किशोरको अर्को सफलता, सौता लिएर फरार श्रीमान मिडियामा । अधिकार नदिलाए बहुबिबाहको मुद्धा हाल्ने ।

  Рет қаралды 458,566

Yuwa Man Nepal

Yuwa Man Nepal

2 жыл бұрын

INTERVIEW :- Kishor Kumar Shrestha
CAMERA :- Dhanraj Mahato
EDIT :- ChhabiShrestha
ALL RIGHTS DESERVE YUWA MAN NEPAL
YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
For any inquiries:
Email: kshrestha.news@gmail.com
kishorshrestha322@gmail.com
Contact No.: +977 9802759091
+977 9817353316

Пікірлер: 540
@dorjesherpa895
@dorjesherpa895 2 жыл бұрын
किसोर सर ले चै कुरा एकदम सहि कुरा गर्नु हुन्छ तेहि भएर मन पर्छ
@durgabahadur2633
@durgabahadur2633 2 жыл бұрын
नेपालको नं १ पत्रकार हुनुहु्न्छ 🙏 ७ समुन्दर पाकीबाट हजरलाई सलाम छ 🙏
@sunitaadhikari4384
@sunitaadhikari4384 2 жыл бұрын
P
@Nikshan225
@Nikshan225 2 жыл бұрын
कान्छी श्रीमती पनि देखाउनु पर्यो उसको नी विचार धारणा राख्नु पर्यो किशोर सर
@hemshrestha8371
@hemshrestha8371 2 жыл бұрын
जेठि को पनि गल्ती देखिन्छ चार चार वर्ष सम्म खटपट भइरहेको रछ जब अर्को ल्यायो अनि मेरो पोइ ले यस्तो गर्यो उस्तो गर्यो रे यो चै समाजले नै फलो गर्नुहोस्
@barshamagar2935
@barshamagar2935 2 жыл бұрын
Sahi ho
@indrabahaduralemagar5113
@indrabahaduralemagar5113 2 жыл бұрын
यो मिहिला कोे बानिबेहोरा बुझ्दा साैता लियाएर सहि गरेछ
@rubeetheeng4980
@rubeetheeng4980 2 жыл бұрын
श्रीमती कसै सँग पोइला जादा त्यस श्रीमती लाई कानुन नलाग्ने जब एउटा श्रीमान ले दोस्रो विवाह गर्दा यति धेरै अन्न्याये भोग्नु पर्ने? नारी पुरुष बराबर हो भनी पोइला जाने स्वास्नी लाई पनि कडा कानुन लाग्नु पर्छ। नारी अधिकार धेरै भए जस्तो छ।
@dineshrana7092
@dineshrana7092 2 жыл бұрын
Honi kamta tanab xa hamlae😀
@hemshrestha8371
@hemshrestha8371 2 жыл бұрын
तपाइको विस्लेषण सहि हो
@nabrajdhami2295
@nabrajdhami2295 2 жыл бұрын
Right
@indralimbu8358
@indralimbu8358 2 жыл бұрын
मैले देख्ता चै जेठि बुडी को पनि गल्ती छ जस्तो लाग्छ
@putraresidence4120
@putraresidence4120 2 жыл бұрын
Mailed Vanna khojeko Pani tyai ho
@sofiyamagar4320
@sofiyamagar4320 2 жыл бұрын
अर्को पट्टी को पनि कुरा राख्नु पर्यो किशोर जि 🙏🙏🙏🙏
@gitabudhathoki9840
@gitabudhathoki9840 2 жыл бұрын
योहोनी समाज भनेको मान्छे नम्र्दै साथ सहयोग गर्ने नभहे अरूत मरिसकेपछि मात्र यस्तो थिई उस्तो थिई भन्थीए सलाम छ समाजलाई पनी 🙏
