देश दुर्घटनामा जानुपूर्व यी ३ पक्ष जाग्न जरूरी Subash Karki

  Рет қаралды 30,972

Subash Karki

Subash Karki

Күн бұрын

Пікірлер: 159
@alxra1_e909
@alxra1_e909 2 ай бұрын
प्रजातन्त्र राजतन्त्र गणतन्त्र विरुद्ध धेरै आन्दोलन भए अब नेता विरुद्ध आन्दोलन हुनुपर्छ
@preamnarayengiri9315
@preamnarayengiri9315 2 ай бұрын
Very.good.tapaiko.bichar.sharai.thikho....oli.sere.ma.ku.ne.baburam..chhabilal.....matrai.nepali..rahechhan..hami.janata...sabai.bheda.................jhole.haru.chor.
@EducationalSupports
@EducationalSupports 2 ай бұрын
अब लखेट्नु पर्छ। बलेन् हुन्छन् प्रधानमन्त्री। अनि यो प्रदेश नी चाहिँदैन । अति निरास भइसक्यो हामी
@saru__rana
@saru__rana 2 ай бұрын
👍️👍️👍️
@deepdjg1743
@deepdjg1743 2 ай бұрын
Engineering ma kei garna na sakera, singing try gareyo. Singing ma fail bhaera rajniti ma paseko. Tyasto engineer bhaeko Manche mayor bhayo bhane ta world class ko latest technology ko project bhitrauncha bhanera expectation thiyo. Tara just dozer use gardai bhatkaune matre, roadko byapari lakhatne Kam matre bho😂😂😂😂
@EducationalSupports
@EducationalSupports 2 ай бұрын
@@deepdjg1743 no not again budha netaa
@thankforeverything4752
@thankforeverything4752 2 ай бұрын
​@@deepdjg1743ani mayor kaam k ho ta hajur sahar lai safa ra paidal yatru lai bato hidna sahaj banaune hainna ra ? kurup bhayaro sahar lai mitaune kaam ho usko kanoon ko hisab le ki foothpath ma bayapar garna paunu parcha bhanera kanoon banau balen le chudainna. Kamayara khana cha bhani birgunj tira , hetauda tira manche napayara bihari lai laiunu pareko cha kina Kathmandu nai thuprunu paryo?
@deepdjg1743
@deepdjg1743 2 ай бұрын
@@thankforeverything4752 balen represents Kathmandu. All nepals keeps eye on him. Tyo dozer lagaera, tyo road ko byapari Lai hataera matra bikalpa hoina, ajhai engineering background ka mayor Lai hoina. Wahan ko vision bhaeko bhae sabai Lai samaves garera aghadi badtheyo
@SabitriGiriSaud
@SabitriGiriSaud 2 ай бұрын
एकदम सही कुरा गर्नुभयो। ।विकल्पको बारेमा सोच्दै न सोची खाली जनतालाई भत्काउने काम गरेर नेपाललाई अझै अस्थिर बनाउन खोजेको जस्तो लाग्छ मलाई पनि ।हामीले आआफ्नो जरो किलो बुझेर आफ्नो देश परिस्थिति धर्म संस्कृति संस्कार सभ्यतालाई बुझेर मात्र अगाडि बढ्नुपर्छ ।अरु जस्तो अतिवादी होइनौ हामी ।
@PeaceNepal8848
@PeaceNepal8848 2 ай бұрын
yo
@InnocentAutoRace-wh1eh
@InnocentAutoRace-wh1eh 2 ай бұрын
सकरात्मक भिडियो यो सुझाब ले धेरै व्यक्ति ले उत्तेजना हुन बाट जोगाउने छ र नेता हरु ले पनि सकरात्मक तरिकाले सोच्ने छन्
@merotasbir4078
@merotasbir4078 2 ай бұрын
अराजकता , अहिसा चाहिदैन नेपाललाइ !! हामी आफै सचेत हुनुपर्छ !! २०८४ आउदैछ , विवेक प्रयोग गरौ !! आफ्नो अमुल्य मतद्वारा सहि व्यक्ती चुनौ !! देश आफै बन्छ !! कसैको काख रित्याएर , अवोध बालबालिकालाई टुहुरा बनाउने आन्दोलनको सदै विपक्षमा रहौ !! जति नै आन्दोलन गरेपनि , जति नै रक्तपात भएपनी आखिर कुर्सिमा को पुग्छन ? त्यसैले , आवेगमा होइन अहिले सम्यमित बनौ । हामिलाइ हिसा चाइदैन । नेपाल शान्त छ । नेपाल बन्दै छ । कसैको स्वार्थको गोटि नबनौ !! हाम्रो देश को भविष्य हाम्रै हातमा छ !! कुरौ ... २०८४ !!
