बिचारा जनताहरू बालेन, रबि गोपाल हमाल जस्ता प्रधानमन्त्री भएको भय जनताको यो हालत हुने थिएन 😢😢😢😢 यि पापि नेताहरुलाई 2084 को चुनावमा हाराउनु पछ
@sharada53838 ай бұрын
प्रचण्डले देशलाई कति धेरै सुखी,धनि बनाएका रहेछन्। सडकमा दुध फाल्न सक्ने क्षमतामा पुराएको रहेछ।
@susant818 ай бұрын
चोरहरूलाई दरबार बाट तानेर टुडीखेलमा लगेर खुट्टा बाधेर झुन्डाउन नेपाली जनताहरू पहीले ।।।
@TikaTika-d6q8 ай бұрын
2074 मा चितवन क्षेत्र न 4 बाट चुनाब जितेको पछि भागेर गोरखा बाट चुनाव जितेको आतंककारी लुटेरा प्रचण्डे चितवन मा किसानको पीडा कहिले बुझ्छ्स??
@rajendrabhandari41678 ай бұрын
यो अलक्षिना सरकारबाट न्यायको आस छैन ।
@kamaltaramanandhar67288 ай бұрын
हे भगवान, कस्तो दुःख नेपाली जनताहरु लाई। भारतबाट आउने दुध सरकारले न भित्रायको भए हुन्थ्यो। हे भगवान लौ न बालेन साह, रबी लामिछाने, हर्क सम्पाङ्ग जस्ता प्रधान मन्त्री, मन्त्रीहरु हुनु पर्यो। चोरहरु जस्तालाई सीहदरवारबाट तानेर जेल नेलमा कोचार्नु पर्ने। जय नेपाल। सारै अन्याय भयो यो हाम्रो नेपालमा। यो सरकारले किन कान थुनेको। हे भगवान दुधको दूध पानीको पानी छुट्याई दिनु होला। ❤
@bishnupaudel52268 ай бұрын
जनताको चेत खुलोस रबि र बालेन अनि ज्ञानेन्द्र शाही लाई चुनौ । यी तीन एक हुन जरुरी छ।
@urmilakc17288 ай бұрын
बिरेनद् जैरुसर हजुर लाइ सलामछ
@sauravduwadi118 ай бұрын
केही गर्नु पर्दैन । भारतबाट आउने दूध रोक्दिए पुग्छ । १५ दिनमा समस्याको समाधान हुन्छ ।
@baliramtharu71958 ай бұрын
सत्य कुरा
@kesharbk-eb1yi8 ай бұрын
Sarkarle ta Banda gardai gardaina hamile ni Bharat aaune Saman nakinidiya pugxa
@yubrajpandey39488 ай бұрын
जनता बाच्ने आधार नै नरहेपछी हामीले हालेको भोटको के अर्थ भयो त,जनता कै काम नगर्ने पार्टीलाई २०८४मा लात मार्दिनुपर्छ।
@sameerstha39458 ай бұрын
Mitra bholi ko chunab ma tapai nai kunai party ki jhanda bokera bhit kesma asma bhandai hidne tapai haru nai ho
@bodhkumarilamichhane48138 ай бұрын
८४ मा कांग्रेस, एमाले र माओवादी सिध्याउनुपर्छ ।
@yubrajpandey39488 ай бұрын
@@sameerstha3945 मित्र,राम्रो गर्नहरुलाई मतदान गर्ने हो,आज सम्म कसैको झण्डा मुनि ओत लगाएको छैन। आज सम्म स्वतन्त्र नै छु।जसले देश र जनता कुरा लिएर अगाडी बढ्छ उसलाई नै मतदान गर्ने हो।
@shantakarki84558 ай бұрын
Khai Nepali hami ma kahile budhi aaucha sadhai yastai chor netaaharu lai nai vote diyara jitauchau
@karnabahadurranamagarranam47638 ай бұрын
म चै ऐले सम्म कुनै पार्टी मा छैन तपाईं हामि चै सजग हुन पर्छ सर @@sameerstha3945
@subamblsubambl-xu9ru8 ай бұрын
भ्रस्टचार हार्दिक श्रद्धाञ्जली
@narayanpariyar47558 ай бұрын
सहकारी र लघुबित्त सबै बन्द गर्नु पर्छ , सबै बैंक सर्कारी मात्रै हुनुपर्छ।।
@Pabitrakhatiwada-e9w8 ай бұрын
