उम के जि बि लाई रबिको मान्छे भनेर खोजि रहेको छ 😅😂😂
@DreamsBoyManojАй бұрын
@@krishnakumarrai7248 हाहाहाहा अरु पाटिकाे भए समातेर हालि सकथियाे खाेरमा काङ्ग्रेस काे भए र अहिलेसम्म सफल भएको 😄😄
@alsonsharma1941Ай бұрын
हाल्नु पर्छ मुजी छवि लामकाने का सबै लाई पुरै scam छ यो मुला
@nirg8229Ай бұрын
GB लाई कसैले त भगायो, कसले भगायो त! प्रचण्ड लाई सहयोग गर्ने सर्त मा रबी को प्रस्ताव अनुसार जब भागे।सुटुक्क भागेका होइन रहेछ, high level बाटै GB भगायो। रवी ले आज सम्म GB भगाएको मा प्रचण्ड को विरोध गरेका छैनन् ।यो कुरो बुझ्न जरुरी छ भेडा ले
@DreamsBoyManojАй бұрын
@@nirg8229 हजुरकाे ज्य ज्य हाेस सरकार
@TimpakcАй бұрын
माफी माग्नु हुदैन बरू जेल जाने तर पत्रकारिता मर्न दिनु हुदैन
@shashisharma3676Ай бұрын
यो सब कांतिपुर को पहुँच र पावर अनी बिकाऊ ब्यक्ती हरु को काम हो
@chandankhawas4464Ай бұрын
कान्तिपुर मिडिया लाई जेल कहिले हाल्छ त? बक्वास समाचार छ्यापछ्याती छ त।
@rajkmr4875Ай бұрын
Rabi le matra halne ho aru sabai uniharukai jole xan
@SanovairaiАй бұрын
@@rajkmr4875हाे सहि कुरा तर एकदिन त्यो दिन पनि आउँछ।
@ChandraNeupane-c4pАй бұрын
सर्बोच्च अदालतले राजनितिक फैसला गरेछ
@muktabahadurpunmagarАй бұрын
भ्रष्टाचारि नै न्यायाधीश भएपछि के गर्नु 😢 यत्तिकै सतिले सरापेको देश भनेको रहेनछ राम्रो काम गर्ने जतिलाई सजाय 😥😥😥
@brcreation2Ай бұрын
यस्तो हो भने कान्तिपुरका पत्रकार सबैलाई जेल हालिनु पर्दैन?? सत्य तथ्य सामग्री जाच्नु पर्ने भए जनताको करले पालिएका यी जाँच गर्ने निकाएको के काम? अडियोको पोलियो ग्राफ्री, फरेन्सी ल्याब test नगरी CIB ले कसरी सिधै नक्कली अडियो भन्यो? फेरि यो कुरा अदालतमा पेस नगर्दै cib ले कान्तिपुरलाई कसरी दियो?
@mohanshahi6154Ай бұрын
अदालत मा सबै भाँग भाड़ा मा नै नियुक्त भएको छ. खासगरी एमाले कांग्रेस को कोटा मा अदालत मा न्यायधीश हरु छीरेको छन. तेसैले कहिले पनि सच्चा न्याय हुनई सक्दैन. केपी ओली सेर बहादुर देउवा. कैलास सिरोया, चौधरी ग्रुप का मालिक हरु लाई कहिले पनि आदतक को ठोस निर्णय आउदैन किन? यों सबै आम नेपाली लाई थाहा भएको कुरा हो. चुप चाप बस्नु हुदैन प्रतिकार गर्नु पर्छ. भाडको न्यायडिश कै सम्पति खोज तलाश गर्ने छुट्टई निकाये बनाऊ त. ईनिहारुको असली रूप देखिने छ.
