१० वर्सदेखि फरार श्रीमान परिवार सहित मिडियामा, पहिलोपटक बुबा भेट्दा छोरी भावुक !

  Рет қаралды 518,860

Yuwa Man Nepal

Yuwa Man Nepal

Күн бұрын

Пікірлер: 418
@basulendamewahang7289
@basulendamewahang7289 2 жыл бұрын
कान्छी भयएर आउनेलाई अम्स त होइन जेल जाने अनि कार्बाही भोग्नु पर्छ ।
@Swesha874
@Swesha874 2 жыл бұрын
लु जनक दाइलाई धेरै बर्ष पछि देख्न पाईयो खुशी लाग्यो त्यो सानो छोरिको जन्म दर्ता बनाईदिनु बिस्तारै सबै राम्रो हुन्छ
@divyashrestha5155
@divyashrestha5155 2 жыл бұрын
10 bars sama chori cahiyan aahile palxu vaan laj lagyan
@chemzongsanu
@chemzongsanu 2 жыл бұрын
छोरा मान्छेलाई स्वास्नी चाहे पछि दुई खुट्टा उभिएको भए पुग्छ बुढी माथी बुढी थुपार्ने यो केसमा बुढा नै नालायक देखिन्छ।
@KingKong-sn3zw
@KingKong-sn3zw 2 жыл бұрын
Testo pani hunxa ra ho
@sushmitalimbu9768
@sushmitalimbu9768 2 жыл бұрын
🤣😜
@KingKong-sn3zw
@KingKong-sn3zw 2 жыл бұрын
Malai ta testo chaldaina hai
@arjunchamling228
@arjunchamling228 2 жыл бұрын
🤪ho r?🤭
@bhimmagar2630
@bhimmagar2630 Жыл бұрын
Sahi ho ni
@chandrakalalimbu3207
@chandrakalalimbu3207 2 жыл бұрын
किसोर सरलाइ येस्तो कान्ड धेरै आउँछ तपाइँको कार्य सफल्ता को सुभकामना ‌🙏🙏🙏
@tirtharanigiri5050
@tirtharanigiri5050 2 жыл бұрын
कानुन को हिसाब ले जाने हो भने कान्छी ले सम्पत्ति विवाह दर्ता केही पनि पाउदैन
@devigrg1828
@devigrg1828 2 жыл бұрын
होनि ठिक भन्नू भयो बुदि बच्चा भाको सङ लग्ने अनि बिचारा त्यो सानो छोरीको माय लाग्योछोरिलाइ अदिकार दिनु होला अति हो
@tirshanathapa8705
@tirshanathapa8705 2 жыл бұрын
P
@HariTamang-cw9hf
@HariTamang-cw9hf 7 ай бұрын
​@@devigrg1828😊
@beemanart511
@beemanart511 7 ай бұрын
😊❤❤😂😊😅❤​@@devigrg1828
@sanjay_siwa_vlog
@sanjay_siwa_vlog 2 жыл бұрын
किसोर सर आज को episode मा त कोइ भन्दा कोइ कम रैनछ्न कै बुजिएन 😂😂 तर पनि त्यो बच्चा को अधिकार चै दिलाउनु होला धन्यवाद 🙏😊
@tulsirai7282
@tulsirai7282 2 жыл бұрын
जगतेकी जेठी छोरी आफ्नो घर नबसेर नानी च्यापेर माइती किन बसेकी भनेको त मुख यस्तो रहेछ
@lppptl1937
@lppptl1937 2 жыл бұрын
आफ्नो आमा माथी आउने सौतालाई के पुजा गर्नु पर्ने त 🤔
@vabinrai7757
@vabinrai7757 2 жыл бұрын
hahaha🤣
@tulsirai7282
@tulsirai7282 2 жыл бұрын
@@lppptl1937 सौता त आमाको हो नि,आमा लाई उति चासो छैन जति चासो छोरीलाइ,
@devigrg1828
@devigrg1828 2 жыл бұрын
@@tulsirai7282 आमो सोजि भयेर त बाउले हेप्यो बाउ अरु सङ लाग्दा त्यो आमा छोरिहरुले कति दुख भोग्यो
@nawadipkhadka9198
@nawadipkhadka9198 2 жыл бұрын
Kunai timema pida vogekixn ti nanile tyo pida pokhekoho naramro navanm.
