यस्तो देशमा बस्न मन लागेन भन्दा भावुक बने सुर्य || Lok Dohori | Surya Khadka | Purnakala Bc

  Рет қаралды 710,741

Janata Television

Janata Television

5 жыл бұрын

News portal - www.janatasamachar.com
Website - www.janatanetwork.com
Facebook - / janatasamachar
Twitter - / janatasamachar
KZbin - JanataTelevision
#NewLokDohori #Surya_Khadka #Purnakala_Bc
Copyright © 2019 Janata Prasaran Tatha Prakashan Limited, All rights reserved

Пікірлер: 390
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial 5 жыл бұрын
लोकप्रिय कार्यक्रम लोकमाला मा सबैकि प्रिय चर्चित गायीका पुर्णकला दिदी संग पनि दोहोरी गाउने अबशर मिल्यो❤️ यो अबशरका लागी आदणिय शोभा त्रिपाठी दिदी र सम्पुर्ण लोकमाला टिमलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु।❤️❤️
@ishworloveugaykakusalbilba6310
@ishworloveugaykakusalbilba6310 5 жыл бұрын
समधुर सोरका धनि सुर्य खड्का बदाईछ।
@sharmaramkrishn4077
@sharmaramkrishn4077 5 жыл бұрын
कति राम्रो गाउनु भएको होला
@noname-nv2tq
@noname-nv2tq 5 жыл бұрын
सुर्य सर लास्ट दामी छ तपाइको भ्वाइस म सधै फलो गरिरहेको हुन्छु keep it up..
@manjuchhetri3601
@manjuchhetri3601 5 жыл бұрын
मार्मिक दोहोरी सर्य सर पुणकला दिदि
@saruadhikari4439
@saruadhikari4439 5 жыл бұрын
Surya Khadka daju sarai man xuni sabda haru suna paiyos inderni tika sanu paxi ko yo sarai ramro fari pani tika Sanu sanga gayako harni man xa
@arpankarki179
@arpankarki179 5 жыл бұрын
सुर्य खड्का र पुर्णकला दिदी को frns जति यता हाजिरी गरौँ त✌️सुर्य दाईको शब्द चयन लाई सलाम 🤚🤚🤚🤚
@vimalavimala4179
@vimalavimala4179 5 жыл бұрын
मनै छुने शब्द हरु
@napaal2235
@napaal2235 4 жыл бұрын
सबैलाई नमस्कार छ,हाल मलेसिया बाट हेरिरहेको छु।सुमधुर अावाजमा मिठाे लय भाकामा अति राम्रो छ,गित दुवै जना लगायत साथीहरू काे अावाजमा मार्मिक छ,गित
@harikrishna9590
@harikrishna9590 2 жыл бұрын
पुर्ण कला बिसि को यो दोहोरी यु-ट्युवमा सर्च गरेर दोश्रो पटक हेरेँ। सारै मिठो लाग्यो। पुर्णकला को जति आँत दरो भएको कुनै गायक गायिका पाइएन है। आफ्नो बिशेषता लाइ अझै उचाइमा पुराउने प्रयास गरिरहन आग्रह छ,मेरो।
@dharmeshkumar9794
@dharmeshkumar9794 4 жыл бұрын
सब परथफ त सुयँ खटका जि र पुणकला जि लाई सम्मान छ यति समाभित गित गायकोमा गित भनेको यस्तो हुनुपरछ किन समाजमा भयका घटनालाई समेटेर गाउनु भाछ संम्पुण टिमलाई धन्यवाद
@zunujunu7430
@zunujunu7430 5 жыл бұрын
सुर्य खड्का को fan भय म 😍😍😍😍😍
@nirmalabasnet6655
@nirmalabasnet6655 3 жыл бұрын
सारै मन छुने गित लाग्यो surya bhai purnkala bahini धन्यवाद
@suryaadhikari991
@suryaadhikari991 4 жыл бұрын
धेरै राम्रो लागो देशभक्ति गीत
@hompun6167
@hompun6167 4 жыл бұрын
आहा!कति राम्रो दोहोरी गीत मनोरञ्जन सहित सन्देशमुलक यो लकदाउन मा सुन्ने हाजिर हौ त
