MCC को आजको भिडियो , All History channel: kzbin.info/www/bejne/oZjbenuqit6Zgqc
@sabeen0002 жыл бұрын
euta channel lai focus garam na hau kina 2 ota channel promote garnu paryo
@aswinkhatri372 жыл бұрын
khas ma war xai kina vako vanne kura malai ajjhai thaxaina😥 pls tell me
@balkumarikshetri64522 жыл бұрын
ᴛʜᴀɴᴋ ᴜ sɪʀ
@balkumarikshetri64522 жыл бұрын
@@aswinkhatri37ᴩᴜʀᴀɴᴏ ᴅᴜsᴍᴀɴɪ
@aswinkhatri372 жыл бұрын
@@balkumarikshetri6452 kasto reply ho yo🤔... pura clr vannus na.... dushmani ta dushmani... tapailai nai thaxaina jasto xa
@farmernepal10622 жыл бұрын
हजुर लाई धेरै धेरै धन्यवाद नेपालिहरुले राम्रो संग बुझने भासामा सबै कुरा छर्लङ्ग हुने गरि यो युद्ध को कुरा भनिदिनु भकोमा मलाइ सारै चित्त भुझयो
@bhaskarmainali27632 жыл бұрын
युक्रेनप्रती साहानुभुती छ।तर समर्थन चाइ रसीयालाई।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@prajwalgyawali25192 жыл бұрын
😭😭kina
@sagargurung29812 жыл бұрын
मेरो पनि यही हो।
@HariSC2 жыл бұрын
Russia lai samarthan hoina baru USA ko ni sanghi birod garam
@tbsgk2 жыл бұрын
रसियाकाे प्लान युरोप कब्जा गर्ने हाे।
@prajwalgyawali25192 жыл бұрын
Aru j sukai hos Tara gatak hatiyar ko prayok nahos pray for God🙏🙏
@purnathami78642 жыл бұрын
मलाई याे जानकारी एकदमै सकारात्मक र सत्यतथ्यमा आधारित लाग्याे। मैले देखेकाे कतिपय साथीहरू ले कमेन्टमा कुरा नबुझेर हाेला जेलस्की युद्ध मैदानमा उत्रिएकाे देखेरे मात्रै उसकाे व्यक्तिगत प्रसंशा गरेकाे देखियाे। मलाई लाग्छ याे युद्ध निम्त्याएर अझै धनजन र देशकाे संरचना हरुकाे नाेक्सान कति गराउदैछ त्याे बुझ्नु जरुरी छ। यदि बेलामा आत्मा समर्पण गरेर नयाँ सरकार बनाउने घाेषणा गरे राम्रो हुने देखिन्छ। हाम्रो देश पनि एमसिसिले यस्तै नबनाउला भन्न सकिन्न त्यता पटि ठुलाे डर छ। त्यसकारण नेताहरुले मनपरि गर्नु उचित हुदैन।
@mohansingjalimission_102 жыл бұрын
अझ युक्रेनमाथी हमला गरि रुसी सेनाले कब्जा गर्नुपर्छ सलाम छ रुसी सेनालाई✊
@NepaliGyan02 жыл бұрын
Biswo ghatana को fan जतिले like गरौ
@toshelatoshela50842 жыл бұрын
जनताको हातमा हतियार दिने होइन बरु अहिले रूसले भने जस्तो सर्त पालना गर्ने वार्ता गर्न उपयुक्त हुने थियो।युद्ध रोकिन्थो जनताको ज्यान जोगिन्छ ।
@rishabgurung80622 жыл бұрын
Mcc pass nagare usa le hamlai war gare k garxas babu.. india bhagxas ki afno matri bhumi ko lagi ladxas
@bibekdahal41222 жыл бұрын
@@rishabgurung8062 Vai nasakepaxi aatmasamrpan Vanda arko upay ke rahadaina taile ladai garepani udhha garepani ta marepani kasailai farak pardaina sakxas samana garne sakdaina maag Pura garne 2 wata thau le Garda desh joginxa vane tyo DUI wata thau Russia lai dida ke hudaina
@ganeshbastola56682 жыл бұрын
अब युक्रेन ले अमेरिका लगायत पस्चिम्मा देश हरुलाइ लात हानेर रुस सङ हात मिलाउनु नै उचित होला
@surajtamrakar67402 жыл бұрын
never communist countries are very dangerous
@chandraprakasdhakal79032 жыл бұрын
धेरैमा धेरै राम्रो जानकारी लाग्यो !!!! धेरैमा धेरै उत्कृष्ट प्रस्तुति लाग्यो !!!! अति सुन्दर उत्कृष्ट प्रस्तुति लाग्यो !!! आश्चर्यजनक अकल्पनीय अविश्वसनीय आकर्षक अदभूत !!!!
