प्रचण्डमाथि सामूहिक बदला, ओली-देउवाको शंकास्पद मिलन, ओली प्रधानमन्त्री बन्दैनन् || NEWS & VIEWS ||

  Рет қаралды 105,509

Yoho Television HD

Yoho Television HD

Күн бұрын

योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , KZbin र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Пікірлер: 147
@DilliramBhusal-cr9qv
@DilliramBhusal-cr9qv 4 ай бұрын
याे बदलाकाे खेल मात्र हाे।देस र जनताकाे हितकाे लागि हाेईन।
@Ridam963
@Ridam963 4 ай бұрын
😅
@shreedharkunwar3712
@shreedharkunwar3712 4 ай бұрын
नरहेगा बास नारहेगा गास देश मायाँ भए ई सबै नायक लाई खोर भित्र हाल्नै पर्छ
@mohanprasadacharya
@mohanprasadacharya 4 ай бұрын
यो गांडतान्त्रिक ब्यवस्था पुरै फेल भइसकेको छ ॥ प्रचण्ड ले यो सत्ता अब राजालाई बुझाउने बेला आयो ॥
@kalibahadur
@kalibahadur 4 ай бұрын
Last ma prachandale garne nai ahi ho hami sabai daka hau vanne thah xa prachandalai eniharulai satta bujaunu vanda rajalai satta bujauxu vannu ber xaina🤣🤣🤣
@-Rr1990
@-Rr1990 4 ай бұрын
राजा आउ देश बचाउ भन्नेहरु सरकारमा जादैछन्, उनिहरुले भनेको राजा चाही देउवा होला कि ओली भनेर सोध्ने की !! 😅
@basantarai8618
@basantarai8618 4 ай бұрын
400 barsa samma kei naaapba naskeko raajaa leyy aba garxa bhanera nahasaau budaa,,,,gadatantra aauda aadibaasi janajaati,,dalit madhesi ley adhikaar paaudaa baahun baadi haru kna etiko roilo garxau hau 😂😂😂😂
@ramkumarrai5268
@ramkumarrai5268 4 ай бұрын
अब रास्ट्रघाती हरुलाइ प्रधानमन्त्री बनाउनु भन्दा मध्यबादी चुनाब हुनु पर्छ
@hemrajjoshi8238
@hemrajjoshi8238 4 ай бұрын
ho tapaile vaneko bt paisa kata bat aaux chunab garn feri jantako tauko ma loan badhx janta lai ke gare paxi faida xain
@CKB_IS_THE_NEXT_BTC
@CKB_IS_THE_NEXT_BTC 4 ай бұрын
देस द्रोहि दलालहरु बीचको एक अर्का लाई सक्ने खेल। सबै दलालहरु को अन्त्य नै नेपाल र नेपालीको हितमा छ ।
@gurungkarna4868
@gurungkarna4868 4 ай бұрын
yo oli देउवा दुइटा गद्दार भ्रष्टाचार हरु मिलेर भ्रष्टाचार हरुलै जोगाउनु खोज्दै छ गगन थापा ले के बोलेको थियो तेश को बिपरित देउवा le garyo माहा मन्त्री को कुनै काम छैन ❤🎉🎉😂😢
@BIKASHKarki-y9q
@BIKASHKarki-y9q 4 ай бұрын
यि दुवै भ्रष्टाचारी हुन भ्रष्टाचार ब।ट जोगिन यो अपवित्र अनैतिक र।ष्टरघ।ति मिलेमतो हो ।आम जनत। ले यि कुकर्म को बिरुद्द देश ब्य।पि अभियान चल।उनु पर्छ ।
@ranbahadurbk148
@ranbahadurbk148 4 ай бұрын
