२१ बर्ष लाग्यो गोविन्दराज जोशीलाइ जेल हाल्न । Gobindaraj Joshi kanda, Subash Karki

  Рет қаралды 42,108

Subash Karki

Subash Karki

Күн бұрын

Пікірлер: 91
@yoursnb17
@yoursnb17 Ай бұрын
गोबिन्दराज जोसि भन्दा राम्चन्द्र पोउडेल बलिया निस्के। भयेको यत्ति हो
@SapanaaRawat
@SapanaaRawat Ай бұрын
राम चन्द्र पौडेल ले पनि अमेरिका मा घर 4-6 किने को हल्ला छ के हो।खोतलेर समाचर बनाउनु अनुरोध छ।
@cchand6157
@cchand6157 Ай бұрын
America त कुन्नि UK ko महंगो ठाउ Reading मा चिन्तन पौडेलको ६,७ वटा घर भएको प्रमाण देखिएको NRN को प्रेम गाहा मगरको अन्तरबार्ता हेर्नुहोस् !
@user-ze3kv1ig1p
@user-ze3kv1ig1p Ай бұрын
गोबिन्दराज जोषि भ्रष्टाचारी होलान् तर २१ बर्षपछि बुध्दा फैसला हुनु उहाँ माथि राजनीति प्रबाहग्रहित बाट फैसला भएको देखिन्छ र राजनीतिक हत्या भएको छ गोबिन्दराज जोषिको यदि साच्चिकै भ्रष्टाचारी थिए भने २१ बर्ष किन लाग्यो ? प्रश्न गर्ने ठाउँ धेरै छ
@JagnathTimilsaina
@JagnathTimilsaina Ай бұрын
गोबीन्द राज जोसीलाई जेलमात्र होईन यस्को सबैसमपती सर्कारी करण गर्नुपर्छ
@janglama4819
@janglama4819 Ай бұрын
Ho yesko sabai sampati ani sabai pariwar afannata ko name ma bhako sabai sampati jafat garnu parcha
@cchand6157
@cchand6157 Ай бұрын
अर्को पनि दुधले नुहाएका हैनन्, UK मा ६,७ वटा घर किन्ने चिन्तन पौडेलको हैसियत के ? तेस्का बाउले गरिदिएका हुन् !
@mailkirat
@mailkirat Ай бұрын
याे अनुसन्धान आज के पी ओली, प्रचण्ड, शेरबहादुर देउबाकाे पनि गर्नु नै पर्छ। याे नेताहरुकाे पहिले कति सम्पत्ति थियाे आज कसरी काठमाडौमा घर घडेरी कसरी भयाे र नेपालकाे बैकहरुमा विदेशी बैकमा कति पैसा कहाँ बाट जम्मा गर्न सफल भएकाे भनेर सरकारले खाेजीनिधी गर्नै पर्छ।
@chandrashahi9046
@chandrashahi9046 Ай бұрын
कानुन भन्दा माथि काेहि छैन भन्ने झल्काउने निर्णय ले कानुनि राजकाे अाभास दिएकाे मा नयायालय लाई धन्यवाद,तर अपराध र दण्ड बिच ताल-मेलकाे अभाव चाहिँ छुटेका जश्ता लाग्याे।
@Swarneem
@Swarneem Ай бұрын
नौ महिना कैद रे 69 लाख जरिवाना त एक दिनमा लुटेकोले पुग्छ । राज्य संयन्त्रमा कति घिचेको त्यो त उल्लेख नै छैन त्यो पनि 55 साल वरिपरी । तं हानेजस्तो गर म दुखेजस्तो गर्छु भनेजस्तै गरेको हो । भोली त्यो लुटेको सम्पतिले यसको सन्तानले अर्को संगठन गरेर लुट्न आउंछ ।
@dineshmalla3651
@dineshmalla3651 Ай бұрын
Well articulated - Hats off to Subash Karki Sir
@DeokajiGurung-gg3sl
@DeokajiGurung-gg3sl Ай бұрын
नेपालीको कानुन राम जानुन ।।
@shyamgautam410
@shyamgautam410 Ай бұрын
नेपालको कानून स्वविवेकात्मक र स्वेक्षाचारी भन्दा अग्रामी देखिदैन,ललिता निवास घोटाला,वाईडवडी,न्यारोवडी, लाउडा, धमिजा, शानेवानी घोटाला,ॐनि,यति,घोटाला, सवैभन्दा ठूलो सूडान घोटाला,भूटानी शरणार्थी घोटाला सवै बन्द गरेर एउटा गोविन्द राज मात्रै दोषि प्रमाणित ??