@bindarai9137
@bindarai9137 4 жыл бұрын
देशको कानुन गरीबलाई मात्र हो सुर्य भाई र बैनिले एक्दमै सहिगीत गाउनुभयो धयाबाद
@rajuanmol1604
@rajuanmol1604 4 жыл бұрын
सारै मन रायाे याे गित्ले पुणकला जिकाे गित बल हेर्ना पाइयाे
@basantabasanta9811
@basantabasanta9811 4 жыл бұрын
हेलो बैनी हजुर गीत गाउँन जन्मेको हो जस्तो लाग्छ कति सुनसरी है। येक दम राम्रो छ गीत ।
@shambhugurung5386
@shambhugurung5386 5 жыл бұрын
पुर्णकला जि र सुर्य सर एकदमै सान्दर्भिक र रोचक तरिकाले गाउनु भयो साह्रै मन छोयो शब्द शब्दले ,धेरै धेरै धन्यवाद यहाँहरुलाई र अझै यहाँको प्रगतिको कामना गर्छु।
@liladhungel9568
@liladhungel9568 2 жыл бұрын
Very,very,good,very,nice👍🏼👍🏼👌🏿👌🏿🙏🏾🙏🏾🙏🏾🙏🏾❤❤
@chandrapun3100
@chandrapun3100 4 жыл бұрын
सबै को मन छुने गित जादु छ सुर्य खड्का को सोर मा
@sabitatamang7748
@sabitatamang7748 4 жыл бұрын
मलाई मन पर्ने कलाकर दाइ सुर्य खड्का हजुर लै धेरै धेरै सम्झना छ
@bhimadhikari1540
@bhimadhikari1540 5 жыл бұрын
योगित सुनेर सारै मन छोयो बधाई छ सुर्य सर हजुलाई।
@parapara3360
@parapara3360 5 жыл бұрын
Bhim Adhikari
@pipalgahamagar9369
@pipalgahamagar9369 4 жыл бұрын
Lĺ66
@shresthavlog1229
@shresthavlog1229 3 жыл бұрын
Wow jati suneni utinai sunhujae hunxa hjr haruko dohori🙏🙏👌👌
@rajmagar2716
@rajmagar2716 2 жыл бұрын
दुवैको कलाकारको अति सुमधुरस्वर सोर अनि देशपरदेशको पिदा समेतेको शब्दमा झनैबवाल छ धेरै मन छ‍यौ सबैलाई परगतिक‍ो शुभकामना छ
@pusparajkhitawada2835
@pusparajkhitawada2835 5 жыл бұрын
सूर्यजीको सुन्दर शब्द चयन!!!
@riyapaudel8467
@riyapaudel8467 5 жыл бұрын
यो गित सुनेर साच्चै नेपाली हु जस्तै लाग्यो । यहि अत्याचार छ र त नेपाली भन्न पाएका छन नेपाली नेताले
@kalpnastha3642
@kalpnastha3642 4 жыл бұрын
सारे मिठाे गित गाउनुभयाे सुर्य भाइ र पुर्नकला बेनी ले मनछुने
@BalaKrishna-lm8fi
@BalaKrishna-lm8fi 5 жыл бұрын
नेपाल मा अहिले जस्तो छ तेस्तै दोहोरी मा प्रस्टै आयो... बधाई छ
@lalucheetri4728
@lalucheetri4728 4 жыл бұрын
wow अति नै मार्मिक मिठो गीत ।।पुर्ण कला र सुर्य खड्का dai को fan jati yeta ।
@regmiramesh4827
@regmiramesh4827 3 жыл бұрын
Thank you purnakala & surya khadka nice
@krishnagaihre5970
@krishnagaihre5970 5 жыл бұрын
देशको वास्तविक पिडामा आधारित ,अति राम्रो
@rakeshdhamya6332
@rakeshdhamya6332 4 жыл бұрын
Wow धेरै राम्रो गित गाउनु भयो पुर्नकला बि सि जि को स्वर सुन्दा मन्मा झन आनन्द आयो साचिकै beautiful हुनुहुन्छ तपाईं सारै मन पर्यो
@krishnagautam5848
@krishnagautam5848 4 жыл бұрын
हे भगवान ! यस्तो मार्मिक गित समयको अभाव ले गर्दा सुन्न र हेर्नु भ्याएको रहेन्छु / यस्तो मन छुने गित गाउने पुर्णकला र सुर्य खण्का लाई हृदय देखि सम्मान नमन छ /र यो कार्यक्रम संचालक का साथै त्याहा उपस्थित दर्सक हरु मां नमस्कार !!!