@sunlimbu5043
@sunlimbu5043 2 ай бұрын
Ko ta leader? 84 ko? gafadi ra sahakari chor? Ghanti?? 😂
@Divas1001
@Divas1001 2 ай бұрын
विश्लेषण एकदम सही छ 🙏🏻🙏🏻🙏🏻
@manojchepang2098
@manojchepang2098 2 ай бұрын
100%सहि विश्लेषण सुबास सर
@amritaryal1255
@amritaryal1255 2 ай бұрын
मलाइ लाग्छ यि सबैको बिकल्प बालेन हो प्रतक्छ्य निर्बाचित पर्धान्मन्त्र रास्ट्रपति शिछ्या मन्त्र र कानुन मन्त्र हुनु पर्छ ।। अरु सम्सद बाट होस
@krishnakunwar6200
@krishnakunwar6200 2 ай бұрын
दलिय राजनीतिले देशले निकास पाउला जस्तो लाग्दैन अबको बिकल्प राजसस्था पुनर्स्थपाना अपरिहार्य छ ।
@Healthynirman
@Healthynirman 2 ай бұрын
सुवास सरको दुरगागी विश्लेषण राम्रो लाग्छ
@faninarayansigdel2865
@faninarayansigdel2865 2 ай бұрын
षड्यन्त्रजीवी इन्डाे पश्चिमी शक्तिबाट परिचालन गरिएका अति भ्रष्ट अपराधी वर्गलाई हामीले हाम्रा हितैषी ठान्नु नै सबैजसाे जनताको यस्तो कहालीलाग्दो अवस्था काे मुख्य कारण हो ।
@dineshnepali8426
@dineshnepali8426 2 ай бұрын
खोज पत्रकारिता जवलन्त उदाहरण❤
@simrikinnos
@simrikinnos 2 ай бұрын
सुबास जी ,ढुक्क हुनुहोस। नेपाली जनतालाई चाहिँ यो सब भ्रष्ट नेताहरुले चाई लखट्छन। नेपालमा बंगलादेश जस्तो हुनुलाई त सबसे पहिला विद्यार्थी,युवाहरु त्यो पनि स्वतन्त्र पक्ष भएको,देश प्रति वफादार हुनुपर्यो, जुन पाउन/हुन शायद नेपालमा असम्भव नै छ। यहाँ त नेपाली -नेपाली देश विकास को कुरा छाडौं,पार्टीको लागि कुटाकुट हानाहान गर्दछन्। ढुक्क हुनुहोस। बरु आफ्नो जिन्दगी कसरी बनाउने मा लाग्दा आउने सन्तान सुखी हुन्छन्।
@Gyanendrashahi676
@Gyanendrashahi676 2 ай бұрын
सबै कुरा बुझ्दा त भएका मध्यमा माअाेवादी र नेतामा प्रचण्ड नै राम्रो बिकल्प देखियो, अहिलेलाई!!!
@srenee2585
@srenee2585 2 ай бұрын
😅😅😅😅😅😅😅 joke hola!!!
@rambdr.bajracharya9934
@rambdr.bajracharya9934 2 ай бұрын
👍️👍️👍️Yes....Subash G.... thank you👍️😊👍️
@Drsuyesh
@Drsuyesh 2 ай бұрын
100% sai Kura , yo akdam jaruni Cha👍👍
@manjuparajui3525
@manjuparajui3525 2 ай бұрын
नेपालमा फोहरी राजनीतिले देश सत्यानाश बनाए बहुदलको नाममा देश कङ्गाल जनतालाई दास बनाएर आफू राजा भएका नेतालाई एक एक गरेर मार्नु त पर्छ पर्छ यिनलाई त्यसै छाडनु हुदैन मारेर यिनको सम्पत्ति सरकारी करण गर्नु पर्छ
@binodchhetri4312
@binodchhetri4312 2 ай бұрын
राम्रो कुरा भन्नु भयो
@jagguz
@jagguz 2 ай бұрын
नेपाली जन्ताहरु भेदा हुन् । हुदैन नेपाल बङ्लादेश जस्तो ।
@uttamdhakal1938
@uttamdhakal1938 2 ай бұрын
अब बिकल्प भनेकै बालेन शाह हो !
