सुर्य खड्का र मनमाया वाइबा बीच झकास दोहोरी साथमा लक्ष्मी बस्नेतलाई रु.४,८४,५०५ हस्तान्तरण ।०७४.०१.२२

  Рет қаралды 1,939,713

Indreni.Com

Indreni.Com

7 жыл бұрын

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"

Пікірлер: 618
@puspabhandari6088
@puspabhandari6088 5 жыл бұрын
मनमायाका फ्यान जति यता हाजिर
@sureshkhadka8027
@sureshkhadka8027 7 жыл бұрын
अर्घाखाँचीमा ससुराली । कपिलवस्तु मा घर।। खड्का को छोरा हो हामी विश्व मा झुक्दैन। खड्काहरु बधाई छ सुर्य खड्का रमाइलो गर्नु हामी लाई के को डर।। #सुरेश_खड्का_कपिलवस्तु 😍😍😍😍 ===== ।।। 🌹 ।।।
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial 6 жыл бұрын
धेरै धेरै धन्यवाद यहाँहरु सबै सबैलाई मेरो अनि मनमायाँ दिदीको यो दोहोरी मन पराईदिनु भएकोमा।।
@fuchulama543
@fuchulama543 6 жыл бұрын
Surya Khadka Official mlai hjurko indreniko dohori kati mn paryo hjur kati hancy hunuhunxa mtw hjurko fyn vayo ewr soooooo sooooo hancy sury jiiiiiiiiii..............
@sarojaryal3666
@sarojaryal3666 6 жыл бұрын
Surya Khadka Official सार्है राम्रो दोहोरी गाउनू हून्छ बर्दर
@manjomanjo3250
@manjomanjo3250 5 жыл бұрын
@@sarojaryal3666 I
@mayagrg3226
@mayagrg3226 5 жыл бұрын
Scott eeee e eeeeweeeeeeeee.rrh
@dipuacharya3584
@dipuacharya3584 5 жыл бұрын
जति हेरे पनि धित मर्दैन दाजु
@chandradev3583
@chandradev3583 6 жыл бұрын
सुर्य को प्रतिभा अतिनै बबाल रैछ म सुर्य जि को ठुलो फ्यान हु
@lekhukoinch8747
@lekhukoinch8747 6 жыл бұрын
chandra dev ज्यु गुमौ न त एक फन्को सारै गर्मी भो
@anjalgamer5224
@anjalgamer5224 4 жыл бұрын
@@lekhukoinch8747 by g
@gangagurung3292
@gangagurung3292 4 жыл бұрын
Rdss
@govinsunar2174
@govinsunar2174 7 жыл бұрын
हाई सुर्य दाइ एण्ड मनमया ! हजुर हरूकाे दाेहाेरि हेरेर दिन भरि काे दुख मेटिएकाे छ
@raksiranglivetv7892
@raksiranglivetv7892 7 жыл бұрын
मन माया दिदिको हाँसो मन पर्ने जति ले यता हाजिर गरौँ त मित्रहरू 💞
@tekendrakhadka7374
@tekendrakhadka7374 7 жыл бұрын
✋✋✋
@sureshsonam4202
@sureshsonam4202 7 жыл бұрын
Mara narangopal sag
@radhadhakal2407
@radhadhakal2407 7 жыл бұрын
Sabin Lopchan &I love
@mahendraadhikari6559
@mahendraadhikari6559 7 жыл бұрын
मिठाेछदिदिसाेर
@SaraSara-sr1wy
@SaraSara-sr1wy 7 жыл бұрын
Sabin Lopchan l
@devbudha662
@devbudha662 7 жыл бұрын
#नेपालमै बसेर नेपाली मन र अफ्नो सास्कृतिक कार्यक्रम मार्फत जुन विभिन्न गरिब ,असायहरुको सेवामुखी भएर जुन सेवा गरेको इन्द्रेणी पारिबार लाई लखौ धन्यवाद छ! एस्तै सेवामुखी भएर सदैब अगाडि बढ्न शुभकामना पनि दिन चाहान्छु!
