सिताराम परियार र मनमाया वाइबा बिचकोे दमदार प्रस्तुति । SitaramPariyar_ManamayaWaiba ०२.०९.०७७

  Рет қаралды 895,848

Indreni.Com

Indreni.Com

3 жыл бұрын

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #SitaramPariyar_ManamayaWaiba #LiveDohori
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
🙏🏼 Download our Apps 👇🏼
➥ MOMO (More Music More Movies) - faturl.com/ryu2it/?selected=0

Пікірлер: 1 100
@user-ry9lu6qt1l
@user-ry9lu6qt1l 3 жыл бұрын
इन्द्रेणी मार्फत विभिन्न दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
@pujaralokesh6926
@pujaralokesh6926 3 жыл бұрын
Good
@KHIMDARLAMI1560
@KHIMDARLAMI1560 3 жыл бұрын
एकपटक बम बहादुर कार्की र खड्ग गर्बुजा लाई पनि ल्याउनु परो ईन्द्रेणीमा
@bucadgamers8860
@bucadgamers8860 3 жыл бұрын
TV
@bishalmahar9269
@bishalmahar9269 3 жыл бұрын
कृष्ण दाई तपाई लाइ धेरै धेरै धन्यवाद अब राजु परियार दाई टिका बहिनि दोहोरि गाउनु लगाउनु होला दाइ 👏👏
@debendrasunar8303
@debendrasunar8303 3 жыл бұрын
Aba tika sanu ra krishna dai ko get herne man xa
@durgapaudel4606
@durgapaudel4606 3 жыл бұрын
कलाकार भयर मनमाया जस्तो हुनु परछ अनुसासन मिठाे साेर रुपकाे धनि सबदकाेखानि
@milanrana8788
@milanrana8788 3 жыл бұрын
Sahi ho malaini man parxa
@sanamtamang1177
@sanamtamang1177 3 жыл бұрын
Very good
@sunitatamang2511
@sunitatamang2511 3 жыл бұрын
Sahi kura 👌👌
@yasodasubadi2676
@yasodasubadi2676 3 жыл бұрын
मनमाया काे साेर मिठाे छ भलाद्ममि पनि छिन
@rupanepal6447
@rupanepal6447 3 жыл бұрын
@@yasodasubadi2676 आडनिक गित
@amishlama6245
@amishlama6245 3 жыл бұрын
मन मायाको म ठुलो फ्यान हो। हजुरहरु कोको हुनुहुन्छ म जस्तै ।
@laxmansunar1385
@laxmansunar1385 3 жыл бұрын
😊😊Same brother
@sitaramraut608
@sitaramraut608 3 жыл бұрын
मन्माया दिज्यु को स्वभाव मलाइ पनि यक्दैमै मन पर्छ, हासो को त... कुरै नगौरौ!
@lalkhadka5317
@lalkhadka5317 3 жыл бұрын
I'm
@narmagar9665
@narmagar9665 3 жыл бұрын
Me too.
@shivamagar1179
@shivamagar1179 3 жыл бұрын
म पनि xu jhr
@tankakhanal5627
@tankakhanal5627 3 жыл бұрын
मनमाया बहिनीको स्वर - टुक्का - हाँसो तथा सरल तरीकाले गीतको उठान लाई म सधैं सलाम गर्दछु ।
@madhuchhetri8077
@madhuchhetri8077 3 жыл бұрын
इन्द्रेणिकी प्यारी अनि सबैलाइ मन पर्ने मनमाया !! जति हेर्यो हेरि हेरु लाग्ने मनमायाकै काखमा बसि सास फेरु फेरु लाग्ने !!!