@ramsharanbaraeli896
@ramsharanbaraeli896 2 ай бұрын
सहि कुरा ho
@prk973
@prk973 2 ай бұрын
हजुर को कुरा पर्ती म एक दाम 100% सहमत छु अब इनै बुढा हरु ले नया युबा लाई सात दिना पर्छ तेहि हो
@rudevkota
@rudevkota 2 ай бұрын
maile bujeko kura ni yehi ho, thank you for making video with reality
@Dhru987
@Dhru987 2 ай бұрын
देशभक्तहरुले देश बनाउने । देशद्रोहीले बांगलादेश बनाउने ।
@UpasanTiwari
@UpasanTiwari 2 ай бұрын
"युवाहरू एकजुट हुँदा परिवर्तन सम्भव छ भनी बंगलादेशले प्रमाणित गर्‍यो। हामी, नेपालका युवाहरू उठ्ने र हामीले योग्यको भविष्यको माग गर्ने बेला आएको छ। यदि तिनीहरूले यो गर्न सक्छन् भने, हामी पनि सक्छौं। राम्रो नेपालको लागि एकजुट होऔं! "
@shivaharipokharel6794
@shivaharipokharel6794 2 ай бұрын
अलिकति सुधार्नु भयो सुभास जी । अस्तिको भिडियोमा रास्वपाले सार्बजनिक यातायातको अवस्था बुझ्न र सुधारको रणनीति बनाउन थालिएको अभियानलाई अगाडि पछाडी क्यामेराको ब्यवस्था भएको भन्ने प्रचार गर्नु भएको थियो । यथार्थमा अहिले च्याउ झै उमृएका युट्युबर हरु पछि लागेका थिए न कि उनीहरुको प्रचारमुखी अभियान । यहाका सबै भिडियो ब्लक हेर्छु । राम्रो लाग्छ यो मामलामा मलाई लागेको कुरो राखेको हु। तर म रास्वपा दलमा आवद्ध मान्छे होइन । धन्यवाद
@dewanDiwas
@dewanDiwas 2 ай бұрын
नेपाल को नयाँ पुरानो पार्टी र व्यक्तिहरू कुनै को काम छैन। यिनिहरु सबै देश को घातक जड नै पार्टी हो।
@mattsmith1826
@mattsmith1826 2 ай бұрын
अनि खाते के गर्छस त? कसलाई बनाउँछस देश को भौमान? तेरो बालेन एक्लै ले एक हात ले उठाएर बनाउँछ होला हैन देश? अहिले सम्म बालेन को आर्थिक नीति के छ? विदेश नीति के छ? राज्य संरचना को नीति के छ ल त्यो सब छाड काठमाण्डौ मा के चमत्कार गर्यो र अहिले सम्म तेही विद्यासुन्दर भन्दा बढी गर्या हो काम तेती त हो विद्यासुन्दर ले केहि पनि गरेको थिएन
@thankforeverything4752
@thankforeverything4752 2 ай бұрын
ani ko ramro cha ta?
@dewanDiwas
@dewanDiwas 2 ай бұрын
@@thankforeverything4752 अहिले को समय मा यो देश र जनताहरू को लागी बालेन शाहा, हर्क साम्पाङ,गोपी हमाल, कुलमान घिसिङ, माहविर पुन र सन्दुक रुइत जस्तै महान् व्यक्ति हरु हुनु परो। अरू त सबै साता र कुर्सीको खेल मा योजना बनाउन ठिक छन्। नेता भन्दा पहिला नेपालि पार्टी को झोले अन्धभक्त मुर्ख भेडा स्याल कुकुर गिद्ध झिंगा हरु को दिमाग खुल्नु पर्छ अनी मात्रै देश ले बिकास को फड्को मार्न सफल हुने छ✊✊👍👍
@thankforeverything4752
@thankforeverything4752 2 ай бұрын
@@dewanDiwas sahi bhannu bhayo tara election process bata aunu parcha yo government pani election process bata aako ho hami le tatai khau jali marau garnu hudiana.
