यस्तो पनि हुन्थ्यो दरबारभित्र! राजा नबनेका महेन्द्रका जेठा छोरा रबिन्द्रदेखि दरबार ह*त्यासम्मका कुरा

  Рет қаралды 254,157

NAGARIK ONLINE TV

NAGARIK ONLINE TV

Күн бұрын

Пікірлер: 378
@gombicram8773
@gombicram8773 3 жыл бұрын
अरू कुरा जेसुकै भए पनि दिपेन्द्रले आफ्ना आमा बाबुलाई मारेको भन्ने कुरा चै साह्रै आना गलत हो । मेरो कुरामा सहमत हुने जतिले यता हाजिर गरौं ल ।
@babinmaharjan9219
@babinmaharjan9219 3 жыл бұрын
यि बुढि फटाहा हुन... रटेर बोल्छिन अझै.. स्मरण शक्ति अझै रैछ। केहि हद सम्म साचो कुरा नि छ।
@binodgurung2549
@binodgurung2549 2 жыл бұрын
Right
@prembhujel9839
@prembhujel9839 10 ай бұрын
👍️👍️👍️
@nikitathapa8684
@nikitathapa8684 5 ай бұрын
हो नि । कुनै हालत मा होइन । मरि सकेको मान्छे लाई अपराधी घोषित गर्न कुनै ठूलो कुरा होइन । 😮
@gyanindrakumarigurung8520
@gyanindrakumarigurung8520 3 ай бұрын
​@@babinmaharjan9219कुन आधार ले दिपेन्द्र लाई हत्यारा बनायो इबुढी ले
@urmilarana6713
@urmilarana6713 3 ай бұрын
सम्झिने योग्य सहि कुरा 👍🙏🙏🙏💐
@karunasharma1142
@karunasharma1142 3 жыл бұрын
राज सत्ता को अधिकार राजा बिरेन्द्र को छोरी को छोरीहरु को अधिकार छ |किन कि उनीहरु बिरेन्द्रको बग्स हो |
@fistoffury6693
@fistoffury6693 2 жыл бұрын
K KO Bansa. Raja Surendra le kanchi Patti KO bahuni KO xoro Girwana lai raja banako hoina. Bhutro KO Bansa.
@Devams-UR
@Devams-UR 3 жыл бұрын
दिपेन्द्रलाई दोष मात्र लगाइयो उनिले यो घट्ना घटाएको होइन।
@limbulimboo2625
@limbulimboo2625 3 жыл бұрын
हजुर म तपाइलाइ धन्यबाद दिन्छु तपाइको भनाइ लाई तर दिपेन्द्र ले नाइ आफ्नो परीबार मारेको भन्ने भनाइ मा चाहिँ असहत छु किन भने हामी हतियार चलाउने लाई थाहाहुन्छ तर तपाइले यसो भन्दा चाहिँ सुहाउन्दो हुन्थ्योकी मास्क दिपेन्द्र जस्तै बनाएर मारेको हो भन्नू भएको भएमा चाहिँ ठिक हुन्थ्यो घले ज्यु
@bhagawatishahi1203
@bhagawatishahi1203 3 жыл бұрын
I agree
@pasanglama8788
@pasanglama8788 3 жыл бұрын
Yes.poltical
@faisutopkegola7444
@faisutopkegola7444 3 жыл бұрын
You are absolutely right
@laxubhai8463
@laxubhai8463 3 жыл бұрын
Dipendar sarkar lai kasle maryo tw ani sabai lai mari mareka hun tw
@kumarnshree3819
@kumarnshree3819 3 жыл бұрын
Agree
@kishormahat8218
@kishormahat8218 3 жыл бұрын
ग्यानेन्द्र ले आफ्नो दाजुको हत्यारा किन नखोजेको??त्यही संका छ
@dirghabahadur8760
@dirghabahadur8760 2 жыл бұрын
दिपेन्द्र को रिस आफ्ना आमाबुबा प्रती भए पनि अरु सदस्य सग किन हुन्थ्यो त मार्ने नै भए किन सबै परिवार जम्मा भएको समय किन जुराउन पर्थ्यो र बजै
@YamrajOli-y4r
@YamrajOli-y4r 23 күн бұрын
भद्र कुमारी अामा प्रति उच्च सम्मान छ
@sabhyatagurung8324
@sabhyatagurung8324 3 жыл бұрын
श्रम र सीपको मूल्य र मान्यता सबैले बुझ्नुपर्छ👏
@singeranilarai2538
@singeranilarai2538 3 жыл бұрын
दीपेन्द्रले हुदै होइन झुटो हो आमै 😥
@rubysinghrathore5696
@rubysinghrathore5696 2 жыл бұрын
Ekdam jhutho kura ho dipendra hudai hoinan raja na bhaera yuta sano aam manche Hami haru ko pani yesto ghatiya Kam gardainau😢🙏
@justhere3565
@justhere3565 Жыл бұрын
Ta muji lai chai Kasari tha bho. Pagal
@potatowatermelonsalad5631
@potatowatermelonsalad5631 8 ай бұрын
@@justhere3565yina haru veda haru jaile dipendra haina bhancha🤣
@Manlilaclub
@Manlilaclub 3 жыл бұрын
अब त उमेरको सम्मान गर्दै सत्य बोले के जान्छ र आमै ?