@bishnulama8063
@bishnulama8063 2 жыл бұрын
याहा पुरुष पनि पिडित नै देखियो,,किशोर भाइ को कुरा सहि लाग्यो,तर आइमाइहरुको क्याङ क्याङ,
@srijanarana1617
@srijanarana1617 2 жыл бұрын
Dueta bude chaeyer pideta vako yo budo chae
@jayantibasnet3142
@jayantibasnet3142 2 жыл бұрын
साच्चै नेपालकाे 1 नम्बर पत्रकार हाे।सधैं यस्तै राम्रो काम गर्नु है किसाेर भाइ।यस्तो बुढासङ्ग बस्ने हैन यस्तालाई मारेर जेल जानू ठिक हुन्छ।यसलाई काट्नुस दिदी अान्नद हुन्छ बरु।
@malatithapamalatithapa1213
@malatithapamalatithapa1213 2 жыл бұрын
मलाई त एकदम राम्रोसँग सोच्दा🤔खेरि यो लोग्ने स्वास्नी उस्तै लाग्यो जहिले जुनसुकै बेला महिला मात्र पिडित हुदैन लोग्नेको कमाइ छैन आफ्नो गाउँ घरमै बसेर पनि छोराछोरी पढाउन सकिन्थ्यो नि बजारमा बस्ने रे मीठो खानुपर्ने जाठि हरु काम छैन 😡😡😡नाटक
@rockstar3155
@rockstar3155 2 жыл бұрын
Malati time sai kuro garxeu ke
@malatithapamalatithapa1213
@malatithapamalatithapa1213 2 жыл бұрын
@@rockstar3155 ज्यु हो नि (तिमी) तपाईं (हजुर) यता पनि आइ पुग्नुभएछ🤗😁😀
@rockstar3155
@rockstar3155 2 жыл бұрын
Hahaha
@bishnulama8063
@bishnulama8063 2 жыл бұрын
सहि भन्नू भो,लोग्ने हैन सम्पत्ति चाहिएको जस्तो कुरा गर्दैछिन यिनी पनि,मलाई सम्पति भए भयो रे🤣🤣🤣
@yeshraj2652
@yeshraj2652 2 жыл бұрын
@@bishnulama8063 लोग्ने को काम गर्ने कोहि होला नि त 🤣🤣🤣🤣🤣
@purnagharti7969
@purnagharti7969 2 жыл бұрын
बुवा को कुरा येक्दम सही लाग्यो किशोर सरको काम प्रति सोलुट गर्द्छु
@kirtanck6997
@kirtanck6997 2 жыл бұрын
To babako Kura Sarai Sahi garnu vayo kanxi panita kasaiko xori cheli ho usable panita adhikar paunu pareyo ni t hai Sahi kuro
@user-vq1qk9gi6y
@user-vq1qk9gi6y 2 ай бұрын
Um malai ni yak damai thik layo
@dcrai7908
@dcrai7908 2 жыл бұрын
अर्को भाग पनि छिटो अपलोड गर्नु पर्यो किसोर जि।जसरी हुन्छ मिलाउनु पर्यो।
@user-cp4wc9ve6m
@user-cp4wc9ve6m 2 жыл бұрын
हाम्रो नेपालमा कोरोना भाईरस भन्दा पनि यो खाल्को भाईरस बढी फैलिदैछ यो रोगको पनि भाक्सिन हुनु पर्ने जरुरी छ 💉💉💉🙏🙏🙏🙏
@srijanalimbu4554
@srijanalimbu4554 2 жыл бұрын
Chita chai sarai bujyo hai mero cament sahi
@mahendralimbu3083
@mahendralimbu3083 2 жыл бұрын
Ho durga ji yo rogko. Upachar pahad ko chilaune ko khafema tel besar la a ra thok nu par 6a keta lai. Kti lai musa sar dinu par6a. Namaskar.