@kavitamaden2141
@kavitamaden2141 2 ай бұрын
💯% Sahi Kura garnu bhayo 👍👍👍
@devkumarrajbahak8529
@devkumarrajbahak8529 2 ай бұрын
One of the best post 👍that why I respect you 🙏
@prahaladthapa7961
@prahaladthapa7961 2 ай бұрын
आमुल परिवर्तन, आमुल कारबाही, राजा सहित सनातनी हिन्दु धर्म, फासीको आमुल कारबाही र एकल चुनाव प्रणाली नै मूल आधार हुन ।
@bhabindrapoudel9887
@bhabindrapoudel9887 2 ай бұрын
अबको विकल्प राजा आउने
@Dipak-jh4nf
@Dipak-jh4nf 2 ай бұрын
Iam totally agree with you..❤❤❤
@shobhashanker9006
@shobhashanker9006 2 ай бұрын
I subscribed and liked at this point it's really frustrating when one forces to like and subscribed his work
@rajendra-2023
@rajendra-2023 2 ай бұрын
Ekdam sahi kuro tapai bata.
@satyakhadka3035
@satyakhadka3035 2 ай бұрын
यि भ्रष्ट दलालहरुलाई न लखटे सधै यिनले गरेको भ्रष्टाचार अन्याय जे गरे पनि टुलुटुलु हेरेर मात्रै बस्ने हो र ।
@sanjaybasnet7985
@sanjaybasnet7985 2 ай бұрын
Great words keep it up right thoughts bro 👍👍👍kingdom of Nepal hunu parcha 🇳🇵
@thaparam6118
@thaparam6118 2 ай бұрын
मैले सस्काराइप गरे है सुभास कार्की उहाँ को बोल्ने स्ट्याल र आवाज दामी छ
@kavitamaden2141
@kavitamaden2141 2 ай бұрын
Sahi kura Lagyo
@mingururng-ho9xx
@mingururng-ho9xx 2 ай бұрын
Thanks Subash for true vlog.
@shreyaparajuli7008
@shreyaparajuli7008 2 ай бұрын
Thank you sir
@sagarkhatri1430
@sagarkhatri1430 2 ай бұрын
.
@shivarajpokhrel1896
@shivarajpokhrel1896 2 ай бұрын
❤ I’m absolutely on same point view
@elevenSingh-ek5nj
@elevenSingh-ek5nj 2 ай бұрын
hajur le ekdamai ramro n desh banaune kura garnu vayo..n tesko lagi education bahek aru kunai kurai chaina..tyo euta vanai cha ni sunu sabai ko parcha but j ramro ho tai garnu parch n tesko lagi ta chahiyo edu
@mallok3425
@mallok3425 2 ай бұрын
नेताबाट संभावना छैन बिकल्प राजा छदै छ नो टेन्सन। नेताजति आन्दोलनमै सक्किनुपर्छ
@personaluse7419
@personaluse7419 2 ай бұрын
Impressive analysis 🙏
@krantiudaya
@krantiudaya 2 ай бұрын
Sahi bishleshan sir
@aneelmahat5981
@aneelmahat5981 2 ай бұрын
३४/३५ बर्ष सम्म नि देश लुटेर नअघाएका जिउदा लासहरु बाट आस गर्ने???🤔
@domasherpa6108
@domasherpa6108 2 ай бұрын
You are absolutely right ✅️ sir.