@sarcasticboy8477
@sarcasticboy8477 3 жыл бұрын
😁😁😁😁😁
@kabir54111
@kabir54111 3 жыл бұрын
सत्य के हो तपाईं लाई थाह छ भने भन्नु न त। प्रमाण चाहिन्छ नि सत्यताको ।
@suwassunuwar1360
@suwassunuwar1360 3 жыл бұрын
@@kabir54111 प्रमाण त्यही तारानाथ रानाभाटज्युले सार्वजनिक गर्नुभएको रयाटाटाटा short gun नै हो त?
@harisob8301
@harisob8301 3 жыл бұрын
No one knows that conspiracy in Nepal .. international conspiracy
@ddssp
@ddssp 2 жыл бұрын
@@kabir54111 you are one of those who wants to believe jungli people more than who were next to them.
@ekmalla4467
@ekmalla4467 3 жыл бұрын
याे अामा ले पनि अाफुलाई तुलना गर्नु पर्ने कुरा हाे, म पनि एउटा अामा हाे, अाफ्नाे अामा सगं जति नै झगडा परेनि, छाेरा दुष्मन भएर अामा काे रिसले सबै परिवार लाई मार्न सक्दैन, भनेर? जनताको अाखाँमा छाहाराे अाल्ने काम नगरन हाे अामा, फेरि भाेलि काे दिन मा हामीहरूले केही साेध्याे भने ठाउँमा प्रष्ट जबाफ दिनु हाेला &-
@sumitshrestha6071
@sumitshrestha6071 3 жыл бұрын
Raja maahraja haru ma tapai hami jasto samabedana prayajaso hudaina
@siwanidangi8277
@siwanidangi8277 2 жыл бұрын
यो बूढ़ेस कालमा सही बोल्नू होस आमा 🙏😭किन युवराज दीपेन्द्रलाई दोषी देखाउनु हुन्छ आफ्नो परिवार मारेर अरूलाई गद्दी दिन्छ नहूने कुरा।
@indrarajpandey8357
@indrarajpandey8357 3 ай бұрын
तेरिमा कुल्टा राजाको मन्त्री भएर जे पनि बोल्ने!!देश उहिल्यै देखि बिगारेकी तिमिहरु जस्ता कुल्टाहरुले गर्दा हो!!लाज शरम लाग्दैन है
@rkumargorkhali9690
@rkumargorkhali9690 3 жыл бұрын
दिपेन्द्र ले चाहिँ होइन
@livecarepharma6869
@livecarepharma6869 3 жыл бұрын
Yo papini k vanxe kin yesto nabhako kura boldai xe kati paisa paki holi phatai budi le paisa ko lagi budes kalma kin jhuto bolnu pare ko hola thukka jhuti 😡😡😡😡😡😡
@sangeetaadhikari2212
@sangeetaadhikari2212 3 жыл бұрын
Narkama bass hunalai jhuth bolxe 😬😬
@shantikandel6450
@shantikandel6450 3 жыл бұрын
talai thaha cha khub
@bishnumukhya5806
@bishnumukhya5806 3 жыл бұрын
दिपेन्द्ले हत्य काण्ड गरेको होइनआमा
@rupmanirai3274
@rupmanirai3274 3 жыл бұрын
Right 👍
@surajacharya3963
@surajacharya3963 Жыл бұрын
Jai Shree ram
@anilrana8975
@anilrana8975 3 жыл бұрын
जे सुकै बोले पोनि दिपेन्द्र ले कसरी मार्यो अब यो उमेर मा येस्तो झुठ नबोले हुन्थियो नि
@mrjames7295
@mrjames7295 3 жыл бұрын
I'm not lying and I'm not pro king but the fact is Dipendra was a killer.
