४ वटा बाहेक सबै बैंकका संचालक पैसा कुम्ल्याएर भाग्दै ।। गणतन्त्रको काल हो दुर्गा प्रसाईं,मजाक नसम्झ

  Рет қаралды 135,074

Churo Kuro TV

Churo Kuro TV

4 ай бұрын

Churo Kuro Tv
मुख्यतया यस टिभीमा राजनैतिक, आर्थिक, सांस्कृतिक तथा समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग गरीएको कुराकानी, तथा समाचारमूलक सामाग्री प्रशारण गरिन्छ । हामीले प्रशारण गरेका सामाग्रीले समाज रुपान्तरणमा अहम् भूमिका खेल्नेछ भन्ने हाम्रो अपेक्षा रहेको छ । यसका लागि तपाईहरुको बलियो साथ नै हाम्रो सफलता हो । हामी तपाईंहरुको निरन्तर सल्लाह सुझावको प्रतिक्षामा छौ ।
Program : Churo Bahas With Umesh Subedi
Presenter : Umesh Subedi
Guest:
Camera : Kabindra Oli
Editor : Kabindra Oli
Don't forget to Like, Comment, Share and Subscribe.

Пікірлер: 357
@keshabmainali8142
@keshabmainali8142 4 ай бұрын
अब सबै नेपाली मिलेर दुर्गा प्रसाई लाई साथ दिदैऊ र नेपाल देश बचाउ
@user-ru4oy8of3d
@user-ru4oy8of3d 4 ай бұрын
Sabai janta EKTA bhaera sabai Chor fatha netaharulai bahiskar garera deslai jogaunu parchha -parchha.
@arjunkamalbhandari514
@arjunkamalbhandari514 4 ай бұрын
दुर्गा जिका काम शर्णीय छन बोली पनि कढा छ जन्ता पनि साथमाछन तर दुर्गा जि ले राजेन्द्र लिङदेन सगं मिलेर जादा अति राम्रो हुने देखिन्छ जय देस जय नेपाल 🙏🇳🇵🌷❤️🇳🇵🌷❤️🇳🇵🌷❤️🇳🇵🌷❤️
@tejrokaya3490
@tejrokaya3490 4 ай бұрын
जस्ले जे बोलेपनि भुईमान्छेको सहयात्री तथा आवाजबिहिन हरुको आवाज हो दुर्गा प्रसाई जिन्दावाद जय दुर्गा मा
@payangovlog8492
@payangovlog8492 4 ай бұрын
सबै भन्दा राज्यले हेपेको भनेको दुर्गा प्रसाईं हो पहिला माफिया जस्तो लाग्थ्यो तर अहिले बिस्तारै बुझ्दै जादा त नेपालमा नै केही गर्न खोजेको एक ब्यक्ति रैछ्न
@lokrana140
@lokrana140 4 ай бұрын
@
@Hangsa-ix4mm
@Hangsa-ix4mm 3 ай бұрын
अहिलेसम्मकै सबैभन्दा ठुलो स्वार्थ बोकेको समाज सेवी भन्ने नै दुर्गा प्रसाईं हुन् ।
@jasmankedem5934
@jasmankedem5934 3 ай бұрын
​@@lokrana140@@@q@@?😮😮
@ashishsinghthakuri1703
@ashishsinghthakuri1703 3 ай бұрын
❤❤❤❤❤❤❤❤❤​@@lokrana140
@nandaprasadlamichhane28
@nandaprasadlamichhane28 4 ай бұрын
नेपाल आमा को सच्चा सपूत दुर्गा भाइ को साहास र देश भक्ती लाई सलाम।
@user-pd3ik9tx2y
@user-pd3ik9tx2y 4 ай бұрын
दुर्गा ज्यू काे भनाई 100%सत्यछ।तर अहिलेका हाम्रा नेताहरु लुटीरवान पल्केका हुन , यिनको लाज इज्जत केही छैन,बाेलेर मात्र सासन सत्ता छाेडने वाला छैनन्। सडकमा आएर यिनले थाम्न नसक्ने गरी धर्ना जुलुस गर्न सके मात्रै याे व्यवस्था परिवर्तन हुन्छ। जनतालाई चेतना भया सडकमा उत्रिनु जरुरी छ।
@surajshrestha120
@surajshrestha120 4 ай бұрын
Simple kura ra so pa lai bahumat 138 sit jitauni sabka sab amale chor kangress chor maobadi chor sathai sabai dal tetikai poni khattam hunxa veda janatale bujhyo vane..sadakma aandolan garnai pardaina..
