आमा गुमाएका चेलीहरुको सबैलाई रुवाउने मार्मिक दोहोरी | तिज बिशेष | Sharmila Gurung, Manju, Mina, Tika

  Рет қаралды 360,364

Tika Sanu Official

Tika Sanu Official

Күн бұрын

Пікірлер: 187
@AsmitaAsmita-r6v
@AsmitaAsmita-r6v 2 ай бұрын
आमा भन्ने शब्द कति महान छ धेरै सम्झना आमा काहाँ हुनुहुन्छ खुसि भएर बस्नु है मेरि आमा😭😭😭😭😭😭😭
@namratarai8943
@namratarai8943 2 ай бұрын
कति राम्रो तिज कोसेली हो नि टीका बैनी सबै तीम्लाइ happy तिज र ❤🎉❤सुभकामना with सम्मान 🙏🙋🙏🙋🙏🙋
@krishnaportel9957
@krishnaportel9957 2 ай бұрын
आज को तिज विशेष दोहोरी लाई सफलताको धेरै धेरै सुभकामन साथै सम्पुर्ण कलाकार ज्यु हरु मा धेरै धेरै सम्मान छ
@NimBahadur-tt7ie
@NimBahadur-tt7ie 2 ай бұрын
o l😮 16:23 oooooo 😅o 19:32 lloooooo😅oool😅ooooooo pp 0 moomooo 😅ppl 😅 17:15 17:26 ll 17:32
@belkumarisunar690
@belkumarisunar690 2 ай бұрын
म आमा भएको लाई पनि हेर्न धेरै गाह्रो भयो आमा न हुने दिदी बहिनी हरूलाई त झनै गाह्रो भयो होला सम्झना सम्पूर्ण कलाकार दिदी बहिनी हरूलाई ❤❤❤❤❤
@balbahadur5666
@balbahadur5666 2 ай бұрын
Sam to you hajur
@tankanathpokhrel4926
@tankanathpokhrel4926 2 ай бұрын
Pppppppppp
@tankanathpokhrel4926
@tankanathpokhrel4926 2 ай бұрын
😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊
@PramishaKhadka-bw2cf
@PramishaKhadka-bw2cf 2 ай бұрын
😱😱
@DhaBahaadur
@DhaBahaadur 2 ай бұрын
​@tankana 52:45 😊😊❤😢😮😅thpokhre😂🎉l4926
@TukBahadur-cp8kx
@TukBahadur-cp8kx 2 ай бұрын
सम्पुर्ण चेलीबेटीहरुमा महान चाड तिज को उपलक्ष्यमा हार्दिक मंगलमय सुभकामना।
@lokendrakumai1547
@lokendrakumai1547 2 ай бұрын
सबै जना लाई सफलता को कामना टीका दिज्जु हजुर हरु को तिज गित धेरै राम्रो छ best of luck करोडौं कलब को कामना❤🙏🙏
@tomlalsubedi3573
@tomlalsubedi3573 2 ай бұрын
हामी सबैलाई बाल्यकालमा आफूले खाई नखाई अनेकौं दु:ख पीडा सहेर हाम्रा आमाहरूले गरेकाे निस्वार्थ माया र केयरबाट हाम्राे याे अमूल्य जीवन सम्भव भएकाे शाश्वत सत्यलाई मनन् गर्दै यति गहन भाकामा आदरणीय दिदी बहिनीहरूले सारै मर्मस्पर्शी माैलिक शब्दहरूमा गाउनु भएकाे याे कालजयी तीज गीत सुन्दा बालापनमा आफूले गाउँघरमा अनुभूत गरेकाे तीजकाे प्याराे माैलिक परिवेशकाे झल्झली याद आयाे । सबैले सारै मन छुने गीत गाउनु भयाे ! यति सारगर्भित सांगीतिक कार्यक्रममा सहभागी सबै दिदी बहिनीहरूलाई मनैबाट नमन्, सम्मान र तीजकाे शुभकामना ।
@RamaKhadka-ut5gx
@RamaKhadka-ut5gx 2 ай бұрын
टिका दिदी यो गितले मेरो मनै रुवायो मलाई नि हजुरसँग बसेर यस्तै भाका गाउन मन् लाग्यो 🙏🙏❤️❣️
@tomlalsubedi3573
@tomlalsubedi3573 2 ай бұрын
आफूले खाई नखाई अनेकौं दु:ख पीडा सहेर हाम्रा आमाहरूले गरेकाे नि:स्वार्थ माया र केयरबाट हाम्राे याे अमूल्य जीवन सम्भव भएकाे शाश्वत सत्यलाई मनन् गर्दै यति गहन भाकामा आदरणीय दिदी बहिनीहरूले सारै मर्मस्पर्शी माैलिक शब्दहरूमा गाउनु भएकाे याे कालजयी तीज गीत सुन्दा बालापनमा गाउँघरमा अनुभूत गरेकाे तीजकाे प्याराे माैलिक परिवेशकाे झल्झली याद आयाे ! याे अनुपम सांगीतिक कार्यक्रममा सहभागी सबै दिदी बहिनीहरूलाई मनैबाट नमन्, सम्मान र तीजकाे शुभकामना ।
@parbatasubedi1585
@parbatasubedi1585 2 ай бұрын
अति मार्मिक तीज गीत !