@nawarajtimalsina1763
@nawarajtimalsina1763 Ай бұрын
य तेस्तो इमानदारी छानबिन गर्ने हो भने कति होलान करिब 90% नेता पर्छ्न उसै कारण ले दल प्रती अबिस्वास बडेको हो अरब लुटेर 2-4 करोड जरिवाना तिरे हुन्छ
@postman49
@postman49 Ай бұрын
यस्तो समाचार दिनहुँ जसो सुन्न र हेर्न पाई राखियोस प्रभु पशुपति नाथ 🙏
@RamBachkai
@RamBachkai Ай бұрын
Thank you Subash ji! For all of your efforts to bring the truth to the public. My great appreciation to you….
@faninarayansigdel2865
@faninarayansigdel2865 Ай бұрын
नेपाली काङ्ग्रेसको धेरैजसाे नेताहरू भ्रष्ट रहेको भए तापनि गुप्ता जाेशी वाग्ले खड्का लगायतका नेताहरूले सुजाता काेइरालाकाे बाटो छेक्नसक्ने देखेर नै गिरिजाप्रसाद जीले उहाँहरुलाई मात्रै नेपाली काङ्ग्रेस पार्टीबाट मिल्काएका थिए।
@jayaprakashsingh8855
@jayaprakashsingh8855 Ай бұрын
Mr. Karki, many thanks for this very interesting and reality video.
@RameshAdhikari-jl2ns
@RameshAdhikari-jl2ns Ай бұрын
चन्दने राष्ट्रपति भनिने तर बिदेशिकाे हितमा काम गर्ने रामचन्द्रले जाेशीलाई आफ्नाे शक्ति देखाउने माैका परेछ।
@pralladadhikari2721
@pralladadhikari2721 Ай бұрын
समयमै नीरणय गरे पो ए हुदोरहेछ भन्ने, …....समय गुजरे पछिको निर्णय रैछ ।
@PashupatiAdhikari-vt9yn
@PashupatiAdhikari-vt9yn Ай бұрын
नेताले चलाएका वकिल न्ययधिद भएपछि जे पनि हुनसक्छ
@ganeshadhikari-zt1om
@ganeshadhikari-zt1om Ай бұрын
गोबिन्दराज जोसी जी, एमालेला इ अछूत नयाजाति भन्नु भो, म र मेदिनी शर्मा जस्ता ईमानका मान्छेला ई नाहकमा13 रात ठानाको चिसो छिडीमा सुतायौ तैपनि हामी सम्मानीत नै छौ । तर तपा ईले भने कसरी मुख देखा उने? भनिन्छ _अति दर्पे हता लङ्का ....' मर्नु भन्दा अगाडि पाप पखाल्न पा उनु भ एकोमा सन्तोष मानी पार्यश्चित गर्नु होला । तपा ई जस्ता हजारौ काङ्गेस,एमाले र मा ओबादीहरूले पनि तपा ईले जस्तै पाप पखाल्न पा ए देश सुन्दर हुन्थ्यो कि ?