@chandbahadurrana9629
@chandbahadurrana9629 4 ай бұрын
राम्रो काम गर्नु भएको मा धन्यबाद छ सत्य को जित अवस्य हुन्छ असत्य को हार अवश्य नै हुनेछ त्यो समय अवस्य आउने छ बुझि राखे हुन्छ दलाल नेताहरु को दिन गन्ती शुरु भएको छ जनता जागि सकेको छ थाहाँ छ कि छैन 🔥🔥🔥🔥🔥 जय नेपाल म सत्य को साथ दिने छु देश र जनता को लागी मर्न र मारन तैयार छु
@youtogamer9973
@youtogamer9973 3 ай бұрын
यो सञ्चार माध्यम प्रती धन्यवाद छ ,कुराकानी छर्लङ्ग,सफाइ छ,देशभक्त दुर्गा हरहर दुर्गा🙏🇳🇵🇳🇵🇳🇵✍️
@GhanShyamGurung-jl8dk
@GhanShyamGurung-jl8dk 4 ай бұрын
दुर्गा सर तपाई यो देश को ज्युदो सपूत हुनुहुन्छ तपाईं लाई यो देशले खोजी रहेको छ
@dbmalla1272
@dbmalla1272 4 ай бұрын
म राप्रपा को हु जती मैले राप्रपालाइ समर्थन गर्छु त्यति नै दुर्गा प्रसाइ लाइ समर्थन गर्छु- #दुर्गाप्रसाइ ज़िंदाबाद🫡🙏💪👍🏼🤘
@sachinkhadka7847
@sachinkhadka7847 4 ай бұрын
सहि हो
@user-ru4oy8of3d
@user-ru4oy8of3d 4 ай бұрын
Gurga parsain jiule chalaeko Aviyan Satya ho, Hami sabai nepaliharu ekjut vaera Agadir badhaun, Animator des banchna sakchha, dhila na garaun, aba Pani Hami pachhi paryaun bhane, Hami Aruko gulam bannu parla, yi gaddar harulai chhani-chhani jhundyaunnu parchh.
@user-pf8dy8ur6j
@user-pf8dy8ur6j 4 ай бұрын
Des Ra Janata ko Sawal xani hjr👍👍
@kashisapkota6869
@kashisapkota6869 4 ай бұрын
ठिक कुरा दुर्गा सर को।
@user-be2wj8mn9t
@user-be2wj8mn9t 4 ай бұрын
100% right दुर्गा सर । चोर र चोर्ने पठाएका ब्यक्ति स्पष्ट छ्न । अब प्रकृतिले पनि नेपाल देशलाई साथ छोड्छ , छोडदैछ ।
@zxzxzx251
@zxzxzx251 4 ай бұрын
यो देश मा झुटलाई विश्वास गर्ने जनता भएपछि देश को हालत के होला। रक्षा गर्नुहोस् प्रभु।
@rajuniraula7789
@rajuniraula7789 4 ай бұрын
दुर्गाअ जि आन्दोलन जारी राख्नोस हामी साथ दिन्छौ
@sachinkhadka7847
@sachinkhadka7847 4 ай бұрын
महा आत्मा दुर्गा प्रसाईं जिन्दावाद ❤। श्री दुर्गा प्रसाईं जिउ लाई सबैले समर्थन गरौ । अब झोले बनेर चोर नेत हरु को पछि न लाग्नु । हे झोले हो अज्जै नेता को पछि कति लाग्छौ? कुलङार झोले नेता का कार्यकर्ता हो धिक्कार छ त हरुलाइ
@bhawanishankartharu1959
@bhawanishankartharu1959 4 ай бұрын
Sir ko aviyan lai Baba ShivGorkha ko kirpa hos!