@kusmayaThapa-bj8ew
@kusmayaThapa-bj8ew Ай бұрын
😏
@mahendrabishowkarma2471
@mahendrabishowkarma2471 2 ай бұрын
एउटा गित मात्रै हैना समाजका तितो सत्य यथार्थ र बास्तबिकता जस्ताको तस्तै बोल्दछ।। मार्मिक मर्मस्पर्शी वियोगान्त शब्द सङ्गै गाइएको यो गितले मन साह्रै भाबुक बनायो,,गितका शब्दले भनेजस्तो कसैको जिबनमा मेल खाना गएमा संयोग मात्रै हुनेछ।।🙏❤️🙏💐
@tejbahadurbudhathoki3804
@tejbahadurbudhathoki3804 2 ай бұрын
आहा पहिले आमा हरु ले गाउने तिज गित । तिज गित भनेको एस्तो हुनुपर्छ ।सबै चेली लाई हार्दिक शुभकामना ❤❤❤❤❤❤❤❤❤❤
@KalpanaShahi-n8h
@KalpanaShahi-n8h 2 ай бұрын
आज को तिज विशेष दोहोरी लाई सफलताको धेरै धेरै शुभकामान र बिसेश टीका लाई
@ghanshyampun2198
@ghanshyampun2198 2 ай бұрын
सबै चेलीहरुलाई सफल्ताको शुभकाम्ना छ है
@indranepali181
@indranepali181 2 ай бұрын
कति मिठो बोली हो टीका सानू जि को❤❤❤
@KaranGurung-yj8dm
@KaranGurung-yj8dm 2 ай бұрын
कस्ले बनायो आमाा‌ शब्द ,किन यति प्यारो हुन्छ आमाा शब्द ❤ ‌र किन यति ‌माया धेरै माया गर्ने मन दिएको होलान् भगवान् ले आमा‌लाई ❤❤
@durgabahadur7769
@durgabahadur7769 2 ай бұрын
आहा कति राम्रो गित स्वरकी धनी कालझै अनि बरिष्ट शमिला बैहिनी लगाऐत सबै बैहिनी हरु अनि टीका सानू बैहिनी शुभ कामनाछ❤️❤️❤️❤️
@KamalakamlaThapa
@KamalakamlaThapa 2 ай бұрын
कति मार्मिक तिज गित दिदीबहिनी हरुले गाउनु भएको मेरो त मन थाम्नै सकिएना यो गित सुन्दा त म अरु शब्द लेख्ने सकिएना🙏🙏🙏🙏❤️❤️❤️
@AnuSurja
@AnuSurja 2 ай бұрын
Aaha ni ❤
@krishnarasali
@krishnarasali 2 ай бұрын
आमा जस्तो त कोहिइ आफ्न्त हुँदैन आमा love you all ❤❤❤❤❤🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹👌👌👌👌👌👌
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 2 ай бұрын
❤❤❤❤❤❤❤❤❤ WOW- WOW- WOW- WOW Long live beautiful Tika Sanu ji ji ji and Sangitmala family: ❤❤❤❤❤❤ Beautiful, amazing, awesome teej song singing by lovely & sweet live folk duet super queen Tika Sanu ji and all lovely sweet and wonderful singers. ❤❤❤❤❤❤❤❤❤❤ Stay safe and healthy: Health is a real wealth. ❤❤❤❤❤❤❤❤❤
@nirojgurung5906
@nirojgurung5906 2 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰
@SamitaRawal-offlcial
@SamitaRawal-offlcial 2 ай бұрын
