रवि ठग हुन्, छुट्ने देख्दिनँ, कांग्रेस एमालेलाई नलखेटेसम्म देश बन्दैन : Swagat Nepal ||AARAMBHA ||

  Рет қаралды 18,586

Yoho Television HD

Yoho Television HD

Күн бұрын

Пікірлер: 202
@gurungjk7517
@gurungjk7517 11 сағат бұрын
कुरो चाहिँ सहि नै लाग्यो स्वागत तर को । अझै अधिकांश नेपाली जनताले बुझ्न जरुरी छ । छिट्टै बुझ्नेछन थाह पाउने छन । धन्यबाद ।
@461bibisha
@461bibisha Күн бұрын
स्वागत नेपालको भनाई एकदम जायज छ मौलिक प्रतिमान स्थापित हुनुपर्छ ! जरोकिलो महाअभियान !
@shivarimal8011
@shivarimal8011 20 сағат бұрын
सुवागत सर को कुरा100%सहि ❤❤❤❤❤🙏🙏🙏🙏🙏(राजतन्त्र जिन्दवबाद हिन्दुराज्य नेपाल जिन्दबाद❤❤❤❤🙏🙏🙏🙏♥️♥️🌹🌹🌹🌷🌷🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵जनताहरु एक होै देस राजा लाई जिम्मा लगाउ 🙏🙏🙏🙏🙏दलाल देस का धमिराहरु देस लुटटाहरु लाई पततासाप पारोै🙏🙏🙏🙏🙏
@arpanghale1641
@arpanghale1641 Күн бұрын
देशभक्त , निडर , स्पष्टबक्ता , झापा २ का जनताले नचिनेका हिरा , राष्ट्रघाति , भ्रष्ट , असफल संसदीय ब्यावस्था का बिरुद्ध सधैं दमदार तर्क दिदै आउनु भएका देशभक्त , बरिस्ठ अधिबक्ता स्वागत नेपाल जि का हरेक शब्द शब्दमा साच्चिकै दम छ , पछिल्लो समय रबि लामिछानेका बिषयमा वाँहाले बोल्नु भएको कुरा 200% शहि र यथार्थ छ👏👏👏
@rtimalsina12345
@rtimalsina12345 23 сағат бұрын
दलेको स्तर😅
@basantadarlami561
@basantadarlami561 22 сағат бұрын
हुन त म कुनै बिधवान होइन र नकुनै पार्टीका झोले तर मेरो मनले स्वागत नेपाल ले आज सम्म जेजति बोलेको छ सबै सत्य बोल्दै छ भन्ने लाग्छ. र एकचोटी सबै नेपाली ले वाहाको कुरा सुन्नुपर्छ जस्तो लाग्छ
@shivakumarrai9027
@shivakumarrai9027 21 сағат бұрын
१००% सही बिसलेसन अनि जे भन्नु भो मेरो पनि सहमति छ र हुन्छ ।
@hpnp9996
@hpnp9996 14 сағат бұрын
स्वागत नेपालको सबै कुरामा सहमत हुन नसकिएला तर धेरै कुरामा दम छ 🙏
@kapilgyawali764
@kapilgyawali764 23 сағат бұрын
Best leader
@bhagawantharu220
@bhagawantharu220 Күн бұрын
लि क्वान ले सिङ्गापुर देश लाई कसरी बनाए सिक्नुपर्छ।स्वागत नेपाल एक निडर, प्रतिभावान तथा प्रखर ब्यक्ति हो।धन्यवाद नमस्कार 🙏 🎉
@Messiii16
@Messiii16 22 сағат бұрын
Lado muji tero bau yo kalo kote lado ho muji
@BisowjitRai
@BisowjitRai 18 сағат бұрын
राम्रो बिचार ।।। 👍️👍️👍️
@BkUpadhyay-nx9kq
@BkUpadhyay-nx9kq 18 сағат бұрын
ब.अ. स्वागत नेपाल को बिस्लेसन र अभिव्यक्ति एक दम सहि र सत्य छ ।
@pappuroy1915
@pappuroy1915 Күн бұрын
कांग्रेस एमाले नलखेटे यो देश रहदैन एक्दम सहि कुरा हो यो नागरिक को अवाज हो
@laxmankhanal6686
@laxmankhanal6686 16 сағат бұрын
2028 साल्देखिको ब्यबस्था नलखेटी देस बनेछ भने कसम भो
@krishnamagar1223
@krishnamagar1223 5 сағат бұрын
स्वागत नेपालको बिश्लेसन सहि छ।
@SomThapa-cw8ij