@user-ns5zg8wm3c
@user-ns5zg8wm3c 4 ай бұрын
Great person of nepal durga sir thank you
@user-zv7dm8eb1q
@user-zv7dm8eb1q 4 ай бұрын
सबैजना भोली चितवन आउनु होला, जये दुर्गा प्रसाई
@krishnagautam6781
@krishnagautam6781 4 ай бұрын
दुर्गा प्रसाइ सहि छन। उनले उठान गरेको बिषयहरु नेपाल र नेपाली जनताहरु सँग मात्र अन्तरसम्बन्धित जल्दा बल्दा समस्य हरु रहेकाछन।
@lelagm7956
@lelagm7956 4 ай бұрын
दुर्गा प्रसाइ ३करोड नेपाली हरुको भविष्यको आशाको किरण हुन् दुर्गा सर जिन्दावाद
@nepalpremi2914
@nepalpremi2914 4 ай бұрын
श्री दुर्गा प्रसाईँ जिन्दावाद!🇳🇵☝️🇳🇵🙏🙏🙏🌹👑🌷💐💐💐☝️🇳🇵 कोटीकोटी हार्दिक नमन!💐❤️🙏❤️……🌹
@krishnaportel9957
@krishnaportel9957 4 ай бұрын
गरिब को असली भगवान जस्तै हुन दुर्गा प्रसाईं ज्यु यो देश को प्रधानमन्त्री रास्ट्रपति राजा भन्दा पनि माथी हो गरिब सर्बहारा भुईमान्छे को सबैभन्दा ठुलो नै दुर्गा प्रसाईं ज्यु जस्तो हुदैछ माहोल
@sunilupreti1271
@sunilupreti1271 3 ай бұрын
दुर्गा दाइ सच्चा एक मात्र देश भक्त हुनुहुन्छ !नेपाली जनताले बुझ्नु आवास्यक छ !
@ratankunwar647
@ratankunwar647 4 ай бұрын
दुर्गा सर लाई सबै नेपाली ले साथ समर्थन दिनु पर्छ ।जय नेपाल ।
@matrikathapamagar2996
@matrikathapamagar2996 4 ай бұрын
यी सबै भ्रष्ट नेताहरुकाे सम्पति जफतगरेर कलकारखाना कृषि र पर्यटनमा लगानी गरे देश तुरुन्त उँभाेलाग्छ जय देश जय नरेश।
@user-ep2vv4tf7b
@user-ep2vv4tf7b 4 ай бұрын
जयहोस निडर लिडरको र देशभक्त पत्रकारज्यूको
@user-je5oq8wo6r
@user-je5oq8wo6r 4 ай бұрын
सच्चा नेपाली भय देश र जनता बचाउने एक मात्र पात्र दुर्गा जी लाई साथ र सहयोग गरेो किन देशमा न युबा रहे नत पैसा मात्र लुट
@vijaykhadka2619
@vijaykhadka2619 4 ай бұрын
सबै भ्रष्ट फटाहाहरु यो तीस बर्ष बेहोरियो , अब जिबन कतिनै छर पचास नाघिसकेको छ , अब एकपटक दुर्गा प्रसाईं पनि हेरौन।
@RamilaMadhikarmi-st6ef
@RamilaMadhikarmi-st6ef 4 ай бұрын
दुर्गा जी लाई बधाई छ ,you are absolutely 💯 right ✅️
@rekharana1006
@rekharana1006 4 ай бұрын
Durga Prasai jee ❤❤ Zindabad 🙏🙏🙏🕉️🕉️🕉️👏👏👏👏👍👍👍 Long live Durga Prasai jee ❤❤
@kumgurung2186
@kumgurung2186 4 ай бұрын
आति नै खुशी लाग्यो धन्यवाद नमस्कार,।,,❤❤❤
@karunakhadgi7330
@karunakhadgi7330 4 ай бұрын
Great well done.
