नेपाली काङ्ग्रेसमा रहनु भएका एकमात्र नैतिकवान नेता डा. चन्द्रकान्त भण्डारी ज्यु प्रति हार्दिक सत नमन 😊🙏🙏🙏
@BalaramSubedi-uc5chКүн бұрын
नेपाली कांग्रेस को महान नेतालाई मेरो सलाम छ ।
@lemgurung4 күн бұрын
बल्ल आज राम्रो तथा उपयुक्त पात्र ल्याउनु भयो जिवराम जी ! सधैं ती पुराना दलका पुराना खलनायकहरूको कुरा सुन्दा सुन्दा वाक्क भएका छौँ । हामी त ती दलका खलनायकहरूको कुरा त के नाम पनि सुन्न चाहँदैनौ । यसर्थ आगामी दिनहरुमा तिनीहरूलाई कहिल्यै नबोलाउनु होला तपाईँको लोक प्रिय कार्यक्रममा । डा चन्द्र भण्डारी जस्तो असल , नैतिकता भएको नेताको कुरा सुन्न पाउँदा आनन्द लाग्यो ।
@krishnabahardurprashain8645Күн бұрын
कति राम्रो बिचार्
@somnathniraula64053 күн бұрын
जलन बाट भाग्यले देश का लागि बाच्नु भएको छ यस्ता बिचारक लाई यी नेता ले चिनेनन
@Tmglok4 күн бұрын
छाेड्नुस काङ्ग्रेस चन्द्र सर युवाहरूलाई साथ दिनुस अबको युवाहरू सक्षम विज्ञ छन।युवाहरूलाई हजुर जस्तो अभिभावक काे जरुरी छ।
@BhojrajSubedi-t2n6 сағат бұрын
सर्बप्रथम जिबराम सरलाइ नमन 🙏साथै धेरै दिन पछि राम्रो नेताको बोली सुन्न पाइयो त्यस्को लागि धेरै धेरै धन्यवाद 🙏
@poudeldillu37754 күн бұрын
सहि गेस्ट आज को आवश्यकता सलाम जिबराब सर❤❤
@dibakarpant33904 күн бұрын
पावन मातृभूमी अत्यन्त सकस अनी संकटमा रहेको अवस्था हो यो । नेताहरुबाट देश पूर्ण असुरक्षित भएको छ । कर्तब्य बोध गरौ, देश बचाऔ !
@KrishnaSapkota-j2z4 күн бұрын
तपाई बाहिर आउनुस सम्पूर्ण नेपाली को सहयोग मिल्ने छ
@bhaiyathapa4392Күн бұрын
Ko Chandra bahadur jasto chutiya kohi chha ra ?????? Hijo Aaj E Neta haru le desha beche bhandai patru kar ko aagadi karauchhan tar pachhi tinai Neta haru ko aagadi Dummmma halaudai baseko chha
@bhaiyathapa4392Күн бұрын
Pani Bina ko machho ra bhrastachari Neta haru ko bina Chandra bahadur banchanai sakdaina.yo pakka ho.
@rambaral5504 күн бұрын
साह्रै राम्रो मान्छे डाक्टर चन्द्र भण्डारी..नमन् छ
@sajannepali1994 күн бұрын
❤❤❤❤ सलाम छ हजूर लाइ सर अब दल बाट बाहीर आउनु हजूर ❤❤❤❤
@rameshkhadkajhapajila59074 күн бұрын
हैन कांग्रेस वा कुनै पनि दलमा यतिको नेता छैन कस्तो महान बिचार मलाई सबैभन्दा राम्रो लग्ने नेता ।।
@Vovolove-b9s4 күн бұрын
सर्बप्रथम जननेता चन्द्र भण्डारी दाइलाई शिघ्र सुस्वास्थ्य लाभको कामना
@lbrana62233 күн бұрын
नेपालको पहिले कार्यकारी प्रमुख वहाँ दिनु पर्छ ।
@balaramdhungana16844 күн бұрын
सत्य नेता
@nirajansharma70644 күн бұрын
एउटा कुरा हई, हुन त सबैले थुक्छन् हाेला मलाई तर आफ्नो पार्टीबाट केही हुदैन भन्ने थाहा हुदा हुदै त्यहि पार्टीमा बस्ने र प्रतिनिधि सभामा राम्रो बाेल्ने गरेर हुन्छ र सर। अब पार्टी बाहिर आउनु पर्याे अमरेस र तपाईं जस्तो ब्यक्ति।।।
@gomasubedi14514 күн бұрын
Sahi vannu vo..
