यति मिठो दोहोरी गाउने गायिकाको हात रहेनछ | गाउदा गाउदै हात नदेख्दा गायक तर्सिए ! Kharo Live Dohori

  Рет қаралды 783,057

Kharo Media खरो मिडिया

Kharo Media खरो मिडिया

Күн бұрын

Пікірлер: 391
@kharomedia9452
@kharomedia9452 5 жыл бұрын
यो भिडियो हेरेर कतिको मन बिजायो कमेन्ट गर्नुहोला र उहाको दोहोरि गाउने कला कस्तो छ कमेन्टमा लेखि हाल्नुस
@udaykc9441
@udaykc9441 5 жыл бұрын
Mina ra Sangita Didibahini Jasto Lagyo hor? Kharo media ,👲
@haribista5504
@haribista5504 5 жыл бұрын
?05 com
@ramaal1763
@ramaal1763 4 жыл бұрын
Sorry mignon cha
@bojrajsedhai2634
@bojrajsedhai2634 4 жыл бұрын
राम्रो छ सफलताको शुभकामना
@narrai1342
@narrai1342 4 жыл бұрын
ceeèt
@rpbhatta7766
@rpbhatta7766 5 жыл бұрын
लौननी यो दिदिको गित कति हेरियो सुनियो तर हात छैन भनेर बल्लपो थाहा पाया हरेस नखानु हजुर को कला गला छ सबैको सपोर्ट पाउनुहुनेछ ,,
@dipakbasnet8675
@dipakbasnet8675 5 жыл бұрын
Honi hjr
@laxmikhadka7723
@laxmikhadka7723 5 жыл бұрын
राजेन्द्र आफनै भाइ रयछौ यति धेरै भाइरल भयछौ मैले भखरैचिने सड़्गिता बैनिको हात रैनछ धेरै दुखलाग्यी भाइ बैनि हरुको दोरी धेरै राम्रो लाग्यी
@santoshkanxa7345
@santoshkanxa7345 5 жыл бұрын
सारै राम्रो छ तपाई को स्वर।।। सफलता को शुभकामना अगाडि बढ्दै जानु होला
@landurisherpa5181
@landurisherpa5181 4 жыл бұрын
बिचारा यस्तो राम्रो गाउनि मान्छे सोर कति राम्रि मन्छे नि कति सुन्दारि छउ महिले कति भिडियो हेरे तर आजा यो देख्दा म मलाइ निद लागेना मयो भिडियो दुबाइ खाडि मुलुक बाटा हेर्दै छु बिचारा
@BSBL986
@BSBL986 5 жыл бұрын
दोहोरी हेरियो तर बडो नमजा लाग्यो । सलाम छ । एउटा हात नभए पनि दुइटा हात भएर अहम गर्ने हरुको लागि मीठो झापड यहाले दिएनु भएको छ बधाइ ज्यु । नर्मस नहुनु। यहाँ को साथ सहयोग को लागि आफ्नो तर्फ बाट हुन सक्ने सहयोग को लागि सदैव तत्पर छु
@anapyakhrel6081
@anapyakhrel6081 5 жыл бұрын
हाम्रो पिछडिएको समाजमा नारीको घर बिगार्ने कलंक नै नारी हुन र आफ्नो जिम्मेवारी र कर्तव्यको पालना गर्नुपर्छ भन्ने ज्ञान् नभयका अनाडी पुरुष हरु हुन भन्दा फरक नपर्ला । संगिता बहिनिको जीवन कथाले मेरो समेत आँसु रोकियन चिन्ता नलिनु बहिनी सचेत नेपाली जनता बहिनिको सहयोगको लागि सधै तत्पर रहनेछन । राजेन्द्र पाठकको सहयोगी टिमको लागि हार्दिक आभार प्रकट गर्दछु ।
@shyamkrishna3275
@shyamkrishna3275 5 жыл бұрын
ल दिदिको दोहोरी मा power छ मादल बजाउने भाइ कडा बजौने