@bhaktabahadur1318
@bhaktabahadur1318 5 жыл бұрын
I am very big fan of manmaya G सांच्चिकै दोहोरी को रानी भन्न चाहें म। यति राम्रो गायिकि छ तपाईँको खुलेर टूक्का निकाल्नु हुन्छ। मलाई धेरै मन पर्ने दोहरी गायिका मनमया वाइबा❤️
@R4B1N
@R4B1N 7 жыл бұрын
धेरै धेरै धन्यवाद !!!!! कृष्ण कडेल सर, ईन्द्रेनी तिम तथा सहयोगी दाताहरुलाई।
@vijayb.ghimire5213
@vijayb.ghimire5213 4 жыл бұрын
मन माया दिदी र सुर्य भाइ को यो दोहोरी मेरो जिबन्को इन्सुरेन्स नै भयो,,दोहोरी भन्दानी नाच सारै मन परयो😉😉😉😉😉
@gobindabasnet921
@gobindabasnet921 4 жыл бұрын
बिसेष धन्यवाद कृष्ण जि लाई धन्यवाद सुर्य खड्का मनमाया ओइबा ज्यू लाई
@hirathapa9116
@hirathapa9116 7 жыл бұрын
सारै राम्रो दोहोरी गाउनु भयो सुर्य खड्का र मनमाया दिदि लाई धेरै धेरै बधाई छ है
@neekogurung3844
@neekogurung3844 4 жыл бұрын
6
@bbkadel1515
@bbkadel1515 7 жыл бұрын
यो गाना सारै राम्रो लागेकोछ।मनमया को सोवर नै सारै राम्रो रहेछ
@sujittamang4589
@sujittamang4589 7 жыл бұрын
दोहोरी भनेको यस्तो पो हुनुपर्छ दुबै जनालाई धेरै धेरै धन्यवाद
@agrimkc8195
@agrimkc8195 5 жыл бұрын
6zfu2ĕd 'fc
@mahmaaa4336
@mahmaaa4336 6 жыл бұрын
साङ्केतिक यात्रा मा सफल्ता को अग्रिम सुभकामना ब्यक्त गर्द्छु सुर्य दादा
@zezoelsawy3348
@zezoelsawy3348 7 жыл бұрын
गर्व गर्छु कडेल हुनुमा सलाम दाइ..!हजुर को कलाकारिताको माया र यसै मार्फत दिन दुखिको सेवा गरेको त्यो भावना र सयोगी सम्पुर्ण इउनिट लाई म बाबु काजी को तर्फबाट सलाम साथै न्यानो माया।
@kumarrimal1029
@kumarrimal1029 7 жыл бұрын
कलाकार हरूमा सारै हसिलाे र राम्रो गायिका मनमाया दिदी हुनुहुन्छ 🌹🌹🌹🌹🌹🌹🌹
@surendra4025
@surendra4025 7 жыл бұрын
कसरी सम्मान गरौ इन्द्रेणी टीमलाई कुनै शब्द छैन शब्दकोशमा लाख लाख बधाईछ कृष्ण दाईलाई
@romarrana2331
@romarrana2331 6 жыл бұрын
सारै राम्रो ABC कार्य क्रम साथै कृष्न सर र सबै इन्द्रेनी तिम लाई धैरै धेरै धन्बाद र धेरै धेरै सम्झना म हरेक देशको कुना कुना गएर दुखि बिरामी पिदित हरुलाइ धेरै सहयोग गर्नु हुन्छ ।आेहा हरुको तिमको सदै उन्नति र प्रगती को कामना गर्दछु।
@susheelkumar5617
@susheelkumar5617 7 жыл бұрын
सुर्य खडका मनमाया को सारै इजतदार तरिकाले दोहोरी गाको सारैमन ।परो इन्देणी परिवरलाइ धन्यबात
@nishaghartimagar8289
@nishaghartimagar8289 5 жыл бұрын
सारै राम्रो दोहोरि
@dileepbist5312
@dileepbist5312 5 жыл бұрын
सुर्य खड्का र मनमाया दिदी ले सरै इजदारी तरीकाले दोहोरी गाऊनु भयको मा हजुर दुबै प्रती बिसेस संम्मान बेक्त गर्नु चाहुन्छु र तेसै गरी ईन्देणी परिवार लाई धेरै धेरै धन्याबाद
@9847636082
@9847636082 4 жыл бұрын
@@nishaghartimagar8289 t5
@umeshbudhabudha7597
@umeshbudhabudha7597 4 жыл бұрын
Good
@tulasishahi1234
@tulasishahi1234 4 жыл бұрын
@@nishaghartimagar8289 q
@harimagar2671
@harimagar2671 7 жыл бұрын
भग्वान कृष्ण अनि सहयोगी दाताहरु देश बिदेश जहाबसे पनि हार्दिक धनेय्बाद तपाइँकोहरुको सहयोगी हात ,मानबिय उदार बादी सिद्धान्त को हृदयदेखि सलाम गर्द्छु !