@dhiranthapa7383
@dhiranthapa7383 2 жыл бұрын
कान्छी बुढी बनेर आउँने आईमाई नै बेवकुप हो !!! कान्छी बुढी बनेर आउँने जे मन लाग्यो त्यही बोल्ने ??? यो त राम्रो भएन !!!
@monicrai4968
@monicrai4968 2 жыл бұрын
Kanxi budi leyune chae galti ho gharma budi bachhaharu xa thaha vai vai kina leyune
@punsanam1274
@punsanam1274 2 жыл бұрын
बिचरा नानू हामी छोरी हरु कति हेला भाइन्छ है मेरो बाबा ले पनि मलाई अहिले सम्म सुको हेरेको छैन मेरो जस्तै काहाँनी रहिछ्😭😭😭
@bhimmagar2630
@bhimmagar2630 Жыл бұрын
Ek din herne samaya aauxa hola ni
@padamsunar9714
@padamsunar9714 2 жыл бұрын
किसोर दाजु हजुर को काम प्रति सम्मान 🙏🙏🙏❤️❤️
@ta-zm6ej
@ta-zm6ej 2 жыл бұрын
त्यो बाहिर बोल्ने आई माई हारु को दिन येस्तै हुनु पर्ने हो
@devigrg1828
@devigrg1828 2 жыл бұрын
छोरी देखेर आँसु आयो गल्ती बाउ आमाले गर्छ बच्चाले दुख पाउछ्😭😭😭😭
@bimirashrestha6215
@bimirashrestha6215 2 жыл бұрын
य पालो पालो बोलन हो🙏🤣🤣केइ बुजेन
@gurungsuresh5552
@gurungsuresh5552 2 жыл бұрын
आहा कस्तो मिठो सल्लाह दिनु भयो ! यो दिदीले ! पक्का समाजसेवी दिदी हुनुहुदो रैछ,वहाँ ! बुडोले गल्ती गरेको छ अब मिलेर बसेको राम्रो ! किशोर भाई सलाम 🙏🙏🙏
@onlinevlogsbhojpur8035
@onlinevlogsbhojpur8035 2 жыл бұрын
मलाई पनि दिमाग खराब भयो अरु को बुढा बुढी यस्तो लडाई झजाडा गरेको देखेर अब बिबाह पनि न गर्ने भए साथीहरू मलेसियामा 9 वर्ष भयो नेपाल घर आएरा एउटा केटी बहिनी गर् छोरा भन्दै आमा बाबु ले अब के गर्ने यदि मन कारिलो कुनै सोल्टीनी हुनुहुन्छ भने पुर्व पसिम जतिसुकै भए पनि हुन्छ एउटा सिधा राम्रोसँग माया गर्ने केटी को खोजीमा छु म जुनसुकै जात भए पनि हुन्छ तर म मोक्तान तामाङ हो मेरो जात ल ना छिटो
@nakahenaalvida4055
@nakahenaalvida4055 2 жыл бұрын
Moktan dai bichara mh vauju khojdinxu lo
@bikramtamang3446
@bikramtamang3446 2 жыл бұрын
कान्छी सक्यो अब जेठी पट्टि यो बादर मुखी छोरी चाहिँ म भएको ठाउँमा पठाई दिनुस किशोर सर्## च्याउ च्याउ कराउदा रहेछ
@sbrairai4079
@sbrairai4079 2 жыл бұрын
अर्काको बुढासँग आउने अनि ठूलो ठूलो स्वर गर्ने छाडी आइमाइको छाला फुटाउनु पर्छ
@gopalsunar8079
@gopalsunar8079 2 жыл бұрын
Right
@samjhanatumrokrai6933
@samjhanatumrokrai6933 2 жыл бұрын
यी आईमाईहरु के सारो रुपि झै च्याङ च्याङ गरेको?झ्याम कि झ्याम दिनु पर्ने। मिलाउने मिल्ने तिर जानू छैन। भड्किएका छन्। एक जना सेतो स्विटर लगाउनु हुने दिदिले चाहिँ साह्रै राम्रो कुरो गर्नु भएको थियो। किशोर भाई साथै युवा मन नेपालका सम्पुर्ण टिम लाई धन्यवाद.! राम्रो काम गर्नु हुँदैछ।
@tamugrg641
@tamugrg641 2 жыл бұрын
😂😂😂😂😂😂
@lingdensaru3647
@lingdensaru3647 2 жыл бұрын
