आरजुले ल्याएको हलचल, ओलीले नै खोजे प्रचण्डको विकल्प, शरणार्थी प्रकरणले सत्तामा भूकम्प

  Рет қаралды 16,491

Yoho Television HD

Yoho Television HD

4 күн бұрын

योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , KZbin र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
#yohotv #abc_check #kulchandrabista
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Пікірлер: 31
@grajphuyal1088
@grajphuyal1088 2 күн бұрын
भाउजू जोगाउने हुदा गणतन्त्र नै खतरा मा पर्ने छ।सत्ता बाट बाहिरीदा माओवादी ले आन्दोलन गर्ने छ अनि सबै सकिन्छ।
@rajendrashrestha7248
@rajendrashrestha7248 2 күн бұрын
आरजुले बुदेसकालमा देउबाको निदहराम गरिदियो ।
@tbtamang3725
@tbtamang3725 2 күн бұрын
चोरले खुट्टा तान्छ भने झै नेपालमा दलालहरु को राज भएको देस, यिनिहरु लाई जब खतराको सँकेत हुना साथ एक साथ हुन्छन् यसको अर्थ के बुझ्ने जनताले नेताहरु सबै लुटेरा नै हुन् ।
@tekbahaduradhikari7834
@tekbahaduradhikari7834 2 күн бұрын
गृहमन्त्री ले राम्रो काम गर्दै गर्दा कांग्रेस एमाले मिल्नु भनेको एमाले ले देश बनुस् भनेर नसोचेको जनताले बुझ्नेछन्
@narayandattasubedi7960
@narayandattasubedi7960 Күн бұрын
केपि ले अब देश र जनता हेर्नेकि भ्रष्टचार कसरी गर्ने भन्ने एमाले पनि जनता बाट टाढिदै छ
@narayandattasubedi7960
@narayandattasubedi7960 Күн бұрын
काङग्रेस सङ्ग मिले एमाले सकिने देश र जनता चाईने हाे कि २ ।३बर्ष काे सत्ता
@laxamanacharya5215
@laxamanacharya5215 2 күн бұрын
जहाँ सम्म कांग्रेस एमाले दल पार्टी हुन्छ देस लाई खोक्रो बनाउछन, मिलेर गरेको भ्रष्टाचार देस द्रोही हरु को काम बचाउन कांग्रेस ,एमाले मिल्छन ,हेर्दै जाउ , जनता कहिल्यै परिवर्तन हुँदैन ,
@GaneshBishwkarma-wx8vj
@GaneshBishwkarma-wx8vj 2 күн бұрын
अरुण सुवेदी कैलास सिरोहिया पक्राउ पर्दा उनको पक्षमा बोलेका थिए ऐलेपनी रबिको बिरोध गरेका छन
@SukkharBudha
@SukkharBudha 2 күн бұрын
कैलास सिरोया भन्दा पावर फुल मान्छे बेचन झा रैछ सत्तानै उथलपुथल हुने भो जत्ती दिन सरकार मा बस्छौ सबै भ्रष्टाचार दलालाइ जेल कोच रबि!अघि बढ जनता तपाईको साथमा छ
@bishnuprasadkhanal1042
@bishnuprasadkhanal1042 2 күн бұрын
Good luck rabi dai🙏🔔🙏
@Rockeysir231
@Rockeysir231 2 күн бұрын
Jay rabi❤
@GaneshBishwkarma-wx8vj
@GaneshBishwkarma-wx8vj 2 күн бұрын
सरकार परिवर्तन गरेर भए पनि दोसि हरु लाई उम्काउन पर्यो
@Samargaming33
@Samargaming33 Күн бұрын
याे सबै शरणार्थी काण्डका फयल राेकने नेपाली कङगे,सि हरुकाे बागचालहाे अब अाम नेपाली जनताले बेचनझा काे पकडाउले ठूला राजनीति समस्य र भाेलि जनताले दिने जबाफ बन्नेछ
@ananathsapkota2032
@ananathsapkota2032 2 күн бұрын
ए, हजुर, यो सबै नाटक् र नौँटङ्कि मात्र हो यो बेबस्था रहुन्जेल बारबुदेका मतियार ठुला माछाहरु लाई केहि हुनेवाला् छैन तिमि उस्तै मपनि उस्तै उस्तैउस्तै मिलेर खाँम् सुस्तै सुस्तै भनेजस्तै हो, चेतना भया ?
@DewanLama
@DewanLama 2 күн бұрын
खोसे हो !!!!
@Man-ty9gp
@Man-ty9gp 2 күн бұрын
राधे राधे
@user-bo2qe9sj7g
@user-bo2qe9sj7g 2 күн бұрын
काङगेृस,र,कमनिसटभननिजनतु,ले देसर,जनताकाे,भलाे,गरद्न,याेकुराजनता,लेकहिले,बुजनि,गणेश,मानले,तेसई भनेकाहाेइन,भेडाजनता,
@connect24X7
@connect24X7 2 күн бұрын
अब एमाले मा खैलाबैला
@RamKhadka-fz9ms
@RamKhadka-fz9ms Күн бұрын
खातेहरूलाई नेपालबाट लखेन पर्छ नेताहरूको काम छैन अब सरकारमा त चेन्ज गर्ने काम नगर्ने दुई रूपैयाँको
@Krishan-iw1sp
@Krishan-iw1sp 2 күн бұрын
Myaubadi karairaheko thiyo bamparty ek hunu parxa kalokangres sanga gathbandhan garnu prakritik niyem birudda hune xa bhanera tara purana bhrasta haru le tyo kura lai kunai wasta garena.a male kangres ra maubadi bata yo desh ma yenka daas ra bhakta haru bahek anne janta le sukha santi pauxa bhannu ra dhunga tusaunu ani uniu fulnu eutai ho.
@amrithunuparchakhadka731
@amrithunuparchakhadka731 2 күн бұрын
E vrasta Lutara haru aka huna parne vo kukur biralo jastai
@Baburam-gq6li
@Baburam-gq6li 2 күн бұрын
Sher ko sabae prapory coleyp garnuparxa
@Krishan-iw1sp
@Krishan-iw1sp 2 күн бұрын
Kalo kangres ra xattu shyal a male aafna kalakartut ra aparadh lai xipai puna bhrastachar ko lagi feri akikaran huna khojdai haita.aba ye bhrasta haru lai janta le karbahi garna raswopa le sasakta jana aviyan jutaunu payo hai.
@narayandattasubedi7960
@narayandattasubedi7960 Күн бұрын
अाफुले भ्रष्टचार गर्न नपाएर काङ्ग्रेस बौलाएकाे हाे
@sayumansari3443
@sayumansari3443 2 күн бұрын
Bechani le sacho bole vane aarju sidha jelma hunchha
@sayumansari3443
@sayumansari3443 2 күн бұрын
Aarju bachana ka lagi deuba je pani garchha
@ramacharya1111
@ramacharya1111 2 күн бұрын
रास्वापा रबि हो मिसन ८४ हो तेसपछी रबि को खैरो खन खाली समचार बिन आफ्नो परिवार बचाउ चैथो अङ खोलेर हेर ??😊
@arbinshah1468
@arbinshah1468 Күн бұрын
रबि सत्ता बाहिर हुनासाथ जाकिन सक्छ्न जस्तो छ है
small vs big hoop #tiktok
00:12
Анастасия Тарасова
Рет қаралды 26 МЛН
Мы никогда не были так напуганы!
00:15
Аришнев
Рет қаралды 4,6 МЛН