यो अनुसन्धान होइन मित्र , बिबिध मिडिया , समाचार सम्पादनको आधरमा बिशलेषण हो ।
@dhurbaRokaya-i7t26 күн бұрын
😂
@MysticMeditationMusics7 ай бұрын
गद्दारहरुको कर्तुत बाहिर ल्याऊनु भएकोमा यहॅालाई धन्यबाद टॅक सर😢
@ramcpofficial7 ай бұрын
देश खोक्रो बनाए टंक सर ! धन्यवाद पर्दाफास गर्नुभएकोमा !!
@nawrajchaudhary46337 ай бұрын
यस्मा मुछिएका सबै माथी निश्चय छानबिन हुनुपर्छ र सबै माथी कडाभन्दा कडा कर्वही गर्नुपर्छ।
@heeratamang7 ай бұрын
ब्यापारिले तिर्नु पर्छ अनि तात्कालिन बिमा प्रमुख र सचिब हरुलाइ केस फाइल गर्नु पर्छ
@maheshkc18137 ай бұрын
अर्थमन्त्री युबराज खतिवडा हुदाबाट यो ब्रम्हलुट भएको हो । सत्य हो ।
@sheshrajghimire487 ай бұрын
बीमा कम्पनीले तिर्नु पर्छ ।
@ayushgiria7 ай бұрын
Could you share the data of how many people bought this insurance package and how much money Non Life companies had collected ?
@uttamkumar20677 ай бұрын
देश लुट्ने प्रमुख एमाले हो
@laxmichaurel69606 ай бұрын
Yeti thulo ghotala
@limbooturman56345 ай бұрын
नाम चाहिँ युवराज काम व्यवहार चाहिँ crocodile for nation .
@nunewsnepal7 ай бұрын
अब यसरी आआफ्नो ठाउँबाट सच्याइ बाहिर ल्याउनुपर्छ। जनतालाई सचेत गराउनै पर्छ। गुड जब सर।
@amritGhising-s5b6 ай бұрын
केपि ओलिको नेतृत्व सरकार नेपाल मा कहिलै नबनोस भन्ने कामना गर्दछु ४० महिना मा देसलाई नौ खरब रिर्ण बढायो
@theeasycreativetips85237 ай бұрын
यति सत्य त्यो पनि यथस्ट प्रमाणको आधारमा सत्य उजागर गर्ने , पत्रकार तथा सामाजिक अभियन्ता टंक दहाल सर लाई हार्दिक सत नमन ❤🙏💚
@dbsingh1006 ай бұрын
विमा कम्पनीको ठगी धन्दा को पर्दाफास गर्नु पर्छ र यस्मा संलग्न जो कोहि भएपनि कडा भन्दा कडा कारवाही गरि पिडितले न्याय पाउनुपर्छ।
@007robinhoodlove57 ай бұрын
ofcourse बिमा व्यापारीहरुले नै तिर्नुपर्छ 🙏🇳🇵
@kissnachhetri50347 ай бұрын
धन्यवाद सर।👍️👍️👍️👍️👍️।।।। यसमा दोष जनता कै हो।बारम्बार चोरेर खान पल्केका भ्रष्ट नेतालाई बारम्बार चुनाब जिताएर शक्तिमा पुर्याउने जनता नै हुन्।
@isworikhadka54557 ай бұрын
ट्क बाबु लुटेराहरूको कर्तुत तथ्य बाहिर जनतामा ल्याई दिनु भए कोमा धेरै धेरै धन्यवाद। जताततै जनतालाई दुःख कष्ट मात्र।
@krishnakedem93575 ай бұрын
खोज पत्रकारिता भनेको यस्तो होला, धन्यवाद भन्नु पर्छ यहाँलाई | ब्रम्हलुट मुर्दावाद !
@diamondshrestha50207 ай бұрын
बिमा कम्पनीले तिर्नुपर्छ तर यस्लाई पोस्ने काम तत्कालिन अर्थमन्त्रीको हो ।
@rajendrathapa74705 ай бұрын
bima compani le pay garna manena bhane bima compani ka sampurna sanchalak haru ko sampati jafat gari tiraunu parchha.. janta le karbai suru gare pachhi eni haru lai tha hunchha. yo policy laune thula group lagayat rajniti dal bata ni huna gayako ho... kina ki eni haruko mession ni desh ra janta khokro banaune ho...