@SomThapa-cw8ij 13 сағат бұрын
100%right
@mohanskoti2910
@mohanskoti2910 15 сағат бұрын
स्वगत नेपाल सर देश भक्ती सपूत हुन जे बोल्नु हुनेछ देश र नागारिक हरु को आबाज बोल्नु हुन क्ष
@theeasycreativetips8523
@theeasycreativetips8523 9 сағат бұрын
स्वागत सरको कुरो २००% सहि भन्नेहरु हाजिर गरौ ।।। 👍️🙏
@sisnudhedo75
@sisnudhedo75 3 сағат бұрын
Those who believes S Nepal is 200% wrong, join here !
@krishnabhaktanepal261
@krishnabhaktanepal261 17 сағат бұрын
सहि बिचार
@sureshmanandhar7350
@sureshmanandhar7350 16 сағат бұрын
Thank you so much for your lovely speech swagat sir I’m proud of you
@RajendraSapkota-el8lj
@RajendraSapkota-el8lj 10 сағат бұрын
सम्नान छ स्वागतजी लाई
@nawarajsubedi9678
@nawarajsubedi9678 13 сағат бұрын
राजनीति नबुझेकाले स्वागत नेपाललाई कहिल्यै बुझ्न सक्दैनन्। जसले राजनीति बुझेको छ ऊसैले स्वागत नेपाललाई चिनेको छ। राजनीति राष्ट्रको त्यस्तो नीति हो जसले राष्ट्र र जनताको मौलिक परिचय र गरिमालाई अक्षुण राख्दै गौरवशाली इतिहास बनाउँछ। स्वागत नेपाल प्रति गर्व छ।
@sisnudhedo75
@sisnudhedo75 3 сағат бұрын
You don’t have to be expert or politically astute to understand S Nepal is one dimensional ignorant fool whose arguments are based on jealousy rather than any rationality.
@lilarana9195
@lilarana9195 12 сағат бұрын
Swagat Nepal ko bhanaai malaai chahi sahi laagchha jaya Swagat Nepal
@JayaprakashMalla-l8b
@JayaprakashMalla-l8b Күн бұрын
Right bahas nepal sir salute x❤❤🎉🎉🎉
@asishrana200
@asishrana200 Күн бұрын
स्वागत नेपाल ज्यु👍️🙏
@yatraguru77
@yatraguru77 16 сағат бұрын
स्वागत नेपाल को बिसलेसन 100% सही👍
@nischaldhakal1969
@nischaldhakal1969 Күн бұрын
स्वागत नेपाल जी एक्लो बृहस्पति हुनुहुन्छ, जो सधैं सत्यको लागि बोल्नुहुन्छ। अहिले उहाँ एक्लो भए पनि उहाँले गरेका कामहरू धेरै नै उत्कृष्ट छन्। नेपालका पत्रकार, न्यायालय, पुलिस प्रशासन, सेना, र राजनीतिक दलहरूमा छिरेका यी सबै इण्डो-अमेरिकन दलालहरूले गर्दा आज मेरो देश संकटमा परेको छ। स्वागत नेपाल जीले भनेजस्तै, नीतिगत भ्रष्टाचार गर्नेलाई मृत्युदण्डको सजाय हुने कानुन अति नै जरुरी छ। यसको लागि हामी सबैले साथ दिनुपर्छ। स्वागत नेपाल जी, सच्चा देशभक्त जनता तपाईंको साथमा छन्। तपाईं कहिल्यै पनि पछि नहट्नु होला। धन्यवाद।
@mohansinghmahara9548
@mohansinghmahara9548 20 сағат бұрын
सलाम सच्चा नेपाली पुत्र
@nabarajshrestha4870
@nabarajshrestha4870 17 сағат бұрын
Swagat nepal sir 100%sahi adhibyakta garnu hunxa solute xa sir 🙏🌹🙏
@sharadapandey6461
@sharadapandey6461 19 сағат бұрын
Yo satyataka lagi ladirahanu bhayekoma sir lai naman xa
@liladhar6394
@liladhar6394 15 сағат бұрын
Hardik naman swagat sirlai.