आहा धेरै मार्मिक दोहोरी रहेछ सानि हेर्दाहेर्दै आखा बाट आशु झरेको पताईनै भए न आमन हेनेलाई त धेरै गाह्रो भो सानि आमा नहुनेको त झनै गाह्रो भएको होला कसैको त बाबा हुनुहुन कसैको आमा हुनुहुन धेरै सफलताको शुभकामना छ मेरो प्यारि सानि यस्तै यस्तै दोहोरी सधैं भरि ल्याउनु है सारा रोधि घर भन्दा अमुल्य तरिकाले अति राम्रो कार्यक्रम चलाउनु हुन्छ सारै खुसि लाग्छ सानि ल हजुरलाई भगवान् ले सधै शक्ति दिउन भगवान ले सानि लाइ सधै साथ देउ ❤❤❤
@janakighimire7319
@janakighimire7319 2 ай бұрын
आसुनै आउनी गीत तीजको आमा नहुनीलाई हेर्न गारो भयो सबैजानालाई धन्बाद ❤❤😢
@rajbhakta2655
@rajbhakta2655 2 ай бұрын
मार्मिक तिज गीत आंसु थाम्नै नसकिने खालको।
@HimalSoni-rr1lh
@HimalSoni-rr1lh 2 ай бұрын
सबै जनादिदि बहिनी लाई तिज को धेरै धेरै शुभकामना छ
@suryaprasadpradhan6760
@suryaprasadpradhan6760 2 ай бұрын
Marmik teej geetle nikai bhabuk banayo Tika best of luck & Thanks all singers🎉⚘👌
@ratanbk8327
@ratanbk8327 2 ай бұрын
कति राम्रो तिज विशेष का समपुणन दिदी बैनिलाई सगितमाला कि टीका सानू धेरै धेरै शुभकामना छ
@Naru-magar504
@Naru-magar504 2 ай бұрын
दिदी बहिनीको दुखको पोको खोल्ने बेला भएछ ❤❤❤सारै राम्रो साग्यो🙏
@khatribetprasad8889
@khatribetprasad8889 2 ай бұрын
आहा सबै कलाकार को उत्तिकै मीठो शब्द सबैलाई सफलताको शुभकामना
@mithuhumagain3506
@mithuhumagain3506 2 ай бұрын
आमा दाजुभाइ नहुने म र मेरा दिदिबहिनी हरु सबैलाई मेल खाने मार्मिक गित 😭😭😭😭😭सबै गाइकाहरुमा हार्दिक बधाई व्यक्त🎉🎉 गर्दछु ❤️❤️❤️❤️❤️❤️ क
@hirathapa8342
@hirathapa8342 2 ай бұрын
kati ramro geet herdaherdai aasu jhareko pattai payena❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏
@rupkhatri3361
@rupkhatri3361 2 ай бұрын
आहा सारै रमाइलो तिजको गित सम्पूर्ण कलाकार दिदी बैनिहरुमा सफलताको शुभकामना ।🙏🙏🙏🙏
@RahulChhetri-c3h
@RahulChhetri-c3h 2 ай бұрын
Super se duper
@TikaBhurtel-s1q
@TikaBhurtel-s1q 2 ай бұрын
❤❤धेरै धेरै बधाई 🎉🎉छ सम्पूर्ण टिमलाई ❤❤❤❤❤❤❤❤❤❤
@santkumarrana9650
@santkumarrana9650 2 ай бұрын
कति राम्रो हृदय स्पर्सि गित शुभकामना सबै टिमलाई
@SukmayaBc
@SukmayaBc 2 ай бұрын
Yeti ramro dohori diju ajhai ramro aaunu parxa hai diju❤❤
@bishnubishnubk6410
@bishnubishnubk6410 2 ай бұрын
Nepalma hune didibahini harule hami bidesma hune sabaiilai samjhinu vakoma dherai dheraii dhnyabad kati khusi lago tijko belama
@okhaldhungavlogar
@okhaldhungavlogar 2 ай бұрын
अति मामिक तिज विशेष ❤❤❤❤
@PasuPati-f8m
@PasuPati-f8m 2 ай бұрын
आहा कति रमाइलो चिजको गित सम्पूर्णम दिदी बैनिहरूमा सफलताको शुभकामना सबैमा नमस्कार
@kanchanregmi3444
@kanchanregmi3444 2 ай бұрын
