मेरो आमाको अहिलेको अवस्था बारे धेरै प्रस्न आएकोले छोटकरीमा : आमा धेरै समय म संगै बस्नु भयो। नेपाल हुन्जेल म संगै हुनुहुन्थ्यो। केही धेरै पटक अमेरिका आउदै जादै पनि गर्नु भयो, यतै बस्नुस भन्दा, नेपाल तिरै आफ्नो लाग्छ उतै बस्छु भन्नु भयो। अहिले मेरो दाजुको घर काठमाडौँ मा छ, त्यहि बस्नु हुन्छ। बुढी हुनुभयो सबै ठिक छ तर तर केहि वर्ष अगाडी मेरो भाइ स्वर्ग भए पछि भने आमालाइ depression ले गाज्दै लागेको छ। समय चक्र भनौ - अहिले वहालाई पैसाको कमी छैन तर रोगले गाँजेको छ। उठेर हिड्न नसक्ने अवस्थामा हुनुहुन्छ। अहिले मलाई सबै भन्दा केहि कुराको चिन्ता छ भने आम कै छ। सोधखोज गरिदिनु भएकोमा धन्यबाद 🙏🙏❤❤
@Chudamanijoshi-p5i Жыл бұрын
You are so great sir 💞
@ssanjit248 Жыл бұрын
Get well soon aama We pray God Hajur ko aama chadai sanchai hunuhunx
@Jeevan.Panta2025 Жыл бұрын
आँखा नै रसायो हजुरको मामुको Reality थाहा पाँउदा। सधैं आफुलाई मजबुत बनाएर अगाडी बढिसोस हजुर। संसारमा पिर र पीडा नहुने को नै छ र? Proud Of You respected sir🙏❤️❤️
@MohanBhat-hd2yp Жыл бұрын
Get well soon aama❤❤ solute your greatness ❤
@janukaregmi2304 Жыл бұрын
😢
@khadgajitlama6198 Жыл бұрын
निष्पक्ष र प्रमाण सहित धेरै तथ्य सत्य ल्याउनु हुन्छ।नेपाल प्रति यति धेरै माया गर्नु भएकोमा धन्यवाद। शुभ कामना छ।🙏♥️🇳🇵 जे आयो राम्रो र ठीक समय र अवधिको आएको छ।१५-२० मिनेटको ।
@rajukhatri4591 Жыл бұрын
हजुरको बिगत सुनेर आँखा रसायो अनि हजुरले त्यो अबस्था पार गरेर आजको यो अबस्थामा आइपुगेकोमा गर्व लाग्यो, जहाँ भए पनि नेपाल प्रतिको हजुरको माया सधै येस्तै रहि रहोस आउने दिनहरुमा पनि येस्तै प्रस्तुति हरु हजुर बाट आउने पुर्ण बिश्वास छ।।।नमन हजुरलाइ🙏🙏🙏
@rampanta1330 Жыл бұрын
So sad 😭 to knows you’re story sir 😢” keep up and wish your future god bless u always. Mero pi coins pls चोरि भयो how to Knows where coins has been gone ?
@bishalpahari6895 Жыл бұрын
🙏🙏🙏
@maharjanram70 Жыл бұрын
you are the real hero of life.i am proud of you and thank you very very much for taking interest of nepal and coducting awareness programme . Which name your in twitter a\c.i couldn't your name in twitter.
@achyutkumarojha20377 ай бұрын
म पनि हजुर को बिगत जस्तै दुख झेलेर आयेकोले हजुर लाई नमन , कुनै दिन दाजु भाइ को भेट होस ।। आसा गर्दछु ।।
@keshabprasadgautam8403Ай бұрын
You are doing Very good sir . Thank you
@jyotishbudha Жыл бұрын
20:40 हजुर एक सच्चा, असल र बहादुर नेपाली नै हो, चाहे हजुर नेपाल आउन छोडे पनि, जहाँ रहे पनि हजुरको "जिन" नेपाली नै हो prove गर्न जरुरी छैन 😭🙏 धन्यवाद ।। Sir.
@khempun442511 ай бұрын
के भनौँ टंक जी तपाईँलाई ! मन भारी हुन्छ, देशको माया बिदेशीनेलाई जत्ति कस्लाई होला? नया नेपाल निर्माण गर्नको लागि तपाईँको यो कर्म नेपलमै बसेर अनेक गरेकाहरुको भन्दा हजार गुणा अब्बल र उत्कृष्ट छ। कहिले काहि चिन्ता हुन्छ मनमा यस्ता मान्छे सदैव तरवारको धारमा गर्दन राखेर हिँड्नुपर्छ। अन्तमा पशुपतिनाथको कृपा तपाईमा सदैव रहोस्, निरन्तर सत्यको पक्षमा खोज अनुसन्धान र वकालत गर्ने कर्मले अरु गति लियोस, शुभकामना छ सधैँ तपाईको साथमा छौँ।🙏
@luckxu1575 Жыл бұрын
Tanka sir तपाईंले नेपालको political र भ्रष्टाचार बारे नै बढी बनाउनु पर्छ
@gopa-al Жыл бұрын
yes sir 100%
@upamaacharya1195 Жыл бұрын
सलाम छ टंक सर निष्पक्ष व्यक्तित्वका लागि ! नेपालका भूमाफियाको पर्दाफास गरिरहनू है ! अनि तपाईंजस्तो सपुत जन्माउने आमा अहिले कहाँ हुनुहुन्छ?
