श्रीमान विदेशमा श्रीमतीलाई छोरा जन्माइदिन्छु भन्दै पेट बोकाएर जेठाजू फरार ! महिलाको भयो बिच्चली ।

  Рет қаралды 232,660

Yuwa Man Nepal

Yuwa Man Nepal

Күн бұрын

श्रीमान विदेशमा श्रीमतीलाई छोरा जन्माइदिन्छु भन्दै पेट बोकाएर जेठाजू फरार ! महिलाको भयो बिच्चली ।
INTERVIEW :- Kishor Kumar Shrestha
CAMERA :- Dhanraj Mahato
EDIT :- ChhabiShrestha
ALL RIGHTS DESERVE YUWA MAN NEPA L
YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
For any inquiries:
Email: kshrestha.news@gmail.com
kishorshrestha322@gmail.com
Contact No.: +977 9802759091
+977 9817353316

Пікірлер: 721
@shamiprai4340
@shamiprai4340 3 жыл бұрын
विष्णेेलाई त कडा कार्वाही हुनैपर्छ यीनलाई पनि कार्वाही गर्नुपर्छ।
@bimalaachhami468
@bimalaachhami468 3 жыл бұрын
छोरीले थाहा पाएपछि नाटक गरेकी रहिछे, नत्रभने जेठाजु संग लुकी चोरी अबैध सम्बन्ध राखेको रहिछे! यस्तालाई यस्तै हुनु पर्छ
@rajuuparkoti8603
@rajuuparkoti8603 2 жыл бұрын
यो आईमेलाई पोलाको बुडा छोड़े पाप लागेको यसतो भालु को लागी झापा माँ रनडि खान खोलदीनु
@chemzongsanu
@chemzongsanu 3 жыл бұрын
पोई हुँदा हुँदै पोइ खोजे पछि यस्तै हुन्छ आफ्नो बुढा भनेर दुख सम्झेर बसेको भए आज यस्तो हुने थिएन। केटाको त गल्ति छ छ तर केटिको पनि गल्ति छ।
@dollymagarni2689
@dollymagarni2689 3 жыл бұрын
मलाई त कुरा सुनेर हासो पो लाग्यो दुख पायो मङ्गले आफ्नै ढङ्गले भनेको यहि हो बिजेत 😂🤣
@glory3023
@glory3023 3 жыл бұрын
aruko dukha ma hasnu hunna nani haha
@हरपलकोसाथीमिलनमोक्तानतामाङ
@हरपलकोसाथीमिलनमोक्तानतामाङ 3 жыл бұрын
khaie k khai k bhannu sojo pan ko faida uthayo ijet navako buheti ..heru sunnu pni lag ko marnu 😍😍
@dollymagarni2689
@dollymagarni2689 3 жыл бұрын
@@glory3023 के दुख भन्नू दुखपाको त्यस्तोलाई भनिदैन नि हामी जस्तो दिन रात भोक निन्द्र भनेर काम गर्निलाई त कसैले कठै भन्दैन बिचरा बिदेशमा दुख गरि पालेको बुढाको दुख नबुझ्नेलाई दुनियाँ सङ्ग लतारिनेलाई नि दुख भनिन्छ र त्यो त मोज गरेको फल्हो😂🤣
@dollymagarni2689
@dollymagarni2689 3 жыл бұрын
@@हरपलकोसाथीमिलनमोक्तानतामाङ ढाटेको होइन हजुर मलाई त लास्टै हासो लाग्यो आफ्नो बिजेत आफै गर्नी मोज गरि खोजी ल्याउनु रे जसरी पनि कति सजिलैसँग 😂🤣🙈
@sanchugurung5839
@sanchugurung5839 3 жыл бұрын
👍🤣
@kbloveentertainment6972
@kbloveentertainment6972 3 жыл бұрын
म नि छोरि मान्छे हु तर यो यो आइमाई को गल्ती हो यस्ले नचाएको भए केही हुन्न थियो
@मेरोदेशप्यारोलाग्छ
@मेरोदेशप्यारोलाग्छ 3 жыл бұрын
100% सहि कुरो गर्नुभयो हजुरले 👍👍👍👍👍👍👍🙏🙏
@devendraak1751
@devendraak1751 3 жыл бұрын
सहि हाे
@WildLifeYBS
@WildLifeYBS 3 жыл бұрын
सहि हो हजुर एक्दम ठिक भन्नू भयो । 100% ✅
@tirthabhujel7676
@tirthabhujel7676 3 жыл бұрын
ho galti n greko vya ramro hunthyo
@kishorrai3234
@kishorrai3234 3 жыл бұрын