@nepalit.v4287
@nepalit.v4287 7 жыл бұрын
एकदम राम्रो कार्यक्रम छ दाइ अनि मेरो गाउको दुखी लाई लिएर कार्यक्रम मा अपिल गर्न्नु भयो सलाम छ हजुर लाइ
@chandrarolpali1543
@chandrarolpali1543 7 жыл бұрын
यक्पत सान्तिको पनि लाइब दोरि सुन्नमन लाग्यो किर्सन सर
@tulasibasnet8051
@tulasibasnet8051 6 жыл бұрын
Chandra rolpali salamxa hajur lai
@samirgurung2059
@samirgurung2059 6 жыл бұрын
malai ta man Maya sarai man parxa ho
@parbatikhadka9539
@parbatikhadka9539 5 жыл бұрын
, v
@sapanagrg3210
@sapanagrg3210 4 жыл бұрын
@@tulasibasnet8051 pbgh
@simranmoktan847
@simranmoktan847 7 жыл бұрын
अति राम्रो कार्यक्रम ईन्द्रेणी तेस्मा मनमाया सिसको दोहोरी साह्रै राम्रो अनि होल युनिट नै
@krishnabcm1883
@krishnabcm1883 5 жыл бұрын
Hii
@ramlalgiri2493
@ramlalgiri2493 7 жыл бұрын
यस्तो उदाहरनिय कामको लागि इन्द्रेनि टिम लाई धेरै धेरै धन्यवाद।
@bambahadur7349
@bambahadur7349 7 жыл бұрын
दोहोरी सुन्न युटुब मा झरेको,, इन्द्रेणी कार्यक्रम साह्रै मन परेको ,, मिर्मिमुनी काली थुनेको ,, छैन होला इन्द्रेणी नछुताइ सुनेको,, साह्रै मन पार्‍यो आज को दोहोरी यस्तै गितहरु आगामी दिनहरु मा पनि सुन्न पाइयोस कृष्ण दाइ धन्यवाद सम्पुर्ण इन्द्रेणी तिमलाई ।। हाल म कुवैत बात
@dilmagar5571
@dilmagar5571 5 жыл бұрын
उरुरुरू सरह्रै रमाइलो
@shashiramoli3082
@shashiramoli3082 7 жыл бұрын
धेरै राम्रो छ सुर्य,मनमाया जि
@gyanuraut6479
@gyanuraut6479 4 жыл бұрын
कस्तो राम्रो मन माया र सुर्यखडका को दोहोरी सारै रमाईलो लाग्यो 👍👍👍👍
@parshuramrai5010
@parshuramrai5010 7 жыл бұрын
जहाँ दु:खद को घडी हुन्छ त्यहीँ हुन्छ ईन्द्रेनी मिडीया कर्मिहरु जस्को लागि धेरै धेरै धन्यवाद !!