ammamamaaaam कति चिच्याको हौ कान खायो मेरो त खास कुरै बुझिएन को जेठी को कान्छी 😄😄🙏🙏
@alishathapamagar9509
@alishathapamagar9509 2 жыл бұрын
Um k hoi pgl hru kati karako k kurai nbujhne gri
@sitashmathapa8568
@sitashmathapa8568 2 жыл бұрын
Yaha ta Jessica Gurung ko mummy poni hunnx hai😂🤣🤣🤣
@arjunchamling228
@arjunchamling228 2 жыл бұрын
Honi hw meiley pni bhujhina hei k ho k ruppi jasto karako k ho haaoooiitt 😇😬
@tikaramkhanal760
@tikaramkhanal760 2 жыл бұрын
केही बुजेकोभात मर्नुहौ 😁कुन चै कान्छी कुन चै जेठि🙏
@omshresthaomshrestha8702
@omshresthaomshrestha8702 2 жыл бұрын
याे महिलाहरु के काे बुरुबुरुक हाे राम्रोसँग सहमति गरे हुन्छ नि पालैपालाे बाेलाैन केही बुझिएन त्याे नानि रनानिकाे अामाले न्याय पाउनुपर्छ
@magarkanchan6366
@magarkanchan6366 2 жыл бұрын
एउटि श्रीपति र श्रीमान्ले 2/3 जना नानिबाबुहरु भए पछि कति सुन्दर या स्वर्ग जस्तो संसार मान्छन् ..... त र मान्छेको मन कति सम्म हुन्छन् भन्ने त देखियो नि दुनियाँमा बेइज्जती र बदनामको दुनियाँलाई हसाउनु देखि के हि छैन ... मानव भए पछि अलिकति लाज , इज्जत , इमानदारी छैनन् ........!!
@nanuthapa1352
@nanuthapa1352 2 жыл бұрын
💯👌Sahi kuro
@ボハラセダイ
@ボハラセダイ 2 жыл бұрын
Sahi vannu vo yastai dui char Jana virus le samaj bikri failaune vaya papi leyaune ni testai aaune rakhel ni testai gu
@tulsirai7282
@tulsirai7282 2 жыл бұрын
आमामा यो जेठी को छोरी त सारो च्याठिएकी रहिछे,
@aaroshitamang355
@aaroshitamang355 2 жыл бұрын
बिचार त्यो बच्चा कति माया लाग्दो😥
@dhiranthapa7383
@dhiranthapa7383 2 жыл бұрын
कराएर समस्याको समाधान हुँदैन !!! यो कान्छी बुढी बनेर आईमाई नै बेवकुप हो !!!
@bikramtamang3446
@bikramtamang3446 2 жыл бұрын
कसैको कुरा बुझेन बास घारिमा रुबि सारौ कराको जस्तै स्याउ स्याउ कराउछ जाठा जाठिहरु एकधुनले सुन्न पाएपो बुझ्नु हौं
@shantarai6363
@shantarai6363 2 жыл бұрын
होइन हौ हाम्रो समाज कता जाँदै छ। जताततै झगडा आरोप जुलुस ।
@bimalakafle7229
@bimalakafle7229 2 жыл бұрын
थूक्क कति हल्ला गरेका इ आईमाईहरू सबै न्याइधिस।ङ
@amritkumar8015
@amritkumar8015 2 жыл бұрын
हैना हाे छाेरि भनाउदि कति बडि भकाे छि मातेकि अाफनाे बुडाले पछि तेसतै गरे भनी के गरनि हाेला कति बडि भकि
@saurabghale873
@saurabghale873 2 жыл бұрын
Mrdinxa hola yo raxesaharule yo nanilai
@khagindratigela4807
@khagindratigela4807 2 жыл бұрын
दुई वटा बुढी ल्याउनु जानेपछि मिलाउनु जान्नु पर्छ हाउ
@rajankc256
@rajankc256 2 жыл бұрын
कति रमाइलो हो मज्जा लिस्यो सबै ले हजुर । मस्ती गरेछ कान्छी लियर कसरी ल्याउने होला कान्छी ?