@laxmangc7237
@laxmangc7237 2 ай бұрын
Good
@ramubhandari3271
@ramubhandari3271 2 ай бұрын
नेपालमा कानुनी राज्य स्थापित गर्न सबै जना जागरुक हुनु जरुरी छ। दोषी उम्किन नसकोस निर्दोष नफसोस। अबको यो समय सम्म आइ पुग्दा यिनै दलबाट समाधान निकाल्नु पर्छ। पुराना नेताले गरेका राम्रा कामको अनुसरण गरी अब जोश जागर सहित नयाँ आउनु पर्छ सबै पार्टीमा जो बिज्ञ होस् अनि जनता प्रति उत्तरदायी होस्। दम्भले जहिले पनि बिनाश तिर लान्छ तेही परिणाम हो बंगलादेशको
@sunilghaju1864
@sunilghaju1864 2 ай бұрын
मदरसा शिक्षा कति घातक र खतरनाक छ
@rajupradhan274
@rajupradhan274 2 ай бұрын
Dai ramro xa
@punchandra60
@punchandra60 2 ай бұрын
विश्लेण सही हो
@sushilghimire6944
@sushilghimire6944 2 ай бұрын
शुभास कार्की सङ्गत गर्नुपर्ने युवा मित्रहो भन्ने लाघ्छ । भलै शैक्षिक चेत फरक होला तर राजनैतिक समाजीक लगायत चेत हाम्रो उस्तै छ भन्ने लाघ्छ । खैर नेपालमा अब एउटा अन्तिम जनआन्दोलन आउँछ र त्यो आवस्यक छ भन्ने मेरो बुझाइ हो । तर त्यो आन्दोलन सुरुगर्नु पुर्ब कसरी देश र जनतालाई खुशी बनाएर अगाडी बढाउने त्यसको विकल्प र रोडम्याप बनाउनु पर्छ । कुनै कुरा यो ब्यवस्था ठिक होला कुनै पुरानो ब्यबस्थाको ठिक होला र कुनै चै नयाँ तरिकाले सुरु गर्नुपर्छ होला । त्यो तयार गरेर जनतालाई बुझाएर अनि आन्दोलन सुरु गर्ने । अन्त्यमा हालका मुक्य नेता जसले देश र जनतालाई गद्दार गरेकाछन, भ्रस्टाचार गरेका छन् । र आरक्षणको नाममा महत्त्वपूर्ण ठाँउ ओगट्ने अनि काम चै जनताको हैन प्रभुको हितमा गर्ने त्यस्ता नेताहरू लाई छानीछानी समातेर कुदाइ कुदाइ कुटिकुटी मार्नु पर्छ ताकी अरु गद्दार र तिनिहरुको बाटो समातेकाले कट्टु मुतुन । भ्रष्ट नेता र कर्मचारी लाई नाङ्गो पारेर भटाले हान्दै सहर घुमाउने र सर्बस्व खोसेर देश निकाला गर्ने अभियान चलाउने हो भने सुसासन र समृद्धि तुरुन्तै आउँछ र देशले मुहार फेर्छ भन्ने मेरो ठम्याइ हो ।
@purnaprakash2001
@purnaprakash2001 Ай бұрын
Im agree with u
@rahmbaniya2579
@rahmbaniya2579 2 ай бұрын
Right
@LaxmiChaudhary-q2z
@LaxmiChaudhary-q2z 2 ай бұрын
बंगलादेश जस्तो भ्रस्तचारी नलखेती विकास हुदैन। त्यसैले बंगलादेश बनाउनुपर्छ।
@Ranabhatbdr-zf7jf
@Ranabhatbdr-zf7jf 2 ай бұрын
Hjr sir ma sabai vdo herxu mile samma ramro hunxa hjr ko prastuti naman xa
@pranitrai2644
@pranitrai2644 2 ай бұрын
sahi ho
@memestudio56
@memestudio56 2 ай бұрын
सबै कुरा समग्रमा सही छ। राम्रो विश्लेषण। तर यहाँले आदिबासी जनजातिको आन्दोलन/ जातीय आन्दोलनले देशलाई टुक्राउन खोज्यो भनेर गैर जिम्मेवारी भास्य सिर्जना गर्न खोज्नु चाहिँ हजुरले आदिबासी जनजाति यस देशको अराष्ट्रिय तत्व हुन र? के लाई इंकित गर्न खोज्नु भएको या हजुर जुन जाति सँग सम्बन्धित हुनुहुन्छ त्यसलाई कुनै न कुनै रूपमा अलग्याउन नसक्नु भएको हो???? की के हो???