@dipuacharya3584
@dipuacharya3584 5 жыл бұрын
यकदमै राम्रो छ मनमाया दिदी अनि सुर्य दाजु साथै यस्तै राम्रा गित हरु सुन्न पाइयोस ।
@mamatastha7926
@mamatastha7926 5 жыл бұрын
क्या दामी दोहोरी गाको जति सुनेनी सुनिरहन मन लाग्नी एस्तो पो होत दोहोरी गित भनेको।।।।
@kirshnakirshnabihar6459
@kirshnakirshnabihar6459 6 жыл бұрын
सुर्य सर लाई ईन्र्देनी मा देख्ना पायाे सारै खुसी लाग्याे
@bindashrestha5667
@bindashrestha5667 7 жыл бұрын
सारई रामरो दोहोरी सुर्य भाई अनि मन्मया सिस को हाल दुबई मा छु तर नेपाल मई भाको मसुस भो धन्नेबाद ईन्देणी टिम लाई
@Ravi-ej5lb
@Ravi-ej5lb 7 жыл бұрын
binda binda ok
@sureshkhadka8027
@sureshkhadka8027 7 жыл бұрын
कहिलेकाही जिन्दगी मा ओरालो - देखि उकालोमा चढ्नु पर्छ । उकालो देखि ओरालो झर्नु पर्छ ।। लाइक कमेन्ट आफुले मात्रै कति गर्नु। साथीहरू कहिलेकाही त हजुरहरुले - पनि साथीहरू इन्द्रेणी लोकदोहोरी लाई सम्झने बानी गर्नु पर्छ ।। #सुरेश_खडका_कपिलवस्तु 🌹इन्द्रेणी लोकदोहोरी परिवार 🌹 ।।सम्पुर्ण कलाकार सहयोगि मानुभाब हरु मा मेरो हिर्दय देखि कोटि कोटि नमन ब्यक्त गर्दछु।। ।।।।।मिस यु।।।।। 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
@jabinatamang8566
@jabinatamang8566 6 жыл бұрын
धेरै राम्रो छ हजुरहरु को इन्द्रेणी परिवर very nice song man maya didi hjr ko voice dherai ramro chha
@bijaymagar4943
@bijaymagar4943 7 жыл бұрын
सुर्य खड्का त हेन्सी रैछ त मन माया दिदी को मुस्कान मीठो वा वा
@gurungprashant9321
@gurungprashant9321 7 жыл бұрын
मन माया मात्र होइन इन्द्र्नी सबै टिम मन मा आटे काे छ
@dilkumariwambule1463
@dilkumariwambule1463 5 жыл бұрын
एकदम राम्रो दोहोरी अझ राम्रो सुर्य खडका😘🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣
@gomabhandari5993
@gomabhandari5993 7 жыл бұрын
असादै मन पर्छ कृष्ण दाई को प्रोगराम बिरामी भये नि इंद्रणी हेरे पछि धेरै रोग नीको हुन्छ अझ राम्रो गर्दै जानू होस
@nepalimanbirbaduwal2731
@nepalimanbirbaduwal2731 6 жыл бұрын
यो हो नि दोहोरी भनेको एकदम दामी सारै मन पर्यो।नाच्ने दाजु र दिदिको नाच चाहिँ बबाल पो लाग्यो।
@mayaacharya5868
@mayaacharya5868 2 жыл бұрын
धेरै धेरै धन्यवाद सहयेगी दाता र क्रिष्ण कडेल सर लाई सुभकामना ब्यक्त गदछु🌷🌷🌹🌹🙏🙏🙏🙏❤️❤️💛💛💙
@66913613
@66913613 7 жыл бұрын
समाज सेवी आदरणीय दाजु हरि चन्द्र, र हवोल चन्द्र दाजु हरु लगाएत सुम्पूर्ण इन्द्रेणी टिम प्रति आभारी छु आज को कार्यक्रम ले त झनै मन भाबुक बनायो #कृष्ण_कडेल दाजु
@bhimumagar7036
@bhimumagar7036 7 жыл бұрын
वा वा गित र डान्स नै बबाल छ।
@sabitrikhanal4403
@sabitrikhanal4403 3 жыл бұрын
Shanti Shree pani rahecha ya tyo bela, old is good, jati purana episodes heryo ramailo feel huncha🙏🏼🙏🏼 love indreni 👍
@lokendraolijajarkoti8949
@lokendraolijajarkoti8949 5 жыл бұрын
योप हो दोहोरी भनेको अजै सफल्ताको आग्रीम सुभकामन अल ईन्द्रेणी टिम तथा मनमाया दिदी र शुर्य दादालाई छितिजपारिबाटै भयनी।
@thulerai5222
@thulerai5222 4 жыл бұрын
यी ईन्द्रेणीका सबै बुनुहरुलाई बुहारी र वाद्यवादक भाइहरुलाई ज्वाइँ।
@thulerai5222
@thulerai5222 4 жыл бұрын
बनाउनुपर्छ कि क्या हाे?