@yajnabahadurnepali7581
@yajnabahadurnepali7581 4 жыл бұрын
साच्चीकै वास्तविक जापान देखाइएको छ मन पर्यो फेरी पनि यस्तै फेरी आओस
@balkrishnagyawali3032
@balkrishnagyawali3032 5 жыл бұрын
समय सान्दर्भिक र वास्तविक नेपालको परिस्थिति झल्कने दोहोरी गाउनु भयो सलाम छ सबै टिम लाइ
@madankhadka8228
@madankhadka8228 5 жыл бұрын
साह्रै मन छुने गीत गाउनु भएको मा ख्यातिप्रताप्त गाएक सुर्य खड्का र गायिका पुर्णकला लाई धेरै धन्यवाद ।सधै यस्तै गीत सुन्न पाईयोस।दुबै जनालाई अग्रिम सफल्ताको कामना।
@krishnaadhikari127
@krishnaadhikari127 5 жыл бұрын
दामी sweet झकास अनि यथार्थ सत्य कुरा गित बाट उतारनु भो
@tulsigiri3918
@tulsigiri3918 3 жыл бұрын
w t00000000000000
@saujanghimire6555
@saujanghimire6555 4 жыл бұрын
दोहोरी सारै दामि छ है सुर्य खड्का र पुर्ण कला को गूड् सोर ।।
@dilbahadur1004
@dilbahadur1004 5 жыл бұрын
मनै छुने दोहोरी
@bimaanuragi7258
@bimaanuragi7258 5 жыл бұрын
my best singer surya khadka nice n sweet song
@anjandilip4250
@anjandilip4250 4 жыл бұрын
Suraye sir ko nepal parti ko maya vabukata chera le batai rakheko tiyo love my nepal
@jayramdhital7495
@jayramdhital7495 5 жыл бұрын
वा क्या दामी छ सुरुवातमा नै यस्तो पो कलाकार बोलाउनु पर्छ नि त्यो अगाडिको जस्तो सुरुमै पोइ चाहिने लाई त खोइ कता पठाउनु पर्छ ।
@nirmalsajitamagar.6581
@nirmalsajitamagar.6581 5 жыл бұрын
😛😛
@rampande2726
@rampande2726 5 жыл бұрын
Sahi ho live
@krishnaadhikari127
@krishnaadhikari127 5 жыл бұрын
सुर्य खड्का my best singer
@amarkarki4172
@amarkarki4172 4 жыл бұрын
सलाम छ दिदी देश को लागि चिन्ता गर्न बदाई छ
@DilipKumar-iu9do
@DilipKumar-iu9do 5 жыл бұрын
सारै मन पर्ने कलाकार ,,,सुर्य खद्खा ,जि,उस्तै आबाज को धनी,,, साथमा पुर्न कला दिदी,,,को साथ मा सुन मा सुघन्ध छ वास्तविक सबै,,, पोख्नु भयो सारै मन छुयो यो एथार्त ले,,,,भर छैन भलिका दिन मा सुर्य खद्का जि पुर्न कला दिदी लाई घुस खोरिया नेता हरु ले येस्तो किन गरिस भनेर भन्न बेर छैन,,,किन कि सत्य कुरा,,पचदैन चोर हरु लाइ
@binasooonicethisoneilikegu4732
@binasooonicethisoneilikegu4732 4 жыл бұрын
Aaj surya g dekhna payera sarai khusi xu ma i love u surya g. Miss u soo much from hong kong
@ramthapabalamimagar1408
@ramthapabalamimagar1408 3 жыл бұрын
यो दोहोरी ले जनचेतना बडाउछ सारै राम्रो छ गायक गायिका लाई धेरै ,धेरै धन्यवाद छ।
@dilkumar4041
@dilkumar4041 5 жыл бұрын
अत्ति राम्रो प्रस्तुति छ गित भनेको यस्तो हुनु पर्छ जो सबै कुरा लाई समेटेर कुनै पनि शब्द मा मिस्टेक छैन सम्पुर्ण लाई धेरै धेरै बधाई छ।
@ramshovapanta8964
@ramshovapanta8964 5 жыл бұрын
देशमा भएको बिक्रिती , बिसगती विरुद्धमा जोडदार शब्दहरु मन छुने गित , तर भाका ले तेती साथ दियन !