कति राम्रो मन छुने आशु झरेको पत्तै पाइन टीका जि हजुर को हरेको प्रस्तुती हेर्छु सारै मन पर्छ ❤❤
@SushilaMaga
@SushilaMaga 2 ай бұрын
❤❤
@BabinaNepali-m4q
@BabinaNepali-m4q 2 ай бұрын
Ramro xa❤❤❤❤❤
@BindaKhati-x4m
@BindaKhati-x4m 2 ай бұрын
🙏🙏🙏😭😭😭
@ReetaSharma-k4f
@ReetaSharma-k4f 2 ай бұрын
Sarai ramro teejko koseli,safaltako suvakamana
@user-xs5fy3tg2qkalambc
@user-xs5fy3tg2qkalambc 2 ай бұрын
मार्मिक र सान्दर्भिक दोहोरी मन नै कटक्क भयो ।सबै दिदिबहिनीहरुलाई आउदै गरेको तिजको विषेश शुभकामना ।
@ChetraGurung-b8p
@ChetraGurung-b8p 2 ай бұрын
Happy tija sabai Didi bahini haru Lai dherai ramro chha
@lalsinghdhami7028
@lalsinghdhami7028 2 ай бұрын
मार्मिक प्रस्तुति छ समाजमा घटेका घटना तथा घट्न सक्ने कथाबस्तुमा आधारित अत्यन्त मार्मिक प्रस्तुति छ
@binitakc2684
@binitakc2684 2 ай бұрын
राम्रो छ लोकदोहोरख
@samjhanagautam8396
@samjhanagautam8396 2 ай бұрын
छि कत्ति रोय म त😢👍️मन समालिन सकिन यो गित सुनेर त❤️🙏सबै टिमलाई सुभकामना 👍️👍️🙏🙏
@bhawanagurung7443
@bhawanagurung7443 2 ай бұрын
Mero pyari baini haru lai teej ko hardik suvakamanaxa sathai ishwor ko varipurna aasis barsirahos sabai lai 🙏🙏
@manuthapa477
@manuthapa477 2 ай бұрын
तिज बिशेष लाईब कार्यक्रम तिज गित गाउँने दिदीबहिनी सम्पुर्ण टिम लाई र संगितमाला लाई परिबार लाई धेरै धेरै शुभ-कामना आउँदै गरेको तिज को पनि धेरै धेरै शुभ-कामना सम्पुर्ण टिम लाई 💐💐💐💐💐
@Bhimnarayanmagar-ti7ww
@Bhimnarayanmagar-ti7ww 2 ай бұрын
शर्मिला दिदिको सारै मिठो स्वोर।
@RameshGiri-f5g
@RameshGiri-f5g 2 ай бұрын
❤❤❤❤aaha Mero best lokdohori tij sung ❤❤❤❤❤❤ My fevoret singer Tika Sanu ❤❤❤❤❤
@mayakhadka6923
@mayakhadka6923 2 ай бұрын
आमा नभको छोरि म बर्ष पछि मार्मिक तीज गीत ले धेरै रुवाईको छ
@gcchandra4448
@gcchandra4448 2 ай бұрын
मिठो तिज गित 🎉 🎉🎉🎉🎉
@Aka-x9n
@Aka-x9n 2 ай бұрын
Very good ❤❤❤❤🎺😭😭😭😭
@yunikasedhain5485
@yunikasedhain5485 2 ай бұрын
Teej geet yesto honu parxa ❤❤❤
@rupabhandari7504
@rupabhandari7504 2 ай бұрын
❤❤❤❤❤सबै कलाकारहरुलाई सम्मान छ ।
@ashusunar9782
@ashusunar9782 2 ай бұрын
संगित माला परिवार प्रति सम्पूर्ण गायिका हरु प्रति उच्चसम्मान छ🙏🙏🙏🙏❤️कति मनरुनि तिज गित हाे मेराेत अामा नभयकाे चेलि हाे अाशु खप्पनै सकिन याे गितले सबै गायिका हरु धेरै धेरै धन्यवाद छ😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭 दिदी राधिका बिश्वकर्मा
@RabinaGiri-x8d
@RabinaGiri-x8d 2 ай бұрын
मैले पनि त्तमा गुमाएको 11/12 वर्ष भयाे याे गित सुनेर सारै मन राेयाे