Ho sahi ho
@surendrashahi9238 ай бұрын
News24 बिरेन्द्र जैरु को Fan हरु हाजिर गरौत ❤
@mahendrakarki94688 ай бұрын
जीवन मर्नको लागि हो त्यसैले अत्याचारको विरुद्ध हातमा नाङ्गो खुकुरी लिएर ननिक्लिए सम्म अवस्था यहि हो जागौ सबै जागौ ।जय रास्ट्रवाद 🇳🇵🇳🇵
@mohanbhandari54548 ай бұрын
नेपाली जनता हो जागअव ढिलाभैसक्यो । भारतबाट परिचालित सरकारले भारतको भलो चहान्छ । नेपालीलाई सक्ने रणनीति खेल खेल्दै छन््
@shyamshrestha44918 ай бұрын
प्रधानमन्त्री प्रचण्ड ले कहिले सत्री बोलेको छ र एउटा भन्नुहाेस।
@nandaprasadchaulagain34058 ай бұрын
नेपाली जनताकाे सरकार भए पाे किसानकाे कल्याणकारी याेजना ल्याउछ।गणतन्त्र मुर्दावाद
@karnaray20548 ай бұрын
एस्तो लाई भनिन्छ पत्रकारिता सलाम बिरेन्द्र सर
@roshantmg90968 ай бұрын
जबसम्म नेपालमा लघुबित्त र सहकारी सदाको निमित्त बन्द हुदैन तबसम्म किसान एबम नेपाली जनताले सहायता पाउदैन 🙏🙏🙏
@shivarimal80118 ай бұрын
नमस्कार पत्रकार सर 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️देस बचाउन र जनता बचाउन एक मात्र राजा को आवश्यकता छ ।राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️
@mahendrakarki94688 ай бұрын
आज लेट आयो कति आतुर छु हेर्न ।🙏🙏🙏
@kisanadhikari13828 ай бұрын
कुलङ्गार सरकार 😥😥 ८४ मा देखाइ दिनु पर्छ इनिहरु लाई
@janakthagunna56408 ай бұрын
छेपारो हो प्रचण्ड र माववादि
@bhairahawachannel8 ай бұрын
सलाम छ जैरु जि लाई
@vlognepal54888 ай бұрын
Hoho sahi
@rajchamling79838 ай бұрын
जतिपनी नेता मन्त्री हरुछन उनिहरुलाइ देस र जनताको माया नरहेको बुझिन्छ।आफ्नो देसमा उत्पादन भयको हरेक चिज्लाइ मान्येता दिदैन ब्याबस्था नगरिरहेकोछ।
@dhrubakumarghimire43768 ай бұрын
चेलिबेटि होटलमा पठाउनु भन्ने कुकुरले त्यसकि अामालाई बेश्यालयमा पठाए भैगयोनि
@Rushmarai48 ай бұрын
चेली होटल पठाउनु भन्ने र तपाईंमा के फरक भयो र?
@KumarSingh-ot8mk8 ай бұрын
अचम्म छ जाबो मेरो देश नेपाली को हालत जनता को हालत दुरभागयो छ
@Ispeak7648 ай бұрын
खुला अर्थतन्त्र भएको देशमा मार्केट अध्ययन गरेर लगानी गर्ने हो । लगानीबाट प्राप्त उपलब्धि सडकमा फ्याक्ने होईन । मार्केटको स्वाभव अनुरुप मूल्य राखेर बेच्ने हो । अप्ठ्यारो पर्दा सरकारसङ्ग अनुदान माग्ने हो । दुधमा सेतो देखिने गरी पानी राख्ने अनि फ्याँक्ने पनि कहिँ किसान हुन्छन् ??? यी त राजनीतिक पार्टीका बदमाश कार्यक्रता हुन । सही किसानलाई कहाँबाट दूध फ्याक्ने फुर्सद होस न पत्रकार सही किसानकोमा पुगोस् !! 😂😂 !! यी दुबै हावाखोर, बिश्व मानचित्रमा देशलाई नेगेटिभ ब्राण्डिङ्ग गर्ने, अराजक राष्ट्रघाती धमिरा हुन ।
@krishnaayer97258 ай бұрын
जनता जाग्न जरूरि छ
@yadavdevkota11718 ай бұрын
प्रचण्डले कार्वाही पनि गर्न सक्दैनन् र काँग्रेसले दबाब दिनसक्ने नैतिकतासम्म गुमाइसकेको छ !