@harikhanal77877 ай бұрын
स्बार्थकाे कानुन बनाउनेलाई कारबाहि हुनुपर्छ।
@punraja7 ай бұрын
नेपाली आमा को जिउदो छोरो !! आशा अनि भरोसा को दियो !!! Tanka
@binrai18267 ай бұрын
तत्कालीन सरकारका नालायक प्रम र मन्त्रीका छाला काड्नु पर्छ।भेडा नेपाली जनताहरु अझै आखा चिम्लेर भ्रष्टाचारि र ठगहरुका नाम जप्दै पछि लाग्याछन।
@lalitshrestha25224 күн бұрын
सोझो र लाटो जनतालाई सचेतना गराउने बेथिति र भष्ट्राचारको बिषयमा सुसूचित र खवरदारी गराउने गहिरो अनुसन्धान गरि जनता र देश प्रति उत्तरदायित्व भुमिका निर्वाह गर्नु भएकोमा मुरी मुरी धन्यवाद ।
@Nauloyatra.lb_Vlog4 ай бұрын
एउटा जिउदो अनि जाग्दो सच्चा नेपाली सपूत टन्क सर
@MohansinghKunwar-y5o6 ай бұрын
रकमकाे भुक्तानी ब्यापारी हरु ले ने गर्नु पर्छ र तत्कालीन अर्थमन्त्री र प्रधान मन्त्री लाई सजाय हुनुपर्छ
@kesharkc20377 ай бұрын
भ्रष्टाचारीहरूको सात पुस्ताको सम्पत्ति छानविन गरेर यदि तिनीहरूले भ्रष्टाचार गरेका छन् भनेपछि तिनीहरूको सन्तान दर्सन्तानबाट असुल गर्नुपर्छ।
@AINEWSJAPAN7 ай бұрын
कस्ले गर्छ हो हजुर छानविन गर्ने नै ऊनीहरु हुन
@gunarajpokharel47057 ай бұрын
एउटा जिउदो अनि जाग्दो सच्चा नेपाली सपूत टन्क सर
@manbahadurranamagar82097 ай бұрын
जस्को शक्ति उसैको भक्ती लुट जति सक्छ लुट नेपाली जनता भेडा छ ।
@sher55565 ай бұрын
यो छान बिन होस यो सबै कम्पनिलेनै दिनु पर्छ ,सरकारले छेराउनु पर्छ कम्पनि लाई
@meroyoutube38027 ай бұрын
दाहाल सरको अनुसन्धान लाई चाहिँ मान्नुपर्छ ।सटिक विश्लेषण!बीमाकाे नाममा भएकाे भ्रष्टाचारकाे चिरफार गरी जनता सामु ल्याएकाेमा टंक सरलाई धन्यवाद
@BibekBhattarai-rj5lg7 ай бұрын
भ्रष्टाचार को आँखा खोल्दिनु भएको मा हजुर लाई धन्यवाद नेपाली जनता कहिले सम्म पार्टी बादी हुन्छौ भ्रष्टाचार को कहिले छानबिन हुनु? नेपाल मा सबै चोर मात्रै छन् ।
@prabeshrana56117 ай бұрын
धन्यवाद टंका सर म यो सेक्टरमा काम गरिरहेको झांडाई ८ बर्ष जति भो यतिको गहिराईमा मलाई नि थाहा थिएन तपाईको रिसर्च सम्मान जनक छ| तपाईको केही मिनटको वीडियोले धेरै नेपालीहरुलाई सचेत बनाउ छ आशा छ अझै यस्ता वीडियो राखने हून
@खाम्बेकसा_याक्थुङ7 ай бұрын
यस्तो ब्राह्मणलुट पर्दाफास गर्नु भएकोेमा धन्यवाद टङ्क सर
@basdevbasnet88165 ай бұрын
