उहाँको दैवी शक्तिमा विश्वास, ब्रम्हा, विष्णु र महेश्वरसंग कुरा,दाहिने शंख र एकमुखे रुद्राक्ष प्रमाण?

  Рет қаралды 370,073

Yoho Television HD

Yoho Television HD

2 ай бұрын

🎤🎤YOHO BAHAS🎤🎤
GUEST: Devmaya Bhattarai
HOST: Jibram Bhandari
Producer: Laxmi Raj Bhandari
EDIT: Mahesh Pandey, Tarka Raj Jaishi, Sudan Dahal, Bijay Ghimire, Janak Tamatta
MCR : Basanta Saud, Subash Rai, Raj Kumar Gole
Studio Camera Person : Sr. Rajesh Dhakal, Purna Wagle
Camera Person : Shirash Shrestha, Rabindra Timalsina, Bimal Chauhan, Sujeep Bajracharya
योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम योहोखबर डटकम, युट्युब र फेसबुकमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । मोबाइलमा योहो टिभी एप डाउनलोड गरी हामीलाई प्रत्यक्ष हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि हेर्दै रहनुहोला.......
#DEVMAYA_BHATTARAI #JIBRAM_BHANDARI​ #YOHO_BAHAS​
Copyright © 2024 YOHO TV. All Rights Reserved.

Пікірлер: 1 200
@user-ze3kv1ig1p
@user-ze3kv1ig1p 2 ай бұрын
जिबराम सरले धेरै महत्त्वपूर्ण ब्यक्तिलाई ल्याउनु भयो सारै खुशी लाग्यो
@AdventruChannel
@AdventruChannel 2 күн бұрын
Asar 28 gatey prachanda ko biswas ko mat chha. Kura pugdai chha hai
@nareshb.k.3926
@nareshb.k.3926 2 ай бұрын
आज साक्षात देवीको दर्शन पाएँ। कोटि कोटि नमन छ माताजी 🙏
@khuviramacharya7189
@khuviramacharya7189 2 күн бұрын
यो उहाँ को मनबाट जन्मिने पबित्र भावना हो किनकि सबै मानव जातिको हृदयमा शान्तिको भावना जन्मजात गर्भबाट नै लिएर पृथ्वीमा पैदा हुने देखिन्छ तर हाम्रो मानव समाजमा स्वार्थको भावना बढेर जांदा अशान्ति र डाहा बढ्नाका कारण अशान्ति र द्वन्द्व उत्पन्न भएको देखिन्छ। बर्तमान अबस्थामा त य़ो अशान्ति बढेर युद्धमा परिणत भएको देखिन्छ। त्यसैले प्रकृति देवीले शान्ति कायम गर्न का लागि प्रकृतिको संरचना नबिगार भनेर सल्लाह दिइरहेको पाइन्छ ।ज्ञानी ब्यक्तिहरूले प्रकृतिलाई पूजा गर्नुपर्छ भन्ने मान्यताले प्रेरित गर्यो भने हामीलाई कुनै महामारीका रोग लाग्न पाउंदैन । यो सांचो प्रकृति बिज्ञानको पनि‌ बिषय हो जसले सबै चराचर प्राणीलाई शान्तिपूर्ण जीवन यापन गर्न भनी‌ प्रकृति देवीले सृजना गरेको देखिन्छ।🎉🎉🎉🎉🎉🎉🎉
@ramaneupane4557
@ramaneupane4557 2 ай бұрын
मलाई पनि सपनामा बिष्णु भगवानले दर्शन दिनु भएको थियो २०७६ साल मंसिरमा । भगवानको कम्मर देखि तल पाताल जस्तो अन्धकार थियो भने माथिल्लो भागबाट माथि झलझली बलेको उज्यालो चक्र घुमिरहेको मुस्कुराउदै गरेको अनुहार। साच्चै पत्यक्ष दर्शन पाएको थिए।
@isworikhadka5455
@isworikhadka5455 2 ай бұрын
माताका सबै कुरा सत्य हुन। सबैले विश्वास गर्नुपर्छ।
@user-ns5zg8wm3c
@user-ns5zg8wm3c 2 ай бұрын
Great
@himshrestha1303
@himshrestha1303 2 ай бұрын
❤​@@user-ns5zg8wm3c
@bhimlalpaudel4454
@bhimlalpaudel4454 Ай бұрын
Just a joke!!!!
@Mahayagya2080
@Mahayagya2080 2 ай бұрын
माताजीको बाणी सबै १००% सत्य छ। मानिसहरूलाई छिटो सत्यको विश्वास गर्दैनन् तर असत्यको छिटो विशवाश गर्छन। नीलकण्ठ बाबा र सन्तोषी माताको वाणी साधै सत्य नै हुन्छ। अब परिवर्तनको आवश्यकता छ।
@dharmarajpaudel2400
@dharmarajpaudel2400 2 күн бұрын
माता जी प्रणाम🙏हजुरकाे कठाेर तपस्याले देशमा शान्ति, सम्वृद्धि, सुसासन र हिन्दु राष्ट्र आओस कामना छ जय जय हाेस🙏
@satyasanatanug
@satyasanatanug 2 ай бұрын
यो २०८१साल नसकिँदै गणतन्त्र समाप्त हुदैछ। पुर्ण युग पुरूषको आगमन हुनेछ। विस्तारै सारा विश्व एक देश एक राजा एक जाति एक सत्य सनातन धर्म हुनेछ। प्रकृति मा यति ठूलो उथलपुथल अभौतिक जगतमा सत्य र असत्यको धर्म र अधर्मको अन्तिम निर्णायक संघर्ष भइरहेको छ। सत्य युगमा प्रवेश पाउनको लागि सबै साकाहारी बनौं र अरुलाई पनि साकाहारी बनाऔं। परोपकारी बनौं कर्मयोगी बनौं परमात्माको सदैव स्मरण गरौं।महापरिवर्तन यो सालवाटै देख्न पाइन्छ। ।।ॐ।।
@govindamarashini3835
@govindamarashini3835 2 ай бұрын
धन्यबाद म पनिमरासिनी हुम्
@aatmabasanta6291
@aatmabasanta6291 2 ай бұрын
परमात्मा को हो र हजुर
@johnjones99124
@johnjones99124 2 ай бұрын
😂😂😂
@user-zu1uh3zi2k
@user-zu1uh3zi2k 2 ай бұрын
परको (अरुको) आत्मा बुझ्नु नै परमात्मा हो।। ।।​@@aatmabasanta6291
@aatmabasanta6291
@aatmabasanta6291 2 ай бұрын
कसले ल्याउछ सत्ययुग हजुर..कसरी आउछ..किन आउछ...