@DharmasinghSaud-r4vАй бұрын
बिचलीत न हुनु हाेला एक दिन हाम्राे पनि आउने छ।🇳🇵🇳🇵🇳🇵
@rajacharya9335Ай бұрын
सिरोहियाको पाबर हो सब 🙄😳😳
@rabi_lamichhane_supporter13 күн бұрын
सहि कुरा गर्नु भयो
@nj89jikАй бұрын
Democracy सकिएको छ हाम्रो देशमा 😢
@IndraBasnet-s3hАй бұрын
पत्रकार हुदैमा भए नभएको समाचार बनाउने मानिस भ्रम छर्नेलाई सजाय दिनु राम्रो भएको छ।
@DharmasinghSaud-r4vАй бұрын
गलत गर्ने लाई सजाय हुनु त राम्राे कुरा हाे,यहाँ त करुरा अर्कै छ।
@nirkumar2017Ай бұрын
कान्तिपुरकाे पत्रकार जसले गलत समाचार reporting गर्छ, त्यसलाई किन जेल हालिदैन???
@chitrarana1214Ай бұрын
एक दिन न्यायको जीत अबस्य हुन्छ।अहिले सबै भ्रष्ट हरुको सरकार छ 84मा यो भ्रष्ट हरुलाई देशबाट लखेत्नु पर्छ।
@Whatisthiscountry98Ай бұрын
सिरोहिया किन पक्राउ हुँदैन त
@AhsokdubaiBishowkarma-gh8fzАй бұрын
याे सरकारकाे अवधि सक्किदै गएकाे हाे ????
@Human-ConcernsАй бұрын
As a Nepalese Citizen i cannot accept you as Prime Minister Mr. KP Oli.
@keshabghale1214Ай бұрын
सबै न्यायाधीशहरु नै नेताको झोले हुन् ।।
@kpkokurakani5906Ай бұрын
जेल जाने नै ठीक हाे न्यायाधिशहरु कति भ्रष्टाचारी छन् कसले हेर्ने
@tejkc8571Ай бұрын
खैत पत्रकार को न्यायिक कदम सत्य लाइ सत्यभनि मैदानमा आएको
@bikashlama463Ай бұрын
न्यायलय नै बिकाउ छ।
@premghartiАй бұрын
12 भाइले अति नै भ्रम छरेका छन् , धेरै जसो अरु पत्रकारले पनि सत्यतथ्य नबुझी समाचार लेख्छन् । पत्रकार भनेको देशको चौथो अंग त्यसैले सबैले समाचार हेर्छन् र पत्याउँछन् जसले गर्दा कसैलाई धेरै अन्यायी हुन्छ। देश बिग्रिनु पनि खराब पत्रकारले नै हो भन्ने महसुस सर्वसाधारण ले गरेका छन्। असत्य भ्रमपूर्ण पत्रकार लेख्नेलाई हदै सम्मको कारबाही हुनु पर्छ जस्तो लाग्छ ताकि सही समाचार सम्प्रेषण होस। गलत बुझेको रैछ भने माफ गर्नु होला सर।
@Razu2506Ай бұрын
ओली तन्त्र
@leeladhakal9029Ай бұрын
Rip नेपालको सर्वोच्चका यो फैसला गर्न न्यायाधीस पशुहरू
@binodbaniya3675Ай бұрын
न्यायाधीशको मनपाेलि न्याय पालिका र न्यायाधीश छुट्टै अङ्ग हाे यसमा न्याय भएन मनपालि भयाे
@AlphaBoy-0Ай бұрын
हो यो हुन्छ भन्ने मलाइ पक्कौ थाह थियो देश भर्श्ट ले जगेटो को देश नै हो
@GharDeshParDeshАй бұрын
थुक्क न्यायलय ....
