कथा व्यास देवी प्रतिभाको बुझाइमा मनुष्य जीवनको सारतत्व, धर्मनिरपेक्षता र धर्मसापेक्षको अर्थ ? ||

  Рет қаралды 517,523

Yoho Television HD

Yoho Television HD

Күн бұрын

🎤🎤YOHO BAHAS🎤🎤
GUEST: Devi Pratibha
HOST: Jibram Bhandari
Producer: Laxmi Raj Bhandari
EDIT: Mahesh Pandey, Tarka Raj Jaishi, Sudan Dahal, Bijay Ghimire, Janak Tamatta
MCR : Basanta Saud, Subash Rai, Raj Kumar Gole
Studio Camera Person : Sr. Rajesh Dhakal, Purna Wagle
Camera Person : Shirash Shrestha, Rabindra Timalsina, Bimal Chauhan, Sujeep Bajracharya
योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम योहोखबर डटकम, युट्युब र फेसबुकमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । मोबाइलमा योहो टिभी एप डाउनलोड गरी हामीलाई प्रत्यक्ष हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि हेर्दै रहनुहोला.......
#DEVI_PRATIBHA #JIBRAM_BHANDARI​ #YOHO_BAHAS​
Copyright © 2024 YOHO TV. All Rights Reserved.

Пікірлер: 880
@BuddhikalaAdhikari
@BuddhikalaAdhikari 2 ай бұрын
देवी प्रतिभाको वारेमा जान्न मन थियो । योग्य ब्यक्तित्वलाई ल्याउनुभएकोमा भण्डारी जि लाई धन्यवाद !!
@TaraDahal-rk3hv
@TaraDahal-rk3hv 2 ай бұрын
नेपाल मात्रै यस्तो एउटा देश हर नारीको पूजा गर्छ त्यसमाथि पनि उत्कृष्ट नारी देवी प्रतिभा हुन् जगत जननी सृष्टिकी मालिक आमाहरू नै हुन् यस्तो तपसी भूमिमा जन्मेर सत्कर्ममा लाग्ने प्रतिभाजीलाई कोटी कोटी नम प्रणाम टक्र्याउँछु।🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵♥️
@TikaramSawad
@TikaramSawad 2 ай бұрын
हुनत भारतीय सभ्यतामा अथवा पुर्विय सभ्यतामा नेपालका वाल्मिकी ऋषि ' वेदव्यास हुदै राधिका जी र देवी प्रतिभा जी ले ठूलो योगदान दिनु भएको छ
@krishnashrestha3563
@krishnashrestha3563 2 ай бұрын
माँता तपाईंको प्रतिभा लाई सलाम छ यती सानु उमेरमा यती धेरै ज्ञानले भरिपुर्णत हुनु भनेकै भगवान को आशिर्वाद हो राधे राधे
@toplalgyawali4807
@toplalgyawali4807 2 ай бұрын
मनुष्यको अनन्त जन्म मरण भई रहन्छ हामी कति पटक जन्म लियौ,कति पटकसम्म हाम्रो मृत्यु भएको छ। हाम्रो वैदिक ग्रन्थहरूमा यस विषयमा वर्णन गरिएको पाईन्छ। यी कथावाचिका पराजुली पनि पुर्व जन्ममा कुनै पुन्य कर्म गरेको कारणबाट यस जन्ममा प्रसिद्धि पाएकी छिन। त्यसैले म उनीलाई राधे राधे को अभिवादन गर्न चाहन्छु।
@meghnathbhuslmeghnathbhusa1555
@meghnathbhuslmeghnathbhusa1555 2 ай бұрын
सही हो हजुर ❤❤
@रामकुमारसुबेदी
@रामकुमारसुबेदी 2 ай бұрын
बैनी देखि म एकदमै प्रभावित भए,हजुरलाई देखेर हजुरको यो अन्तरबार्ता सुनेर म निकै खुशी भए,हजुर जस्तै ज्ञानि सबै मानवजाती हुन सके यो जगत कति सुन्दर हुने थियो।❤🎉❤
@bhimlalpaudel4454
@bhimlalpaudel4454 2 ай бұрын
