यो कार्यक्रम हेर्दा रबि दाइ को याद आउने भरी यता हाजिर हौ त 🤔💪
@beerkri50932 жыл бұрын
खै मलाई अाउदैन त अन्धाेभक्त
@kalibahadur2 жыл бұрын
@@beerkri5093 तिमी जस्तो कसैको झोले हुनु भन्दा रबिको अन्धभक्त हुनु राम्रै होला
@beerkri50932 жыл бұрын
तिमिलाई टन्न डलर धिचेकाे छाै त रबि काे अन्दाेभक्त नभई फेरि रबिले लात हान्छ मत अाज सम्म कसैलाई भाेट लालेकाे छईन म कुनैकाे झाेले हैन या सपका सप अमेरिकी डलर चल्छ
@kalibahadur2 жыл бұрын
@@beerkri5093 हेर्नुस सर आफुत पेउर गाउले परीयो यो डलर भनेको के हो त्यो पनी थाह छैना सेम म पनी तपाई जस्तै हो अहीले कोई मुg पाटी लाई भोट हालेको छैना जहा सम्म लाग्छ रबिको कोई अन्धभक्त छैना होला उस्को गरेको काम को चाई अन्धभक्त हुना सक्छन है म जस्तै🤣🤣
@beerkri50932 жыл бұрын
हाे अहिले ठिक ठाउमा अाउनु भयाे कसैकाे अन्धाेभक्त हुनु हुन्न अमेरिकी नागरिक हाे रबि मेराे दिदी लाई बरबात गरेकाे छ अमेरिकामा
@nawarajhayu57272 жыл бұрын
अवकाे नयाँ ,, प्रधानमन्त्री ,, समाननिय: श्री रवि लामिछाने ज्यू हुनु पर्छ / याे चाहाना ३ करोड नेपाली जनताकाे साझा , चाहाना अनि आवाज हाे !!!
@parbatigautam10542 жыл бұрын
T to
@sharadkarki9912 жыл бұрын
Right
@ptmking87852 жыл бұрын
अबको प्रधानमन्त्री चाल्स शोभराज हुनुपर्छ
@HNRJ-h2p2 жыл бұрын
uo paali hoin sir arko paali ghanti lai vote deu,tala ko manxe lai hererw hoin party ko adhakxya lai hererw vote dinu hola
@shrutee37802 жыл бұрын
Jo aayeni kuro wuii ho bujhey vai goo 😂
@premgajmer48552 жыл бұрын
ओहो युवराज कँडेल सर तपाइको आवाज्को फन हो म आज चिन्ने मौका पाइयो खुसि लाग्यो
@bishnulalkatel49662 жыл бұрын
संस्कृत भाषामा सपथ लिने माननिय ज्यु लाई सलाम छ
@alexkhadka44752 жыл бұрын
रेगुलर ओखलढुङ्गा जिल्लाबाट सधैं यो कार्यक्रम हेर्छु अबको प्रधानमन्त्री राम्रो सच्चा ब्यक्तिको नेतृत्वमा सरकार रबि सरलाई बनाउनु पर्छ ।
@sanamsherpa41912 жыл бұрын
युबराज कडेल सर नमस्कार । कार्यक्रम लाइ जोशिलो अनि भण्डाफोर गर्न नछोड्नु होला हजुर ।रबि सरको यादगार कार्यक्रम लाइ अब को आउने दिनहरुमा पनि अझै यादगार होस भन्न चाहान्छु हजुर ।
@shivaadhikari94582 жыл бұрын
मैले हेर्दा 485 views थियो म नियमित दर्शक हुं यो कार्यक्रम हेर्दा बिदेशमा भए पनि नेपालमै भए जस्तो लाग्छ युबराज जि keep it up
@ashalkhanal59822 жыл бұрын
1k
@magarpun89192 жыл бұрын
मेराेत सिथाकुरा का सबै टिम्मा सम्मान छ
@mantimro7352 жыл бұрын
रबि सर देशको प्रधानमन्त्री बन्ने तयारी गर्नु होस
@gokulbk2412 жыл бұрын
Aaja hamro rabi sir lai samsad vara sapat lida khusi le xaati thulo vako xa aba pardhanmantri pani vako herne thulo chahana xa jay rabi sir jay desh
@hikmatmagar41912 жыл бұрын
नेपाली काङ्ग्रेस का संसद हरु अब सेरेको र्याल चाट्डै बस्नु
@narenpande21942 жыл бұрын
Ho ni badmas deskai dusaman hun nepali kangress set bdr Deuba pacxeka sansadharu
@dineshshrestha14642 жыл бұрын
Good luck ravi daju open fire 🔥
@Akhiljoshi-z7c2 жыл бұрын
नमस्कार सिधाकुरा टिम जय नेपाल जय ग्यालेक्शि फोर के जय।।
@hhyyfg93282 жыл бұрын
नमस्कार धेरै धेरै धन्यवाद सम्पूर्ण टिमलाई
@narenpande21942 жыл бұрын
Bahadur 💓 patrakar YoubRaj Kadel jiu Lai sailot namsakar drashan pranam Pni M Dubaibat sir
