जनार्दनले प्रचण्डलाई दपेटेकै बेला विप्लव महासचिव बनेर भित्रिने चर्चा ,बंगलादेशझै नेपाल अमेरिकी जालमा

  Рет қаралды 40,512

Yoho Television HD

Yoho Television HD

Күн бұрын

Guest : Netra Bikram Chand
Host : Jibram Bhandari
Senior Producer : Laxmi Raj Bhandari
Editor : Tarka Raj Jaishi
Camera person : Rabindra Timalsina, Shirash Shrestha, Bimal Chauhan & Sujeep Bajracharya
Graphics : Ranjan Neupane
MUA : Sokem
MCR : Basant Saud, Subash Rai, Rajkumar Gole
Vehicle : Tika Ram Nepali
#satyasambad #jibram_bhandari #yohotvhd
योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , KZbin र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
©2023 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Пікірлер: 133
@RegamMagar-s2d
@RegamMagar-s2d 5 ай бұрын
मन्त्री दिदा पनि मन्त्री हुन नमान्ने निस्वार्थ देशभक्त युग ले चाहेको जनप्रीय नेता नेत्र बिक्रम चन्द बिप्लब सि✊✊💗
@vishnubhattrai5762
@vishnubhattrai5762 5 ай бұрын
Tesko goo khadorahixas tero bauaamalani tesle muteko khokeko khuwa harami
@dilipsunar267
@dilipsunar267 5 ай бұрын
यक चोटि जनताले मौका दिन्छ्न होला त्यस्को सदुपयोग गर्नुहोला
@surajpaudel4639
@surajpaudel4639 5 ай бұрын
हतियार उठाउ बिप्लप दाई हामी जनताले गोली ठोक्ने टाउकेहरुको लिस्ट नम्बर तमतयार पारिसकेका छौ।
@milanniure4713
@milanniure4713 5 ай бұрын
Mcc maandainau re ani prachanDaka paxi lagxau re😂😂😂
@samasamayikgk4100
@samasamayikgk4100 5 ай бұрын
विप्लप जत्तिको नेपालमा अहिलेको नेता कोही पनि छैन जन्मन पनि १५,२० वर्ष लाग्छ
@mohansinghmahara9548
@mohansinghmahara9548 5 ай бұрын
बिप्लबज्यु तपाईंले अब सबैलाई मिलाएर शक्तिशाली पार्टी बनाएर देश बनाउन तिर लाग्नुस
@beyondinfinity3876
@beyondinfinity3876 5 ай бұрын
बिप्लब नेपालको सबै भन्दा आटिलो नेता हो।👍️👍️
@teetekarelaa6064
@teetekarelaa6064 5 ай бұрын
@@beyondinfinity3876 😁😁😁😁
@parkasmagar6892
@parkasmagar6892 5 ай бұрын
आजको विकल्प विप्लव नै हुनुहुन्छ
@babarjungsingh7636
@babarjungsingh7636 5 ай бұрын
बिप्लव यो युगको आवस्यकता हो❤
@dhankrishna132
@dhankrishna132 5 ай бұрын
बुढाले बिचमा "ए जिबराम" पनि भनी हाले ।
@baburambhandari7114
@baburambhandari7114 5 ай бұрын
विप्लवसर , म पनि समाजवाद हेरछु भन्दा भन्दै ७०कटेछु। तर एउटा पात पनि देख्न सकिन। अब समाजवाद पढि र पढाईरहन पर्दैन बने मात्र पुग्छ। देशै समेटनु भन्दा एउटा गाउ वा क्षेत्रमा समाजवाको वेषको रुपमा शिक्षा स्वास्थ्य अर्थ समेटिने नमुनाको रुपमा देखिनु होस। अरु सव जात्रा मात्र हो। देश बिग्रनुको कारण भरत दाहालसरको बुझाई लिनोस।
@azoicnepal5168
@azoicnepal5168 4 ай бұрын
Kun Phantus Ho ? 70 Barsa puger panee Buddi Napalaune ? Biplabako Member Banera Aau Arti Nadeu Katar Hutihara Chee...
@SunauloTV.
