उहां देश लाई माया गर्ने एक सच्चा नागरिक नागरिकको सही बिष्लेषण !! सल्युट सर !
@chakgurung31752 күн бұрын
अह कति राम्रो प्रष्ट छर्लङ्ग परिदिनुभयो , सर लाई धेरै धन्यवाद ❤❤❤
@shyamgautam4102 күн бұрын
यथार्थ विश्लेषण आदरणीय गान्धिदाईको।
@DhanendraRai-m1vКүн бұрын
सहि👍️
@indrathapa525613 сағат бұрын
Solute you are right respected sir🙏🙏
@NarendraGhimire-wf8xx2 күн бұрын
कतिराम्रो वश्लेशण गान्धी सरको !
@mohantimalsina15632 күн бұрын
यहां वकील सरलाई रबि को केस हेर्नको लागी पहल होस
@gangasitaula44542 күн бұрын
याहा वकिल सरलाई रबिको केस हेर्न को लागि पहल। होस
@shashikumarmahato2 күн бұрын
janakari ko lagi hardik dhanyabad dr saab 100%clear vayo
@sanchaTamang-by5jb2 күн бұрын
पीडितको पैसा फिर्ता होस
@deepakrajbaral788810 сағат бұрын
Right.
@thelightoftheworldnepal14 сағат бұрын
संगठित अपराध लुकााने त यि पार्टी भिन्न का नेताहरुले गरेका छन।यिनीहरु लाई कहिले कारवाई गर्ने?हे गणतन्त्र का अगुवाई हरु?
@ramkhatiwada6093Күн бұрын
यत्तिकै बुद्धिजीवी भनेकाे हैन उहाकाे भनाइ सहि छ
@DhanendraRai-m1v8 сағат бұрын
ठिबठिक👍️🙏🇳🇵
@lokgurung7325Күн бұрын
Jai Rabi RSP 🔔🔔🔔🔔🔔🔔🔔
@mhmqusyairi68252 күн бұрын
सबैलाई थाहा छ बोलेर केही हुनेवाला छैन किनकी कानुन पैंसा र सेरे केपिको हात मा छ।
@KishorBk-z5pКүн бұрын
Sahivanuvayo sir
@kabirai2776Күн бұрын
नेपालकाे शबै कानुन कुमाईहरुनै जानुन बनाकाेछ है अरुलाई शिदाउने गरिब दुखि पहुच नभाकाेहरुलाई दुखदिनुकाे लागि धमाउराे पाराले कान पकडिने पहुच नेता धनिमनिहरुलाई नलागने
@noonesupportasalife4871Күн бұрын
Sahi hoo
@ReshamChunara-e7c2 күн бұрын
Jya ghanti 🎉
@gautamrajbanshi36142 күн бұрын
Jay ra sa pa jay rabi ji🙏🙏🙏🙏🙏🙏
@purnaadhikari8072 күн бұрын
It’s clear that police and government want to spoiling Rabi. लाज पचेका पुलीस र वेताहरू
@dibakarpant33902 күн бұрын
देश संकटमा पारीयो-पर्यो ! ईतिहासको यस अत्यन्त खतरानाक अवस्थाबाट देशलाई बाहिर निकाली जोगाउनु सबै देसभक्त नेपालीको पुनित कर्तब्य हो ! जय मातृभूमी ! जय पशुपतिनाथ !
@MahanandaLuitel2 күн бұрын
Mr. Gandhi, it seems you have still a pat and partial of Mahatma Gandhi’s personality. It seems you have throughly gone through this case and u are found presenting the case maintaining neutrality. Great job!
@FemaleDon-z7y2 күн бұрын
सलुट सर
@shaan_production99342 күн бұрын
Jay rabi
@chakgurung31752 күн бұрын
सही तर्क र बिश्लेषण
@chakgurung31752 күн бұрын
Absolutely 100% Clear and Concise explanation 👌 👍 thank you sir ❤❤❤
@hirabudhathoki3002Күн бұрын
यो सहकारी पीडित काण्ड ग्रामीण क्षेत्रका सहकारी भन्दा शहर केन्द्रित वचत तथा ऋण सहकारीमा मात्र जनता अत्यधिक पीडित छन।जहाँ पुराना दल एमाले काङ्ग्रेस माओवादी लगायत साना दलका समेत नेताहरू को मिलेमतोमा ठग्नकै लागि यो संस्था खडा गरेको त होईन ।ठग्नेको लिस्टमा अरब अरब ऋण लिने त एमाले काङ्ग्रेस कै नेताहरू पो देखियो।जस्को लाख समेतको हैसियत छैन।यत्रो रकम जनतालाई आकर्षण गर्ने सुत्र के होला।एकपटक रास्ट्रबैकले रु १० लाख रकम कमर्सियल बैकमा राख्न अनिवार्य स्रोत देखाउने कडा भन्दा कडा नियम कानुन ल्यायो त्यहिबेला शहरका सहकारीले प्रचार प्रसार ब्यापक गरे कि सहकारीमा रकम राख्न नेपाल सरकारले सहकारी संचालन गर्ने अनुमति प्रमाणपत्र देखिनेगरि भित्तामा झुण्ड्याएर राख्ने , रकमको स्रोत देखाउन नपर्ने,ब्याज बैकको भन्दा ३/४ गुणा बेसि सहमतिमा दिने,तुरुन्तै राख्न झिक्न सकिने, भन्ने आकर्षक प्रचार गरियो अनि जनताले बैकमा राखेको रकमपनि ब्याजको लोभले बैकबाट झिकेर सहकारीमा राख्ने बाढिनै आयो।फलस्वरूप नेताहरूले रु १० हजार राख्ने रु १० लाख ऋण लिने,रु १ लाख राख्ने रु २० लाख झिक्ने,करोड गर्दै अरब ऋण झिकेर फिर्ता नगर्ने,सम्पर्कविहिन हुने वातावरण आयो कारण सहकारीको कानुन ऋणिलाइ कार्वाही गर्न नसकिने कानुन बनाइएर जनता झुक्याएर लुट्ने जस्तो षडयन्त्र देखियो।बैकमा रकम नजाने मात्र सहकारीमा राख्ने ,जनता उल्लु बनाउने भयो।आज ६०/७० लाख जनताको रुवावासि गरियो ,मर्न वाध्य भए।अब ७७ जिल्लाबाट पीडितहरु संघठित भएर पुराना दलको विरुद्धमा आन्दोलनको विकल्प छैन कि।
@bachchukhadka422 күн бұрын
जय होस हजूर लाई धन्यवाद सही कूरा हो
@laxmanthapa44112 күн бұрын
आएको त थाहा भएन ,गएको नि ?