@surajsharma84484 күн бұрын
Maile ni tyehi reply gare ani hajur ko ni sochai tyehi ho waha le afno vote bank banako ho chor ko bich ma ma ramro bhane matrai ho na mantri magnu xa sabhapati bata
@surajsharma84484 күн бұрын
1 dher barsa ma pali aundai xa sabjapati lai ma hunxu mantri bhanna na sakne . Hami nepali sarai sojho yar
@prakashchandralohani86774 күн бұрын
You are absolutely correct MP Dr. Bhandari ❤! Salute you 🙏🙏
@Vovolove-b9s4 күн бұрын
मैले अनुरोध गर्छु चन्द्र दाइलाई आउदो महाधिवेशनमा सभापतिमा उठ्नुस् होइन भने कांग्रेसको भबिस्य पनि छैन र देशको पनि भबिस्य छैन
@news123983 күн бұрын
तो कांग्रेस भन्ने भाईरस बाट बाहिर निस्क हामि साथ मा छौ
@balbdrbista104 күн бұрын
सन्तनेता चन्दर् भण्डारी लाई नमस्कार छ
@somnathniraula64053 күн бұрын
यदि सबै खेल पैसा मा हुने थिएनन भने यो देश भिग मङ्गा हुने थिएन
@kbrokaya35664 күн бұрын
मेरो निष्कर्ष यो देशमा एउटा राजनीतिक दल र नेता छैन जो बाहिरबाट सन्चालित र परिचालित छैन।
@hemantmallathakuri4 күн бұрын
डा.चन्द्र भण्डारी एक बौद्धिक ब्यक्तित्व❤
@krishnabakharel97314 күн бұрын
Wa oo ❤❤
@ananathsapkota20324 күн бұрын
दुबै जना लाई नमस्कार 🎉 अब धेरै नाटक् र नौँट्कि मात्र नगरौँ, यो बेबस्था र अबस्था दुबै बदलौँ, बिदेशी बाद, र बिदेशीको दाना पानी खान, र झोला बोक्न छोडौँ, एकजुट बनौँ, निसर्त २०४७ को संबिधान जिन्दावाद, परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद 🎉तेसैमा सबैको भलो हुने छ हजुर 🎉र भन्डारी ज्यु,? प्रिथिबि पथ महेन्द्र पथ,बि,पि,को सिद्धान्त, र आफैले बनाएको,२०४७ को संबिधान च्यातेर,? बिदेशी बाद र बिदेशीको दाना पानी खान र झोला बोक्न हिड्ने काङ्ग्रेसको दिन गयो,दु०ख०नमान्नु होला् 🎉
@devrajRokaya-k2d3 күн бұрын
सलाम xa राज नेता डॉ चंद्र कांत जी लाई
@binodrayamajhi60821 сағат бұрын
नेपाली काङ्ग्रेस का सच्चा नेता डा चन्द्र भण्डरी 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@BhimTimilsena-w4p4 күн бұрын
स्वतन्त्र हौ राजा महेन्द्र ले जनतालाई स्वतन्त्र भएर सहि निर्णय गर्न पञ्चायत ल्याएका रहेछन
@naitogaybot4 күн бұрын
A b pant right version and right discussion
@ChandraNaral4 күн бұрын
असल माहान नेता 😍
@farsurampandey76644 күн бұрын
उहाको अन्तर्वार्ता सुरु देखि अन्त्य सम्म सुनियो , देश नबनेको कारण , कसरी बन्छ देश भन्नेबारे , नेतामा हुनुपर्छ गुण र बिचार चन्द्र भन्डारीमा जस्तो दुबै जनालाई धेरै धेरै धन्यवाद
@bimochanadhikari14194 күн бұрын
राजा आजको आवश्यकता 🙏🇳🇵
@yubarambh3816Күн бұрын
Khati kura ehi ho.sahi bichar pariwartan jaruri xa
@mf_pkr4 күн бұрын
भन्नलाई केही बाँकी राख्नु भएन धन्यवाद चन्द्र भण्डारी र कार्यक्रम प्रस्तोता ।
@maanu25594 күн бұрын
देशमा एउटा उहाँ जस्तो पनि नेता हुनुहुन्छ जस्लाई आरजु राणी का देवर बाबू कालेकाङ्रेसहरु कहिले चिन्दैन्न
@440vold44 күн бұрын
देशको एक मात्र असल राज नेता चन्द्र भन्डारि हुन ❤
@LalitMayal-o7k3 күн бұрын
Great leader ❤❤❤
@susilpariyar1974 күн бұрын
भिजन भएको नेता हो उहाँ
@liladhar63944 күн бұрын
Hardik naman chha chandra sirlai.