भ्रष्टचारिको चिरफार गर्नु भएकोमा बधाई । यी भ्रष्टचारिलाइ गल्फमा जस्तै पचास हजार रियाल घुसमा औला काट्ने एकलाख रियालमा हात काट्ने । पाचलाख रियालमा गर्धन र फाँसिको ब्यबस्था हुनुपर्छ ।
@govindagovindalamichhane33107 ай бұрын
त्रिमुल नेपाल। त्रिमुल नेपाल चितवन। त्रिमुल नेपाल राप्तीनगर चितवन । जय गलगाणतन्त्र जय ठग लुट दलाल तन्त्र धन्यवाद।
@sotantrashah37987 ай бұрын
सटिक विश्लेषण!बीमाकाे नाममा भएकाे भ्रष्टाचारकाे चिरफार गरी जनता सामु ल्याएकाेमा टंक सरलाई धन्यवाद 🙏
@sushil75677 ай бұрын
❤❤जय नेपाल जय समाचार प्रसारक हजुरलाई ❤❤❤❤❤❤❤❤❤❤❤गणतन्त्र सङ्घीय नेपालीलाई कालहो
@bipanbipanrai7 ай бұрын
नेपालको नम्बर १ खोज पत्रकार दाजु😍
@rameshtamang6017 ай бұрын
यो बिमा रकम यो सरकारमा रहेका बिमा बजेट ल्याउने र व्यापारी ले तिर्नपर्छ।
@bhuwanoli-mj1nv7 ай бұрын
रकमको भुक्तानी ब्यापारीलेनै गर्नु पर्छ
@minbdrdurlungtamusamaj51107 ай бұрын
अति राम्रो अनुसन्धान
@damodarhym33057 ай бұрын
पैसा झ्वाम पार्ने हरु लाइ कारवाही होस् र बिमा कम्पनीहरु बाट असुल उपर होस।
@ramjilama7 ай бұрын
यो पैसा ब्यापारिहरुले तिर्नु पर्छ र यो भ्रष्टाचारको सबैलाइ छानबिन र कारबाही हुनु पर्छ, यो नितिगत भ्रष्टाचार हो जय नेपाल
@heeratamang7 ай бұрын
यो कुरा त हामिलाइ थाहै थिएन ... सब का सब लुटेरा हरु... टिका लगाएर पाएको पद ले यस्तै निर्नय दिने त हो
@योगाउँकोठिट्टोम7 ай бұрын
good job टँक सर जस्ले माहामारीको बेला बिमा नहुने नियम हुँदा हुँदै बिमा गर्ने नियम ल्याको हो उसैले तिर्नुपर्छ
@shyamshrestha44917 ай бұрын
अनुसन्धान गरि जनता काे अांखा खाेलिदिनु भएकाे मा धन्यबाद छ र साे बिमा रकम जनताकै पसिना हाे पिचास केपि वलि र खतिवडा ले ब्यापरिलाई पाेसेर अाफुहरु मिलेर कमिसन ढकार अाउन्जेल खाएका हुन र केही कमिसन भागबन्डा गरेकै कारण सम्बन्धित निकाय पनि चुप छन् तिनिहरु लाई हार्दिक श्रद्धाञ्जली छ । तर टंक दाहाल जि लाई छड्के सलाम छ।
@narayanpaudel53787 ай бұрын
धन्यवाद ।सत्यता मात्र रहोस् यु टुवमा ।
@bhuvaneshoritiwari95555 ай бұрын
Dhanayabad Tanka Dahal jyu , yo bhanai 100% uchit chhan. uchit janakari ko lagi Jay hos !! Jhut Lut phut rajnitik Neta haru ko danger setting le Nepal dhosta bhayeko chha. Yasari Nepal ma lokTantra aayeko 35 barsa dekhi Nepali haru Hari kangal bhayeko dekhinchha.