@premraut2585
@premraut2585 5 жыл бұрын
हरेस नखानु होला अगाडि बड्नु होला सग्रसनै जिन्दगी हो अति राम्रो छ दोहोरी 👍️👍️👍️👍️👍️👍️👍️👍️👍️
@suriyapakhrin5945
@suriyapakhrin5945 4 жыл бұрын
जे जस्तो भए नी मेरो मन चाहिं अति छोयो।यो बैनी लगायत काभ्रे संगीत परिवार लाई मेरो सम्मान ,सलाम।
@prashanthlama9101
@prashanthlama9101 5 жыл бұрын
कति राम्री अनि ट्यालेन्ट यस्तो श्रीमती पाउदा पनि कुन अभागी श्रीमान हो उसलाई साथ नदिने एउटा् हात नहुदैमा के नै भो र मान्छे सबकुरामा सक्षम रहेछ ।
@SubhadraPaudel
@SubhadraPaudel 5 жыл бұрын
i mis u so much dear हिम्मत नहार्नु सङिता जि सम्पुर्ण media ले हेल्प गर्दिनुस please मलाई पनि अति राम्रो लाग्छ राजेन्द्र दादा
@tanahunmedia6190
@tanahunmedia6190 5 жыл бұрын
Sahikura ho subhadra ji anytime for support me sangita
@jackxitiz8386
@jackxitiz8386 5 жыл бұрын
संगीत बहिनी साच्चै लोक दोहोरी क्षेत्रको एक अब्बल कलाकार हो उहाँमा अत्भुत कला छ मैले इन्द्रेणी र इन्द्रेणी समाजमा उहाँको दोहोरी सबै हेरेको छु आज मात्रै थाहा भयो उहाँको एउटा हात नभएको सकिन्छ भने मिडिया कर्मिले उहाँको श्रीमान पनि काठमाडौं मै बस्नु हुदो रैछ मिलाएर सगै बस्ने बाताबरण मिलाई दिनु होला उहाँले चाहेर अपांग भको हैन जति सक्दो अपांगलाई हामी आफैले माया साथ सपोट गर्न पर्छ धन्यवाद।
@kailashgiri7792
@kailashgiri7792 4 жыл бұрын
Congratulations बैनी तिम्रो प्रतिभा लाई सलुट गरे तिमी जस्ती श्रीमती पाउनु सायद जो कोही को भाग्य मा हुँदैन प्रतिक्षा गर जीत तिम्रै हुनेछ,,,,,,,
@amritgiri443
@amritgiri443 5 жыл бұрын
दिदी हजुर तपाइको दोहोरी धेरैइ पटक सुनेकोछु र आज को कुराले धेरैइ भावुक भय तपाइको सोर मीठो छ संग्रहस गर्दैइ जान्नु राम्रो हुन्छ दिदि
@reedamrasaili2179
@reedamrasaili2179 4 жыл бұрын
वाउ मान्छे राम्री उतिकै मिथो आवाज चिन्ता नगर्नु जिन्दगी मा अनेकौ पर्छ
@dbkhadka1164
@dbkhadka1164 5 жыл бұрын
हजुर को गित हरु सबै सुन्दै आएको छु ।धेरै मिठो आवज को धनी सङ्गिता दिदी हजुर निरास न हुनु सबैले माया साथ सपोर्ट गर्नेछ्न अगामी दिन हरु मा अझै प्रगती हुँदै जावस शुभकामना दिदी ।
@ambikapoudel8592
@ambikapoudel8592 5 жыл бұрын
सारै मिठो स्वर सफलता को शुभकामना दि
@bidursigdel6427
@bidursigdel6427 5 жыл бұрын
हात नभएको कुरा ाज थाहा भयो धेरै दोहोरि सुनियो आवाज पनि सुमधुर छ सङ्गिता दिदिको !! म पनि सिन्धुपाल्चोक मेलम्ची तिरैको हो !!उहाँको पनि घर काभ्रे रछ ाघि बढ्दै जानुहोला शुभकामना !!