@SunauloTV. 5 ай бұрын
पत्याउदैनन् हो नेपालीले अब, तपाईंको हिजो गफ र आजको अवस्था कहाँ पुग्यो कहाँ ! गर्न सक्ने केही होइन । 2-4 शय मान्छेको बिचमा रहेर हुनेवाला केही छैन दाजु लाखौंको समर्थन पाउन यो तालले हुँदैन ।
@dorjelama2878
@dorjelama2878 5 ай бұрын
खोइ कुन नेता को भरोसा गर्ने सत्ता बाहिर हुँदा एउटा कुरा गर्छ सत्तामा पुगे पछि सबै बिर्सनु हुन्छ त्योई भयर कुनै नेता को भर छैन मलाई
@SunauloTV.
@SunauloTV. 5 ай бұрын
​@@dorjelama2878त्यही त समस्या छ
@MunaGautam-ub5yr
@MunaGautam-ub5yr 5 ай бұрын
माओवादी हरु एक हुनु पर्छ प्रचण्ड को नेतृत्व मा
@HattibanLalitpur
@HattibanLalitpur 5 ай бұрын
किन बैक मा पैसा धेरै जम्मा भएर मुखमा पानी आयो ?
@teetekarelaa6064
@teetekarelaa6064 5 ай бұрын
@@MunaGautam-ub5yr अब बीउ खोज्ने हो।
@ganeshkumarpandeygeorge
@ganeshkumarpandeygeorge 5 ай бұрын
बिप्लप आउ देश बचाउ
@Rajkumar-v7j3o
@Rajkumar-v7j3o 5 ай бұрын
विप्लव आऊ देश बनाऊ।
@mangdorjesherpa1059
@mangdorjesherpa1059 5 ай бұрын
पहिलो पटक यही मान्छेको फोटो मोबाइलको स्क्रीनवालमा राखेको छु
@liladangi5134
@liladangi5134 5 ай бұрын
बिप्लप र राजा मिल्नुपर्छ
@bomBahadur-if4vb
@bomBahadur-if4vb 5 ай бұрын
मलाइ मन पर्ने नेता
@bidurkumarpuri1987
@bidurkumarpuri1987 5 ай бұрын
पास भयछि के लघारछाै अब
@nabarajshahi8041
@nabarajshahi8041 5 ай бұрын
जननेता
@KrishnaPrasadPuri
@KrishnaPrasadPuri 5 ай бұрын
देश बेच्ने अनी देशलाई संसारकै एक नम्बरमा कसरी एकता हुन्छ होला
@पाल्देनलामा
@पाल्देनलामा 5 ай бұрын
❤jindabad biplop
@mohansingjalimission_10
@mohansingjalimission_10 5 ай бұрын
सलाम छ कमरेड विप्लव 👍️
@kirankc1068
@kirankc1068 5 ай бұрын
He is great leader 👏❤
@KhimBhandari-r4d
@KhimBhandari-r4d 5 ай бұрын
बिपलब सि जिन्दावाद !
@sutrathakuri1924
@sutrathakuri1924 11 күн бұрын
जनता ले १ पटक हर्नैपर्ने नेता हो विप्लव। यत्ति खेत बारी देखि अहिले को काठमाडौं को ब्यापार केन्द्र सम्म को काम साँच्चै भन्ने हो भने बालेन, हर्के र छामिखाने ले नि गरेको छैन तर हामीलाई यथार्थ भन्दा हौवा कुरा मन पर्छ।
@skumarthapa9135
@skumarthapa9135 5 ай бұрын
जननेता विप्लव सी को नेपाली समाजमा खाचो
@durgadattjoshi5491
@durgadattjoshi5491 5 ай бұрын
नेता छनौट गर्दागर्दै जुनी जान लाग्याे , नेपाली जनताहरुले दर्जनौ लिडरहरुलाई अज्माए ! अब विप्लवजीलाई भराेसा गर्ने आधार के ?
@rashtrpremi
@rashtrpremi 5 ай бұрын
उहाँ नेत्रबिक्रम चन्दलाई १८-१८ बर्ष पार्टी बाहिर राखेर पालेको प्रचण्डले नै हो उहाले जतिनै फरक हु भने पनि उहाँ प्रचण्ड कै आदेश शिरोपर गर्ने मान्छे हो नेपाली जनता भ्रममा नपरे हुन्छ
@Rajkumar-v7j3o
@Rajkumar-v7j3o 5 ай бұрын
विप्लव खेतीपाती गरेर खाने महान् नेता हो प्रचन्ड जस्तो काङ्ग्रेस र एमालेको पुच्छर हैन
@tnbvlogs3173
@tnbvlogs3173 5 ай бұрын
जननेता विप्लव
@DipendraC
@DipendraC 5 ай бұрын
क . बिप्लब सी देश को लागि ✊✊
@tikaramgiri9087
@tikaramgiri9087 5 ай бұрын
कार्यान्यनको चरणमा गैसक्यो ,काम भैराखेको छ क्यारे के हेरेर बसिराको त ? जनतालाइ बेकुव बनाउने पनि तरिका हुन्छनी ?