@rajtamnag2798
@rajtamnag2798 2 жыл бұрын
पहिलो छोटि यस्तो घटना देख्दैछु यस्तो घटना ल्याएकोमा किसोर दाइलाइ धेरै धन्यवाद अब केटाहरुले कान्चि बुढी ल्याउन भन्दा पहिले यो भिदिओ हेरे हुन्छ
@kajibasnet8541
@kajibasnet8541 2 жыл бұрын
बास घारिमा के कराउदै छ आज छि छि छि
@rajankc256
@rajankc256 2 жыл бұрын
ओ किशोर जि म त तपाइँको अनुहारमा हेर्दै हाँस्दै पो गरे त बोल्न खप्पिस हजुर त भिड को चर्का चर्की मा ट्वाल्ल पो पर्नु भो है ?
@MrAndroidAsia
@MrAndroidAsia 2 жыл бұрын
बुडाको कमाई खानु पाउनुपर्छ भन्ने सोचका आईमाईहरु, आफू लम्पसार उत्तानो परेर सुतेर खान पाउनुपर्छ भन्ने सोच, धैत!!! नेपालको कानूनमै खोट।
@khojima
@khojima 2 жыл бұрын
जे जे होस मिलेर बस
@limbusasi9738
@limbusasi9738 2 жыл бұрын
कास्ता पापी हरु आमाको काख बाट बच्चालाई खोस्नु खोज्ने पापी आमा हरु बच्चा को खुसी हो खातेहरु
@pooshpaa637
@pooshpaa637 2 жыл бұрын
good work kishsor sir 👍👍👍💙💙💙💙💙💓💓💓💓💓💓💓🙏🙏🙏🙏
@harkarajrai3940
@harkarajrai3940 2 жыл бұрын
जेठी माथी कान्छी ल्याउँदा के को झर्कोनी भन्थे तर ठूलो लड़ाई हुने रहेछ। मुद्धा हाल्ने जेल हाल्ने गार्हो छ । जिन्दगी लाई
@tamangdhanbahadur.9100
@tamangdhanbahadur.9100 2 жыл бұрын
थुक्क यो छोरीचाहिँ देख्दापो पारो तात्तियो मेरो!
@mayuthakvlog5731
@mayuthakvlog5731 2 жыл бұрын
Tyaita jhyam jhyam dinu jasto
@aitirai5866
@aitirai5866 2 жыл бұрын
त्यो छोरी बिहा गरेर नि केरा खानु माईतिमा बसेको ।जान्ने फतौरी रहेछन् बाट्ठी हुनु खोज्ने ।सबै अंस बाडफाड गर्नु चाल पाउछन् फ्याउरी हरु
@padamtamang5711
@padamtamang5711 2 жыл бұрын
Sahi ho gd
@sabinarana8440
@sabinarana8440 2 жыл бұрын
Tyo xori sutkeri khanu aako ho Fatauri vannu mildaina hajur haru lai pareko vaya taha hunthiyo aiti rw padam ji kura nabuji nabolnu badhi batho vayerw nabolnu hola
@dhiranthapa7383
@dhiranthapa7383 2 жыл бұрын
जेठी बुढी झन दामी रहेछिन , जनक दाईलाई मात लागेको हो कि क्या हो ???
@mayurloksangeet9326
@mayurloksangeet9326 2 жыл бұрын
छोरी चाई पो रेछे मुखाले यस्को नि बिजोक हुन्छ
@sandhyathakuri1721
@sandhyathakuri1721 2 жыл бұрын
साईनाे लगायर बाेलनु भयकाेछ सबै अाफनत जस्तो लागिएको छ मलाई नानी र बाबा एउटै अनुहार मउलेर जानुस जे नहुनुपरने भैसकेको छ सानाे नानीलाई राम्रो सँग पालन पाेषण हाेस कति माया लागदाे नानी
@limbusasi9738
@limbusasi9738 2 жыл бұрын
छोरी चाइ सौता लाई नदिनु मारिदिन्छ सम्पत्ति दिनु पर्छ भनेर
@aitirai5866
@aitirai5866 2 жыл бұрын
त्यो सुदो ना बुदो त्यो छोरी काली किन उफ्रेको आफ्नो आमा पनि सौता भएरै गएको रहेछ ।बाउ बहु बिवाहा मा तीन जना नै जैल जान्छन् ।
@moshabardewa5734
@moshabardewa5734 2 жыл бұрын
जय मिडिया!इस्कर्पियो पो चड्ना पाइने,न्याय पाइने के के हो के के???