@sudanrajsharma244
@sudanrajsharma244 4 ай бұрын
GREAT GREAT GREAT
@yadavdevkota1171
@yadavdevkota1171 4 ай бұрын
नेपाल बन्न नसक्नुको कारण नै गलत व्यक्तिहरुको राजनीतिमा पहुँच हुनु हो ! भ्रष्ट र विदेशीको दलाल मात्रै मौलाएको छन र नेपालीले विश्वास पनि तिनैका गर्नु दुर्भाग्य हो !
@sanushrestha4958
@sanushrestha4958 4 ай бұрын
Jay hos durga sar
@user-cc3mj6ui4l
@user-cc3mj6ui4l 4 ай бұрын
सलाम छ हजुरलाई
@rajeshjung7177
@rajeshjung7177 4 ай бұрын
दुर्गा प्र. सर सलाम, तपाईको कुरा सुनेर सारै हाँसो उठेरआयो । माता दुर्गाले यस्तै यस्तै बुद्धि दिउँन ।🇳🇵🙏
@prasanalovelyshahishahi3963
@prasanalovelyshahishahi3963 4 ай бұрын
❤❤❤❤❤❤❤❤❤Salut salut saut salut jay durgha sar salam thkxchu hirdeyea dhakhee dhnyabadh❤❤❤jay durgha jay nepal🎉🎉l🎉
@ajabsingh9163
@ajabsingh9163 4 ай бұрын
Durga maryo bhane manchhe le dui thopa aansu chuhaos, bahut maan paryo...Durga is really great...!
@prakashdhungel7755
@prakashdhungel7755 4 ай бұрын
रवि ले काम् गर्न पाउँदैनन्, किनकि देश माँ काग को बथान ले चलाएको थाहै छ, त्यसमा बकुल्ला भए जस्तै रवि हुन्, ९०% असफल बनाई छा ड छन्!
@wolip1
@wolip1 4 ай бұрын
समाजसेवी दुर्गा प्रसाइं जी काम र कुरा नेपाली जनताका हितमा छन । उन्ले गरिब र पीडित जनताका हितमा आफ्नै पहलमा आफ्नै खर्चमा गरेका कार्य अत्यन्त सरहानिय छन ।
@user-nz6if9ev7h
@user-nz6if9ev7h 4 ай бұрын
Jay,garuko vagwan ho durga guru,jay ho🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🕉️🕉️🕉️🙏🙏🙏
@shivrajpant3865
@shivrajpant3865 4 ай бұрын
Durga sir tapai lai salute xa Abhiyaan desh vyapi garaunu paryo
@umapandey6992
@umapandey6992 4 ай бұрын
DURGA PRASAI KO JAY HOSH❤.
@ratnamaninath
@ratnamaninath 4 ай бұрын
धन्यवाद दुर्गा सर र उमेश सर लाई !यो देश मा सरकार छ कि छैन?हे देश्😭😭😭😭
@DallasMan-br8jz
@DallasMan-br8jz 4 ай бұрын
इतिहासले तिम्रो नाम सुनौलो शब्दमा लेख्नेछ, जय दुर्गा
@mahendralimbu3083
@mahendralimbu3083 4 ай бұрын
Good job durga bro. Nepal ko 1mattra saput nidar vijan desko nimti bachne mahan manab durga bro ko jai hos.
@ramnathkhanal3701
@ramnathkhanal3701 4 ай бұрын
Value of human life! Radhey Radhey
@camilalll7894
@camilalll7894 4 ай бұрын
Durga parsai.salut Cha. Emandar Manche Nepal 🇳🇵 ko saccha saput salut Cha Durga parsai ji
@Gangadahal6945
@Gangadahal6945 4 ай бұрын
दुर्गा प्रसाईं ज्यु लाई मेरो नमस्कार ! दुर्गा प्रसाईज्यु लाई साथ दिने स्वाभिमानी रास्ट्रभक्त नेपाली जनता सबैको हुन्छ र छ पनि एकजनासाथि ले पनि भन्नुभएको छ अब दुर्गा प्रसाईं ज्यु ले रा,प्र,पा,का अध्यक्ष राजेन्द्र लिङ्देन संग मिलेर जानुपर्छ तेस्तै अरु धार्मिक संस्था संगठन हरुसंग मिलेर जांदा छिटो भन्दा छिटो नै हाम्रो उपलब्धी हासिल हुन्छ । जयदेश जयनरेश ॐनम शिवाय
@krishnabhaktanepal261
@krishnabhaktanepal261 4 ай бұрын
समर्थन छ दुर्गा दाइको कुरा र कार्यमा
@camilalll7894
@camilalll7894 4 ай бұрын
Durga parsai zindabad Jay hosa Jay Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@user-ly9bu8iu3
@user-ly9bu8iu3 4 ай бұрын
मेरो त पाटी नै बनाको छैन देश भक्त हो जय नेपाल जय जय नेपाल🇳🇵🇳🇵🇳🇵अहिले लाई जय दुर्गा प्रशाई सर
@mohanilalbhusal7537
@mohanilalbhusal7537 4 ай бұрын
राम्रा भनिएका चारवटा बैंक कुन्कुन होलान ?
