Рет қаралды 23,360
हेटौडा ६ मा राजी कृर्षी पर्म खोली मेवा खेती गर्दा ६ लाख रुपैया ऋण बैकले नदिदा ४० लाखको मेवा मरेपछी पनी पुन हेटौडा ९ मा राजी कृषि फर्म खोली मेवा खेती गरि रहनु भएका सन्तोष कुमार प्याकुरेल र वाँहाको श्रीमती सुनिता प्याकुरेल संगको मर्म स्पर्सी अन्र्तवार्ता #PAPYAमेवा खेती गर्दै हुनुहुन्छ भने एक पटक यो भिडियो अवस्य हेर्नुहोला ।
यो भिडियोको सम्बन्धमा केही प्रतिकृया भएमा sapanatv9@gmail.cpm मा पठाउनुहुन अनुरोध गर्दछौ .# सपना टिभी, SAPANA TV