बिचरा सोझी रछ । मोहनी लगाएछ । मान्छे परे पछि थाहा हुन्छ । ब्याएको गाइलाइ थाहा हुन्छ। नब्याको डिगालाइ के थाहा? झापामै हो तिम्रै आफन्त कामी दाइले पनि सर्किनी भाउजुलाइ मोहनी लाएर जेठिमाथी ल्याको । जात नजना कमिनि😡😡😡😡😡😡
@rajushrestha2185
@rajushrestha2185 3 жыл бұрын
बुढेसकालमा बैश आको लाज सरम भन्ने नै छैन जे भयो ठिक भयो अझै दुख पाउनु पर्छ यस्ता आइमाईले 😠😠😠
@manishadolma8639
@manishadolma8639 3 жыл бұрын
Khana gako khaisa taile due hatle majale
@yambk6594
@yambk6594 3 жыл бұрын
बैँस मा त हाे नि गरनि 60/70 उमेर कातेपछि त बृद्धअबश्था हुनछाैउ ⛑️⛑️😄
@thapmayapun3041
@thapmayapun3041 3 жыл бұрын
@@manishadolma8639 By by
@manabibastola7547
@manabibastola7547 3 жыл бұрын
Thika park valu
@nattelbg3475
@nattelbg3475 3 жыл бұрын
Sahi ho stthi
@ChandraPrakash-my3vm
@ChandraPrakash-my3vm 3 жыл бұрын
मूजी लाई समाल्न नसके यस्तै हुन्छ तुरीलाई पनि कन्ट्रोल गर्नुहोस् सबैले कसैको जीवन बर्बाद गर्नु हुँदैन पाप हुन्छ सबैका दीदी बहिनी छन् हाम्रा
@bidhyathapa538
@bidhyathapa538 3 жыл бұрын
लाज सरम छैन लाज पचेका आइमाई अज मिडियामा आएको छ।😠😠🤣🤣🤣
@मेरोदेशप्यारोलाग्छ
@मेरोदेशप्यारोलाग्छ 3 жыл бұрын
यस्तो आइमाईले त डाडुमा पानी गरम गरि डुबेर मार्नु थ्यो उल्टै कुन मुखले मिडियामा आई 😆😆😆😆😆😆
@sanjanathapa2790
@sanjanathapa2790 3 жыл бұрын
सहि भन्नू भयो हजुर ले बुडा बिदेस जेठाजु पर्ने संग बिहे गर्छ भन्दै फसायो भन्न लाज पनि न लाग्ने के कन्ने कुवारी केटि भए पनि एउटा् सुवादो कुरा मिडिया मा आएर कुरा गर्नु छि छि के साह्रो लाज पचेको आईमाई होलि😠😠😠😠
@मेरोदेशप्यारोलाग्छ
@मेरोदेशप्यारोलाग्छ 3 жыл бұрын
@@sanjanathapa2790 100%सहि कुरो गर्नुभयो तपाईँले 🙏👍👍👍👍👍👍
@gitapanday5296
@gitapanday5296 3 жыл бұрын
विचरा महिला को जिन्दगी😥😥😥
@bharattimalsina4533
@bharattimalsina4533 3 жыл бұрын
Bichara hoina paila ko budha le diyeko sukha badhi bhayeko j garyo kto le thik garyo
@nareshskt316
@nareshskt316 3 жыл бұрын
बधाई छ नेपालको सहासी नारी भनुकी महिला भनु मेन्तल भनुकी के भनु भन्ने लाग्यो
@manishalama11
@manishalama11 3 жыл бұрын
थुक्का दिमाग नभको मान्छेहरु🙄😡 बुद्दी नपुगेपछी दुख पाउछ्😡
@ganeshkarkiyoutubechannel.3757
@ganeshkarkiyoutubechannel.3757 3 жыл бұрын
त्यो सोजो बुडा र ति साना साना छोरी हरु को आसुँ ले गर्दा नै यो सब भाको हो, तिम्रो र ति साना छोरी हरु को लागी तिम्रो बुडा अर्का को देस मा दुख गरिरहेका छन् तिमि चै तेति धेरै माया गर्ने छोरी हरु र बुडा लाई लात मारेर नाठोसंग रात बिताउने नाठो को पेट बोक्ने यो सबै तिमि लाई पाप लागेको हो अब जिन्दगी भरि रुदै बस्नु ,तिम्रो अहिले को नयाँ बुडा ले आएर एदि माया गरिहालो भने पनि दुई चार बर्ष पछि त अर्का को बुडि त होस नि पहिला को बुडा छोड्ने ले मलाई पनि त छोडेर जान सक्छेस् भनेर हेला नै गर्ने हो केटा मान्छे को मन हो जे पनि हुन सक्छ अरु केही होइन पहिला को बुडा र छोरी हरु को आँसु को पाप लागेको हो तिमिलाई
@purbivlogdhanlama
@purbivlogdhanlama 3 жыл бұрын
आम्मै!मान्छे बिगार्ने शन्द त छोरा बनाइ दिन्छु पो रहेछ।
@chemzongsanu