एमाले ले गिरी बन्धु टि निल्ने र काङ्ग्रेस भुटानी सर्णथि जोगाउने खेल मात्र हो
@IndiraNiroula-l6n
@IndiraNiroula-l6n 4 ай бұрын
दनगडि को सर को कुरा यकदम सरानिय छ जनताले बुज्नु पर्ने पनि यहिँ हो
@LaxmiDeviAdhikariRegmi
@LaxmiDeviAdhikariRegmi 4 ай бұрын
यि सबै देस दोर्ही हुन
@jagatkhatri240
@jagatkhatri240 4 ай бұрын
आर्जु जोगाउने खेल मात्रै हो
@वैकुण्ठनाथपाैडेल
@वैकुण्ठनाथपाैडेल 4 ай бұрын
रवि र उस्काे पार्टीको भविस्य खाेज्ने भने र चाहना राख्ने नायक सिनेमामा जस्थै एक महिना काम गर्न सकिने अवसर हुदाे रहेछ दाजू भाउजू देखी किट्नी फेलरलाई जेलमा काेच्न सक्ने अवसर पनि मिल्दाे रहेछ ।
@KARKIFARSABAHADUR-lb7qd
@KARKIFARSABAHADUR-lb7qd 4 ай бұрын
एस्तो अबस्थाको सरकार लाई कर्मचारी तन्त्र नै टेर्दैनन के गर्नु पुलिस प्रसासन देखि कर्मचारी काङ्ग्रेस एमाले को कब्जामा छन
@satalsingtamang6353
@satalsingtamang6353 4 ай бұрын
दुईटा भ्रष्टाचारि मिलेर देश खोक्रो बन्ने निश्चित छ।
@bharatdahal1220
@bharatdahal1220 4 ай бұрын
Maobadi nai dakaho yasle sarakarma basna mildaina
@somnathpoudel1490
@somnathpoudel1490 4 ай бұрын
हैन यिनै पिन्ड खाने हरु मात्र सरकारमा जानू पर्ने अाफ्ना चाेरिगरेका चाेरि लुकाउनका लागि मात्रै ठुला ठुला भनेका हुन जनता हाेसियार अबकाे चुनाबमा यस्ता चाेर हरुलाई लाठिले भाेट
@adhikarinepalikanxo4406
@adhikarinepalikanxo4406 4 ай бұрын
काले काले मिलेर खाउँ भाले ! यि कालेले जनतालाई धेरै दु:ख दिन थाले !! अब तिमीहरुको अन्त्य हुने आउँदैछ पालो ! यि चोरहरुलाई छिटो भन्दा छिटो लाउनुपर्छ हतकडीको जालो !! ‌ जनता✍🏻
@KeshChhetri-u9c
@KeshChhetri-u9c 4 ай бұрын
अब देशमा स्वतन्त्र बालेन ज्यु ले २0८४मानयापाटिलाइसगैलियर देश हाक्नु जरुरि छ याे त अति भाे पुरानादलबाट देश र जन्ताकाे हित सम्बभ छैन कुर्चि र आफ्नो भ्रष्टाचार गरेका फाइल लुकाउनाका लागि याे लेख भइरहेकाे छ कडै मेराेदेशकाे राजनिति अब जन्ताले मुल्यांकन गर्न अत्यन्तै जरुरि छ
@shivaaryal482
@shivaaryal482 4 ай бұрын
नेपाललाई कतातिर लादैछन काेहि सरकारमा जान राेइलाे कसैलाइ सरकार ढलदाकाे राेइलाे सत्ताबिना बाच्नै नसक्ने कस्ता धुन्धुकारि हुन यिनिहरु।
@BijayaPun-xt8fj
@BijayaPun-xt8fj 4 ай бұрын
गिरी बन्धु र भुटानी शरणार्थी ले चेन्ज
@netrabasnet9640
@netrabasnet9640 4 ай бұрын
प्रचण्डले राजा लाई बुजाउनु उतम हुन्छ राष्ट्र लाई बचाउन प्रचण्ड ले रोल खेलनुपर्छ अब
@dhakalsaga
@dhakalsaga 4 ай бұрын
अहिलेको चरम ठगबन्धनलाइ लिएर म, शरणार्थी र गिरिबन्धुलाइ बेल 🤗पाक्यो क्यान्टोनमेन्टलाइ हर्ष 😁 न विस्मात 😱 भन्न चाहन्छु!!!!!