@dhayanbista218 Жыл бұрын
म अहिले ४३ वर्षको भएं । मेरो लागि तपाईंले गुरु तथा अभिभावकको भुमिका निर्वाह गर्नुभएको छ तपाईंले गर्दा अहिलेसम्म धेरै कुरा बुझ्ने मौका पाएकोमा तपाई प्रति आभार ब्याक्त गर्द्छु । 🙏🙏🙏🙏❤️❤️❤️❤️🙏🙏🙏🙏
@dasharathrai10 ай бұрын
देश मै बसेर मात्र देशको सेवा गर्न सकिन्छ भन्ने नहुँदो रहेछ। यो हजूर बाट सिकेँ सर।।
@saraswatineupane62098 ай бұрын
धन्य हून् ती आमा यस्ता सुपुत्रको जनम दिईन्🙏🙏
@tekrana4228 Жыл бұрын
धेरै राम्रो सोच र काम, तपाईं जस्तो निष्पक्षता नेपाल मै हुनु पर्छ है सर
@dikkumarwaiba378 Жыл бұрын
" सत्य डग्दैन झुटो तग्दैन " यो बहुचर्चित नेपाली उखान अहिले आएर नेपालको परिप्रेक्ष्यमा ठिक उल्टो दिशामा रहेको मलाई मात्र होईन अधिकांश सच्चा ईमानदार देशप्रेमी नेपाली दाजुभाई दिदीबहिनीहरुलाई लागिरहेको होला। टंक सर तपाई को युट्युब भिडियो केहि महिना यता देखि हेर्दै आईरहेकोछु। एकदमै सहि सत्य निष्पक्ष र तथ्यपरक लाग्छ। तपाईको यो प्रयास अविचलित जारी रहोस् । नेपाल अधोगतिमा छ, यहि स्थिति रहिरहने हो भने अब को केहि वर्षमा विश्व मानचित्रबाट नेपाल देश मेटिनेछ। नेपाल लाई जोगाउने हो भने टंक सर हजुर जस्तो सत्य ईमान्दार र राष्ट्रप्रेमी नेपालीको तत्काल टड्कारो खाॉचो छ। हामी साथ मा छौं ।🙏
@thapasurendra6479 Жыл бұрын
एउटा कुरा साचो र सत्य रहेछ। दुख पछि सुख अबस्य आउँछ र दुखले नै सिकाउछ सफलताको खुटकिला चड्न, मैले येहि सिके टन्क सरको जिवनीबाट, धन्यवाद टंक सर
@tulashipokhrel2199 Жыл бұрын
हजुरको कुरा सुने सारै राम्रो लाग्यो । सबैलाई यस्तै आफ्नो देश प्रति माया भए हुन्थ्यो बिशेष गरि यी भ्रष्टाचारि नेता हरुलाई के गर्ने सर यिनिहरुलाई ठेगान कस्ले लगाउला सर सारै पिर लाग्छ😢😢😢
@lalrawat81711 ай бұрын
त्यो बुवा लाइ धन्यबाद दिनुस किन कि दुख नदियर हुर्काय को भय तपाईं यो अबस्थामा आइपुग्न गाहारो हुन्थ्यो होला दुख ले नै तपाई आफ्नो खुट्टामा उभिने असल मान्छी हुनु भयो
@bibektimsina1431 Жыл бұрын
तपाई त सारै उदाहरणिय ब्यक्ती हुनुदो रैछ । सारै खुशी लगो नेपाली हुनुमा ।
@darpanrajbanshi4269 Жыл бұрын
टङ्कजी तपाईँको कथा कारूणिक हृदयस्पर्षी र लोमहर्षक लाग्यो । यहाँको काम उच्चस्तरिय विश्लेशण र एकडेमिकछ । जारी राख्नुहोस बिगुल फूक्ने काम ।
@malatidangi1477 Жыл бұрын
नमस्कार टंक सर ,,अमेरिकामा बसेर नेपालीलाइ सत्य सुचना दिएर मिडिया भन्दा अतुलनिय याेगदान दिनुभएकाेमा हजुरलाइ धन्यबाद ।अबैध रूपमा नेपलीहरू अमेरिका जाने करम वाक्लाे छ यसकाे यथार्थ भिडियाे बनाएर सहि र गलत के छ साे बारे जानकारी दिनुहाेला । ❤❤❤
@saranmalmal52456 ай бұрын
नेपालको राजनिती र नेपाल्को भर्स्टचार्को बरेमा सधै चिर्फार गरिरहनु भएको छ। हजुर्को यो देश पर्तिको माया लाई सलाम छ। जयनेपाल जय देश
@prabinagurung266910 ай бұрын
तपाईको बिगतले भावुक बनायो ।मेहनतले गर्व गर्ने ठाउमा पुग्नुभयो ।हरेक भिडियोको प्रमाण सहित प्स्तुत गर्नुहुन्छ। यसको लागि सलाम छ ।
@lilakumarimalla5186 Жыл бұрын
हजुरकाे बाल्यकाल र जिविनि सुन्दा अति नै भावुक भए,बाल्यकालमा दुखःअवस्था भए जिवनका उत्तराध्दमा सफल हुनुभएमा खुसि लाग्याे,तर अामाकाे अवस्थावारे बताउनु भएन ।
@mespangrai5240 Жыл бұрын
Very inspiring story indeed! जातिवाद र धर्म प्रयोग गर्ने राजनीति प्रति तपाईको बिरोध लाई सलाम!