@@रामकुमारसुबेदीप्रतिभा देवीको कुराले हजुर प्रभावित हुनु भएको कुरा राम्रो । तर उहांको कुन कुरामा कुन ज्ञान झल्क्यो सो कुरा थाहा पाउन पाए आभारी हुने थिएं। आफ्ना देवताका जुनसुकै कमिकमजोरीलाई जसरी पनि उचित सिद्ध गर्ने, अनि सन्तान जन्माएर हुर्काएका म ( ६ दशक आसपासको बाबू)जस्ता सामान्य मनुष्य लाई समेत ईश्वर समान भन्नुले त म लज्जा पो महशुष गर्छु त। म वा म जस्तो मान्छे त सिमित सामर्थ्य र कैयन कमजोरीसहितको सामान्य मान्छे पो हुं त, त्यही अनुसारको चित्रण पो सुहाउंछ। शास्त्र र संस्कार अनि बाचक हुंदैमा जे भने पनि हामी किन पत्याईहाल्छौ। देवता वा ईश्वरबारे जे जति यीनीहरु बढाईचढाईं बोल्छन शायद ईश्वर प्रत्यक्ष उपस्थित भएमा पहिले यिनीहरुलाइ चड्कन हान्थे होला। बाचकहरुले आ आफ्ना व्याख्या गरी चाहिने नचाहिने पत्यार लाग्ने नलाग्ने सबै कुरा भन्दा हामी विना शंसय पत्याएर यिनीहरुलाइ भाउ दिएर टाउकोमा चढाएर हामीले बर्षौदेखि शास्त्रको ज्ञान र विज्ञानको हुर्मत लिएका छौं र यसै गरि हुर्मत लिनुमा आनन्द लिएको देख्दा सार्है दुख लाग्छ हजुर मलाई त।
@suryauprety7347
@suryauprety7347 2 ай бұрын
नेपालकी गौरब देवि प्रतिभा लाई नमन ।सबै नेपालिले वहाँको उच्च सम्मान गरौं ।
@PravinShrestha-y8p
@PravinShrestha-y8p 2 ай бұрын
Huss 🙏🙏🙏🙏
@mahendragurung1765
@mahendragurung1765 2 ай бұрын
देवी प्रतिभाजीमा हार्दिक सम्मान भाव व्यक्त गर्दछु। गौरव महसुस भैरहेछ। यस्तो उत्खननयुक्त अन्तरवार्ता लिनुभएकोमा जीवराम भण्डारीज्यूलाई मुरी मुरी धन्यवाद।
@SharadaBasnet-pe6ue
@SharadaBasnet-pe6ue 2 ай бұрын
सुन्दर यस्तै यस्तै हिन्दू धर्मको प्रचार होस् जय देबी प्रतिभा हजुर को जय होस् राधे राधे❤❤❤
@peshaladahal3480
@peshaladahal3480 2 ай бұрын
एति कलिलै उमेरमा पनि कति राम्रो सोच् आएको ❤ प्रतिभा नानी लाई नेपालि चेलि भारत मा पढेकि ज्ञानि नानि लाइ राधे राधे
@laxmiramgautam8279
@laxmiramgautam8279 2 ай бұрын
षटटठ
@keshavthapaliya7940
@keshavthapaliya7940 2 ай бұрын
राधे राधे ।जय श्री राम ।
@mktsdmuna6789
@mktsdmuna6789 2 ай бұрын
जति सुन्यो जा जता सुन्यो उतै अति सुन्दर बोली देबि बहिनिको धन्य होस
@LaxmiKc-m9v
@LaxmiKc-m9v 2 ай бұрын
जय होस छोरी कती माहानछौ
@BhimNidhhiPandey
@BhimNidhhiPandey 2 ай бұрын
देवी प्रतिभा जी मा सम्मान, नमन । सनातन हिन्दु धर्मकाे प्रचार मार्फत मानव जीवनलाई सेवामुखी र सार्थक बनाउन तपाइँ लक्षमा पुग्न सफल भएकाे देख्न पाउँ । जय हाेस् ।
@vishnumaya8005
@vishnumaya8005 2 ай бұрын
राधेश्याम राधेश्याम
@sabitrineupane8169
@sabitrineupane8169 2 ай бұрын
देबि प्रतिभा छाेरि सलाम छ ❤️❤️🙏
@RamchandraShahi-c4l
@RamchandraShahi-c4l 2 ай бұрын
सत्त कर्म मा मन र ध्यान लाउनु भाकोमा शुभ कामना देभीप्रतिभा माता लाई 🙏🙏🙏
@PrabhuDbsir-ih7uh
@PrabhuDbsir-ih7uh 2 ай бұрын
🙏🕉️🙏राधे श्याम्🙏🕉️🙏
@rupakkhadka9797
@rupakkhadka9797 2 ай бұрын
अती महत्वपूर्ण वाणी सुनेर आनन्द आउँछ। जय श्री राम!