@rabinbcshirpali6249
@rabinbcshirpali6249 7 жыл бұрын
निकै राम्रो दोहोरी यस्तो पो हो त 🌹
@ombhitrakoti8213
@ombhitrakoti8213 7 жыл бұрын
namaste bhanna chahanchu sabai indreni team lai. Krishna dai ma hajur ko indreni program continue herne garchu ra malai dherai ramro lagcha, aja ko dohori sarai man paryo sathai surya bhai ra mana maya ji lai dherai 2 badai dina chahanchu,
@indradhakal549
@indradhakal549 7 жыл бұрын
ईन्द्रेणी टिम ले चालेका हरेक पाइला ले सफलताको शिखर चुनोस
@santoshthapa7597
@santoshthapa7597 7 жыл бұрын
Indra Dhakal sahi bhannu bho
@binodkhatiwada5528
@binodkhatiwada5528 6 жыл бұрын
Indra Dhakal
@armanlama32
@armanlama32 7 жыл бұрын
मन माया दिदीकाे स्वार सारै उत्कृष्ट,अाजकाे दाेहाेरी सारै बबाल...
@rajeshwarikumari1280
@rajeshwarikumari1280 4 жыл бұрын
मनमाया दिदिको हाँसो मलाई असाध्यै मन पर्छ । सधैं यस्तै हासी खुसी रहनु होला दिदि मनमाया दिदिका हर इच्छा चाहना भगवानले पुरा गरिदिउन ।।
@yamnathsubedi239
@yamnathsubedi239 3 жыл бұрын
द्वापर युगमा भगवान श्रीकृष्णले गीता सुनाएर लोक कल्याण गर्नु भयो ।कलीयुगमा श्रीकृष्ण कडेंलले गीत सुनाएर लोकको कल्याण गर्नु भएको छ।ईन्देणी टिमलाई धन्यवाद छ।
@tikaramlo9524
@tikaramlo9524 7 жыл бұрын
आदरणीय कार्यक्रम सञ्चालक दाजु कृष्ण कँडेल दीदी मनमाया वाइवा,खिमा रोका मगर ,कृष्णा बजागाँइ लगायत सम्पुर्ण इन्द्रेणी टीमलाइ बादल पारीको देश मलेशियादेखि म टीकाराम लो को नमस्कार छ ।धेरै खुशी लाग्यो दादा हजुरले चाल्नु भएको काम हजुरको नम्बर कमेन्टमा देखेँ आउँदा दिनहरुमा केही सहयोग गर्ने प्रतिबद्धता यसै कमेन्ट मार्फत जनाउन चाहन्छु दाइ ।
@bikashtamang9910
@bikashtamang9910 7 жыл бұрын
धेरै राम्रो छ यो कार्यक्रम धन्यवाद कृष्ण कडेल अनि सबै इन्देनी टिम लगएत all सहयोगी मन हरु लै
@nabinmagar1294
@nabinmagar1294 5 жыл бұрын
कडा छ दोहरि घम्सा घम्सी सार्हैरमाईलो लाग्यो बाईछ सबैजनालाई
@dhanbsunar1378
@dhanbsunar1378 7 жыл бұрын
दोहोरि त यस्तोपो । जतिहेर्यो त्येतिनै हेराै हेराै । हुने । हुरररर ।।।।।
@mayamaya5555
@mayamaya5555 7 жыл бұрын
दामि छ हैई 🌹🌹🌹💘💘💘💞💞💞
@user-uk3ox9dw6g
@user-uk3ox9dw6g 7 жыл бұрын
he is my febrat singer surya khadka...