@pramiladangal9280 Жыл бұрын
नेपाल सकिएको छ। यथार्थ छ।म पनि यहि कुरा १८ बर्ष देखि बिभिन्न मिडियामा बोलि रा छु।तर डराएको छैन।।छोडेको छैन।निरन्तरता ,,, तपाईंको योगदान प्रशंसनीय छ। निरन्तरता दिँदै रहने आषा छ
@teamforsupport Жыл бұрын
K ho channel name hjr ko
@TaraTamang-z9d Жыл бұрын
खुशी लाग्यो मलाई।जो मान्छे दुख सङ लडाइँ लड्दै नथाकी अगाडि बड्द छ उ आफू ले सोच को कुरा पाउछ भन्ने उदाहरण तपाईं नै हो शर।जय होस् तपाईंको।
@santoshkumarsharma5872 Жыл бұрын
wow tank ji हजुर को जिबन कथा सुन्दा आखाबाट आँसु नै आयो !! सायद कुनै दिन 11/12 class मा हजुर को जिबन को बारेमा विद्यार्थी हरुलाई कोर्स नै राक्नु पर्न देखियो !!! सलाम छ तपाईलाई!!!
@shivasunuwar2881 Жыл бұрын
जनतालाई शिक्षा दिनुभएकोमा धेरैधेरै धन्यवाद सर तपाईँलाई तर यो कृप्टोमा उत्तानो परेको ब्यक्ति म पनि हुं ❤❤❤❤❤❤❤❤
@PurzaMangal Жыл бұрын
कप्टी मा उत्तानो परे पनि दिमाग त आयो नी दिमाग आको फाइदा नै हो सर
@umeshghimire5577 Жыл бұрын
"कसैले पनि कम्प्युटर सिक्न पैसा तिर्नु नपरोस" माहान काम हो सर शुभकामना ।
@tejnathkandel1642 Жыл бұрын
दुःखद बाल्ले अवस्था बाट सुरूवात भई सुखद सानदार सफल सबैकालागि प्रेरणाको स्रोत बन्ना सफल हजूर पुण्य कार्य को फ़रिश्ता भंदा फ़रक नपर्ला एसता सपुतलाई मेरो सलाम छ 🎉🎉❤❤
@estherrai1606 Жыл бұрын
अतितलाई नबिर्सिनुभएको र सत्यतालाई उजागर गर्ने हिम्मत लिनुभएको लागि सलाम। जन सचेतताको कार्य जारी रहोस् शुभकामना।
@chiranjibipandey462Ай бұрын
सत्य तथ्य निष्पक्ष जानकारी को लागि धन्यवाद यहाको ज्ञान अरु नेपालीहरुलाई पनि बाड्ने वातावरण निर्माण होस ।
@xetri-xoro Жыл бұрын
आमा काहा हुनुहुन्छ भन्नु भएननि।।।।।। ❤❤❤❤ भिडियो सारै मिठो लागो दाजु
@eleventhvlog.3922 Жыл бұрын
ma pani tehi sodna chahanthe!!