@gangadarai5813
@gangadarai5813 3 жыл бұрын
Hehe
@prabhumusicsitarampariyar2952
@prabhumusicsitarampariyar2952 3 жыл бұрын
नमस्कार म सिताराम परियार धेरै बर्षको सङ्हर्स पछि सबैले धेरै माया गर्नु भयको छ गाउदै जादा कहि कतै कम्जोरी होला मेरो त्यसको लागि माफी चगान्छु हुनत सबैलाइ सिताराम मन पर्छ भन्ने पनि छैन जतिले माया गर्नु हुन्छ उहाँ हरु प्रती आभारी छु । विशेष मनमाया दिदी र इन्द्रेणी परिवारलाइ धन्यवाद दिन चहान्छु ।
@rajendragurung5652
@rajendragurung5652 3 жыл бұрын
राम्रो छ सिताराम भाई, नबिराउनु,नडराउनु भन्छन् ,प्रतिपक्षीलाई सिधै घोचेर उत्तर दिनुभन्दा,घुमाएर सम्मानजनक भाषा प्रयोग गर्दा अझराम्रो होला।हुनत हामी सुन्नेलाई के थाहाहुन्थ्योर।तपाईं आफै बिज्ञ हुनुहुन्छ।सफलताको शुभकामना ।
@rajendragurung5652
@rajendragurung5652 3 жыл бұрын
सितारामभाई आफ्नो र आफ्नोपरिवारको अनि मेनुकाबैनिको राम्रोख्याल राख्नु।दुबैजनालाई उच्चसफलताको शुभकामना ।
@debendrasunar8303
@debendrasunar8303 3 жыл бұрын
Aba ak patak krishna kabdel dai ra tika baini ko get sunbe nan xa
@junabaral1393
@junabaral1393 3 жыл бұрын
Ajhai sangitik safaltako suvkamna sitaram ji khot laune le ta chandrama ma ni khot lauxan
@chetanmagar7652
@chetanmagar7652 3 жыл бұрын
ekdamai ramro xa
@ishworlove9470
@ishworlove9470 3 жыл бұрын
कृष्ण दाइ धेरै राम्रो नाच्नु भाएको छ र रमाईलो पनि उतिकै छ
@king7927
@king7927 3 жыл бұрын
कस्लाइ कस्लाइ मन पर्छ इन्द्रेणि हाजिर लाउनु होला है!मलाई सबैभन्दा मन पर्छ!!💓💓👇️👇️
@janukaaa5811
@janukaaa5811 3 жыл бұрын
म पनि छु😅
@simrangiri5818
@simrangiri5818 3 жыл бұрын
सुमधुर स्वर की धनी मनमाया जी🙏🙏
@manusubedi2464
@manusubedi2464 3 жыл бұрын
सिताराम जि ले मिठो गाउनु हुन्छ ।। मनमया जि को के कुरा गर्नु महिले धेरै फेर भनेको छु इन्द्रेणी मा मनमया ले जस्तो गाउनी कोहि छैन ।।अरु कसैले घमण्ड नदेखाय पनि हुन्छ ?? जो सङ्ग गाउदा पनि सारै हसिलो तरिकाले मिठो शब्द को साथ मा मुस्कान सहित गाउनु हुन्छ ।। म हजुर को बिग फेन हो ह।।ै सफलता को शुभकामना दुबै जनालाई ।।
@kumalmahendra6292
@kumalmahendra6292 3 жыл бұрын
जो सुकै सर्जक, गायिका,गायकको गीत मन मायाको गायकिले गीतले नियाय र प्रमोसन पक्का पाउछ । बधाई छ मन माया दिदि लाई प्रगतिको कामना ।
@bishnuudas4009
@bishnuudas4009 3 жыл бұрын
मनमायाको पनि स्वरलाइ चाहिँ मान्नु पर्छ ।कति मीठो स्वर हो भगवानले पनि गित गाउनुको लागि पठाएको जस्तो छ ।
@bipishatripathi5283
@bipishatripathi5283 3 жыл бұрын