@teetekarelaa6064
@teetekarelaa6064 5 ай бұрын
यो आतंककारी को गुरु प्रचण्ड नै साफ भैसकेको बेलामा यस्ता देश द्रोहिलाइ स्थान दिएर कृपया फेरि समाजमा आतंक फैलाउने कार्य नहोस् जीव राम ज्यु।
@rajanrai7925
@rajanrai7925 5 ай бұрын
Yati kekhna ni prachanda Ra biplov le nai diyeko right ho ea veda ho
@bibeklama1721
@bibeklama1721 5 ай бұрын
महा आतंककारी त तिमीहरू हौ ।
@teetekarelaa6064
@teetekarelaa6064 5 ай бұрын
@@rajanrai7925 गधा हुनु भन्दा भेडा नै ठिक भाइ। अलिकती अन्न खान्छौ भने ५२ देखि आजसम्म को यात्रा हेर। के प्रचण्ड तिमीहरु को लागि हो भन्ने ठान्छौ? ईश खाउ।
@neeshamkhadka
@neeshamkhadka 5 ай бұрын
सबै कुरा ठिक छ आट छ दम्म छ नेता हुन पर्ने धेरै कुरा छन । तर आफ्नो देश को धर्म मारेर बिदेशि धर्म आयत गरेको मा दुख् ब्यक्त गर्छ नेपालि जनता ले । आफ्नो देश को अस्तित्व माथि बिदेशी दादस्य ल्याएर लादेको पनि हो नेपाल राजनीति इतिहास ले यो पनि भुल्न हुदैन 🤔 माओवादी को आतंक ले भएको हो यो सब 😊
@rubinrai8841
@rubinrai8841 5 ай бұрын
त्यो भन्दा पहिले विभिध जाति अरू धर्म मान्नेहरू प्रति कति विभेद थियो सवै एउटै रङ् को फुल मात्र थियो अहिले विभिन्न फुलहरू फुल्दै छन् गलत भएका छन् पश्चिमा धर्म संस्कृती भित्रीएको कुरा सत्य हो तर कमजोरी हाम्रै हो मानव विकास संगै हामिले हाम्रा चाल चलनलाई परिवर्तन गर्न नसक्नु पनि हो यो भन्दै स्वतन्त्रता हकको कुरा पनि आउछ जहा एकतर्फी शासन हन्छ त्यहा सधै अशान्तिमय देश हुन्छ त्यहि पनि हामि विविधता ले फरक फरक समुदाय सस्कृतिमा छौ त्यसैले अव हामि सवैले आफ्नो सम्झेर हाम्रा धर्म सस्कृतिलाई प्रवद्वन गर्नु पर्छ🇳🇵
@amritchohoblon3293
@amritchohoblon3293 5 ай бұрын
मलाई मन पर्ने एउटा आशलाग्दो नेता बिपलब
@rabinshrestha411
@rabinshrestha411 5 ай бұрын
कुराले चिउरा भिज्दैन । बेबस्था ठिक छैन भने किन गफ मात्रा गर्नु हुन्छ बिप्लप जि।बेबस्था परिपर्तन्को लागि आन्दोलन सुरु गर्नुस। लाखौं जनताले साथ दिने छ।
@Cmedia2056
@Cmedia2056 5 ай бұрын
विप्लव आउ देश वचाउ
@rameshdhakal7035
@rameshdhakal7035 5 ай бұрын
नेपालमा जनता भन्दा नि नेता धेरै भए
@milanniure4713
@milanniure4713 5 ай бұрын
अनि प्रचन्ड सुदृन्छन त लाल गद्दार भन्थ्यो अब कसरी प्रचन्ड सहि प्रमाणित गर्छ एस्ले?अनि देस बर्बाद हुन सम्म बाहिर जनता लाई प्रचन्ड गलत हामी सहि भन्दै भ्रमित गर्दै हिन्ने अनि कैले सुदृन्छ र एकता हो?लाज लाग्दैन देस बर्बाद पारेपछी मिल्नु पर्ने आज सम्म के हेरेर बस्यो यो बिप्लप ले?😡😡😡अब झुकिन्नन जनता😡
@YadavKhatri-k2s
@YadavKhatri-k2s 5 ай бұрын
पाटि यकता छिटो गर्नु हाेस
@mohanbhattarai5662
@mohanbhattarai5662 5 ай бұрын
❤❤❤
@denirajkarki1054
@denirajkarki1054 5 ай бұрын
@HarkaBahadur-f9r
@HarkaBahadur-f9r 5 ай бұрын
पार्टी एकता अहिलेको अवस्था हाे । क. प्रचण्ड संग मिल्नुपर्छ अब महासचिव क. विप्लव हाे पार्टी एकताको हुनुपर्छ ✊✊ याे पत्रकार हाेइन गाेरु हाे नयाँ नयाँ विषय बस्तु छैन ?? पुरानै कुरा गर्छ लाज नभएको भण्डारी गाेरु 👈️👉️कम्युनिस्ट मान्छे हाेइन राम्रो लगाउनु हुदैन राम्रो खाना खानु हुदैन ??