@khadgajitlama61988 ай бұрын
छिटछिटो उत्पन्न वस्तुको आयु सानै हुन्छ।एन आई सी पनि सायद यस्तै हो।केही व्यापारी/व्यवसायी लगायत अपराधी केहि चोट्टा नेता र कर्मचारीहरु नै हुन्।
@sunilnep8 ай бұрын
हे भ्रष्टाचारी नेता भ्रष्टाचार गरेर खाने भनेको तिमीहरूले ८४ सम्म हो। जति खानु छ खाओ, त्यसपछि जेलमा बसेर खानेछौ जय घण्टी 🔔🔔🙏
@padamchemjong58938 ай бұрын
प्रचण्डले देश र जनताको नाममा गर्ने कामको लाखौं तरिका नै यहि हो !!! कति रोचक, घोचक्, स्वादिलो र जनप्रिय हुनलाई छलकपटि त नेतृत्व गरे देखिकै खाका खोल्नु र जनताको अनुभसतिले प्रष्टैछ । यिनिहरूबाट देशलाई बन्धक् राख्नु भन्दा ठुलो काम के गेरेकाछन् र ......... !!!!
@krishnachapagain1338 ай бұрын
इनैचाेर हरुलाइनै तंछाड मछाड गर्दै भाेटहाल्नेकाम अब छाडिदिनेहाेकी।
@padamaoffical01238 ай бұрын
नेपालमा बढी जति सबै लाई सहकारीको ऋण छ 😢😢
@brgsamajsevi53628 ай бұрын
माओवादीहरुले र सकल कम्युनिस्टहरुले शिक्षा क्षेत्र पनि अब सके।
@pradeepprasai45378 ай бұрын
यथारत यही हो।धंयबाद जैरू।जनता जागरूक गराउने तपाईको परयास सरहानीय छ।
@Royal_milan8 ай бұрын
Good job birendra sir
@janakpaudel61138 ай бұрын
याे बस्नेत गुन्डाकाे काण्ड छिटै हेर्न पाय हुन्थ्यो 🎉🎉
@rameshdhungana75918 ай бұрын
आ हा हा ! ! ! जय होस मेरो देश को गणतन्त्र ! ! ! ! यस्तै यस्तै बिकृतिको खबर अझै सुन्न पाइयोस ।
@ramuthakuri988 ай бұрын
कडा पुस्तुति को साथ सलाम छ 🙏वीरेन्द्र ब्रो को अल टिम लाई
@Akdv_hunt8 ай бұрын
हार्दिक श्रद्धाञ्जली भ्रष्टाचारि नेता मन्त्रीहरूलाई।
@himmatmaskey68848 ай бұрын
समस्या बिचौलियाको तर भोलि लिटरमा २०-३० रुपैया बढाए पछि ६-७ महिनालाई दुध पोखिन्न!!! यो किसानले ५० पाउने हामी १३० तिर्ने जानछ रु ८० कहाँ ? खोज्ने को??