@bhupbahadurkarki1408 Жыл бұрын
सत्य र तथ्य काे लागि बृहत रिसर्च गरेर प्रस्तुत गर्ने एक विज्ञ व्यक्तित्व,,जय नेपाल
@HamiBalbalika Жыл бұрын
हजुरको बाल्यकालले रुवायो युवावस्थाको संघर्षले कहिल्यै हार नमान्नु भन्ने संदेश दियो आफ्नो ज्ञान हामी नेपालीहरुलाई बाड्नु नै हजुरको महानता हो ! 🙏❤
@AmbikaKunwar-k8n4 күн бұрын
टंक सर् नमस्कार अत्यन्त कठिन घडी पार गरी, उज्यालो संसारमा प्रवेश गरी हाल अमेरिका जस्तो देशमा राम्रो microsoft इन्जिनियरमा कार्य गर्दै हुनुहुन्छ तपाइँको सक्रियता देखेर भगवानले सदा आशीर्वाद लागोस् हजुर जस्तो सङ्घर्षशील मान्छे नेपालमा आई भ्रष्टाचारीहरूको भण्डा फोर गरी देशमा प्रगतिकोमा बाटोमा अघि बढाउन योजनाहरू दिनु होला, आउने दिनको सफलताको हार्दिक शुभकामना छ।
@kundansthapit-m8p11 ай бұрын
जब मैले सरको पहिलो कुन चाहींमा सरले एक कुरा थियो त्यो ठियो " मनुश्मृती आफैमा नराम्रो छैन समाजले मात्र यस्को दुरुपयोग गरेको मात्र हो " के मैले सुनेको वा पढेको मा अहिले सम्म नेपालमै पनि मैले धेरै नै दलित वा तलोजाती हुने छुवाछुट गर्ने अहिले पनि देख्छु। मैले 10 बर्ष नेपाको बिषेस गरी पश्चिमी नेपालको गाउं घरमा हेप्ने र दुःख दिनेहरु को गिन्ती छैन ।अहिले पनि सबै ठाउंमा बाहुवादको बिग बीगी छ।
@sajkhadka6986 Жыл бұрын
Proud of u sir.. तपाईं जस्तो सच्चा नेपाली talent को आवश्यकता छ अहिले हाम्रो देशलाई तपाईं जाहा भए पनि आफ्नो देशहित को बारेमा सधै काम गरिरहनुहोला बिचलित नभैकन 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
@lemgurung Жыл бұрын
टंक जी ! तपाईंको सबै भिडियोहरू हेर्ने गर्छु । सबै उत्तिकै तथ्यपरक छन् । आजको यो भिडियो पक्कै पनि धेरै नेपालीका लागि दिशानिर्देश बन्नसक्छ । आउँदो दिनमा पनि यस्तै समाजका लागि सूचनामूलक , ज्ञान् बर्धक , शिक्षा दिने , जीवन उपयोगी सामाग्रीहरू समेटिएको भिडियो बनाउन निरन्तरता मिलोस् । तर नेपाली समाज हिजोको जस्तो छैन । हाम्रो समाजका धेरै पात्रहरू हलमा सिनेमा हेरुन्जेल नायक छान्ने र बाहिर निस्किएपछि खलनायकको काम गर्ने गरेको प्रशस्तै उदाहरणहरू छन् । त्यसैले सदा चनाखो भएर आफ्नो सुरक्षालाई पनि उत्तिकै ख्याल राख्नु जरुरी छ । र तपाईंले छुटाउनु भएको कुरा भन्न मिल्छ भने आमा अहिले हुनुहुन्छ कि हुनुहुन्न ?
@user-xj8cb5gf5c Жыл бұрын
बाल्यकालको दुःखद अवस्था बाट गुज्रिएर यो उच्चतम सफलता हाँसिल गर्नुभएको रहेछ। पूरा भिडियो हेरियो एकदम खुसी लाग्यो। एकदिन तपाईंले नै सिइओ भएर Microsoft नै lead गरेको देख्न पाइहोस् धेरै शुभकामना।
@dileshthapa309 Жыл бұрын
तपाईं लाइ सलाम छ यतिबेला नेपाली भाषामा समसामयिक राजनीतिक विषयमा जानकारी दिए र जानकारी दिन अनुरोध छ जय पशुपतिनाथ बाबा ले कल्याण गरुन
@SumitraRegmi-f9w5 ай бұрын
हजुरले जस्तै देशको चिन्ता लिने व्यति भय जुन ठाउँमा बसेर सेवा गरेपनि हुन्छ हजुर को काम असाध्यै राम्रो ँछ
@VV-vo6xm Жыл бұрын
शिक्षा भन्ने कुरा एक व्यक्ति, एक राष्ट्रका लागी कती महत्त्वपूर्ण हुदो रहेछ भन्ने कुरा यहाको सफलताले नै प्रस्ट गछॅ । WISH YOU ALL THE BEST IN YOUR FUTURE ENDEAVOURS. GOD BLESS YOU AND YOUR FAMILY. Cheers
@uddhavprasadacharya2527 Жыл бұрын
धन्यवाद ,जीवन सङघर्ष हो उदाहरण तपाईं नै!म हरेक भिडियो हेर्छु ती यो देशका राष्ट्रघाती कुरुप अनुहार भएकाको लिदि दिमागको गरिब मानसिकताको उपज हो जस्ले हामी र पछाडिको पुस्ताका मानिसको बर्बादी हो।हेर्न सुन्न पाई रहु शुभकामना ।
@rashildahal5727 Жыл бұрын
बाल्यकालकाे stori ले धेरै नै भावुक बनायाे र अहिलेकाे हजुरकाे सफलताले खुशि पनि ❤🙏🇳🇵सधै नेपाललाई यसरिनै माया गर्नुहाेला र भिडियो चै राजनितीक र भर्स्टचार सम्बन्धित भयाे भने धेरै खुशि हुन्छौं र केही सकेकाे कुराकाे अावाज उठाउन र नराम्रो कुराकाे बिराेध गर्ने मनाेबल बड्ने छ।🙏🇳🇵❤️ जय देश जय नेपाल जय नेपाली।
@phaligurung8292Ай бұрын
भाइ को यो कुरा सुन्दा, मन छुयो र त्यसरी दुख साथ हुर्केको ले नै भविस्य मा राम्रो र शुखी साथ तपाइको भबिस्य चम्कियो ! र तपाइको कुनै पनि बिषय-बश्तु प्रस्तुत गर्दा, निस्पक्छ्य अनि प्रमाण साथ सटिक् साथ बोलदा झनै अशल र उत्तम लाग्छ भाइ । शुभकामना छ । म युके बाट ।
@tarachamlagain7768 Жыл бұрын
सारै मन छोयो।नमिठाे पनि लागो तर अहिलो जिबनमा सफलता मिलेको थाहापाएर खुशी लाग्यो।बितेको पल फर्केर त आउदैन अब को जिबन आनन्दमय बितोस। अरुको दुख मा मलम पट्टि बन्न सक्नु होस🙏।
@devgrg3650 Жыл бұрын
सर ! तपाईंको महान आमालाई सलाम छ😭😭😭 आशा छ वहाँ तपाईँको सफलता मा गदगद भै रमाउँदै हुनुहुन्छ !