@चिज_गुरुङ्ग2 жыл бұрын
मुरी मुरी धन्यवाद हजुरलाई यो वार को विश्लेषण गर्दिनु भएको म ❤️❣️❤️🇳🇵🇳🇵
@SanjaprasadLimbu2 ай бұрын
Beautiful ❤
@THEgamer-py9ii2 жыл бұрын
जानकारी को लागि धन्यवाद Mcc काे बारेमा नी सत्य तथ्य जानकारी गराउनु भएमा आभारी हुने थियौं
@shreepanthee22312 жыл бұрын
विश्व घट्नाकाे समाचार वाचककाे स्वर मन पर्याे । ने टि भि का स्व दुर्गानाथ शर्माकाे जस्तै.... याे आवाज निरन्तर सुन्न पाइयोस् । समाचारकाे कभरेज र गहिराई पनि राम्रो छ ।
@lakpa9042 жыл бұрын
Pray for Ukraine 🇺🇦 Just because we live in the same world 🙏🙏
@chhabilal27912 жыл бұрын
Kina ladai gareko
@MEOWN_MCPE2 жыл бұрын
@@chhabilal2791 khoi dai tyo ta molai pani tha bhayena KZbin shorts herda kheri Ukraine ra Russia ko fight bhayo bhanera yeuta news aayo
@bishramkochautari25632 жыл бұрын
🇺🇦🇺🇦🇺🇦🇺🇦🇺🇦🙏🙏
@ParasTamang-ex7pc2 жыл бұрын
99 Russia Ukraine ladai Hindi mein
@amritsunuwar212 жыл бұрын
युक्रेन बर्बादको मुख्य दोषी अमेरिका हो अमेरिका र nato देशहरुको उक्साहटका कारण यो अवस्था श्रीजना भएको हो ।
@ganeshpoudel48632 жыл бұрын
यसको मतलब रूस ले सही गर्यो? वाह नेपाली सोच
@anilgamingofficial4232 жыл бұрын
@@ganeshpoudel4863 kasle bhanyo russia le ramro gryo 🤣🤣🤣 maile ta comment ma kei dekhina testo
@raepradeep79652 жыл бұрын
Russia lae poni toh voli ki din mah garo hunsa vanera nato sanga namileko kura bujnu paryo tetikoi ukraine lae hamlae gardaena thulo karan xa
@phycogaming16832 жыл бұрын
@@ganeshpoudel4863 pagal
@prasadram66872 жыл бұрын
दुनिया को कुल क्षेत्रफल को ११ प्रतिशत जमीन को मालिक भयेर पनि अर्का को जमीन माथि गिद्ध दृष्टि राख्ने पुतीन लाई सद्दाम हुसैन लाई जसरी फांसी मा झुण्याउन जरुरी छ।।
@tilakbhandari24282 жыл бұрын
धेरै धेरै धन्नेबाद यो लडाइ को बिस्तृत जान कारिको लागि
@ravishakya70852 жыл бұрын
धेरै राम्रो बिश्लेषण ! कृपया, अरु थप बिश्लेषणको आशा गर्दछु!🙏
@jeetmangurung48232 жыл бұрын
युक्रेनमा रहेका नेपालीहरुलाई पर्न सक्ने खतरालाई मध्ये नजर गर्दै नेपालीहरुलाई त्यहाँबाट सुरक्षित निकाल्ने के उपाय गर्दै छ नेपाल सरकारले 🙏🙏🙏
@bikukhadka72982 жыл бұрын
अहिलेको नेपाल सरकारले गर्ने भनेको only table talk
@DSxSABIN2 жыл бұрын
Nepal sarkar MCC pass garauna Busy chha.
