अति नै गम्भिर विषय उत्थान गर्नु भयो नेपाल को भविष्य को लागि सजग रहनू पर्ने सतर्कता गराउनु भएको छ हजुर लाई धेरै धेरै धन्यवाद छ
@sameerkafley49642 жыл бұрын
हो नि
@skumartamang51122 жыл бұрын
सहि कुरा उल्लेख गर्नु भो महोदय !
@ratnashahi03402 жыл бұрын
सन्सार मा भयको बास्तबिकता यहि हो जुन अन्तरास्ट्रिय समाचार मा नि मधेरै समय बिताइ रहेको हुन्छु
@prakashbhattarai17422 жыл бұрын
@@sameerkafley4964 love p
@arjunbal3362 жыл бұрын
धेरै राम्रो सुझाप पायो
@acharyagangalal84472 жыл бұрын
हजुरको विश्लेषण र भरत दाहालको विश्लेषण धेरै हद सम्म मिल्छ।🙏🇳🇵🇳🇵
@deepakbasnat66302 жыл бұрын
अहिले सम्म कै उत्कृष्ट विश्लेषण बिश्व जी अमेरिक साम्राज्यवाद मुर्दा वाद नेपाली घाँस खाने कुकुर दलाल नेता मुर्दाबाद नेपाली जनता जीन्दाबाद
@kanchhakumar59092 жыл бұрын
नेपाली जनता कुकुर हो जिन्दावाद भन्छो
@deepakbasnat66302 жыл бұрын
@@kanchhakumar5909 भात मारा नेपाली जनता जीन्दाबात हो घाँस
@kiranrana51082 жыл бұрын
Russian samrawad murdawaad Russia. Kamjor bhaisake cha Jasari 1991 ma Russia 15 Tukda Bhayo. Russia le pheri sabae kubja Garcha Bhan ne kura hawadari Ho. War ta lambincha nae
@KisnalimbuHang2 жыл бұрын
@@kanchhakumar5909 त मजि छेरेको झोले होस
@youbrajgiri36082 жыл бұрын
समय परिवर्तन को संगमयुग मा जहाँ दिल र दिमाग को मिलन प्रकृति माँ नजदीक देखिये जस्तो आभास जसमा नेपाल र नेपाली शेर हरू को भुमिका हद बेहद दुबै मा महत्वपूर्ण देखिन आयेको छ। हे महादैवी जगतजननी माँ आदीशक्ती अपने दैवी शक्ति मे जागते रहे जागरूकता जगाते रहे जय हो माँ मात्रृभुमी शक्ति सब की रक्षा करे रक्षा करे रक्षा करे माँ
@YamGauchan9 ай бұрын
नेपाली लाई युध्ध मा लैजाने काङ्ग्रेस र एमाले माओवादी हुन नेपाली जन्ता ले चिन्नु जरुरी छ
@rameshtamang601 Жыл бұрын
अमेरिका संसार कै अपराधी देश हो प्रष्ट भइसकेको छ।
@arbinsaru71222 жыл бұрын
राम्रो लाग्यो । हो नेपाल सचेत हुनु पर्दछ । नत्र नेपाल आगोको ज्वाला जान्छ। नमस्ते ।
@sumanaudikari68162 жыл бұрын
Mcc हामिलाई चाहिदैन् जुन ले mcc काे support गर्छन् त्याे जनावर बराबर हुन् त्यास् लाई देश निकाला गर्नु पर्छ
@G0D.sukuna2572 жыл бұрын
मुजि हाम्रो नेताले नि बुझ्नु जरुरी छ अमेरिकाको पछाडी लाग्दा के हालत हुन्छ देश को । उदाहरणहरु विश्व भरी छन । यो अमेरिकाको पछाडी लाग्नु हुदैन । धन्यवाद 🙏🙏
@liveshots79822 жыл бұрын
सुस्त मनस्थिति भएका नेता हरु छन् नेपाल मा