@user-xf3gf4vw5n
@user-xf3gf4vw5n 5 жыл бұрын
समय सान्दर्भिक दोहरी गित,शब्द सब्दले सारै मन छोयो,येस्तो पो लोक गित हेर्न र सुन्न सारै मजा आयो???गायक गायिका लाई मुरि मुरि धन्यबाद!!!!
@prembhandari799
@prembhandari799 4 жыл бұрын
अति मार्मिक सान्दर्भिक अहिले भैरहेको स्थिती को समाबेस गित छ मन छोयो
@hemantaneupane4744
@hemantaneupane4744 5 жыл бұрын
Surya khadka dae is best singer💕💕💕
@laburajkhadka3684
@laburajkhadka3684 5 жыл бұрын
अहिले सम्मकै समसामयिक बिषयको उत्कृष्ट दोहोरी। best of luck.
@ritupaudel6575
@ritupaudel6575 5 жыл бұрын
Cartoon
@dkkc1971
@dkkc1971 5 жыл бұрын
समय सान्दर्भिक शब्दको छनोट ,लय पनि सारै मिठो ।झन पुर्णकला दि र सुरज खड्का को स्वर।सुन मा सुगन्ध सारै मजा आयो ।धन्यवाद सम्पुर्ण team लाई
@ritikaghale4371
@ritikaghale4371 5 жыл бұрын
जति हेरेनी पुगेन यो गीत त मलाइ त झन सुर्य दाइ र पुर्न दिदि को सोर नै राम्रो सब्द को त कुरै नगरम
@buddhimannepali3921
@buddhimannepali3921 5 жыл бұрын
सारै मार्मिक॥ भावुक भय॥
@tikabahadurthapamagar6524
@tikabahadurthapamagar6524 5 жыл бұрын
Surya khadka &purnakala bc dherai aafno desha dukha ko kuraa dohori maa sunaunu vayo yo saachchikai haamro nepal maa dhatne ghatanaa ho thank you so much
@shyambahadurmagar5381
@shyambahadurmagar5381 5 жыл бұрын
ल बधाइ छ सुर्य सर हजुर लाई जापन देखि नेपाल आएर चर्चित इन्द्रेणी कार्यक्राम मा पनि धमाका मचाउनु भो जन्ता टेलिभिजन कोक माला मा पनि धमका मचाउनु भो एसैगरी अगाडि बरेको देख्नु पाउस सुॠ सर सफलता को शुभ कामना
@betterbsntthapa1655
@betterbsntthapa1655 4 жыл бұрын
💑 nice
@hembahadur3376
@hembahadur3376 3 жыл бұрын
धेरै बधाई छ दुबै भाई बैनी लाई सहि समयेको माग अनुसार दरो झटारो हानेको मा
@pramoddhakal6120
@pramoddhakal6120 5 жыл бұрын
मिठो र देशको समस्यालाई मन छुने शब्द चयन राम्रो छ ल
@manbahadurkoli6430
@manbahadurkoli6430 4 жыл бұрын
Punk all b c and Suriya Khadka very nice dohori so beautiful
@omprakashdahal1922
@omprakashdahal1922 5 жыл бұрын
धेरै राम्रो अनि रमाइलो
@babitagurung9425
@babitagurung9425 5 жыл бұрын
सबैले मन पर्ने भाका गाउनु भो सुर्य खडका भाइ र पूर्ण कला सिस लाई मेरो तरफ बाट ह्र्दय देखि नै धन्नेबाद दिन चाहान्छु
@rajanbelbase1136
@rajanbelbase1136 5 жыл бұрын
sweet nice song सलाम
@ramprasadnyaupane8097
@ramprasadnyaupane8097 4 жыл бұрын
Malae sarae man parne kalkarko dohori sunda dherae aanand hunx
@narbahadurgharti609
@narbahadurgharti609 4 жыл бұрын
पुर्णकला जीको स्वर साह्रै मनपर्छ
@narayankarki4290
@narayankarki4290 5 жыл бұрын
धेरै धेरै राम्रो नमस्ते सबैलाई 🌷🌹🌷🌹🌷🌹
@ammarvishwakarma1361
@ammarvishwakarma1361 4 жыл бұрын
यति राम्रो गित बजार मा लेउने तपाईं दुबई लाय इ बधाई छ
@baburamtamang4822
@baburamtamang4822 5 жыл бұрын
सुपर लाग्यो
@thapabudethapa3070
@thapabudethapa3070 5 жыл бұрын
ramro sujhav dinu vayo geet Mar fat sarkarlai hjr harule dhanbat
@bbmagar2754