@Bishalandtulasha
@Bishalandtulasha 2 ай бұрын
Sunnus purai video bhanera agrah garnu bhayo purai video skip nagari sunne ramro lagyo keep up good work
@sadrakthapa108
@sadrakthapa108 2 ай бұрын
प्रजातन्त्र नै ठिक हो तर आजित भएपछि भोलिको कुरा हेर्दैन। र भ्रष्ट हरूको बुद्दी पनि सजिलै आउंदैन, उसंग घमन्ड र अन्धोपन ले नै चरम भ्रष्टाचार मा जाने हो र जनतापनि जिम्मेवार छ। किनकी एक बोतल रक्सी र पैसामा भोटदिनेहरू धेरै छन,, धन्यवाद यो सबैको दन्ड भोग्नु पर्छ त्यो समय हो धन्यवाद।
@Razu2506
@Razu2506 2 ай бұрын
नेपाल मा झोले धेरै भएर बिग्र्यो
@magarkamal4399
@magarkamal4399 2 ай бұрын
are u right bro.🙏
@unik1419
@unik1419 2 ай бұрын
Sahi vannu vo!
@TankaSubedi-xx1jp
@TankaSubedi-xx1jp 2 ай бұрын
sahi bislesad
@urmilaolioli7866
@urmilaolioli7866 2 ай бұрын
Ehh gour nita kahele aam janta ko vabana aaudaen Nepal yuba jana chatana vaya 🇳🇵🇳🇵🇳🇵🇳🇵👋👍🙏
@GoretoPodcast
@GoretoPodcast 2 ай бұрын
बंगलादेश ।
@PremThapa-oz2or
@PremThapa-oz2or 2 ай бұрын
नेपालमा भ्रष्ट नेता, सार्वजनिक प्रशासक र न्यायाधीशहरूलाई लखेट्नुपर्छ ।
@nabrajstha7290
@nabrajstha7290 2 ай бұрын
पहिले प्रधान मन्तरि चयन गर्नु पर्छ।बालेन्लाइ दिनु पर्छ।आदोलन्मा सुन्योजित तरिकाले भित्र रन्निति बाट नयामानिस चुनिये देस भारत या अमेरिकि देस हुनेछ र युक्रेन हुनेछ।सैनिक कु भये देस धराप हुन सक्छ।
@mallok3425
@mallok3425 2 ай бұрын
चोरहरुलाइ बचाउने कु चेस्टा नगर्नुस रबिन्द्रलाइ नसिकाउनुस सिक्नुस तपाइको स्थान धेरै पार्गरिसके रबिन्द्रले
@preamnarayengiri9315
@preamnarayengiri9315 2 ай бұрын
American CIA.ra.isi.ko.kam.ho
@bhandevtgn1997k
@bhandevtgn1997k 2 ай бұрын
❤❤❤❤❤
@sudipthapa0757
@sudipthapa0757 2 ай бұрын
Subash sir tpi ko video ramro lagcha kunai chutako chunina.....viewers sanga Q&A garum na ek chote...." Tpi kasari content ko research garnu hunchan sir? Mailea hazur ko video hernea thalapache Nepal ko politic dharai bujhna thalako chu..."
@pokhrelitaranga8266
@pokhrelitaranga8266 2 ай бұрын
राजसंस्था र राजा प्रति नकारात्मक भावना फैलने गरी समालोचना नगरे हुने नि, किनकि नेपाल को राज संस्था - नेपाल र नेपाली को सदा हित चिताउने संस्था हो र यसको गहिरो अध्ययन नगरी बोल्दा आफ्नो अल्पग्यता देखिन सक्छ |
@aghyatkhem788
@aghyatkhem788 2 ай бұрын
बङ्गलादेश श्रिलंका अफगान जसरी जाँदा विदेशि घुसपैठ जस्ताे हुन्छ । नचाहेकाेसंघियता जस्ताे थाेपरिन्छ । राम्राे उपाय ब्यालेट क्रान्ति नै हाे । निर्वाचनमा अाँटी अंकल बा अामा लाई संझाउँ । पुराना दल र नेता त्यागाै नयाँ र सफा छवि भएकालाई अधिकता भाेट दिने माहाेलकाे सृजना गर्नु नै सफल अवतरण हुन सक्छ ।
@bhushanshrestha2732
@bhushanshrestha2732 2 ай бұрын