@pujakhanal9490
@pujakhanal9490 3 жыл бұрын
@@mrjames7295 I agree 100%
@rubysinghrathore5696
@rubysinghrathore5696 2 жыл бұрын
Agree🙏
@pramilachapagain6457
@pramilachapagain6457 2 жыл бұрын
Good Didi
@sanju5452
@sanju5452 3 жыл бұрын
Ravindra shah ko family lai lerauna paryo mediama
@skbrokhadka3346
@skbrokhadka3346 3 жыл бұрын
दरबार हत्याकान्डमा यिनको पनि केही......जस्तो लाग्यो।
@asmitatamu7995
@asmitatamu7995 2 жыл бұрын
ho malai ni yastai lago hjr boju marne bala pap nabolnu paple kuhinu parla
@rejmelepcha4335
@rejmelepcha4335 3 ай бұрын
Hununi sakcha,kura sankaspad cha.sansar ma Kasai le namaneko kuro yo boju le chahi kasari dawa thokera boldaiche ta ????
@dambergurung6235
@dambergurung6235 3 жыл бұрын
घलेनि जि म तपाईंलाइ इज्जत गर्छु तर तपाईंले कति कुराहरु गल्ती बोलदै हुनुहुन्छ जस्तो लग्यो!
@dbjan936
@dbjan936 3 жыл бұрын
Thanku mam
@suwassunuwar1360
@suwassunuwar1360 3 жыл бұрын
सत्य बोलेर आफ्नो सम्मान कायम राख्नुहोस। नीर शाह जो दरवारको नजिकको नातेदार भएर त राजसंस्था चाहिंदैन भन्नुहुन्छ। बरु हजुरलाई थाहा छैन भने, छैन भन्नुहोस्। हामी ससम्मान स्वीकार गर्छौं। तर यो उमेरमा भ्रम नछरौ।
@dilpun7151
@dilpun7151 2 жыл бұрын
Darbar hatya kanda barey lekheko kitab padhda kheri Gyanendra Sah ra Birendra Saha ko purai family Darbar ma mahjut thiye re,teha poni Deependra le spirit sewan garera ganja sewan garera pagal vayera ghututu gun fire gareko vaniyeko cha,tara molai chai biswas lagdaina kinaki,yedi Prince crazy vayera ghututu goli chalayeko vaye,chani chani matra afno pariwar ko hatya kasari gareta? That is not possible.
@rambdr.bajracharya9934
@rambdr.bajracharya9934 3 жыл бұрын
अचम्म छ... दरबार हत्याकाण्ड जसले गरे नि सुरक्षा निकायलाई कुनै कार्वाही नहुने...!???!...
@bharatdhital9384
@bharatdhital9384 3 жыл бұрын
हेर बुडीमाउ तिमी बुडी भयौं हामी सम्मान गर्छौ तिम्रो पित्री बन्न लाको उमेर लाई ..तर हवाकुरा नगर है बुडी माउ
@rejmelepcha4335
@rejmelepcha4335 3 ай бұрын
😅😅😅😅😅😅
@konchaklama6961
@konchaklama6961 2 жыл бұрын
Bikas ko chetra ma dekhayeko ra swalambi bannu parchha vanne kurale man chhuye dhannebad hajurlai!
@narendrabhadur3025
@narendrabhadur3025 3 жыл бұрын
दिपेन्द्र र उस को भाई निराजन पहिले नै मारीएका छन । तो भिडियो लुकाईए को छ। अनि दिपेन्द्र ले कसरी आफ्नो परिबार मारे।
@hamrochyanal
@hamrochyanal 3 жыл бұрын
दिपेन्द्र र निराजन मरिदाको भिडियो नै होला र मित्र ? यदि कतै न कतै छ भने त उचित समयमा फेला त पर्छ नै भन्ने लाग्छ !
@dayanidhibashyal9898
@dayanidhibashyal9898 3 жыл бұрын
समाननिय जघलेजयु रानि एेरया जयु अधयक्ष बने पछि किन कृषि माह बिधयालय खाेलन दिनु भएन।
@snehalama8439
@snehalama8439 3 жыл бұрын
Video hola ra???cc camera nai bigreko thiyo re sabai!