@yogeshrai58862 жыл бұрын
Yi neta lai kaal laijanuni speacial ta tyo khatelai
@G0D.sukuna2572 жыл бұрын
@@yogeshrai5886 special sere ba lai lanu paryo😂😂
@nepwag30052 жыл бұрын
Pahila power neta haru sanga hunuparyo ne suru dekhi control ma cha bideshee ko . Na manne vanee morcha
@bhushanshrestha27324 ай бұрын
अमेरिका र युरोप को राजनैतिक र आर्थिक हिसाबले बिचार एउटे हो । यिनी हरु को मुख्य उद्देश्य बिश्व मा जति राजनैतिक अस्थिरता र युद्धमा मा लागि रहन्छ उति राजनैतिक र आर्थिक स्वार्थ पुरा हुन जान्छ । चाहे दक्षिण पुर्ब होस चाहे खाडि अरब क्षेत्र होस । यिनी हरु को मुख्य उद्देश्य नै युद्धमा सबै रास्ट्र लाइ अस्थिर बनाउने हो । र हतियार को ब्यापार गर्नु हो ।
@limbubikramraj73092 жыл бұрын
यो भाग अति उत्कृष्ट लाग्यो।अमेरिकाको कोहि मित्र छैन।उसको मित्र भनेको नाफा मात्र हो।उ फाइदाको लागि जे पनि गर्न सक्छ।नेपाल सधै सजग हुन जरुरि छ।यो भनाईमा एकदम सत्यता छ।
@rafibhadel72522 жыл бұрын
thik.bhannubhhyoo
@123ganga Жыл бұрын
@@rafibhadel7252 a
@user-1986rai11 ай бұрын
Ho ucrenko paisa sakiyo nita
@regmibasan550411 ай бұрын
शेरबहादुर लगायत एमसिसी पास गर्ने सबै मुर्दावाद जय नेपाल जय गोर्खाली🇳🇵🇳🇵
@govindamaharjan356411 ай бұрын
अमेरिका त दुई जिब्रे हाे । MCC नेपालमा लागि घातक नै छ ।
@lokkiratilok52002 жыл бұрын
अमेरिका खरानी भएको हेर्ने मन छ। किरात सभ्यता सुन्न पाईयो।
@dhananjayakhanal521911 ай бұрын
अबको विश्वको शक्तिशाली देश रुस नै हो |
@oshomangal672 жыл бұрын
यो अति नै गम्भीर विषय हो! यो बाट सिद्ध भो संसार को आतंकबादी संगठन अमेरिका हो ।
@ujwalthebe30492 жыл бұрын
हो अमेरिका अपराधीक मानसिकता बोकेको व्वासो नै हो , अजको श्रृंखला गजवको लाग्यो 👏👏👏👏 नेपाल अर्कों यूक्रेन बन्न नपरोस्,
@spiritualsoul49102 жыл бұрын
Sere le bechdai xa
@kishorgiri814 Жыл бұрын
कुनै हालतमा अमेरिकी सेनाहरुलाई नेपाल मा आउन दिनु हुँदैन
@hdhhhs3950 Жыл бұрын
यो कुरा आमनेपालीले बुझ्न जरुरी छ।
@damodarpaudel57522 жыл бұрын
साँच्चिकै आजको यो विश्लेषणले मनले सोचेभन्दा धेरै प्रश्नको उत्तर मिलेको आभाष भएकाे छ र शेयर पनि गरेको छु ताकी यो विश्लेषण हाम्रा सम्माननीय नेता जी हरुको कानसम्म पुगोस्👃👃
@mrcorbel2 жыл бұрын
Aba Nepal bata American embassy pani hataunu parla jasto cha bro
@ubthapa46082 жыл бұрын
जो जो नेपाल मा घाँस खाने नेताहरुछन नी यो भनाइ सुन्न र बुझ्न अति जरुरी छ