@NainaShahi-w3q
@NainaShahi-w3q 2 ай бұрын
nice tij git
@parbatiparajuli6096
@parbatiparajuli6096 2 ай бұрын
यो गित हेरदा हेरदै आखा रसायो आमा हिनि मेरो त आखा बाट आसु आयो आमा नहुनि दिदी बहिनी लाई कति मन दुखेको होला😢😢😢
@asmitadahal4868
@asmitadahal4868 2 ай бұрын
सारै मन रुवायाे याे दाेहाेरिले😭❤️
@govindadhakal6385
@govindadhakal6385 2 ай бұрын
शुभकामना ❤
@MonikaBc-g4c
@MonikaBc-g4c 2 ай бұрын
Wow wow nice all Sari ramro parusthai dinu vaya asu ayo😢😢😢😢😢kati kati❤❤❤❤😢😢
@sumanneupane725
@sumanneupane725 2 ай бұрын
सबै दिदी बहिनिहरुलाइ तिजको शुभकामना सार्है मन छुने प्रस्तुति
@rupaacharya8268
@rupaacharya8268 2 ай бұрын
🙏🙏🙏♥️♥️♥️🌹🌹🌹❤❤💐💐🙏🙏🙏
@KabitaMoktan-qp6yl
@KabitaMoktan-qp6yl 2 ай бұрын
सबै मा मिठो समझाना अनि धेरै माया
@vikramthapa8674
@vikramthapa8674 2 ай бұрын
अति मार्मिक ❤❤❤❤❤
@Dipeshpesh
@Dipeshpesh 2 ай бұрын
Sharai marmik teej get ❤🎉🎉❤❤
@bishnudhakal3720
@bishnudhakal3720 2 ай бұрын
सवै कलाकारलाई सफलताकाे शुभकामना ।
@HariSingh-mm6cf
@HariSingh-mm6cf 2 ай бұрын
कति मार्मिक छ गित 💕🙏💕🙏💕
@ghurankami8905
@ghurankami8905 2 ай бұрын
Nice song 🎉🎉❤❤
@RamitBiswakarma
@RamitBiswakarma 2 ай бұрын
❤❤❤❤,कति, राम्रो
@fzre5di300
@fzre5di300 2 ай бұрын
चेलीलाई आमा भन्दा ठुलो कुरा केही छैन सबै छोरा छोरी ले आमा बाबा को सम्मान गर्नु पर्छ आमा को माया ले हरेक दुःख पिडा बर्साउँछन् आज यो गित सुन्दै गर्दा कति बेला आँखा रसाए पत्तै भएन 😢😢😢😢 सम्पुर्ण दिदि बहिनि आमा हरूलाई आउँदै गरेको नेपाली नारीको माहान पर्व हरितालिका तिजको शुभकामना 🎉❤🎉❤ शर्मिला दिदीको यो मिठो भाका कैले पुरानो न हुने यो गित ❤❤❤❤मेरो एक दम मन पर्ने भाका हो साथै मेरो जीवनमा मेल खाने गित पनि हो ❤❤❤
@Namastehub
@Namastehub 2 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@Aka-x9n
@Aka-x9n 2 ай бұрын
रुदै हेरेको
@safalpakhrin1
@safalpakhrin1 2 ай бұрын
😢😢😢miss u aama teejko geetle sarai ruwoyo
@Bimla-y8c
@Bimla-y8c 2 ай бұрын
मैले त मनै थाम सकेन् मेरो पनी आमा र बाबा हुनुहुन 😭😭 सारई याद आयो
@umagharti7041
@umagharti7041 2 ай бұрын
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@LokbhadurThapa-gq7pm
@LokbhadurThapa-gq7pm 2 ай бұрын
सुन्नेको आँखामा त आँसु आउँछ भने आमा बितेकाले गाउदा कल्पनै गर्न सकिन्न।
@krishnathapa9619
@krishnathapa9619 2 ай бұрын