@yamsingjai9225
@yamsingjai9225 2 жыл бұрын
Ani aba vacen KO lagi tw atro hallakhor vako xanii
@sitsmagar2794
@sitsmagar2794 2 жыл бұрын
@@srijanalimbu4554 gx²0⅕Drr455⁴)
@saritatharu5026
@saritatharu5026 2 жыл бұрын
🤣🤣🤣🤣🤣😜😜
@hiradxb1040
@hiradxb1040 2 жыл бұрын
मलाई सबैभन्दा मन पर्ने पत्रकार किशोर भाइ हो
@rameshrai8122
@rameshrai8122 2 жыл бұрын
जिन्दगी अन्धकार भयो औसिको रात झै😭😭😭
@akashainfo4u264
@akashainfo4u264 2 жыл бұрын
किसोर सर हजुर लाई सालाम छ 🙏
@bedprasadgiri7571
@bedprasadgiri7571 2 жыл бұрын
कान्छी लाई सम्पती दीयर छाेड्ने भन्ने कुरा त हुनै सक्दैननी भाेली फेरि उतै गैजान्छ यस्लाइ बाँदेर राख्ने कुरा भयन सम्पती पनी दीने बुडाे पनीउती जेठी चीफ्ला राम हुदैन
@susmitachhetri4956
@susmitachhetri4956 2 жыл бұрын
Good job 👍 kishor sir
@ttekanthapa7465
@ttekanthapa7465 2 жыл бұрын
सहि कुरा गर्नु भो किसोर सरले बिदेस मा कमाइ अनुसार को घर खर्च पथाउने हो उ भाइलेत 15 हजार धेरै हो पथाको त्यो आइमाइको लागि मात्रै सब्बै पथाएर बा आमालाइ कस्ले हेर्नेनी त्यो सपोर्त लिएर बोल्ने आइमाइहरु पनि एस्तै रोइछ कि के हो
@darshanachand6278
@darshanachand6278 Жыл бұрын
आर्काको स्वास्नी ल्याउने लोग्ने मान्छेलाइ मात्र कानुन लाग्ने होइन आर्काको पोइ खोसेर सौता माथी आउने आइमाई लाई पनि कडा कानुन हुनुपर्छ महिला अधिकार बढी भएको भयर यस्तो बिक्रीती फैलिराको छ
@bhumirajbhujel21
@bhumirajbhujel21 2 жыл бұрын
यो महिला पनि खासै गतिली होइन फेस हेर्दै त्यस्तो छ बुढो सङ डिबोस कति खुसी छ हेर्नुत सबैले
@suryasunar637
@suryasunar637 2 жыл бұрын
कीशोर सर हजुरको काम लाई सलुट छ तर यो समाज मा महिला मात्र किन जान्नी भएर बोल्छन् होला है बुढाबुढि को कुरा मा हजुरले र ती बाजेले गरेका कुरा धेरै राम्रो छ फेरि जेठिले दशैमा खान्थे रे के खाएकि हुन् बाकि महिला किन जान्नि भएको होला
@bashantachamling1183
@bashantachamling1183 2 жыл бұрын
अर्काको बुढी र अर्काको बुढा संग जानेर बुझेर चाहिँ बिहे नगर्नु जिन्दगिको सवाल हो एकछिनको मोजमस्तीले जिन्दगी डामाडोल हुन्छ
@Rajkirant
@Rajkirant 2 жыл бұрын
😜😜😜
@bimalmagar4013
@bimalmagar4013 2 жыл бұрын
यो महिला अधिकार आए देखि हाम्लाई बहुत गारो छ चुइने महिला अधिकार बहिस्कार गर्नु पर्यो याहा छितो
@birukali5381
@birukali5381 2 жыл бұрын
जेठिले एक चोटि माफ दिएर आफ्नो बनाउ कान्छिलाई अलि अलि दिएर साईट लगाउ , गल्ति त कान्छिको पनि छ किन नबुझि आको त ।
@roseleem1445
@roseleem1445 2 жыл бұрын
Sathi ho👍
@Lalbahadurchhetrijora
@Lalbahadurchhetrijora 2 жыл бұрын
सहि कुरो 100%
@kashiram4045
@kashiram4045 2 жыл бұрын
किसोर सर हिरो हो
@dilbahadurthapa8561
@dilbahadurthapa8561 2 жыл бұрын
भाई ले गल्ती नगर्नु थियो गल्ती गरे छ अब दुवै श्रीमती लाई मिलाएर राख्नु नै ठीक छ ।
@user-tp6fs7qp6t
@user-tp6fs7qp6t 2 жыл бұрын
सल्लाह भन्दा पनि धेरै हल्ला भयो।
@chandra1369
@chandra1369 2 жыл бұрын
लास्टामा सरस्वती बैनि हास्दा चाहिँ मेराे मन नै छाेयाे बिचारा बैनिलाई जतिसुकै पीडा भए पनि बुढाेकाे माया चाहिँ धेरै रैछ।बुनु सरस्वती याे समस्या मिलाएर बुढा सगै बस्नुस है मेराे सानाे अनुराेध मात्रै अन्यथा नलिनु हाेला