@awinashkhatri61382 жыл бұрын
सहि सटिक छ तर देश चलाउने नेता भनाउदाहरूले याे कुरा कहिले बुझ्लान चिन्ता त्यसमा छ ।
@sanovaeestng98522 жыл бұрын
आज चाहिँ विश्लेषणात्मक रुपमै भएपनि mcc, spp काे बारेमा खुलेरै आफ्नो बिचार राख्नु भयो, जुन एक जिम्मेवार पत्रकार हुनुकाे नमुना साथै दायित्व पनि हाे। अत्यन्तै खुशी भए आजको प्रस्तुत विषयले।🙏😑
@josefserial2 жыл бұрын
हामी चाहन्छौं कि एक पटक चाइनाले पनि नेपालका मगन्ते, भेडा र लालची नेताहरू माथी पनि एक स्पेशल अप्रेशन गरोस र यो SPP को बारेमा सोच्ने मौका नपाउदै यो अनुमोदन भैईसके को MCC पनि खारेज गर्न बाध्य बनाओस ।
@YadunathPudasaini10 ай бұрын
मनन याेगगे भनाइ अमेरिकि सरकार कुनै देशकाे हितमा छइन
@jangarai2582 Жыл бұрын
हो सर अमेरिकाले नेपाल लाई जतती सकदो छिटो आगोको भटटीमा हालने नै हो। अमेरिका बवांसो हो। सतताका बाहुनहरू पनी बवांसाहरू हुन। आफनो देशलाई आगोको भटटी बनाऊने
@prabinrai68062 жыл бұрын
मसङ्ग शब्द नै छैन विश्व घटना को यस्तो प्रस्तुतीको बयान गर्ने
@kishorrai68552 жыл бұрын
अमेरिकाबाट नेपाललाई फाईदाहुने भएपनि सहयोग लिनु बिलकुल बन्द होस बरू ढुङ्गे युगनै सही
@avisheshchandrarai37992 жыл бұрын
आजको प्रस्तुति आक्रमक र अत्यन्तै सार्थक र उत्कृष्ट रहेको छ। र मलाई लाग्छ यसले धेरै सजग नेपाली प्रति राष्ट्रवादकाे धारणालाई अझ सघन बनाएको छ।धन्यवाद!
@createlearn36622 жыл бұрын
Bharat dahal ko channel bata aayeko raixa … kada xa tyo manxe 👌
@narendramalla87952 жыл бұрын
विश्वास गर्नुस् , हामी नेपाली ले जबतक भुक्तिन्नौं तबसम्म हाम्रो होस् नआउने ब्रेनवास भेडाको बथान जस्तै भई सकेको रहेछौं र एमसीसी जस्तो राष्ट्रघाती योजना पास गर्ने पार्टी हरु लाई चुनावमा आफ्नो बहुमुल्य मत दिन्छौं अबत राष्ट्र भक्ति र स्वाभिमान त विलीन भएको अवस्था छ जो देशको र हामी जनताको लागि दुर्भाग्यपूर्ण छ , जय राष्ट्रवाद 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@shivagurung15582 жыл бұрын
Sai kura garnu ho sir
@bijaynme2 жыл бұрын
यो शृंखला सुनेपछि मलाई नेपालको भविष्य एकदमै भयावह हुनेछ भन्ने मलाई लाग्यो
@netragurung99652 жыл бұрын
धन्नेबाद बिस्वाघटनाको प्रस्तोता पत्रकार मित्रलाइ।अमेरिकान स्वार्थिखेलखेल्दै अायको धेरैबर्षभैसक्याछ,अब एसिय प्रबेसकोतैयारि गर्दैछ,तर सफलभने हुँन गाह्रोछ।कारण,चाइना र रसियाहो।र अमेरिका जनतापनि युद्दको बिपक्षमादेखियकोछ।नेपालबाट फ्रि,टिबेतको मुद्द सुरुगरे अमेरिका रहदैन सकिन्छ.....