@angelghartimagar5929
@angelghartimagar5929 4 жыл бұрын
मनमाया र सुर्यकाे जाेदि अति मिल्याे
@chandradev3583
@chandradev3583 6 жыл бұрын
यो ईन्द्रेणी कार्यक्रम अतिनै लोकप्रिय बन्दै गएको छ यसैगरी सफलता मिल्दै जाओस् बधाई छ कृष्ण सर लाई
@rajenabbrajenl4053
@rajenabbrajenl4053 7 жыл бұрын
मनमाया दिदी त होके नेपाल कै यक नम्बर गित स्वर हासो को त खानि छ के र सम्पूर्ण टिम लाई नमस्ते
@bhupendra3248
@bhupendra3248 5 жыл бұрын
dami dohori
@santoshgaire44
@santoshgaire44 5 жыл бұрын
कति इज्जतिलो शब्द मा दोहोरी चलेको मन पर्यो।
@pramilabasnet502
@pramilabasnet502 5 жыл бұрын
लौन कति रमाइलो यस्तो दोहोरी
@baburam730
@baburam730 2 жыл бұрын
4 बर्ष पछि फेरि सुन्न मनलाग्यो यो दोहोरी
@MagarOfficialNar7302
@MagarOfficialNar7302 7 жыл бұрын
अति मन छुने निकै रमाइलो दोहोरी गितको आगमन सङै दुखी गरिविको समस्या समधान गर्ने /सहयोग उपलब्ध गराउन सहयोग गर्ने यस ईन्द्रेनी कार्यक्रम धेरै धेरै शुभकामना छ बिशेश गरि हाम्रै स्थानिय/ सुर्खेती दाजु कृष्ण कडेल लाई धेरै धेरै सम्झना छ हजुरको कार्यक्रम म नछुटाई हेर्छु र अझै येस्तै बिपन्न दुखी गरिवक का सामु गयर येस्तै सहयोग र कार्यक्रम प्रस्तुत गर्दै जानू best of luck indreni all family krishna kandel,manmaya waiba,khima roka magar.mina lama,ritu thapa magar,
@dubaihandsomeparlorandsalo3214
@dubaihandsomeparlorandsalo3214 7 жыл бұрын
नमस्ते सम्पूर्ण इन्द्रेणी टिमका संचालकहरु ज्युहरुमा ! नेपाली कला र सस्कृतिको बचाऊ अभियान सहित नेपाली समाजमा घटेका घटना परिघटनालाई चित्रण गर्दै दुनिया भरि फैलाउन सफल सधै भरि फैलिरहोस शुभकामना ! धन्यबाद i भीमबहादुर पाता मगर !हाल यु ए ई
@saailapun8961
@saailapun8961 7 жыл бұрын
इन्द्रेणी कार्यक्रम को मिति पनि लेखदिय हामी लाई हेर्न सजिलो हुनेथियो
@raisoni3418
@raisoni3418 7 жыл бұрын
saaila pun
@arjunkhatri5715
@arjunkhatri5715 5 жыл бұрын
Dame
@rajuthapa3677
@rajuthapa3677 7 жыл бұрын
congrulactation surya khadaka dada i am biggest fan you i mess you god place you dada
@tarapun5954
@tarapun5954 7 жыл бұрын
मन माया दिदि को क्या लोवली हेराई ~~~
@narayankarki9310
@narayankarki9310 6 жыл бұрын
Tara Pun à
@deepbahadurkhangana3133
@deepbahadurkhangana3133 7 жыл бұрын
कृस्न दाजु लाई विशेष अनि सम्पुन तिम मा अनि लक्स्मी दिदी को मन मनमा सान्तिको उज्यालो दियो यहि छ शुभकामना
@rajandhakal8022
@rajandhakal8022 3 жыл бұрын