@dilmalla5205
@dilmalla5205 18 сағат бұрын
स्वागत नेपाल यक निडेर सत्य बोल्ने प्रष्ट बोल्ने देश भक्त रास्ट्रबादी नेपाली हुन। तर रबि लामी छाने जस्तो चतुर फटाहा स्यालको पछि लागेर स्वागतलाई गार्नु आफ्नै खुट्टामा बन्चोरो हान्नु हो। नेपालिले रबि जस्तो चतुर फटाहालाई बुज्नै सकेको छैन।
@Chillvibe9
@Chillvibe9 17 сағат бұрын
Swagat ji Nepal ko saccha suputra ho…
@cjansapkota
@cjansapkota Күн бұрын
स्वागत नेपाल लाई मीडिया र आमा मान्छे ले बुझ्न ढिला भाको हो ? यो मान्छे सही हो ? यो मेरो नी प्रश्न हो ? किनभने - म आफ्नो यो मान्छे प्रतिको धारणा मा पुनर्विचार गर्नु पर्छ कि भनेर सोच्दै छु ।
@cjansapkota
@cjansapkota Күн бұрын
म सही सोच्दै छु ?
@hirdayashrestha8274
@hirdayashrestha8274 22 сағат бұрын
U are right sir.
@Dhanyvad68
@Dhanyvad68 21 сағат бұрын
रबी लामेछाने अति चलाख मान्छे हो तर चिपले र आज फल चाखदै छन्।
@laxmankhanal6686
@laxmankhanal6686 16 сағат бұрын
बाठो तित्रो बाबियाको पासोमा
@rambahadurbk7257
@rambahadurbk7257 21 сағат бұрын
देश को सबै शक्ति सवै प्रशासन को नवारान देखी को बल लगाएर खोज्ने हो भने तपाइँ पनि बच्नु हुन्न। तपाइँ लाइ एउटा बहस को 2 लाख दिने ले कुन सहकारी बाट ल्याएर दियो छानबिन हुनुपर्छ।
@dilmalla5205
@dilmalla5205 18 сағат бұрын
यस्ता गोक्तेले के खायर के बुजेर के बोल्छन। 2 लाख यक बहसमा कस्ले दिन्छ। उहालाई मात्रै हैनकी अरु कसैलाई पनि दियको प्रमाण छ भने भन्नू है।
@helloRoman-hp3zi
@helloRoman-hp3zi Күн бұрын
I salute you 🙏🏻 swagat Nepal jiu ❤i love the way you doing keep on doing....we need you in more in moving 🎉
@pappuroy1915
@pappuroy1915 Күн бұрын
सर यो देश मा तपाई लाई स्वागत छ र तपाई को नाम पनी स्वागत नेपाल हो
@purnakunwar-je9st
@purnakunwar-je9st 17 сағат бұрын
यक देशभक्त नेपाली छोरा🙏🇳🇵
@rajendralimbu690
@rajendralimbu690 Күн бұрын
हो सबै समान गर्नु पर्छ तर मन नपरेको खेतो खन्नु ठीक होइन
@SudipSharma-xl2sm
@SudipSharma-xl2sm 20 сағат бұрын
100% you are right
@dharmaidothapa1111
@dharmaidothapa1111 7 сағат бұрын
यो स्वागत भन्ने कान्तिपुर को झोले हो एस्लाई सबै थाहा छ त्यही भएर रबि विरुद्ध लागि पर्छ एमाले र काङ्ग्रेस सग पनि चाट्छ
@NabinKc-y5c
@NabinKc-y5c Күн бұрын