@narendrabhadur3025
@narendrabhadur3025 3 жыл бұрын
@@snehalama8439 भिडियो छ
@hamrochyanal
@hamrochyanal 3 жыл бұрын
@@narendrabhadur3025 जि, भिडियो कसरी हेर्न सकिएला ? bhramanda21@gmail.com
@chhabimabo7095
@chhabimabo7095 3 жыл бұрын
आमै झुट बोल्न खपीश्
@chochangejetha9873
@chochangejetha9873 3 жыл бұрын
रबिन्द्र साह के दुर्घटना परेर मरेका हुन ? उन को परिवार को बारेमा अन्तरबार्ता ल्याउनु होला पत्रकार ज्यु
@सुचबि
@सुचबि 2 жыл бұрын
राजा रबिन्द्र साहको दुर्घटना होइन , मुटुको ब्यथाले सैनिक अस्पताल छाउनीमा काल गतिले मृत्यु भएका हुन् ।
@muktinathadhikari8713
@muktinathadhikari8713 2 жыл бұрын
२००% झुट बाेल्नु भयो आमा एउटा छाेराले सबै वंश बिनास गर्दैन र गरे पनि अन्तमा आफू मर्दैन । बरू मर्ने बेलामा सत्य बाेलेर जानुहाेस दरवार वाहिरकाे माहारानि मैले पनि पूरा पढेकाे छु।
@saral.chaulagain
@saral.chaulagain 10 ай бұрын
आफ्नु सन्तान नहुनेलाई के था एउटा सन्तानको आमा बाउ प्रतिको माया।
@pratiksyarai1695
@pratiksyarai1695 3 жыл бұрын
यो दरबार हत्याकाण्डको ईतिहास लेखिसकिएको होला अरुले झुटो बोल्दैमा हुँदैन ।
@saralalimbu5279
@saralalimbu5279 3 жыл бұрын
दिपेन्द्र सरकार ले यो कार्य गरेका होईना
@sahayogimedia759x
@sahayogimedia759x 3 жыл бұрын
यो बुढी ले नि मर्ने बेला मा पानी पनि नपाउने भै।माहा पापिनी रैछे बुढि
@gurungsudhabir3917
@gurungsudhabir3917 2 жыл бұрын
I totally agree. She is an ultimate sinner .
@kamalgautam6677
@kamalgautam6677 3 жыл бұрын
o respect you.
@mohandumre9774
@mohandumre9774 2 жыл бұрын
सलम हजुर
@harikalakheti4446
@harikalakheti4446 2 жыл бұрын
ama lai naman xa hai
@thapaaasish696
@thapaaasish696 3 жыл бұрын
ल ठिक छ बाउ सङ रिस उठेको भए बाउ मार्थे आमा सङ रिस उठे आमा मार्थे तर बाई बहिनी बुडि छोराछोरी कसरी मरे त
@sanjulama7803
@sanjulama7803 3 жыл бұрын
गुरुङ पाटीको छोरालाई मिडियामा लेउनु पर्यो सर
@pasanglama8788
@pasanglama8788 3 жыл бұрын
सोल्टी होटको आसपास छरे गुरुन्ग्नी पति को छोरा बिरेन्द्र को दाइ यहा बाहुन हरु नै दोषी नेपाल मा
@mountannepal7694
@mountannepal7694 3 жыл бұрын
दुर्घतनामा बितिसके
@coronatimes676
@coronatimes676 3 жыл бұрын
Rabindra shah ko chora chori..wife lae ni media ma leunu parthyo
@mahimashree7314
@mahimashree7314 3 жыл бұрын
महेन्द्र को पहिलो पत्नी रविन्द्र शाह को आमा गिता गुरुड हो।
@bharatirai527
@bharatirai527 3 жыл бұрын
Wife haina mistress hola.
@purnamaskey5071
@purnamaskey5071 3 жыл бұрын
Good
@sangeetaadhikari2212
@sangeetaadhikari2212 3 жыл бұрын
Justice for our late king Birendra's family 🙏🙏🙏 Hatyaralai Fasi dinu parxa hamro raja marne lai chora le nai Mareko vanera proof chai k xa ???? Hami Nepali janta natatera hepeka yiniharule haami janta sabai milera raja lai Nyaye dinuparxa???
@kesharbahadurkc9498
@kesharbahadurkc9498 3 жыл бұрын
Thank you .
@dilwala6237
@dilwala6237 3 жыл бұрын
दिपेन्द्र ले चाहिँ होइन है अलि झुठो बोल्नु भयो किनकी ज्ञानेन्द्र को परिवार लाई केही नहुने बिरेन्द्रको सबै भाइ फूपू सबैलाई मर्नु पर्ने ?
@surajgurung-xv5te
@surajgurung-xv5te 3 жыл бұрын
म हजुरलाई व्यक्तिगतरुपमा पनि चिन्छु तर तपाईंको कुरामा असहमत , मलाई लाग्दैन दरबार हत्याकाण्ड दिपेन्द्रले गरेको हो ।
@SprituallifewithNature
@SprituallifewithNature 3 жыл бұрын
Aaj ko yo vartalap ramro lagyo
@ajaybabu9
@ajaybabu9 3 жыл бұрын
दरबार हत्याकाण्डको जिउँदो ईतिहास मानेको आमाले नै किन झुट बोलेको होला ??