@harunisameer82372 жыл бұрын
Yetra garyo nepal sarkar le
@Ownleepradeep2 жыл бұрын
Nepal sarkar Le ta gari racha ni hat dhoera mcc pass garnu khojiracha eti ho Ukraine ko border Bata Poland ani Aru Des chirnu naka kholisakyo nepali haru aafai jyan jogaunu bhagiracha
@anjalihitang74782 жыл бұрын
नेपाली नेता सबै जसो दलाल हुन । जनताको मन जित्नु छैन दलाली गरेको भरमा चुनाव जित्छ्न । नेपाली मरुन कि बाचुन मतलब गरेको देखिन्न
@dharmarajdhungana65752 жыл бұрын
रुस एन्ड अमेरिकन मुर्दावाद नेपाल् मा एम सिसि पास गर्ने पार्टी हरु को स्वास्नी र छोरी मुर्दावाद अमेरिकन बोका जिन्दावाद नेपाली नेताकार्यकर्ता मन्त्री गरुको स्वास्नी छोरी अमेरिकन ले मोज अनि अरु जनता लाई भोज जय जय अमेरिकन नेताकार्यकर्ता को स्वास्नी ब्लात्कार पहिलो सुरु होस्🙏🙏🙏
@shamshernepali2 жыл бұрын
राम्रो लाग्यो यस्तै विश्लेषण गरेको नया भिडियो हेर्न पाउ
@tejbahadurlawati28652 жыл бұрын
जानकारीका लागि धेरैधेरै धन्यवाद !
@rajuhumagain35402 жыл бұрын
टाढाको देउता भन्दा नजिकको भुत काम लाग्छ । यो कुरा नेपालले पनि सिक्नु जरुरी छ ।
@Pradip.st20192 жыл бұрын
सधै रुसलाइ समर्थन छ। युक्रेन अमेरिका ब्रीटिस लगाएत को कुरामा परेर शक्तिशाली छिमेकिलाइ जिस्काउनु हुदैन थियो भन्ने बुझाइ छ ।
@ujwalthebe30492 жыл бұрын
आजको श्रीखला गजवको लाग्यो । समाचार सामग्री तथ्यसगत छ, good job 👏👏👏
@gangarampandey96042 ай бұрын
यी युद्व भनेका जनता मार्ने मात्र हुन , खास युद्व भनेको मुख्य पात्रहरु मारणनु होइनर
@hindahindai2 жыл бұрын
सर्वप्रथम हजुरलाई धन्यवाद अन्तराष्ट्रिय घट्ना बारे शुद्ध ढंगबाट बुझ्ने ढंग ले पस्किनु भएकोमा and hope and pray to God that war be postponed as soon as possible🙏😭
@himkumarmahatara78802 жыл бұрын
धन्यवाद जानकारी गराएको मा अर्को छिटें
@soneybegha99162 жыл бұрын
युकेरेन लाई येस्तो अमेरिका ले आवस्था गरेको देखेर पनि mcc पास गर्नु नहुने हो भगवान्ले पनि यो बेला नै यो युद्ध हुदा सोच्ने मौका राम्रो दिए को छ होस गर नेपाली नेता
@Thekangbainks2 жыл бұрын
Ekdam esprasta.lagxa hajurko aawajj 😊😊🙏🏻🙏🏻🙏🏻
@SkeletonNp2 жыл бұрын
Thankyou for update international news sir ❤️🙏
@tilakhamal59742 жыл бұрын
सुचना दियकाे मा धन्यवाद छ
@shantikokhojima60402 жыл бұрын
हाम्रो देशमा पनि Mcc pass गर्यो भने युक्रेन जस्तै हुनेछ ध्वस्त हुने खतरा छ🤔 No mcc
@poojasirpali67692 жыл бұрын
तपाईं यता पनि
@rameshbhattarai84722 жыл бұрын
मेरो देश अब सक्यो कोही सपूत को खाचो छ।।।
@jaguarno.1fan7962 жыл бұрын