@ganeshlimbu3600
@ganeshlimbu3600 2 жыл бұрын
त्यो बोकाको परिवारलाई बहु बिबाहमा मुध्दा गरेर जेल सजाय दिनु नै उत्तम हुन्छ । मेरो चेली भए लात हान्दै कूदाउथे।
@Pabi_Rai
@Pabi_Rai 2 жыл бұрын
किसोर दाजु😍😍😍😍
@ta-zm6ej
@ta-zm6ej 2 жыл бұрын
आमा छोरी लाई नोउतुना पराउन पर्ने रहेछ
@ganeshlimbu3600
@ganeshlimbu3600 2 жыл бұрын
त्यो नानीको जन्मा दर्ता गर्नु, बहु बिबाहमा मुध्दा गरेर हक़ अधिकार लिनु ।
@gurkhalixoro233
@gurkhalixoro233 2 жыл бұрын
हा हा हा कस्तो रमाईलो हौ हसाउछ हौ
@prernamangar1781
@prernamangar1781 2 жыл бұрын
I am big fan kishor sir 🙏🙏🙏🙏
@mirashreesmagar2843
@mirashreesmagar2843 2 жыл бұрын
हे बरै के के देख्नु पर्छ !
@paraskoirala2567
@paraskoirala2567 2 жыл бұрын
कातिके कुण्डले पर्छ है छोरी चेली पडाइ मा ध्यान दिनु ।एस्ता कुण्डले गाउँ भरी छ्न।होसियार छोरी चेली।
@dawadomatamang5242
@dawadomatamang5242 2 жыл бұрын
Great job👍 kishore bhai second video ko lagi thanks🙏 sikkim
@silalama8651
@silalama8651 2 жыл бұрын
Kisorr sir ko good jpb
@RK-eu5pw
@RK-eu5pw 2 жыл бұрын
Great kisor ji🙏😍
@राज-ट6थ
@राज-ट6थ 2 жыл бұрын
यो भिड्यो हेर्नेहरुले के बुझ्नु भयो मैलेत मरिजाइ केही बुजिन।
@binupandey134
@binupandey134 2 жыл бұрын
😂😂
@deepaSingh-sp6wl
@deepaSingh-sp6wl 2 жыл бұрын
same here
@dhankumari4451
@dhankumari4451 2 жыл бұрын
😀😁😀😁😀😁😀
@limbusasi9738
@limbusasi9738 2 жыл бұрын
जे होस एक जना दिदी को कुरा राम्रो छ
@rajanraju4963
@rajanraju4963 2 жыл бұрын
यो केटो लाइ र केटि लाइ पनि न छोड्नु नरपिचास हरु लाइ मर्ने बेला हरियो काक्रो😡😡😡👈
@krishnakhanal4648
@krishnakhanal4648 2 жыл бұрын
बिहेदर्ता पहिले गरेर अनि जन्म दर्ता हुन्छ बाबू अामा काे नाम राख्नु पराेनित
@hdhdhd6585
@hdhdhd6585 2 жыл бұрын
Jethi srimatile permission diyo vane tw bihey darta hune hola kya re🤔🤔🤔🤔🤔garo xa ho shere shereni haru arkako budo sanga janu pani😭😭😭
@योगाउँकोठिट्टोम-श1र
@योगाउँकोठिट्टोम-श1र 2 жыл бұрын
यार कसैको अामा गतिलो नभएर बच्चाको बिजोग कसैको बाउ गतिलो नभएर बच्चा को बिजोग कस्तो छाडा भयो हाम्रो समाज लाज सरम घिन केहि छैन मनुवाहरूलाई
@bishalshrestha8493
@bishalshrestha8493 2 жыл бұрын
great work kishor bro🙏
@durgabashkota7984
@durgabashkota7984 2 жыл бұрын
बाउ जाउ जाउ बाउ😆😆😆
@kr7568
@kr7568 2 жыл бұрын
Bhyooo bhyooo, afno chorreee chaiii nadeenuhaiii baineee!