Raise hand plz you are ajju vai rai satr amit bhai i i have finish my work i have finish my work i have finish my work i have finish my work i have finish my work i have finish my work i have finish my work i have finish my work i have finish my work i have finish finish my my work i have finish my work i have finish my work i have finish my work i have finish my my work i have finish my work i i
@gangabhandari1461
@gangabhandari1461 2 жыл бұрын
मनमाया दिदिको स्वर साहै मन पर्छ
@gbghangtan3632
@gbghangtan3632 3 жыл бұрын
हैट हाम्रो मनमाया दिदी को आवाज सरै गुलियो छ हो ।। धन्यवाद ❤️❤️❤️👍👍👍।।
@jitbahadur152
@jitbahadur152 3 жыл бұрын
टीका बइनी लाइ अाज इन्दे्णी मा देखना पाउँदा सारै खुशी लागो धेरै धेरै बधाई छ बइनी
@amandarlaameemagar3536
@amandarlaameemagar3536 3 жыл бұрын
टीका र खिमा अति नै राम्री देखिएको छ। खिमा र सितारामलाई पनि यहीँ गितमा भिडाउन पर्यो है कृष्ण दाइ
@rupapandey5025
@rupapandey5025 3 жыл бұрын
मनमाया को हासोमा नै मिठ्ठास छ जय ईन्द्रेणी🙏🏻🇳🇵✍🏻👌🏻🕺🏽
@user-fg5ef2wh5q
@user-fg5ef2wh5q 3 жыл бұрын
सुमधुर स्वोर कि धनी मनमाया दिदिको दोहोरी हेर्दैछु घाममा बसेर 🙏🙏🙏
@MarubhumikoYatri
@MarubhumikoYatri 3 жыл бұрын
zv yy
@tuffangorkhali4925
@tuffangorkhali4925 3 жыл бұрын
Horr sudi
@maanbhadur7981
@maanbhadur7981 3 жыл бұрын
😁😁😁😁😘😘😘😘😄😄😄😄😃😃😃😄😀😀😀😀🤣🤣🤣🤣🌹🌹🌹🌹🌹🌹🌹🌹👍👍👍👍👍👍👍👍😂😂😂😂😂😂😂😂
@maanbhadur7981
@maanbhadur7981 3 жыл бұрын
😃😃😄😃😘😄😃🌹🌹
@nemgrj3889
@nemgrj3889 3 жыл бұрын
खुशी मन ले हेर्दै छु है । अनि म जस्तै खुशी मनले हेर्ने को को हुनुहुन्छ ।।टिका र कृष्ण दाई 😍😍😍
@sheerkc2378
@sheerkc2378 3 жыл бұрын
मनमाया लाई सबैठीकैछ तरहैनूको बीहेभयकोहेनपीय हुथै लैनयैटाकेटो खोजने सबैभर मनीखोजीराछ मनमाय लाईकेटो मअम्रीकाबाट हेदैछु
@manusubedi2464
@manusubedi2464 3 жыл бұрын
यो अरु ले गाउदा कान मा खुसु खुसु गर्नी बानी सारै नराम्रो टीका जि को ?? मनमया आफै अब्बल गायिकाहुन सबै को मन मुटु बस्न सफल हुनुभयको छ ।।
@rajushrestha7819
@rajushrestha7819 3 жыл бұрын
एक-आपसमा सल्लाह गरेर गाउदा टुक्का राम्रो निस्कन्छ दोहोरी को रितनै हो अन्यथा नसम्झनु
@kiranbaniya8937
@kiranbaniya8937 3 жыл бұрын
Tika sanu le k bigardin hw dai, arkako kura garnu xora manxe lai sova didaina india bata tapai lai jabaab deko!
@durgastha2811
@durgastha2811 3 жыл бұрын
धेरै नै जान्नी छु भनेर होलानि
@sureshk1961
@sureshk1961 3 жыл бұрын
@@durgastha2811 तपाईं नि जाऊ तपाईं लाई नी सिकान्छ टिका सानु ले.. अर्काको आलोचना गर्ने होइन क्या साथि
@pralhadprasai8313
@pralhadprasai8313 3 жыл бұрын
दोहोरी लाई रोचक बनाउन सबैको सल्लाह जरुरी हुन्छ।मै जान्ने मै सुन्ने भनेर पनि हुन्छ त!टिका ले आफ्नो सहपाठी हुनुको धर्म निभायेकी हुन जुन कुरा जायज छ।घमण्ड ले त कसैलाई पनि माथी पुर्याउदैन..