Hello tika sanu sisma mitho samjhana lagayat hol team lai aati marmik man nai samalna naskeanay teej geet pardasn garnuvyax hjr harulai uccha uccha pragtiko kamana sis❤❤❤❤❤
@Laxmikawar-c1m
@Laxmikawar-c1m 2 ай бұрын
याे गित हेरेर आँसु आएकाे पत्तै भएन😪😪
@Sabita104
@Sabita104 2 ай бұрын
गीत सुनेर कति बेला ऑखा बाट ऑसु खस्यो थाहै भएन मेरो पनि आमा नभएर होला मुटु फुटेर आयो 😭😭😭😭
@ashramrahu5408
@ashramrahu5408 2 ай бұрын
शुभ कामना ❤❤❤🎉
@SapanaBhujel-k2z
@SapanaBhujel-k2z 2 ай бұрын
Maarmik geet😢
@GomaShrestha-r4d
@GomaShrestha-r4d 2 ай бұрын
आमाको धेरै याद आयो गीत सुनुनजेल आँखा रसाइरयो
@JaenOo-j6k
@JaenOo-j6k 2 ай бұрын
समपुणऀमाधऩने बाद छ।🙏🤷‍♀️🤷‍♀️
@radhakarki9468
@radhakarki9468 2 ай бұрын
हामीआमानभऐकाहरूकाेलागी बनेछ याेदाेहरी
@ARJUNSawaden
@ARJUNSawaden 2 ай бұрын
Marmik dherai dherai suvakamana sampurna teemlai🎉🎉🎉🎉🎉🎉
@Rajeev___GMR
@Rajeev___GMR 2 ай бұрын
😢😢😢😢 मन समाल्न। सारै गारो भयो 😢😢😢😢😢😢
@chandraterua5635
@chandraterua5635 2 ай бұрын
एकदम मार्मिक छ राम्रो पनि छ आशाको कस्तो रोल छ यसमा
@basantasangam6334
@basantasangam6334 2 ай бұрын
Nice song
@NGAlisa
@NGAlisa 2 ай бұрын
My favorite sharmila gurung ❤❤❤❤❤
@umagharti7041
@umagharti7041 2 ай бұрын
❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@SurBahadur-n7d
@SurBahadur-n7d 2 ай бұрын
🎉🎉🎉❤❤
@wwamritawwamrita6792
@wwamritawwamrita6792 2 ай бұрын
Marmik teeja song aasu nae rokeyan safalta ko suva kamana sampurn tem lae
@jiveenshrestha3578
@jiveenshrestha3578 Ай бұрын
आमा भनेनेको सब्दै प्यारो आरुले रुखु वचन गरेनि आमा यतनि आमा उतानि आमा दुखाँ सुखाँ बिसौनिनै आमा रुदै हेरिराछु आमा दाइ भाइ कोइ छैन 😢😢😢 सरै मन दुख्छा😢😢
@NarimayaRana-b7l
@NarimayaRana-b7l 2 ай бұрын
बिषेश तिजको अवसरमा सम्मान बधाई सफलताको शुभकामना है सम्पूर्ण साथीहरु 🎉🎉🎉🎉🎉निरु थापा राना मगर
@PrenaMagar-ij1ic
@PrenaMagar-ij1ic 2 ай бұрын
Sari aama ko yad aayo hern sari gharo vyo didjo hru ko dhohri
@shivmahadevyadav4176
@shivmahadevyadav4176 2 ай бұрын
Beautiful song❤
إخفاء الطعام سرًا تحت الطاولة للتناول لاحقًا 😏🍽️
00:28
حرف إبداعية للمنزل في 5 دقائق
Рет қаралды 83 МЛН
Synyptas 4 | Арамызда бір сатқын бар ! | 4 Bolim
17:24
Não sabe esconder Comida
00:20
DUDU e CAROL
Рет қаралды 37 МЛН
Бенчик, пора купаться! 🛁 #бенчик #арти #симбочка
00:34
Симбочка Пимпочка
Рет қаралды 3,6 МЛН
إخفاء الطعام سرًا تحت الطاولة للتناول لاحقًا 😏🍽️
00:28
حرف إبداعية للمنزل في 5 دقائق
Рет қаралды 83 МЛН