@bharatdahal1220
@bharatdahal1220 4 ай бұрын
Mao badile kyanto menko fail kholnu pardacx dakaharulai jel halnu pardachha
@netrabasnet9640
@netrabasnet9640 4 ай бұрын
बुदीमानी हो भने प्रचण्ड ले अब मौकायेहीहो अब राजालाई नासो राजालाई फर्काउनुपर्छ उतम हुनेछ र 47 सालको संसोधन उठाउनुपर्छ अब सचेत नागारीकले लुटतनत्रर फाल्नुपर्छ राष्ट्र लाई बचाउन राजाको खाचोछ भैईसकेकोछ तेसकारण राजालेउनुपरछ
@netrarajsinghthakuri1851
@netrarajsinghthakuri1851 4 ай бұрын
बेस्याहरुले राष्ट्रिय झण्डाकाे वेइज्त गरेकाछन
@dhaniramshrestha8247
@dhaniramshrestha8247 4 ай бұрын
ओलि ले पनि सजिलोसँग सत्ता छोडलान जस्तो लाग्दैन !
@HarkaBahadur-f9r
@HarkaBahadur-f9r 4 ай бұрын
Good विश्लेषण डाक्टर सर लब यु ♥️
@-Rr1990
@-Rr1990 4 ай бұрын
महामन्त्री गगनले कंग्रेस २०८४ सम्म प्रतिपक्षमा बस्छ भन्ने हावादारी कुरालाई ओली बाले माफी दिएछ क्यारे। उता प्रचण्डको जादुई छडि भाचीएर रुनु कि हस्नु हुदैछ होला।
@RamKirsna-hi3nu
@RamKirsna-hi3nu 4 ай бұрын
काङ्ग्रेसको बाख्रा चाेर त जेपनि भन्छ काङ्ग्रेस rip84मा000
@Vlogger-Darbin
@Vlogger-Darbin 4 ай бұрын
लास्टमा संसद बिगठन हुन सक्छ।
@raigajendra
@raigajendra 4 ай бұрын
Yo maubadi janmara rhex ...DR g
@Yamrana1577
@Yamrana1577 4 ай бұрын
चोर भ्रष्ट नेताहरुले सकायो नेपाल साचिकै यि नेताहरु लाइ नि राष्ट्र भाव भन्ने नै छैन बस लुटतन्त्र चलिरहेको छ कठै बरिलै
@binaybindas4046
@binaybindas4046 4 ай бұрын
संसदीय व्यवस्था ठुला बड़ाका लागी मिलीजुली लूटी खाने व्यवस्था हो। र यस्को नाइके पुराना दलहरु हुन भने यस्को मतियार नेपालहरु नै हुन।
@deep.deep143
@deep.deep143 4 ай бұрын
नमिल्ने कुरा आफू अनुकुल व्याख्या गरेर लाभ लिने काम हाम्रा नेता नामका ब्यापारिहरुले मजाले जानेका छन किनकी यिनिहरुलाइ लाज सरम भन्नेकुरा के हो मतलब नै राख्दैनन्😏😏
@shyamniroula8865
@shyamniroula8865 4 ай бұрын
प्रदिप ग्ग्यावली अहिले जनता लाटो छैन यस्ता भ्रम छर्ने काम नगर्नु ल
@shyambalami9356
@shyambalami9356 4 ай бұрын
याे बदलाकाे भबना ले बने सरकार हाे
@RambhadurBhandari-v5w
@RambhadurBhandari-v5w 4 ай бұрын
धारा पानि कुलेा यि सब गफ मात्र हाे
@rinjirai6966
@rinjirai6966 4 ай бұрын
Right.
@chitrakunwar-np8kr
@chitrakunwar-np8kr 4 ай бұрын
इ ठुला दल भनौदा ने का ए माले माओबादि लाइ अबको चुनाब मा लत्याउनु पर्छ
@RamKirsna-hi3nu
@RamKirsna-hi3nu 4 ай бұрын
प्रचन्डले राजालाई शुम्पे हुन्छ एशै न हुनि ऊशै नहुनि
@booming-p3v
@booming-p3v 4 ай бұрын
अब आजीवन जेल कोच्नु प्रर्छ गिरी बन्दु ओमनी भुटानी शरणर्थीलाई ।
@rajendrashrestha5573
@rajendrashrestha5573 4 ай бұрын
त्यस्ता संबिधानले ओलीलाई रोक्ने ???