कति बाठो कुरा गर्ने,,,अब नेपाली त्यति लाटो छैन।
@AmitRai-w6q
@AmitRai-w6q 14 сағат бұрын
एकदमै राम्रो जायेज कुरा राख्ने एकदमै असल मान्छे हूनु हुन्छ।
@padampaneru-cd3gm
@padampaneru-cd3gm Күн бұрын
गिरि बन्धुको प्रस्न उठाको खोइ एति ॐनि को प्रस्न उठाको खोइ ऋषि केसको प्रस्न कता गयो धनराजको सहकारी कान्ड उठाको खोइ मानव तस्कर प्रस्न कता गयो अनि म सच्चा ब्यक हुं भन्ने
@JM-rc5xv
@JM-rc5xv Күн бұрын
ए घन्टे 😂😂 गएर मुद्दा हाल्न। मुद्दा नहाल्ने, प्यार प्यार गर्या छ ,फेसबुक मा लेखेर मात्र हुन्छ।
@padampaneru-cd3gm
@padampaneru-cd3gm 23 сағат бұрын
@JM-rc5xv तस्करका बफादार कुत्ता हो त्यो दिन पनि टाढा छैन ढुक्क भएर बसे हुन्छ ईमान जावान गुमाएका हरुको नम्बर अबस्य लाग्छ सधै फटाहा हरुको मात्र हाली मुहाली रहि रहन्छ भन्ने छैन
@dilmalla5205
@dilmalla5205 18 сағат бұрын
तिमिले यो यक मात्रै बहस सुनेउकी के हो। ई घण्टेहरु किन यति धेरै मूर्ख उल्लु भेडा अन्पड गबार हुन्छन।
@ramsubedi6569
@ramsubedi6569 Күн бұрын
रविजीलाई चितवनबाट भरतपुर लगेकोमा हो पत्रकार बाबू
@S.r.k0
@S.r.k0 18 сағат бұрын
Sahi kura ho
@technologyshiksha7472
@technologyshiksha7472 10 сағат бұрын
भाषण न गर मूजी त पनि त्यही हो जाठो , फल भेटेको छैन त्यसैले बर्बराउँदै छ
@umakantasitoula6562
@umakantasitoula6562 15 сағат бұрын
अब पनि रबिको पछि लाग्नु रबिलाई साथ दिनु भनेको बालुवामा पानी हाल्नु हो।
@starmovies4580
@starmovies4580 11 сағат бұрын
Ye teso Vaya yemale and congress ko paxadi lagnuparnya
@VoiceOfEducatedPeople
@VoiceOfEducatedPeople Күн бұрын
Good conclusions
@Narayansubedi-g6u
@Narayansubedi-g6u 19 сағат бұрын
झिङ्गा पाउने स्थान फोहोर नै हो। फोहोरमा झिङ्गाको साम्राज्य हुन्छ।
@RameshBhattarai275
@RameshBhattarai275 16 сағат бұрын
यो मान्छेले देश बनाउने, सुरेन्द्र केसी र मिश्र भन्नेले राजनीति को विश्लेषण गरेर धमलाको पत्रकारिता बाट केपी, आरजु, गगन मिलेर हामी बिचरा नेपालीको कल्याण होलात? कस्तो लाग्छ हजुर।
@chhatraluitel4850
@chhatraluitel4850 Күн бұрын
अहंकारी मान्छेले संसारमै आफू जतिको गतिलो अरु कोही छैन भन्ने ठान्दछ।
@laxmankhanal6686
@laxmankhanal6686 16 сағат бұрын
जान्ने मान्छे त यो लुटरा ब्यबस्था मान्ने ब्यक्ती मात्र हुनसक्छ होउन त ?