@gyanendraacharya6528
@gyanendraacharya6528 Ай бұрын
अझै पनि गोविन्दराज जोशी शक्तिशाली छन ।
@rampakhrinpakhrin3737
@rampakhrinpakhrin3737 Ай бұрын
यो जुन सजाय तोकेको छ यो सजाय होइन सफाइ दिएको हो यो ३ बर्ष भन्दा मुनि जेल सजाय तोकेको छ भने धलौटीमा छुट्नु सक्ने कानुन छ उहाँ लाई त जम्मा ९ महिना तेहि पनि उहाँ ७५ बर्ष पुगेको मान्छे यो त सफाइ हो
@G.B.Joel4151
@G.B.Joel4151 Ай бұрын
नेपाल लाई नेपाल न बनाउने भ्रष्ट सबै सरकारी सेवामा कार्यरत र नेताहरुलाई सक्दो छिटो जेल हाली देश लाई उन्नत को बाटोमा लानु पर्ने हुँदा भस्ट्र सबैको पर्दाफास गर्दै जानु होला कार्की जी।
@user-ev9uk9mn3j
@user-ev9uk9mn3j Ай бұрын
त्यहिजेलमानै उस्कोपरान जाओस सम्मति सबै राज्य कोसमा हुनुपर्छ
@user-ol6ds4en9n
@user-ol6ds4en9n Ай бұрын
एक दम सही हो
@SomkumarStha-cg6pt
@SomkumarStha-cg6pt Ай бұрын
नेपाली काङ्ग्रेस भित्र धेरै भ्रष्टाचारी भए पनि प्रधानमन्त्री हुन लायक जोशी गिरिजाको छोरी सुजाता को बाटो छेक्न सक्ने व्याक्ती भएकोले गिरिजाले उसलाई मात्र मिल्काएका थिए।
@user-bp3sv4wz2j
@user-bp3sv4wz2j Ай бұрын
बाहुन नेता राडीको छोरा , यो बाहुन नेताले सबै सकायो नेपालमा।
@bidurkuikel5430
@bidurkuikel5430 Ай бұрын
कैद र जरीवाना घटाएको मा ठीक लागेन यसलाई आजन्म जेल कोचनु पर्छ ।
@parsuram8537
@parsuram8537 Ай бұрын
२०४६ साल को आन्दोलन पश्चात् काङ्ग्रेस बाट पटकपटक मन्त्री भएको र भ्रष्टाचारको मुद्दा लागेर पनि लामो समय अदालत लाई प्रभाव मा पारेर सजाय बाट पन्छिदै आइरहेको थियो ।
@hobby2012
@hobby2012 Ай бұрын
ViP lai jata bata pani chhut, Big discount.
@Jhagupokhrel
@Jhagupokhrel Ай бұрын
येस्तै सेरे आर्जित केपि वलि रमेसलेखक माकुने पर्चन्ड जनारधन्सर्माबर्षमानपुन बादलजोरामबहादुरथापईन्लाइकैलेपालोआउलाखै ा
@brianthapa4710
@brianthapa4710 Ай бұрын
KP OLI RA DRUBA JAIL KAHILE JALAN?
@subhash7408
@subhash7408 Ай бұрын
Yo deraii thullo macha हुन्
@aavashpant2842
@aavashpant2842 Ай бұрын
A b pant right version and right report
@anzanaadk2868
@anzanaadk2868 Ай бұрын
भ्रष्टाचार त राजनितीमा लागेका सबले गरेकै छन् कसैकाे भ्रष्ट देखिएकाे छ कसैकाे लुकाइएकाे छ। तर उहाले आफ्नाे ठाउँमा विकास कार्य पनि गर्नु भएकाे थियाे।
@AshokSunar-en1bt
@AshokSunar-en1bt Ай бұрын
Greatar Nepal ko jay 🌹🎇💔❤️👹🌍🌈🇳🇵
@bodhaprasad9990
@bodhaprasad9990 Ай бұрын
गोबिन्द राज जोशीको सॅम्पुर्ण सॅम्पती जफत गरेर झुण्डाएर मार्ने कानुन बनाउनु पर्छ , अरु हरु भ्रष्टाचारी सासद मन्त्री सचिबहरु पनि लाइन बसे हुन्छ ।।।
@shantarajshakya7061
@shantarajshakya7061 Ай бұрын
योगप्रसाद उपाध्यायको गाइंगुइं केही सुनिंदैन । बहुदल आए पछि उनी मन्त्री हुँदा नेपाल टेलिभिजनले उनको कोठामा चकटीमा बसेर अन्तर्वार्ता लिएको थियो । उक्त अन्तर्वार्ता हेर्दा मेरा आँखामा आँसु् आएको थियो, अव देश बन्ने भयो भनेर ...। तर ... कुरो तर ... नै भयो । उनको बारेमा पनि जानकारी पाउँ न त ।
@pareshrai8270
@pareshrai8270 Ай бұрын
भस्टचार अर्ब रुपैयाँ मा गरे जरिमाना 69लाख जस्ले नि गरिहाल्छा अर्ब भस्टचार भयो भने खर्ब मा जरिवाना तिर्न लगाउनु पर्छ । भस्टचार सुन्य हुन्छ
@umenhp
@umenhp Ай бұрын
पटक पटक कोइरालाहरुको आशीर्वादले शक्तिको उन्मादले मातियका जोशीलाई कांग्रेसको पाप लागेको हो।यो जोसी पापी हो,कांग्रेस बाट सवथोक लिएर कांग्रेसलाई पर्दा पटकपटक धोका दिएर कहिले एमाले कहिले माले कहिले घण्टीलाई सहयोग गरेको ।यो गद्दार हो।
@bishnughimire4940
@bishnughimire4940 Ай бұрын
Dhilo garera mudda ko faisala garnu bhaneko Nyaya nai nadinu ho. Courts prati hopefull hune possibility rahena.