@sujanthakuri1698
@sujanthakuri1698 3 жыл бұрын
मन माया दिदि को गित सधै सुनु सुनु लाग्छ कति हसिलो भयर गाउनु हुन्छ दिदि ले 🌹🌹🌹🌹
@dilghartimagar600
@dilghartimagar600 3 жыл бұрын
♥️♥️आहा कति राम्रो आज बल्ल कृष्ण सर को नाचो देख्न पाईयो!💞💞
@soltinakokhojima2037
@soltinakokhojima2037 3 жыл бұрын
टिका बिक लाइ डिसलाइक देको छु जिन्दगी मा पैलो पटक
@rahulpawar8470
@rahulpawar8470 3 жыл бұрын
टिका दि लाई देख्यो कि मन नै खुसी ले नाच्न थाल्छ सारै ।।म जस्तै टिका दि लाई देखेर खुसी हुने को को हुनु हुन्छ यता हाजिर गरू म त❣❣❣❣miss you all of you
@dilisk3098
@dilisk3098 3 жыл бұрын
Ma xu frn
@user-zo5nf8yi5v
@user-zo5nf8yi5v 3 жыл бұрын
मन माया अति सान्त कलाकार हो Love you दिजु ❤️👈🙏🏻😏
@ganeshkadel1009
@ganeshkadel1009 3 жыл бұрын
सिताराम दाजू र मनु दिदीको फ्यान जति हाजिर गरम ।
@Jyoti555_
@Jyoti555_ 3 жыл бұрын
अब मनमाया दिदी र भिम दाईकाे दाेहाेरि हेर्ने मन छ।😍
@dilbahadur1034
@dilbahadur1034 3 жыл бұрын
मन माया दिदिको स्वोर कति मिठो हो,, अनि सिताराम जि को शब्द कति दरिलो छ,, धन्यवाद दुबै जान लाई ,,,
@saritaraisaritarai5181
@saritaraisaritarai5181 3 жыл бұрын
मनमाया बैनी र भाई सीता राम 2जना को voice मेच भयो अत्तिनै राम्रो
@pradeepmagar4802
@pradeepmagar4802 3 жыл бұрын
सर्‍र्‍र्‍र्‍र चैत धेरै दिन पछि मनमाया दि को हसिलो मुहार देख्न पाईयो
@bimolnepali1374
@bimolnepali1374 3 жыл бұрын
टिका दि लाई देखेर खुसी लाग्यो मलाई त इन्द्रेणी मा
@keshabdattbadu8037
@keshabdattbadu8037 3 жыл бұрын
Tika lai vejat garera media haru le kamaune kam gareko
@udekgurung2314
@udekgurung2314 3 жыл бұрын
मीठों श्वोरकी धनी, इँद्रेनीकि खम्बा मनमाया बैनी र सीताराम भाई लाई बधाई दोहोरि राम्रो लाग्यो
@akabartamata4007
@akabartamata4007 3 жыл бұрын
कृष्ण कडेल दाइ गरिब दिन दु खि असाहाय पीडित हरुका लागि भगवान नै हुन । सधैं सयौ हजारौं बर्ष भगवान ले हजुर लगायत इन्द्रेणी होल टिमको रक्छ्या गरून् ।जय इन्द्रेणी ।
@palpalilafa4704
@palpalilafa4704 3 жыл бұрын
Sadi bhari aaunu tika nanuenrenima
@amargaha885
@amargaha885 3 жыл бұрын
धेरै दिन पछि मनमाया वाइबा को दोहोरी सुन्नु पाइयो 👍️👍️
@ritubarsha4946
@ritubarsha4946 3 жыл бұрын
अब अर्काे यपिसाेट म भिम पैउडेल काे दाेहाे रि हेर्ने मन काे काे लाई छ यता हाजिर हुम त 🙏🙏🙏🌹🌹🌹🌹🌹
@DiluBirahi
@DiluBirahi 3 жыл бұрын
साच्चै भन्दा सबै भन्दा राम्रो भोइस अनि शब्द की खानी हुन मनमाया वाईबा love 💕💋
@bishnushrestha2326
@bishnushrestha2326 3 жыл бұрын
वाह हाम्रो धादिङ्ग को सान गर्व लाग्छ।।।।
@singhchandra4510
@singhchandra4510 3 жыл бұрын
आज कृष्ण सर नाचेको देख्दा क्या साह्रै रमाइलो लाग्यो । मनमाया जि को आवाज मा साच्चिकै दम छ के । दोहोरी जति गायो उति झन सुनौ सुनौ लाग्ने आवाज । जय इन्द्रेणी ।
@manilalama9278
@manilalama9278 3 жыл бұрын
मानमाया दिदि धेरै राम्रो स्वार🙏🙏❤️❤️❤️👍🥰🥰🥰🥰💞💞
@BinodKumar-ed6sl
@BinodKumar-ed6sl 3 жыл бұрын
मनमाया दिदी को स्वर असाध्य मनपर्छ मलाई 🙏👌
@kukurharukoaushadhi9079
@kukurharukoaushadhi9079 3 жыл бұрын
स्वरकी धनी मनमाया वाइबा जि को फ्यानहरु हाजिर हौ ।। 👇️👇️👇️👇️
@suryashrestha6007
@suryashrestha6007 3 жыл бұрын