@MrJiban-fn2oq Жыл бұрын
एकदमै कारुणिक,मनै रुवाउने कुनै सिनेमाको कथा जस्तो साँच्चिनै दुखै दु :खले भरिएको बाल्यकाल रहेछ टंक सर हजुरको। तपाईंको बाल्य कालको बास्तविक कहानीले जसलाई पनि भाबुक बनाउछ। तर अन्तिममा सत्यको एकदिन अवस्य विजय हुन्छ, भने झैं हजुर को जिबनमा त्यो भएको छ यो एकदमै खुसीको कुरा हो, यो मोटा मोटी कहानी सुन्दा अझै बिस्तृत रुपमा कुनै दिन हजुरको जीवनको पुरै कहानी सुन्न पाईन्छभन्ने आशा छ। हजुर को यो संघर्षको जिबनीले धेरै पिडित,गरिब निमुखा तर ज्ञानी ,मेहनती व्यक्ति हरुलाई धेरै प्रेरणा मिल्नेछ भन्ने मेरो ठम्याई छ , अघि बढ्नुस सर हाम्रो साथ र सपोर्ट सँधै भरि रही रहने छ। कहिल्यै हिम्मत नहार्नु होला। हजुर र हजुरको परिवार सबैजनालाई पशुपति नाथ ले सँधै रक्षा गरि रहुन।
@AgniSharma-hn4ow Жыл бұрын
दबाब ,प्रभावमा नपरि देशको भ्रस्टाचार विरुद्ध अझै राम्रो राम्रो भिदियोहरु आउन, सुभकामना dai
@DrishikaKhanal7 ай бұрын
सारै मन छुयो यसतो दुःख पनि भोगनु परदो रहेछ हजुर लाई भगवान को आसिरवाद ले तो ठाउमा पुगनु भयो म हजुर लाई तेहा आए पछी भेटन चाहानछु सर यो हजुरको वोलीले मेरो आखा वाट आसु आयो 🙏🌹🙏🌹❤️❤️❤️❤️
@dineshkathayat37668 ай бұрын
धेरै त भएको छैन हजुरको भिडियो हेर्न थालेको। तर जबबाट हेरेँ सबै नछुटाई हेर्ने गरेको छु। हजुरको भिडियो यो अर्थले पनि हेर्छु कि एकदम तथ्य र प्रमाणमा टेकेर घटनाको बेलिबिस्तार लगाउने हजुरको भिडियोले दुबै पक्षको विश्लेषण गरेको हुन्छ।
@shaligramparajuli6259 Жыл бұрын
❤ नेपाल र नेपालीलाई यति धेरै माग गर्न तपाइको नेपालमा बिताएको समय र परिस्थितिले जागरुक बनाएको हाे जस्ताे लाग्छ। याे काम तपाईं जत्तिकाे ब्यक्ति बाट हुनु गौरब हाे। म नेपाललाई सबैभन्दा प्याराे ठान्छु। त्यसैले तपाइकाे पर्सतुति मन परेकाे। धेरै धेरै धन्यबाद।
@parbatipaudel5122 Жыл бұрын
तपाईं जस्तो निष्पक्ष बक्ता सायदै होलान् 👍️
@bikashchannel7349 Жыл бұрын
कुनै फिल्मको स्टोरी भन्दा कम रहेन्छ हजुरको जीवनी लेख्यो भने पुस्तक नै बन्दो रहेछ दाजु।थप सफलताको कामना अनि हजुरको भिडियो मार्फत सचेतना जगाउनु भएको मा विशेष धन्यवाद।🎉❤😊
@anantakunwar2957 Жыл бұрын
मानिसको सबै भन्दा ठुलो धर्म भनेको सत्य तथ्य बोल्नु हो। यो धर्म नछोडनुहोस हामी नेपाली सधै तपाइकै सथमा रह्न्छौ।तपाइले जुन काम युटुब बाट गरि राखनु भएको छ।यसलाई निरन्तरता दिनुहोस।नेपाल लाई न बिर्सुनुहोस नेपालमा तपाईंलाई सधै स्वागत छ।
@AnilGadal7144 ай бұрын
तपाईंको दुख सुन्दा अँखा रसायो जे भयो त्यो दुख बुजेर आज त्यो ठाउमा पुग्नु भयो र हरेक मान्छे लाई यो जानकारी मुलक छ हजुर्को यो भिडियो ले❤❤
@pratapghimire2219 Жыл бұрын
हजुरले आफ्नो कथा बाट हामिलाई धेरै उत्साह दिनु भएको छ हजुरको आभारी छु । हजुर लाई मुरी मुरी धन्यवाद ❤❤
@kezia8406 Жыл бұрын
You are superb example for all. I know you were one of the strongest activists when we led delegation at HSEB office. Hats off to you, Shishir Tanka sir.