@chandrasubba3813
@chandrasubba3813 Ай бұрын
Subhash sir babu namaskar.Sabei atei upeauketa saral dhanga le rakhnu bheiko ma dheri, dheri dhanibhade cha. Hamro desh Nepal 🇳🇵 ma ,Govinda Raj jee li adhalate bata seisatya safai painu bhaira jai saja parnei ho racha bhanei,abo hamro desh Nepal 🇳🇵 ko sabei political party leaders 🇳🇵 desh sakhane,bhastra chari cho chandal ,lagpachaiko sabei neta haruli panei jailed kanun anusar sabei li jail thoknu parch,parcha yekden. 😮😮😮😮❤❤❤❤😊😊🎉🎉 .
@gelbusherpa3653
@gelbusherpa3653 Ай бұрын
Shayray ko kura namanda ra party ko purano manchay lie Khulit parnay Sher Bahadur ko kirpa ho ahilay ko Rastrapati ra Shayray ko kamal ho
@binodshrestha2524
@binodshrestha2524 Ай бұрын
Raja aau Desh bachau 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@rabinrabin5547
@rabinrabin5547 Ай бұрын
राजा आएर पनि देश बचने विशवाश छैन, राजाले देश बनाउने भए राजा फालिदैन थियो होला। राजा काल देखि नै घुष सुरु भएको हो।
@SunilBk-nm8xy
@SunilBk-nm8xy Ай бұрын
नेपालका कानुन दैवले जानुन
@Humanityworld-wt3sz
@Humanityworld-wt3sz Ай бұрын
जेष्ठ नागरिकलाई जेल हाल्न मिल्दैन, कानुन के भन्छ।
@user-fh2ju1te8w
@user-fh2ju1te8w Ай бұрын
100 Years jaIl , sabai sampati jafat gari sarkari karan garnu parxa , vrastachari haRu ko
@rakendraudash3490
@rakendraudash3490 Ай бұрын
क्षेत्री बाहुन हरुले भ्रष्टाचार गरेको मा छुट जनजाती दलिद आदिबासी हरुलाइ जेल
@Swarneem
@Swarneem Ай бұрын
नौ महिना कैद ? परिवारको बिजोग ? कार्यकालमा हुंदा कति चलखेल गरेको थियो ? त्यो चलखेलको आम्दानीले सातपुस्तालइ बसिबसी घिच्न पुग्ने छ । यस्ताको तिन पुस्तासम्म सरकारी र राजनितीक क्षेत्रमा बन्देज लगाइनुपर्छ । नत्र बाउले कुम्ल्याएको देशको ढुकुटीले आफ्नै साम्राज्य खडा गरेर फेरी लुट्छ । दुइमत नै छैन
@yubrajthapa342
@yubrajthapa342 Ай бұрын
भुमिका अलिक कम गर्ने गरु है पत्रकार जि ।
@user-kq9lw6be1x
@user-kq9lw6be1x Ай бұрын
Nepal ko kanun bahun le janun kinki hamro Des ko saska nai bahun bat ho tesai le je Garda Pani hunxa bhane r niyam banaux
@ravibaral5439
@ravibaral5439 Ай бұрын
प्रमाण पुराएर भ्रष्टचारी ठहर भैसकेको अभियुक्तको बारेमा के को यदि/ तर लगाएर फुलबुट्टा भरेको... 😡
@tilakkarki2729
@tilakkarki2729 Ай бұрын
Yasta ko mudda 21 barsa lagxa vane sarba sadharan ko kati barsa lagxa hare nepalko kanun
@shyammanandhr8508
@shyammanandhr8508 Ай бұрын
अधिकांश फटाहा दलाल भसताचारि कमिसन खोर नेता हरु जेलमा हाल्नु पर्ने हुन्छ हजुर
@bhuvaneshoritiwari9555
@bhuvaneshoritiwari9555 Ай бұрын
Aaja Nepal ko rajniti dalalikaran le dhosta bhayeko chha.