धेरै राम्रो लाग्यो सूर्य खड्का र मनमयाको दोहोरी म गिता ढकाल हो राजन ढकाल भनेर आउछ कीन हो
@akaltamang7452
@akaltamang7452 4 жыл бұрын
सुर्य खड्का र मनमायाको अति मीठो इमानदार दोहोरी ।
@gurung5552
@gurung5552 6 жыл бұрын
जति हेरे पनि हेर्मा लग्ने मन माया र सुर्य सर को दोहोरी यस्तो पो गित भनेको हजार हजार पाठक हेर्द पनि अाझै हेर्नै मन लग्छ मलाई त दुई लाई सफलता को शुभ कामना
@reshampariyarudasi8471
@reshampariyarudasi8471 7 жыл бұрын
atti ramro aaja shrinkhala surya g japan baseni ati mitho gaaunu bha xa tehi maathi nachko uttikai bejod prastuti krishna sir
@alishamahara1833
@alishamahara1833 5 жыл бұрын
आहा कति मिठो गित सुर्य जी को हाँसो झन कति राम्रो तस्तै मनमया दिदी को त कुरै छोडौ सारै मन पर्यो ।
@dildotel4916
@dildotel4916 7 жыл бұрын
मता krishna kadal dai ta लाेकदाहरि गाइका गायक मुरिमुरि ढनने बाद bhuban मानछु
@xenonrazels8591
@xenonrazels8591 6 жыл бұрын
कृष्णा बजागाइ को दोहोरि सुन्नी सारै मन हो तर खासै आउदैन किन कृष्ण दाजु
@sureshkhadka8027
@sureshkhadka8027 7 жыл бұрын
congratulations surya khadka brother with man maya all of staff members good luck 👍👍👍👍 💚💛💛💜
@udaykc9441
@udaykc9441 4 жыл бұрын
इन्द्रेणीमा फुटल्याण्डलमा बागलुङका सुर्य खड्का र इन्द्रेणीकि मनमाया वाइबाको लोक दोहोरी सार्है रमाइलो लाग्यो ,र सम्पुर्ण सहयोगी मनहरुलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु !
@damberthapa2806
@damberthapa2806 2 жыл бұрын
सारै मिठो । फेरी पनि है । धनयबाद दुबैजनालाई
@NewSeasonIndianRestaurant
@NewSeasonIndianRestaurant 7 жыл бұрын
एस्तो खुसि लग्योकी जबसम्म इन्द्रेणी कार्यक्रम र कृस्ण कंडेल सर रहिरहनछन तबसंमन यो हाम्रो मातृभूमि नेपालमा कोहि असहए, अनाथ र गरिबले कुनै रोग र संकट बाट अकालमै मोर्नेछैनन भन्ने लाग्छ। भावमा डुबेर रुने बायो। इन्द्रेणी कार्यक्रमलाइ हिर्दए देखिनै धन्नेबाद छ।
@topraijhimji8612
@topraijhimji8612 5 жыл бұрын
Lookal
@topraijhimji8612
@topraijhimji8612 5 жыл бұрын
B
@RajSharma-tr4lg
@RajSharma-tr4lg 7 жыл бұрын
तपाईंको काे काम र कार्यक्रम मलाई सारै मन पर्याे दाजु सायाद तपाईं जस्तो मान्छे याे देस मा कम्ति छन
@arpanarana5642
@arpanarana5642 7 жыл бұрын
अदार्निय दाजु कृष्ण कडेल लगयत सम्पुर्ण इन्द्रेणी टिमलाई मेरो हिर्दय देखि नै छड्के सलम र संमान गर्न चाहन्छु जति पनि गरिब निमुख,असही गरुलाई इन्द्रेणी कार्यक्रम मर्फत मुद्दा उठैर सयोग गर्नु भकोमा मुरि मुरि धन्यवाद अगमी दिन हरुमा पनि तपाईंहरू को कार्यक्रम फलोस फुलोस हर्दिक हर्दिक मगलमय सुभ कामना व्यक्त गर्छु।।