@sitaghale9850
@sitaghale9850 2 жыл бұрын
मर्ने बेलामा पनि सत्य त बोल्नु होस्।
@laxgurung3661
@laxgurung3661 2 жыл бұрын
Geeta Gurung Shah
@ranzeetgooroong912k
@ranzeetgooroong912k 11 ай бұрын
हाम्रो #सनातन_हिन्दु_धर्म भनेर खोक्छौं नि हामी यहीँ हिन्दु धर्म को #भेद_भाव ले गर्दा #मुस्लिम_धर्म उब्जिएको हो। अझ भनौं त्यहीँ धर्ममा जनम लिएको #गौतम_बुद्ध लाई नै त्यो धर्मको भेद भाव असमानताको कारण ले गर्दा नै #बुद्ध_धर्म उत्पन्न गराउनु परेको हो। अझै भानौँ #ओशो_धर्म पनि त्यस्ता धेरै उदाहरण छन्। यदि त्यस्तो भेद भाव नभएको भए #पश्चिमा_मुलुकमा_क्रिस्टियन_धर्म मात्र भए झै #पूर्वी_एसियामा पनि हिन्दु धर्म नै हुथ्यो। तर यसो भन्दा #मुस्लिम #बुद्ध #ओशो अरु धर्मका वावजुत हुँदा पनि किन क्रिस्टियन_धर्म विस्तार भएको हो त्यो त स्पष्ट छ। पश्चिममा मुलुक तिर काम गर्न जाने त्यतै को संस्कार अँगाल्नु हो र अर्को कुरा हाम्रा धर्म गुरु हरु धर्म बाट उत्पन्न भए सायद त्यहाँ बाट पनि अलिक भेद भाव नै भएर होला नहुने पनि कसरी आखिर त्यहि भेद भाव हुने धर्म बाट जन्मिएको धर्म गरु त परे। नत्र अहिले किन क्रिस्टियन धर्म को विस्तार भइरहेको छ त..! धेरै जसो #तल्लो_जातका मानिसहरु क्रिस्टियन_धर्ममा आबद्ध छन् किन कि त्यहाँ भेद भाव नभएर हो सायद #देखावटी_सहि..! भेद भाव नभएर नै त पश्चिमा मुलुकका खोज अनसन्धान गरेर पनि हामी भन्दा सय गुणा अगाडि छ। इंडिया ले भन्छ हाम्रो धर्म ग्रन्थ चोरेर अगाडि भढेको भन्छ ल त्यसो हो भने त्यो देशमा त एक ताका राज गरेको भनेको #ब्रिटिश ले मात्र हो। किन तमाम #युरोप #अमेरिका #अष्टरेलिया किन समस्त अगाडि बढे त किन ब्रिटिश मात्र हुनु पर्ने होइन र अरु देश जो ६ महिना काम गरेर वर्ष दिन पुराउनु पर्ने देश किन यति धेरै अगाडि बढे त्यहाँ मौसम ले साथै दिँदैन त्यस्तो देशमा अहिले #इंडिया #नेपाल अन्य #पूर्वी_मुलुक बाट काम गर्न #कामदार बनेर जानु परेको छ। हाम्रो तिर त बाह्रै महिना काम गर्नु मिल्ने मौषम भएर पनि पिछडिएको त्यो सबै भेद भाव को कारण ले भाको हो। अर्को कारण हामी बढी सुखिय भएर हो यदि युरोप अमेरिकामा जस्तै #मौषम भए को भए दुःख पाएर अलिक बढी धनी हुने थियौं। युरोप तिर ६ महिना काम गरेर वर्ष दिन पुराउनु पर्ने ठाउँमा उनीहरूले मेहनत गर्दा गर्दै ६ महिना काम गर्ने अनि #पाँच_बर्ष_खान_पुग्ने खाद्यान्य उत्पादन गर्न थाले अनि अर्को ६ महिना ले घर भित्र बसेर खोज अनसन्धान गरेर विभिन्न आवश्यकका साधन को आविष्कार गरे। हाम्रो देशका मुलुकमा १/२ महिना गाह्रो हुन्छ। त्यस पछि त्यहीँ त हो क्षेपारो को कथा..! #अल्छी_भयो धर्मका कुरा गर्यो। रामानुजा भन्यो। एक ले अर्का को आरिस गर्यो। खुट्टा तान्ने प्रवृत्ति अझ भन्नु पर्दा सर्व्रथम तपाई मानिस बन्नुस् अनि धर्म के हो भन्ने आफसे आफ गुदी भित्र छिर्छ।
@blownupdanceemac
@blownupdanceemac 3 жыл бұрын
कमसेकम झुट नबोल्देको भए हुनिथियो आमा आखिर तपाईपनी राजनिती गर्ने मान्छेत पर्यो आफुले नदेखेको कुरा अन्दाजभरमा भन्नुभो मरेको मान्छेलाई दोश दिनुभो । यदि सोर्ग नर्ग हुन्छ भने मरेपछी तपाईपनी त्यहा जानुपर्छ अनि त्यहाँ युवराज दिपेन्द्रलाई भेट्नु भोभनि कसरी त्यहाँ जबाफ दिनुहुन्छ आमा ।
@krishnaraymajhi5057
@krishnaraymajhi5057 3 жыл бұрын
Jai ho. Yo Aama aati Sundar aati active hunuhunxa. Baisama kati ramro hunu hola.