@user-zm4wv8vw6n
@user-zm4wv8vw6n Ай бұрын
Girija Prasad koirala hune bela sammn gobinda ko churifuri girija sakkiye Unka varaute pani sakkiye
@alxra1_e909
@alxra1_e909 Ай бұрын
उनी भन्दा महाभ्रष्ट हरु छाती फुलाएर हालिमुहाली गरिराको देख्दा उनी माथि दया लागेर आयो जे होस मेरो पनि भोलि हालत यहि त हुने होईन भन्ने केहि मात्रामा भए पनि चिसो पस्यो होला
@krantiudaya
@krantiudaya Ай бұрын
Tanahun kshetra no.1 bata jitera gaka thia.... bhrastachar ni gare kaam ni gareka thia
@krishnabudha7660
@krishnabudha7660 Ай бұрын
Name list ta kalo kangres kai raix ta dherai😂
@Dhru987
@Dhru987 Ай бұрын
उमेर मा त बदमासी गर्नुपर्यो नि त ।
@cchand6157
@cchand6157 Ай бұрын
America त कुन्नि UK ko महंगो ठाउ Reading मा रामचन्द्रका छोरा चिन्तन पौडेलको ६,७ वटा घर भएको प्रमाण देखिएको NRN को प्रेम गाहा मगरको अन्तरबार्ता हेर्नुहोस् !
@saru__rana
@saru__rana Ай бұрын
नेपाली जनता भेडा हुन भेडा जान्दाजान्दै पनि बाराम्बार भ्रष्ट लाई भोट दिने😡
@user-mi8en6ng5c
@user-mi8en6ng5c 29 күн бұрын
Im kuñçhhali
@nearais
@nearais Ай бұрын
जम्मा ९ महिना ? सजाय दिएकाे कि राहत ?
@Mr.Jeeringboy
@Mr.Jeeringboy Ай бұрын
Sajaye diyera relif deko vannu paryo. Aba 9 mahina pachi dhukka vayera hinde hola paisa chadai xa v vayo ra
@tech_beyond1997
@tech_beyond1997 Ай бұрын
Arabau bhrashtachar garera dui varsha matrai jail basnu parne bhae ta hami pani bhrashtachar gathyau ni hau. Basdine ni dui varsha jail.😂😂
@raisumit1006
@raisumit1006 Ай бұрын
Rastrapati bata aammafi hunu paryo😂
@estherthapa955
@estherthapa955 Ай бұрын
अब बिरामीको बहाना बनाउछ अनि बिदेश पलायन ।
@100millions-pt1wb
@100millions-pt1wb Ай бұрын
20 barsa pachi??? Ajha marisakey pachi faisala gareko vayeni hune ni ....muji Nepal KO kanoon
@lovekishorbista6687
@lovekishorbista6687 Ай бұрын
Jail gaye ni ke nai hune raicha ra..2 barsa jail tyai pani ghatyo arey😂
@dineshrai33782
@dineshrai33782 Ай бұрын
kati xito hau saisala😂 vrastaharuko mudda xitoxito fasala garera jeilko hawa khuwaunu parxa natra marihalo vaneta annyaya hunxa mari hali vane jariwana dobbar banaunu parxa
@32diwakar
@32diwakar Ай бұрын
सकाइएको रे !!?
@subhash7408
@subhash7408 Ай бұрын
Thullo macha lai केही हुँदैन .pramad नष्ट गर्छन् 😂 sana पुरानो मात्र जनता लाई dekau छन् होला भाइ
@Jr-gulamulkku09
@Jr-gulamulkku09 Ай бұрын
Baru aru nepali ko video bana vai. Views suscriber pauchas. Yasta kukur haru ko k banako. Toit kam chaina tero.
@sagarmatha639
@sagarmatha639 Ай бұрын
Jantale staye Kura thaha paucha bhanera
@Jr-gulamulkku09
@Jr-gulamulkku09 Ай бұрын
Thaha payara ahile desh ko halat yasto vaa hola.
@chakratamang6833
@chakratamang6833 Ай бұрын
Why judges taking too long time to found anyone guilty?question about them?no point to make any unnecessary news???
@mahandrahero740
@mahandrahero740 Ай бұрын
inlai 55 barsama mudda lagda 21 barsama faisla aaeo hamra budha netalai lagyo bhane ta narka pugisake pachi ball faisla aaucha hola
Apple peeling hack
00:37
_vector_
Рет қаралды 106 МЛН
У ГОРДЕЯ ПОЖАР в ОФИСЕ!
01:01
Дима Гордей
Рет қаралды 7 МЛН
Will A Guitar Boat Hold My Weight?
00:20
MrBeast
Рет қаралды 119 МЛН
On Air With Sanjay #317 - Nikhil Upreti Returns!
3:02:42
Sanjay Silwal Gupta
Рет қаралды 1,1 МЛН