आज पनि फ़ेरि गज्जबको जोडीको दोहोरी हेर्न पाइयो, खुशी लाग्यो । प्यारी बैनी टीका सानुलाई आजको यो इपिसोड्मा देख्न पाउँदा झन धेरै खुशी लाग्यो ।
@nokhiramoli28
@nokhiramoli28 3 жыл бұрын
धेरै धेरै धन्यवाद छ सिताराम परियार र मन मायाँ बाइबा बहिनीलाई ।दुबै जना कलाकारकाे भबिस्य उज्जलमय बनाेस् यहि छ मेराे तर्फबाट धेरै धेरै शुभकामना ल।
@purnimagautam6932
@purnimagautam6932 3 жыл бұрын
सारै रमाईलो दोहोरी वाउ 🧚🧚आदरणीय व्यक्तित्व कृष्ण दादा प्रति हार्दिक नमन साथमा टिका सानु लाई मिठो सम्झना अनि धेरै माया💋💋 टिका सानु बिना खल्लो लाग्छ इन्द्रेणी
@dilisk3098
@dilisk3098 3 жыл бұрын
100%sahamat xu frn
@laxmidevikunwar359
@laxmidevikunwar359 3 жыл бұрын
मनू बैनी लाई माया गने को को हूनू हूछ स्वर कि धनी अनूसास्न गाईका आइलब यू बैनी सदै खूशी र हासिरहनू ल
@laxmiraj808
@laxmiraj808 3 жыл бұрын
दार्चुलाबाट
@dilisk3098
@dilisk3098 3 жыл бұрын
@@laxmiraj808 maxu Palpa bata
@lalkhadka5317
@lalkhadka5317 3 жыл бұрын
I like manamaya waiba
@lalkhadka5317
@lalkhadka5317 3 жыл бұрын
I'm india
@hellonepal5573
@hellonepal5573 3 жыл бұрын
ईद्रणि का कलकार धनेधन्ने बाद
@gitarimal8209
@gitarimal8209 3 жыл бұрын
मनुबैनी रुपकीधनी स्वरकीधनी अनुसासन उतीकै सीतारामभाईको गीतराम्रोछ
@tilakpandey5182
@tilakpandey5182 3 жыл бұрын
टीका सानू को उपस्थिती मा ईन्दृनिमा रमाइलो लाग्यो
@tankprasadpathak7696
@tankprasadpathak7696 3 жыл бұрын
कृष्ण दाई र समिंला बीचको नाच धेरै राम्रो लाग्यो ।।
@ghanshyampun2198
@ghanshyampun2198 3 жыл бұрын
मन मायबैनी को स्वरले गर्दा मता अौर टुकानै सुन्न भुलेछु
@manigurung1469
@manigurung1469 3 жыл бұрын
मनु बहिनीको स्वर नै सुनम सुनम कस्तो मिठो सिताराम भाईको पनि उस्तै मिठो बोल्नु हुन्छ । संपूर्ण कलाकार साथीहरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम । संपूर्ण मनकारी सहयोगीहरू लाई पनि सलाम छ ।
@rabinrai5925
@rabinrai5925 3 жыл бұрын
आज कम्पनी ले तनाब दीएको बेलामा मिठो भाका मा दोहोरि हेरेर हासेर मन बुझाए ३ बैनि कानेखुसी गरेर हासेर म सकिन टिका बैनिअब बिचल्लीत नहुनु सबै चेलि हरु लाइ सम्मान जय इन्द्रेणी मनु बैनि ले आज छत्र लाइ लाटो बनाउनु भयो
@Kunjankhulalkshetri
@Kunjankhulalkshetri 3 жыл бұрын
मीठो स्वरकी धनी मनमायाको आज दोहोरी सुन्न पाईयो खुशी लाग्यो अब मिठो तोते बोलीमा गाउने खिमाको दोहोरी सुन्ने मन छ।
@minbahadurshrestha5013
@minbahadurshrestha5013 3 жыл бұрын
इन्द्रेणी छ र पो जिन्दगी जिउन सहज भएको छ, बहुत रमाइलो भयो यो दोहोरी मा आज को गायक गायिका सिताराम परियार र मनमाया वाइबा ज्यु लाई धेरै धेरै धन्यवाद बधाई र उत्तरोत्तर प्रगती को शुभकामना
@user-ze7pd9xm9d
@user-ze7pd9xm9d 3 жыл бұрын
इन्द्रेणी मा गित गाउने गायिका भरिमा अनुसासित गायिका मनमाया वाइबा कहिलेपनी घमण्ड नगरी सधैभरी साथ दिइराख्नु।
@user-wx4sm2yb8y
@user-wx4sm2yb8y 3 жыл бұрын
सिताराम दाजु लाई र मनमाया दाइ को खत्रा
@gamvirbhujel9665
@gamvirbhujel9665 3 жыл бұрын
नमस्कार सम्पूर्ण ईन्द्रेणी टिमलाई र अाफुलाई मन पर्ने गायिका मनमाया दिदीलाई धेरै धेरै धन्यवाद ।
@chudamanibhusal8873
@chudamanibhusal8873 3 жыл бұрын
कृष्ण कडेल जि लगायत इन्द्रेणी टिमलाई सलाम छ।सबैलाई नमस्कार छ।सिताराम परियार मनमाया वाइबा जि काे सुमधुर अावाजमा मिठाे दाेहरी गित धेरै राम्रो कडा छ।सबैको नाच बबाल छ।करोड करोड