नेपालका नेताहरुमा पनि दुर्दसिता नअपनाऐमा युक्रेनकाे हालतमा नपुग्ला भन्न सकिन्न यहाँ बिदेशि शक्तिहरु सलबलाई रहेका छन र चिन नेपाल प्रति चिडिदै गऐकाे देखिन्छ याे देश युक्रेन हुने खतरा बढदै गऐकाे देखिन्छ याे प्रतिथि निर्माण हुनमा नेपालका नेताहरुकाे ठुलाे हात छ नेपाल र नेपालिकाे जय हाेस भाेलिकाे नेपाल युक्रेन नबनाेस्🙏🙏🙏🙏🌹🌹
@balkrishnasubedi7002 жыл бұрын
अमेरिकाको संगत गर्नु भनेको ब्वांसोलाइ चाक कन्याउन दिनु सरह हो।
@santoshkafle89972 жыл бұрын
अब शेर बहादुर देउवा लाई देश निकाला गर्ने बेला आएको छ मित्रहरू
@ramchandrasapkota48942 жыл бұрын
एकदमै सान्दिर्भिक र सटिक विश्लेषण लाग्याे । शायद नेपाल अर्काे युक्रेन बन्ने खतरा उन्मुख छ ।
@sitarambhandari1902 жыл бұрын
तेलको भाउ घटाउनको लागि पनि यो युद्ध रोकिनु परो।
@mitragutung53032 жыл бұрын
अत्यन्तै सही वैज्ञानिक विश्लेषण,एकदम वस्तुपरक समिक्षा ।
@user-1986rai11 ай бұрын
Ucrenko paisa sabai us le tanisakeyo khali vayesi K dinchha sitaima aba gayo ucren
@durgakunwar4150 Жыл бұрын
सारै राम्रो विष्लेशन सबै नेपालीसजग रहनुस
@prakashrai344911 ай бұрын
नेपाललाई खरानी बनाउन लागि परेको नेताहरुलाई अहिले देखि नै आउट गर्नु जरुरि छ
@hyrdayakumarrai813511 ай бұрын
युक्रेन नै सबै रुसको हुनु पर्छन नत्र उकास्ने देशले फाइन बुझाउन जरुरी छ।
@ganeshkarki843111 ай бұрын
अमेरिकाकाे साम्राज्य नीति पहिलेनेेेेे बुझिसकियेकाे थियाे।यस्लायि राम्राे विश्लेषण दिनु भयाे खुशि लाग्याे।
@saujan5612 жыл бұрын
यश बिषय धेरै नेपाली सर्बसाधारणहरु सबैले जान्नु ,सुन्नु र बुझ्नु जरुरि छ हाम्रो देस र हामी नेपालिहरुको अस्थित्व बचाउन हामी सबै लागि परौ र पाटि नहेरि सबैले यस्लाई बिरोध गरौ
@dibyadhojkarki34172 жыл бұрын
नेपाल आमा र तिनका सन्तान भष्म गर्ने भयावह परिस्थितिकाे श्रृजना गराउने हाम्रा महान नेताहरुलाई हामी लाेलाएका नेपाली के भन्छाेैँ र गर्छाेेँ त ! हे पशुपति नाथ ! जय आमा नेपाल 🇳🇵🇳🇵🇳🇵
@hyrdayakumarrai813510 ай бұрын
अब दुनियामा साम्राज्यको कुनिती सबै बुझीसकेका छन।
@DbcDbc-pu4gi10 ай бұрын
This is good since video i was also waching from Doha Qatar from 11_02_2022
@birajsoti98062 жыл бұрын
100% Correct analysis!
@TekbahadurBalal-j7z10 ай бұрын
mcc नै नेपाल र नेपालीको दुर्गतीको बीउ हो !
@gopinathpoudel507011 ай бұрын
राम्रो बिस्लेसन
@skumartamang51122 жыл бұрын
अत्यन्तै महत्वपुर्ण जानकारी को लागी विश्व घटना परिवारलाई धेरै धेरै धन्यवाद!यहाँले भन्नू भएको जस्तै अब नेपालका तपाईं हामी सचेत सम्पुर्ण नेपाली नागरिकहरु जागरूक भयर यी राज नेता भनौंदाहरुले वा ठुलो दल भनौंदाहरुले जे गरेनी जस्तो गरेनी चुप लागेर बस्ने बानी नगरौं!चाहे त्यो सरकार होस या अन्य कुनै पार्टी वा ब्यक्तु राम्रोलाइ साथ दिउँ नराम्रोलाई खबरदारी गरौं !धुनिबेशी न पा १ धादिङ हाल साउदी अरब !!
@suraj-khamcha37305 ай бұрын
नेपाल मा अमेरिकी सेना आयो भने सबै भन्दा पहिला जनता ले खोजि खोजि गगने बाख्रा र स्वोर्निम वाग्ले लाइ कुटि कुटि मार्नु पर्छ्😡😡😡
@gopaladhikari94569 ай бұрын
U r right We will be careful our future save contry
@gbgmajaya19772 жыл бұрын
यो लडाइ ३० अमेरिका युरोप लगाएतका देश र रुसको लडाइ हो युक्रेनत बाहाना र मोहोरा मात्र हो।
@roshankc80812 жыл бұрын
अहिले सम्मकै सबैभन्दा राम्रो ।Ngt.