@MrDeepak-Vlogs
@MrDeepak-Vlogs 5 ай бұрын
✊✊✊✊
@milanbogati8762
@milanbogati8762 5 ай бұрын
विब्लाप पनि देश बन्दैन यो mcc एनसील को रकम खाइसक्यो विरोध नगरी बसेको हो पछण्डको विदेशीको मोटियार हो
@krishnasilwal4824
@krishnasilwal4824 5 ай бұрын
मओबादी सि (C)अब इ (E)हुने अबस्था
@Rolpa2792
@Rolpa2792 5 ай бұрын
❤❤❤❤❤महासचिव विप्लव सी ❤❤❤❤
@pradipkunwar1004
@pradipkunwar1004 5 ай бұрын
Balen g Lai antarbarta ma bolaunush na sir
@SunilGautam-gk1ei
@SunilGautam-gk1ei 5 ай бұрын
यो नेता को हिजो को कुरा र आज यस्को बिचार हरे।
@jibanpunmagar3338
@jibanpunmagar3338 5 ай бұрын
कुनैबेला प्रचन्ड देखि छुट्टीनु भयो आज फेरि प्रचन्ड डाइनामिक नेता हो भन्दै टासिन खोज्नुले वहाँ विप्लप विकल्प रहनु भएन भान भो
@govindadasmaharjan3729
@govindadasmaharjan3729 5 ай бұрын
यो मान्छे कहिले के कहिले के जनतालाई भरोसा भएन अब ।
@KedarDahal-hy9gx
@KedarDahal-hy9gx 5 ай бұрын
पेरुकाे राजधानी "लिमामा"पर्दालगायिीरहेकाे झ्याल किीन शधैंँ वबन्दरहन्छ हंँ क्याहाे के चाल हाेयाेत्याे शधैंँ सधैंँ हंँअं:./षारुषा/
@sundarggurung13
@sundarggurung13 5 ай бұрын
La Biplap jiu Desh chalauni Sapana nadekhyakai ramro ani Samaya khera nafalam gayo Prachanday Baburam le dekhai sakyo Janta Tinai hun, Arko sansar bata aundaina!! Nahasaunuhosh yaar 🙏🏻👍🇳🇵
@Ayrus-infection
@Ayrus-infection 5 ай бұрын
Aba ko party ko leader
@Ganesholiv
@Ganesholiv 5 ай бұрын
Aajako aabasekata bipalbako ho desalai
@bpoudyal4698
@bpoudyal4698 5 ай бұрын
Hawa guff matra ho. Yesto lai space dine media pani doshi nai ho. Aja tapai pardi ali respect kam bhaio. Rambro manche lai matra space dinu hola.
@milanbogati8762
@milanbogati8762 5 ай бұрын
बगबाश बहस jibram सर आश मरिसकेको मान्छे को के आश
@dhamidevsingh6053
@dhamidevsingh6053 5 ай бұрын
माखो मार्दैनन,सब भन्नेकुरा हो,! देशको लागि हौ भने के राम्रो कस्म गर्यौ???? मावबादी नाम उच्चारण गर्न नसक्ने अवस्था मा पुगे जस्तो लाग्यो है,!