@GSOFFICIAL3384
@GSOFFICIAL3384 7 ай бұрын
के प्रमाण छ रे यो बुढीसित पमाणित गरि देखाउनु पर्यो भन्नू पर्यो ।
@suvasshrestha1181
@suvasshrestha1181 3 жыл бұрын
रबिन्द्र शाह को छोरा लाई ल्याउनु पर्यो सर
@sunitaadhikari5806
@sunitaadhikari5806 3 жыл бұрын
दीपेन्द्रले यदि मारेको हो भने आफू चाहिँ किन मर्यो त?
@susan5244
@susan5244 3 жыл бұрын
His son isn't alive i guess. His twin daughters are still there.
@ranzeetgooroong912k
@ranzeetgooroong912k 11 ай бұрын
#राजा_पनि_ठिक_छैन..! #भेद_भाव गर्छौ र त सबै दलित हरु #क्रिष्टियन तिर लाग्छन। राजा को पालामा पनि #भेद_भाव रहेछ। नत्र नियम र कानुन अनुशार हो भने #महेन्द्र_शाह र #गीता_गुरुङ्गनीको_कोख बाट जन्मिएको जेठो छोरो #रविन्द्र_शाह लाई किन बनाईएन राजा किन भेद भाव गरियो। त्यसैले #रविन्द्र को छोरा #पविन्द्र लाई बनाउनु पर्यो #निष्पक्ष रुपमा राजा अनि मात्र जन्ता ले राजसस्ता चाहन्छन्। पहिले शिर संगलिन जरुरी छ।
@KalpanaRai-e9v
@KalpanaRai-e9v Жыл бұрын
महेन्द्र लाई खेलाउन चाहिँ होइन4/5 बर्स जेठी चाहिँ अबस्य हुन सक्छ
@deepakacharya6291
@deepakacharya6291 3 жыл бұрын
गलत बोल्नु भएको मा दु:ख लाग्यो। दीपेन्द्र निर्दोष सावित हुने छन्, उनको मुकुण्डो लगाएर चार जना शंकास्पद व्यक्ति हरु ले सबै भन्दा पहिले दीपेन्द्र लाई अनि बाँकी अरुलाई सिध्याएका हुन्। यी कुरा सम्पूर्ण नेपाली लाई छर्लङ्ग भैसकेको छ। ज्ञानेन्द्र शाहलाई डर धम्की दिएपछि उनी चुपचाप बस्न बाध्य भएका छन्। दीपेन्द्र देशको बिकास कसरी गर्ने कुरा मा चिन्तित थिए। सरल ब्यबहारिक सालिन व्यतित्व थिए। भावुक थिए। उनले कदापि आफ्नो बंश नास गरे होलान् भन्ने कुरा मा बिश्वस्त हुन सकिने अवस्था छैन। जय देश ! जय नरेश!!
@summerlove2359
@summerlove2359 21 күн бұрын
दीपेन्द्रले होइन है आमा अरु कुरत ठीक छ
@dilwala6237
@dilwala6237 3 жыл бұрын
बुढेस काल मा डराउनु पर्दैन बजै
@yeemontamu3676
@yeemontamu3676 3 жыл бұрын
Marni byalama k ko dar xara budiyalai
@morningmorning3158
@morningmorning3158 3 жыл бұрын
तिमि लाइ पनि तिम्रा छाेरा नाति हरुले मार्ला हाेश गर है अामै ।काका ज्ञानेन्द्र लाइ र उस्काे परिबार लाइ चहि किन नमारेकाे बिरेन्द्र काे छाेराले ? ।ते,राजा बादि गरिब मारा बुडिअामा । एले पनि साेषकि जस्तै भाषामा कुरा गरि रै छे
@laxmikarki901
@laxmikarki901 3 жыл бұрын
झुठो किन बोलेको अामा मोरने बेला मा त साचो बोलनु
@sangeetaadhikari2212
@sangeetaadhikari2212 3 жыл бұрын
Teita vanya morne belama ta sacho bolnu ni??? Gyanendrako pariwar ekjanalai k e na hune Birendra ko sabai sakaune ??? Sabai Milimato hola yiniharuko???