@ArjunChaulagain-vg3mg
@ArjunChaulagain-vg3mg 2 ай бұрын
कति मिठो वाचिका प्रतिभा देवी बढ्दै जावस् भावना समाजसेवी। हजुरको अझै पूरा होउॅंन् चाहना फूलोस् र फलोस् हार्दिक शुभकामना।
@ramodyadav5421
@ramodyadav5421 2 ай бұрын
बहुत सुंदर बहन राधे राधे
@GyanendraBhatt-nx8qp
@GyanendraBhatt-nx8qp 2 ай бұрын
Dhere pratibhasli baini.
@DhrubaPrasadBhandari
@DhrubaPrasadBhandari 2 ай бұрын
सबै नेपाली छोरीहरु देबी प्रतिभाको जस्तै ज्ञानी होउन्।साथै सबै नेपाली छोराहरूपनि रामजस्तै पराक्रमी ज्ञानी हुन् भन्ने कामना गर्दछु।झुठको सागरमा नडुबि सत्यको सागरमा डुब्ने प्रयास गरौ यसैमा देश अनि आफ्नो कल्याण हुनेछ।
@dhanbahadur9630
@dhanbahadur9630 2 ай бұрын
राधे राधे देवी प्रतिभा
@TekBahadurKhadka-yk6to
@TekBahadurKhadka-yk6to 2 ай бұрын
राधे राधे देबि प्रतिमा❤❤❤
@RajendraThakur-q6e
@RajendraThakur-q6e 2 ай бұрын
ॐनमाःशिवाय🙏🙏🙏 राधे राधे राधे🙏🙏🙏
@dhurbabikrammalla3118
@dhurbabikrammalla3118 2 ай бұрын
कति राम्रो प्रस्तुति जय होस्
@Happyblog-jj1xt
@Happyblog-jj1xt 2 ай бұрын
सारै रोचक सम्बाद यहाँ दुबै जनाको लाग्यो..! नेपाल की चेली प्रतिभा जीको प्रतिभालाई सलाम छ!
@madvjibhandari7769
@madvjibhandari7769 2 ай бұрын
देवि प्रतिभाजीलाई हार्दिक बधाई तथा जिबनको पूर्ण सफलताको मङ्गलमय शुभकामना व्यक्त गर्दछु,ओम शान्ती
@bishnubahadurthapa8785
@bishnubahadurthapa8785 2 ай бұрын
राधे राधे हजुर।हजुर को जय होस सधै हाम्रो तन मन भगवान प्रति जावोस।राधे राधे हजुर।
@dineshdhungana5326
@dineshdhungana5326 2 ай бұрын
यति सानै उमेरमा उहाँले प्राप्त गर्नु भयकाे ज्ञान बाैद्विकता कला र उहाकाे मधुर बाणी सुनेर धेरै आनन्द आयाे यसबाट प्रस्ट हुन्छकि वैदिक सत्य सनातन धर्म भनेकाे कस्ताे धर्म हाे भनेर फेरि पनि उहाँ संगकाे सम्बाद सुन्ने शुभ अवसर प्रदानहाेस् सम्पुर्णकाे जय जय हाेस् राधेराधे
@karnagurung769
@karnagurung769 2 ай бұрын
सलाम छ देबि प्रतिभालाई ❤
@sumitabaskota5807
@sumitabaskota5807 2 ай бұрын
धन्य धन्य देवी जि❤❤❤ॐ शान्ति ॐ शान्ति ।
@shambhukuikel7169