@lekhnathbhandari5161 Жыл бұрын
बसेको ठाउको नाम नभनेको भये हुन्थियो । बेक्तिगत सुरक्छ को लागि। भिडियो त सबै राम्रो छ
@वैकुण्ठनाथपाैडेल8 ай бұрын
जागी खाएकाे हिसाब किताब वाट न्युयाेर्कनै हाेकी अमेरिकामा पनि अत्यादिक सम्भमवना ठुलाे सहरकाे नाताले त्यैनै ठुला ठुला कम्पनी छन ।
@Kunjan11447 ай бұрын
मलाई पनि यो कुरा खलो लोगों आफनो केहि नभनु भयको भय huntho…All the best sir
@rekhasitaula1347 Жыл бұрын
तपाइँ जस्तो व्यक्ति लाई छोरो भन्न पाउने आमा कति भाग्यमानी 🙏🙏 तपाँईलाई भगवानको भन्दा नि आमा को आशीर्वाद बड़ी लागेछ, अहिले आमा साथमै हुनुहन्छ कि नाई? अहिलेकाे मेराे छोरो को उमेर जस्तो रहेछ तपाइँ घर छोडेर आमा भए ठाममा भागेर जाँदाको उमेर,
@Anilkoirala2066Ай бұрын
हजुरको कुरा सुनेर मेरो मन रसायो .... जस्तो अवस्था भएपनि हजुरको नेपाल प्रतिको अथक माया र समर्पितलाई म हृदय बाट नमन गर्दछु ..
@nirojshrestha92937 ай бұрын
टङ्क सर ले वाचन गर्ने शैली एकदमै मन पर्छ।
@prithbirai5432 Жыл бұрын
Tanka Ji you are a hero. Your life story is so much inspiring, full of struggle and daring that can be a real source of inspiration to millions of young people. Hats off to you.
@mespangrai5240 Жыл бұрын
Indeed very inspiring!
@PratapKc-i1d7 ай бұрын
धेरैले टङ्कजीलाई पत्रकार भन्ठान्दारहेछन्, तर वहाँ त एक लगनशील कम्प्युटर प्रोग्राम इञ्जिनीयर हुनुहुँदो रहेछ, त्यसैले त जुनसुकै बिषयमा पनि पर्फेक्शनका साथ गर्नु हुँदोरहेछ। यहाँ र सपरिबारको उत्तरोत्तर प्रगतीको कामना छ !
@bhairajamaharjan875824 күн бұрын
सारै चीत्तबुज्दो कुरा राख्नुभयो तपाईं को सँघ्रर्स मेहँनट ले गरेर राम्रो गर्नुभयो टँक सर तर परीवार को सबैकुरा गर्नुभयो देबी आमा को बीसय मा केहीभन्नु भयेन नी ❤❤❤❤
@deshmanlimbu300111 ай бұрын
टंक दाहाल ज्यु जिबनको यात्रा दुःखदायी रहेको पाए । सफल असफल जे भए पनि अमेरिका रहेर नेपालको राजनीतिक ,आर्थिक,नैतिक प्रति चिरफार गरि चेतना प्रस्तुत गर्नु भएकोमा हृदय देखि नै धन्यबाद छ तपाइलाइ ।
@darikakarajan5062 Жыл бұрын
सत्यतथ्य र निष्पक्ष बोल्ने सबैलाई सत्यतथ्य जानकारी दिने एक प्रेरणादायी व्यक्तित्व 🙏🙏
@monoterritory Жыл бұрын
Tanka Sir, Tapai ko bigat dukhaniya thiyo teshai le tapai sahi bato ma hununcha. Don't forget kamal hilo ma falcha. Tapai kati ko strong hununcha bhanera jindaji le try gareko hola. Je hos Tapai tutnu bhayena. What ever you are doing is great keep it up
@jeevanlama92438 ай бұрын
नेपाल मा आउनुस अब तपाईं टङ्का सर।नेपाल बनाउनु तपाईं जस्तो ब्याक्ती को खाचो छ
@MrSuresh19528 ай бұрын
भाइ ! भाईकाे अतीत हृदय विदारक छ । भाइ जस्ताे मान्छेनेपाल र नेपालीकाे लागि आबश्यक छ । नेपालमा बसेर यी गुहिए राजनितिक पार्टी र पार्टीका ब्बाँसाहरु (पार्टी भित्रका ठूला साना कार्यकर्ता जाे देश लुटेरा हुन्) का झाेले भएर बाँच्नु भन्दा आफ्नो स्वभिमानमा जे जस्ताे कार्य गरि राख्नुभएको छ त्याे नै देशकाे सेवा मैले ठानेकाे छु । मैले भाइ भनेकाेमा नरिसाउनु हाेला उमेरकाे हिसाबले ७२ भएकाेले भनेकाे हुँ । भाईकाे सह्राहनीय कार्यकाेलागि 🌹🌹🙏🙏🙏🌹🌹
@Dhanganesh2111 ай бұрын
हजूर काे देश प्रती काे प्रेम देखेर सारै खुसी लाग्यो, नेपाली जनता अधिकांश पार्टी र नेता हरू को दास वा झोले कार्यकर्ता मा परिणत भएको छन् , नेपाली जनता लाइ जसरी भए पनि स्वतन्त्र बनाएर सबै जनता को मन् मुटू मा देश प्रेम जगाउनु पर्यो र देश लाई दलाल मूक्त गद्दार मूक्त बनाउनु पर्यो, हजुर जस्ताे ब्यक्ती ले भूमीका खेल्नु पर्छ देश जोगाउनु को लागि विनती छ 🙏🙏🙏