@roseleem1445
@roseleem1445 2 жыл бұрын
Bichara kta ta sojo sojo lagyo budi lai bolauda noAaide pachi galat garnu pugecha😄
@khojima
@khojima 2 жыл бұрын
यो केटी नै ठिक रहेन छ अलाछिना घरको लक्ष्मी नै गतिलो नभए पछि यस्तै हो।
@ranitimro8795
@ranitimro8795 2 жыл бұрын
किशोर सर को पनि लाग्ने शूवाशनि को झगडा मिलाउदै जिन्दगी जानेभो
@dilliram3979
@dilliram3979 2 жыл бұрын
कान्छी लाई जेठ्ठी को अंश दीनु पर्ने कारण चाई कीन तेस्तो हो भनेत भोलि जो कोही पनि म कान्छी हु भन्दै आउने जति सबै लाई अंश दीनु पर्ने यो गोरु लाई बाँदेर गोरु चुटाई हान्नु पर्छ र त्यो कान्छी भनाउदी लाई जेठ्ठीले नुन खोर्सानी को ब्याबस्था गरे हुन्छ र कान्छी लाई अंश दीएर अलगै बस्ने ब्याबस्था मीलाउनु पर्छ भन्ने पत्रकार को अंश बाट दीलाए हुन्छ
@Gurungisking118
@Gurungisking118 2 жыл бұрын
Yo kurw malai pni chitta nbujheko kurw kanchii huna aune le pni ansa kina dine dinu vnda tw duitalai jail kochdine
@innocentgirl5737
@innocentgirl5737 2 жыл бұрын
अर्का सवास्नी टिपे पछि दिनुपर्छ तनी
@kesharrai4140
@kesharrai4140 2 жыл бұрын
magera leko vanirako x so dinu paroni
@OppoA-mh3uw
@OppoA-mh3uw 2 жыл бұрын
किशोर सर लाई मुरी मुरी धन्यवाद 🙏🙏
@user-kd6ci8kt6p
@user-kd6ci8kt6p 2 жыл бұрын
येा भाइको समपति बाट अाधा जेठि बुडि लाई रअाधा बुडा लाई हुनछ बुडाकाे समपति बाट कान्छी ले खाने हाे दुई भाग हुनेछ बुडा सग जाे बसे पनि मेरो कुरा कस्तो लागो ।
@mekgurung2243
@mekgurung2243 2 жыл бұрын
कुरा सुन्दा दुबै उस्तो लाग्यो केटाले दोस्रो बेहे गर्नु गल्ती केटीको पनि इगो अतिहो के
@birbahadurshrestha1838
@birbahadurshrestha1838 2 жыл бұрын
श्रीमतीले श्रीमानको कुरा नबुज्नू नै गलत हो लोग्ने स्वानी भनेको सङ्गै सुत्ने सङ्गै नबसे पछि अनि अर्को ल्याई हाल्छ नि । उ चाहि बाहिर केटा खेलाएर हिड्ने यस्ता आईमाई नेपालमा धेरै भै सक्यो अधिकारको चरँम दुरु प्रयोग भा छ नेपालमा।
@aroshanbhandari410
@aroshanbhandari410 2 жыл бұрын
किशोर सर तेहा त सबै न्यादिस र वकिल रैछ
@paraskoirala2567
@paraskoirala2567 2 жыл бұрын
जेठि न छोड्नु । बुद्धि छ भने।यो लुव्वादे कान्छी लिएर बस्ने बिचारमा छ।एस्लाइ बहुबिवह मा हाल्नु पर्छ ।
@Raianu-f7d
@Raianu-f7d 2 жыл бұрын
यो अरु मान्छेहरु के सारो बाठो भको🤣छ्या ठिक्क गरेछ केटाले😂😂
@rupatamang1024
@rupatamang1024 2 жыл бұрын
Ramro kam garnu vayo sir 👍💗
@Orgyanick
@Orgyanick Жыл бұрын
हैट
@homrajpariyar3821
@homrajpariyar3821 2 жыл бұрын
पहिले कुराे घरमा बुढी हुँदाहुँदै अर्कि ल्याउनु पर्नै पो जरुरी के छ र हो इ भालु हरुलाई पन्ठाई नखाका हुन् के ईनिहरुले 🙄
@user-xd8lu3tt3s
@user-xd8lu3tt3s 2 жыл бұрын
गरिखानु नसक्ने पनि किन पोईला आको त बुडा ले भनेको नमान्ने दुख गर्नु नसक्ने मिठो मिठो खानु मात्र खोज्ने राम्रो लगाउने बच्चालाई बोर्डिङ स्कुल मा पढाउने बाहानामा बस्ने कोठा लिएर भाडामा बस्ने अनि कसरि सक्छ त बुडाले कमाई अनुसार हुन्छ नि जे पनि किशोर सर जेठि श्रीमती को पनि गल्ती देखिन्छ बुडाको सल्लाह नमान्ने कसरि जिन्दगी चल्छ त
@mahendralimbu3083
@mahendralimbu3083 2 жыл бұрын
Good job bro thanks 4 your taking.