@rajantimalsina9759
@rajantimalsina9759 5 жыл бұрын
योसन्सारमा न रोहेको दिन छैन होला किनकी मलाई यस्तो देख्दा सारै मन रुन्छ
@basudev2621
@basudev2621 5 жыл бұрын
सारै दुख लागो दिदी हरेस नखानुस हामी छौ हजुर लाई saport गर्छौ
@gokarnashrestha3171
@gokarnashrestha3171 5 жыл бұрын
बैनी मैले हजुरको सबै दोहोरी हेरेको छु सारै राम्रो छ। तर आज मात्र हजुरको यो अबस्था देख्दा कस्तो कस्तो लाग्यो तर हरेस नखानु बैनी दुबै हात नै नभएको नारीहरुले पिलेन उ उडाएका छ्न अनि ति हेला गर्ने घर परिवार लाई राम्रो हुने छैन बैनी।तिम्रो आँसु लाग्ने छ।
@girmagar8491
@girmagar8491 5 жыл бұрын
बिचरा बैनी एउटा हात छैन मन दुखेर आँउछ। राम्रो छ सोर 👍👌💝
@sitaramrijal6241
@sitaramrijal6241 5 жыл бұрын
Sex.video
@prabasithing3166
@prabasithing3166 5 жыл бұрын
आत्ती राम्रो लागियो दोहोरी हात रहेन रहेछ संगीता जिको दु:ख लागियो godbless you!
@krishnabhaktanepal8934
@krishnabhaktanepal8934 4 жыл бұрын
सङ्गिता बहिनी को ५० वटा जति दोहोरी हेरे धेरै त माधब दाइको कार्यक्रम हेर्थे नमज्जा लाग्यो भगवानले रक्ष्या गर्छन नरुनुहोला
@dronakafle2331
@dronakafle2331 5 жыл бұрын
यति धेरै गित सुनिसके तर आज मात्रै थाहा भयो सार्है दुःख लाग्यो संगिता बैनि प्रगति गर्दै जानुस धेरै धेरै शुभकामना।
@kamalgoutam901
@kamalgoutam901 5 жыл бұрын
बैनि को सोर सारै राम्रो छ सफलता को धेरै धेरै शुभकामना एसैगरी नयाँ नयाँ गित सुन्न पाईयो 💕💔💑💕💕
@lokbahadurgurung3209
@lokbahadurgurung3209 5 жыл бұрын
संगीताको दोहारी कति हेरियो सुनियो बल्ल आज थाहा पाएँ मुटुमा भालाले रोपेको जस्तो लाग्यो भगवान दाहिना होस् हमेसा यही प्रार्थना गर्दछु /
@rajunayaju9343
@rajunayaju9343 5 жыл бұрын
sangita bainiko live dohori kati heriyo suniyo hat eutaa chhaina bhanne thaha paye kati naramailo malaai laagyo kala gala ko sabaile samman garau ra sagitaa adhikaari baini lai pani sabaile sayog garuhunabinamra anurodh gardachhu dukha namana eutaa hat nabhayara kebhora tapaima hunu parne sabai gun chha hyau ra aat saahash ko salam garchhu sangit yaatrama pragati gardai aghadi badhanu dherai dherai shubhakaamanaa baini laai
@santakumar9871
@santakumar9871 5 жыл бұрын
सबै लाई संमान जनक नमस्कार , संगिता दिदिको दोहोरी पैला देखि नै हेर्थे तर यस्तो हुनुहुन्छ भनेर सोचेको पनि थिन हाइलाट हेर्दै आँसु थाम्न सकिन अब झन उच्च संमान गर्छु हजुर को साहास अनि लोक पृय कला लाई , हजुर सब्दको खानी हुनुहुन्छ शब्द पनि उतिकै भाब पुण हुन्छ, , लोक संसार पनि नछुटाइ हेर्छु , , मिना दिदीको दोहिरी पनि धेरै मन पर्छ , हजुर लाई पनि संमान गर्छु
@chhetrirojina6541
@chhetrirojina6541 4 жыл бұрын
ई भाई र बैनिकाे दाेहाेरि फेरि पनि सुन्न पाईयाेस धेरै राम्रो छ गित साेर पनि तेतिनै राम्रो सुनिरउ जस्ताे लायाे याे टिमलाई शुभकामना