@chemzongsanu 3 жыл бұрын
के खुवायो खुवायो रे, लाज सरम पचेको आईमाई। बिचरा बुढा तेहि बुढी बच्चाको लागि भनेर पैसा कमाउन बिदेश गयो बुढी भने यस्तो ताल थुईक्क तिमिहरुको जिन्दगी धिक्कार छ 2/3 बर्ष बुढा कुर्न नसक्ने मुलाहरु। यस्तो बुढा चाहिने आईमाईहरु बुढा टासेर राख्नु नि किन बिदेश पठाउनु पर्ने।
@chemjongmadhurai8981
@chemjongmadhurai8981 3 жыл бұрын
हैन आज भोलि छोराछोरी को बाउ आमा आफ्नो घरमा बुढा बुढी हुदाहुदै के भ को होला चोक्टा खान गाकी बुढी .... मा डुबेर मरि 😘😭🙏
@धन्दुकारीगुमाने
@धन्दुकारीगुमाने 3 жыл бұрын
आइमाईले थुतुनो र मुतुनो जथाभावी चलाएपछी हुने यस्तै हो ! जसरी सम्बन्ध राख्दा छोराछोरी बिर्सेर खुशी भएकी थिइस , अहिले भोग्दा पनि खुशी नै हुनु ! रोएर काम छैन , जति पाप गरे पनि भोग्नु यहि पर्छ !
@badaltamang8848
@badaltamang8848 3 жыл бұрын
सोझोपनको फाइदा उठायछ त्यो खाते बिस्णु भन्ने जन्तुले त्यो खातेलाइ जसरी पनि खोजेर कार्बाही गर्नुपर्यो!
@lilabasnet4156
@lilabasnet4156 3 жыл бұрын
bijok vayo ho yo mahila ko maya lagera aayo ...
@hhahhaneha4640
@hhahhaneha4640 3 жыл бұрын
@@lilabasnet4156 maya lage afai lage vaegoni
@sureshthapa6400
@sureshthapa6400 3 жыл бұрын
भालुनी होस अब आर्को को बिस्तारा तातो बनाई छोरी जन्मन्छ भालुनी तलाई त जिउदो जलाउनु पर्नी हो भालुनि
@gorkhaliboyz5105
@gorkhaliboyz5105 3 жыл бұрын
सुन्दा पनि लाजै लाग्ने,मन मिलुन्जेल चमत्कार, मन नमिलेसी बलात्कार, के हुन लागेकाे हाम्राे नेपालमा ।
@bhumikagyawali9267
@bhumikagyawali9267 3 жыл бұрын
जे भएनी गल्ती गरेनी गल्ती दुबै को हो सजाय किन? महिला माथि मात्र यो दिदी अन्या मा नै परेको छ सबै जनाले साथ दिएर न्याय दिलाइदिनु पर्छ
@dipendragurung2967
@dipendragurung2967 3 жыл бұрын
हरे भगवान जता जतै महिला ले जानी जानी आफ्नै मिले को घर बिगार्दैछन।
@rahulghising1599
@rahulghising1599 3 жыл бұрын
अफ्नो श्रीमान बिदेसमाहुदाहुदै अरुसङग सल्केपछी परिनाम एस्तैहुन्छ
@vindp8453
@vindp8453 3 жыл бұрын
Majja.line.Ani.rune
@kamalgiri1678
@kamalgiri1678 3 жыл бұрын
एक दम राम्रो काम गरिछेस तलाई कति दु:ख गरेर खाइ नखाई भएपनि कमाएर पठाको थियो होला तलाइ मात लाग्यो हैन । तेइ भएर श्रीमान लाई छोडेर भागिस तेइ श्रीमान को पाप लागेको हो तलाइ बुजीस । खै कस्को बिस्वास गर्नु आफ्नो जीवन साथिलेत एस्तो गर्छन भने बिदेश हिद्नु पनि बेकार पो जस्तो लाग्छ ।
@safalthapa8369
@safalthapa8369 3 жыл бұрын
Sahi vano vayo
@gopalpumarai687
@gopalpumarai687 3 жыл бұрын
त्यो चुटीया कुन दुलोमा लुकेको छ जसरी हुन्छ खोजेर निकाल्नु परेउ।
@gamerboyaayush8411
@gamerboyaayush8411 3 жыл бұрын
हैन श्रीमान खाडिमा घरमा श्रीमती छोरा जन्माउन भनेर जेठाजुसंग लठ्ठारिनी अज रुनलाजलाग्दैन बल्ल खाईस् तिमी हरुजस्ता कुहिएका महिलाहरूले गर्दा राम्रा बिचारका महिलाहरूलाई पनी त्यस्तै रूपले हेर्छन तिमीहरूजस्ता कुहिएकामहिलालाई त जिन्दगिनै रोएर बिताउनु परोस्।
@Rajkirant
@Rajkirant 3 жыл бұрын
सुखले दुख खोज्छ दुख्ले काल .....