@mankumarshrestha6495
@mankumarshrestha6495 4 ай бұрын
कहि नभएको जात्रा हाडी गाउमा
@dilabasnet5185
@dilabasnet5185 4 ай бұрын
होइ इनि मर्न लागेका बुढा हरु प्रधानमन्त्री किन बन्नुपर्यो? मलाइ यो पो अचम्म लाग्छ काले काले मिलेर खाउ भाले भन्ने स्पष्ट छ
@MadhavSapkota-x9l
@MadhavSapkota-x9l 4 ай бұрын
भ्रष्टाचार को फाइल गायब गर्ने खेल हो
@lobpenlongsal5285
@lobpenlongsal5285 4 ай бұрын
राज्यको ढुकुटी रित्याउने षडयन्त्र मात्र हो!
@nandaprasadlamichhane28
@nandaprasadlamichhane28 4 ай бұрын
यिनी 3 ओटै दलाल ले जे बोले पनि जनता ले पताउने अवस्था बन्दै बन्दैन।
@dhaniramshrestha8247
@dhaniramshrestha8247 4 ай бұрын
पहिलो र दोश्रो पार्टी मिलेर सरकार बनाएर अधिनायक बाद लाद्न खोजेको हो ! प्रति पक्षमा को रहने !
@hektuhangthamsuhang1275
@hektuhangthamsuhang1275 4 ай бұрын
अब लाइनमा आयो बेस्या राजनीतिको अन्त हुन जरुरी थियो अब देशले निकास पाउन्छकी।
@opgamer626
@opgamer626 4 ай бұрын
गगन 😊कुहियको आलुहो टिप्पणि गर्न अावास्यक छैन
@Ramkaji-nm6mn
@Ramkaji-nm6mn 4 ай бұрын
अब ओलि सकियो
@krishnashrees1863
@krishnashrees1863 4 ай бұрын
महामन्त्री बिस्वप्रकाश शर्मालाइ मेरो प्रश्न तपाइले भने जस्तै के यो गिरिबन्धु र नक्कली भुटानि शरणार्थी सातफेर हो? अनि अब कङ्रेस यमलेको सरकार हुदा गिरिबन्धुको फाइल खोल्ने कुरा उठाउन सक्नु हुन्छ बात कर्ताहे
@MANIRAMDEVKOTA-x4k
@MANIRAMDEVKOTA-x4k 4 ай бұрын
लुटेराहरु मिलेर देशलाइ खाेक्राे बनाउँनेभय चाेरहरुले
@RajeshChaudhary-do8ve
@RajeshChaudhary-do8ve 4 ай бұрын
साल नेपाल को झोले सारकर 5 साल पुगेको छैन 3 चोती सारकर बादलियको छ 😮😮😮😮😮😅😅😅😅
@buddhidahal2468
@buddhidahal2468 4 ай бұрын
अब नेपालमा जुनै पार्टी हरू को सरकार बनेपनि योग्य छ्यामता भएका युवा नेता हरू लाई बनाउँदा केहुन्छ आकाश खस्छ ?
