युबराजले मोटि केटि नै मन पर्छ भन्दा भयो हंगामा । ०९.०८.०७७ Yubaraj_Sharmila HD

  Рет қаралды 282,174

Indreni.Com

Indreni.Com

3 жыл бұрын

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni#Yubaraj_Chaulagain_VS_Sharmila_Shrestha_Live_Programe
🙏🏼 Download our Apps 👇🏼
➥ MOMO (More Music More Movies) - faturl.com/ryu2it/?selected=0

Пікірлер: 405
@Indreni.Com2016
@Indreni.Com2016 3 жыл бұрын
इन्द्रेणी मार्फत विभिन्न दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
@Binodji
@Binodji 3 жыл бұрын
शर्मिलाले गीत गाएको सास बस्न नपाउदै आफैले होस्ट गर्नु भन्दा कल्पनालाई जिम्मेबारी दिएको भए भैहाल्थ्यो नि
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 3 жыл бұрын
Indreni team is really doing incredible social service in Nepal. Indreni team deserves huge respect, dignity and heartily congratulations, and salutation. Those who are talking and writing against Krishna Ji ji ji ji ji and indreni team are heartless and mindless people Great Job indreni team.
@kiranadhikari1709
@kiranadhikari1709 3 жыл бұрын
सर्मिलाको हाउ भाउ अल्लि बडिअसोभनियछ सुधार्नु पर्यो दर्शकले मन परायको त्यति छैन ।
@bashgaming2172
@bashgaming2172 3 жыл бұрын
@@BrahMaSiriMeetra123 Apà
@jyotisunar508
@jyotisunar508 3 жыл бұрын
@@Binodji आआआआआआआआआआआआअ
@Greaternepalnews
@Greaternepalnews 3 жыл бұрын
रमेश प्रसाई र टिका सानु काे दोहोरि‌ हेन‌‌ मन ककस्लाई छ??🙏🙏🙏🙏👇❤️❤️❤️❤️❤️❤️❤️🙏👇🙏👇👇👇👇👇👇👇👇👇🙏🙏🙏🙏
@sujanthapamgr7989
@sujanthapamgr7989 3 жыл бұрын
Kaslai ni xaina
@Arjunofficalchannel
@Arjunofficalchannel 3 жыл бұрын
युवराज अन्कल र सर्मिला दिदिको दोहोरी सबैले हेरेर प्रतिक्रिया दिनु है ❤️❤️❤️
@shivachalise1833
@shivachalise1833 3 жыл бұрын
xx it ☺️🥰
@keshavraj8652
@keshavraj8652 3 жыл бұрын
❤️
@keshavraj8652
@keshavraj8652 3 жыл бұрын
🙏
@maheshadhikari728
@maheshadhikari728 3 жыл бұрын
एकदम राम्रो छ बहिनी उहांहरुको दोहोरि
@user-fg5ef2wh5q
@user-fg5ef2wh5q 3 жыл бұрын
जस्ले जे भनेनी सर्मिला बहिनिको हाउभाउ मलाई चाहिँ यकदमै मन पर्छ ।युबराज दाइको झन के कुरा स्वोर अनि टुक्का दुबै खतरा छ ।जय इन्द्रेणी 🙏🙏🙏🙏
@chhugsangdomalama7903
@chhugsangdomalama7903 3 жыл бұрын
Ramro Lai nai ho khot laune ra ris garne .. so indarni ma sharmila dd jasto harik chij ma active ra telantd mahila kalakar aru chaina malai Ta asadai man parcha sharmila dd🙏❤️
@Shreejana_Bhandari
@Shreejana_Bhandari 3 жыл бұрын
मलाई पनि मन पर्छ
@aaryanrai5727
@aaryanrai5727 3 жыл бұрын
K hauvau vannu yasta chatakelaii
@dillinepal8250
@dillinepal8250 3 жыл бұрын
अलिक over भयो हल्का त कलाकारमा हुनुपर्छ त र यो त उत्पद नै भयो ।
@jhamkachaulagain5085
@jhamkachaulagain5085 3 жыл бұрын