@yambk6594
@yambk6594 3 жыл бұрын
बिचरा पढेलेखिकि नि नरिछन बाेलन पनि नजानने लाति लाई ताे चलाख चाेर ले फसायछ माेराले तेसलाई जसरि भयपनि खाेजेर लियर मिलाई दिनु ल पत्रकार मित्र साेझाेपन र गरिबी काे फाईडा उठायछ माेराले
@rajdebchaudhary7520
@rajdebchaudhary7520 3 жыл бұрын
यो केटाले सोझो पनको फाईदा उठाएर भागेछ अब दुबै जनाको सत्य तथ्य बुझेर कार्बाही गर्नु पर्यो
@extramindedskm5052
@extramindedskm5052 3 жыл бұрын
लाज हुदैन ललाई फकाई रे प्रस्तोता ज्यू?? त्यो आइमाई नै गलत हो ! अनि मात्र जेठाजु गलत हो ।। बूढो बिदेस छ अरु सग लाग्नु नै आइमाई को गल्ती हो ।। छाडा आइमाई अरुले फकायो भनेर लाग्ने ?? यो आइमाई लाई जेल हाली हाल अनि जेठाजु लाई नाङै बनाएर त्यै गाउँ घर घुमाउ
@bhabukbhimsen5471
@bhabukbhimsen5471 3 жыл бұрын
केही खुवायको होइन यसलाई पोइचाईयको हो भालुलाई मोरे हुन्छ झुन्देर
@bhimSingh-cy6ly
@bhimSingh-cy6ly 2 жыл бұрын
यो महिला को गल्ती हो,यस्तो महिला हरु लाई उछालने पछारने काम गरने मिडिया को काम छैन।यस्तो ले दुख नपाय कोले पाउने
@kingofyonjan2628
@kingofyonjan2628 3 жыл бұрын
हैट कडा
@alkamagar5224
@alkamagar5224 3 жыл бұрын
हग्ने लाई भन्दा देख्ने लाई लाज भनेको यही हो 😄😄😄😄😄😄😄😄😄😄
@lamajas2556
@lamajas2556 3 жыл бұрын
जसले जे जस्तो भनेपनि लेखेपनि गल्ति दुबैजनाको छ एउटा हातले तालि बज्दैन एक अर्कालाई दोषारोपन गर्नुभन्दा पहिला जतिसक्दो चाडो यो बिष्णु भन्नेलाई खोजेर सिस्नु हान्नुपर्यो त्यसको चाक चुम्किने गरेर्😡😡लाने सुत्ने बेला आखा देखेन अहिले भाग्छस गोरु😡
@bikrambabu2181
@bikrambabu2181 3 жыл бұрын
जतिसुकै फकाए पनि बूढो भएको मान्छे त्यो पनि जेठाजु पर्ने गल्ती आफै गर्ने आफै मिडिया मा😂😂😂मिल्छ भने न बूढो न जेठाजु दुबै ले नसुइकार्दा हुन्छ भोलि मामा भान्जा अरुकोहि साइनो पर्ने फकाउन आयो भने सुत्छ यो बिचार गर्नुस् 🙏🙏🙏
@sarurai8634
@sarurai8634 3 жыл бұрын
ए ईज्यात नभएको आईमाई हो यसरी हामी छोरी मान्छेको ईज्यात मा दाग नलागा....? यो ईज्यात नभएको आईमाई लाई छिछि,,,,
@thamsuhangdipesh2625
@thamsuhangdipesh2625 3 жыл бұрын
यो च्याऊ जस्तो कान ले के के सुनु पर्छ यार बिदेशमा बसेर यस्तै भिडियो मात्र हेर्नु पर्ने हाम्ले थु जिन्दागी पनि।😁😁😁
@nuwakotepakhrin6524
@nuwakotepakhrin6524 3 жыл бұрын
थुक्क बेइज्जती आईमाई नालायक तलाई श्रीमान बिदेश हुँदा हुँदै अर्के संग सुत्ने थुक्क
@abpanuptiktak6837
@abpanuptiktak6837 3 жыл бұрын
यो धेरै ठुलो गल्ति हो आईमाई को हो ।त्यो आईमाई ले गर्दिन भनेको भय केटा ले केही गर्न सक्दैन ।उति बेला मोजा आयो अहिले यता न उता भयो ।साला खाते लाई छोपेर कडा कारवाहि गर्नु पर्छ ।गल्ति त दुबै जना बाट भको छ मिलेर गरेको गल्ति किन आईमाई ले मात्र भोग्ने ।दुवै जनाले बराबर सजाय हुनु पर्छ ।
@yambk6594
@yambk6594 3 жыл бұрын