पास गराइसके हो चोरहरुले
@samanaapa49162 жыл бұрын
पश्चिमाहरुको चाहना नै उक्साउनु र युद्ध भडकाउनु हो । यिनिहरु शान्ति प्रिय हैनन ।
@barnatho83312 жыл бұрын
दुनियाँमा शान्ति देश हरु किन गोरे हरु कै छन् । नेपाल लाई ईन्डिया अनि चाइना ले सिमाना मिच्दै आए बचाउने तेहि गोरे हरु नै हो।
@dandapaniadhikari25762 жыл бұрын
विश्लेषण ठीक छ ।
@nplimbu59332 жыл бұрын
धेरै राम्रो जानकारी यर्थात यही पनि हो
@manbahadurshrestha63652 жыл бұрын
अमेरिका को गुल्लाम बन्न खोज्दा यस्तै हुन्छ
@suryathapa84702 жыл бұрын
यस्तो महत्वपूर्ण जानकारिकोलागि याहाँलाई मुरिमुरि धन्यवाद ।
@prakashkhadka9382 жыл бұрын
hajur ko siringkhala sadhai ramro hunxa🙏🙏🙏🙏🙏🙏🙏
@lokendrag12722 жыл бұрын
एकदमै राम्रो जानकारी दिनुभयो एमसीसीको बिषयमा पनि एउटा जानकारी मुलक भिडियो बनाउनु होला ताकी नेपाल पनि युक्रेन नबनोस्
@ramitapalungwa80752 жыл бұрын
रुस ले युक्रेन माथि को तान्डव नृत्य अब रोक्नु पर्छ। युक्रेन सरकार र रुस को बैचारिक मतभेद को शिकार युक्रेनी सर्वसाधारण नागरिकहरु ले भोग्नु अमानवीय व्यवहार को पराकाष्ठा हो।
@doesteem15602 жыл бұрын
मजा आयो अझ थप जानकारी पाउन पाया अझ मज्जा आउँथ्यो यस्तो बेला त minimum 4/5 वटा भिडियो चाहिने हो
@trpempire62652 жыл бұрын
Thanks sir for latest contemporary information about ukraine and russia war...
@blinkeu49992 жыл бұрын
Sarai ramro lagyo.
@shekharmagar18282 жыл бұрын
बास्तब मा Vladimir Putin Best Leader हुन आफ्नो देस बचाउन का लागि पूरा Nato सङ लडि रहेका छन अमेरिका Ukreaine Nato मा प्रबेस गरे Russia माथी पछि सन्कट आउन सक्थियो यो सब Nato अमेरिका को चल्खेल हो
@lionelmessi82292 жыл бұрын
facebook को fake news देखि वाक्क भयर यहाँ आउदा बल्ल तथ्यगत कुरा पाइन्छ्🙏 सत्यता प्राप्त हुन्छ
@bijayakumar83182 жыл бұрын
अब नेपाल पनि जनता नजागे नेपाल सेरे र केपि प्रचन्द ले नेपाल सिद्याउने यकदम गरे को छ बुझ नेपाली जनता हो अमरिका जहा गयो त्यो देस सितदियो हेर यु र्के न हेर ?
@hiramagar66302 жыл бұрын
धन्यवाद sir यहि video को पर्खाइमा थिए
@nirmalakc53912 жыл бұрын
रूसले अति नराम्रो गरेको छ । दुई देसको नेताहरूको दुश्मनीको कारण निमुखा जनताको ज्यान गैरहेको । २१औ शताब्दी मा पनि युद्ध हुनु र मानव हत्या हुनु अति लाजमर्दो कारण हो ।आफु शक्तिशाली देस भएको कारण रूस ले हेपेर नै युद्ध थालेको हो ।
@rajupariyar2822 жыл бұрын
सहि समाचार दिनुभयकाेमा धन्यवाद
@KaLaEntertainment3692 жыл бұрын
Dhanyebad Ek tarfhi bislesan bhanda fhharak report banaunu bhayeko MA.