Je hos hamro chaulagain daju lai indrenima dekhan pauda ma dherai khusi vako xu
@maheshadhikari728
@maheshadhikari728 3 жыл бұрын
👇️👇️👇️ सर्मिलाको एक्टिङ सहि लाग्छ भन्नेहरुले लाइक ठोकम है साथी हो👍️👍️
@bhanuboss7597
@bhanuboss7597 3 жыл бұрын
wow दामि दाेहाेरि सर्मिला दिदिकाे दाेहाेरि मनपर्ने र दिदिकाे फ्यानजति तल हाजिर गर्नुस
@tulsioli5534
@tulsioli5534 3 жыл бұрын
इन्द्रेणी न हेरी अन्त आँखा मोडिन्न सर्मिला जि को रमाइलो दोहोरी नहेरि छोडिनन्, युबराज जि लाई सलाम छ इन्द्रेणी लाई साथ दियकोमा, सुपर दोहोरी गीत, जय इन्द्रेणी जय कृष्ण दाइ,
@setogurasha5951
@setogurasha5951 3 жыл бұрын
पक्कै सर्मिला इन्द्रेणी चलाउन सक्ने नारी लाग्छ?? लाग्छ भने यता हाजिर गरौँ त❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@chhugsangdomalama7903
@chhugsangdomalama7903 3 жыл бұрын
100%👍🙏❤️
@Binodji
@Binodji 3 жыл бұрын
केको इन्द्रेणी मात्रै नि दियो भने रास्ट्रपति चलाइदिनु हुन्छ जस्तो लाग्छ मलाइ त् , के हालको महामिहीम भन्दा कम हुनु हुन्छ र ?
@setogurasha5951
@setogurasha5951 3 жыл бұрын
हैन यो रास्ट्रपति भन्ने कुन चराको नाम हो फेरि रास्ट्रपति पनि हुन्छ र भन्या अनि के काम गर्छ??🤔🤔अहिले सम्म त कुनै काम भयो रास्ट्रपतिको हातबाट भन्ने सुनिएको छैन नि कि कसो?? नबुझ्या कुरो🙈🙈🙈🙈
@manusubedi2464
@manusubedi2464 3 жыл бұрын
सर्मिला जि लाई बुबा आमा ले फुर्सद मै बनाउनु भयको रहिछ।।। रुप हाउ भाउ सबै एकदम मिलेको छ गित मा नि धेरै प्रगती हुँदै छ सफलता को शुभकामना ।।
@manigurung1469
@manigurung1469 3 жыл бұрын
शर्मिला बहिनीको फ्यान हो म सारै रमाईलो गायीका । संपूर्ण कलाकार साथीहरूलाई सलाम छ ।
@suvatrathapa7357
@suvatrathapa7357 3 жыл бұрын
राम्रो छ यस्तै सबैलाई पचने गित गाउनुपर्छ उत्ताउलो नहोस एकदम झकाँस लाग्यो 👌🤚
@kedarmanshrestha600
@kedarmanshrestha600 3 жыл бұрын
dheri ramro xa sharmila ju safalatako suvakamana xa hai🙏🤝
@user-ev3zg3sd1p
@user-ev3zg3sd1p 3 жыл бұрын
युबा राज सर र सर्मिला मिस को दोहरी एक दम रामाइलो छ
@nandapoudel8612
@nandapoudel8612 3 жыл бұрын
कार्यक्रम सञ्चालककाे भुमिकामा उत्कृष्ट देखिन्छ सर्मिला बहिनीलाई ।
@mahendragoodkumal6470
@mahendragoodkumal6470 3 жыл бұрын
आज भने लय, स्वर, हल्का हाउभाउ, अनि दोहोरी जोडी पनि मिलेको छ । खोट लाउने ठाउ छैन । प्रगतिको कामना
@jeevanpandeyvlog
@jeevanpandeyvlog 3 жыл бұрын
नमस्ते म जीवन पाण्डे, म तपाइको प्यारो कृष्ण कंडेल सरलाइ पहिलोपटक दोहोरिमै कराते नाच नचाएको मान्छे । को को ले चिन्नुभयो ? सबैको मुहारमा मुस्कन ल्याउन खुब मज्जा लाग्छ । रम्नु है❣️❣️❣️
@maikallimbu8043
@maikallimbu8043 3 жыл бұрын
Sharmila shrestha ko chanchale bani ani khai lagdo sarir potila gala gajalu aakha hasilo rasilo mohoni najar sachai kta haru lai hurukkai banaune khalko dekhinxo voice poni sarai mitho.........