@limbuyam2849
@limbuyam2849 4 ай бұрын
काम नगरी सम्भिधान सन्सोधन को बहाना गर्दै एक ले अर्काको खुट्टा तन्ने र ढाल्ननु खोजेको मात्र हो ।
@jawansinghtamang
@jawansinghtamang 4 ай бұрын
गिरीबन्धु ओलीको प्रधानमन्त्री बन्ने सपना कोममा पुग्ला जस्तो छ संबिधानको मर्म र भबना अनुसार😅
@TikaMagar-d8d
@TikaMagar-d8d 4 ай бұрын
जे सुकै गरून् यो दिन बर्ष , तर अब आउने 84 मा यिनिहरु चोरलाई जनताले चित खेलाई दिनु पर्छ , म 46 साल देखि एमाले पाटिमा आस्ता र बिस्वास गरेको मान्छे अब म यो पाटिलाई भोट दिन्न तपाईहरु पनि बिचार बदल्नु होस हामिले यो 100 दिनमा सबै थाहा पाईयो को कस्तो भनेर अब यो पुरानो दल लाई त्यागउ , बेलैमा बिचार नपुराए यसरी दुःख पाईयो
@deepaktamang1862
@deepaktamang1862 4 ай бұрын
च्याउ सरि पार्टी खोल्दै निर्बाचनमा जाने अनि २/४ सिट ल्याउने अनि आफ्नो स्वार्थको लागि सरकारमा जने अनि बार्गेनिङ गर्ने जनताको काम भन्दा पनि कमाउ धन्दामा लाग्ने कामको अन्त्य गर्नै पर्छ यदि यो त्यस्कै लागि समीकरण गरेको हो भने होइन भने अगामी निर्बाचनमा यी २ पार्टी सुन्यमा झर्ने लग्भग निस्चित देखिन्छ
@Poonalex1
@Poonalex1 4 ай бұрын
Dhoka hoin yo rajnitik swartha ho
@binodgiri
@binodgiri 4 ай бұрын
🎉🎉🎉
@BalbirBk-e9b
@BalbirBk-e9b 4 ай бұрын
ऐकफेरापरधामनंतरीभयेकालाई परधानमंनतरी नबनाउनू
@durgathapa7038
@durgathapa7038 4 ай бұрын
खेल खेल महा जूवाडे हो कल ब्रेक खेल खेल , जनतालाई सके सम्म पेल ।
@sundarshrestha7230
@sundarshrestha7230 4 ай бұрын
SO SAD
@netrabasnet9640
@netrabasnet9640 4 ай бұрын
Now Batar King its King Soon Coming Back All Nepali People one Time Thinking about you Love Nepal 🇳🇵 Please Doing Samthing Now
@mahadevsharma4793
@mahadevsharma4793 4 ай бұрын
अहिले माओवादी सरकार बाट बाहिरन पर्ने अवस्था माओवादीले नै जन्माएको प्रणाली हो । माओवादी पनि अनेक भ्रष्टाचार मा मुछिएको छ । उ पनि भ्रष्टाचार बाट मुक्त छैन ।
@shyamshreatha403
@shyamshreatha403 4 ай бұрын
यो गठबन्धन काले काले मिलेर खाउ भाले हो
@BirendraGurung-el7qr
@BirendraGurung-el7qr 4 ай бұрын
Xixixi Mero nepalko rajniti
@ramkaransah254
@ramkaransah254 4 ай бұрын
GB Rai khoi Rabi? How much time ? Bhasan less, work more like Balen Report of Mukul is right, if you / party doesn't improve, you may lost in 2084 as like in Ilam election. Sabai Bhrast Neta, people, Karmachari, patrakar, or any other should send in Jel, take action against all of them, open their file old or new, Shuvkamna chha Rabi, Sumana, & Balen Lai to make Nepal better. God bless them. Om Namahshivaya 🙏💒🦜🇳🇵Jay Shree Ram, Jay Hanuman, Jay Mata Janaki Kripa NidhanJay Shree Ram, Jay Hanuman, Jay Mata Janaki Kripa NidhanJay Shree Ram, Jay Hanuman, Jay Mata Janaki Kripa Nidhan, Jay Shiv Guru, Om Namah Shivay, Jay Shakar, Shambhu Kailashpati Bhagawan ko Jay Hos
@indraacharya-zo9st
@indraacharya-zo9st 4 ай бұрын
पूर्ब र थरूहट बाट खत्तरा !!!