@sashisedhai9119
@sashisedhai9119 5 ай бұрын
Sarvibel of the fitest,
@NarThapa-dl4wn
@NarThapa-dl4wn 5 ай бұрын
जनता भन्दा नेता धेरै भएको देश मेरो ,,,
@kumarkoirala4565
@kumarkoirala4565 5 ай бұрын
नाप्छस ठुलो कुरो गर्छ । प्रचण्ड को चम्चा हुन पुगे को छ बडा धाक लगाउछ।
@LaxmiPandey-zs3vk
@LaxmiPandey-zs3vk 5 ай бұрын
Kamaau nista vayara ho
@shankarneupane3803
@shankarneupane3803 5 ай бұрын
Bhrastachari haruko encounter garna Biplav ko khacho xa
@lalthapa5596
@lalthapa5596 5 ай бұрын
Aba nepal parxe jantabata karekari padhanmantiri bhoting byastha hunuparx
@sandipk.c6907
@sandipk.c6907 5 ай бұрын
कुरा मात्र ठुलो गरेर हुन्छ र कमरेड मेनपावर ले फ्रि भिसा भनेर खाडी जाने लाई 3/4 लाख लियको थाहा छैन र तपाई लाई 😡
@SanjeebBaral-o2s
@SanjeebBaral-o2s 5 ай бұрын
Gafai to saile.
@tejgiri2627
@tejgiri2627 5 ай бұрын
Biplab
@muktiregmi4508
@muktiregmi4508 5 ай бұрын
कुरा ठुला गर्ने। केही माखो नमारर्ने नेपाल का कमानिसट नेता।
@swamianantanand5522
@swamianantanand5522 5 ай бұрын
राजा राज्तंत्र फर्काउने तिर लाग तिमि हरू लाई समाप्त नपारी देश ले निकास विकास शान्ति सुशासन पाउने संभावना छैन है सबै लाई चेतना भया
@ShailendraAdhikari-qp3mr
@ShailendraAdhikari-qp3mr 5 ай бұрын
❤❤❤Bampanthi 1tha shammvhabhana cha??? Bampanthi anadolan lie wait and see ❤???
@sangitamanju5059
@sangitamanju5059 5 ай бұрын
यो मन्डले पत्रकार को कोइसन सोद्ने तरिका देख्दा दिमाग तातेर अयो
@shyamchalise5283
@shyamchalise5283 5 ай бұрын
Tero samagbad finish vo aba,election aaijo,84 ma tero halat
@lalitbohara9047
@lalitbohara9047 5 ай бұрын
दुईजिब्रे कुरा भयाे बिप्लव काे पनि
@krishnaprasadkoirala4269
@krishnaprasadkoirala4269 5 ай бұрын
प्रत्यक्ष रास्ट्रपति मा आधारित समाजवाद भनेको पत्याउनी खै तिम्रो पनि दम छैन
@fulmati-w5q
@fulmati-w5q 5 ай бұрын
Netra Bikram ji tapai harule dhila garnu bhayo, nati pusta audha hajurba harulai balen jasto Maha purus rojeka chan, so that, har chijko samaya huncha tapai haru milnus ya namilnos Janata mao ma chaina,
@netrapoudel7945
@netrapoudel7945 5 ай бұрын
Yo nakkali manxe
@rtndhurbarajgiri2766
@rtndhurbarajgiri2766 5 ай бұрын
Yoho pathata ho it's like a KP leader without vision gosping 😅😅😅
@khadgabahadur2048
@khadgabahadur2048 5 ай бұрын
यो नलयक बकम्फुसे आतनककक्री जन हतयार को नाइके हो यस्ता लाइ किन अन्तरबार्ता लेको
@PrakashLama-f3l
@PrakashLama-f3l 5 ай бұрын
Yi Taukeluteraharuko kura nagarnu janata teti latoxain jati timijasta luteraharule akalan gareka xan
@sabinsharma427
@sabinsharma427 5 ай бұрын
😅
@rishavshrestha6699
@rishavshrestha6699 5 ай бұрын
maobadi haru sabai ek huney chan daka haru lai paila jastai thokcham
@basantkumal957
@basantkumal957 5 ай бұрын
Biplpjindad
@tekkarki8900
@tekkarki8900 5 ай бұрын
Biplobji, uchaleko kukurle mirga mardaina bhane jhai aruko nirdeshan aadeshma kaam garne gothalaharubata desh bandaina, dshko bikash ra unnati garnaka lagi pahilo ta niyat ashal hunuparyo tespaxi aafnai durgaami yojana ani shrot ra sadhan ko uchit byawasthapan ra kushal netritwo garna sakne byakti hunu paryo - junsukai baad ra pranalile ramro kaam garxa, bartaman sashakharu jo bideshiko ghoda, gulam, daas banneharu bata mulukle rastra ghat gaddari matrai paunxa ra muluk taat kangaal ra kamjor matrai hunxa, nepalko 35 barshako itihansle dekhayeko natija...