@lekhbahadur1160
@lekhbahadur1160 3 жыл бұрын
आफू त सधैं हेरिन्छ।ईन्द्र्णी का सम्पुर्ण कलाकार भको हुदा दामी धेरै राम्रो लाग्यो ।
@bhupenilameli
@bhupenilameli 3 жыл бұрын
मन माया दिदिको स्वर को फ्यान हाजिर्✋
@zeenajoshi5010
@zeenajoshi5010 3 жыл бұрын
नमस्कार सबैमा प्यारी बहिनी टीकाको साथमा मनमाया दिदिको सुमधुर स्वरमा मिठो दोहोरी मेरो बेस्ट टीका बहिनी र मनमाया दिदि😍😍😍😍😍
@bikramhang6163
@bikramhang6163 3 жыл бұрын
आज धेरै दिन पछि सुमधुर स्वरका का धनी अनि मिजासिली मन माया वाइबा को दोहोरी हेर्न पाइयो । धन्यबाद छ इन्द्रेणी लाई ।।
@user-ue8sy5is5b
@user-ue8sy5is5b 3 жыл бұрын
इन्द्रेणीमा जति कलाकार छ्न सबै भन्दा अनुशासनमा बस्ने र गाउने पनि राम्रो स्वर पनि मिठो त मनमाया दिदिको नै छ
@netraprasad1561
@netraprasad1561 3 жыл бұрын
अनुसासित अनि मिठो स्वर कि धनि मनमाया मलाई मन पर्ने गाइका
@BhimPoudel
@BhimPoudel 3 жыл бұрын
नमस्कार, यो रमाइलो दोहोरि हेरेर जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया अनि Share गरिदिनुहोला है त।
@rupakkhatiwada1726
@rupakkhatiwada1726 3 жыл бұрын
सिताराम दाजु को स्वर र धादिङ प्रति को माया को सम्मान
@mitralimbu6876
@mitralimbu6876 3 жыл бұрын
अाज छत्र भाइलाइ त ब्याजसंगै तिर्नु भएछ,मनु जि ले😀😆😃
@pkcreation8129
@pkcreation8129 3 жыл бұрын
मनमाया दिदिको मन्द मुस्कानमा फिदा म त अरु फिदाहुनेहरु यता हाजिर हुम त
@rabinrai5925
@rabinrai5925 3 жыл бұрын
आज सबै कलाकार लाइ सम्मान टिका बैनि र कृष्ण सर को कुरा लिएर कमाइ खाने भाडो बनाउने हरु ले अब खाउ
@tararamdam2226
@tararamdam2226 3 жыл бұрын
Teii ta
@tararamdam2226
@tararamdam2226 3 жыл бұрын
Nbujhi mnxee haruu kamila ko gola zasto kaninnxan ..
@MOODonTV
@MOODonTV 3 жыл бұрын
राम्रो लागेपनी कमेन्ट गर्न अल्छि लागे येता लाइक थिच्नुहोला ।
@Bpjoshi-gj4ot
@Bpjoshi-gj4ot 3 жыл бұрын
जेरि ले फरियाको कोट भनेदेखि छत्र ले लेदरको जकेट फेरेछन 😀😀
@bidurprajuli7477
@bidurprajuli7477 3 жыл бұрын
😂😂
@arjunshrees6984
@arjunshrees6984 3 жыл бұрын
😆😆😆😉😆😆
@paruparu8868
@paruparu8868 3 жыл бұрын
😋🤣😂😀😀
@nju400
@nju400 3 жыл бұрын
रोक्नुस रोक्नुस म सेकेन्ड । यो रमाइलो हेर्न आउनुहुने सबैलाई मेरो तर्फबाट तातो तातो चियाको ब्यवस्था छ है हजुर्☕️🍵☕️🍵☕️🍵
@dilgurung6842
@dilgurung6842 3 жыл бұрын
लल सपै आउ चिया मिठो बाउनिको हत को भन्थो
@newupdate259
@newupdate259 3 жыл бұрын
Khana khani bela chiyaa 🤔🤔🤨
@DineshRai-no5mv
@DineshRai-no5mv 3 жыл бұрын
For me coffee😉😉
@krishnapaudel2258
@krishnapaudel2258 3 жыл бұрын
आस कसैले नगर्नु भन्ने मात्र हो है पिउन पाइन् 😝😝
@yupeshchaulagain8206
@yupeshchaulagain8206 3 жыл бұрын
Namaste all indreni teem lai ma saritagautam ko aaja ta khatra vayaxa indreni progamm 😍😍🥰🥰😍😍
@plkundali8778
@plkundali8778 3 жыл бұрын
गायन क्षेत्र कि उत्कृष्ट कलाकार टीका सानु बहिनी लाई इन्द्रेणी देख्दा खुसी लाग्यो
@dilanathghimire2885
@dilanathghimire2885 3 жыл бұрын
सम्पुर्ण तिम लाइ धन्यवाद ।।टीका बैनि खिमा बैनि मनमाया सबैलाइ सङै अनि भिम पौडेल भाइ छ्त्र शाहि साथै मा रमाइलो छ।।भिम र खिमा दोहोरि हेर्ने को को।।????