@विजयरावतदैलेख
@विजयरावतदैलेख 5 жыл бұрын
सफलताको शुभकामना छ दिदी सबैले माया साथ दिनुपर्छ !!!🇳🇵🇳🇵🇳🇵🇳🇵
@Makhamalimusic
@Makhamalimusic 5 жыл бұрын
हरेस नखाउ सङ्गिता बैनी अाटिलो मनगर पक्कै पनि एक दिन तिम्रो साहसी कला र गलाले सफलताले सिखरमा पुर्‍याउने छ बैनीलाइ सफलताको शुभकामना
@chetbdr1857
@chetbdr1857 5 жыл бұрын
जिवन.मा.हर.दुख.सुख.नै.हुने.नै.रहे.छ.तर.आफुनो.कला.लाई.समान.गरी.आघे.बदनु.मेरो.शुभकामना.छ
@dillugurung6364
@dillugurung6364 5 жыл бұрын
Lau hai babuko babalai first choti youtube ma dohori herdai xu best of luck
@sheshkantaaryal276
@sheshkantaaryal276 5 жыл бұрын
दामीछ दोहरी तर त्यो बहीनीलाई साथ सर्पोट खाचोछ।
@rajendrashrestha4905
@rajendrashrestha4905 5 жыл бұрын
दोहोरी त असाध्यै मन पर्यो लल अगाडि बढ्नुहोस् सपोस्स हामी सबै नेपाली को छ
@dikurapokharel5033
@dikurapokharel5033 4 жыл бұрын
Great .....sangita di ,.......sahas garnus di .....hjr ko kala yekdamai ramro xa hami sabaiko sath xa hjr lai
@navarajbaniya5748
@navarajbaniya5748 4 жыл бұрын
यति मीठो गीत गाउँने बहिनीलाई सदा भगवानले रक्षा गरून्।
@narraee9494
@narraee9494 5 жыл бұрын
Such a nice dhohori! Keep going Narayan bhai and Sangita bhaini. Bhaini you are brave.
@khadkamagar6696
@khadkamagar6696 5 жыл бұрын
सबैले सयोग गरि हात लगाईदिने पर्‍यास गरौ
@kamalakamala5458
@kamalakamala5458 4 жыл бұрын
khadk शशशशररर
@dillichaulagain4619
@dillichaulagain4619 4 жыл бұрын
Sahi ho
@ramram5475
@ramram5475 5 жыл бұрын
सहि छ सोर नि दोहोरि एक चोटि छत्र साहि सग दोरि सुन्नु मन लागे को छ दिदी को
@wellcome9992
@wellcome9992 4 жыл бұрын
दिदी को गित सारै मन पर्यो मलाइ त सपोर्ट गर्नुपर्छ ल कला र संस्कृति रहेको छ
@ramailo6884
@ramailo6884 4 жыл бұрын
बैनि नरूनुस जिबनमा हरेक भाेग्नु पर्छ ।यउटा हात नभयर केभयाेत गलाछ कलाछ दुखिकाेलागि भगवान सहारा हुनछ कस्ता कस्ताले गरिखान्छन तपाईं रूदाम पनि राेय जयहाेस 💐💐🤲🙏💐💐
@subashpandey5825
@subashpandey5825 5 жыл бұрын
सन्गिता बहिनी लाई सफलताको शुभकामना । हिम्मत नहार्नु बहिनी
@9845-n4r
@9845-n4r 5 жыл бұрын
God bless you. We are always supporting you. 😊😊
@Kamalabhandari123
@Kamalabhandari123 5 жыл бұрын
कमला लाई भन्दा याे दिदी लाई सहाेयग गरे हुन्थ नि
@yogeshthapa5623
@yogeshthapa5623 5 жыл бұрын
कठइबरा दि दि
@riyagautam6492
@riyagautam6492 5 жыл бұрын
Right
@sanurana4134
@sanurana4134 5 жыл бұрын
Sahi bhannu vo
@bijjudhital3887
@bijjudhital3887 4 жыл бұрын
Bahini heemat harnu hudina sabai ko sath re sahayoge milose bhagan le sath dinu xuncha
@haribhadari3182
@haribhadari3182 4 жыл бұрын
Hat.nabhayera.kehi.hudaina.narunos.kala.xa.ramro.sukha Maya.bitne.xa.jindagi.