पत्रकार मित्र जे नहुनु थियाे भईसगाे अब के नानाथरी साेधिराखेकाे बरु तिमाे श्रिमान लाई खाेजेर लिईदिम छम सहयाेग गरछम भनेर हाैउसला दिनु न यहि कारणले हामाे नेपाल मा आतम हत्या धेरै हुनछ मानव काे साहै माया दया लागाे साेझि लाति गाउँको चेलिबेटी हरु ⛑️⛑️⛑️
@Sumithkarki
@Sumithkarki 3 жыл бұрын
के हो नेपाल को अाईमाई को काम (खालि ठोकने र बोकने )काम मात्र भछकया😂😂😂
@Rajkumarbro-y7f
@Rajkumarbro-y7f 3 жыл бұрын
बिस्नु भन्ने को हो धेरै राम्रो गरिस भाइ
@दिपदेवान
@दिपदेवान 3 жыл бұрын
किशोर जि भाईरल झाँक्री को फलोअप भिडियो बनाउनु पर्यो है
@bikrambabu2181
@bikrambabu2181 3 жыл бұрын
के खुवायो खुवायो बिष्णु ले रे सबैलाई थाहा छ त केरा खुवाको भनेर्🤣🤣🤣दुख पोख्नु नि सिमा हुन्छ नि।
@Rajkirant
@Rajkirant 3 жыл бұрын
मान्छे सोझी रैछ त्यसैले फाइदा लुटेको गधाले तर छोरी मान्छे पनि उस्तै हो दिमाग खराब यार
@TheGorkha9
@TheGorkha9 3 жыл бұрын
Sahi ho bro 😂😂
@sushilasushila4642
@sushilasushila4642 3 жыл бұрын
खुम्रि राडि रैछे त भाग्न सक्निथिइनस र केही खुवायन बियरमा पेट बोकायर देखाइ दियो छोरिको पाप र पैलाको पोइको पाप लाछ अहिले जेठाजु शीत सहमति हुने तेरो छाट नभै अाट अाउछर त सैलिको भयर मन पेट नदियको भय अाज यो दिन अाउनि थियन अब मुति सकेयर दैलो देखेयसि यहि हो फल
@saritaadhikari6464
@saritaadhikari6464 3 жыл бұрын
हेर लाजमर्दो पहिला को बुदाको त मयानै लाग्दैन रे यस्तो बिजोग
@gyanurana7254
@gyanurana7254 3 жыл бұрын
तलाई छोरा जन्माउन पर्ने लाजको मर्नु तलाई सधै भरी रून परो
@menukathapa6439
@menukathapa6439 2 жыл бұрын
Sahi kura vannu vo kura sunndani haso lagni🤣🤣🤣🤣🤣
@limerlimbu6882
@limerlimbu6882 3 жыл бұрын
बाच्नु पर्छ के देखिन छ होइना हो के भाको आजकल
@sandhyathakuri1721
@sandhyathakuri1721 3 жыл бұрын
त लाई ठिक परेछ लाज नभएको बिचरा बुडाले बिदेशमा घर परिवारकाे लागि दुख गरेर बसेकाे छ ठिक परेको छ
@hamrosajhaTV
@hamrosajhaTV 3 жыл бұрын
कस्तो मन्छे होला तेयो जसरी पनि तेस्लाई खोजेर सजाय दियोस दाजु😠😡😬
@narendrafa1118
@narendrafa1118 3 жыл бұрын
ठिक भयाे अब त भेतिस हाेलानि भालुनि जाेडि खाेज्दा यस्ताै हुन्छ
@rambahadurrairai1711
@rambahadurrairai1711 3 жыл бұрын
यो महीला लाई लाज घीन नभाको हो अरकाले भनेको भनछ मजा लियो बुढा हूदा हूदै टिकछ भालूलाई
@syamoli6061
@syamoli6061 3 жыл бұрын
बुढाे छाेडेर जानेकाे हालत यसतै हुनु परछ
@Sumithkarki
@Sumithkarki 3 жыл бұрын
19:20😭😭 निकै माया लागयो😭😭तो पापि लाई छिटो झिकाउन परयो=९😭
@sangeenblama1281
@sangeenblama1281 3 жыл бұрын
यो कुरा सुनेर हास्नु कि रुनु चै हो हामी दर्सक ले
@menukathapa6439
@menukathapa6439 2 жыл бұрын
Mw tw ysko kura sunda tw haso ni lagx risni uthx🤣🤣🤣🤣thikka paryo
@khimnepalee1984
@khimnepalee1984 2 жыл бұрын
दिमागमा किरा परे पछि तेस्तो हो दिदी !