@tlama4242
@tlama4242 4 ай бұрын
Prachanda was walking on thin ice
@homnathlamichhane739
@homnathlamichhane739 4 ай бұрын
🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️
@ramkaransah254
@ramkaransah254 4 ай бұрын
Kali Dhandha rogaine Sadhan matra ho Kangrss R Amaleko Milner bato
@Pratap-y1f
@Pratap-y1f 4 ай бұрын
Rajinama dinu hudaina prachand ji ...sabai lai chaak ma laat hanera jail kochnu parxa
@HariNarayan-j6b
@HariNarayan-j6b 4 ай бұрын
😮
@bholagr1445
@bholagr1445 4 ай бұрын
चाखेहरुको चुरिफुरि बन्दगर्नपनि यो गठबन्दन जरुरि तियो
@khagendraadhikary2388
@khagendraadhikary2388 4 ай бұрын
प्रतिपक्षमा त ससक्त प्रचण्ड र रवि छदैछन नि।
@nirmalgautam6110
@nirmalgautam6110 4 ай бұрын
Aba prachand aafai le constitution reform ko lagi task force banai pahal garda govt change garnu aabasyak hunexaina.
@harigc5431
@harigc5431 4 ай бұрын
Aba phayel kholnu par6 jane belama jo sukai hos jel kochnu par6 aba jhan khatara hun6 yo samikaranle !
@yeti9127
@yeti9127 4 ай бұрын
You will see all the scandals disappear over night! 😅
@umanathdahal9421
@umanathdahal9421 4 ай бұрын
Midiyale satya bolna diyakoma dhanyabad
@vinodmathema1706
@vinodmathema1706 4 ай бұрын
2053 ma Shere ra Oli milera Mahakaki beche. Ahile sarkar ko thulo dal Amale ra pratpakse ko thulo dal Congres mile ra Mahakali jasti Desh ko aru hissa bechne hola.
@sushmajoshi5640
@sushmajoshi5640 4 ай бұрын
Razinama nadinu Hola chiito file kholnu paryo
@mohabalyadav559
@mohabalyadav559 4 ай бұрын
चोर चोर मशुवत भाई
@udayasharma4509
@udayasharma4509 4 ай бұрын
Bechan Jha ko pakrau le badheko bechaini le yo pariwartan garaeko huna sakchha.Je sukai bhae pani aba sabai party milera 2047 sal ko sambidhan punar bahali garaun wa yo sambidhan lai tyastai hune gari samsodhan garaun.Party ka neta karya karta ko lagi darbandi srijana matra garne tara garib desh ko lagi aarthik rup ma ati bojhilo sanghiyata kharej garaun. Asthirta matrai banai rahane samanupatik nirbachan pranali kharej garaun. 2084 ma hune chunab ma euta thap mat patra rakhera sambaidhanik rajtantra ko bisaya ma jana mat sangraha garaun!
@basudevghimire3853
@basudevghimire3853 4 ай бұрын
That agreement is entirely connected to safe to those who are belongs to various corruptions in the nation and not for new agenda and development of people and the nation as per their existing role.
@bijaypandey5006
@bijaypandey5006 4 ай бұрын
हत्यारा माओवादी लाई सरकार बाट हटाउन किन ढिलासुस्ती
@mohanherashakya9571
@mohanherashakya9571 4 ай бұрын
No one there solve the root of this nonsense rajniti
@loktamang2150
@loktamang2150 4 ай бұрын
Kale kale milera khau bhale sabidhan jalaunu parchha
@Lalsherchan
@Lalsherchan 4 ай бұрын
अ।ेलि क।े किट्निक फेल भयक।ल।इ फेरिप्ध।न मनति बन।उन कतिक।े न्यसगत ह।े
@chhatrarai483
@chhatrarai483 4 ай бұрын
Sansad nai bighatan garnu ramro ho natra desha janta ab shrilangka parama utrana jaruri chha navaye yo sab milijuli gathabandhan le janta ra desh sidhyaune khel vai rakheko chha yo chor fataha neta vanauda le 2036 dekhi deuba ra oli le desh chalako desh ko janta lai sarbidhitai xt
@HomnathLamichhane-z1i
@HomnathLamichhane-z1i 4 ай бұрын
याे,माेदि,माेडलहाे
@krishnalama1607
@krishnalama1607 4 ай бұрын
Yo desh banauna Congrss ra Emaleko tthulo dal bhanne ghamanda Nepali janatale ek din todne nai xan.