@sagarmagar56618 ай бұрын
sahi ho
@buddhilwagun92278 ай бұрын
Salam Birendra sir
@Jharana33love8 ай бұрын
❤❤❤
@ManojKumarSharma-i2b8 ай бұрын
❤❤❤❤❤
@abhayaxetri30508 ай бұрын
राजा महेन्द्र जस्तो नेताको आवस्यकता छ नेपालमा ।
@Sristy8268 ай бұрын
जति कराय पनि यसको समाधान यिनीहरु बाट हुदै हुदैन यिनीहरुको आय र्सोत नै यही हो लघुबित्त सहकारी मिटर ब्याजी का मालिक हरु बैंक हरेक ठेक्कापट्टा क्रसर गिट्टी बालुवा उत्खनन यस्ता हजार बाटा हरु छन जसको समाधान यिनी हरु बाट हुदैन
@santoshthakali2048 ай бұрын
आम नेपालिको कानले सधैं सधै सुखद समचार सुन्ने दिन कहिले आउँछ होला???😢😢😢😢
@Dynamic8408 ай бұрын
जब सरकार निकम्मा हुन्छ अनि देश र जनताको हालत खराब हुन्छ।किसानले उत्पादन गरेको चिज बजारीकरण गर्न नसक्ने , सहकारीको ज्यादतीको समाधान गर्न नसक्ने,देशमा सामान्य रोजगार दिन नसक्ने , भएका उद्योग बेचेर खाने, स्कुल र कलेज हरुले राजनीति गर्ने,समयमा रिजल्ट न निकालेर विद्यार्थीको भविस्य अन्धकार बनाउने, विद्यार्थीलाई जबर्जस्ती बाहिर जान बाध्य पार्ने,रोजगारी मुलक शिक्षा लागू गर्न नसक्ने यस्ता सामान्य कुरामा पनि केही गर्न नसक्ने सरकार किन चाहियो ? यो हद भन्दा बढि भयो । प्रधानमन्त्रीले आफ्नो कुर्सी खाली गरेर अरुलाइ दिए हुने नि ।
@trekguidechetan81848 ай бұрын
गरिब किशानको रगत चुस्ने प्रबिधि कहिले सम्म हो।गरिब जनतालाई झनै गरिब बनाउने प्रबिधिको बिरोध गरौँ।
@rajuthapa87908 ай бұрын
नयाँ नेपाल, उपलब्धि यही नै हो- नेपालको बर्बादी, हरेक क्षेत्र तहसनाहस पार्नु। देश लाई असफल बनाई विदेशीलाई सम्पनु नै लक्ष लिएको जस्तो छ।
@jeevankhadaka11058 ай бұрын
Dukhad video Om 🙏👏❤️
@rajuthapa87908 ай бұрын
कस्ले यो लघुबित्त पीड़ितको समस्या समाधान गर्ने! मवोवादी लगायत दल र त्यसका नेताहरू नै लघुबित्त माध्यम सर्वसाधारणको सोषण गर्दैछन। त्यसैले जनबिद्रोह बाट येस्ता सोशकहरुलाई पातानकसी अरु उपाय छैन।
@gopalraut50498 ай бұрын
कृषि प्रधान देशमा दूध बाटोमा पाेखिन्छ तर मदिरा उत्पादक र बिक्री गर्नेहरूकाे मदिरा चाहिँ किन बाटोमा पाेखिदैन ?
@kesharbk-eb1yi8 ай бұрын
Duty ta bikri nayara pokheka Hun ni raksi ta biki halxa kina pokhnu paryo ra
@rozal44488 ай бұрын
अब व्यवस्था परिवर्तन नगरी हुँदैन र यो भ्रष्ट नेताहरूलाई कालोमोसो लाएर श्रीलंकामा भन्दा बढ्ता गर्नुपर्नेछ।
@narayanbasnet-zu8ti8 ай бұрын
आगामी 84 मा प्रचण्डेको पाटीलाई देशबाट नै लखेट्नुपर्छ।
@sathi9558 ай бұрын
तिमी पनी धेरै जान्ने नहौं दुधबाट घ्यु बनाउन गारो छैन ।
@mingaha47728 ай бұрын
हाम्रो नेपालको जति पनि ठूलो ठूलो नेता,ब्यापारी,कर्मचारी कुनै पनि सहि छैन र देश र जन्तालाई लुट्ने इनिहरु नै हो
@gokulkarki3588 ай бұрын