@itsmenisha802
@itsmenisha802 3 жыл бұрын
मन हुदा सम्म चमत्कार नभए पनि बलात्कार छिछिछि😡😡
@Sumithkarki
@Sumithkarki 3 жыл бұрын
सई vanu vo nisa g
@sonammm813
@sonammm813 3 жыл бұрын
दिमाग फुस्केको आइमाइ है नसोचदा एस्तै हुन्छ
@Sargam797
@Sargam797 3 жыл бұрын
ए आन्टी लाज छैन दुनिया कहाबाट कहाँ पुगिसक्यो यहा चाहिँ सुन्न नि नसक्ने घटना घटाएर अझै नाट्क गर्ने ☹️☹️
@MrDembe
@MrDembe 3 жыл бұрын
ekxin ko maja le hernu ta dd tapai ko life nai khatam banai diyo😭😭😭😭😭😭
@ratnakuwar6468
@ratnakuwar6468 3 жыл бұрын
बुडेस कालमा बैँस चेडेसि दुख पाईछ आफ्नो बुडा कति दुख गरेको छ बिदेसमा ठिक भयो यस्तो सरम पचेकी आईमाई लाई।
@cruprataproka6994
@cruprataproka6994 3 жыл бұрын
मान्दै नमाने के गरेर बोकाउछ आइमाईको कुरा सुनेर पनि दिमाग तात्नी थुक्क
@yambk6594
@yambk6594 3 жыл бұрын
अनि छाेरा भयाे त कसताे बुद्धि पनि हासाे लागनि शुक्र कित मा भर परछ छाेरा र छाेरि हुनुमा त छाेरा बनाईदिनछु भनेर हुनछ र ल ल यिनी हामाे नैई चेलिबेटी हुन सहयोग गरम याे लातिलाई 😄😄⛑️⛑️मानछि राम्रो बाणि नराम्रो
@sanjanathapa2790
@sanjanathapa2790 3 жыл бұрын
त आईमाई लाई लाज पनि लाग्दैन छि छि जेठाजु पर्ने संग यस्तो गर्न 😠😠😠😠
@ritupaijavlog69
@ritupaijavlog69 3 жыл бұрын
दुख पाइस मङ्गले आफ्नै ढंगले 😆😆😆😆 यस्तो महिला र पुरुषहरु लाई त बिचरा जस्तो लाग्दैन हो मलाई त
@subashentertainment7495
@subashentertainment7495 3 жыл бұрын
टिकटक वाला जेठाजू बुहारी को नि aauna sagchha है साथी हो
@बर्णलिम्बुलावति
@बर्णलिम्बुलावति 3 жыл бұрын
एक छिनको मजाले जिन्दगी बर्बात भो। त्यो जेठान भन्ने केटो लाई खोजेर कार्बाही गर्नु पर्यौ।।
@sapanathapa9350
@sapanathapa9350 3 жыл бұрын
ठिकै भयेछ
@jungalidai4101
@jungalidai4101 3 жыл бұрын
बुढा बिदेश मा हुँदा किन अरु सङ सुत्नु थाहा थिएन ठोके पछि जन्मिन्छ भनेर
@nepalonlinekhabar9331
@nepalonlinekhabar9331 3 жыл бұрын
लौन, के भको यस्तो, छि, बुढा बिदेशमा दुख गर्ने यता... मरेको छोरो फर्किदा आमाको आखामा आँसु, ४० बर्षपछी भारतिय जेल बाट निस्किय दुर्गा प्रसाद kzbin.info/www/bejne/hn_TpGCArpd-jK8
@devendraak1751
@devendraak1751 3 жыл бұрын
गाराे छ
@sabisubedi1014
@sabisubedi1014 3 жыл бұрын
गलंति मान्छे बाटै हुन्छ बिचरा सोजी रहीछन त्यो बिण्णु सारै पापी मान्छे रैछ सजाई पाऊन पछॅ
@safalthapa8369
@safalthapa8369 3 жыл бұрын
Hjr sarai sahi vano vayo bura bedes m pariwar ko lagi duka garda buri lay cora pawne kam garda
@sherbahadurtamang5724
@sherbahadurtamang5724 3 жыл бұрын
जे गर्यो ठिकै गर्यो केटाले किनभने आफ्नो बुढा हुदाहुदै अर्को सग हिड्ने कस्तो दिमाग होला है
@jiwanrasaili7054
@jiwanrasaili7054 3 жыл бұрын