@barshamagar2935
@barshamagar2935 2 жыл бұрын
Good
@Entertainmentmix73
@Entertainmentmix73 2 жыл бұрын
Good 👍 thinking
@Entertainmentmix73
@Entertainmentmix73 2 жыл бұрын
Sampati chaiya raicha
@shyamkhatri5591
@shyamkhatri5591 2 жыл бұрын
अरु आइमाई कति कराको सबै जान्ने हुन्छन्
@kiratadiwalsaab2248
@kiratadiwalsaab2248 2 жыл бұрын
Dhanybaad patrakar Kishor shrestha sir ?
@tulsalimbu1483
@tulsalimbu1483 2 жыл бұрын
Kishor bahai laeee salam cha hai 🙏🙏m hajur ko programmer saro herchhu 🥰🥰
@meenanepal7101
@meenanepal7101 2 жыл бұрын
बुब। धेरै बुजनु भएको रहेकोछ सोलोट छ सल।म बुब। 🙏🙏🙏🙏👌
@loveraj396
@loveraj396 2 жыл бұрын
15 हजार ले सबै कुरा पुगछ यी महिला हरु बेउडी को पक्षमा छु।र यी महिला अली झुट बोलदी रहिछन् ।यो भाइलाई फँसायको छन्।
@copycat1061
@copycat1061 2 жыл бұрын
सप्रथम त पत्रकार किशोर श्रेष्ठ लाई मनन छ एस्मा दुइजनाकै गल्ती छ मन नमिल्नुनै ठुलो दसा हो सो बेलैमा छुटेर बसेको राम्रो है
@aashishgurung6390
@aashishgurung6390 2 жыл бұрын
सौता लाने केटाले पनि कुरा ठिकै गरेको छ नि त्यो अरु आईमाईहरु किन बौलाईराको क्यार क्यार//
@user-lw9cg9tf6v
@user-lw9cg9tf6v 2 жыл бұрын
मान्छेलाई बाध्याता परो भने मोर्नत बाध्या हुन्छन् भने अर्को बिहे गर्नत बाध्या नहुने कुरै भयन जिले जेसुकै भनेनी घर बस्न नमान्ने श्रीमतीलाई के गर्नेत सहर चाइनेलाई बिदेश थियो धेरै थोरै कमाथ्यो भादामा राखो आब घरमाछ काहा बात सहरको कोथा भादा तिर्न सकोस र श्रीमतीलाई आफू गाउँमा बसेर कोथा भादा तिरेर राखोस तनि दन्काईदियो अर्को कान्छी मोर्द थियो दन्काईदियो केटाले आब बस सहरमा मजाले मोज गर केटी
@mohanrana286
@mohanrana286 2 жыл бұрын
वुढाेले कान्छी ल्याए ।वुढीले कान्छाे ल्याउन मिल्ने कि नमिल्ने ।
@Pabi_Rai
@Pabi_Rai 2 жыл бұрын
🙏🙏🙏🙏🙏🙏किसोर दाजु
@nareshskt316
@nareshskt316 2 жыл бұрын
किशोर सरको कामलाई सलोत छ जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@anishrai6907
@anishrai6907 2 жыл бұрын
A0aaaaaaaa
@anishrai6907
@anishrai6907 2 жыл бұрын
AA
@dhanbdr8058
@dhanbdr8058 2 жыл бұрын
Q
@rubinmagar3188
@rubinmagar3188 2 жыл бұрын
@@anishrai6907 33
@basantilimbu1762
@basantilimbu1762 Жыл бұрын
@@anishrai6907 y6
@mankerung4611