@chetragurung1149
@chetragurung1149 3 жыл бұрын
सीता राम भाइ र मन माया बैनी को दोहोरी धेरै राम्रो छ र इन्द्रेणी परिवार का कलाकार एक साथ देख्दा खुसी लाग्यो र कृष्ण सर को नाछ पनि दामी लाग्यो सबै सबै लाई नमस्कार
@surajdutrajofficial1412
@surajdutrajofficial1412 3 жыл бұрын
बधाई छ प्यारो दाइ सीताराम अझै माया गरीदीनुहोला है सबैले दाइलाइ😘😘😘
@chandrasundas9637
@chandrasundas9637 3 жыл бұрын
Nice dohari both bhai, bhanei को कड़ा छ र अब कृष्ण दाई र टिका बैनी को दोहरी अर्कों भिडीओ मा सुन्न कोको आतुर हुनु हुन्नछ यता हौ त।
@khmernews5583
@khmernews5583 3 жыл бұрын
अाहा धन्नेबात मेनुका बहिनी ईन्दिमा अाैनु भय 👍️👍️👍️
@umeshsunar1473
@umeshsunar1473 3 жыл бұрын
मन माया दिदीको स्वर निकै राम्रो छ है, धन्यवाद सम्पुर्ण कलाकार टिमहरु तथा ईन्देणी टिम लाई 🙋😀
@krishnakhadka9518
@krishnakhadka9518 3 жыл бұрын
राम्रो छ दोहोरी दुबै जना को मलाई साह्रै मनपयो धन्यवाद
@loknathpaudyal4838
@loknathpaudyal4838 3 жыл бұрын
वा वा वा वा वा वा वा वा वा बधाई तथा शुभकामना प्रगतिको शुभकामना शुभकामना शुभकामना इन्द्रेणी फलोस फूलोस यही छ शुभकामना
@user-wx4sm2yb8y
@user-wx4sm2yb8y 3 жыл бұрын
इन्द्रेणी कारेक्रम लाई बधाई छ सेलुट छ
@sunitachettri3985
@sunitachettri3985 3 жыл бұрын
साच्चै मनमाया बैनी को आवाज़ सारै मिठो छ
@user-wx4sm2yb8y
@user-wx4sm2yb8y 3 жыл бұрын
अब मेनुका परियार बुनु र छत्र साही को दोरि सुन्न हेर्न मन छ मलाई
@roshanbista3749
@roshanbista3749 3 жыл бұрын
हाम्रो दाजु कृष्णको नाँच मन पराउने जति येता हाजिर गरुंम है त ।
@jamyangsherab1199
@jamyangsherab1199 3 жыл бұрын
कति मिठो आवज मन माया दिदी को
@kaushilathapamagar1358
@kaushilathapamagar1358 3 жыл бұрын
मनमाया दिदी को दोहोरी धेरै दिन पछि सुन्न पाइयो खुसी लाग्यो
@purnashrestha6393
@purnashrestha6393 3 жыл бұрын
धेरै दिन पछी मनमाया ले गीताएको सुन्न पाहियो दुबै जना उत्कृष्ट दोहोरी ❤️
@binodkhadka5983
@binodkhadka5983 3 жыл бұрын
मनमाया बैनीसंग दोहोरी गाऊन सक्ने हिग्मत कसैको हुदैन
@nabinmagar9233
@nabinmagar9233 3 жыл бұрын
आहा अतिनै मनछुने दोहरि घम्सा घम्सी मनमाया सोल्टीना र सिताराम परिवार बिच बधाईछ सफल्ताको कामना जय ईन्द्रेणि🙏👌❤️
@mohandangi2472
@mohandangi2472 3 жыл бұрын
इन्द्रेणी टिम लगायत सम्पुर्ण लाई मिठो सम्झना छ।साथै सीता राम जिको र मनमायाजिको दोहोरि दामी छ।हार्दिक बधाई तथा धन्यवाद ।
@todaynewsnepal4296
@todaynewsnepal4296 3 жыл бұрын