@rabichhetri1762
@rabichhetri1762 5 ай бұрын
ओ खाते मेरो बिजुलीको पैसा,छोरा छोरीको स्कुलको फी,खानेपानी को बिल र बिहान बेलुकी खानाको लागि पुग्ने रोजगारी ग्यरान्टि दे म भोली देश फर्कन्छु।
@bibeklama1721
@bibeklama1721 5 ай бұрын
ओ गुलामी तलाइ विप्लवले बिदेश जा र गुलाम गर भनेको हो र !
@amritpun8576
@amritpun8576 5 ай бұрын
त खाते रन्डीको बान तलाई कस्ले रोकेको छ र नेपाल आउन। आएर गर के गर्न सक्छस।
@kirankc1068
@kirankc1068 5 ай бұрын
Tai Jasta Emale r Kalo Kaures Jholele Garda Yo Des 20 Barspaxi Dhakelirax😂😂
@bidhyakhadka2362
@bidhyakhadka2362 5 ай бұрын
जनतालाइ लुताे न कनाइ , जाे पनि दुनाे साेझ्झाउने मात्रै हाे ।
@tikaramkatawal5809
@tikaramkatawal5809 5 ай бұрын
Hehe ramaelo 6 antar barta.
@thakurbhattarai1881
@thakurbhattarai1881 5 ай бұрын
अब यो धन्दुकारी को भुँडी लागि सक्यो । धेरै नखोके हुन्छ । तिम्रा पनि खुट्टी देखि सकियो ।
@BikramMagar-g6p
@BikramMagar-g6p 5 ай бұрын
Kali bahdur kham vivid lai khulla rajniti ma lyayer adkxye banai biplav mahasachiv bayena bane maobadi sakinii nischit x
@tilakkarki2729
@tilakkarki2729 5 ай бұрын
Kura le chiura vijdaina aba samjhane pani xamkane
@gamingbiywater9208
@gamingbiywater9208 5 ай бұрын
भ्रम छर्न माहीर माअाेवादी
@basudevthapa9532
@basudevthapa9532 5 ай бұрын
डाका
@bibeklama1721
@bibeklama1721 5 ай бұрын
तेरो बाउ डाका ।
@NirkumarSunwar
@NirkumarSunwar 5 ай бұрын
Directly elected president system hunuparxa ani matra balen le chunab jittera Nepal banauxa
@laxmitrade1410
@laxmitrade1410 5 ай бұрын
जिबराम जि, यस्ताे ब्यक्तिलाई तपाईकाे फाेरम बाेलाउनु उचित थियाे ? मैले याे program हेर्न बन्द गरिदिय ।
@mangdorjesherpa1059
@mangdorjesherpa1059 5 ай бұрын
गेट लस्ट
@azoicnepal5168
@azoicnepal5168 4 ай бұрын
Ta Kulangarle Nahere naherna
@tharkotgallery
@tharkotgallery 5 ай бұрын
Namste ❤❤ sabaijana yek aarka ma sathi banau hoi plz join me
@sanjiplungeli
@sanjiplungeli 5 ай бұрын
❤❤❤
@GaneshThaqureeSaurabh
@GaneshThaqureeSaurabh 5 ай бұрын
@GaneshThaqureeSaurabh
@GaneshThaqureeSaurabh 5 ай бұрын
❤❤
小丑教训坏蛋 #小丑 #天使 #shorts
00:49
好人小丑
Рет қаралды 54 МЛН
Каха и дочка
00:28
К-Media
Рет қаралды 3,4 МЛН
The Life of Wernher von Braun (Bob Ward)
52:03
NASA APPEL
Рет қаралды 159 М.
小丑教训坏蛋 #小丑 #天使 #shorts
00:49
好人小丑
Рет қаралды 54 МЛН