@mankerung4611 2 жыл бұрын
नेपालको आलुपाडे कानुन टिक्ने। आइमाइले जे गरे नि हुने छोरा मान्छेलाइ चाहि बहुबिहाको कानुन।
@tilakpariyar4969
@tilakpariyar4969 2 жыл бұрын
thankyou kishor vai
@autartamang6963
@autartamang6963 2 жыл бұрын
Sahi ho bro kura
@kabitabarili3132
@kabitabarili3132 2 жыл бұрын
Good job sir
@pulamidolpokhara9869
@pulamidolpokhara9869 2 жыл бұрын
भाइ को भनाइ एकदम सहि हो । भाइ एकदम मिलन सार हुनुहुन्छ
@khomurasaili
@khomurasaili 2 жыл бұрын
बहु विवाहको मुद्दा हालेर के पाउँछ।त्यो भन्दा कति धेरै उधरहरण छन्। दुई वटा बुढी मिलेर बसेको छ।
@lppptl1937
@lppptl1937 2 жыл бұрын
छोरि मान्छेले चाहिँ जसरी नि सहेर बस्नु पर्छ भन्ने होइन त यदि दुई जना सौता सौता मिलेर बस्छन् भने जार जार दुई जना चाहिँ मिलेर बस्न मिल्ने कि नमिल्ने 🤔🤔
@wangellama4720
@wangellama4720 2 жыл бұрын
यस्तो भाइलाई त हाम्रोतिर भए झापट लगाएर मात्रै कुरा गरिन्छ।बहुबिवाहको मुद्दा ठोक्नु पर्छ।त्यसको छोरा छोरि त्यसले पढाउछ।
@innocentgirl5737
@innocentgirl5737 2 жыл бұрын
हजूर बाको कुरा कस्तो पोइन्तेड लाग्यो
@rupakdhungana982
@rupakdhungana982 2 жыл бұрын
यस्तै हुन्छ भनेर नै मैले कान्छि बुढि बिहे नगरेको 🤣🤣🤣
@yamranabhat8907
@yamranabhat8907 2 жыл бұрын
होइन हो दिदी बहिनी हरु कति टेउटेउ कराको बुडो ले भनेको पनि मानु पर्छ नित बुडो ले बोलाउदा किन नगको बुडो सग उसको पनि मन होइन र
@roseleem1445
@roseleem1445 2 жыл бұрын
Taita hai 😄😄
@barshamagar2935
@barshamagar2935 2 жыл бұрын
Ho ni
@madhukhadka764
@madhukhadka764 2 жыл бұрын
Kishor sir you are great I'm your big fan 😘😘 lol
@jeetthulung2767
@jeetthulung2767 2 жыл бұрын
जेठी ठिक रैछिन सबैको कुरा सुन्दा 👍
@tsmager2926
@tsmager2926 2 жыл бұрын
एक जना एक जना पालैपालो बोलेपछि सबैले सुन्छन सारी बास बस्ने बेला जस्तो च्या च्या हैट नेपाली को पारा
@reshambahadurdangisanu6915
@reshambahadurdangisanu6915 Жыл бұрын
धेरै धन सम्पति चाहिन्छ मलाई भनेपछि याे जेठि बुडि पनि अरू सङग लागेकाे छ 100% हाे
@wecnepal3125
@wecnepal3125 2 жыл бұрын
नेतृत्व पङ्तीमा उभिएको, पढालेखा भएको शिक्षित महिलाबाट जानाजान अर्काको श्रीमान खोस्ने निकृष्ट कार्य हुन्छ भने महिलाको गरिमा कहाँ रहन्छ?