@karnathapa8842
@karnathapa8842 2 ай бұрын
माता देबमाया भट्टराई को भबिष्य बाणी सफल होस। जय देश जय शान्ति क्षेत्र नेपाल बनोस। धन्यबाद ।
@OjarajLohani
@OjarajLohani 2 ай бұрын
स्वतन्त्र पत्रकारीता गर्छ जस्ले सवैको आवाज मुखरीत हुन्छ जहाँ जिव राम भण्डारी सङ्ग सिकौं । माता जिका भनाइ सुनौ प्रतिक्षा गरौं निर्णय त्यहि दिन गरौला जुन दिन तोकिएको छ । विस्वास र अनविस्वास भन्दा माथि उद्यश्यमा केन्द्रित हौं
@pratikrayamajhi6252
@pratikrayamajhi6252 Ай бұрын
सबैको आ-आफ्नो आस्था र विश्वास हो । यसरी भन्दा अधर्मी र बेशर्मीहरुलाई विश्वास नलाग्ला । बोल्दा भाषागत र शैलीगत विधी नपुगेर धेरैलाई हावादारी कुरा लागेर विश्वास नहुनु पनि स्वभाविकै हो । ब्यक्तिगत रुपमा म विश्वास गर्छु पूर्णतया गर्छु । म स्वंय् पनि यस्तो अवस्थाबाट गुज्रिएको ब्यक्ति हो । म कुनै कर्मकाण्डी होईन । नियमित पुजापाठ गर्दिन, मन्दिर जान्छु तर नियमित होईन । देवीदेवता सबै प्रति आस्था र विश्वास छ । सेवा र सहयोग गर्न छोडेको छुईन । भगवानले भनेको समय देखि नै मैले मेरो घरबार त्यागेर हिडेको हो अर्बौको सारा पैतृक सम्पत्ती छोडेर हिडे । कसैसॅग कुनै किसिमको आर्थिक सहयोग र सहायता लिईन । मलाई सॅधै आभास हुन्छ मेरो छेउछाउ एक अदृष्य शक्ती सॅगै कोहि हुनुहुन्छ र मलाई पथ प्रदर्षक भएर अघि बढ्न सहयोग र सहायता गरिरहेकोहुनुहुन्छ । आजसम्म म त्यसरी नै हिडिरहेको छु जसरी मलाई निर्देशन हुन्छ ।
@prempandey9304
@prempandey9304 11 күн бұрын
Koti koti namaskar mataji lai
@rudralamichhane5792
@rudralamichhane5792 2 ай бұрын
माताजि को सतबाणि पूरा होस,हर्दिक प्रणाम।जीव राम सर लाई धन्यबाद यस्तो आध्यात्मिक बिचार भयेको ब्यक्ती को अन्तर्वार्ता लिनु भएको मा।
@aatmabasanta6291
@aatmabasanta6291 2 ай бұрын
हा हा यी माताजीलाई सबैलाई भगबान मान्ने रहेछ...हा हा
@TaraKhadka-lu4kn
@TaraKhadka-lu4kn Ай бұрын
मलाई भगवान, शक्ति, माताजी,र सत्यको धेरै बिस्वास लाग्छ माताजी आज मिडियामा नै भएपनि हजुरको दर्शन मिल्यो,म धन्य भय माताजी, माताजी अब नेपालबाट मात्रै हैन,सारा बिस्व बाट नै,यि मानवरुपी दानव हरुको नास हुनैपर्छ,संसारमा शान्ति आउनैपर्छ, नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नैपर्छ,माताको वाणी मिथ्या नहोस,माताको र हाम्रो मातृभूमिको जय होस,धर्म र गौमाताको जय होस,।
@user-og6kt8kn2v
@user-og6kt8kn2v 15 күн бұрын
कुनै व्यक्तिको बोली या भनैमसत्यता हुन सक्छ ! अब आउँदो भदौ 27 गतेभित्र वहां मताजिकोभनाई अनुसार देशमा परिवर्तन भयो र देश तथा जनताको सुखशान्तिको अनुभूति गर्न पाएको देख्न शकौ !! जीव रामजी साथै मताजीमा सफलताको मंगलमय शुभकामना !!!!
@user-mo9ho8my1v
@user-mo9ho8my1v 2 ай бұрын
माता जि को कुरा सत्य साबित हुदै आएकोले यो पनि सत्य हुनेछ जय होस माता जि 🕉️🇳🇵🙏
@SunilSunil-df9rv
@SunilSunil-df9rv 14 күн бұрын
माताको भविष्य वाणी सत्य होस् अनि नेपालको आबस्यकता पनि यहीं हो !!!