@shalkafle46347 ай бұрын
धन्यवाद टंक सर, हजुर को जस्तो खोज बिस्लेशण आजसंम देखेको छैन ।
@upendrakhatri15907 ай бұрын
हृदय देखि धन्यवाद सर यस्ता कुरा कति छ्न कति चोर हरुका अझै यस्तै सरल भासामा हामिजस्ता लाई बुझ्ने गरि आरु कर्तुत हरु नि प्रदाफास गर्नु होला
@veermalathapamala50217 ай бұрын
यस्तो रोगी को नाऊं को पैसा खाने सबै भ्रष्ट हरु लाई कठोर भन्दा कठोर सज़ाय हुनु पर्छ ताकि भविष्य मा कसाई गरीब, रोगी लाई लूटनु को दु:साहस न गर्नु सकौस 😖😖😖😖😖😖😖
@damodardhodari32966 ай бұрын
सत्य तथ्य बिश्लेषण गर्नूभएकाेमा टंङ्क सर हजुर्लाइ सलाम छ
@anilrokaya-t2r5 ай бұрын
म यस्तो vdo बनाउने नेपाली मान्छे कोही किन। Xaina भनेर म धेरै पहिले देखि नै सोचिरहेको थिए, मैले तपाईंलाई भेटे आजकल after long time, नेपालका भ्रष्टचारी को पोल खोल्नु हुन्छ, अनुसन्धान गरी सत्य तथ्य कुरा नेपालीहरूको माझमा ल्याउनुहुन्छ, धेरै धेरै धन्यबाद sr तपाईंलाई 🙏.., भ्रष्टाचारी नेताले भित्र भित्र सिध्यायो हाम्रो देश नेपाल। म सधैं एउटै कुराको प्रतीक्षा गर्छु कि जुन दिन यी भ्रष्टचारी नेता मर्छन् म त्यो दिन म धेरै खुसी हुनेछु 🙏..
@anita31077 ай бұрын
धन्यवाद सर बिमा कम्पनीहरूको कालो कर्तुत बाहिर ल्याउनु भएकोमा ।यो बिमाको रकम नाफा खाने व्यापारीहरूले नै तिर्नुपर्दछ ।
@EntertainmentVideo.20247 ай бұрын
देश पुरै सेटिङ मै चलेको छ। काङ्ग्रेस, एमाले, माओवादीको बिश्वास गर्दा देश कंगाल भो। अब झन नयाँ पार्टिको पनि मिलोमतो हुने पक्का पक्की देखिन्छ। देश रहे हामी रहने त हो🤔
@Pk_Xettry.7 ай бұрын
हजुर त सरकार मा पुगेर कारबाही जारी गर्नुपर्छ हामि सपोर्ट गर्छौ lll साना youtuber सपोर्ट गरौ 🙏🙏🙏🙏
@yblanetwork7 ай бұрын
राजनीतिक सुदृढीकरण आवश्यक छ नेपालमा। नयाँ पुराना दुबै राजनीतिक जग आजै आउटडेडेड भैसकेको छ।
@kaushalyaghimire66932 ай бұрын
हो त्यही भएर , नागरिक समावेश बिबिध राज्य मिलि गरिएका अनि कमि कमजोरी लाई मिलेरै सुधार गर्नु गराउनु तिर उन्मुख गर्नु गराउनु पर्छ ।
@rohitrana-uc2ho7 ай бұрын
❤❤❤❤❤❤❤thanks alot 🎉🎉🎉🎉🎉🎉🎉
@MobirPun7 ай бұрын
यो योजना बनाउने लाई कार्वाही हुनुपर्छ ।
@gorkhali38757 ай бұрын
टंक सर को खोज को लागी नतमस्तक नै भए ।तत्कात को परिस्थिति मौकामा चौका हान्ने हरु को चलखेल अति नै भएको थियो भनेर साध्ये थिएन अबसर न हो ब्यापारीको उद्देश्य नापा नै हो ।तैतै तत्कालीन अर्थमन्त्रीलगायत का टिमले यसबिसयमा जानकार नितीगत भस्टचारी गरेकै हो।
@rameshtamang6017 ай бұрын
धन्नेवाद पर्दाफास गर्नुभएको मा।
@ramchandramarahatta23207 ай бұрын
गज्जब बिषय उठाउनु भो ,नेपालमा बीमाको नाममा ठगी छ
@starpun27667 ай бұрын
सरकार लाई पनि कारबाही र पैसा बिमा व्यापारीहरूले नै तिर्नुपर्छ
@toyapoudel53315 ай бұрын