@amirkunwar8952 жыл бұрын
Best wishes rabi dai 💕
@ramuthakuri982 жыл бұрын
Thoit khatra ho manxe chal sibraj sarai ramro news youbraj bro ko team ko 🙏🙏
@umaaryal13192 жыл бұрын
कति राम्रो देखियकाे नेपाली पाेसाख रबि ग्यानेन्र साहि हरुलाई सरखार नयालाई दिनुस्न् पुराना बुवाहरु घर बस्नुस्न
@dillimbu51632 жыл бұрын
नेपाल पुलिसलाई मान्छे फसाउन कुनै कसुर चाहिदैन। हजारौ मान्छे यिनीहरुले नै फ़साउछ्न।
@bhagabatimaharjan31062 жыл бұрын
गुरुले सत्य ज्ञान् दिनुपर्ने ,गलत ज्ञान् सिकाइयो ,यो जस्तो घोर कलियुग के होला र ,कार्वाही हुनै पर्छ सरकार
@samirghodasaini64672 жыл бұрын
Best of luck Ravi sir
@RamRaj-ep2xb2 жыл бұрын
मुद्दा हाल्ने गलत ठहरिय मुद्दा हाल्नेलाइनै कार्वाही हुने जवसम्म यो देशमा कानुन को परिपालना हुदैन तवसम्म .... के भन्ने नेपालमा कसैसँग रिस उठ्यो मुद्दा हाल्ने फेसन नै भयो
@gitakhatiwada15352 жыл бұрын
सहि भन्नुभो हजुर 🙏🙏🙏
@sipaishrestha81962 жыл бұрын
रबि दाइको चेला युबराज सर लाइ र रोनाल्डो को चेला mbappe मन पराउने जत्ति यता आउनु होस् 👨❤️💋👨
@dipakgiri4632 жыл бұрын
Best of luck rabi sir🎉❤❤
@su_race5552 жыл бұрын
जय देश 🇳🇵 जय नेपाल 🇳🇵 Thank you sidha kura ..galaxy 4 k team.❤️
@prajapatipandey25992 жыл бұрын
Yubraj one of the best journalist, keep working please
@buddhisagar57782 жыл бұрын
आदरणीय युब राज कडेल नेपाली जनताले काे दुख हिराे हुन् दाेस्राे रबि लामिछाने हाे युवराज कडेल
@narenpande21942 жыл бұрын
Dhannebad YoubRaj Kadel patrakar jiu jun purab Dig bat shov rajko barema cxarlangh granu bho dhannebad M Dubaibat sir
@yukadiaries2072 жыл бұрын
Wow Best Christmas celebration I ever seen.
@AaBb-ye4qm2 жыл бұрын
🙏🙏🙏🙏Good sir 👍️👍️👍️👍️😍😍😍😍😍😍😍😍
@sjp4212 жыл бұрын
Good News
@bardiyalithitho68932 жыл бұрын
अनि यस्ता अपराधी हरुलाइ किन सरकारले जेल लगेन रेशम चौधरी लाई त जेल हालेछ त यिनिहरुलाइ पनि जेल हाल्नु पर्यो
@moviesclip3762 жыл бұрын
Ramro yuba neta ek side ma xan Yini chor lutera baddo ryaley haru arko side raixan
@parajulibishnu14302 жыл бұрын
राम्रो कार्यक्रम शिधा कुरा
@geetashah97812 жыл бұрын
नेपाल मा विभिन्न भाषा मा कुरागर्न र बोल्न पाईन्छ ।तर कुनै पदको सपथलिदा नेपालमा नेपाली भाषामा लिनुपर्ने नियम बनाउन जरूरी छ र हुनुपर्दछ ।आफ्नो भाषामा सपथ खाँदा हामी बझ्दैनौ उनीहरूले जे भनेनी भयो ।त्यसैले आफ्नो ड्रेस आफ्नो भेषमा रहेर नेपालीमै सपथ लिन पर्ने नियम बनाउन जरूरी छ ।
@gobardhanpun78082 жыл бұрын
सही कुरा भन्नु भयो। अझ हीन्दी भाषा मा पनी गरेको रहेछ देशी धोती हरुले
@dayaramchaudhary62942 жыл бұрын
धिक्कार छ नेपाल सरकार र नेपाल प्रहरी जो हत्या अभियोगमा फरार रहेका ब्यक्ति खुल्लेआम चुनाव लड्ने र छाती फुलाएर सपथ ग्रहण गर्दा नि केही गर्न नसक्ने
@santubhatt98292 жыл бұрын
Best repoter
@sarojsah49942 жыл бұрын
Yo program niyemit herne garxu kda ra nidar vayera ajai agadi badnu hola yuvaraj kadel sir
@amarmagar21782 жыл бұрын
सोभाराज लाई त मित्यु दण्ड दिनु पर्ने रैछ नेपाली चाहिँ खाडीमुलुकमा सानो गल्तीमा फाँसी दिन्छ तर हार्मो नेपाल सरकारले भने छोडिदियो
@MEROSATHI3642 жыл бұрын
namaste sidhakura teem lai.