@balbdrbista10
@balbdrbista10 Ай бұрын
२०८१/०५/२७ ॐ नमः भगवते वासुदेवाय नमः हर हर महादेव
@tikaramthapa6581
@tikaramthapa6581 2 ай бұрын
Thank you Jib Narayan जी यती मत्होपुर्ण कुरा माता बातसुन्नु पाईयो।माताजीलाई १०८ तोपको सलाम।नेपालमा हिन्दु राष्ट्र हुनु पर्छ।जै माताजी।
@user-dx7hv5uy2q
@user-dx7hv5uy2q 2 ай бұрын
tinpaati gu bokne kohipani god hudaina god ta unseen xa yadi god vaye
@narayanbhandari9265
@narayanbhandari9265 2 ай бұрын
@@user-dx7hv5uy2q 1E●
@AnnoyedRoadrunner-bu1rb
@AnnoyedRoadrunner-bu1rb 2 ай бұрын
😊😊
@user-ze3kv1ig1p
@user-ze3kv1ig1p 2 ай бұрын
गुरुमाले सहि भन्नुभयो केही बर्ष एकतन्त्रीय शासनको आबस्यक छ हाम्रो देशमा
@krishnapaudel5622
@krishnapaudel5622 Ай бұрын
मेरो मनको कुरा भन्नु भयो माताले ,हाम्रो नेचर को अवस्था मा एक तन्त्रिय साशन नै आवश्यक छ,
@rajangiri6597
@rajangiri6597 2 ай бұрын
तर्कले धेरै कुरा काट्ने सकिएला त्यो अलग विषय हो | संयोगले मेरौ जिल्लामा जन्मिनु भएको रहेछ | वहाँले भनेको जस्तै होस् | शुभकामना ❤❤
@chhitizsharma3509
@chhitizsharma3509 2 ай бұрын
माता दर्शन 🙏🙏🙏 हजुर को प्रयासले यो देश जोगियोस्, नेपाली जनता ले दुःख नपाउन, हिन्दूत्व कायम गरी सुख शान्ति दिलाउनु हवस् 🙏🙏🙏
@drharibahadurkunwar9243
@drharibahadurkunwar9243 2 ай бұрын
भगवानको कृपामा सबैकुरो संभव र जायज छ।भारत बागेश्वरधामका धिरेन्द्रकृष्ण शास्त्रीलाइ हनुमानजीको कृपा छ।
@devakirijal9714
@devakirijal9714 26 күн бұрын
Sahi ho
@premshrestha8491
@premshrestha8491 2 ай бұрын
माताजीको कुरा अति रोचक लाग्यो । माताको कोली पूर्ण भयको सुन्न पाईयोस्। जय सन्तोशि माता
@ashokagrawal8109
@ashokagrawal8109 Ай бұрын
माताले बोलेको कुरा पूरा होस । देशमा राजतन्त्र आओस । यहि मेरो शुभकामना ।
@DipJungthapa
@DipJungthapa 37 минут бұрын
ॐ नम भगबते बासुदेबय नम❤❤❤
@mansinghthagunna9460
@mansinghthagunna9460 2 ай бұрын
माता देबमाया भट्टराई काे सत्य भबिस्यबाणी सहि सत्य लाग्याे जय माता दबमाया देश शान्ति हाेस
@lndhakal6024
@lndhakal6024 2 ай бұрын
लौ यि दिदीलाई नेपालको राष्टपति बनाउनु पर्ने भो पहिला नेपालको त्यसपछि यो लोककै । अनि एक पटक चै मनोचिकित्सकसँग पनि कुराकानी गराउनु पर्छ होला .l अनि दिदीको छोरा चै गाई खाने देशमा किन गएका होलान ? शिब, ब्रम्हा, विष्णु पनि नेपालीसँग हैरानीमा छन हो दिदी ?
@GitaKharel-zt7xy
@GitaKharel-zt7xy Ай бұрын
Comment कर्ता को कमेंट सुझेंं नबुझे फासी फरमय ज्ष्तो तभयन?हजूर?
@devbharati5907
@devbharati5907 Ай бұрын
🤣🤣🤣
@avishekpandey4477
@avishekpandey4477 12 сағат бұрын
दैवी र अलौकिक शक्तिको महिमा नबुझ्नेहरु यी अभिब्यक्ती प्रती कृतक्षता आभार ब्यक्त गरून् यहि हाम्रो शुभकामना छ।ॐ आदि।
@pratibhapradhan1504
@pratibhapradhan1504 2 ай бұрын
भगवान संग नेपालि युवालाई नेपालमै वस्ने वातावरण वनाई दिनु पर्याे र नेपालि नेताहरुलाई सद्दवुध्दि दिनु भन्नु पर्याे माता जि । फेरि नेपालका देवताहरु पनि विदेश जालान नि ।
@munindrathapa2836
@munindrathapa2836 29 күн бұрын
छिटै गणतन्त्र सखाप भयर हाम्रो सनातन हिन्दु धर्म स्थापना भयकाे हेर्न पाउ
@sfrrijan8020
@sfrrijan8020 2 ай бұрын
अति सुन्दर बाढी सुनाउनु भो गुरु मा,हजुर प्रती सर्दा भाव नमन गर्दैछु,जय जय मा,जय देश जय नेपाल,❤❤😊😊
@SunilSunil-df9rv
@SunilSunil-df9rv 14 күн бұрын
माताको भविष्य वाणी सत्य होस् अनि नेपालको आबस्यकता पनि यहीं हो
@roshanneupane-
@roshanneupane- 2 ай бұрын