@deepaktamang7352
@deepaktamang7352 5 жыл бұрын
Bichar yo dd lai sabaile help garira hat lagaunu parxa shor ko dhani hunuhunxa😘😘
@dimonrai776
@dimonrai776 5 жыл бұрын
dherai ramro xa dd hajurko voice har khanu hunna futureko lagi all the best
@sherubudha7851
@sherubudha7851 5 жыл бұрын
Sarhai raamro chha dohari feri dukhi pani bhayako chhu hat nadekhda
@krlshnakhatrikrishnakhatri924
@krlshnakhatrikrishnakhatri924 5 жыл бұрын
दोहोरी भनेका यस्तो हुनुपर्छ गुड
@RekhaSharma-se4ow
@RekhaSharma-se4ow 4 жыл бұрын
सुमधुर सस्बर को धनी हजुर सधै सफल ताको कामना हजुर दिदी तर हात छैन भन्दा दुख लाग्यो म हजुर को दोहोरी सधै हेर्छु सारै राम्रो लाग्छ
@shantitripathi2811
@shantitripathi2811 5 жыл бұрын
Sangita baini har khanu hami chau hajurko sathma yati mitho git gaunu hunxa.
@manjusapkota7719
@manjusapkota7719 5 жыл бұрын
साहासी छन सङिता आशीर्वाद छ ल ।।
@ankitadhakal6682
@ankitadhakal6682 5 жыл бұрын
दिदिलाई इन्देनिमा लानु पर्छ।हिम्मत नहार्नुस दिदी ।
@ramalathakori8920
@ramalathakori8920 5 жыл бұрын
सलामछ दिदी बेस्टप्लक दिदी यकदम राम्रो छ स्वरसब्द सबै हिमत हार्नहुन दिदी
@mohankarki9520
@mohankarki9520 5 жыл бұрын
दाेहाेरी सुन्दा ज्यादै रमाईलाे भयाे।बहिनी र भाइले मीठाे दाेहाेरी गाउनु भयाे।अाखिरमा गायिका बहिनीकाे बारेमा सुन्दा ज्यादै भावुक बनायाे।
@shyambahadurmagar5381
@shyambahadurmagar5381 5 жыл бұрын
ल म आज अचमै पर्यी यो दिदी को दोहोरी धेरै सुन्थे स्वर शब्द सबै मीठो लाग्छ तर हात रहिनछ दुख लाग्यो
@padamshrestha1887
@padamshrestha1887 5 жыл бұрын
लौ मलाइ पनि थहा थियेन उहाँ को गित अति मन पर्छ मलाइ त सबै गित न छुटाइ हेर्छु तहि पनि हात छैन भनेर आजै थाह भयो हरेस नखानुस तपाईं को कला ले साथ दिन्छ बहिनि
@debaanjlianjli9050
@debaanjlianjli9050 5 жыл бұрын
सङ्गीता बैनीको धेरै भीडीव हेर्छु पहीला देखीनै झन पूर्वेली लोक संसार धेरै हेर्छु र मन पर्छ तर आज समन था थिएन एउटा हात 😭 छैन भनेर दूख लाग्यो हीक्मतवालि बैनि सफलताको कामना गर्दछु अझै प्रगति गर्दै जानू हिक्मत नहार्नू घरपरिवार लाइ पनी मिडियामा ल्याएर बुझाउन पर्छ बच्चा आफू देखीन छूटाएर😢 टाढा नबनाइ दिनू होला परिवार ले बुज्नु जरूरिछ शो र कला गला की धनि हिक्मत वालि सङ्गीता बैनी कहीलै एक्लो महसुस नगर्नू समपूर्ण को मन मुटुमा गुन्जि सकेको छौ बैनी 😘💟 तिम्रो हिक्मत लाइ सलूट छ
@tulsithatal1324
@tulsithatal1324 5 жыл бұрын
Wow hamro Okhaldhunge hiro yati ramro git gauda yati khusi lageko thiyo flam ko khat ma sutera gereko thiy traa sangita ko hat rainaxa dherai dukhkha lago best of luck bunu