भाई टंक तपाईको सबै अनुसन्धनात्मक कार्यक्रम अती मन पर्छ ।तर नेपालका नेताहरुलाई पित्को जती पनि छोएको छैन ।
@KewalPhuyalАй бұрын
सलाम छ महागुरु हो तपाईं
@SibrajShah11 сағат бұрын
टङ्क सर जस्तो अरु धेरै चाहियो यो देशमा अनि बल्ल पुग्छ ति चोर हरु को कानमा के गर्ने सार्हे दुखमा छ मेरो देश।
@sharadakumarregmi98167 ай бұрын
बिमा लापरबाहीको पर्दा फास गरिदिनुभयकोमा धन्यवाद, टंक सर
@frensunny7 ай бұрын
जे गर्दै हुनुहुन्छ सहि गर्दै हुनुहुन्छ । नि: सन्देह । धन्यबाद
@BadriAryal-j7i7 ай бұрын
तपाईं को सबै भिडियो सत्यमा आधारित हुन्छ
@bharatkhatri49797 ай бұрын
Tanka sir ko सबै रिपोर्ट यठार्त हुन्छ त्यसैले सबै हेर्दछु।
@mohanprasadacharya7 ай бұрын
यसरि नै सधै देश लुटेराहरुको पर्दाफास गर्दै जानुहोला सर ॥ एकदिन तपाईंको नि दिन आउन सक्छ अमेरिकामा बसेर होइन आफ्नै देशलाई सेवा गर्ने अवसर र मौका आउन सक्छ धैर्यता राख्नुहोस् ॥जनताहरु सधै तपाईंको साथमा छन् ॥
@nabachandramallasingh29287 ай бұрын
💯 beparilenei tirnuparsa jasto laksa jai Nepal 🇳🇵 thanks for post
@romale21347 ай бұрын
देश लाई बलात्कार गर्ने बलात्कारी हरु को भलो कहिल्यै हुने छैन लाचार सरकार भ्रष्ट नेत भ्रष्ट कर्मचारी मुर्दावाद| टंक जि तपाईको खबरदारी बुलन्द आवाज यसरी जनता को सामु सधै होस्|
@rajendraoli37557 ай бұрын
बिमा को लागि रकम उठाउने साहुले तिर्नुपर्छ
@budhajyotiprakash32557 ай бұрын
यो बिमा रकम स्वयम् बिमितलाइ बिमक कम्पनिले नै भुक्तानी गर्नु पर्छ।यसमा सरकारको दायित्व रहदैन।किन कि बिमा शुल्क बिमा कम्पनीहरुले नै असुल गरेको हो नि।
@janaka224Ай бұрын
दाजु चोर नेताहरूलाई भगाउनुपर्यो।
@prakashshrestha3047 ай бұрын
तपाईंको video अत्यन्तै गहकिलो र सत्यतथ्यमा आधारित हुने गर्द्छ । एउटा भिडियो लाखौं सहकारी पीडितहरुले कसरी न्याय पाउन सक्छ्न भन्ने बारे बनाउन हुन हार्दिक अनुरोध छ । अख्तियार , CIB, कानुन मन्त्रालय , राष्ट्र बैंक , सहकारी मन्त्री , सम्बन्धित बिभागहरु लगायत अदालतलाई motivation हुनेगरि सत्यतथ्यले सम्बन्धित कर्मचारीहरु र मन्त्रीहरुलाई समेत सहकारीको गम्भीर समस्या बारे आफ्नो video मा राख्नहुन बिनम्र अनुरोध छ । मेरो छोराले कोरोनाको समयमा गरिएको बीमा रकम आजसम्म पाउन सकेको छैन।
@mohankunwar-c5o7 ай бұрын
सहि समाचार आयो सर
@bhushanshrestha27326 ай бұрын
सहि बिश्लेशन । आज बैंक फाइनान्स अरु को मिहेनत र पछिनाको फल खाने ब्यबसाय हो भन्छु । तर बिमा ब्याबसाय आज चील आयो भनेर माथी आकाश हेर्न लगाइ भुइ को कुखुरा चोरेर खाने स्याल को बुद्धि भएको छ ।
@raikeera697 ай бұрын
धन्यवाद टंक जी ! 👏👏👏 यस्तै-यस्तै.. भ्रष्टाचारको अन्य file हरु पनि खोलेर-खोतलेर आम-जनतालाई सजक गर्दै जानु होला !