@premghartiАй бұрын
12 भाइले अति नै भ्रम छरेका छन् , धेरै जसो अरु पत्रकारले पनि सत्यतथ्य नबुझी समाचार लेख्छन् । पत्रकार भनेको देशको चौथो अंग त्यसैले सबैले समाचार हेर्छन् र पत्याउँछन् जसले गर्दा कसैलाई धेरै अन्यायी हुन्छ। देश बिग्रिनु पनि खराब पत्रकारले नै हो भन्ने महसुस सर्वसाधारण ले गरेका छन्। असत्य भ्रमपूर्ण समाचार लेख्नेलाई हदै सम्मको कारबाही हुनु पर्छ जस्तो लाग्छ ताकि सही समाचार सम्प्रेषण होस। गलत बुझेको रैछु भने माफ गर्नु होला सर।
@ghanendrapdrijalservicepro7040Ай бұрын
अदालत का न्याय मुर्ति पाटि का धोती भए पछि मुलुक असफल हुन्छ
@SagarKandel-g6bАй бұрын
सरकार को लाचारी पन , सत्य तथ्य समाचार जनता माझ ल्याउदा पाउने पुरस्कार 😢
@hastagurung1650Ай бұрын
कान्तिपुर जस्तालाई चैं नछुने रहेछ।
@arnaudsepi-qh7ecАй бұрын
सबै न्यायाधीशहरु नै नेताको झोले हुन्। यो सब कान्तिपुर मिडियाको पहुँच र पावर अनी बिकाऊ ब्यक्ती हरु को काम हो।
@AnantaGuragainАй бұрын
एकदिन न्याय पक्कै हुनेछ।
@srisrb7652Ай бұрын
यो अदालतको निरंकुता हो।अहिले अदालत छाडा भएको छ।
@mansingtamang2182Ай бұрын
एक दिन यस्तो दिन आउँछ तिमिहरु कहाँ जान्छौ छानि छानि गिड्छौ कहिले सम्म पावर लगाउँछौ
@bimalayogi8532Ай бұрын
पत्रकार हरुले साथ दिन पर्यो।
@ArjunbahadurPandeyАй бұрын
Good news
@dibakarpant3390Ай бұрын
जय त्रिनेत्रधारी भोलेनाथ महादेव !
@Misti_K_TamangАй бұрын
जति सत्ता शक्ति, धन संपत्ति कमायोस् भ्रष्टाचारी उद्योगपति, ब्यापारी, नेता, सञ्चारकर्मीहरु इत्यादि दीर्घ रोगको शिकार हुन्छन्।
@GaneshBishwkarma-wx8vjАй бұрын
यो पन्चायत हो कि लोक्तन्त्त्र ।
@rameshjoshi8507Ай бұрын
समाचार लेखेको भरमै जेल 😮
@GBentertainmentnepalАй бұрын
अन्दभक्त लाइ खुसि बनाउने क्रममा अध्यारो खोरमा पुग्नुपर्ने भो । अन्दभक्त ले अब गर्लान सहयोग ।
@dineshrijal5286Ай бұрын
Puraskar Dina parne lai jail😢 wah tero judgement yr
@NirkumarNirkumar-ej9bnАй бұрын
यो कसैले राम्रो काम को लागि आवाज उठाउन नदीले षड्यन्त्र भएको छ।
@abisijankumar8350Ай бұрын
व्यावसायिक पत्रकारहरुले अरुले भनेकै आधारमा दिएकै आधारमा समाचार बनाउनु हुदैन त्यसमा पनि सर्वोच्च अदालतसंग जोडेको विषय
@knish2888Ай бұрын
सरकार कोसले बनाएको ? सांसदहरु नै पहिलो जिम्मेवार व्यक्ति होइनन् र सबै कुराको लागि ? हामीले प्रधानमन्त्री रोजेका हौं ? सरकार हामीले दिएको भोटले बनेको हो र ? Scam गरेको हैन सांसदहरूले हामी जनतालाई ? अनि हामी जनताले आफ्नो देशको सरकार आफै बनाउन भोट दिन सक्ने व्यवस्था कसरी ल्याउन सकिन्छ ?
@gyanbahak1771Ай бұрын
यो सबै भ्रष्ट को परकास्त हो हिसाब हुन्छ भ्रष्टाचारि नेता को
@reenabhatta7480Ай бұрын
अब नयाँ भेरियन्टको 'भौमान पत्रकारिता' झन् ठुलो चुनौती बनेर आएको छ ! फेक अडियो बनाएर समाचार हानिदिने ? एउटा पत्रकारिताको विधार्थीको लागि यो सोच्दापनि जिउ काम्ने कुरा हो।
@alualulaАй бұрын
k 1st
@Sportcomm-w3yАй бұрын
Rip court
@riteshghimire7999Ай бұрын
Black Democracy
@kaflekrish2848Ай бұрын
Kantipur is above the law😳.