@surendrakumarneupane20734 күн бұрын
एउटै शब्दमा सहमत मेण्टली स्ट्कचर हामिले बनाएनौ।
@narayanthapa10294 күн бұрын
चन्द्र भन्डारी मन पराउने कति हुनुहुन्छ ?
@navarajbaniya57484 күн бұрын
स्याबास, नेता भनेको त चन्द्र भण्डारी जस्तो पो हुनुपर्छ ।
@RamBahadurShrestha-o6t4 күн бұрын
You are absolutely correct
@shyamKC-e2g19 сағат бұрын
Chandra bhandari is one of the great politician..namaskar sir..
@narayanaryal90144 күн бұрын
Tapaiko sapana Pura hos Dr Chandra bhandari
@tulbahadurthapa55984 күн бұрын
चाेर काङ्ग्रेसको कुरा के सुन्ने यही काङ्ग्रेस हाे देशकाे अर्थतन्त्र सकेर उद्योग बेचेर बेरोजगार बनाउने लुटेरा काङ्ग्रेसकाे कुराकाे तुक छैन।
@ishwardahal63019 сағат бұрын
नेपाल को एक मात्र इमानदार नेता डा चन्द्र भन्डारी !अब तपाई ले युबा को नेतृत्व गर्नु पर्छ !
@Joshikitchen98674 күн бұрын
Salut
@ramlamichhane33854 күн бұрын
Wow yasto po sanvad. Salam cha
@rajneupane672819 сағат бұрын
good dada
@sidhumanandhar59174 күн бұрын
❤❤❤❤I am with Dr chandra Bhandari
@somnathniraula64053 күн бұрын
घुस को चलन नेता बाटै नरोकिदा यो देश टाट पल्टिएको छ भिख मागेर रिण थपेर बिकाश होला र???
@somnathniraula64053 күн бұрын
यस्ता राम्रा कुरा कस्ले सुन्ला माननीय ज्यु ले आफुले भन्दा मान्ने जति लाई भेला गराएर बिसङ्गती र बिकृती लाई हटाएर काम गर्न आट गरौ अहिले जति शक्ति शाली सरकार बनेको थिएन अँध्यारो हट्न सुर्य उदाउनु पर्छ योसरकार ले राम्रा काम गरे कस्ले रोक्छ तर रबि छवि जिबि कुल्मान आदि का कुरा ले सरकार त्यतिकै हल्लिएको छ सरकार सन्चालन मा मन्त्री नै भिड्नु पर्ने भन्ने छ र जस्को जति अधिकार छ ती सबै त्यही दिने आफू ले केन्द्रमा बसेर दुरगामी निर्णय पो गर्नु पर्छ त यो ल्याङ्ग ल्याङ्ग किन???
@Bayambu.K4 күн бұрын
यिनी पनि चिप्ला कुरा गर्ने मात्रै हुन, गर्ने केही होइन ।
@prashantarimal38584 күн бұрын
❤❤❤❤❤❤
@bishnuadhikari40722 күн бұрын
मैले कहिकतै काङ्रेस खोजेको भए चन्द्र भण्डारी देख्ने गर्थे ! पाल्पा हुदा ०४२ को सत्याग्रहमा हरि नेपाल नारायण कोईराला लगायतहरु संग जेल गएका थियौ ! समय आज यो ठाउमा आईपुग्यो ! जसले आत्मस्वाभिमान सिद्धान्त लगायत सबै कम्युनिस्टहरुको पाउमा लगेर बेचेका मात्रै होईनन, शरण पनि उनिहरुकै काखमा टाउको राख्न पुगे ! त्यसैले, टिभी लगायतमा चिल्ला चिप्ला कुरा गर्न एक नम्बरमा छन यिनि पनि ! अझैपनी यहि पद्धति ठिक हो भन्दैछन ! यदि मान्छे खराब हो भने पंचायत किन फालेको ? ०४७ को ब्यबस्था किन फालेको ?