@pradeepGurung81410 ай бұрын
तपाईं मार्फत हामिले धेरै कुरा जान्न र सिक्न पाएका छौ,नेपालका राजनिती भ्रस्टाचार नीति बारे पनि अझै धेरै जानकार हुन पाइरहेका छौ,हजुरको काम साहसिक छ,हजुरप्रती आभार कृतज्ञ छौ।🙏
@dbchhantyal8650 Жыл бұрын
Salute to you:You are great! सत्यमेव जयते नानृतम्!
@ianraee2724 Жыл бұрын
कथा व्यथा उस्तै रैछ टंकजी र मेरो
@agnidharsharma30648 ай бұрын
लेख्न त धेरै न मन छ तरअहिले मात्र भन्छु तपाइको जय जय जय होअोस्। भेट कहिले कहीँ भाग्यले जुराएछ भने त्यही बेला लामो होला।
@PratapKc-i1d7 ай бұрын
यहाँकी पुजनीय माताश्रीको स्वास्थ्य सुधार र दीर्घ जीबनको हृदयदेखिको कामना गर्दछु!
@adwikgautam7 ай бұрын
धन्यवाद एवं बधाई छ भाइ,सफलताले सधैं साथ देओस अनगिन्ती शुभकामना
@feel6891 Жыл бұрын
Outstanding!! Beyond the Expectation, very clear & Audible, InfactMr. Tanka is the son of the Nation called Nepal !!! atti naii vetne iichha xa malai Personally, God will!!!!
@b.brawal4080 Жыл бұрын
सबै कुरा भन्नु भयो धन्यवाद,तर आमा अहिले कता हुनुहुन्छ भन्नु भयन ।
@manbahadurrayamajhi3285 Жыл бұрын
भाइ टंकको बाल्यकाल दुखद यौवन संघर्षमा बितेको भएर आत्मबले अहिलेसम्म कसैको अगाडि टाउको निहुरिनु मान्दैन र कहिले पनि न निहुरियोस्। नेपालमा बसेर भन्दा अमेरिका बसेर काम गर्न सजिलो छ भन्नेमा सत्यता छ । देश प्रेम रहेकोमा सलाम छ । नेपालमा भष्ट्राचार र राजनीतिमा नीजि स्वार्थमा लिप्त भएकोमा तपाईंको यस सम्बन्धित तथ्यगत प्रकाशन मेरालागि राम्रो छ ।आशा छ निरन्तरता दिनुहुने छ। धन्यवाद ।
@gopaldewan416711 ай бұрын
टंक जी ! म तपाईंको च्यानलको प्रारम्भदेखि नै फोलोवर हूँ, कुनै भिडियो छुताउँदिन !! मेरो विचारमा तपाईं साँच्चै महान मान्छे हो !! तपाईंको जीवन कथा प्रेरणादायक र विचार-भावना उच्च छ! 🙏🙏 "म जस्तो सत्य बोल्ने र लागेको कुरा प्याच्च भन्ने मान्छे राजनीतिमा टिक्दैन" भन्ने भनाइ १०००% सही हो !! र, राजनीतिमा कहिले नआउनोस्, बरु यसरी भिडियो मार्फत शिक्षा, ज्ञान र चेतना बाडिरहनोस् भन्ने अनुरोध गर्दछु !!🙏🌹
@prahladkc2166 Жыл бұрын
मेहेनत र संघर्षले कति सम्म मानिसलाई खार्दो रहेछ र सफलताको शिखरमा पुर्याउदो रहेछ भन्ने सफल प्रमाण तपाईंको यो भिडियोबाट झनै स्पष्ट भएको छ। साथ र समर्थन हमेशा हुनेछ, भिडियो बनाउँदै गर्नुहोला। ध न्यबाद।।
@zenyoga8659 Жыл бұрын
Wow what an inspirational video. You have touched and cover all the areas including financial, coding and exposing truth. Now it's turn for the quest in the spiritual field:) ❤
@inspiringmon2317 Жыл бұрын
Tanka sir, I am a huge fan of your coding contents. I have been expecting more coding videos. I believe in your vision of making Nepal as an IT hub. Please! Help us learn programming and so we can help with your vision too. You’re a great teacher! Thank you for sharing your personal story. My eyes became watery and it choked me! May God bless you & your loved ones.🙏🇳🇵😍
@kajimanshrestha146120 күн бұрын
नमस्कार टंकेशर खुसी लाग्यो तपाईंको भिडियोहरू मैले हेरिराखेको हुन्छु। खुसी लाग्छ सत्य तथ्य कुराहरूलाई बाहिर उजागर गर्नुहुन्छ। राम्रोलाई राम्रो नराम्रोलाई नराम्रो भन्ने तपाईँको तपाईँको बानी छ त्यो नै राम्रो लाग्छ सर धन्यवाद सर।
@ShatrughanOli4 күн бұрын
नेपाल काे पत्रकारिता ,राजनिति देखेर वाक्क भईसके तर तपाईं काे पत्रकारिता देखेर सार्है खुसि लाग्छ।
@rohitdeuja Жыл бұрын
Bhai your contributions to the nation seem utmost, all the best . God bless you.