@Shahi2526
@Shahi2526 Күн бұрын
One man army swagat Nepal
@ThapaSom
@ThapaSom 15 сағат бұрын
ओह रबिको समर्थक कोहि आएन त कमेन्ट गर्न गाली गर्न ।सत्य पचाउन गार्हो हुन्छ नि त😅😊
@Jhagupokhrel
@Jhagupokhrel 19 сағат бұрын
योस्वागतलेत रबिलाइनैदोसिदेख्छत किनबोलाकोहो येस्तालाइ मिडियाभाइके तपाइपनि 12 मद्देकोहोर
@limbuball3294
@limbuball3294 Күн бұрын
Swagat is a man with real vision and he is mature person. He is right
@professionalphotopoint9968
@professionalphotopoint9968 15 сағат бұрын
jay hos Sir satya bolne manche
@Manishshrestha-w2g
@Manishshrestha-w2g 13 сағат бұрын
छि छि छि यो मुझी गु
@prabinthakuri9636
@prabinthakuri9636 22 сағат бұрын
❤❤❤❤❤
@arpansitaulaofficial9164
@arpansitaulaofficial9164 Күн бұрын
यो हो नि त हाम्रो देशमा चाहिएको system
@ananathsapkota2032
@ananathsapkota2032 Күн бұрын
स्वागत सर नमस्कार 🎉 महेन्द्र, मदन, बिरेन्द्र सपरिवार , राजसंस्था र राजा ग्यानेन्द्र लाई, पनि पाखा लगाएर बिदेसी र बिदेशीको दलालि हरु सफल भएको छन्, र देश नागरिक नागरिकता भुगोल सम्पदा नदिनाला धर्म संस्कृति परम्परा न्याय साथै, नेपाल नेपालिको अस्तित्व नै, किस्ता किस्तामा बिदेसी लाई बेच्दैछन्, सक्नुहुन्छ भने म राष्टबादि हुँम् भन्नेहरू लाई एकजुट बनाउनु होस्, नेपाल नेपालिको अस्तित्व, राजसंस्था राजाको बिषयमा, कसैले पनि जनमत संग्रहको कुरा नगरौं, निसर्त परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ, केहि समयको लागि भएपनि, अख्तियार र न्यायालय, बालक्रिष्ण, स्वागत, धुर्बलाल, हरि साथै सत्य न्याय खोजि अभियानको सरहरु लाई दिऊँ,२०४६ पछिको नेता कार्यकर्ता बेपारि कर्मचारी हरुको सम्पत्ति छानबिन गरी दोषीलाई जेलहालौ र सम्पत्ति राष्टिय करण गरि देश बिकासमा लगाऔं, प्रिथिबि पथ, महेन्द्र पथ, जिन्दावाद, तेसैमा सबैको भलो हुने छ हजुर 🎉
@meghluitel338
@meghluitel338 Күн бұрын
दसौपटक् सहकारीठग्हो रबि भनेकोकुरा ताजैछ।
@narenthing
@narenthing 23 сағат бұрын
अहिले सम्म तिम्रा बाउले लडेर ल्याएको देश हो यो ।
@khemneupane2023
@khemneupane2023 Күн бұрын
याे पनि मानिस हाे र? मानिस बन्न खाेजेकाे बादर हाे याे र।जसले आफ्नाे घर पनि बनाउदैन , र अर्काले बनाएकाे घर पनि भत्काउने काम गर्छ। मैले जानेकाे यति हाे। माईककाे फुदाे पाउने बित्तिकै एक्लै बर्बराउने , जनताकाे साेधेका प्रश्न काे जवाफ दिन नसक्ने ।
@dilmalla5205
@dilmalla5205 18 сағат бұрын
रबिका कुकुर कति बुक्छौ भुक तिमिहरुले रबि जस्तो चलाख चोर स्याललाई बुज्न अझै समय लाग्छ।
@vivekmahat1469
@vivekmahat1469 21 сағат бұрын
कुरा जायेज बोले नि अनुसन्धानका लागी लगेको मान्छेलाई यो अपराधी हो भनेर भ्रम फैलाउनु चै गलत हो। कुनै दिन अदालतले प्रमाण गर्ला नि तर प्रमाणित नै नभई अपराधी भन्नु चै हुदैन। यो कुरा सच्याई दिए रास्वपाले स्वागतै गर्ने थियो।
@laxmankhanal6686
@laxmankhanal6686 16 сағат бұрын
रबिले सहकारी बाट पैसा ल्यायको आफै स्विकार गरेका छ्न त जब अपराध आरोप आरोपित ले आफै स्विकार गरिसकेपछि पनि अपराधी भन्न मिल्दैन ?