@shambhukuikel7169 2 ай бұрын
❤❤❤❤नेपाली चेलि सम्मान छ नेपाल सनातन् धार्मिकताकाे बारेमा बिश्वमा चिनाउनु भएकोमा ।
@susanvlog-1234
@susanvlog-1234 2 ай бұрын
धेरै राम्रो प्रोबचन देबि पर्ती भाको
@Pranab77786mahadev
@Pranab77786mahadev 2 ай бұрын
राधे राधे देवि प्रतिभा जि प्रणाम्🌹🙏🌹
@chandagautam2915
@chandagautam2915 2 ай бұрын
Naman both of you🙏🙏
@sudarshanacharya-k8g
@sudarshanacharya-k8g 2 ай бұрын
जय होस सनातन हिन्दुहरुको र सबै धर्मालम्बिहरुको सत्य मेव जयते
@teknarayangautam3337
@teknarayangautam3337 2 ай бұрын
जीवन सरलाइ धन्नेबाद
@gangathapa-sv6oo
@gangathapa-sv6oo 2 ай бұрын
Jay jay hos hajur 🙏
@purbelilimbu1154
@purbelilimbu1154 2 ай бұрын
पत्रकार महोदय लाई 21 तोपको सलामी प्रश्न गर्ने तरिका 100% मन परो मलाइ
@durgadattjoshi5491
@durgadattjoshi5491 2 ай бұрын
याे उमेरमा यति धेरै ज्ञान हासिल गर्नु ठुलाे कुरा हाे ! धेरै प्रश्नहरुकाे उत्तर दिन भ्याउनु भएन ! प्रश्नावली एक दिन अगाडी नै उपलब्ध गराइएकाे भए सजिलै उत्तर आउथ्याे हाेला ! तैपनि अन्तर्वार्ता राेचक र ज्ञानवर्धक छ !
@punrashmi5508
@punrashmi5508 2 ай бұрын
सबभन्दा राम्रो कुरा प्रस्न गर्दा धैर्यता कति राम्रो !!
@shibabhattarai740
@shibabhattarai740 2 ай бұрын
नेपालिको गौरब देवि प्रतिभा जि लाई नमन उच्च सम्मान छ❤🙏राधे राधे
@chitrakunwar-np8kr
@chitrakunwar-np8kr 2 ай бұрын
देवि जि नमस्कार
@chandrakhadka6243
@chandrakhadka6243 2 ай бұрын
नेपालमा सास्त्र हराएको बेला हामी नेपालीहरुलाइ शास्त्रको ज्ञान दिनुभएको मा हार्दिक आभार ब्यक्त गर्दछु
@krishnarajpaudel8422
@krishnarajpaudel8422 2 ай бұрын
अत्यन्त रोचक ! जिवरामज्यु उस्तै देवी प्रतिभा उस्तै ! अहिले मानिस अत्यन्त मइमत्त भइरहेको छ । मान्छे त वास्तवमा भगवानको प्रतिनिधि हो , कामभने दानवको गरिरहेको छ । वलिप्रथा सर्वथा त्याज्य छ । मांसाहार पनि मानवका लागि सर्वथा त्याज्य छ तर गरिरहेको छ । धिक्कार छ ।
@ShivaramPoudyal
@ShivaramPoudyal 2 ай бұрын
छोरी होस् त यस्तो। विश्व कल्याणी भवानी। जय होस् !