दुख पनि लाग्छ पारो पनि तात्छ होइन के हुन लागेको छ हाम्रो नेपाल मा
@hangelorai2185
@hangelorai2185 3 жыл бұрын
Hahahahaha
@kalpanasubedi1414
@kalpanasubedi1414 3 жыл бұрын
@@hangelorai2185 ppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppp
@kalpanasubedi1414
@kalpanasubedi1414 3 жыл бұрын
@@hangelorai2185 ppppppppppp
@sikhachhetri409
@sikhachhetri409 3 жыл бұрын
अझै रुन लाज लाग्दैन अाफ्नाे बुढा हुदाहुदै अर्काको घर बिगार्ने लाज पचेको मान्छे यस्तालाइ पर्ने नै यस्तै हो गु खाए हुन्छ के खाम्ला भनेर देखि देखि आउने थुक्का सधैं यस्तै रुन परोस
@birendrathapa9009
@birendrathapa9009 3 жыл бұрын
M pahila comment herxu aani paxi video herxu m jastai comment herne haru jati yeta hajir ho jay ho
@unknow7879
@unknow7879 3 жыл бұрын
🤚🤚🤚😆😀
@omdhamala4698
@omdhamala4698 3 жыл бұрын
ma xu hai😃😃
@citasubbasubba1548
@citasubbasubba1548 3 жыл бұрын
😂😂✋✋✋🙏🙏
@devistha1410
@devistha1410 3 жыл бұрын
बिस्नु को माया लाग्छ रे buda को लाग्दैन रे बिदेश मा कति दुख हुन्छ बिदेश गएर देखाओ
@amoshgurung3463
@amoshgurung3463 3 жыл бұрын
अन्जान दुबै ले भुल गर तर भाग्नु हुदैन थियो कुनै बिकल्प आउथ्यो होला।यो दिदी एकदम सोझी भएरै दुख पाउनु पर्यो। छोर मान्छे को सामु केही लाग्दैन फक्की हाल्छ्न । बिस्नु रङ्ग फेर्ने छेपार हो तेस्लाइ जेल हाल्नु पर्छ
@bikashlamjel8579
@bikashlamjel8579 3 жыл бұрын
अब आफ्नो श्रीमान हुदा हुँदै पराय पुरुस सग कोनि के चिलाए अर्को सग लाग्नु , थुतुनो र मुतुनो ठाउमा राख्न नसक्दाको परिनाम हो यो
@gaganmagar6087
@gaganmagar6087 2 жыл бұрын
थुक्क लाजै मर्नु आईमाई पुती चिलाए पछि यस्तै हुन्छ आफु बलियो भएको भए चिक्दैन थियो होला
@rajeshrai3732
@rajeshrai3732 3 жыл бұрын
यो बुदेश काल्को रमाईलो हो धेरै काम गरेछोउ गुद
@bandanachhetri8481
@bandanachhetri8481 3 жыл бұрын
😯😯के भको अहिलेको आइमाईहरु पुरुषले त Use गर्न खोज्न नि आफू बाठो हुनुपर्छ म singal हु तर पनि कुनै पुरुषलाई भाउ दिन्न जो सङ बिहे गर्छु वहाँ नै मेरो सबै हो।
@yambk6594
@yambk6594 3 жыл бұрын
बिचार काे लागि Thank you सिङगल छु म welcome to you 💝⛑️💋💋💄
@srijanagiri7115
@srijanagiri7115 3 жыл бұрын
टुनामुना लाए जस्तो छ मान्छे त लास्टै सोजी देखिन्छे त 🙄
@dalbahadur7953
@dalbahadur7953 3 жыл бұрын
हाहाहाहा।कति।हास्नु।गाँठे।गल्मठे।मत।अच्चम।परे।यो।सपना।हो।कि।बिपना।हो।कुरै।बुझन।गारो।भो।हजुर।हिहिहिहि😁😁😁😁😁😁😁😁😬😬😬😬😬😬😬😬
@dinadinanepal811
@dinadinanepal811 3 жыл бұрын
छ्ये छ्या जाबो एउटा छोराको लागि त्यस्ता बोका बाउको छोरा पनि कहाँ गतिलो हुन्छर ।तेस्तै रण्डा बोक्सा अरुको छोरी मान्छेको जीवन बर्बाद गर्ने खाल्को त जन्मिन्छ नि ।थुक्क ल्याउनु मार्नु आनन्द बरु ....