@chetragurung1149
@chetragurung1149 3 жыл бұрын
युवा राज भाइ र सर्मिला बैनी को दोहोरी मजा आयो इन्द्रेणी टिम लाई सलम छ र सबै लाई नमस्कार
@debendrasunar8303
@debendrasunar8303 3 жыл бұрын
कडा आयो अस्ति खेम सेन्चुरी र सर्मिलाको दोहोरी पछी आज फेरि आयो मजा लागोक।इन्द्रेणी ले बिष्णु माझिलाइ लिउनु परो जस्ले लिउछ म10 हजार पुरस्कर दिने छु।
@aktimapariyar8973
@aktimapariyar8973 3 жыл бұрын
युबराज अन्कल सर्मिला दिज्यु गीत राम्रो छ Miss u
@narayanprasad2610
@narayanprasad2610 3 жыл бұрын
शर्मिलाको चन्चले स्वभाब अनि दोहोरि रमाइलो नै रहेछ साथमा युवराजको पनि राम्रोछ प्रस्तुति अनि यौटा कुरा फेरी भन्न मन लागो अरु कलाकार धेरै इन्द्रेणीमा समाबेश भयका छन् रमेश प्रसाईं देखि अरु विभिन्न कलाकार तर संगीता अधिकारी लाइ समाबेश गरेको भय हुन्थ्योकी भन्ने लाग्छ .हुनत हामी दर्सकले देखेको र त्यहाको अबस्था फरक होला .श्रीमानबाट धोका पायको र यौटा हात नभयको देखेर यति भने अन्यथा नलिनु होला कृष्ण दाजु लगायत सम्पूर्ण इन्द्रेणी परिवार .जय इन्द्रेणी जय गीत संगीत हाल साउदी अरेबिया बाट
@karnachhetri5992
@karnachhetri5992 3 жыл бұрын
नमस्कार सम्पूर्ण इन्द्राणी परिवारलाई सारै मज्जा आयो आज पनि सलाम छ दुबै जानालाई धन्यवाद। ज्ये लोक दोहोरी।
@jagadishtamang3015
@jagadishtamang3015 3 жыл бұрын
कति मीठो गाउँदा गाउँदै युबराज दाइले बिगार्नुभो एकातिर बटारिनु भो जस्ताको तस्तै है जय इन्द्रेणी।
@rajbahadur3309
@rajbahadur3309 3 жыл бұрын
ATI ramro dohori geet badhai xa both
@bhimlimbu68
@bhimlimbu68 3 жыл бұрын
म त सर्मिला श्रेस्थ सारै मन पर्छ ज्यान पनि लोभ लाग्दो अति सुन्दरी सारै मिठो स्वर सधै यसरी देख्नु पाउ जय होस इन्द्र्नी समाज को कार्यक्रम
@uttamuttam1094
@uttamuttam1094 3 жыл бұрын
तपाईं को कार्यक्रम प्रस्तुत गर्नी तरिका अति राम्रो छ
@jagadishdevkota4077
@jagadishdevkota4077 3 жыл бұрын
राम्रो लाग्यो दुबै जानाको दोहोरी आब सर्मिला दिदीको र बालचन्द्र बराल दादा को दोहोरी सुन्न मन छ ।
@komalrokaya9319
@komalrokaya9319 3 жыл бұрын
रमाइलो गित बधाई छ।
@tasbahadurgurung9570
@tasbahadurgurung9570 3 жыл бұрын
लौ है सररर चट चट कस्तो रमाइलो ।
@nju400
@nju400 3 жыл бұрын
आहा नि यो रमाइलो हेर्न आउने सबैलाई तातो तातो चियाको प्रबन्ध छ है । ढिला नगर्नु नि 😍
@kabitanepal5504
@kabitanepal5504 3 жыл бұрын
Sarai ramri sarmila di hajur tae💕♥️🎈♥️💕♥️💕♥️
@bishalmahar9269
@bishalmahar9269 3 жыл бұрын
आहा धेरै राम्रो दोहोरि छ युवराज सर र सर्मिला बहिनि ले गाउनु भो धेरै धेरै धन्यवाद
@loknathpaudyal4838
@loknathpaudyal4838 3 жыл бұрын
यहै यहै रमाइलो छ इन्द्रेणी सबैलाई 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🌈🌈🌈🌈🌈🌈🌈🌈🌈🌈प्रगतिको शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना इन्द्रेणी लाई सफलता शुभकामना