@nimanepal2729
@nimanepal2729 2 ай бұрын
सारै आनन्द आयो प्रश्न सोध्ने जिवराज सरको सोध्ने कला र उत्तर दिने देवि प्रतीभा को कला मिलेको ले मन प्रफुल्ल भयो।
@GyaniSubedi
@GyaniSubedi 2 ай бұрын
जय हाेस गुरु ❤️❤️
@youtogamer9973
@youtogamer9973 2 ай бұрын
नेपाली छोरी प्रती नमन सहित ,भबिस्यमा नेपालको यक प्रतिभा,सम्मान पनि हुन।🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌺🌺🍀🍀🍀🌺🇳🇵👌✍️
@mansinghbist7299
@mansinghbist7299 2 ай бұрын
Nice very nice Radhe Radhe❤❤🙏🙏🙏
@arunbishwas2896
@arunbishwas2896 2 ай бұрын
ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे नमः।🙏💞🙏💕🙏 जय महामाया भुवनेश्वरी जगदम्बा । 💞🙏💕🙏💞🙏
@shantagautam4320
@shantagautam4320 2 ай бұрын
देबी प्रतिभा को कुरा सुनेर सारै मन छोयो । साच्चीकै देबीको स्वरुप लाग्यो ।
@mohanbhattarai1159
@mohanbhattarai1159 2 ай бұрын
हाम्रेा नेपालीचेलीकाे यस्ताेमधुरजबाफलेहामिअत्यातैहर्षबिभनेरभएकाछाै छाेरीलाई धेरैअाषिर्बादछ।
@chhabilalThapa-f7d
@chhabilalThapa-f7d 2 ай бұрын
देवि प्रतिभा लाई ल्याएर हामी सबैलाई परिचित बनाउन सफल कोटिहोम महायज्ञ को आयोजक टिम प्रती हार्दिक सम्मान
@Sachidhakal2070
@Sachidhakal2070 2 ай бұрын
बहुत सुन्दर 🙏🙏🙏🙏
@chetanathSharma-s6w
@chetanathSharma-s6w 2 ай бұрын
सहि
@pujakafle55
@pujakafle55 2 ай бұрын
Kati ramro😊
@lalitaadhikari7171
@lalitaadhikari7171 2 ай бұрын
राधे राधे🙏🙏💐💐
@bimalaaryal1380
@bimalaaryal1380 2 ай бұрын
जय नेपाल कि छोरी हजुर् को कुरा सुनेर अति सुनिन म झै लाग्यो राधे राधे
@ManDeuba-rc9mf
@ManDeuba-rc9mf 2 ай бұрын
राधे!राधे!!
@premnathpaudel2224
@premnathpaudel2224 2 ай бұрын
सान्दर्भिक लाग्यो राधे राधे देवी प्रतिभामा नमन!!!
@pujankhatiwada3747
@pujankhatiwada3747 2 ай бұрын
राधे राधे श्रीप्रतिभा जि राधेश्याम 🇳🇵🇳🇵🌹🌹🙏🙏
@anitastha8075
@anitastha8075 2 ай бұрын
Kati ramro boli devi matako
@bimelaniroula4893
@bimelaniroula4893 2 ай бұрын
राधे राधे🙏🙏🙏🙏🙏🙏🙏
@bishalrai7359
@bishalrai7359 2 ай бұрын
❤❤❤काभ्रेको चेली को जय होस्
@kcradhikadevi8321
@kcradhikadevi8321 2 ай бұрын
Jaya devi prativa radhe radhe
@RishiramKhanal-n4f
@RishiramKhanal-n4f 2 ай бұрын
राधे राध🙏
@jaiswalniraj7241
@jaiswalniraj7241 2 ай бұрын
श्री राधे राधे हरे कृष्ण हर हर महादेव नम्स: पर्वती पतये हर हर महादेव श्री राधा श्री राधा ❤️🙏
@binitagyawali9419
@binitagyawali9419 2 ай бұрын
