किन उमेर नभन्नु भा सम्पदा लुङ्वा! तर हामिलाई त अग्रज मान्छे धेरै मन पर्छ सबै हेरे! अनि मलाई मन पर्ने बिधाको गाइका आमा भनम उहाँलाई🙏🙏
@yatrimina36849 күн бұрын
पुरानो श्रष्ठाहरु/राष्ट्रको अमूल्य निधिहरुलाई खोजी खोजी दर्शकहरु, अनुरागीहरुको सामु ल्याइ दिने प्रयाशको लागि सम्पदालाई असिमित धन्यवाद ❤❤❤❤❤ सङ्घर्ष जारी रहोस। इमानदारी साथ गरेको सङ्घर्षमा परम ईश्वरको निगरानी र आशिष् रहनेछ। सम्मानित मीरा राणाप्रती मिझोर/नमस्ते!🎉🎉🎉
@Laxman6765 күн бұрын
आदरणीय सम्मानित गायिका मीरा राणा दिज्जु प्रति उच्च सम्मान छ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
सम्मानिय अग्रज गायिका मिरा राणा जि उहाको गित राम्रो लाग्छ।🙏
@jasdhojgurung5959 күн бұрын
धेरै कुरा जानकारी गराउनु भयो,दिदी !खुशी लाग्यो।
@kamalipowdel41533 күн бұрын
Mira madam one of greatest legend singer of my mom age ...huge respect 🙏 she is such a bold, energetic and evergreen singer after watching this podcast I personally gained so much positivity in myself by her beautiful words..thank you so much Sampanda Limbu madam for bringing such agraj people in your podcast. Enjoyed a lot 🙏🙏🙏
@lkumarrai46619 күн бұрын
आदरणीय मीरा दीदी लाई नमस्ते 🙏💖छ र शम्पदा लीम्बू ज्यूलाई धेरै धेरै धन्यवाद छ ❤सेवास सबै श्रष्टाहरूलाई❤यसरीनै मेडीयाहरूमा देखाउनू होला है सेवास ।
1977 tira SOALTEE HOTEL maa Mira didi sanga BAKERY agaadi kuraakaani gareko yaad aayo.47 barshapachhi Sapana LIMBU jiko podcastmaa didilaai dekhna paaundaa brihat khushi laageko chha.TAKE CARE didi and keep ROCKING. WISH YOU ALL THE BEST! 🥰💐🍀
@nirkumar24289 күн бұрын
Sampada ji is looking more beautiful each and every day… whay!!!… keep it up 👍
@premrai49219 күн бұрын
सर्बप्रथम मेरो तर्फबाट सम्पदा ज्यु लाई हार्दिक धन्यवाद हजुर लाई । साथै मिरा दिदिज्यु लाई पनि हजुर को गीत सुनेर यहाँ सम्म आइपुगेको छु हजुर लाई अझै मेरो तर्फबाट दिर्घायुको कामना अझै स्वस्थ रही प्रगतिको मुरी मुरी शुभकामना सदबहार भाग्यमानी बन्ने अवसर मिलिरहोस दिदिज्यु हजुर लाई । सम्पदा ज्युले मलाई मन पर्ने कार्यक्रम तथा पुरानो अग्रज कलाकारहरु लाई खोजी खोजी जनताको सामुमा चिनाउने र प्रचारप्रसार गरिदिनु हुन्छ ज्यादै खुशी लागेर आउँछ कति त सप्पन्न होलान कति त रोग आर्थिक अवस्था ले थलिएर बसेको होलान उनीहरुको लागि त कति सहास आसले उनीहरुको जिबनमा टेवा पुग्छ । हरेक तपाईंको कार्यक्रम को भिडियो हेरीरहेको हुन्छु म ज्यादै खुशिलाग्यो पत्रकारहरु धेरै छ्न तर उनिहरुले सरल साधारण तरिकाले उनिहरुलाई अन्तरबार्ता लिएको हुदैन तपाईंले अति खुशी बनाएर भिडियो बनाएर प्रचारप्रसार गर्नु हुन्छ तपाईं लाई धन्यवाद अझै राम्रो प्रगति गर्दै जानुहोला धन्यवाद मेरो तर्फबाट ।
@nepaltrekking56027 күн бұрын
OMG! Mira dd is very proud! Kati ghamandi ho? D d matra ho ra barishtha? Senior?? Agraj??? Jasle ni gareko hunchha 60 yrs yogdan? Maile Pani 50 yrs ta mero afnai lagi yogdan gareko xu ta! Jasle Pani afno pet plans yogdan gareko hunchha!
@bulubidhyafoundation53618 күн бұрын
wow Nice talks
@dilllims31038 күн бұрын
अब अर्को भागमा ज्ञानु राणा , सुनिता सुब्बा,लोचन भट्टराई , बिमला राई,भुवन चद,चैत्य देबि,अर्जुनजङ्ग शाहि,पुरण जोशि लगायत का ब्यक्तित्व हरुलाई पनि अन्तरबार्ता मा बोलाउनु होला है।🙏
@khemlimbu79222 күн бұрын
RECPECT DD
@SurprisedAirboat-fh7gl9 күн бұрын
🎆🌍️🌍️🌍️🇳🇵🇳🇵🇳🇵🎎📢❤😢😢😢
@gurungmandirgurhug16299 күн бұрын
दिदी राना हो कि राणा हो?
@yatrimina36847 күн бұрын
राना चाहिँ हो राणा हैन। मगर समुदाय र राई समुदायमा राना हुन्छ