@yadavranjit7560Ай бұрын
दुई जना चोर हरु ले आपस मा मिलेर केपी ओली को घर फोर्ने भन्ने सल्लाह गर्दै गर्दा एउटा एमालेको झोले ले त्यो दुईजना बीच भएको गोप्य कुरा बाहिर निकालेको तर त्यो कुरा किन निकालेको भन्ने कुरा र सुनेको कुरा प्रमाण सहित निकाल्दा पनि मान्य नहुने। यसको अर्थ जब सम्म दुई जना चोर हरु ले आफै चोर्न लागेको कुरा निकल्दैन तब सम्म त्यो कुरा पप्रमाणित हुँदैन। गणतन्त्र 😂😂😂😂😂
सुभाष सर🙏 तपाईं यति धेरै मध्यमार्गी बाटाे पनि नराेज्नु हाेस कि दर्शक श्राेताहरुलाई नै दिक्क लाग्ने गरि। यसरी विभिन्न विषयमा भिडियो सामाग्री बनाउने नै भएपछि कानुनी झमेला बाट बच्नुपर्छ यसमा दुईमत छैन तर आलोचनात्मक क्रिया प्रतिक्रिया आराेप समर्थन यसबाट डराउनु त भएननि के सहि के गलत लागेको कुरा त अलि प्रखर रुपमा देखाउन सक्नु पर्छ नि?! जहिल्यै बचेर मात्रै बाेल्नकाे लागि हाे भने त तपाईलाई हामीले किन हेर्ने किन सुन्ने, तपाईंको तर्कहरुले पनि दर्शककाे मन-मनमा एकखालकाे बहस छेडाेसन् एकखालकाे धारणा बनाेसन् , तपाईं त आउनुहुन्छ अनि कुनै अर्थपूर्ण प्रभाव नै नपारी चिप्लिएर जानुहुन्छ, मानाै हामी काग हाै अनि तपाईं पाकेको बेल। अन्यमा "सिधाकुरा" टिमलाई नआत्तिनुहाेस भन्न चाहन्छु। तपाईंहरु जस्तो पत्रकारकाे मुल्यांकन अवश्य जनताले गर्नेछ।
@kumargiri9594Ай бұрын
न्यालय पनि अब पार्टी भित्रको हो भन्न पनि गर्हो भयन
@simranbastola5920Ай бұрын
Ghuskhor ko bhadaphor garne sabailai jel halne sarkarko niyat
@govindamagar2498Ай бұрын
अब, जनताले पनि हेरिरहेका छन्,,,, सर्वोच्चलाई नेताहरुलाई न्यायाधीशहरूलाई आउने कार्यकारी प्रमुखलाई देशलाई अनि,,,,,,,😂😂😂 माथिल्लो भगवानलाई ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@mayaadhikari3448Ай бұрын
Corrupted people
@SandeshprawahАй бұрын
तिमी पनि धेरै नबोल तिम्रो पनि पालो आउला अहिले केपि अलि प्रधानमन्त्री छन । लोकतान्त्रिक विधि पद्धतिको कुनै ख्याल छैन😅😅 बिचार गर ।
@samirstha3054Ай бұрын
नेपालमा भ्रष्टाचार मुक्त कार्यालय मन्त्रालयहरु कहाँ छन्?
@sukmanpradhan2003Ай бұрын
Oli ko nirankusta ho dai. Yeti huda ta janta uthnu parney ho Tara veda haru ko desh ma janta kaha chan ra
@brokenheart-ks4ufАй бұрын
patrakarita mathiko hanan vayo vandai kunai pani mainstream media bolyo yo kurama ??? kailash sirohiya lai xuda matra mainstream media haru 2/3 din samma tandap nachdai baseka thiye
@NeymarjuniorAАй бұрын
Sarbochha ko nyayadislai झुन्ड्याउने दिन नआओस्
@AarjuAarjujoshiАй бұрын
Siroiya KO nyayalaya ho yastai hunx
@tukjanggurung6826Ай бұрын
न्यायाधीश नै पाटिकाे झोले हो सेरे ओलिको नमा आउने बितिकै जेल सुनयो साथी हो
@rsdulal5295Ай бұрын
हरिहर विरही लाई २०४९ मा होइन होला सर २०५१ सालमा होला । मनमोहन अधिकारी ले सांसद भंग गरेपछि अदालतमा मुद्दा पर्दा पनि एउटा कार्टुन द्वारा विरोध जनाइएको थियो त्यो विरोध अदालतको अवहेलना थियो । त्यो कार्टुन उपर पनि ५०० जरीवाना गरिएको थियो ।
@tektamang4248Ай бұрын
नेपाल मा अदालत पनि छ र?