@buddhiramsuncherisahusahu7341
@buddhiramsuncherisahusahu7341 5 жыл бұрын
कति मिठो गित नानिको सफलता को कामना
@Absfilmsproduction
@Absfilmsproduction 5 жыл бұрын
सारै दुख लाग्यो दिदि हरेस नखानुहोला ! सबैको दिदं आउछ
@surajsaud8154
@surajsaud8154 5 жыл бұрын
सम्पूर्ण टिम लाई बधाई को साथ शुभकामना छ संगीता बैनी लाई इन्द्रेणी मा अबसर मिलाई दीनू होस संगीता बैनी लाई बधाई छ
@हेमन्तअधिकारी
@हेमन्तअधिकारी 5 жыл бұрын
दुख लाग्यो सङगिता दिदिको हात छैन भन्दा मलाई पनि आजसम्म थाहा थियन दोहोरीमा एकदमै टयालेन्टेट हुनुहुन्छ हार नखाएर अगाडि बढनुहोला तपाईंको कुभलो चिताउनेहरु एक दिन पक्कै सिर झुक्याएर आउनेछन कामना ।
@मैलेनचिनेकाेमान्छेतिमी
@मैलेनचिनेकाेमान्छेतिमी 5 жыл бұрын
दुःखत लाग्छनै तपाईको हरेक पाईलामा सफल्ताको कामना
@mohanchhetril6qkoo7y24
@mohanchhetril6qkoo7y24 5 жыл бұрын
wow so beautiful voice cs ko god bless you cs
@dhurbakhatri217
@dhurbakhatri217 4 жыл бұрын
सोर राम्रो छ बैनिको प्रगतिको कामना अगाडि बडन नछोडनु होला
@ranjitrai3873
@ranjitrai3873 5 жыл бұрын
Sangita baini ko juhari malai dherai ramro kagxa.Tapai pani ramri hunuhunxa.
@rahulpawar8470
@rahulpawar8470 4 жыл бұрын
दि जु को दोहोरि सारै राम्रो छ हाई चिन्ता नगर्नु दि जु
@Deastret8
@Deastret8 4 жыл бұрын
राम्रो छ बहिनी तपाईको स्वर हिम्मत नर्हानोस अगाडि बडने कोसिस गर्नोस् अाबस्य सफल हुनेछ। नानि बाबु लाई भेटि राख्ने गर्नोस् पछि तपाईं सङगै अाउनेछ। सबैजनाको साथ सपोट पाउनु हुनेछ । धेरै धेरै शुभकामना छ।
@shushilxetry8883
@shushilxetry8883 4 жыл бұрын
यति राम्रो दोहोरी र सारै दुखी हुनुहुन्छ दिदि भाग्य यस्तै रैछ के गर्ने रोयर
@ashmitadhungel3076
@ashmitadhungel3076 5 жыл бұрын
हजुरकाे दाेहाेरि एकदम राम्रो छ हिमत नहारनु दिदी हजुरलाई सफलताकाे शुभकामना ।
@sundarpokhara2231
@sundarpokhara2231 4 жыл бұрын
सङगीता दिदिकाे गित धेरै सुनियाे धेरै हेरियाे तरा हात नभाकाे भखार थापाय दिदी हिमात नहारनुस तपाईंको स्वार धेरै राम्रो छ सहासि हुनुहुन्छा हिमात राख्नुस
@sukrahang5614
@sukrahang5614 5 жыл бұрын
Sharita sis you are one of the successful lady God will bless you
@thirkajipokharel4683
@thirkajipokharel4683 5 жыл бұрын
नारायण भाइ पूरा सहयोग गर्नु होला यो बहिनी लाई
@kopilathapa7571
@kopilathapa7571 5 жыл бұрын
dherai mitho shor ko dhani hunuhunchha sangita baini. sarai man parchha malai. tara yo kura tha payara nikai dukha lagyo. hares nakhanu baini tapaile sabaiko sath sapot paunu hune chh.