@shreepudasaini90594 күн бұрын
माननीय चन्द्र भन्डारी वा.......... कुरा सुन्दा सम्पुर्ण योग्य जस्तो लाग्छ! काम हेर्दा मुटु र आट नभयको हो र?
@GaneshBudha416Күн бұрын
कुरा चिल्ला गरेर हुँदैन मेरो नेता गलत छ भन्ने तर उनकै हालीमुहालीको समर्थनमा व्यस्त रहने यो पनि एउटा दोहोरो चरित्र भएन र
@buddhiprakashbatha62263 күн бұрын
Nepali congress ko ek matra jiudo neta ❤❤❤❤
@tekkarki89004 күн бұрын
Nepali congresska ek matra desh bhakta neta Chandra Bhandari...🙏🙏
@MadhavKc-s2g4 күн бұрын
Ramro kura garnubhayo Dr sab
@somnathniraula64053 күн бұрын
यो कुरा शेर ब के पि प्रचण्ड लाई घुमाउने दले ले घुमाउदा रहेछ्न
@bheshraj-y3sКүн бұрын
goods
@BkUpadhyay-nx9kq4 күн бұрын
माननीय श्री चन्द्र भण्डारी स्व. प्रदिप गीरि को दोस्रो रुप हो । तर के गर्नु ...? ब. पत्रकार जीबराम भण्डारी धन्यवाद ।
@milanbogati8762Күн бұрын
कसले बनायो यो देश लाइ हरि कङगाल भषट हरु को समसद दिनको 25 सय युवा बिदेश जाने कसले गरायो। डा. चङद भनडारि मा.
@acharyatoya67074 күн бұрын
चन्द्र भन्दारिज्यु तपाइको बिचार शब्द राम्रा होलान अरु दल वा बाहिर पनि राम्रा बिचार्वाला होलान तिनिहरुसङ्ग समन्वय गरेर किन सक्नेहरुलाइ अघि नबढाएको ?बदमाशरुलाइबधगर्ने विधि किन छाडेर सब्दमात्र फाल्नु भएको मैले बुझिन।
@roshanrana89884 күн бұрын
Mannia chandra bhandari jiu lai naman6
@somnathniraula64053 күн бұрын
राश्ट्र बैन्क र सबै बैन्क मा थुपृएको पैसा लाई काम मा लाउने कस्ले कहिले गर्ने
युवा बिरोज गार शिक्षा दोषत बेपारिको कर छूट Ncll कर 72 अरब छूट किन,।सरबसाधण लाइ जरिवाना किन
@PuranBhandari-n2r4 күн бұрын
भ्रस्ट,र,चाेर,काे,बथानमा,साधुनेता
@Ghazalwriterkpp4 күн бұрын
मोदीको बारेमा अपडेट रहेनछ नेता ज्यूलाई
@kabirai27764 күн бұрын
शबैशबै नाटक कुरा मात्र मिठाे अाफु राम्रो पडेलेखाेकाे ठुलाे जातहरु बाट हुदैना देश बिकाश अब कुलमान शनदुक रुईत माहाबिर पुन जशताे मानछेहरुले मात्र बनाउछ गाड काेराकाेर गरेर अाफु खानुकाे लागि
@pradipdhakal10534 күн бұрын
कुरा मात्र गरेर बयेना हो
@omkhatri27864 күн бұрын
ramro नेता❤❤
@mukundbaral57154 күн бұрын
Kaga karaudai xa pina sukdai xa bhane jastai ho.Deupa nahataya samma yestai ho hajur samaya Barbados nagarau.
@kxgamerz16064 күн бұрын
ramro neta
@gopalmoktan51254 күн бұрын
pahilo- desh ra janata dhani banaunu paryo hajur ...? yeti pani netrito lai thaha 6ina ?