@rk-rk6zs2 жыл бұрын
लडाई गराउ हतियार बेच। अमेरिका
@rajansubedi93522 жыл бұрын
यति चित्त बुझ्यो कि, भो कुरै नगरौं 👏🏻👏🏻👏🏻👏🏻👏🏻👏🏻
@DeepakKumar-ce5bz2 жыл бұрын
जानकारी लाई धन्यवाद छ युकेन युद्ध लडाइँ गराउने नेटाे अमेरिका ठुलो गल्ती हो रूस जे काम गरेको छ राम्रो काम रूस गरेको छ
@dibashrajonta934311 ай бұрын
Ati ramro
@PremtamangPtamang10 ай бұрын
एकदमै सत्य तथ्यमा आधारित विश्लेषण हो।
@ramchandrabaiju5833Ай бұрын
धेरै राम्रो बिचार बिस्लेसनं गर्नु भएको धेरै धेरै धन्यवाद
@SumritaLama5 ай бұрын
Sae ho I love Nepal ❤❤❤❤❤❤❤
@dhankumar10022 жыл бұрын
Amerikaasagako MCC र Spp दुबै सम्झौता रद्द गर्नुपर्छ र स्वतन्त्र रहनुपर्छ ।
@hemarajakhatiwada943911 ай бұрын
अमेरीकी ब्वासाहरूले नेपल्लाई युक्रेन बनाऊंदै छन।
@ganeshkarki84317 ай бұрын
नेटाे सगठनलायिल लाजसरम लाग्नु पर्ने हाे अाफ्नाे स्वार्थ्यकाे लागि जसाे पनि गर्ने थुक्क ।
@garimasapkota67722 жыл бұрын
Biswa ghatna is the best Nepali youtube chanel for information. ♥️
@hatmanrai92512 жыл бұрын
A-one excellent analysis.. Kati Desh vakta rahe6 team bishwo ghatana!! Plz never stop making such videos...
@ishwarshrestha61712 жыл бұрын
हजुरको कुरामा म सहमत छु यस्तै हुनेछ नेपालमा पनि, त्यसैले भनै NO MCC,,,
@battuadhikari24112 жыл бұрын
एकदम सत्य विश्लेषण हो,,नेपाल पनि युक्रेन को बाटो मा हिडिसक्यो हामी अब एकदम सजग हुनुपर्छ ।।
@IamrameshShaha10 ай бұрын
हामी सनातन हिन्दू भएका हुनाले सतयम् , शिवम , सुन्दर म् हुनुपर्छ
@padamkumarachaju12802 жыл бұрын
एकदमै यथार्थ पूर्ण कुराहरू प्रस्ट पारिदिनु भएकोमा तपाइलाई धेरै धेरै धन्यवाद।
@shantibasnyat16392 жыл бұрын
दाइ रसिया युक्रेन युद्ध लम्बियेको बेला येउटा कुरा ज्यादै जान्न मन लाग्यो, रसिया को भुभाग क्यालिनिनग्राद कसरि रसियाको हो? र येसको सैन्य र सामरिक महत्त्व बारेमा भनिदिनु भये आभारी हुने थियौ 🙏🙏🙏🙏
@capital75372 жыл бұрын
राम्रो प्रश्न !
@GelRai4 ай бұрын
मा तपाइकाे पुरै भिडियाे हेरने गरछु तपाइकाे बालि रामराे लगछा अझै रामाे नया नया समचार हालनु हाला
@umeshkhanal99452 жыл бұрын
This is the best channel in the world. Thank you so much for all videos and metrials.
@duluwa7772 жыл бұрын
Sir hjr ta nepal sarkar ko mejar secretary hunupar ne🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@sumanlimbu52652 жыл бұрын
जेलेस्की अमेरिक को कटपुतली मात्र हो आफ्नो सुन्दर देश आज यस्तो हाल्त भयो र कति युक्रेनी जनता मरियो आखेरी के पायो कुनै हालतमा रुस लाई युद्धमा जित्दैना भन्ने कुराहरु थाहा छ
@dipaksharma53312 жыл бұрын
सधै जस्तो आज नि तपाइको धेरै नै वास्तविक विश्लेषण 👍️👍️🤙🤙
@dhankumar10022 жыл бұрын
१००% सहि लाग्यो Amerikaa aparadhi muluk ho .