@khimkuwar51772 жыл бұрын
Jai rabi sir🇳🇵
@sushil7567 Жыл бұрын
जत नेपाल आमा नेपाली को जय होस् ॐ शान्ति नेपाल आमा नेपाली को जय होस् राजा देस युबा समाज धर्म कर्म को जय राजा श्री पशुपतिनाथ कि जय सनातन धर्मको जय होस्
@Khabartakatak20242 жыл бұрын
समाचार पनि केके हो के के - अब रबि लामिछाने सत्तामा जानु भयो भने यस्ता समाचार सुन्न नपरोश ग्यालेक्सी 4के टि भी मार्फत -
@dubaiman15762 жыл бұрын
यस सांसदभित्र रहने ब्राह्मण सांसदहरुले केही सोचेर लाज मान्ने कि।
@bibaslimbu68802 жыл бұрын
विदेशी नागरिकले नेपाली नागरि लाई, हत्यागरेको छ भने नेपालमै झेल राख्ने ठिकै हो / तर हत्यारा हत्या हुने दुवैजना, बिदेशी नागरि थियोे भने, उस्को देशमा फिर्ता पठाईदिनु उचित हुन्छ ,
मेरो नेपाल को कानुन कती हासो लाग्दो छ है थुक्क कानुन नेपाल को हामी नेपाली लाई चै कुनै कानुन लाग्यो भने आफ्नो घर परिवार सङ भेट्न नपाउने अनि बेदेशी अप्राधी ले चै परिवार लाई भेट्न पाउनु पर्न सङै हुन पाउने त्यो हो है मेरो नेपाल को कानुन छि छि घिन लाग्छ मेरो नेपाल मा सरकारी घुस खोरी कर्मचारी हरु देखेर
@bimalpariyar85552 жыл бұрын
कति लाख खाइस गोपाल घोसखोरी त बिदेसी को सहयोग मा लाग्दै छस
@westernmyagdi82782 жыл бұрын
Thank you so much . goodnight.
@हिमलालन्यौपाने2 жыл бұрын
अहिले सम्म जन्मेको 35 बर्ष पुगियो आखिर पत्रकार भनेको जसरी रबिदाई ले अर्को सपुत जन्माए को मा मुरी मुरी जय देश जय रबीदाई काे अब केही हुन सक्छ नेपालको मुहार अनी नेपालि मनको नेपालि गोर्खाली को छोरो हो भन्ने परिचय दिने औकात बनाऊ अनि पाे अगाडि बढाउन सकिन्छ भन्ने परिचय दियो यो 📸 भिडियो ले
@lilasubedi73662 жыл бұрын
Good job youbraj ji
@amritsujana17592 жыл бұрын
Rabi dai safalkarayl ko suvakamana
@padambohara47492 жыл бұрын
डोटेली को छोरा कोई रहेनछ सुदुरपश्चिम का ले डोटेली विर्सिएछन्
@anupbk32842 жыл бұрын
यस्तो अपराधिलाई कबाई हुनु पछ
@himalbc30592 жыл бұрын
कठै मेरो देस चाल्सलाइ मुटुको रोग हुदा चाइ छोड्न भनेर आदेस दिने सन्दीप ले म बिरामी छु भन्दा चाइ पक्राउ गर्ने
@saru__rana2 жыл бұрын
यो ओकिल पनि चाल्स र नेताको गोजि जस्तो लाग्यो
@bhaktabohara85172 жыл бұрын
Good news
@indrabahadur34332 жыл бұрын
Good job
@bboys95082 жыл бұрын
होइन धरान मा के हुँदै छ? कस्ता चोरहरु हरेछन त्याहा चर्च बनाउन मिल्ने चिल्ड्रेन पार्क बनाउन मिल्ने तर धरान को बिकास को लागि साबुन फेक्ट्री बनाउन नमिल्ने ? जागौ धराने जनताहरु हो यदि फेक्ट्री बन्दैन भने चर्च र चिल्ड्रेन पार्क पनि हटाउनु पर्छ।
@arjungurung85502 жыл бұрын
Good morning 🌞
@bidhurbhujel95542 жыл бұрын
sahi ho sahi ho
@trisanatara49512 жыл бұрын
यस्ता हत्यारा लाई सिध्याउने हो किन पठाउनु
@voiceofnature47142 жыл бұрын
Send this guy , save food
@laxmankanxamagrati51142 жыл бұрын