@singhabdrthapa3668
@singhabdrthapa3668 17 сағат бұрын
कुनबेला काे रिस रहिछ रबि लामिछाने माथि स्वागत नेपाल काे श्रीमती उडायकाे जार जस्ताे व्यवहार गर्दै छ
@laxmankhanal6686
@laxmankhanal6686 16 сағат бұрын
स्वागत ले थुनेको हो रबिलाइ थुन्ने चाहिँ माया गरेको अनि सहि रुपमा आलोचना गर्नेलाइ कुन बेला को रिस पोखेको भन्न मिल्छ ?
@dipendrasah6413
@dipendrasah6413 Күн бұрын
I don't know what else he said, but I agree with what he said about Nepal's judiciary.
@indraprasadneupane9198
@indraprasadneupane9198 20 сағат бұрын
बिचार हैन यीनकाे, चुनाब हारेकाे आबेग अरु अगाडि बडेकाे रिस , आबेग हाे
@arjunpaudel4625
@arjunpaudel4625 Күн бұрын
Rip,,rip
@kajigajmer4154
@kajigajmer4154 Күн бұрын
swagat sir ko bolima damxa but judhera haina milera agadi badnuparyo
@anitashrestha6748
@anitashrestha6748 17 сағат бұрын
Shi bolnuvyo sir
@VV-vo6xm
@VV-vo6xm 22 сағат бұрын
I am happy to support you , if you in a favour of king no doubt. Cheers
@NetraThapa-rv9nd
@NetraThapa-rv9nd Күн бұрын
नयाँ पुस्ता भन्नु हरेक बोटको साइड बात निस्किएको मुना हेर्दा खुब राम्रो लायकको देखिन्छ त्यसले फलादिदैन स्याउको बोटमा सुन्तला सुन्तलामा स्याउ आउँदैन
@ramjibagale9014
@ramjibagale9014 18 сағат бұрын
नेपालमा यस्ताे मान्छे जन्मेछ जाे अमेरीका पुगेर नेपाल फिर्कीए पछि पत्रकारीताबाट राजनिति नअाएकाेभए नेपालका बुद्विजिबि,राजनितिक ब्याक्ती,अभियन्ता,अन्य अन्य हरूलाई ले कसकाे र केमा बहस हुन्थ्याे हाेला ?
@laxmankhanal6686
@laxmankhanal6686 16 сағат бұрын
अमेरिकी नागरिकता नत्यागी कानुनी रुपमा नेपाली नबनी पत्रकारिता गर्न येहि ब्यबस्थाले दियो ,नेपालको नागरिकता नभैकन पाटी खोल्न ,चुनाव लड्न , मन्तृ बन्न यहि ब्यबस्थाले दियो 87 अरब को अरु सहकारी ठग लाई छोडेर 65 करोड को अपचलनमा सहभागी रबिलाइ मात्र कारबाही गर्ने यो ब्याबस्था ठिक छ भनेको होइन रछाने ले ?