काग कराउँदै गर्छ चोर नेता सुन्दै गर्छ । जति कराए पनि केही हुन्न ।
@suraz5558 ай бұрын
गाणतन्त्र गलपासो भयो नेपालिलाई।।
@baburamrai71938 ай бұрын
अजासुले त किसानलाई मात्रै सल्लाह दिएछ । अति धेरै जान्ने सुन्ने वीरेन्द्र र उनको टिमले त किसान, बैंक, सरकार सबैलाई नै पो सल्लाह दिन सक्दो रहेछ ।
@ganeshkcable8 ай бұрын
यो गृह को प्रबक्ता जागिर खाएर बसेको छ। कुनै तुक छैन यिनिको गफ मा।।
@gangarampanday35448 ай бұрын
सत्य यहि हो
@kusumbasnet15308 ай бұрын
Right
@sadrakthapa1088 ай бұрын
सरकार ले यसको जिम्मेवारी लिनै पर्छ। धन्यवाद
@alexkhadka44758 ай бұрын
रेगुलर ओखलढुङ्गा जिल्लाबाट सधैंयो कार्यक्रम हेर्छु
@karnabahadurranamagarranam47638 ай бұрын
धन्न बेङ्क को रिन तिरी हाले छु बेलैमा फेरि लिन खोजेको दियेन धन्न नदियेको नै राम्रो भयेछ
@nischalshakya95968 ай бұрын
कुरा तपाईहरूले कुरा नबूझ्नुभाको भागबण्डा अन्तेको मत्लव आफैंलाई राख्छु भनेको हुन
@netrarajsinghthakuri18518 ай бұрын
पत्रकार ज्यु याे ब्यावस्था रहुनज्यल याे लुटले छाेड्दिन
@sandeshrai20568 ай бұрын
यो लगुबित बाट पिडिस हुने हरु लाई देख्दा चै दुर्गा प्रसाई मान्छे सही हो जस्तो लाग्यो है
@kesharkc20378 ай бұрын
🇳🇵🇳🇵विदेशबाट पाउडर दूत नमागाए पनि त हुन्छ नि यो लाचार सरकारले🇳🇵🇳🇵
प्रधानमन्त्री ज्यु ले अब विश्वविद्यालय हरुमा पदाधिकारी को नियुक्ति राजनैतिक भागबण्डाकोआधारमा नभै प्राज्ञिक बेक्ती बाट छनोटहुने भन्नुभएकाेथियाे । अब मुखको कुराछोडौं मुखधेरै किसिमका हुन्छन । राजा दशरथको मुख सम्झनुहोस प्राणजाओस वचन नजाओस । रानी कैकेईको बरदानमा रामलाई बनबास पठाई आफुले प्राणत्यागेको त्योपनी मुखैलेहो । पशुकोमुखले घांस खान्छ कुकुर , सुंगुरकोजातले आची खान्छ मुखसबैका आ आफ्नैछन जस्कोमुखले जेखान्छ जेबोल्छ भगबानले छुट दिएकै छन । आफ्नोमुख आफैले सम्हाल्नु राम्रो हर हर महादेव
@pushparai47268 ай бұрын
कृषक समूह हो हामिले मन मिलायर प्रचन्दे केपि देउपाको चही मृगोउला बेचेर हाम्रो रिन तिर्नु पर्छ माही यक होउ!
@nepal-pu7mw8 ай бұрын
यदि कसैले उ कसैको प्रेमी हो भनी दाबी गर्छ भने तपाईलाई किन समस्या भइरहेको छ। सम्बन्धित व्यक्तिले गुनासो नगरे सम्म प्रेम सम्बन्ध व्यक्तिगत हुन्छ। यदि तपाइँको काम अवैध सम्बन्धको रिपोर्ट गर्ने हो भने तपाइँको उदारणीय रविको केटी साथी भएको र त्यो केटी साथीबाट बच्चा भएको रिपोर्ट गर्नुहोस् त्यो पनि आफ्नो श्रीमती हुदा हुदै l
@damodarkhatri64368 ай бұрын
डेरी मिल्क किटक्याट आयात बन्द गरि तुरुन्तै चितवनमै सरकारले चकलेट कारखाना खोल्न दवाव दिनुहोला पत्रकार ज्यु ।
तितोसत्य - जनतामारा सरकार र विदेशीका दलालको अन्त्य नभएसम्म आम नागरिकले उन्मुक्ति पाउने छैनन् !