जीबराम भण्डारी जी जसतै सबै कुराहरूलाई लय बोली तर्क मीलायर यस प्रकारले लुकेको प्रतिभा सबैका सामु राखीदीन र देखाइ दीन मन बार्ह भाइ पत्रकार र ॠषी धमला ,उमेश सुबेदी भाइ ,जोती लगायत बी बी सी नीउज सबैमा मनजाओस भनी माता बीनदबासीनी सॅग प्रार्थनागर्दै भण्डारी जी लाइ आसीरबाद दीयको छु।सबैका कुलका गुरू रोसन कुमार नेउपाने।
@avishekpandey4477
@avishekpandey4477 Ай бұрын
जय जय जय निलकण्ठ बाबाको जय जय मा।ब्रह्मा विष्णु महेश्वरको रुप एक स्वरुप अनेकताको प्रतीक हो।ॐ नमोनम।
@binodkarki2497
@binodkarki2497 2 ай бұрын
कति आनन्द आउने सम्बाद खुशिलाग्यो जिबराम सर ।
@ramniwasgupta6468
@ramniwasgupta6468 4 күн бұрын
.परिवर्तन सतप्रशिसत हुन्छ. ।यो मेरो प‌नि धारण छ है ।शुरु भइ सके छ।
@ThakurnathSharma-ix9jr
@ThakurnathSharma-ix9jr 23 күн бұрын
नमन माताजी।आज साक्षात देवीको दर्शन सामाजिक संजालमा पाए।यहाको दर्शन प्रत्यक्ष पाउन सके अहोभाग्य सम्झिने थिए। आशा छ मेरो कामना पूरा हुनेछ ।
@sarosekhatri7942
@sarosekhatri7942 2 ай бұрын
राधे राधे माता जि, 🙏🙏🎉 हजुर को कुरा सत्य सावित होस माता 🎉।भगवान् पशुपतिनाथ सँग यही प्रथान छ🙏🙏कि राजसंस्था चाँदै पुनस्र्थापना होस 🙏🙏।नेपाली जनता वाक्क दिक्क भइसके नेपाली राजनिती देखेर।
@user-di1bm6ut3s
@user-di1bm6ut3s 2 ай бұрын
राजा कुनै पनि आधार मा ल्याउन हुदैन राजा को शासन ठिक हैन राजाबादी हरु ले गरेको नराम्रो कुरा बुज्ने ले बुजेको छ नबुज्ने ले राजा कै गुनगान गौछन !!
@bikashpathak7355
@bikashpathak7355 2 ай бұрын
नेपाल तपोभुमी हो , हजारौं बर्ष देखि यहाँ ऋषिमुनि तपस्या गर्दै आएका छन् । त्यसैले तप गरेर भगवान प्राप्त हुन्छ । उहाको तपमा मेरो सम्मान 😍😍
@tikakarki2527
@tikakarki2527 2 ай бұрын
भगवस्न को प्रत्यक्ष दर्सन हुन्छ भन्ने बिश्वास लागेको थियेन तर माता जि को कुरा सुनेर बिश्वास लाग्यो । म सोमबार भगवान शिव जि को व्रत बस्छु । घरमा पुजा गर्ने क्रममा मलाई भगवान साइ बाबाको प्रत्यक्ष दर्सन भयो । मलाई दृस्टीभ्रम भयो भन्ने लाग्यो ।म दुबिधा मा थिये । बल्ल आज मलाई बिस्वाश भयो मैले बाबाको दर्सन पायेको रहेछु। धन्र प्रभुहजुर लएए प्रनाम्🙏🙏🌹🌹
@chhabirajghimire7984
@chhabirajghimire7984 2 ай бұрын
भगवान एक रुपमा हुनुहुन्न भगवानता अनन्त रुपमा हुनुहुन्छ।त्यसकारण भगवानलाइ कण कणमा महसुस गर्न सकिन्छ।हरेक अबस्ताम हरेक रुपमा हरेक रङमा भगवानता अनन्त अनन्त हुनुहुन्छ मलाइ चाहि भगवान प्रति पुर्ण विश्वास लागछ।जय सत्य सनातन।🙏🙏🌹🌿🌼🌺🌷🏵️🥀🌸💮💐🌹🌿🌼🌺🌷🏵️🥀🌸💮💐
@shantatimsina5220
@shantatimsina5220 2 ай бұрын
मलाई त माताको सबै कुरा बिस्वास लाग्यो । माताको जय होस हामी सबैको जय होस ।ब्रम्हा बिश्नु महेस्वरको प्रत्यक्ष साक्षात्कार गर्नु भएको रहेछ । जय होस जय शिव शंकर 🌷🌷
@sombikramsingh1650
@sombikramsingh1650 2 ай бұрын
ॐ।‌ जय श्री शिव गोरख।‌ जय होस्। नयाँ खोज, नयाँ सन्दर्भ। नकरात्मक छ भने सकारात्मक पनि छ। अग्यान छ भने ग्यान पनि हुन्छ। झुठ छ भने सत्य पनि छ। रात छ भने दिन पनि छ। दृश्य छ भने अदृश्य पनि छ। जिवन छ भने मृत्यु पनि छ‌। अबिश्वास छ भने विश्वास पनि छ।
@NaradmaniSharma-hc4tt
@NaradmaniSharma-hc4tt 2 ай бұрын
😊😊😊😊
@DeepakSharma-ct2vf
@DeepakSharma-ct2vf 2 ай бұрын
कृष्ण भगवान ले गीतमा भन्नु भएको छ कसैले कुनै कुरा को विश्वास गर्दैन भने त्यस्तो लाई मेरो बारे केहि न भन्नु भैयकै छ! यो कुरा को मलाई पूर्ण विश्वास लाग्दछ! ॐ ॐ ॐ 🙏🙏🌹🌹
@user-mk9iy3ux7s
@user-mk9iy3ux7s 2 ай бұрын
जय सन्तोषी माँ । माताजीको भविष्यवाणी पूरा होस् । म २०८१भाद्र अन्तिममा नीलकण्ठ धामको दर्शन गर्न पाइयोस् ।
@WELINK2
@WELINK2 7 күн бұрын
39:29-39:43, २०८१ भदो २७ हिन्दु राष्ट्र हुनेछ । म अनि आशा गर्दछु।
@uttampaudel6286
@uttampaudel6286 2 ай бұрын
सवैको जयहोस ,जयनेपाल
@roshanneupane-