@Syangdan136Ай бұрын
Kantipur lae unfollow garnu parxa
@AarjuAarjujoshiАй бұрын
Rabi vs kantipur KO bichama aayko ...
@ramboshrestha3524Ай бұрын
पुराना पार्टीको झोले हुन्थें भने केहि हुन्न थियो, नयाँ युवा हरुको समर्थन भएको पार्टीको समर्थक भएको कारणले हो यस्तो निर्णय किनकि न्यायधिश नै पार्टीको झोले चुतिया छन् 😢😢
@ghayal1979Ай бұрын
तपाईंलाई के लाग्छ, प्रहरी, अदालत, मालपोत, भन्सार कर्मचारीले घुस लिनु त के घुसको उच्चारण पनि गर्दैनन् भन्ने लाग्छ? सत्ता र शक्तिको कति दुरुपयोग भैरहेको छ भन्ने कुरा अस्ति भर्खरको बिनु शाही काण्ड नै काफी छ।
@rupchandrakarki243Ай бұрын
ओलि शासन तस्कर तन्त्र एक सिधा कुरा ले एक दिन तपाइ हरु ले न्याय पाउनुहुनेछ
@sikarikaal8151Ай бұрын
Hait . Nyaye moreko desh
@digambasnet863Ай бұрын
Nadaraau dai .dherai xitai yo sasak vagaauna door kholdai x.
@AnantaGuragainАй бұрын
क्षमायाचना गर्नु हुन्न
@chandraprakashbudhamagar2100Ай бұрын
yasai bat thaha hunxa adalat kasaiko nirdeshanma chaliraheko xa vanne kura...
@HelloKathmandu1Ай бұрын
fatah lai jel halechan thik garecha sarkar le
@Pratap-y1fАй бұрын
Nepal ko kaanoon yestai ho
@anilkumarjoshi8717Ай бұрын
Realty of nepal 😂😂😂😂
@BharatSunar-s5qАй бұрын
याे नेपाल काे सर्वोच्च ले निसपक्छे कारवाहि गर्नि भय कान्तिपुर मिडिया लाई किन केहि पर्दैन
@theriddles19Ай бұрын
👍👍👍
@AakashLimbu-h7eАй бұрын
Satya tathya nabujhi lekhne dekhi sabdhan
@hastagurung1650Ай бұрын
मतलब अरकाले दिइएको भरमा सिधै छापने गलत होकि, हुंदैनभएको कुरालाई मिलाएर छापनु गलत हो ?
@100millions-pt1wbАй бұрын
Tesaile Sabai milera vanau Gulaatantra Jindabaad
@sanzanagurung4760Ай бұрын
Bicharaa yesto ni garne??
@vijayshankaryadav5798Ай бұрын
Shree SITA ram 😢❤
@ujjwaldc3023Ай бұрын
Mero desh Nepal aba sakiyo
@bhimthapamagar1532Ай бұрын
Shere deuba,kp oli .yi sabaile j garda ni hune ....xixixi yasto pani loktantra ho??
@lamasamina5161Ай бұрын
भ्रष्ट नेताहरको काम के??नेताको बारे बोल्यो कि पोल्यो ।
@devnarayansapkota4566Ай бұрын
Purna press swotantrata yahi hola
@binodpandey7844Ай бұрын
Aba kantipur sangai adlat pani jalaunu parcha jasto cha. Yo nepalko adalat navayera sirohiyako adalat ho.