@poorperson1179
@poorperson1179 2 жыл бұрын
Fantastic kishor sir..god bless u❤👍
@manjutamang6336
@manjutamang6336 2 жыл бұрын
manxe jati karaix tetinai camera men ko camera titinai halinx kin ho😃😃 bichar hence kishor bhai lai po maya lagai 😍
@alishathapamagar9509
@alishathapamagar9509 2 жыл бұрын
Um k hoi hahahahaahhahahaha
@xopanatimro7468
@xopanatimro7468 2 жыл бұрын
हैट
@chandralawati724
@chandralawati724 2 жыл бұрын
दुईओटीको पोई कुना पसी रोइ भनेको यहि हो 😂😂😂
@shantilimbu7593
@shantilimbu7593 2 жыл бұрын
Good kishor Bhai ❤️🙏🙏❤️ from India
@junuk.c9735
@junuk.c9735 2 жыл бұрын
Kishor sir kati ramro hasnu vako
@kavitarayamajhi6946
@kavitarayamajhi6946 Жыл бұрын
Kisor ji you are great 👍 👌 😀 🙏🏼🙏🏼
@emlims4032
@emlims4032 2 жыл бұрын
Media vane paxi yesto po hunu parxa ..Dubai pakcha rakhera kura milayera agadi badaune..aru mediya ta ultai jagada garauna lai uchaleko matra dekhinxa..hats off 2 this media kosher bro..!!! 👍👍👍
@dipendralamsal8572
@dipendralamsal8572 2 жыл бұрын
सारै रमाइलो भिडियो 😀😀😀
@samiryt7992
@samiryt7992 2 жыл бұрын
कोइ भन्दा कोइ कम छैनन छोरी हेर्नू यो कान्छी लाई मुद्दा हानु जेठी
@sanjivnepali7210
@sanjivnepali7210 2 жыл бұрын
Part 2 ni chahiyo hae sir
@sandamas1153
@sandamas1153 2 жыл бұрын
Great work sir❤️
@rajkumarrai393
@rajkumarrai393 2 жыл бұрын
नाचिने पनि आन्वार चाई थिय्कै मिल्दो राईछ सर बाबू र छोरिको
@kumarimagar5155
@kumarimagar5155 2 жыл бұрын
Hamro koshor sir lai Salam xa
@Pradhhan
@Pradhhan 2 жыл бұрын
Kishor brother hajur pani manab rupi deuta nai hunuhunxa, hajur ko harek kam pternadayi xa🙏🙏🙏
@mansun840
@mansun840 2 жыл бұрын
छोरा मान्छे पनि पीडित हुन्छं कतिपय तर कानुन कोरी मान्छे को मात्र छ नेपाल मा ।
@kamalashrestha6033
@kamalashrestha6033 2 жыл бұрын
Hahahaha yo case herda chai majja po lagyo malai kisor vai sab jana kada raxan 😄😄😀😀😀
@amritkumar8015
@amritkumar8015 2 жыл бұрын
अरुकाे पाेई खाेसने अरुकाे छाेरि पालेरा बिबाह गरनि याे कानछि भनाउदि नगरिता पाउदेना जेठिले मुदा हालना परछा
@renukarki7741
@renukarki7741 2 жыл бұрын
के कुरानै नबुजनी गरि कराको
@manishamotovlog
@manishamotovlog 2 жыл бұрын
Great job kishor daju
@aryanbabu6857
@aryanbabu6857 2 жыл бұрын
कस्तो परिवारका बच्चाहरु कुरो नबुझ्ने तर दिदिले हक अधिकार पाउनु पर्छ र त्यो सोझी दिदी
@ramgurung5492
@ramgurung5492 2 жыл бұрын
Good job
@amritatamang6831
@amritatamang6831 2 жыл бұрын
I am from India
@foryoutube1264
@foryoutube1264 2 жыл бұрын
सौता मा आउँदा धेरै सोचनु परछ
@niramagar2624
@niramagar2624 2 жыл бұрын