@pokharagurung98422 күн бұрын
salute sir
@AnilThapaMagar-g5c2 күн бұрын
के चै थाहा छ त ?
@bhimpaudel8152 күн бұрын
यिन्ले कानूनकों क पनीबुझेजस्तो लागेन
@nutanlimbu78312 күн бұрын
यी प्रहरिहरु ले किन कानुनि सल्लाह नलिइ आफुखुसी हुने नहुने मुद्दा किन लगाउनु अनि अदालतले पनि किन यिनिहरु लाई यस्ता बिना तर्कहिन मुद्दा लिएर नआउनु र झुटाे मुद्दा लगाए बापत यस्ता प्रहरिहरु लाई कानुनी सजाय हुदैन ।
@handsomegurung5376Күн бұрын
वाइघात
@rammishra38732 күн бұрын
म्यानेजिङ डाईरेक्टरलाई कम्पनीमा कहाँबाट रकम आयाे थाहा हुँदैन ? अदालतमा न्याधिशलाई जति ढाँटे पनि भाे झुट कुराकाे तथ्य बनाएर निर्दाेस सावित गरे पनि भाे तर फटाहालाई जाेगाउन सार्वजनिक रुपमा अझै झुट र फटाहा कुरा वकिलले नगरे हुने हाे नि ।
@ajayghale5232 күн бұрын
Main yo sahkari ko pramukh ra GB lai pakadna parcha yehi dui jana ko sampati ceased garnu parcha....
@bishnudankoti55402 күн бұрын
Pulisle pdeko ven niym kanunko barem adhyayn grx? Ani mud haln milne namilne pata lgauxt? Pulis sabai grih mntri pradhan mntri gagnko isaram chale ka xn jasrini rabilai jel haln prx vnn ne dharan mtra ho? Tr satyko jeet absy hunx dhilo t ho❤jaya rabisar
@SantoshRai-zf6bh2 күн бұрын
sahakari ko rupiya chunabma milera chhus tara Rabi poryo...........
@Delje9602 күн бұрын
नेपालको कानुन आफै जानुन भन्छ हामी सोझा जनता अन्योलमा, वकिलहरुको आफ्आफ्नै ब्याख्या गर्छ, कानुनको किताब पनि नेपालमा भिन्दै भिन्दै हुन्छकि के हो, वकिलहरुहरुको मान्छे पिच्छे कुरा.
Yo sabai niwes sunda rabi lai fasaera gb vagaeko ra lato rabi jel gaesi gabi lyauni hola gb le malai rabi le vagako vanxa hola p sabai rabi le khayo vanxa gb le unmukti pauxa vanni dijain ho vanni bujhe maile ta nirdos nafasos nepali le dukha napaos dosi naumkeos
@shivsthapa38992 күн бұрын
Midiya aayer karayer hunxa थाहा भए अदालत मा बोल्नु नि
@silenceshiva54042 күн бұрын
#dictatorkhadgaprasadoli🥵🥵
@nkkhatri40482 күн бұрын
All friends try to prove that it was known to the accused.
@lalkumarshrestha66032 күн бұрын
Kura clear x ta gandi sir ko
@hakku21932 күн бұрын
🙄🙄🙄ह
@monicarai27712 күн бұрын
Aba Roshani Gurung Ko aawaja pni bolnu paryo money boker lagi deni ko aawaja kaha xa
@purbelipujanrai2 күн бұрын
Teso bhaye aba ke holata??
@HimalRai-md9pt2 күн бұрын
Ko ho Ravi kAnta?????
@ramsitahari90262 күн бұрын
ᗯᕼO ᗩᖇE YOᑌ ᗰᗩᑕᕼIKᑎE Gᗩᗪᕼᗩ
@DamodarDevkota-m7w2 күн бұрын
फटाहा पागल पवित्र भगवानको नाम राखेर गुगलमा खाता खोल्ने अनी यस्तो अपवित्र गाली दिने तँलाई पाप लाग्छ