@rambahadurbk7257
@rambahadurbk7257 21 сағат бұрын
पहिला तपाइँ रबि सँग मिल्न किन खोज्नु भएको? आफुलाई मन नपरे को खेदो खन्ने भन्दा तपाइँ मुद्दा लडेर गलत साबित गर्नुहोस। तपाइँ नयाँ हरु लडेर उहि पुराना हरु लाइ फाइदा हुने हो। एक अर्का को खुट्टा तानेर केहि हुन्न।
@dilmalla5205
@dilmalla5205 18 сағат бұрын
रबिले नाकको डाडी भाच्छु। नो नट अगेन किन भनेको हो। फेरि तिनै भ्रष्टाचारि नेता सङ्ग मिल्नु थियो भने।
@laxmankhanal6686
@laxmankhanal6686 15 сағат бұрын
स्वागत जि ले रबि लामिछाने लाई यो अपराधी ब्यबस्था को बिरुद्द आउनुस भन्नुभयको थियो , सङ्गै मिलेर ब्यबस्था बिरुद्द आवाज उठाऔ भन्नुभयको थियो तर रछाने यहि ब्यबस्था ठिक छ भनेपछि आलोचना योग्य पात्र को भिड मा आफै गाका हुन रबि नेपालको राज्यब्यबस्था के हो भन्ने बुझाइमा आमाको दूध पिउदै हुनुहुन्छ जस्तो छ छुटेपछी बहस गरौला
@SomethingNew-gm1xb
@SomethingNew-gm1xb Күн бұрын
बैकल्पिक भन्नाले , भनेको माने सरकार बनाउन सहभागी हुने नमाने नहुने ।।
@milankarki9662
@milankarki9662 5 сағат бұрын
Yo manxeee apsarwade ho....
@padampaneru-cd3gm
@padampaneru-cd3gm Күн бұрын
कम्बोडियामा कुन कुन थरिका मानिस बस्दा रहेछ कहिलेई खोज्ने कोसिस गर्नु भयो अधिकारी लामिछाने ओलि खड्का दाहाल देउबा अन्य कति थरिका नेपालीको बसो बास रहेछ कहिले खोजिनिती गर्नु भएको छ
@harisubediofficialyoutubec7
@harisubediofficialyoutubec7 Күн бұрын
के को सुदृढीकरण यिनी डिप्रेसन का रोगी हुन यिनी लाई रबि खोबिया भएको छ उपचार हुनु पर्छ बेलैमा यिन्को ! पैसा को लागि जुन पनि मुद्दा लड्ने एउटा कालो कोटे हुन
@anishpaudel6609
@anishpaudel6609 19 сағат бұрын
यो स्वागत नेपाल भन्ने जन्तु लाई टेलिभिजन मा ईन्टरभियु हैन राची लगेर उपचार गर सरकार
@Torangurung2334
@Torangurung2334 23 сағат бұрын
किन स्वागत नेपाल एकदमै सस्ता टिप्पणी र कुतर्क गर्दै रास्वपाको सत्तोसराप गर्न तल्लिन छन् ? २०७९ को आम निर्वाचनमा स्वागत नेपाल ( भद्र प्रसाद नेपाल ) २२६१ ले मतले पराजित भए , रास्वपाले ८७८१ मत ल्यायो ! सांसद बन्ने लक्ष्यमा सबै भन्दा बाधक यिनले रास्वपालाई देखे किनभने यिनको चाहना थियो रास्वपाले उम्मेदवारी नै नदियोस् ! अहिले त्यहि रिस रबि माथि पोखिरहेका छन् ! यिनको नजरमा यो देशलाई आज यति गयगुज्रेको बनाउने रास्वपा नै हो ! मैले पढेलेखेको यति विघ्न मुर्ख मान्छे देखेकै छैन ! , स्वागत नेपाल किन रविको बिरोध गर्दै छ कारण यस्तो हो खास !🙏🤔🤨
@raghavsinghthapa6807
@raghavsinghthapa6807 Күн бұрын