@sundarggurung13
@sundarggurung13 4 ай бұрын
Sambidhan ma thuprai kura ferna parni6 tara Yo Samidhan bedh Bipin vhanni le kahelei clear kura gardaina Yathasethitimai rakhni jodh garxa which is bad Ee Manxhi Bedeshi Badhi supporter huna parxa!!!
@gautamrajbanshi3614
@gautamrajbanshi3614 4 ай бұрын
Desh ko gaddari bhrastachari haru lai jel hale matra desh ra janta ko bhalo hunchha...kina ki dedh ko gaddari bhrastacharile garda nai desh ra janta haru dukha payeko chha...hey yuba haru ek hunu parchha....
@jibanlimbu4522
@jibanlimbu4522 4 ай бұрын
Yo Badala hoena ho ek arkama Bachan matra ho
@surajpandey36961
@surajpandey36961 4 ай бұрын
janat lai jo baal matlab xhina , ani ka bata neta haru darauxan , sabai nepali lagayat ma ra tapai sabai yo desh bigarnu ma sanglana xam . jala j gra ni va , news channels hru ko lagi content va xa ($ chapi ra xan ), mahangi ra desh bechna karam badi ra , uwa buda mahila sabi bidesh janupra xa ghar chalau na ani tai paisa ma Remittance ra tax lagayar janta bata luta ka pasia la neta , samsad , virasta karmachar hru crore ko gadi chada ra hinxan , na ta yo deah lai pardesh sarkhar chiya ko xa , na ta open boarder khas ma vanu prda desh vasmai chai ra xa !!!!!!!!!!!!
@saheshkumarhyoju1043
@saheshkumarhyoju1043 4 ай бұрын
Mukhle bolchake chak le bolcha theyana chaina
@urmilaadhikari3977
@urmilaadhikari3977 4 ай бұрын
Gagane ko boli ko biswas garnu hudain and
@sitabasnet9828
@sitabasnet9828 4 ай бұрын
48 Hoina 84 hola hai
@dilliramgiri524
@dilliramgiri524 4 ай бұрын
aba yo desh balan sha ko sarkar bata matrai safal hunxa
@gautamrajbanshi3614
@gautamrajbanshi3614 4 ай бұрын
30 Din ma desh ko gaddari bhrastachari haru lai jel hale sahiiiii hunchha prachanda ji ra rabi ji le...janta haru ko saath chha..rabi ji le jel halna laageko le yi hhrastachari haru ek bhayeko ho
@ashokkumardhungana9099
@ashokkumardhungana9099 4 ай бұрын
Yatrodin samm kehi ngrne aafno jagir jan lagepachhi aarkako bathkhwai garne abka din ma ke garne khali aafu tikne kura garne kamcahi mako nmarne yesta fta chahe sere oli prachende makune jhale baburame testi rabi ani yasmai chunab ladne chitre
@kumarrana8234
@kumarrana8234 4 ай бұрын
Aba deshma jantale chuneko karyekari adhikarko rastapati wa jantale chuneko pardhan mantri nahunuparcha natra estai khalko jailepani jantabata ashaphal harumatra aune huncha.
@Padmanaavneupane-u6f
@Padmanaavneupane-u6f 4 ай бұрын
chor haruko khel !
Can You Find Hulk's True Love? Real vs Fake Girlfriend Challenge | Roblox 3D
00:24
The IMPOSSIBLE Puzzle..
00:55
Stokes Twins
Рет қаралды 151 МЛН
КОГДА К БАТЕ ПРИШЕЛ ДРУГ😂#shorts
00:59
BATEK_OFFICIAL
Рет қаралды 8 МЛН
Молодой боец приземлил легенду!
01:02
МИНУС БАЛЛ
Рет қаралды 1,3 МЛН
Can You Find Hulk's True Love? Real vs Fake Girlfriend Challenge | Roblox 3D
00:24