@jibanlimbu8745
@jibanlimbu8745 2 жыл бұрын
जेठि लाई अंश दिएर फेरि जेठि ले अर्को सङ्ग बिहे गर्नु पाई कि नपाइ
@pratapmagar2630
@pratapmagar2630 2 жыл бұрын
Pai pai
@Lalbahadurchhetrijora
@Lalbahadurchhetrijora 2 жыл бұрын
pai पाई 100%
@jibanlimbu8745
@jibanlimbu8745 2 жыл бұрын
@@Lalbahadurchhetrijora अनि जेठि को नाम मा अंश र सम्पती पनि लिएर जानू पाउने अर्को सङ्ग
@jeewanghatraj9204
@jeewanghatraj9204 2 жыл бұрын
मिडिया भनेको किसोर सर जस्तो हुनु पर्छ जे छ फ्याट मिलाउन सक्ने पत्र कार सम्मान छ किसोर सर लाई
@DileepKumar-xs5hm
@DileepKumar-xs5hm 2 жыл бұрын
Sahe kura garnu hunxa kishor sir hajurko her program ramro lagxa
@chitrasingh7364
@chitrasingh7364 2 жыл бұрын
सहि हो दुई जना लाई एकै ठाउमा राखेर कुरा गरदा ठिक हुनछ
@babirai2442
@babirai2442 2 жыл бұрын
Goodjob sir🙏🙏
@user-ky9lh5qv1p
@user-ky9lh5qv1p 2 жыл бұрын
कस्तो भतुवा हो यार घरमा श्रीमती छोरा छोरी हुदा हुँदै के खान अर्को ल्याएको होला भतुवा ले
@dhaneswor6807
@dhaneswor6807 2 жыл бұрын
Kisor sirlai dherai danyabat
@santagurung5135
@santagurung5135 2 жыл бұрын
Good job
@OppoA-mh3uw
@OppoA-mh3uw 2 жыл бұрын
एक एक जना पालै पालो बोल्नु नि हाउ सारै हल्ला भयो
@peterrai2524
@peterrai2524 2 жыл бұрын
Ba j good
@Pardeshigopu
@Pardeshigopu 2 жыл бұрын
Good kishor dai 👏👏👏👏
@arunboss7023
@arunboss7023 2 жыл бұрын
सबै श्रीमतीले जान्नु बुझ्नु पर्छ।भाले पाेथी खेल्न अाफ्नाे बुढाेले सहज तरिकाले पाउनुपर्छ? दुम्सी जस्ताे खुट्टा खुम्चाएर भित्तातिर फर्केर सुत्नु हुदैन।नत्र तेस्तै हाे पानी र छाेराेकाे मन जथा बग्नु पाउछ उतै बग्छ है?विचार चाेगे।
@jeetthulung2767
@jeetthulung2767 2 жыл бұрын
आजीवन बुडा बिना बस्नु पर्यो सरस्वतीले 😂😂😂 अर्को बिहे गर्न चाहयो भने बुडाको सम्पति फिर्ता गर्ने बिधान आइसको 🧐
@rachanaruchal6851
@rachanaruchal6851 2 жыл бұрын
First ma ta Kishor sir Lai ,🙏🙏🙏🙏🙏🙏hjr ko bolne Tarika hjrko kam last man parx
@mamatashrestha8136
@mamatashrestha8136 Жыл бұрын
बहु बिबहा को मुद्दा हाल्नु पर्छ यस्त्ता लाई 🤨🤨🤨🤨
@milan8691
@milan8691 2 жыл бұрын
हजुरबुबा लाई नमस्कार छ कति मिठो बोल्नु भएको
@osabahaduroli9160
@osabahaduroli9160 2 жыл бұрын
बुदि सहरमा छोरी पढाउने बुदा गाउँमा बाख्रा चराउने अनि बुदि घरमा न जादा उअस्ले के गरेर बस्नु हो ,
@user-lr1eq8rk1s
@user-lr1eq8rk1s 2 жыл бұрын
मेरो बेस्ट पत्रकार किसोर सर्🙏🙏🙏🙏
@chamlingrai6114
@chamlingrai6114 2 жыл бұрын
योआईमे मुजि हरु कति कराको
@alishathapamagar9509
@alishathapamagar9509 2 жыл бұрын
Um k hoi