@tankakhanal5627
@tankakhanal5627 3 жыл бұрын
शर्मिला बहिनीको स्वर र गीतको बोल अनुसारको अभिनयले दोहोरीमा हुनुपर्ने अब्बल कलाकार प्रमाणित गर्दछ। युवराज भाइ मलाई मनपर्ने गायक ।
@pramilabasnet502
@pramilabasnet502 3 жыл бұрын
युबराज चौलागाईं को दोहोरी आयो है 👏👏
@kishanban4283
@kishanban4283 3 жыл бұрын
युवराज सर को र शमिला श्रेष्ठ बहिनी को दोहोरी गित राम्रो छ रमाइलो भयो धन्यवाद छ ABC इन्देणी कृष्ण सर सम्मान छ सबै लाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर इन्देणी भाई बहिनी लाई धन्यवाद छ रमेश सर लाई सलाम छ
@hemlalsuberi1845
@hemlalsuberi1845 3 жыл бұрын
Excellent!!
@everesttandoori6194
@everesttandoori6194 3 жыл бұрын
सर्मिलाको धमका छ है युबराज सग इन्द्रेणी मा आज
@madankumarrai9735
@madankumarrai9735 3 жыл бұрын
sarmila jiu ko Inreni lok dohori aghan chalaune chhamata chha , Hamro bhasha Hamro kala Hamro saskriti Hami Nepali salaam
@ranrai8561
@ranrai8561 3 жыл бұрын
कडा क् है सर्मिला जि आजको धोहोरि👍️👍️👍️👍️👍️💘💘💘💘💘💖💖💖💖
@chamelimayatamang4685
@chamelimayatamang4685 3 жыл бұрын
Wow
@jagadishtamang3015
@jagadishtamang3015 3 жыл бұрын
सर्मिला दिदिले निकै राम्रो गाउनुभो तर युबराज दाईले बिगार्नुभो गित सर्मिला दिदिकै जित भो।
@chhugsangdomalama7903
@chhugsangdomalama7903 3 жыл бұрын
Wow sharmila dd ko expression muskan nai Dami 👌❤️dohori Janai kadha 👍keep it up dd 🙏so talented active fit suitable for everything sharmila dd🙏🙏🙏❤️🥰🤩🇺🇸
@dhalakbhattarai4008
@dhalakbhattarai4008 3 жыл бұрын
म सर्मिला सिस को फ्यान हो।डिम्पल,मुस्कान र प्रस्तोता सरै राम्रो गर्नुन्छ सथै गितको झटारो पनि दम्दार दिनु हुन्छ ।
@bhurtelbhurtel4794
@bhurtelbhurtel4794 3 жыл бұрын
नमस्ते इन्द्रेणी लु लु माया त लगाउन पर्छ
@sometrahome5743
@sometrahome5743 3 жыл бұрын
Wowww very nice dhohori best of luck all timlai
@kunchhangtamang
@kunchhangtamang 3 жыл бұрын
आहा हाम्रो शर्मिला दिदी र युवराज दाईको दोहोरी बबाल छ मन पर्यो🙏🙏🙏
@mingurung1532
@mingurung1532 3 жыл бұрын
very nice Yubaraj and Sharmila
@balbdrrai9708
@balbdrrai9708 3 жыл бұрын
जे होस् इन्द्रेणी मा बेला बेलामा बरिस्ठ लोक दोहोरी गायकहरु जमघट हुन्छ सारै सान्दर्भिक इन्द्रेणी कार्यक्रम तीन करोड नेपालीको मुटु केन्द्र हो👍️🇳🇵
@udayasinghbam2907
@udayasinghbam2907 3 жыл бұрын
हाउभाउ राम्रो शर्मिलाको,गीत राम्रो टिकाका कला सुन्दर कृष्णाब जगाई,हांसो राम्रो दिका।( मनमाया)
@limbubaud525
@limbubaud525 3 жыл бұрын