@roshanneupane- 2 ай бұрын
सारैराम्रो लाग्यो ।दाहिने शंख र एक मुखे रुद्राक्ष दीनु भो भन्नु भयो ।अनौठो लाग्यो ।दैबी सकती छ भगबान हुनुहुन्छ ब्रम्ह बाक्य हुन्छ ।मैले भनदा धेरै कस्ले बीशवास गर्ला आजलाई यती नै राखे सबै नेपाली जनताहरु दाजुभाई तथा दिदीबहिनीहरु सबैका कुलका गुरू रोसन कुमार नेउपाने।
@bhimlalpaudel4454
@bhimlalpaudel4454 2 ай бұрын
वहियात....हाम्रै देशमा यस्तै अलौकिक व्यक्ति हरु छन्। अधिकांश हामी मानिसहरु यसप्रति विश्वस्त पनि छौं। हाम्रै वैदिक ज्ञानमा त्यस्ता ज्ञानको व्याख्या छ जुन जानेपछि जान्न बांकि केहि पनि रहंदैन। यस्तो सभ्यतामा रहेका हामी हरुमा आज भएका ज्ञान यथार्थमा कति लुला छन् , जानेको केही जस्तो लाग्दैन, सामान्य जीउने कर्म बाहेक,लज्जा महशुष हुन्छ मलाइ त,खै के खै के •••••••
@prashantbhujel8346
@prashantbhujel8346 26 күн бұрын
आफुले आफै लाई चिन्नु पर्यो पहिला बाहिरी सन्सारिक चिज मा भुलेर जादै छै हामी सबै
@bhimlalpaudel4454
@bhimlalpaudel4454 26 күн бұрын
@@prashantbhujel8346 के भन्नुभएको होला बुझ्न गार्हो पर्यो? आफू भनेको के? को? अनि त्यहि आफूले त्यहि आफूलाई चिन्ने रे अनि त्यहि आफूलाई हुने के होला? यस्तै भ्रम र वृताकार शब्दजालमा अड्किने अनि मस्तिष्क टट्टाएर बाउंडिएर अरु सोच्न नसके पछि पाइयो भेटियो परमसत्य जानियो भन्ने , वरिपरिका झुण्डले प्रमाणित गर्यो, गुरु बाबा माहात्मा आचार्य स्वामी माता .... के के हुन के के हजारौं उपाधि दियो.. अर्को मानक स्थापना गर्यो , यस्तै गर्यो गरिरह्यो हजारौ बर्ष.. आखिरमा खास काम गर्ने त उहि आफुलाई नचिनेका ले हो जस्तो लाग्छ मलाइ त...
@prashantbhujel8346
@prashantbhujel8346 26 күн бұрын
@@bhimlalpaudel4454 तेहि हो सबै जाना भागी राछ्न अहिले को समयमा काहा पुग्नेहो गन्तव्य कसैलाई थाहा छैन
@ramluitel7271
@ramluitel7271 4 күн бұрын
आफ्नो तरिकाले बुझ्न् पाइन्छ हरेक कुरा हरुलाइ तर आफ्नो कुरामात्र सत्य हो भन्दै गर्दा अरुको तर्क अरुको तरिका र कर्म सत्य लाई गलत हो भनिहाल्नु ठिक होइन।यहाँ मैले म ठिक छु भनिरहदा अर्को ले पनि त्यही भनिरहन्छ अनि फेरि अर्को ले पनि अनि गलत को हो? मानिसको आआफ्नो सुन्न सक्ने बुझ्न सक्ने र गर्न सक्ने छ्यमता हुन्छ तेहि अनुसार उसले कर्म गर्दै जान्छ मेरो बिचार मा हरेक मान्छेको सकारात्मक पछ्य लाई सम्मान गर्दै जानू पर्छ।।
@bhimlalpaudel4454
@bhimlalpaudel4454 4 күн бұрын
@@ramluitel7271 यी मानसिक कुराहरु को जे जस्तो रुपमा स्वीकारे पनि हुन्छ, एकै समयमा एउटै कुरा कसैलाई १००% सांचो र अर्कोलाई १००% झुटो। त्यसैले यस्ता दिग्भ्रमित कुरामा नअल्झिऊं। कसैले भविष्यवाणी गर्दैमन या नगर्दैमा हुने कुरा भइहाल्छ। म भोलि विहान यतिबेला अमुक ठाउंमा अमुक कारणले दुर्घटनामा पर्छु भनी ठ्याक्कै थाहा पाएर के गर्नु, जाऊ अग्रिम थाहा छ, नजाऊ ठ्याक्कै हुने भनिएको कुरा सो समयमा सो ठाउंमा घट्दैन, ठोकुवा सत्य असत्य हुन्छ, यसैले यस्ता कुरामा नअल्मलिऊ, साबधानी पुर्वक इमान्दारी पुर्वक जिउं, जिउन दिउं। हामीले नजानेका धेरै कुरा छन, सके धेरथोर अरु जान्ने कोसिस गरौं, नत्र भ्रममा नपरौं।
@DipJungthapa
@DipJungthapa 38 минут бұрын
ॐ नम शिवाय जय माता जि2081/5/27❤राजा आउ। देश बचाउ जय देश लय नरेस❤❤❤
@shantatimsina5220
@shantatimsina5220 2 ай бұрын
कति मीठो वार्ता । सबै सुने सुनौ सुनौ लाग्दै सकियो
@ashoktimalsina9511
@ashoktimalsina9511 2 ай бұрын
गफ हो 😂
@narayanmarasini5668
@narayanmarasini5668 2 ай бұрын
गाेपनियता कायम नै राखेकाे भए हुन्थ्याे ! वाणी पूर्ण हाेस् शुभकामना ।
@romarsacharya9532
@romarsacharya9532 2 күн бұрын
मिल्दै जान लागेकाे देखिन्छ।जय देश
@ramchandraojha4900