@suryabhaktanakarmi2912
@suryabhaktanakarmi2912 4 ай бұрын
Jaya hos Durga Prashai jyu ko Bhagvan le raksha garun waha laee
@sangita.8346
@sangita.8346 4 ай бұрын
सहि ब्यक्तिसङ को अन्तर्वार्ता को लागि धन्यवाद चुरो कुरो परिवारलाई तर राजालाई जनताले भुलेको र मैले गर्दा जनता पछि लागे भनेको कुरा सच्याउन आवश्यक छ सच्चा नेपाली को मनबाट राजा कहिल्यै हट्ने छैन
@bimalchand7139
@bimalchand7139 4 ай бұрын
salute दुर्गा जि❤
@Delje960
@Delje960 Ай бұрын
दुर्गा प्रसाईको अन्तरबार्ता र भाषण सुनेर त अरुको त हेर्न सुन्नै मन लाग्दैन त हो कति दामदार साहसि दम र यथार्थ शब्दहरु प्रस्तुत गर्नु हुन्छ दुर्गा जि ले दुर्गा प्रसाई जतिको साहसी निडर,दम, हक्की स्वभाब, सत्यतथ्य प्रमाण सहित बोल्ने र क्लियर भिजन भएको जंग बहादुर मैले नेपालको ईतिहासमा अहिले सम्म पढेको,सुनेको,देखेको थिएन वहां जस्तो नेता देशलाई खांचो छ,जो ब्यक्तिले नेतृत्व नलिए सम्म नेपालको ब्यबस्था अबस्था परिबर्तन हुने वाला केहि छैन. दुर्गा प्रसाईलाई गाली गर्नेहरुले वहांले जति आफ्नो गोजीको पैसा खर्च गरेर गरिबहरुको उद्दार र त्यतिको माहोल बनाएर देखाए हुनेनी आफू केहि नगर्ने जनताको लागी केहि गर्छु भन्नेलाई किन गाली गर्नु. दुर्गाको एजेन्डा १००% सहि छ गरिब जनताहरुको लागी. kzbin.info/www/bejne/pqC2hq2ebtp0l6csi=256JT-
@sundardhital4903
@sundardhital4903 4 ай бұрын
कसैले देशको ढुकुटी लुट्छन, कसैले सहकारी | त्यही लुटको धन प्रयोग गरेर भोट पाउछन् र आफ्नो जिन्दगी बनाउछन् | आखिर जे छ धनमै छ, शक्तिमै छ |
@DawaSherpa-zv4yi
@DawaSherpa-zv4yi 4 ай бұрын
दुर्गा पोर्साइ देस रो जनताको ऐक ररियाल हिरो हो दुर्गा पोर्साइ जिन्दाबाद
@suryamandal5573
@suryamandal5573 4 ай бұрын
जय देश जय नरेश
@bikashbaram7012
@bikashbaram7012 4 ай бұрын
दुर्गा दाई को लागि ज्यान दिना तयार छौ । जय नेपाल
@MagarMagar-jd6wp
@MagarMagar-jd6wp 4 ай бұрын
Great job Durga sir ❤❤❤❤
@RMC558
@RMC558 4 ай бұрын
🎉🎉🎉 Durga Prasai Jindabad!!! He will save the country!! Boycott the communist!!