@TaknathChudal8 ай бұрын
Very good News ❤❤❤🎉🎉🎉
@GovindaBaral-ey1ht8 ай бұрын
लघुवृत्त संचालकका प्रमुख ब्यक्तिहरुलाई पहिले कठघरामा लिएर अनिमात्र कारबाही अगाडि बढाउनुपर्ने भयो नत्र सरकारले सक्दैन भने जनकारबाही तिर पुग्नुपर्ने स्थिति देखिन्छ 🇳🇵❤️🇳🇵💛🇳🇵❤️🇳🇵💛🇳🇵❤️🇳🇵💛🇳🇵
@Pawanuprety8 ай бұрын
I am with @durga parsai
@keshabgiri43878 ай бұрын
Birendra Sir Lai 3 Karod Jantako Salut Chha Good Luck Sir.
@rajeshdhanuki22998 ай бұрын
लघुवित्तस्थाकाे ऋण र मिटरव्याजि हरुकाे हातबाट छुट्कारा दिनुपर्याे हजुर ऋणले घरबास उठेकाेछ फेरिपनि ऋणैदिने कुरागर्दैहुनुहुन्छ जन्तालाइ स्वतन्त्रहुनदिने योजना हाेजस्ताे लाग्याेनि
@ameerkc50338 ай бұрын
सहि कार्यक्रम र विषय हरु
@nawarajhayu57278 ай бұрын
विहार मा पाईन्छ / देशि कट्टा रू ५ हजार देखि १३ हजार सम्मा अब तेहि पेस्ताेल किने / अनि यी चाेर फटाहा हरुलाई सडक मै गाेलि ठाेक्नु पर्छ
@ranjankhadka37948 ай бұрын
आज भोलि युवा बुद्धा लाई माया जालमा पसाउने अनि होटल रेष्टुरेन्ट भेटउ भने अनि बिस्तारै बिस्तारै युवा बुद्धा उमेरको छोरा मान्छे हहिसेत बुझ्ने अनि भिआईपि नेता पुलि देखि ठुला ठुला खान्दानि परिवारका ब्यक्ति लाई आफ्नो सुन्दरता देखायर चिया कफि खान बोलाउने फोटो लिने अनि फोटो ईडिट गर्दै म माथि हातपात गर्यौ भने बल्याक मेल गर्ने अनि ईजत जाने गरि बाहिर लान्छु भने अनि पैसा बार्गेनिङ गर्ने अनि भने जस्तो नभय अनि सामाजिक संजालमा पोष्ट गर्ने अनि अनेक दुख दिने हनि ट्यापर महिला हरू लाई बेलैमा कानुनि उपचार नगरे एक्दीन सबै जना यस्तो हनि ट्यापर महिलाको सिकार नहोलान भन सकिन
@surajtajpuriya51128 ай бұрын
सक्नुहुन्न धन्यवाद
@TejkumarSamyulimbu8 ай бұрын
सरकारले किसानकाे लागि बजार काे बयाबसता मिलाई दिनु परछ ।
@hemrajrijal24718 ай бұрын
राम्राे प्रस्तुति सर
@madhuneupane42908 ай бұрын
हेर गद्वार राष्ट्रद्राेही सरकारले किसान हरूकाे रगत चुस्दै केहालत गरायाे राष्ट्रकै हरक्षेत्र यि नाजायज बिदेशीका बिजदलैपिच्छेका राष्ट्रद्राेही रहेसम्म .......???❤️🇳🇵❤️
@devsapkotajapan95568 ай бұрын
भक्तपुर वासी जनता हेर्नुहोला हजुरले कुनै वेला जिताएको नेताको चर्तिकला....'
@liladhar48658 ай бұрын
यो ताली र गाली भन्ने शब्द सुहाउँदैन ।
@sureshkc92898 ай бұрын
Mahesh Rajalai namaste chha hai
@thaparamesh44788 ай бұрын
शुभ प्रभात सर म साउदी अरब बाट नियमित हेर्दै
@nawarajhayu57278 ай бұрын
देश का ,, प्रधानमन्त्री ,, ज्यू ले त झुठ बाेल्नु / हुन्छ भन्ने अरुले त झन के के बाेल्छन् के के गर्छन् !!!