@ramchandraojha4900 Күн бұрын
हालको देशको परिस्थिति हेर्दा माताको भबिस्यबाणी मिल्ला जस्तो देखिन्छ २०८१ भाद्र २७ को ।
@MadhuBaskota-sh6hk
@MadhuBaskota-sh6hk 2 ай бұрын
धन्यवाद अती उत्तम संदेश ॐ जय होस् देशको चिन्तन देश मोहमा पागल पन जहाँ कोही नेता दल सासक हरु प्रतिको घृणा उजागर जय होस् 👏👏
@bhagawatibastola7383
@bhagawatibastola7383 2 ай бұрын
मलाई त भगवान प्रति अति विस्वास लाग्छ ।जय होस् माता जीको।
@bhagadattapaudel5809
@bhagadattapaudel5809 Күн бұрын
ॐ नम शिवाय
@harkapaudel6984
@harkapaudel6984 2 ай бұрын
माताका सबै कुरा प्रती मलाइ बिस्वास लाग्यो। भगवान प्रती मलाइ धेरै नै बिस्वास छ । म पुजा पाठ त गर्दिन तर पनि धेरै बिस्वास चै गर्छु।
@user-sw2ox8hi2p
@user-sw2ox8hi2p 2 ай бұрын
ओमं,औम औम108
@gomachhetri4034
@gomachhetri4034 2 ай бұрын
❤​@@user-sw2ox8hi2p
@mahadevbhusal2671
@mahadevbhusal2671 2 ай бұрын
​@@user-sw2ox8hi2pp
@soneekumari8224
@soneekumari8224 2 ай бұрын
Dar dherai lagne raxa jindagi ma tei bhara hola Mani yei category ma parxu😅
@krishnakhanal4648
@krishnakhanal4648 2 ай бұрын
ॐ माता जय जय जय
@gangasubedi5612
@gangasubedi5612 2 ай бұрын
गर्नि भनेको घन्टी हो माँता जि ले बिस्वासै गर्नुभएको छै यो देशमा बाकास देश को प्रगति हुनेछ घन्टी बाटै हुन्छ देश बन्छ जय घन्टी बज्यो घन्टी बज्यो घन्टी बजाउनै पर्छ माँता जि प्रणाम गरे मैले घन्टी मा बिस्वास गर्नुहोस ❤🎉❤
@ganeshjoshi3786
@ganeshjoshi3786 2 ай бұрын
माताजी हजुरको बाणी भगवानले पुर्णगरुन। ॐ शान्ति।
@avishekpandey4477
@avishekpandey4477 13 сағат бұрын
ॐ आदि अनादी आदित्याय परमज्योती आराध्याय ॐ नमोनम।
@user-rp5je6zi1t
@user-rp5je6zi1t 2 ай бұрын
माता को कुरा सुन्दा आशरे लाग्यो !
@indirapaudel3389
@indirapaudel3389 2 ай бұрын
हाम्री माताजी जे बेाल्नु भएको छ त्यो पुगेको छ हाम्री निलकण्ठ मन्दिर कि माता ॐ जय जय माताजी 🙏🔱🌿🙏🔱🌿🙏🔱♥️🌿🙏🔱🙏
@bahadurrawalamar-sw5id
@bahadurrawalamar-sw5id 2 ай бұрын
मलाइ पनि धर्ममा धेरै बिश्वास लाग्छ जय वर्मा बिष्णु महेश्वर।🙏
@alizbogati1457
@alizbogati1457 2 ай бұрын
नमस्ते sir तपाइलाइ अनि हाम्रो माताजिलाइ दर्शन sir लाइनी बिश्वास रहेछ हजुरलाइ u🎆🙏🙏🙏🙏🙏🙏🙏🙏🙏crotia देखि सलाम छ
@chitrakalathapa7992
@chitrakalathapa7992 2 ай бұрын
राधे राधे माता जि
@mohannathdangal3997
@mohannathdangal3997 27 күн бұрын
हार्दिक आभार
@ananathsapkota2032
@ananathsapkota2032 2 ай бұрын
दुबै जना लाई हिर्दय देखिनै नमन् गर्दछु 🎉
@dasharatharyal5479
@dasharatharyal5479 2 ай бұрын
असार 27 देखि भदौ 27
@user-fx8zw3wm4m
@user-fx8zw3wm4m 2 ай бұрын
मा ता जि नमस्कार हजुर को हरेक वाणी सुने मलाई धेरै बिस्वास लाग्छ भगवान् हजुर को टि ‌कोटि‌ नमन
@binashrestha2591
@binashrestha2591 2 ай бұрын
Thanks Mata hajur lae koti koti Naman 🙏🌹🌹
@CalmFlower-yq9tp
@CalmFlower-yq9tp 2 ай бұрын
विस्वास लाग्याे मलाई त! भेट गर्न र धामकाे दर्शन गर्ने मन भयाे।
@bedhprasaddahal8737
@bedhprasaddahal8737 2 ай бұрын
अध्यात्मकाे शक्ति ,याे शही छ,मसङ्ग पनि मिल्दाे रहेछ,म बिसस्त छु जय माता मसङ्ग यस्तै हुन्छ तर मैले सामाजिक मा लगेकाेछैन इश्वरीय शक्ति प्रकट हुन्छ,नारयणम🙏🙏
@shivatiwari4575
@shivatiwari4575 2 ай бұрын
Datera agadi basnu parxa, bisangati, kuriti haruko ujagar garnu parxa, aba open MA aaunu parxa, lukera haia
@BishnuPrasadBashyal
@BishnuPrasadBashyal 2 ай бұрын
बिश्वास नै सत्य हो ।जय निलकण्ठ बाबा।
@mausam3743
@mausam3743 2 ай бұрын
हे भगवान् उहाँको वाणी सत्य प्रमाणित होस!ॐ ३३ कोटि देवता !