@peshaladhikaree3569 Жыл бұрын
नयाँ बस्तिबाटै तपाईंको भिडियो हेर्ने र सुन्ने मौका मिल्यो खुसी लाग्यो !
@govindbhandari8505 Жыл бұрын
I can't stop my tears after knowing your childhood story. You're great brother 🙏
@pratyushnepal986820 күн бұрын
बहुत सच्छ दिनमा भयेको ब्यक्ति रहेछन साँच्चै भन्नुहो भने यस्ता महान ब्यक्तिको आदर सम्मान सधैं रहोस ठकाल प्रति
@barsilarajjhapali516410 ай бұрын
सर्ब प्रथम टन्क दाजु लाई मेरो नमस्कार । दाजु को भिडियो हरु सबै हेर्छु तपाई जस्तो मान्छे को नेपाल आमा लाई खाचो छ । सत्य बोल्ने मान्छे नेपाल मा टिक्न गाह्रो छ तर नेपाल ले र नेपाली जनता ले एक दिन तपाईं लाई खोज्ने छ ❤
@khemlawati866311 ай бұрын
टंक जी जीवनीमा फिल्म बनाउनु होस अत्यन्त्यै सफल हुन्छ ,म तपाइको नियमित स्रोता हुॅ युटूब सारै राम्रो छ ,निरन्तर होस ।
@lee_mlee2825 Жыл бұрын
बिदेसमा बस्नेहरुले त कुन नेताले देश कतातिर लादैछ भनेर छुट्याउन सक्छन भने हामि नेपालमै बस्नेले राम्रा र नराम्रा छुट्याउन मसक्भदा दुख लाग्एछ । कुरो बुझौ र हाम्रालाई हैन राम्रालाई भोट गरौ , सबै मिलेर देश बनाऊ ।
@karmatsetenghale Жыл бұрын
I wish we had more people like you in Nepal . I enjoy watching every video you make .Please keep making more videos on Nepal and bring out the truth which many of us Nepalese dont know about. Thank you sir 🙏👍
@Pujan76695 ай бұрын
😢😢😢 मलाई शुरु मा नै यो कहानी सुन्न गारो भयो सघर्ष ले मानिस लाइ महान बनाउँछ हेला गरिबी अभाव माया नपाउनुको पिडा म निशब्द छु सर अहिले यहा सम्म पुग्नु भएको छ बधाई छ सर हजुरलाई ❤❤
@shankarlalshakya16892 ай бұрын
तपाईंको भनाइको सिल्सिलेवार हेर्दा सुन्दा एकदम प्रष्ट सरल अनि रोचक पाराले बोल्दा जोकोहिले सुन्न बुझ्न चाख दिन्छन् जस्तो लाग्छ। उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।
@ghorasainenagendra28 Жыл бұрын
सबै भिडियो हेर्छु।तर यसले चाहि भावबिहोल बनायो।😢😢
@shailendraadhikari5085 Жыл бұрын
So touching 😢😢...... Wish you great time ahead sir❤❤
@mitrarai3491 Жыл бұрын
Born is diamond that is you Respected Tanka Sir👏🙏.. everyone has own story .. but your it is really heart touching & inspiring . We proud of you ..🙏.. stay blessed always 💐
@chandrakantpandit12853 ай бұрын
टंकजीको सबै कुरा सुनियो, अत्यन्तै भावुक पनि बनायो । हुने विरुवाको चिल्लो पात भन्ने उखान चरितार्थ भएको जस्तो लाग्यो । हार्ने दाउ नखेल्नु होला we are proud of you and never be disappointed. Wish you all the best.
@SagarBishwokarma-b9hАй бұрын
सर तपाईंको बारेमा सुन्दा आफ्नै बालापन को झलको आयो तपाईंको achievement देख्दा खुशी लाग्छ तपाईंको खराब समयहरुमा तपाइलाइ guide गर्ने mentor गर्ने कोही व्य्क्ती विशेष हुनुहुन्थ्यो कि समय र परिस्थिति नै हो सर! जिज्ञासा्