@gamgurung38102 жыл бұрын
राम्रो बिश्लेशन !धेरै धन्यवाद
@aashik24772 жыл бұрын
No mcc aagami din haru ma Nepal Pani Ukraine KO jasto halat nahoss Pray for Ukraine 🙏🙏
@rishabgurung80622 жыл бұрын
Mcc pass hunu parxa aba tah natra usa ko war bhetinxa ani 5 min mah chait
@prakashshrestha23352 жыл бұрын
रुसलाई साथ दिने चाइना पनि छ
@mellowdnyk61732 жыл бұрын
मलाई त झ्याम्मा लाग्यो यस्तै जानकारी मुलुक भिडियो हेरि हरन पाउ सधै
@rabinrai39942 жыл бұрын
धेरै धेरै धन्यवाद । विशेष बिश्लेसनकोलागि
@Mandip_Darnal2 жыл бұрын
God gift awaaz dai hajur ko atti akarsak dherai dhanyabaad yo sabai historic videos ko lagi ❣🙏
@tilakmalla48482 жыл бұрын
One of the best informative channel of Nepal ever! God bless you bro..
@jasminerose70342 жыл бұрын
How are you
@jasminerose70342 жыл бұрын
Vaccine lagaunu vayo ki nai
@tilakmalla48482 жыл бұрын
@@jasminerose7034 vaccine kina laaunu paryo ra??😀
@jasminerose70342 жыл бұрын
@@tilakmalla4848 covid ko vaccine vaneko ni maile
@bishnushrestha76312 жыл бұрын
Ramro presentation
@chakrabista61362 жыл бұрын
Jankarinko lagi dhanyawad
@Bikramtamu2 жыл бұрын
Very informative
@HACKHUNTERR2 жыл бұрын
Nekai ramro prastuti sir dherai mehenet garnu vaxa thankyou🥀✨❣️🥀🥀❣️
@timothylimbu83972 жыл бұрын
धन्यबाद हजुर
@kingbc12972 жыл бұрын
Good Baro
@livelettobelivedontdestroy46252 жыл бұрын
जसरी युक्रैनको राष्ट्रपति ( जोकर उखाने ) जालिनिस्कीले USA को उक्साहाट, षड्यन्त्रको जालमा परेर युक्रैनको बाताबरण बिगारेकोछ त्यसरीनै भारतको चियावालाले आफ्ना सबै छिमेकीहरूसंग सम्बन्ध बिगारिरहेको छ ।
@tikarambhandari41882 жыл бұрын
thankyou मैले पनि सुन्न चाएको थिए
@pabitramobile50562 жыл бұрын
अब नेपाल मा पनि सेरे लगायत का नेता भनाैदा ले mcc पास गरे तेस्तै यूक्रेन जस्तै हुनेछ ! जय नेपाल जय नेपालि
@GoFFy092 жыл бұрын
Lets Pray for Ukraine ❤️
@damuneupane36312 жыл бұрын
राम्रो विश्लेषण सहित को जानकारी दिनु भयो।thanku
@arushsen98932 жыл бұрын
love you bro, your explanation is outstanding ... many praises
@jasminerose70342 жыл бұрын
Why people are fighting with each other
@jasminerose70342 жыл бұрын
Really sad
@ganeshpoudel48632 жыл бұрын
समाचार बनाउने मान्छे त पुरै रूसी रछ , रूस ले गरेको सही जसरी बनाएछ, हैन त्यो रूस ठूलो छ, धनी छ भनेर बोल्नै न मिल्ने? राणा शासन नेपाल मा जस्तै रछ समाचार वाचक साथी
@Mirdi1232 жыл бұрын
Ramro analysis
@tarabhujel24052 жыл бұрын
Nice presentation.
@bhattaraitoyanatha2 жыл бұрын
ramro
@sanjitapradhan56432 жыл бұрын
Goood analaises...
@bhaktathapa87842 жыл бұрын
दाइ मेरो बिचारमा जो कोहिले पनि अमेरिकाको बिश्वास गर्छ त्यो जहिलै निरासा हुनु पर्छ, अमेरिका आफैले आतंक फैलाउछ अनि उसलाइ फाइदा हुने भयो भने निरन्तरता दिन्छ नत्र भने अमेरिकाले जो कोहिलाइ पनि अफ्गानस्तन बनाउछ तर किन मानिसहरु बुज्दैनन अमेरिकिहरु धोकेबाज हुन भन्ने कुरा?