@kpdangalgokul1468
@kpdangalgokul1468 2 ай бұрын
यस्ता हावा र मनगढन्ते कुरा गर्ने व्यक्तिलाई बहसका लागि ल्याउने मिडिया र मिडियाकर्मीप्रति कठै! भन्न मन लाग्यो ।
@khagendrasubedi2045
@khagendrasubedi2045 2 ай бұрын
Bholanath ko sewa gara vai aba
@dineshprasadshrestha7968
@dineshprasadshrestha7968 2 ай бұрын
अनिश्वरवादीलाई यस्ता कुरा मन गढन्ते नै हाे।
@slate2368
@slate2368 2 ай бұрын
केही समाचारै नपाय पछि के हुनुत हो हावा गफ
@misshrey1282
@misshrey1282 2 ай бұрын
Rabi ko kanda haru seylaudaichan aba aru kai chaina k garun media haru
@laxmimaninepal249
@laxmimaninepal249 2 ай бұрын
अबको दश वर्षपछि तिम्रा स्ट्याटस पढ्न मन छ । सहि शिक्षा र संस्कार को अभावमा तिमी जस्ता धेरै युवा बरालिएका उदाहरण छन् यस पावन भूमिमा !
@user-bf9kb3mw9p
@user-bf9kb3mw9p 2 ай бұрын
ॐ नमभागवते बाशु देवाय नम
@omthapamagat3293
@omthapamagat3293 2 ай бұрын
देभमाया माता ज्युलाई नमन मेरो 🙏🙏
@GunarajAcharya
@GunarajAcharya 2 ай бұрын
हाहा हैट्,मेरो देश । जसले जे भने पनि पत्याइदिनु पर्ने । यो देशमा कति बाबा हो,कति माता हो ?
@phanindrabhattarai9854
@phanindrabhattarai9854 2 ай бұрын
सत्य कुरा सुन्न ठुलै शाहस साहस चाहिन्छ । आत्म बिश्वास चाहिन्छ।पुर्खा प्रति बिश्वास र भरोशा हुनुपर्छ।
@taraneupane3646
@taraneupane3646 13 сағат бұрын
❤🎉❤🎉❤🎉 स्वागत छ
@binitagyawali9419
@binitagyawali9419 2 ай бұрын
ॐ जय गुरु माता🙏🙏🙏
@neeshamkhadka
@neeshamkhadka 2 ай бұрын
उहाँ ले भनेको पुग्छ कि पुग्दैन हेरौ है त ❤❤❤
@keshavprasadacharya7377
@keshavprasadacharya7377 2 ай бұрын
सनातनी हिन्दुराज्य स्थापनाका हिन्दुहरू एकजुट हाैँ , यसैमा हाम्रो र देशकाे भलाइ हुने छ ।
@Hrishika-hi7rh
@Hrishika-hi7rh Ай бұрын
ॐ नमः शिवाय जय विष्णु माता
@rajumaharjan4360
@rajumaharjan4360 2 ай бұрын
सबैको जय होस् माता
@user-lf4tx3rd1t
@user-lf4tx3rd1t 2 ай бұрын
Jaya hos
@bholagautam6831
@bholagautam6831 Сағат бұрын
Jay Jay hos
@vimsenkadel8533
@vimsenkadel8533 2 ай бұрын
माँता को जय होस❤❤
@sharada5383
@sharada5383 2 ай бұрын
नदेखाउँनु भन्नु भएपछि नदैखाउँनु भए हुन्थ्यो। तर भाग्यमानिलेनै हेर्न पाईने हो। हेरेपछि ठुलो गल्ती गर्ने , नकारात्मक कार्य गर्नेलाई चाहिं धेरै दुःख तथा नराम्रोनै १००% हुन्छ, हुन्छ, हुन्छ।
@bikashbista3068
@bikashbista3068 Ай бұрын
Bhagawan le nabhannu Bhaneko Kura Bhannu Bhayo .