@premossherpa3945
@premossherpa3945 3 жыл бұрын
@@sangeetaadhikari2212 uslai jyan ko khatra hunxa vanera hola ni
@sahjitanepali1432
@sahjitanepali1432 3 жыл бұрын
मर्ने बेलामा झुट बोल्ने तँ बोक्सी बुडी मरेपछि पनि बाटो पाउदिनस l दिपेन्द्रले मारेको भनेर भन्न अलिकति अप्ठ्यारो लागेन l
@ajaybabu9
@ajaybabu9 3 жыл бұрын
bachnu paryo
@DipakBidari-tu3uj
@DipakBidari-tu3uj 6 ай бұрын
यि बुढिले पनि दरबार हत्याकाण्डकाे बेलामा केही खानपाए जस्तो छ।
@krishnagurung6899
@krishnagurung6899 3 жыл бұрын
किन झुट बोलेको होला हत्याकाण्डको बारेमा
@mrjames7295
@mrjames7295 3 жыл бұрын
I'm not pro king but the fact is Dipendra was psyso and he killed them.
@MagarKanxi-i4e
@MagarKanxi-i4e 4 ай бұрын
😢
@thulokanchhalama8470
@thulokanchhalama8470 3 жыл бұрын
If ravindra got raja it will be great for nepali king
@progressivemusicnepal
@progressivemusicnepal 3 жыл бұрын
No because he is not trained to be King,
@pujakhanal9490
@pujakhanal9490 3 жыл бұрын
Aafno desh ko ni kura thaa xaina darbaar hatya kaanda hunu vanda 4 years agadi nai ravindra marisakeka thiye
@coronatimes676
@coronatimes676 3 жыл бұрын
Ani rabindra shah ta birendra bhanda Kati thulo hoo.
@jhyapu69
@jhyapu69 3 жыл бұрын
@@coronatimes676 5 years difference
@sudhamalla3567
@sudhamalla3567 5 ай бұрын
Nam Gita gurung
@anjubhandari1146
@anjubhandari1146 Жыл бұрын
दरबार बाहिरकी रानी उपन्यास
@resammagar4481
@resammagar4481 2 жыл бұрын
झूटो कूरा नबोल न हो आमा आज होकी भोली हो भन्ने उमेर मा कमसे कम सत्य साचो बोलेर राम्रो सङ्ग परान जाने कूरा गर
@nabinbasnet5747
@nabinbasnet5747 Жыл бұрын
तपाईं यो उमेर भयेको बुढी मान्छे ले येउता मरेर गयेको दीपेन्द्र जस्तो लाई दोस लगाउनु महापाप भोग्नु पर्ला ! सबै कुरा मिदिया हरु ले पर्दाफास गरि सकेकाछन यो पाप लागोस पापिहरुलाइ !
@7rakura
@7rakura 3 жыл бұрын
ऐष्वर्या पोथी नभासेको भए यो देश के भैसक्थ्यो ।
@kelsangsohana2674
@kelsangsohana2674 3 жыл бұрын
Waha sarai chuchi hunu hunthiyo bannu huncha? Hora?
@PramilaTamangLo
@PramilaTamangLo 6 ай бұрын
यो बुडी के बोल्दै!!! गुस खएछ के हो अरु दिपेन्त्र कोगुरुहरुले भनेको विश्वास लाग्छ बरु यो सब नेपाल आर्मीहरु रयो मन्त्री हरुले मिलेर गरेको षडयन्त्र हो यस्ताको विचार नराखे हुन्छ बिदेसि पैसामा बिग्नेहरु 😡😡
@rajbahadurbasalgood805
@rajbahadurbasalgood805 2 жыл бұрын
Hinho hjur ama
@mutubikramrana8262
@mutubikramrana8262 3 жыл бұрын
Jayea nepal
@spsmom7857
@spsmom7857 4 ай бұрын
आमा दिपेन्द्रले मारेको होइन ।
@sudanaryal6650
@sudanaryal6650 3 жыл бұрын
राजा को पाला मा भएको मान्छे को नाम थाहा छैन रे झुट बोलेको सबै
@sohantamang9185
@sohantamang9185 2 ай бұрын
🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵
@nischalkoirala6819
@nischalkoirala6819 3 жыл бұрын
Aama hunu hunthiyo ra Jestha 19 ko din...Sansar lai thaha bhaisakyo political reason le garda bhanera., Nepali lai nai jhuto bolna mildaina
@purnimalimbu1875
@purnimalimbu1875 3 жыл бұрын
100000% Sahi kura,yo ho mulbashi mno ko shaxi.