वाह वाह शर्मिला श्रेष्ठ दोहोरी पनि आगो जस्तो, कार्यक्रम लाई धुवा धार बनाउदै बोल्ने शैली हाउभाउ हेर्दा पक्कै अब दोस्रो पुस्ताले नेतृत्व लिन तयार रहेको प्रमाणित साबित भएको छ।
@anjudahal4420
@anjudahal4420 3 жыл бұрын
राम्रो छ
@tikaramrijal7182
@tikaramrijal7182 3 жыл бұрын
wow धेरै धेरै रमाइलो दोहोरी केही होला जस्तो छ यो मङ्सिर मा इन्द्रेणीमा
@gurungsharmila6623
@gurungsharmila6623 3 жыл бұрын
Khub ramailo lagyo Yub raj bhai ra Sharmila bahini ko dohori gayen dhanyebad cha
@dipakdahal5061
@dipakdahal5061 3 жыл бұрын
नमस्कार इन्द्रेणी टीम साथै कृष्ण कडेल ज्यू। अब देखि संचालक उध्घोसक को भुमिका मा शर्मिला श्रेष्ठ मेम लाई दिनु होस हजुर ।बेल बेला हजुरले पनि उद्घोषण गर्नु होला शर्मिला प्रस्तुति दामी लाग्यो।
@ramsubedi956
@ramsubedi956 Жыл бұрын
1+
@chaudharyramkumar1913
@chaudharyramkumar1913 3 жыл бұрын
Sarmila dd ko dohori gaunu paryo 👍👍
@padambist5432
@padambist5432 3 жыл бұрын
ईन्देरिणि नछुटाई हेर्र्ने यता हाजिर गरमै है साथि हरु ❤️❤️❤️❤️❤️
@madhusudanrisal9691
@madhusudanrisal9691 3 жыл бұрын
कृष्ण दाई नहुदा खल्लो महसुस भयो
@jblama4218
@jblama4218 3 жыл бұрын
बल्ल आज सर्मिला sis ko दोहारी हेर्न पाइयो 💃💃🕺🕺🕺💃
@bksinghvishwakarma5747
@bksinghvishwakarma5747 3 жыл бұрын
दर्शक लाई उत्साह जगाउने कला र गला सर्मिला बैनी लाई बधाई छ
@samlalsunar7215
@samlalsunar7215 3 жыл бұрын
दोहोरि एकदम दमदार छ धन्यवाद इन्द्रेणी टिम लाइ
@todaynewsnepal4296
@todaynewsnepal4296 3 жыл бұрын
इन्द्रेणी नछुटाइ हेर्ने कोको छौ ✋✋ झापा मा श्रीमान् ले खुकुरी ले काटेर श्रीमतीको हत्या गरेका छन, मन रुवाउने भिडियो kzbin.info/www/bejne/nXSkpnt9mr9kb5o
@ranjanalama8044
@ranjanalama8044 3 жыл бұрын
Topped toppee
@sarakhan8564
@sarakhan8564 3 жыл бұрын
कति सुन्दरी हो के सर्मिला दि ❤️❤️
@rkbayani1323
@rkbayani1323 3 жыл бұрын
Super jodi ❤️❤️❤️❤️❤️
@krishnakhadka9518
@krishnakhadka9518 3 жыл бұрын
राम्रो छ दोहोरी दुबै जना को धन्यवाद
@BijayKumar-xj7ud
@BijayKumar-xj7ud 3 жыл бұрын
जोश जाँगर होस् त शर्मिला श्रेष्ठ को जस्तो हुनुपर्छ🔥🔥🔥💥
@amritshrestha2718
@amritshrestha2718 3 жыл бұрын
सारै रमाइलो लाग्यो सर्मिला श्रेष्ठ र युवराज को गीत, जे होस शर्मिला बहिनी ले हाम्रो नेवारको पहिले देखी नै चली आएको रिती रिवाज विवाह वर्तन मा छो इला खानु पर्छ भन्दा सारै खुसी लाग्यो ,राम्रो लाग्छ शर्मिला बहिनी आफ्नो रिती रिवाज लाई कहिले भुल्न हुन्न , जय इन्द्रेणी
@hirdayamagarridam9886
@hirdayamagarridam9886 3 жыл бұрын
Ramrai xa dohori
@padamshrestha1887
@padamshrestha1887 3 жыл бұрын
wawa ati ramailo sarmila ra yubaraj ko babal dori
@shreeramnepali8288
@shreeramnepali8288 3 жыл бұрын