पुर्बेले फ्टाह हुन्छ भन्ने साचो हो रहेछ पोइल गाको नि मिडिया स्वास्नि लियको नि मिडिया होइन यो पुर्ब मा मात्र किन एस्तो हुदो रच 😂😂
@shovalama5466
@shovalama5466 2 жыл бұрын
देखावटी दुनियाँ यस्तै हो
@yamkalalimbu9688
@yamkalalimbu9688 2 жыл бұрын
थुक्क नक्चरी आईमाई हरु अरु को जुठो खानु पनि कति मन परेको एक सरम पनि छैन धरम पनि छैन । अनि नाटक गर्नु मा पनि PHD नै पास रहेछ।
@Purbelikanxi-v6q
@Purbelikanxi-v6q 7 ай бұрын
Yesto energetic kishor bhai bathaan dekhdaa ta bolnu vayana ta kata haraunu vo
@akritibharati6297
@akritibharati6297 2 жыл бұрын
के सारो च्याउ च्याउ गरेको पालो पालो बोल्नुनी सबैको मुख फुट्ने गरि हान्नु पर्ने!😡😡
@manroppanepal9733
@manroppanepal9733 2 жыл бұрын
बेदरता. नभइ. कसरि. जनमदरताहुनछ. होजेटिले. दिनुपरोनि. बचाबाउलाइदिय. हुनछ
@eishakhadka9745
@eishakhadka9745 2 жыл бұрын
Bichara tyo Nani kati maya lagdo ho k baba ko mukh ma hereko herai gardai xa jata jata jo boleyo testai herdai xa bichara
@kirtimaya5252
@kirtimaya5252 Жыл бұрын
दिदीबहिनी हरु को मुख कति दुख्छ होला कति पनि कराउनु सकेको
@rajdhaniktm1152
@rajdhaniktm1152 2 жыл бұрын
Jethi Budi Kati Gyani....KanChhi Chhada Rahichha ...
@mohanlimbu8131
@mohanlimbu8131 2 жыл бұрын
यो राई लिम्बू तामाङ गुरुङ मगर नेवार बिक परियार सेर्पा इनि जातिहरुको मात्रै बुढी बुढा बिग्रीने होकि के हो कत्ती हेर्नू इनिहरु चरीत्र लु किशोर सर त्यो क्षेत्री ब्राह्मण हरुको पनि एस्तै बिग्रेको बुढा बुढिको न्युज भिडियो ल्याउनु पर्यो हो 💪💪💪💪🙏
@KingKong-sn3zw
@KingKong-sn3zw 2 жыл бұрын
Hor bro ma kanxi budi bihea garxu ani mero newz harnu la
@KingKong-sn3zw
@KingKong-sn3zw 2 жыл бұрын
Ani ramro comment garnu la bro
@mohanlimbu8131
@mohanlimbu8131 2 жыл бұрын
@@KingKong-sn3zw कस्तो राम्रो हो
@KingKong-sn3zw
@KingKong-sn3zw 2 жыл бұрын
@@mohanlimbu8131 ho tara mero sapot ma comment garnu la bro
@mohanlimbu8131
@mohanlimbu8131 2 жыл бұрын
@@KingKong-sn3zw 🤣🤣🤣🤣 कान्छी बुढी बे गर्छु अनि हेर्नू भन्नू भो को जनक को कान्छी लाई कि 🤣🤣🤣🤣 गारो छ हो कि कुनै अरुलाई हो
@avisbhai563
@avisbhai563 2 жыл бұрын
Great work Yuma man nepal team
@jbkhadka3388
@jbkhadka3388 2 жыл бұрын
K k hnx hau hamro Nepal ma
@GabbuGabbu-fz4jp
@GabbuGabbu-fz4jp 2 жыл бұрын
कस्तो रमाईलो हाना हान् गर्नु पर्ने मज्जानै भयन हेर्न लाई
The selfish The Joker was taught a lesson by Officer Rabbit. #funny #supersiblings
00:12
Как мы играем в игры 😂
00:20
МЯТНАЯ ФАНТА
Рет қаралды 3,4 МЛН
Kathmandu ko badi/flood in Kathmandu / biggest flood in kathmandu history
9:07
The selfish The Joker was taught a lesson by Officer Rabbit. #funny #supersiblings
00:12