कुण्ठित मन।आफ्नो परिचय आफैले दिने ब्यक्ति ,एक्लो ब्यक्ति ।म/मैले र मेरो भन्दा माथि उठ्न नसक्ने । अर्को शब्दमा माने मान नमाने नमान तर म स्वागतमान। बम्बैका लड्डु जस्तै स्वभाव रहनुभएका, सर्वश्रेष्ठ मानिदीनु पर्ने ।नेपाल मुलुकका सर्वश्रेष्ठ प्राणी। सुघेर न्याय अन्याय छुटाउन सक्ने क्षमता भएका। अन्त्यमा भ्यागुतोको नाम बासुदेव।
@dhrubasiwakoti891
@dhrubasiwakoti891 20 сағат бұрын
बेवसतइ नमानेछि केको बहस
@chhatraluitel4850
@chhatraluitel4850 Күн бұрын
स्वागत नेपाललाई मिडिया कम्पनी खोल्नलाई सुझाव दिनुहोस् पत्रकारज्यू🙏
@deepakacharay
@deepakacharay 16 сағат бұрын
Afule afailae sachomanchhe vanne, ravi jastai aruharu pani chhan tar kin tiniharu lai navaneko
@rimbaburana1055
@rimbaburana1055 Күн бұрын
पोखराबाट कास्की लैजादा रे ? के बोल्या पत्रकारज्यू ?
@ChetanKarki-o9j
@ChetanKarki-o9j 6 сағат бұрын
Kam sinko na vachne kura matr garne bahun
@chhatraluitel4850
@chhatraluitel4850 Күн бұрын
कति घटिया कुरा गर्छ याे मान्छे जनजाति भनेर जोडीहाल्छ।😂
@DeepakLama-y2j
@DeepakLama-y2j Күн бұрын
As🎉❤
@MadanBk-h7u
@MadanBk-h7u 17 сағат бұрын
👍🔔👍🔔👍🔔👍🔔♥️💪♥️💪💪💪💪
@AnitChaudhary-s4s
@AnitChaudhary-s4s Күн бұрын
Asta astai media le garda yo desh ma anek sankat r varst haru janminxa ramra lai anyay r aviyog lai nyay
@thegreattime572
@thegreattime572 12 сағат бұрын
मैले गरेको कमेन्ट कहाँ जान्छ
@sandiplimbu1685
@sandiplimbu1685 Күн бұрын
Swagat Nepal hajurko asamahik nidhan bhayeko sunda aaghat pugeko xa gahiro sarda annalise dina chahanxu, Nargako bas hos. RIH 😔
@TbusinessSnusiness
@TbusinessSnusiness Күн бұрын
haatgadi लाउने रहर राग्ने रहेछ तेसो पो
@YagyaPandey-s2d
@YagyaPandey-s2d 12 сағат бұрын
Abko bikalp Matrivumi shena shitko Nepalbadma aadharit jantantranai ho.
@gurungkanxa9381
@gurungkanxa9381 Күн бұрын
यो स्वागत नेपाल मान्छेमा समेल छ ...?
@bibhashbhusal6557
@bibhashbhusal6557 21 сағат бұрын
Swagat sir Ali mapai vayena ra
@ChetanKarki-o9j
@ChetanKarki-o9j 6 сағат бұрын
Ma pani jhapa birtmod ko ho yo nepal bahun poila bata ghatya aile ne ghatya kura garxa kaie sudreni vayna yo bhaun
@hawathuts
@hawathuts Күн бұрын
Jaba manche ko khutto bhui ma hudaina ni taba manche buddhi ni ulto huncha. Tyasko dristhanta yo manche ho..
@binitapantha4297
@binitapantha4297 23 сағат бұрын
यो स्वागतले रबी लाई कती खेड़ेको मन नपरे जेपनी भन्ने किन बुद्धि कुयेको
Quilt Challenge, No Skills, Just Luck#Funnyfamily #Partygames #Funny
00:32
Family Games Media
Рет қаралды 55 МЛН
Quando eu quero Sushi (sem desperdiçar) 🍣
00:26
Los Wagners
Рет қаралды 14 МЛН