@mukkumlungtv2 жыл бұрын
नेपाल ले सारै चनाखो हुने काम युक्रेन बाट सिक्नु पर्ने छ
@narayngc1772 жыл бұрын
यदि युरोपेली युनियन ले रुसमाथी हमला गर्यो भने बुझ्नुपर्छ कि यो पुरै एसिया माथी को हमला हो।त्यसैले यो गोरेहरुको कुनै बिश्वास नगरौं ।
@shyamrai78562 жыл бұрын
अरुको उचालैमा उचालिन्नेलाई ठिकगरु रुसले भेरिगुड रुस को रास्ट्रपति जिउ।
@BhimNidhhiPandey2 жыл бұрын
धन्यवाद सर।बास्तबिकता को बारेमा जानकारी दिनुभएको मा
@dhanbro21162 жыл бұрын
kasto sahi jankari paiyo thaks
@binodadhikari76522 жыл бұрын
Very nice !
@sumitra5352 жыл бұрын
युक्रेनबाट ताइवानले के सिक्लान ? Result coming soon !
@VinodKumar-hn1bu2 жыл бұрын
GOOD
@rahulbista62952 жыл бұрын
आज युक्रेन को यो हालत हुनु मा अमेरिका र नेटो ले गर्दा हो । पहिला साथ दिन्छु भनेर युक्रेन लाई उस्कायो अनि अहिले युद्ध भय पछि साथ दिन सक्दिन भन्यो। थुक्क अमेरिका र नेटो देश। अनि यस्तो धोके बाज विश्वासघाती अमेरिका को mcc पास गर्नु पर्छ भन्ने हाम्रो देश को कुकुर चोर नेता हरु लाई देखेर छक्क पर्छु।
@darwingrg22952 жыл бұрын
Dherai ramro information
@minaramraiminaramrai69902 жыл бұрын
युक्रेन को ठुलो भुल मुर्खता भयो अमेरिक र युरोपेली नेटो माथी भरोसा राख्नु
@dorjelama79252 жыл бұрын
aati ramro sir
@ramanathdahal71512 жыл бұрын
अति राम्राे विश्लेषण।
@tankalimbu9202 жыл бұрын
युक्रेन अमेरिकाकाे गाेटी बन्दाकाे परिणाम
@basantasherma22252 жыл бұрын
Good news 📰
@sudeepmagarmagar43932 жыл бұрын
युक्रेन र रुस को बारेमा नेपाल तथस्ट बस्नुपर्थ्यो तर असंलग्न पररास्ट नीति लियको नेपाल भन्दै भाबनामा डुबेर सरकारले युक्रेनको पक्षमा बोलेको छ ।यो ठिक होईन
@bishramkochautari25632 жыл бұрын
पुटिन दया माया न भएको माहापशु हो 😭😭😭
@nareshmaharjan17382 жыл бұрын
नेताको स्वार्थ पूर्तिको लागी यसरी मानिसहरूलाई मार्न थालियो भने कुनै राष्ट्र बच्नेछैन किनकी सबै राष्ट्रले यसबाट एकले अर्कालाई दमन गर्न सिक्नेछन् । मानिसहरूको लासबाहेक केहि रहनेछैन । यसकारण युद्धको पक्षमा जानु र उसैको वाहवाही गर्नु मानसिक रोग हो ।
@shovabista29112 жыл бұрын
God bless u 🙏🇳🇵
@narayankandel76492 жыл бұрын
This is nice presentation of real scenario. Watching bbc and other western influenced news made to convince on unreal facts. keep going.....
@sumanrainepal22522 жыл бұрын
Russia iz the best country in the world.... now the see Russia 🇷🇺🇷🇺🇷🇺 iz the so handsom n great military in the world....
@suzanraii59672 жыл бұрын
रुसको महिमा मंडन नगरौं, बेलारूस र रुसमा २० औं बर्षदेखी एउटै शासकले निरंकुश शासन चलाईरहेका छन्