@jayabista8203
@jayabista8203 4 жыл бұрын
दोहोरी गित पनि राम्रो छ साथसाथै यो भिडियो ले त रुवायो नरुनु sister तपाईंको साथमा प्राय जनता मिडिया दिनानुदिन रहने छन्।र सकिन्छ भने मिडिया साथीहरूले उहाँको हात लगाइदिने बाटो बनाइदिनु होला।
@shankarpariyar5604
@shankarpariyar5604 5 жыл бұрын
सारै नरमाइलो लायाे
@chandrakalakhatrikhatri2834
@chandrakalakhatrikhatri2834 4 жыл бұрын
धेरै धेरै राम्रो छ दिदी काे अनि दाजु काे👌👌👌👌👌👌👌👌👌👈️
@amargurung9685
@amargurung9685 4 жыл бұрын
Baini ko future ko lagi suvakamana all the best.
@pasangcherma5512
@pasangcherma5512 4 жыл бұрын
याे बैनि लाइ सबैले सयाेग गर्नु हाेला वाहाकाला गला साेर काे लागि र ऐस्तै गरि अगाडि बढनु हाेलाहै बैनि धन्ने बात
@pushpasapkota1036
@pushpasapkota1036 5 жыл бұрын
मैले सानै देखि चिनेको सङ्गिता दिदी मानसिक रुपमा सबल मान्छे हो।शारीरिक रुपमा सबल तर मानसिक रुपमा बिपन्न परिवारका सदस्यहरु भएर दिदिको आँसु झरेको हो। शारीरिक रुपमा बिकलाङ्ग रहे पनि हिम्मत धेरै छ दिदिमा। बिश्वास छ दिदिले राम्रो गर्दै हुनुहुन्छ आगामी दिनमा नि गर्नु हुन्छ।
@youtubeyoutube9638
@youtubeyoutube9638 4 жыл бұрын
vai sewaro very good.