@gomasubedi14514 күн бұрын
Media ma ayera ramroo kura garda mitho suninnxa..tara party vitra Khai boleko khai bidhroha gareko??thik vako xaina vanne taha xa tara chupa lagera sere r vauju paxi lagda kura matrai hune vayo dr.sab..
@jayabaidya6243 күн бұрын
The only leader I admire in Nepali Congress. But I am at a loss how and why he is still hanging on to this party.
@pashupatisubedi74392 күн бұрын
नमस्कार डाक्टर शाह ब जुन पार्टीमा बसेर हजुरको कुरा सुनिँदैन हजुरले कुनै अस्थान पाउनु हुन्न भने थोपार्टीको पुच्छर समातेर बस्नु उचित हुँदैन डाक्टर चन्द्र भण्डारी ज्यू तपाईँले काङ्ग्रेस पार्टी छोडेर स्वतन्त्र बसेर राम्रो बाटो हिँड्ने पार्टीलाई अभिभावक भएर सल्लाह सुझाव दिए पनि देशको प्रगति हुन्छ।
@ArjunThapaliya-s6l4 күн бұрын
Ramro kuro
@keshavacharya-m8x3 күн бұрын
बिपी पछि को ने का मा महान नेता चन्द्र भन्डारि तपाइको नेत्रित्व मा ने का जिम्मावार दियमा नेपाल को हित हून्छ यदि ने का ले अवसर नदिय बिद्रोह गरि बाहिर हूनुहोस हामि नेपालि साथ दिनेछौ
@GrgManoj-f9s4 сағат бұрын
Congress maa vayaka 1 matra jiudo neta chandra bhandari.🙏yadi uha le muluk ko netritto garne mauka milo vane abashya pani banaunuhunxa vanne lagdaxa malai.
@bishnuregmi11473 күн бұрын
Chandra Ji Our young leaders are totally mentally weak, so we cannot do anything. These leaders have poor schooling ,poor family backup like the street dogs that can't give the security.
@sumenshffpro3094 күн бұрын
यो बुढो बिध्यार्थी कालमा भ्रष्ट थियो। गिरिजाको खेताला बनेर कृष्ण प्रसाद भट्टराईलाई हराउन लाग्ने मान्छे हो । अहिले केही वर्ष देखि देशको बारेमा सकारात्मक धारणा राख्दै आएको देख्दा अब यिनका बुद्धि फिरेछ।
@balenmvlog1234 күн бұрын
Dirty politics RIP
@roshanbhattarai84564 күн бұрын
Chandra sir kongress ma ek matra ramro manche hununxa tara k garnu chandra sir lai tau didainan ra kei lagdaina uha ko ....aba ko bikalpa vaneko nai rajsanstha ra directly elected PM ho yo dal haru chaidaina
@surajsharma84484 күн бұрын
Aat garne lai hajur ko party ko manxe le xoddaina.
@laxmimaninepal2494 күн бұрын
चन्द्र भण्डारी एक अदल नेता 🙏🙏
@RamanandaChalise4 күн бұрын
It is better to think about the people and nation before 20 years ago. Now you are discussing about the nation only day dreaming not for development of the nation and people. When you saluted Jaya Nepal in the past, you were also fully devoted to the present top leaders of Nepali Congress. your justify of the nation is only the hunger of achieving the Ministry of the nation.
@subimsharma4 күн бұрын
Inchha daat jivram!
@agurungp92684 күн бұрын
Sabe political parties haru vata. Middle man ko game khalna haru lai nekaldenus ani bala jota ko halo malo ma aaocha . Haina vana Tahe ho jati jota pani bajo la garda fasal ramro aaodaina .
@pradipbasnet21224 күн бұрын
Galat bichar ra vram ma C. Bhandari jiu hunuhunchha. Kukur ko puchchhar lai dhungro ma rakher sojhyauna khojdai hunuhunchha. Congress ra communist party nai Nepal ra nepali ko lagi kukur ko jiu ko kirna jastai ho.
@ghanranamagar6646 сағат бұрын
Kp ,sere r parchande laii kasari jasari hunxa. Pati batai niskasan gari baki patika sirsa neta ko rupma.rakna janta le nai xannu prne hunxa. Taba mtra desh r janta laii kehi rahat pugne nai xan