ॐ ॐ ॐ ॐ ॐ
@ReshamShahi-jz6xb
@ReshamShahi-jz6xb 2 ай бұрын
नेपाल कि उत्कृष्ट चेली धेरै राम्रो छ जय होस माता दि जय श्री राम 🙏
@pujankhatiwada3747
@pujankhatiwada3747 2 ай бұрын
देबी प्रतिभा राधे राधे राधेश्याम 🇳🇵🇳🇵🌹🌹🙏🙏
@yamunasatyal8012
@yamunasatyal8012 2 ай бұрын
राम्रो सोध्नु भयोे सर 🙏🏻
@chandrarimal5743
@chandrarimal5743 2 ай бұрын
अति सुन्दर कथा ब्याख्या गर्न सक्ने देवि प्रतिभा ज्यु प्रती हार्दिक आभार गर्दछु राधी राधे 💐🙏 धन्यवाद भण्डारी जि लाई
@karanadhikari2775
@karanadhikari2775 2 ай бұрын
धेरै ज्ञानवर्धक अन्तर्वार्ता जय होस्स नातन धर्म को✍️💕🕉🙏👌👍☝️👈
@munalamsal705
@munalamsal705 2 ай бұрын
देवी प्रतिभा को सोचाइ र बुझाइ मा भगवान को बास छ राधे राधे देवीजी❤️❤️❤️
@Thir.prasad.dhital.krishna
@Thir.prasad.dhital.krishna 2 ай бұрын
अत्यन्तै सुन्दर
@RajbahadurShahi-zl2hm
@RajbahadurShahi-zl2hm 2 ай бұрын
राधे राधे माता जि 🙏♥️🙏
@damodaracharya7891
@damodaracharya7891 2 ай бұрын
सन्दर्भीक अन्तर्वार्ताका लागि भन्डारी सरलाई धन्यवाद
@yamunasatyal8012
@yamunasatyal8012 2 ай бұрын
बधाई छ छोरी सम्मान ♥️♥️🌹🙏🏻
@susilapahari9385
@susilapahari9385 2 ай бұрын
नेपाललाई चिनाउनु हुने याे देशकाे छाेरि चेलि जस्तो नाम छ त्यस्तै गरि चम्काउदै जानू शुभकामना छ ।❤❤❤❤
@HomprasadThapaliya
@HomprasadThapaliya 2 ай бұрын
राधे राधे जय जय श्रीकृष्णगोविन्द।🙏🙏🙏🙏
@RajuKhadka-rn8uf
@RajuKhadka-rn8uf 2 ай бұрын
धन्यवाद हजुरलाई यस्तो हाेनाहार ब्यक्तिलाई ल्यायर उहाँका बाणिहरू बुझ्ने माैका पाएकाेमा ।
@hariramdangaura139
@hariramdangaura139 2 ай бұрын
येशुको बारेमा जाने जीवन धन्य हुने छ कथा बाचिका जि
@devendraupadhyay9214
@devendraupadhyay9214 2 ай бұрын
भगवान् श्रीकृष्णको कृपाले असम्भव पनि सम्भव हुन्छ ।। जय श्रीकृष्ण 🌿🌹🌺🌹🥀🌹🥀🌳🌳🙏🙏
@safelife7715
@safelife7715 2 ай бұрын
नेपाल र नेपाली को गौरब !!प्रतिभासाली प्रतिभा देबी।हाम्रो खुसी !!
@kumarkhadka9875
@kumarkhadka9875 2 ай бұрын
❤प्रस्तोता र बक्ता उच बिचारको भएर होला एकदम भावुक भैय❤
@Tejnarayan89
@Tejnarayan89 2 ай бұрын
राधेराधेराधे देबी जी❤❤❤❤❤❤
@upamaacharya1195
@upamaacharya1195 2 ай бұрын
देवी प्रतिभा प्रति हार्दिक नमन ! वाककला सुनिरहुँ झैँ लाग्ने सुविचारहरू मध्ये सर्वगुण सम्पन्न विद्वान् पनि यदि ऊ चरित्रहीन छ भने उसको जीवनको परिणाम असत्य ठहरिन सक्नेरहेछ भन्ने यो भनाइ अझै उत्कृष्ट लाग्यो !