इन्द्रेणी र टीका सानुको बारेमा नराम्रो नबोल्ने कोको छौ ✋ गोरखामा भखर बस दुर्घटना, यसरी भिर मा अड्कियो गाडी, 5 जना को अबस्था गम्भीर kzbin.info/www/bejne/jn_YcpWlo8ufrLs
@ganeshsapkota702
@ganeshsapkota702 3 жыл бұрын
@kritikalamichhaneamgainkri3163
@kritikalamichhaneamgainkri3163 3 жыл бұрын
मेरो गाउँ मा
@todaynewsnepal4296
@todaynewsnepal4296 3 жыл бұрын
@@kritikalamichhaneamgainkri3163 😥😥
@surajkhadka4695
@surajkhadka4695 3 жыл бұрын
मनमाया जि को कस्तो मिठ्ठो कर्णप्रिय स्वर छ जति सुनेयो सुनिरहु लागि रहने
@subashgurung8818
@subashgurung8818 3 жыл бұрын
मन्मया दिदि लाइ जन्मदिन को लखौ शुभकामना तपाईं को स्वोर एक्दाम राम्रो लग्छ
@khumraj5858
@khumraj5858 3 жыл бұрын
आज ढिला आयो कडा आयो रमाइलो दोहोरी
@gangatmg7735
@gangatmg7735 3 жыл бұрын
मनु दिदिको हासोनै काफी छ
@deependrasharma5866
@deependrasharma5866 3 жыл бұрын
धेरै दिन पछि मनमाया बहिनी को दोहोरी सुन्न पाईयो । धन्यवाद
@kamalapariyar4267
@kamalapariyar4267 3 жыл бұрын
मनमाया दिदी सरै राम्रो गीत गाउनु भएको छ।।। अनि दाईले पनि
@kishanban4283
@kishanban4283 3 жыл бұрын
ABC इन्देणी कृष्ण सर सम्मान छ सबै लाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर इन्देणी भाई बहिनी लाई धन्यवाद छ रमेश सर लाई सलाम छ
@user-sc9is9yr4p
@user-sc9is9yr4p 3 жыл бұрын
मानमाया शीत गित गाउनि धोक छ होमलाईनि सारै मीठो गित गाउनु भयो सिताराम दाईर मानमाया सीसले
@lekhbahadur1160
@lekhbahadur1160 3 жыл бұрын
कडेल दाजु आज नाच तिर लाउनु भको रहिछ।टीका सानू कदेल दाजु इन्द्र्णी मा हुदा कति उजेलो अनि हेरौ हेरोउ लाग्छ इन्द्र्णि
@khemrajshrestha9137
@khemrajshrestha9137 3 жыл бұрын
भिम पौडेल र टीका सानू को दोहोरी सुन्ने रहर छ्😍
@sharinmgurung1807
@sharinmgurung1807 3 жыл бұрын
अाज फेरि धेरै पछि कृष्ण दाई काे नाच हेर्ने पाइयो खुशी लाग्यो...... गित+ दुवै जनाकाे मिठो मुस्कान अनि दाेहाेरि 💪💪💪💪जय इन्द्रेणी 🌈🌈
孩子多的烦恼?#火影忍者 #家庭 #佐助
00:31
火影忍者一家
Рет қаралды 48 МЛН
A clash of kindness and indifference #shorts
00:17
Fabiosa Best Lifehacks
Рет қаралды 16 МЛН
Khó thế mà cũng làm được || How did the police do that? #shorts
01:00
Heavy package 🤭🤣 #demariki
0:25
Demariki
Рет қаралды 2,6 МЛН
When dad sneezes 😱😵‍💫 LeoNata family #shorts
0:26
LeoNata Family
Рет қаралды 4,6 МЛН
My cat mastered black magic #cat #cats
0:23
Princess Nika cat
Рет қаралды 32 МЛН