आज पनि सधै को जस्तो बबाल दामी छोटो मीठो रमाइलो भयो एसरिनै इन्द्रेणीले अझ उन्नती प्रगति गरेको हेर्न पाइयोस एहि मेरो पनि आशा छ धन्नेबाद
@sagardarai4360
@sagardarai4360 3 жыл бұрын
sarmila ko git pani manxe pani ustai ramro xa
@m.s6675
@m.s6675 3 жыл бұрын
धेरै राम्रो शर्मिलाजी,कडा लाग्यो धन्यवाद
@kalamagar8164
@kalamagar8164 3 жыл бұрын
सर्मिला केा ज्यान हलाउनि बानि सारै मन पर्छ गित शब्द लय पनि राम्रेा छ
@premrazglan2105
@premrazglan2105 3 жыл бұрын
Wow! SUPER NICE &Funny Songs👏👏👏👏 Sarmila Sis. Ko expression Atti nai man parxa, Ma ta Tapaiko No.1 Fann hu. Keep If up....👏👌 Indreni sadhai bachurahunnn !
@reshbahadurkunwar
@reshbahadurkunwar 3 жыл бұрын
Fantastic song.
@hariparsad8718
@hariparsad8718 3 жыл бұрын
सर्मिला दिदी को झन् राम्रो छ गिद गाउने तरीका 🙏🙏❤️❤️🇳🇵🇳🇵
@subashgurung8818
@subashgurung8818 3 жыл бұрын
Sarmila ji you are so beautiful and different... yubraj ji you are so simple and innocent looking
@DinukaThapa
@DinukaThapa 3 жыл бұрын
Nice Dohari ❤️❤️
@uttamuttam1094
@uttamuttam1094 3 жыл бұрын
सर्मिला आज अति राम्री देख्दैछु
@milanthapa9352
@milanthapa9352 3 жыл бұрын
ईन्द्रेणी मा त मनमाया खिमा तिका छत्र जि न भएकोले मजाअायोन कृष्ण सर लडाउन भन्दा पहिले राम्रो थियो दोहोरि गित मनमाया तिका छत्र खिमा हेर्न मन छ
@amritpandey9179
@amritpandey9179 3 жыл бұрын
Manamaya khima rw chatra chai hunu parna ho tika dd bg hunu vako xa
@sukgurung8484
@sukgurung8484 3 жыл бұрын
Nice dohori with sharmila acting
@nepaligamerprabesh6478
@nepaligamerprabesh6478 3 жыл бұрын
Wow2,,indreni temka hol famly n top 1 singer sarmila seresthalai parti best of luck vannu chahanxu🤔😎👃👃❤❤
@miolimbu979
@miolimbu979 3 жыл бұрын
भनेर साध्य छैना म मोरङ बाट भए पनि इन्द्रेणी कार्यक्रम हेरि बस्छु जेहोस सर्मिला दि जु सारैरमाइलो लाग्यो supope it is wonderful performance so really really perfectly no doubt excellent
@filmsfilms8327
@filmsfilms8327 3 жыл бұрын
दाम्पत्य जीवन लाखौं लाख शुभकामना गर्नु चाई पर्छ है बिहे पछि ठिक नहोला
@gitadhojkarki8564
@gitadhojkarki8564 3 жыл бұрын
What a great competition song. Sarmila is fit for both such as presentation and sing a song. I love it. Thank you Sarmila. Keep up it.......
@user-ti9hq4op3i
@user-ti9hq4op3i 3 жыл бұрын
नक्कली सर्मिला सँग मेरो पो लभ पर्ला जस्तो छ 😬 अति मजा आयो
@balbahdur9628
@balbahdur9628 3 жыл бұрын
Wow dami xa sarmila ji tapai jos
@balrambhatt530
@balrambhatt530 3 жыл бұрын
पशुपति शर्मा र जेरीको दोहोरी कहिले सुन्न पाईन्छ कृष्ण दाई???