@bibaslimbu6880
@bibaslimbu6880 2 ай бұрын
जैहोस देवि प्रतिभा ज्यु लाई, / मलाई रोचक लाग्यो उहाँको कथा बाचनहरू /
@jayaghanti
@jayaghanti 2 ай бұрын
देबि प्रतिभा प्रती हार्दिक आभार व्यक्त गर्दछौ ❤️
@bhagawatidevitiwari9229
@bhagawatidevitiwari9229 2 ай бұрын
राधे राधे माता जी जय होस्
@मातृभुमी
@मातृभुमी 2 ай бұрын
राधे राधे आफ्नो नगर बासिन्दाको नाताले गौरव महसुस भएको छ।धेरै धेरै नमन माता देवी प्रतिभा ❤💐🌷🌹🙏
@durgatiwari412
@durgatiwari412 2 ай бұрын
राधे राधे देवि प्रतिभा..❤🙏❤
@budhimanshrestha6
@budhimanshrestha6 2 ай бұрын
हाम्रो लागि गाेरब हुनुहुन्छ देबि प्रतिभा
@NirmalaAryal-k5s
@NirmalaAryal-k5s 2 ай бұрын
Radhe Radhe Radhe Radhe Radhe Radhe Radhe 3
@SujaNepal-tm5yv
@SujaNepal-tm5yv 2 ай бұрын
Dhereai raamro xa hajurko bolne saili 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵Devi partiva jii
@MitrabahadurKhatri
@MitrabahadurKhatri 2 ай бұрын
अति चर्चित कथावाचिका
@Laxmidevi-cv4oq
@Laxmidevi-cv4oq 2 ай бұрын
धेरै धेरै राम्रो देबि प्रतिभा बाचीका जी जय हो जय हो जय हो जय हीन्दु राष्ट्रि बनाउन को लागि सत्संग गर्नु नै सत्य को बाटो मा लाग्नु सत्ते हुन्छ अति दिब्य सुन्दर देबि प्रतिभा जी ❤💕💐👏👏
@DurgaGuragain12
@DurgaGuragain12 2 ай бұрын
राधे राधे देबिप्रतिभा हजुरकामाहान्बाँणिले ईकान अतिपबित्र भयेकोछ
@KopilaBhusal-wh5ho
@KopilaBhusal-wh5ho 2 ай бұрын
pyari bhaine hamrai country ki cheli garbha chha nepal ko . congratulation devi prativa.
@sonugyawaliofficial2056
@sonugyawaliofficial2056 2 ай бұрын
यति सानो उमेरमा मै अन्तराष्ट्रिय रुपमा ख्याति प्राप्त गर्न सफल हजुर देवी प्रतिभा पराजुली जी हजुर को कुरा सुनेर मलाई लाग्यो साँच्चै नै हजुर साछात देवी हुनुहुन्छ।हजुरले नेपाल हिन्दु राष्ट्र नै हो र पछि सम्म पनि रहिरहनु पर्छ भन्ने कुरा निकै सान्दर्भिक लाग्यो ।हजुरको भागवत कथा सुन्दा पनि लाग्छ हजुरको मधुर स्वर मा नै सबै मन्त्रमुग्ध हुन्छन् र आन्नद लिन्छन् । देवी प्रतिभा जी हजुर सात वर्षमा पैलो पटक नेपाल मा नेपाली भाषामा कथा वाचन गर्दा पनि यति शुद्ध नेपाली बोल्नुहुन्छ साँच्चै नै नेपाल आमा की छाेरी हजुर नेपाल मै बसेर धर्मको प्रचार मा लाग्नुपर्छ भन्न चाहान्छु। हजुरले सधैं भरी यसरी नै सफलता हासिल गरिरहनु धेरै धेरै शुभकामना हजुर लाई र हजुर लाई मेरो घर मा आमन्त्रण गर्न चाहन्छु।❤❤❤
@deepakmgr162
@deepakmgr162 2 ай бұрын
राधे राधे देवी माँ💐🙏
小蚂蚁会选到什么呢!#火影忍者 #佐助 #家庭
00:47
火影忍者一家
Рет қаралды 103 МЛН
How I Turned a Lolipop Into A New One 🤯🍭
00:19
Wian
Рет қаралды 10 МЛН
Life hack 😂 Watermelon magic box! #shorts by Leisi Crazy
00:17
Leisi Crazy
Рет қаралды 79 МЛН
Dr Zakir Naik Program #5 October night #live #zakirnaikbayan
3:05:51
Engineer Muhammad Ali Mirza STUDENTS ki Adalat mein ! A Special Session Recorded on 27-March-2022 !
3:39:32
Engineer Muhammad Ali Mirza - Official Channel
Рет қаралды 1,4 МЛН
Dr. Yogi Vikashananda | THE SECOND PAGE | 2081-02-06
1:02:40
Nepal Television
Рет қаралды 21 М.