@chandrabahadurkc6182
@chandrabahadurkc6182 4 ай бұрын
Durga prasai Lai hami sahayog garnu parxa. Durga is Durga.
@user-oj5yo3vi7d
@user-oj5yo3vi7d 4 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ jay Nepal jay Durga prasai sir best off luck
@tikadevi8690
@tikadevi8690 4 ай бұрын
यती भनदा पनी नेपाली हरु कीन आखा चीमलाउ छन यसतो नेपाल रीताउने नेटााहरु लाई कीन भोट दीने अचमै छ सबै सतरक हुन केही गरनु छ भने १०० चोटी सोचेर कारबाही गरनु जमाना लोभी को मातरै छ
@chandrabahadurtharu9860
@chandrabahadurtharu9860 4 ай бұрын
durga prsai ji ko jati swagat gre pani kami hunxa ❤❤
@bhubandevkota553
@bhubandevkota553 4 ай бұрын
Salute salute salute durga sir
@mohanshrestha8417
@mohanshrestha8417 4 ай бұрын
एक्दम् सहीकुरो बोल्नुभो मेरोपनी 100% समर्थन्छ हजुरलाइ
@user-hz8qb5mv6m
@user-hz8qb5mv6m 4 ай бұрын
Durga sir you are the leader of nepal safe country. Grace of lord Krishna always with you. 🎉🎉❤🎉🎉
@kirankumarshahi133
@kirankumarshahi133 4 ай бұрын
पहिलो नेपाली बलियो हुनु पर्छ ।
@Hari_Hmgn.humagain_hari
@Hari_Hmgn.humagain_hari 4 ай бұрын
दुर्गा सहि छन।कहांनेर गलत छन तर्क देउ।
@shambhukuikel7169
@shambhukuikel7169 4 ай бұрын
❤❤❤धन्यवाद केशर बहादुर बारेमा सत्य तथ्य बाेल्नु भएको छ । बिडम्बना अहिले विभिन्न सेक्टरमा लागेर देश जनतालाई भुमरिमा हाल्ने माफियाहरुले तपाईं प्रती गलत भ्रम फैलाइरहेकाे छ । सामान्य जनतालाई मुर्ख बनाइ सत्तामा रमाउने हरुकाे मुटुमा पक्कै पनि ढ्याङ्राे ठाेकि सकेकाे छ ।
@user-jd9wu2kc6w
@user-jd9wu2kc6w 4 ай бұрын
जय❤❤दुरगासर हजुरलाइ ❤सबैजनताको❤❤❤साथछ❤
@jeevankhadaka1105
@jeevankhadaka1105 4 ай бұрын
Right voice patrcar churo kuro churo bahasko chanchalakju Om❤
@alishabhattarai7040
@alishabhattarai7040 4 ай бұрын
बिषएबस्तु एकदम सही छ।।प्रसाइ दाइको!!🙏
@balarampradhan6150
@balarampradhan6150 4 ай бұрын
Hai hai nai. Ho ta. Dear. Durga Sir. Go Ahead, God bless you.
@jogbahadurgurung664
@jogbahadurgurung664 4 ай бұрын
Durga sir satya ho .
@user-gb1yc5ux2p
@user-gb1yc5ux2p 3 ай бұрын
So grateful ❤❤❤
@durgapokhrel6923
@durgapokhrel6923 4 ай бұрын
पत्रकार काे धर्म हाेला बाङ्गाे,टिङ्गाे प्रश्न गर्ने,तर दुर्गा प्रसाईं अाफ्नाे ठाउमा सहि छन्। यी शेर,चन्ङे अाेलि भन्दा कराेड गुणा सहि छन्।।
@user-hn2im9fh6r
@user-hn2im9fh6r 4 ай бұрын
Durga sir🙏🙏🙏 tiger jinda hy
@basudevrajupreti3591
@basudevrajupreti3591 3 ай бұрын
You are correct .Your opinions are praiseworthy .I appreciate your most valuable views.Thankyou Mr. Durgajee you are great .OM.