@SampriyaKhadka
@SampriyaKhadka 3 жыл бұрын
ल है दाई दिदी को रमाइलो दोहोरी आयो हेरेर शेयर गर्न नभुल्नुस है हजुर 💝💝💝💝
@starkhanal5765
@starkhanal5765 3 жыл бұрын
सम्पृया को नाच हेर्न नपाइने हो अब इन्द्रेणी मा ?
@SampriyaKhadka
@SampriyaKhadka 3 жыл бұрын
@@starkhanal5765 पाउछ
@starkhanal5765
@starkhanal5765 3 жыл бұрын
@@SampriyaKhadka खोइ तनि धेरै भो त नाकमुख नै नदेखेको
@user-fg3ze6vo9y
@user-fg3ze6vo9y 3 жыл бұрын
आज भन्दा केही दिन पहिला सर्मिला दिदिको एक्सन सहित को दोहोरी फेरि ल्याउन पर्यो भनेको थिए।आज हेर्न पाइयो प्रतीक्षा पूरा भो धन्यवाद इन्देणी टिम लाई ।।।। सर्मिला दिदिको फ्यान हरु यता हाजिर हुनुहोला ल......
@khumraj5858
@khumraj5858 3 жыл бұрын
आज को दोहोरी खतरा नै छ जस्तो लागो हाइ लाइट हेर्दा अब सुरु गरियो हेर्न
@manabayer3733
@manabayer3733 3 жыл бұрын
Supr srmila sister 😍👌❤️👌proud of you dear and hole Indreni Team. 🌹🌹
@dilisk3098
@dilisk3098 3 жыл бұрын
Mata Dubai janako fan ho tq Indreni team lai
@gbchintan7237
@gbchintan7237 3 жыл бұрын
विष र अमृत मिसिएका गीत । गाउनु गीत ती मिठा भाव सित ।।जय हाेस ।।
@dipakthapa8079
@dipakthapa8079 3 жыл бұрын
जस्ले जे सुकै भने नि सर्मिला जीको हाउभाउ चाहिँ हेरौं हेरौं लाग्यो धन्यवाद इन्द्रेणी परिवार लाइ
@wwamritawwamrita6792
@wwamritawwamrita6792 3 жыл бұрын
Sari ramroxa dubae janako dhori hal kuwit dhikhe hirdhixu
@DjgorkhaliDjgorkhali
@DjgorkhaliDjgorkhali 3 жыл бұрын
indreni ma jastai klakar aaypani manmaya tika khima xatra hunai parxa balla maja aauxa
@ashmitashtestha299
@ashmitashtestha299 3 жыл бұрын
आहा कति राम्रो गीत
@padambist5432
@padambist5432 3 жыл бұрын
आजत पहिलो नम्बर मा परिय छ ❤️❤️
@nabinrajbhattraiyoutubecha5587
@nabinrajbhattraiyoutubecha5587 3 жыл бұрын
Dami xa
@user-dy4mq2dj4c
@user-dy4mq2dj4c 3 жыл бұрын
सरमिला दिजु सारै मन परछ रमाइलो छ तर मन पनि कमलो दुख्नु नहुने अाशु अाउने धेरै माया र सम्झना सरिमिला दिजु र सबैलाई
Задержи дыхание дольше всех!
00:42
Аришнев
Рет қаралды 2,1 МЛН
MISS CIRCLE STUDENTS BULLY ME!
00:12
Andreas Eskander
Рет қаралды 10 МЛН
Amazing weight loss transformation !! 😱😱
00:24
Tibo InShape
Рет қаралды 51 МЛН
Llegó al techo 😱
00:37
Juan De Dios Pantoja
Рет қаралды 47 МЛН
Kabita Ale (Inroduction)-Buddha Purnima Open Concert 2012.
12:26
Ale Pariwar
Рет қаралды 107 М.
5 July 2024
7:29
Homnath ofical
Рет қаралды 9 М.
ВОДА В СОЛО
0:20
⚡️КАН АНДРЕЙ⚡️
Рет қаралды 23 МЛН
как попасть в закулисье в schoolboy runaway
0:51