@devendralama69357 ай бұрын
यो रकम काइते व्यापारी र सेटिङ गर्ने हरु को जयज्येथा बाट भुक्तानी गर्नु पर्छ
@bingurung99286 ай бұрын
Bhai Tapain le Nepal ko Nettaa & Karma chari haru ko Brastchar haru ko kam lai Kati Ramro Bhannu Bhayo. Thank😮you Tapain lai. ❤👍🙏👍❤
@hitkajibishwokarma70647 ай бұрын
यथार्थ रूपमा यस्ता भित्री कुरा तपाई बाट मात्र स्पष्ट बुझ्न पाइन्छ 🙏🙏🙏🙏
@basantkunwar40657 ай бұрын
नेपाल लाइ उल्टा सु्ल्टा घुमाएर नेता तथा व्यापारि हरुले रित्याइसके😢अनि युवाहरु नेपाल मा केहि छैन भनेर विदेश तिर 🥺🥺🥺
@lalitkc59287 ай бұрын
Wow manxe hos ta yesto. Many more thank you sir tank ji
@tekkarki89007 ай бұрын
Tanka ji, Satya-tatthye suchana tatha khojmulak videoka lagi dherai dhannyabad.
@VictorVijay-s6u7 ай бұрын
Tons of thanks to Tankaji for being a whistle-blower . Please keep up the good work so that the people could learn about corruption and wrongdoings at the highest level in our country. Watching such videos can definitely make people informed and aware though it may take some time.
@gobindasubedi8278Ай бұрын
नीतिगत भष्ट्राचारलाई बिचमै तुहाउनु पर्ने भयो । १५ भाई र २० भाईले देश नै डुवाउँछ। खराब मान्छेले मृत्युपछि पनि खराब परिणाम दिन्छ।
@naraharikc4290Ай бұрын
You are like Dr sanduk Rohit black corapted begeness man and involved darty polticien in nepal thanks tanka dhakal
@ashokmagar99487 ай бұрын
नेपाललाई कसरी हुन्छ सक्ने तरिका भ्रष्टाचार हरेक ठाउँमा 😢😢
@ritusunuwar9434Ай бұрын
great job Dahal sir we salute you
@Aaishaty5 ай бұрын
ब्यापारीले तिर्नुपर्छ ।
@kdahal757 ай бұрын
Great analysis. This could be very good example to analyze so many other government programs where there are siginficant corruption.
@uttarrai66520 күн бұрын
सलाम सर
@dineshmalla36516 ай бұрын
Very courageous revelation of facts. Facts are stranger than fiction. Jai Nepal
@SagaVid17 ай бұрын
You are Nepali Dhurv Rathee 👍👍👍
@omprakashkafle87787 ай бұрын
सत्य बिषय को बारेमा जानकारी गरेको मा thankyou
@Mr.Touxing7 ай бұрын
Ekdam Satik ra Well documented video. 🙏
@yukeshnepal20507 ай бұрын
जबर्जस्ति कोरोनाको बीमा गराउने बीमा कम्पनी र नेपाल सरकार दुई पक्षकै बदमासी देखिन्छ। पहिला बीमा गर्न नहुने गरियो गरे पछी भुक्तानी गर्नु पर्ने गरिएन र सरकारलाई देखाईयो अब सरकारले भुक्तानी गर्ने हो भने गर्नु पर्छ यदि हैन भने बीमा कम्पनीबाट असुल गर्दिनु पर्छ। अन्त्यमा अदालतमा मुद्दा पर्यो उसले पनि फैसला गरिदिएन अदालत पनि बदमासी भयो। जनताको पैसा झ्वाम अनि गित गाउदै हिड्छन लाज नमानी नेता तथा तिनका सभ्य भाषामा भन्नु पर्दा झोले शुसासन र कानुनी राज्यको। अब मिडिया देशको चौथो अङ्गले यो विषयमा सरोकारवालाहरु सग बहस, छलफल र उनीहरूको कालो कर्तुतलाई उदाङ्गो पार्न आट गर्दैनन् !
@Amit.Adhikari.07 ай бұрын
उत्कृष्ट ❤❤
@binodyadav35637 ай бұрын
Watching this video in qatar every video Oscar level great tanka dahal daju 🙏🇳🇵💖
@sushil75677 ай бұрын
चोरसबै छन गणतन्त्र सङ्घीय माहाचोर ईनबाटनीतीहोभने यातनादाईतोसहीत असुल उपरहोस
@ganeshneupane7818Күн бұрын
wow 👌 v good sir hajur right boleko jo yo Bima jasle garo usle bujaunu perxa