@rajendrabhandari2179
@rajendrabhandari2179 4 ай бұрын
Waha le 1oo percent Sahi vannu bhayo.... bhagawan le Manche lai kina Janma dinu bhayo Manche le ke garna Yaha pathaunu vayo...awashye din dukhi lai sewa garna maddat garna Khushi baadna...yehi kartabbya gare Ko Hu bhannu vayo..,.yehi sat karma ho yo nai Manche Ko dharma ho..🙏.
@skpradhan9859
@skpradhan9859 4 ай бұрын
Salute Durga g 🙏🏽🙏🏽🌹🌹👍👍👋👋😍😍
@user-oj5yo3vi7d
@user-oj5yo3vi7d 4 ай бұрын
Durga sir best off luck 💯💯💯💯💯💯
@palden74
@palden74 4 ай бұрын
एक और चमचा चूरो कुरो
@mdmadav2163
@mdmadav2163 4 ай бұрын
Good durga sir ❤❤❤❤
@radhakhatiwada9947
@radhakhatiwada9947 4 ай бұрын
आराेप मात्र लगाएकाे हैन सहि कुरा हाे तर सरकार भनाउदाे नै भ्रष्ट भएकाे हुनाले खाेजी गर्नेकाे दुर्गा प्रसाईं ले दिएकाे प्रमाण हेरिदिने काे? एउटा दुर्गा लाई सवैले साथ दिउं ।
@rajushrestha8860
@rajushrestha8860 4 ай бұрын
Umesh sir and Durga I salute u
@baburamkafle7694
@baburamkafle7694 4 ай бұрын
वा दुर्गा सर , भगवान् पशुपति नाथले रक्षा गरून्
@user-mq6to7fv5f
@user-mq6to7fv5f 4 ай бұрын
It is so amazing that Durga Prasai has in depth knowledge about our country’s economy, finance, banking, education and political economy. It is such an irony that People blame him for not being educated but to me I would have offered him Ph.D. in various subjects. I mentioned this statement six months ago. His actions reinforces now. I really salute Durga Prasai for being genius and utilizing his expertise for his country’s services! I am pretty sure he will be successful for his movement! Good luck brother Durga, if you need my expertise, I would never hesitate to help.
@SStechnicalsearcheverything
@SStechnicalsearcheverything 4 ай бұрын
कर्मणयबाधिकारस्य महफलेस्छु कदाचन!!!!
@mohanprasadpant2979
@mohanprasadpant2979 4 ай бұрын
शानदार सम्वाद !
@sujitkhadgi550
@sujitkhadgi550 4 ай бұрын
Interview dami lagyo hjrko patrakar jyu
@miganga8344
@miganga8344 4 ай бұрын
दुर्गाज्युका केही मुद्दा एकदमै राम्रो छ। देशको यथार्थ समस्या को बारेमा बुझाई अाधा पनि सहि छैन यसबाट देशले सहि निकाश दिदैन
@shailadhikari263
@shailadhikari263 4 ай бұрын
Durga sir is very good Bharat bhadur adhikari
@user-gb7ci2le8v
@user-gb7ci2le8v 4 ай бұрын
हरेक नेपाली जनताले दुर्गा प्रसाईलाई साथ दिउँ। चितवनको कार्यक्रम सफल पारौँ।
@chandragiri6186
@chandragiri6186 4 ай бұрын
धेरै राम्रो जानकारी !!great work of Durga prasaai sir🙏🙏
@elvithapa1724
@elvithapa1724 4 ай бұрын
Highly significant interwiew. Let bygone be bygone. Emphasize on d present n think of d future in earnest.
КАК ДУМАЕТЕ КТО ВЫЙГРАЕТ😂
00:29
МЯТНАЯ ФАНТА
Рет қаралды 9 МЛН
ЧУТЬ НЕ УТОНУЛ #shorts
00:27
Паша Осадчий
Рет қаралды 9 МЛН
I Can't Believe We Did This...
00:38
Stokes Twins
Рет қаралды 131 МЛН
My view on Durga Prasai VS Mahesh Basnet and Monarchy!!
11:54
Biswa Limbu
Рет қаралды 14 М.
КАК ДУМАЕТЕ КТО ВЫЙГРАЕТ😂
00:29
МЯТНАЯ ФАНТА
Рет қаралды 9 МЛН