@lalghalan29132 жыл бұрын
अहिलेसम्म कै उत्कृष्ट कुरा बिषय
@शुक्रबायुङ्गराई2 жыл бұрын
अमेरिकाको भर पर्यो भने नेपाल पनि युक्रेन झै बन्छ सिधै चाईनाले ठोक्छ त्यो भन्दा पहिला नेपाली जनताले यी भ्रष्ट नेताहरुलाई ठोक्न सुरु गरे देश जोगिन्छ नत्र भन्न सकिन्न...जय नेपाल 🇳🇵🇳🇵
@sushilarai54442 жыл бұрын
केही नेताहरुको कारणले हामीले दुख पाउदैछौ हामी जनता सजक छौ नि तर नेता नै गु खाने परे☹️
@rajurai91492 жыл бұрын
तपाईंको यो विश्व घटना पुर्णरूपमा अमेरिका विरोधी र कम्युनिष्टको पक्षपोषणमा लगेको पक्षपाती छ। यो श्रृङ्अलामा पुर्ण असहमत छु। आजदेखि मेरो लिस्टबाट तपाईं आउट।
@punyasainju16732 жыл бұрын
एक दम राम्रो बिस्लेसन।।।
@ShaktiThapa2 жыл бұрын
Deep analysis with rational facts and points. Keep analysing.
@sandeshkhadka759511 ай бұрын
Right 👍👍 you
@inshaphali97682 жыл бұрын
यो भिडियो नेपाको बर्तमान घटनाक्रम लाई हेरेर भबिस्यमा आउन सक्ने चुनौतीहरुका सन्दर्भमा भबिस्यबाणी गरिएको छ जुन यथार्थपरक र बस्तु निष्ठ विश्लेषण मा आधारित छ।
@vikalchettri66312 жыл бұрын
Congratulations for 1 million subscribers 🎊🎊🎉🎉🎉👏👏👏
@paudelvijaya18032 жыл бұрын
Great information thank you so much for sharing great information
@rambot74422 жыл бұрын
अति गम्भीर अनि समय सान्दर्भिक प्रस्तुति 100% सहि
@rozanshrestha54752 жыл бұрын
अति गम्भीर विषय नेपाल को लागि 🇳🇵🇳🇵
@madanojha97662 жыл бұрын
संसार ले बुझनै पर्ने पाठको सहि विश्लेषण ! धन्यबाद !
@RoshanKhadka-zj3mdАй бұрын
सर्बो उत्कृस्ट विश्लेषण ।
@YogeshRai-s5v11 ай бұрын
Good masage
@indralama39402 ай бұрын
यो देस्द्रोहि नेता के पि सेरे र प्रचण्ड लाई पाखा लगाउनु पर्छ यो सबै पार्टीका झोले कार्यकर्ता हरुले यो कुरा बुज्न जरुरि छ
@ramkumarsubedi28762 жыл бұрын
धेरै गम्भीर विषय उठाउनुभयो र सही विश्लेषण पनि गर्नुभयो ।
@haribansharanamagar67902 жыл бұрын
Very impressive and informative video
@indralama39402 ай бұрын
देरै राम्रो कुरा गर्नु भयो धन्यवाद
@ganeshkarki84317 ай бұрын
उस्काे सम्राज्य नीति उचाल्न सम्म उचाल्याे युक्रेन उचाल्याे अब साम्राज्यले घाटा बेहाेर्याे अाफु पनि घुडा टेक्याे र युक्रेन लायि त नश्ट भयाे युक्रेनले साम्राज्यकाे नीति भाेग्याे।
@mukeshrai40112 жыл бұрын
"अमेरिका लाई बिस्वास गर्नु भनेको बलि को बोको हुनु हो"
@chandraprakasdhakal79032 жыл бұрын
धेरैमा धेरै राम्रो जानकारी लाग्यो !!! अति सुन्दर प्रस्तुति लाग्यो !!! धेरैमा धेरै राम्रो प्रस्तुति लाग्यो !!! अद्भुत आकर्षक आश्चर्यजनक अकल्पनीय !!!
@damodarshrestha30252 жыл бұрын
समय सान्दर्भिक लाग्यो धन्यवाद विश्व घटना!
@danbahadursunar81902 жыл бұрын
नेपाललाई प्रयोग गरेर चिनमा हिंसा फैलाउन अमेरिकाको दुस्साहस गरिरहेको छ हामी नेपाली जनता सतर्क हुनु अत्यन्तै जरुरी छ ।