@jibankumar1562
@jibankumar1562 3 жыл бұрын
चिलायो होला बुढो नभाको समयमा मौकामा चौका त्यसको पर्तिफल हो तिनको झुपडीको जिन्दगी 😜😜😜
@kamalarai6836
@kamalarai6836 3 жыл бұрын
सिधासारी मान्छे को जिन्दगी मा खेल्बार गरेर भलो चही हुदैन ।
@dankutigaming7617
@dankutigaming7617 3 жыл бұрын
खाईस आब
@krishnajoshi2351
@krishnajoshi2351 2 жыл бұрын
सरम नभाको अहिले आयर रून जाल लाग्दैन पहिला थाहा भयोन लाज नभाको जे गरे यस्तो लाई ठिकै गरे
@nabinmagar9233
@nabinmagar9233 3 жыл бұрын
यो आईमाई सार्है सोझो रछ यहि सोझोको फाईदा बिस्नुले उठायछ त्यो फटाहा डाँका लाई छोड्नु हुदैन
@bharattimalsina4533
@bharattimalsina4533 3 жыл бұрын
Tyo kto kharab hoina batoko madal bajayo.....hidyo
@nepaliboys4671
@nepaliboys4671 3 жыл бұрын
She is wrong but very honest and innocent....mr.shrestha please help her.i m with you.
@pariead7892
@pariead7892 2 жыл бұрын
त नै राेडि रछेस अहिले थापाईस👍️👍️👍️👍️👍️👍️
@chemjongmadhurai8981
@chemjongmadhurai8981 3 жыл бұрын
आफ्नो बुढा हुदाहुदै किन सुतेको होला अर्काको बढो सग अनि अर्काको बुढी सग बैसले मातिएका मान्छे हरु भात हैन .... खाएर हिन्नु नि बरु
@samirsunar4903
@samirsunar4903 3 жыл бұрын
याे आइमइकाे गल्ती हाे दुइजनाकाे सहमतिमा याे काम भएकाे हाे छि छि मिडियामा कुन मुख देखाएर बाेलिकी छे लाज नभएको नकचरी
@kishorrai3234
@kishorrai3234 3 жыл бұрын
मान्छेहरु कति पापी हुन थाल्यो ? बिचरा सोझी रछ ।मोहनी लाएछ चुतियाले । बिचरा सोझीको जिन्दगी बिगारी दियो। सोल्टी सङ्ग लाग्ने त्यो बुट्टाबारि बिर्तामोडको भालुलाइ चै गर्न पर्ने।
@umeshlimbu1246
@umeshlimbu1246 3 жыл бұрын
भ्याक्सिन त लाए छौ 🤣😀 तर रोग निको भएन छ दिदी
@dipukhadka1865
@dipukhadka1865 3 жыл бұрын
😆😆😆😆🤣🤣
@pemalama3270
@pemalama3270 3 жыл бұрын
हाहाहा के गर्छौ मंगले आफ्नै ढङ्गले 😿😂😂😘😂😂😂😘😘😂😂😂😂😂😂😅😆😆😆😆😆😅😅😅😅😅😅😅
@rishiparajuli3117
@rishiparajuli3117 3 жыл бұрын
रस लिला रचने बेलामा रचने लासटमा पेट बोकेछि।खै के खै के
@dawatheeng1470
@dawatheeng1470 3 жыл бұрын
दिमाक नभको छोरी मान्छे बुदी बिग्रे पछि यस्तै हुन्छ
@narayanbandari4581
@narayanbandari4581 3 жыл бұрын
इनि बेस्या आइमाइ लाई कोर्वा हान्नि र जेल हाल्नि कानुन कैल बाट लाग्छ होला दिनहु यस्ता छाडा घटना ले समाज र सस्कार डुङ्ग डुङ्गति गनाइरहेको छ त
когда не обедаешь в школе // EVA mash
00:51
EVA mash
Рет қаралды 4,1 МЛН
Кәсіпқой бокс | Жәнібек Әлімханұлы - Андрей Михайлович
48:57
Spongebob ate Michael Jackson 😱 #meme #spongebob #gmod
00:14
Mr. LoLo
Рет қаралды 11 МЛН
когда не обедаешь в школе // EVA mash
00:51
EVA mash
Рет қаралды 4,1 МЛН