@bbmagar2754 5 жыл бұрын
सुर्य खड्का दाजु,पुर्णकला बि सि 😍😍।
@rameshbm7931
@rameshbm7931 5 жыл бұрын
बबाल छ हाल मलेसिया बाट हेर्दै छु
@gokarnashrestha3171
@gokarnashrestha3171 4 жыл бұрын
अहिले देशमा भएको समसामयिक घटना लाई मार्मिक तरिकाले उठान गरिदिनु भायो बधाई छ भाइ सुर्य अनि पुर्ण कला बैनी लाई।यो भ्रष्ट नेता भएको देशमा यस्तै हो।
@user-zo8qj7kr8d
@user-zo8qj7kr8d 5 жыл бұрын
बास्तबीकतामा आधारीत सारै मनछुने गीत सुनाउनु भो यसकोलागी सम्पुर्न टीमलाई धन्यबाद
@rupagurung2653
@rupagurung2653 4 жыл бұрын
Dherai ramro git gaunu vayo baini vai badai xa 💝💝💘💘
@sabinamoktan1868
@sabinamoktan1868 5 жыл бұрын
Waw yakdam ramro Surya dada n purnikala didi
@bhagawatibhagawatipaudel7233
@bhagawatibhagawatipaudel7233 5 жыл бұрын
यसतै छ गुणडा बसने देस भनेर चिनिने भयाे हामराे देस दुख लागछ देसकाे स्थिती देखदा साच्चै गितले भावुक बनायाे😢😢😢😢 मलाई पनि देसमा फरकन मन त लागेकाे छैन के गरनु अाफनाे बालबच्चाकाे लागि पनि फरकनु परछ , साच्चै नेपाल यरपाेट झरे पछि तेसै डर लागे जसताे हुनछ , मेराे देस मेराे नेपाल अामा त मन मुटुमा छ तर तेसका गुनडा शीत जाेगियर हिडन गाराे छ,
@gangatamang8542
@gangatamang8542 5 жыл бұрын
स्वरका धनी सुर्य दादा बर्दियाका चेली सबैको प्यारी हाम्रो पुर्णकला दिदी दुबैलाई सलुट छ 👌👌👌
@jitbahadur2390
@jitbahadur2390 5 жыл бұрын
मन छाेयाे बरै धन्यवाद कलाकार प्रति
@basantabasanta9811
@basantabasanta9811 4 жыл бұрын
सुर्य सर राम्रो छ गीत ।
@samtenlama9023
@samtenlama9023 4 жыл бұрын
so nice song surya g r purnakala bc ko i like so mach
@rajkdka6615
@rajkdka6615 5 жыл бұрын
Real expression of the country as a mirror. Thank you brother and sister.
@ashapaney8678
@ashapaney8678 5 жыл бұрын
स्वरका धनी रैछन यि दुई कलाकार देश पनी धनी नै हो भिखारी को हातमा पर्यो के गर्ने
@SmuSingh-ij7is
@SmuSingh-ij7is 5 жыл бұрын
धेरै धेरै रमाइलो ,खुशी लाग्यो,, दामी ,छ,
@ambikakarki9306
@ambikakarki9306 4 жыл бұрын
सारै मन छोयो सुर्रे भाइ
@tilakrajbhujel8589
@tilakrajbhujel8589 5 жыл бұрын
Surye ji sarai mitho geet gaunu hudo rax pahilo patak indreni ma dekhe
@jeevankarki2006
@jeevankarki2006 5 жыл бұрын
surye khadaka youtube ma heram kasta supar het geet xa
@dhakendrashahi6336
@dhakendrashahi6336 5 жыл бұрын
आहा जति सुनेनी सुनिरौउ लाग्ने बधाइ छ
@udaykc9441
@udaykc9441 4 жыл бұрын
" तिमी बिदेश जादा मन रुन्छ,दिदी यहीँ बस्दा ठिक हुन्छ !गेटमा बेदि जाइ,त्यै फुल टिपेर लाइदेऊ मायालाई !!"पुर्णकला बि सि र सुर्य खड्काको देशभक्त गित सार्है मर्मस्पर्शी लाग्यो !!,,
@napaal2235
@napaal2235 4 жыл бұрын
सन्देश मुलक गित नेपाल मा भइरहेकोमा यथार्थमा गित
@bishnukc6257
@bishnukc6257 5 жыл бұрын
एकदमै राम्रो गीत मन छुने।
@tilakkhatri3202
@tilakkhatri3202 5 жыл бұрын
सुर्य खड्गा मलाई नि मनपर्ने मध्य एक कलाकार हुन
@udaykc9441
@udaykc9441 4 жыл бұрын
शोभा त्रिपाठी ज्युको लोकमालामा अति नै उत्थानदायी लोक दोहोरी उत्कृष्ट लाग्यो!