@kusumgiri5927
@kusumgiri5927 4 жыл бұрын
सारै मिठो छ बधाई तथा शुभकामना
@massgood1228
@massgood1228 5 жыл бұрын
म साथ दिन्छु जिन्दगी भर उसलाई
@gitalama7647
@gitalama7647 4 жыл бұрын
Nice voice sis
@laxmibista6687
@laxmibista6687 4 жыл бұрын
दिने हो त साथ 🌹🌹🌹🌹🌹
@purnasigdel7616
@purnasigdel7616 4 жыл бұрын
सङ्गिता दिदिको संघर्षलाई सलाम छ।
@sumanthapa9226
@sumanthapa9226 5 жыл бұрын
Safalatako suvakamana dd hajur li kati dohori hereyo tara aja last man royo dd ko yesto abasta dekhera hami xau tapaiko sat ma best of luck dd hajur
@nanutamang943
@nanutamang943 5 жыл бұрын
Sanggita didi hajur gitle mero man dherai ruwayo asaigari agi baddai janu hola ahimero kamana gardaxu thanku
@manakathapa3448
@manakathapa3448 4 жыл бұрын
बिचरा यतिमिठाे दाेहाेरि गाउनुहुन्छ सबैले धेरै भन्दा धेरै सहयाेग गरिदिनुहाेला धन्यवाद छ।
@manilarai4927
@manilarai4927 4 жыл бұрын
यो दिदिको दोहोरी पहिलो पटक हेर्दै छु मैले धेरै राम्रो छ ।तर दुख पनि लग्यो एउटा हात रहेन छ ।तर हरेस नखानु होला दिदी।
@ramsarban2606
@ramsarban2606 5 жыл бұрын
Ramro galaa chaa nani hares nakhaanu.god blasse you
@बलरामघिमिरे
@बलरामघिमिरे 5 жыл бұрын
बैनी पिर नलिनु है आगामी दिनहरुमा सफलताको शुभकामना
@bdbhai9966
@bdbhai9966 4 жыл бұрын
संङिगीत जि को धेरै राम्रो छ दोरी
@narayansapkota1499
@narayansapkota1499 4 жыл бұрын
दुख लाग्यो ,भगबानले हरकसैलाई कतै न कतै बाट ठगेका हुन्छन् रे,अनि हौसला राख्नुस कुरो यो पनि सत्यो हो ,भाग्यको चारै ढोका बन्द भय पनि पर्खाल भत्कियर अर्कै सुन्दर ढोका सृजित हुन्छ रे,,,,,बिस्वास राख्नुस दःख दिनेहरु सदैब दःखि रहन्छन् ,दुख भोग्नेहरु अबस्य यकदिन सफल हुन्छन् ।म नाराय सापकोटा दुबई देखि ।
@devakiduwadi8214
@devakiduwadi8214 5 жыл бұрын
kathe vaka purbeli vaka man parxa sarai ramro lagyo, dubai vai bahiniko dohori ramro xa.
@abhushanchaulagain8058
@abhushanchaulagain8058 4 жыл бұрын
गित मार्मिक छ।संगिताको एउटा हात नभएको देख्दा दुख लाग्यो।तर इस्वरले उन्लाइ स्वर र कलाको बरदानै दिएको भानहुन्छ।
@premshrestha4908
@premshrestha4908 4 жыл бұрын
संगीता जि को जस्तो पीडा धेरै महिला पुरुष हरु मा छ नेपाल सरकार ले येस्तो पीडित हरुलाइ खोजेर बुझेर कानुनी रुप मा न्याय दिनुपर्ने हो।अझ झन संगीता जि को त मिडिया मा यसरी news आइसकेको बेला सरकार को आफ्नो उपस्थिति मा न्याय दिलाइयोस भन्न चाहन्छु ।धन्यवाद ।
@shisirkc9218
@shisirkc9218 5 жыл бұрын
Sagita di yastai ho sansar narunu malai ta dherai ramro lagyo git
@arjunlama7590
@arjunlama7590 5 жыл бұрын
God bless you didi ramro gaunu hunxa Hajur
@santosh.shrestha
@santosh.shrestha 4 жыл бұрын
धेरै राम्रो छ दिदिको स्वर
@नबराजखड्का
@नबराजखड्का 5 жыл бұрын
सगिता जी तपाई सारै महान हुनुहुन्छ हिम्मत का साथ अघि बदनुहोला तपाईंको गित धेरै सुन्थे धेरै मन पनि पराउछु तर तपाईंको हात यस्तो छ भनेर थाहा थिएन जे भए पनि हिम्मत गरिरहनु भकोछ तपाई लाई सबै ले साथ दिनु हुन्छ मिना नेपाल जी ले सहयोग गरिरहनु भएको छ यसरी सहयोग गरिरहनु होला धन्यवाद ।
Enceinte et en Bazard: Les Chroniques du Nettoyage ! 🚽✨
00:21
Two More French
Рет қаралды 42 МЛН
Правильный подход к детям
00:18
Beatrise
Рет қаралды 11 МЛН