@sharada5383
@sharada5383 Ай бұрын
@@bikashbista3068 जि, हो , भगवानले नभन्नु भएको भनेपछि, त्यो नकारात्मक शक्तिले बाधा पार्न सक्छ। मलाई बिभुतिको कृष्ण भगवानको दर्शन मिलेको थियो। त्यो मैले मोबाइलमा खिचेर राखेको थिएँ । भगवान छैन भन्नेहरूलाई देखाउँथे । एकदिन राम्रै व्यक्तिलाई पनि देखाएँ ,उनले जोपायो त्यसलाई नदेखाउँनु ,देखाउँदै नदेखाउँनु भनेको थियो । तर एक दिन भगवान , सगवान केहि पनि छैन , त्यो भ्रम मात्र हो भनेर वादविवाद भएपछि , मैले त्यहि विभुतिको कृष्ण भगवान देखाएर १ महिनामानै मोवाइल हरायो ,तर मोबाइल हराएता पनि घरमा रहेको चाजर त नहराउनु पर्ने । चाजर हराएपछि मलाई संखा लाग्यो र यो हराएको होइन होला,। hipnotize भएको हुन सक्छ भनेर सोचे , दराजमा ताला लगाइएको सामान पनि लग्ने भएकोले हिप्नोटाइजनै गरेको होकि भनेर बिचार आएको थियो। नभन्दै होनै जस्तो लाग्यो किनभने मैले धर्म को बारेमा किन भगवान मान्नु पर्छ भन्ने कुरामा एउटा you tube च्यानलमा वर्णन गरेको थिएँ। २ महिनासंम्म Like, comment गरेको मा नयाँ मोबाइल लिएपछि खोलेर हेर्दा त्यो धर्म को बारेमा जहाँ, जहाँ लेखेको थिएँ त्यो सबै डिलेट गरेको देखेर म अचम्म भएँ । र अनि मैले सोचे कि यो पक्कै हिप।नोटाइजनै भएको हो,नदेखाउँनु भनेको देखाएँ जस्तो लाग्यो। ( कोहि पनि नकारात्मक शक्ति चलाउँने व्यक्तिले भगवान छ भन्दैन , पुजा ,पाठ गरेको पनि सहदैन ,नगरोस भन्ननै चाहन्छ।) हामिले धर्म गर्यो भने तिनिहरुले छुन गाहारो हुने हुँदा त्यसो भन्नेतहेछ। पुजा गर्नेहरुलाई त अतिनै सहदैन।
@ramkrishnaadhikari6946
@ramkrishnaadhikari6946 2 ай бұрын
जय माता श्री हरे कृष्ण
@sitaniure7385
@sitaniure7385 2 ай бұрын
Mata ji naman kati basbash laggyoo malai bhagawa le hami sabaiko raxxa garnuhos 🙏🙏🙏💐🌺🌾sata nai ramro bato ho sarbe bhabantu sukhinam satteya bhabantu niramayaa 🙏🙏🙏
@melakc9620
@melakc9620 2 ай бұрын
भगवॉन शिवकी नॉतिनी गुरु गनपतिकी पुत्री मॉता संतोषीकी अनंन्यभक्क्त माताजी लाइ मेरो - प्रणाम ,नमःॐकार ।
@durgadangal587
@durgadangal587 2 ай бұрын
यो कुरो सत्य साबित होस ॐ नमसिवाय
@tulashabhandari3871
@tulashabhandari3871 Ай бұрын
राधे राधे माताजी ।🙏🏿❤️
@gangashivakot828
@gangashivakot828 3 күн бұрын
जय हाेस माता ।हजुरकाे ईच्छा परर्ण हाेस ।नेपालीको रक्षा हाेस ।सनातन धर्मकाे रक्षा हाेस ।अपराधीलाई सजाय हाेस ।
@thaparamesh4478
@thaparamesh4478 2 ай бұрын
भगवान प्रति आत्मा देखी नै बिश्वास लाग्छ ॐ नमः शिवाय ॐॐॐ म साउदी अरब बाट हेर्दै धन्यवाद छ सर हजुरलाई
@namarajpanta9466
@namarajpanta9466 2 ай бұрын
सत्य कुरा माताको बिस्वास लग्यो २०८२/५/२७ गते देशमा परिवर्तन भएको हेर्न मन छ जय ३३ कोति देबि देवता देस बचाउ
@rajangiri6597
@rajangiri6597 2 ай бұрын
सर ८१ साल हो | शुभकामना काश माताले भनेको जस्तै होस् | देशलाई राष्ट्रवादि तानाशाह चाहिएको छ |🙏
@manbahadursodari4081
@manbahadursodari4081 2 ай бұрын
२०८१ साल
@RudranshJoshi-zd5hh
@RudranshJoshi-zd5hh 2 ай бұрын
Jay hos mata ji..ma dherai believe garxu God ma
@dibakarpant3390
@dibakarpant3390 2 ай бұрын
जय हिन्दू-अधीराज्य ! जय गोरख !
@ShyamBasyal-px2mq
@ShyamBasyal-px2mq 2 ай бұрын
माता को जय होस! माता सग केहि जिग्यासा छ कसरि सम्पर्क होला?
@babalmoojentertaining2975
@babalmoojentertaining2975 2 ай бұрын
Thought of Mata is very very good. God bless you.
@purushottamadhikari9695
@purushottamadhikari9695 2 ай бұрын
हरेभगवान् !!!ब्रह्माण्ड का नायक भगवान्ले मलाई घर बनाइदेउ मेरो पुजा गरिदेउ भन्लान् !!!?नारायण यो सबै ब्याक्ती को मानसिक फेनामेना मात्र हो।एस्ता मनगढन्ते कहानी धेरैले सुनाउँछ।
@beautifullworld7616
@beautifullworld7616 2 ай бұрын
भगवानको लिला अपरम्पार छ। मान्छे मा भक्तिभाव बढाउन को लागि भगवानले मेरो पुजा गर सुख हुन्छ भन्छन। भक्तिभावको अभावले गर्दा आज विश्वमा युद्ध, अशान्ति र हाहाकार मच्चिएको छ।
@sher5556
@sher5556 2 ай бұрын
यो सब‌‌ै ठगि धन्दाहो। यी माता भनाउदा हरुको।
He sees meat everywhere 😄🥩
00:11
AngLova
Рет қаралды 11 МЛН
🌊Насколько Глубокий Океан ? #shorts
00:42
Пробую самое сладкое вещество во Вселенной
00:41
КАРМАНЧИК 2 СЕЗОН 7 СЕРИЯ ФИНАЛ
21:37
Inter Production
Рет қаралды 523 М.
Did Modi really kill black money in India? : Economic case study
27:40
He sees meat everywhere 😄🥩
00:11
AngLova
Рет қаралды 11 МЛН