@susmitarai5047
@susmitarai5047 2 жыл бұрын
गारो छ हौ हेट
@user-bp4uo7hj2o
@user-bp4uo7hj2o 2 жыл бұрын
Good job kishor dai
@surendrakhadka1115
@surendrakhadka1115 2 жыл бұрын
छोराछोरीको बीजोक भयो " कान्छीलाइ साइट लगा "उनीले अझै कन्यकेटो पाउछीन "जेठी र छोराछोरी सङ आफू बस्दा राम्रो मैले देखेको
@DileepKumar-xs5hm
@DileepKumar-xs5hm 2 жыл бұрын
Best patarakar kishor sir
@Mr-Hukumbasi
@Mr-Hukumbasi Жыл бұрын
यिनी हरु पहिले देखि झगडा । छुट्टाछुट्टै बसेको राम्रो
@indrabahaduralemagar5113
@indrabahaduralemagar5113 2 жыл бұрын
मर्द को २ वटा होइन १० वटा पत्नि हुन्छ र अर्को कुरा किसोर सर ले भनेको जस्तै विदेस बाट पैसा टिपेर पठाउने होर तिमि मुलाहरु लाई खाडिमा अएर दात बाट पसिना अउने गरि काम गरेर एक छाक खाएर पठाएको हुन्छाैं तयो के थाहा दुख्ख गरेर पठाएको पैसा मा मोज गर्ने हरु लाई
@rabinrai728
@rabinrai728 2 жыл бұрын
Tero bau vanna sala
@user-fl9cz1kj1e
@user-fl9cz1kj1e 2 жыл бұрын
त्यति धेरै बुडिको माया हुदाहुदै अर्को किन ल्याउनेत
@amarmahatara6849
@amarmahatara6849 2 жыл бұрын
किसाेर शर लाई सलाम छ
@dipendrarai7966
@dipendrarai7966 2 жыл бұрын
यो सबै आइमाइ हरु सबै मिलाउनु भन्दा सबै छुताउनै खोज्दैछ यो आइमाइ जरुलाइ पो सम्पति चाइयको रैछ कमिसन को आस जोला
@ramlimbu5677
@ramlimbu5677 2 жыл бұрын
Kisor vaiko kam lai salute
@Leezasubba
@Leezasubba 2 жыл бұрын
जो चोर उसैको ठुलो स्वोर यो श्रीमान भनौदालाई केहि कुरा गर्नु अगाडी झापट हान्नु नि नकचरोलाई
@ramrai2803
@ramrai2803 2 жыл бұрын
Eso kura Sunda tesko buri ni aru keta sanga basne jasto lagyo hajur kura sundai tha hunxa ramro sanga milayer kura sunu
@dilliram3979
@dilliram3979 2 жыл бұрын
बहुबीबाह को मुद्दा हालेर दुबै लाई जेल हाले हुन्छ
@sanjurai1290
@sanjurai1290 2 жыл бұрын
@@ramrai2803 anta bichara dai bolna ni najnne raxa jathi buri dherai bathi raixe buda bideshma huda po saharma rakhyo nani padayo abo kamai xaina gau jam vanda najne ani ka hunxa feri budi dherai kta saga bolxa jasto lagyo
@rajbirkhati6019
@rajbirkhati6019 2 жыл бұрын
यो आइमाई खराब रैछ 2 टुक्रा पारी दे केटा सब ठिक हुन्छ नेपाल मा कुनै कानुन छैन एउटा श्रीमान लाई खुसि बनाउनु नसक्ने आइमाई
Amazing weight loss transformation !! 😱😱
00:24
Tibo InShape
Рет қаралды 57 МЛН
Double Stacked Pizza @Lionfield @ChefRush
00:33
albert_cancook
Рет қаралды 83 МЛН
Задержи дыхание дольше всех!
00:42
Аришнев
Рет қаралды 3 МЛН
Amazing weight loss transformation !! 😱😱
00:24
Tibo InShape
Рет қаралды 57 МЛН