@pratimagurung1600
@pratimagurung1600 5 жыл бұрын
सुर्य खडकाकाेसाेर सारै राम्रो लाग्यो
@sandipamagar12
@sandipamagar12 7 жыл бұрын
सरररर.....चैट चैट नाचु नाचु लाग्यो हाउ मलाई त ।
@ritugaire2921
@ritugaire2921 5 жыл бұрын
कति सुशील र भद्र छन सुर्य खड्का सारै मन पर्छ
@ranjitagurung1528
@ranjitagurung1528 7 жыл бұрын
Very Nice Voice & Indreni Lok Dohori Geet ,?...👌👌👌👏👏👏💓
@devrajgharti7168
@devrajgharti7168 6 жыл бұрын
Ranjita Gurung
@somaividata932
@somaividata932 6 жыл бұрын
मनमाया दिदी र सुय दाजु हासै मिथाे छ हजुर अनि गितकाे त कुरै नगरहु ,
@dildotel4916
@dildotel4916 7 жыл бұрын
सबई दामि छ डानस र गित दामि
@suryatamang5269
@suryatamang5269 6 жыл бұрын
manmaya waiba ra surya khadka ko ghamsa ghamsi ekdam .. dami cha
@sangamchautari5636
@sangamchautari5636 7 жыл бұрын
nepali haruko man jitna safal indreni teamlai beseha dhandyabat nikai ramailo
@kirankc8994
@kirankc8994 4 жыл бұрын
पुरानै भयनी आजहेरियो अति राम्रो लायो
@jayamagar3349
@jayamagar3349 6 жыл бұрын
सारै मन पर्छ यो कार्यक्रम सधै हेर्ने गर्छु सबै तिमलाई सफलताको कामना ।💘💘💘 ।
@pahalsunar9127
@pahalsunar9127 4 жыл бұрын
मान्छे मोति भयनी मनमायाको सोर चाइ पात्लो छ अति राम्रो छ दुबै जनाको दोहोरि🎤🎵🎶🎺🎻🎻🎻🎻
@pushprajkunwar8761
@pushprajkunwar8761 3 жыл бұрын
मिठो गाउनु भो दुबै जनाले धन्यबाद छ।
@user-uy6zr5wy4u
@user-uy6zr5wy4u 6 жыл бұрын
नमस्ते सम्पुर्णमा अाहा कति रमाइलो गित सङगै नाँच अति राम्रो ,,,
@kishangc6625
@kishangc6625 7 жыл бұрын
wow best of luck indreni unit.... muri muri maya xa
@buddhimangurung8929
@buddhimangurung8929 3 жыл бұрын
!!*,
@user-kr9hg1uz1e
@user-kr9hg1uz1e 7 жыл бұрын
यो डानसले अझै शोभा बढायएको छ !
@bahadurbasnet9964
@bahadurbasnet9964 7 жыл бұрын
मनमाय दि को हासो चाइ होके
@durgagm1662
@durgagm1662 5 жыл бұрын
अतिनै राम्रो दोहोरी सुर्य मनमाया को😘😘😘
@HukamSingh-hp7wo
@HukamSingh-hp7wo 7 жыл бұрын
malai ekdam man paryo surya dada ko voice pani ek dam man parx all the best all frineds
I Can't Believe We Did This...
00:38
Stokes Twins
Рет қаралды 84 МЛН
Каха и суп
00:39
К-Media
Рет қаралды 1,8 МЛН
Получилось у Вики?😂 #хабибка
00:14
ХАБИБ
Рет қаралды 7 МЛН
Became invisible for one day!  #funny #wednesday #memes
0:25
Watch Me
Рет қаралды 53 МЛН