@sitramgautam9449
@sitramgautam9449 3 жыл бұрын
Wrong answer
@dnsh_khas
@dnsh_khas 6 ай бұрын
🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
@magarpaul9770
@magarpaul9770 3 жыл бұрын
श्री पाच माहाराज धिराज रबिन्द्र वीर बिक्रम शाह 🇳🇵🇳🇵🇳🇵🇳🇵
@coronatimes676
@coronatimes676 3 жыл бұрын
Rabindra shah ko family lae Pani media leunu paryo
@GodabariPaudel-my7td
@GodabariPaudel-my7td 4 ай бұрын
दीपेन्द्रको मुकुट लगायका छजना थिय रे जता पनि दिपेन्द्र याेकुरा ग्यानेन्द्र शाह लाई थाहा छ तर दाजुको बंश नासहुदा खोजी गरेनन् नामर्द
@sohantamang9185
@sohantamang9185 2 ай бұрын
Aamaaama🙏🇳🇵🙏🇳🇵🙏🙏🇳🇵🙏🇳🇵🇳🇵🙏🙏🇳🇵🙏🙏🙏🙏🇳🇵🇳🇵🙏🙏🙏
@sushmamahat9995
@sushmamahat9995 3 жыл бұрын
Rabindar saha ko really photo chinaa hajur sang kunii panii
@bikashrumdali3154
@bikashrumdali3154 3 жыл бұрын
Marne umer maa satya bala swarga puginchaa.
@bhimkhatri1564
@bhimkhatri1564 2 ай бұрын
राजाको शासनकालमा मन्त्री समेत भैसकेको ब्यक्तिले दायाबाया नहेरी किटानी साथ दिपेन्द्रले नै आफ्ना बाबुआमा मारेको भन्नु मर्ने बेलाको माहा पाप हो
@sushilak.c4212
@sushilak.c4212 3 жыл бұрын
सत्य बोल्न असहज छ भने interview नदिए भयो नि किन झुट बोल्नु।
@sabhyatagurung8324
@sabhyatagurung8324 3 жыл бұрын
👏👏👏
@mohansinghmahara9548
@mohansinghmahara9548 3 жыл бұрын
Waeyat
@Ganeshlampal482
@Ganeshlampal482 3 ай бұрын
यो बुढिमाउ रखेउ मर्नेबेला किन गलत बोल्दैछ। राजा लाई राजाको छोराले होइन raw र cia ले हो दरबार हत्याकाण्ड गर्ने
@dilukhadka3347
@dilukhadka3347 3 жыл бұрын
दिपेन्द्र सरकारले नसा खाको बेलामा पारसले बाहिरबाट मान्छे ल्यार घटाको घटना हो।दरबार भित्रैको सेनाले भनेको हो।जुन दरबार हत्याकान्ड हुदा जेल परेका सेनाले भनेका हुन।
@somrajtamang6879
@somrajtamang6879 3 жыл бұрын
Tyo jel pareko sena maryo ki ahele ni jiudai xa hola
@indrarajpandey8357
@indrarajpandey8357 3 ай бұрын
यस्तै यस्तै कुल्टाहरुले गर्दा हो देश बिग्रेको!!
@shreeramthapa6885
@shreeramthapa6885 2 жыл бұрын
आमा को भनाइ सत्य हो।शाहा बंस अन्त्य दीपेन्द्र बाटै भयको हो।ऐतिहासिक पृष्ठभूमिलाई मध्यनजर गरदा यथार्थ तेहिहो।
@kamalsapkota8297
@kamalsapkota8297 6 ай бұрын
Not it's
@gyanushresthacharya4302
@gyanushresthacharya4302 3 жыл бұрын
वाइयात बुढी
@krishnnabahadhur6191
@krishnnabahadhur6191 3 жыл бұрын
Jay aama
@grishmaspoemliterature4226
@grishmaspoemliterature4226 2 жыл бұрын
यो बूढीको पनि दिमाग फुस्केछ 👎👎👎
@shresthagigi719
@shresthagigi719 3 жыл бұрын
Respected women 🙏🏻💕
@radhadhakal5016
@radhadhakal5016 2 жыл бұрын
हाे दिपेन्द्र ले कसरी पानिमा फ्याके गन बिस्वासै लाग्दैन कुनै पनि हालतमा
@lilabahadur465
@lilabahadur465 2 жыл бұрын
@@radhadhakal5016 11qààà
@lilabahadur465
@lilabahadur465 2 жыл бұрын
@@radhadhakal5016 0
@chhabingurung1251
@chhabingurung1251 3 жыл бұрын
Courage😘
@keshavpdadhikari8742
@keshavpdadhikari8742 10 ай бұрын
Byahita bata janmeko thiyenan Rabindra sah Saha bamsa ko parampara le crown prince huna payidaina. Pakshyapat purna byabahar gareko manidaina Rabindra layi aru sabai durbar ko power thyo Maile Rabindra layi darsan bhet gareko thiye.
@Deastret8
@Deastret8 3 жыл бұрын
यो अामा ले मर्ने बेला मा अपरात कुरा बोल्नु भयो है अाज भोलि धर्म कर्म छैन भन्छन् हो रहेछ, दिपेन्द्र ले अाफ्नो परीवार कहिले पनि मार्दैन वाईयात कुरा।
How to have fun with a child 🤣 Food wrap frame! #shorts
0:21
BadaBOOM!
Рет қаралды 17 МЛН