जब सम्म नियत र मानसिकता सफा हुदैनन् । तब सम्म कुनै ब्यबस्था र कानुन र एन ले केही हुदैन । हामी यस्तो समय र पीडि मा बाची रहेका छौ । जो पचास बर्ष पनि नपुगेका युवा हरु ले तीन वटा राजा चार वटा ब्यबस्था रास्ट्रपति नै तीन जना देखि सकेका छौ । अनि हामी बिगत लाई गाली गरेर इतिहास ( ? ) पढि रहेका छौ । आज हामी धार्मिक राजनैतिक आर्थिक र सामाजिक रुपमा परनिर्भरता मा बाचिरहेका छौ । एक हिसाबले अर्का को जिउ को जुम्रा देखिरहेका छौ ।
@youme-w6h
@youme-w6h 2 ай бұрын
देश बनाउने भए पहिला नै बनाइसक्थे यो भस्ट नेताहरुले अब कहिले बनाउने देश
@sadhuramshrestha8158
@sadhuramshrestha8158 2 ай бұрын
नेताहरू सचिनु जरूरत छ जन्ताले देश बिगारन चाहेकाे छैन नेताहरूलाई जन्तार देश मायाे गरियाेस तानाशाही परिवारबाद नगरियाेस भनेकाेमात्र हाे अब जति बाेलेपनि मानेन नेताले भनी बिकल्प केत हुनि र सरिक्नि बिदेशमा भयका र अायकाे नै सिक्क्निनै हाे
@ChhapchetenMaidi
@ChhapchetenMaidi 2 ай бұрын
अरु जे सुकै होस् राजा आउनु भएन
@anantasamba3250
@anantasamba3250 2 ай бұрын
सटिक रुपमा विचार राखे राम्रो
@imcoolpramesh
@imcoolpramesh 2 ай бұрын
Yo system nai wrong chha. _Janata le directly prime minister appoint garna paunu parcha. _Janta ko pratinidi vanne haru, party ko chamcha vayo, yesto ghin lagdo system chaiyena, _Real democracy janta le feel garna paunu paryo, _Janta le nai vote garera Hire ra Fire garna paunu paryo.
@kishorkarki4626
@kishorkarki4626 2 ай бұрын
नेपाली समाजमा नकारात्मक साेचकाे प्रभाव जवर्जस्त छ चाहे त्यो बुद्धिजीवी हाेस् या श्रमजीवी । आखिर IQ level सबै भन्दा कम भएकाे समाज न पर्याे । नेपालीको जय हाेस ।
@devikc49
@devikc49 2 ай бұрын
प्रदेशको नाम झोले राजा र लुटेरा का परिवार लाइ समानुपातिक मा ल्याउने प्रथा खत्म पार्नु पर्दछ
@hustler_lxxx7300
@hustler_lxxx7300 2 ай бұрын
खुकुरी धार लगाउदै गरौ अब जुनै बेला निस्कीन पर्ने हुन्छ यिनलाई भाग्न दिन हुँदैन सिघ्र हामीले सबै बोडर सिल गर्न पर्छ🖕🙏
@phobisaru3899
@phobisaru3899 2 ай бұрын
Desh nikala gare best
@RajuRamjali-Beni
@RajuRamjali-Beni 2 ай бұрын
Nice 😊 ❤
@madanraigamingvideo7769
@madanraigamingvideo7769 2 ай бұрын
EDR ma harka sampang CDR ma balen WDR MA APIL TRIPATHI MWDR ma kul man ghising FWDR MA MAHABIR PUN lai tyaha ko mukhya mantri banaunu paryo
@Hiranya_kashyap
@Hiranya_kashyap 2 ай бұрын
Aba yo mugi haru lAe xut xaina sablae nangey jhar banayera lakhetnuparxa ani Naya yuwa le Sam halnuparxa nettrityo
@omparshadkhanal
@omparshadkhanal 2 ай бұрын
इभ्रसटलाइतलखेटनइप्रछ
@bhajamanmaharjan687
@bhajamanmaharjan687 2 ай бұрын
Nepalma kuramatra ho
@arjunadhikari2948
@arjunadhikari2948 2 ай бұрын
Nepal ma pani bangalades ko sunami aaunu jaruri chha bhrasta chari lai nangejhar banayera kathghara ma lyaunu parchha des nikala garnu hunna kina bhrastachari ko rakam ta bahirai chha jhan sukha sayel ma baschhan jay nepal
@0909ald
@0909ald 2 ай бұрын
janata lai kaha lagera phalne? sudharna sakinchha Nepaliharuko sanskarharulai?