@uddabnath248
@uddabnath248 5 жыл бұрын
गीत त यस्तो पो हुनु पर्छ धन्यबाद गायक गायका लाई
@meenubc3741
@meenubc3741 5 жыл бұрын
Aati nai mitho dohori 👨‍🎤👩‍🎤👏👏👏 keep it up
@santatamang7573
@santatamang7573 5 жыл бұрын
Purnakala bc vs surya khadka dubai ma mero manai bata thank you geet vaneko yesto honi manai ruwauni so nice
@basantthapathapa6832
@basantthapathapa6832 5 жыл бұрын
सहि हो यो गित को टुका सुर्य जि र पुणकला दिदी को यो नेपाल देस सब नेता हरु मिलेर खाइसकयो के गर्नु
@bikramranabhat8183
@bikramranabhat8183 5 жыл бұрын
आज सारै रमाइलो भयो लाईभ दोहोरी सुन्न हेर्न ।।।
@bipanadhami616
@bipanadhami616 4 жыл бұрын
Sury.Khadka dd ra purnakala.ddju.namaste.dherei.Ramiro. got.gaunu.vo.hjr haru le git gaya jastei vako xa hamro Nepal ma
@nathbahadur275
@nathbahadur275 4 жыл бұрын
verry verry nice dohori
@laxmithapa7214
@laxmithapa7214 4 жыл бұрын
🙏🏻te Didi Bai ko. nice Song 💞💞💞
@kiranpradhan817
@kiranpradhan817 5 жыл бұрын
समय सान्दर्भिक प्रसङ्ग उठाएर गाउनु भयो खुसी लाग्यो all the best all teams लाई
@bhimpaudel815
@bhimpaudel815 4 жыл бұрын
Dami chha.you two are great singer
@madhugnawali9386
@madhugnawali9386 5 жыл бұрын
जहाँ सुय दाजु र पुडकला दिदी त्यहाँ सदै रमाइलो लाग्छ मलाइ💕💕💕💕💕💕
@shivlal8748
@shivlal8748 5 жыл бұрын
दुई भाई सैनिकों कति राम्रो प्रस्तुति
@dipeshbc4869
@dipeshbc4869 5 жыл бұрын
अत्यन्तै अनुसासित गायक सुर्य खद्का लाई धेरै बधाई छ
@birkarki9052
@birkarki9052 5 жыл бұрын
Wow yek dam Ramro lagiyo hajur yo dohori Hajur hurulaye kalker tim laye mero salam xa quatar bata gara jhapa
@crazyxam1.6
@crazyxam1.6 5 жыл бұрын
सुर्य खड्का जि र पुर्णकला दिदिको स्वर धेरैनी राम्रो छ पर्गतिको बाटो अझधेरै लम्किरहोस हजुर हरुको हाल लेबनान बाट सुनिरको छ
路飞被小孩吓到了#海贼王#路飞
00:41
路飞与唐舞桐
Рет қаралды 81 МЛН
Alex hid in the closet #shorts
00:14
Mihdens
Рет қаралды 11 МЛН
Clowns abuse children#Short #Officer Rabbit #angel
00:51
兔子警官
Рет қаралды 75 МЛН
Clown takes blame for missing candy 🍬🤣 #shorts
00:49
Yoeslan
Рет қаралды 39 МЛН
路飞被小孩吓到了#海贼王#路飞
00:41
路飞与唐舞桐
Рет қаралды 81 МЛН