@dhrubamalla5587
@dhrubamalla5587 2 ай бұрын
वि.सं.२०४५ तिर राजधानी शहरमा शायद १५ लाखभन्दा बढीको आवादी थिएन।वर्तमान राजधानी उपत्यका भित्र का सबै शहरहरू समेट्दा कुल आवादी करीव पौने करोड पुगिसकेको तथा नयाँ शासन प्रणालीको मलजलमा राज्यको ढुकुटीको दोहनमा ठुलो आयतनमा नेताका झोले उत्पादन भैसकेको, आम पिडित वर्ग एकै डवली मा समेटिन नसकेको सन्दर्भमा देशमा परिवर्तन देख्नु फगत मरुभुमिमा पानी को दृष्टिभ्रम मात्र हुने भन्दा अर्को हुनसक्दैन।
@chandankhawas4464
@chandankhawas4464 2 ай бұрын
पुराना लाई नलखेटे सम्म देश ले निकास पाउन सक्दैन । पाटी पिछे झोले भएको ले पनि सम्भावना देखिदैन ।
@thankforeverything4752
@thankforeverything4752 2 ай бұрын
नेपालमा चुनाब हुन्छ त को निरंकुश छ त चुनब बाट लखेटेर मत्रा देश को भलो हुन्छ । अन्दोलन बाट सत्ता हटाउनु ठुलो गल्ती हुन्छ ।
@yoursnb17
@yoursnb17 2 ай бұрын
subash karki kata kata baised dekhiye. jani jani ho ya data ra fact collention ma kamjori vayera ho vannai parne kura dherai xuteka xan. tyo bangladesh ko barema pani ra nepal ko barema pani ho. mukhya mukhya ra mahatwa purna kurai aayena. fact j j vaye pani subash karki naya vanine haru ko pakxya pati hun vanne dekhinxa... yini sanga bahas garna man lagyo....
@banuragi1310
@banuragi1310 2 ай бұрын
भ्रष्ट विरूद्ध जनता जाग्नै पर्ने भो-अब त अति भो
@MatrikaAryaPokhrel
@MatrikaAryaPokhrel 2 ай бұрын
जहिले आधा मात्रै भत्काइयो । यसपाली डोजर लगाएर पुरै देश भत्काउने हो। पूर्ण रूपमा भत्काएपछि नै देश बन्ने हो। युरोप विश्वयुद्ध मा पूर्ण रूपमा ध्वस्त भएपछि नै बनेको हो। सबै थोक भत्काउने हो। अमेरिका बसेर ठूलो गफ नदे। देश मा तँ बस्ने हैनस हामी बस्ने हो।
@kavitamaden2141
@kavitamaden2141 2 ай бұрын
Nepal le Ganatantra Ta lyaana , Manatantra Matra lyayo Aafno vudi varne tantra lyaye k garnu Bahut Dukha ko kura
Ep : 5 I Jain Philosophy: An Introduction I Dr Vikas Divyakirti
3:29:27
Vikas Divyakirti
Рет қаралды 10 МЛН
黑的奸计得逞 #古风
00:24
Black and white double fury
Рет қаралды 27 МЛН
Will A Basketball Boat Hold My Weight?
00:30
MrBeast
Рет қаралды 113 МЛН
REAL 3D brush can draw grass Life Hack #shorts #lifehacks
00:42
MrMaximus
Рет қаралды 12 МЛН
Reality of Ajit Doval
36:43
Nitish Rajput
Рет қаралды 12 МЛН
On Air With Sanjay #317 - Nikhil Upreti Returns!
3:02:42
Sanjay Silwal Gupta
Рет қаралды 1,2 МЛН
On Air With Sanjay #411 - Mukul Dhakal Returns!
3:08:16
Sanjay Silwal Gupta
Рет қаралды 244 М.
On Air With Sanjay #374 - Ghumante Returns! @Ghumante
3:14:49
Sanjay Silwal Gupta
Рет қаралды 645 М.
黑的奸计得逞 #古风
00:24
Black and white double fury
Рет қаралды 27 МЛН