Wow good job
@dilkumarnepali9942 жыл бұрын
youbaj kandel good job
@sadajiban2 жыл бұрын
खासमा राष्ट्रिय भाषामा सपथ लिनुपर्ने हो आफ्नो मातृ भाषामा सपथ लिनु ठीकै पनि हो तर भारतको राष्ट्रिय भाषामा सपथ लिनु एकदमै गलत हो यसरी नै थाह हुन्छ कि त्यो सांसदलाई भारतीय कुकुर हो त्यसलाई नेपाल र नेपाली भाषा प्रति घृणा छ जब सम्म भारतीय कुकुर र हत्यारा बलात्कारी सहित विभिन्न घटनामा संलग्न सांसदहरूलाई जेलमा राखिदैन तब सम्म देश बन्दैन
@PramodKoirala-y8t9 ай бұрын
येस को जिबनी नै पढेको थिहे चार्ल्स सोभराज को महिले ॐ शिव
@mohansunar85412 жыл бұрын
Sanchar karmi sar ke tapaile auta prasna sodna saknu hunx rabi sar lai .ke raja hattya kand ab ke khulauna sakinx.
@sonammagar97602 жыл бұрын
संमसध भवन मात तिज पो सुरु भएछ। अनि अरुलाइ रास्टी य गित नि सिकाउनु धेरैलाइ आइदैन
@nabinkafle45222 жыл бұрын
अदिबक्ता जिउ पनि तेस्कै मान्छे जस्तो छ
@ArjunSharma-sh5ho2 жыл бұрын
Good
@ajaygurung47772 жыл бұрын
Jay Ghanti
@DDKHAND2 жыл бұрын
याे साेभराजलाई फेरि भगाउने चाल हाे
@okxatw63482 жыл бұрын
यो गोपाल शिवाकोटी भन्ने वकिल चार्ल्स शोभराजको चाई को पर्नी रैछ?? अनि यिनी पत्रुकार पनि खासै कडा प्रस्न गर्न नसक्ने रैछन्🙄
@Hira-dulal2 жыл бұрын
❤❤❤❤❤❤
@bindubhagyashree50432 жыл бұрын
Shobha raj ko sampati Kati chha, kashari sobha rajle paisa kamauthe
@manmayaamanmaya69992 жыл бұрын
Yasta hatyara lai chai kina jitayajanta le ki kahako bht chrera jite ni
@Amberranaamberrana2 жыл бұрын
सोभाराज सङ्ग जेल्मा बिहागर्ने केटि खोइ त काहा छिन
@ashishsuryabanshi2 жыл бұрын
भाषा-भाषिकाका विषयमा मिडिया कहाँ छ भन्ने कुरा याे रिपाेर्ट पनि नमूना हाे । २/४ वटा अरु भाषा पनि राख्दा मिडियाकाे सम्मानै हुने थिएन र ?
@indragurung55612 жыл бұрын
याे देशमा याे र त्याे कानुनी प्रक्रिया भन्ने के हाे भने सबै कुराे मिलाएर लुकाएर घुस दिएर नातावाद र कृपावादकाे मलम लगाएर सरकारी सम्पति हडप्नलाई गरिने प्रक्रिया हाे। संयुक्त जनताकाे लागि गरिने विकासकाे लागि गरिने काम पनि प्रक्रिया पूरा गर्नु पर्ने भए साम्पाङले गरे हुन्थ्याे। तर प्रक्रिया पूरा गर्ने साधन पैसाे नभएर हाेला।
@pawanlalrajdhami63082 жыл бұрын
सुनसरी जिल्ला बाटरेगुलर
@dothi66312 жыл бұрын
Nepali bhasa ma oath lina parne sabai le....afai haru divided vayera basna kojne haru lai....🤐🤔
@बागलुङनिसिखोला52 жыл бұрын
Qatar बात हेर्दै
@yamlalkhatri31552 жыл бұрын
Kun thau ho sir
@laxmangc72372 жыл бұрын
good
@amritghimire91532 жыл бұрын
४३:४० मा वहाँ त भाेलि आउनुभएकाे थियाे आज आउनुभएन 😂😂😂😂😂
@minbahaudrranabhat.98292 жыл бұрын
Great
@pst_____tiruwa14902 жыл бұрын
❣️🙏
@narenpande21942 жыл бұрын
Hussssss t byebye Babu asal patrakar YoubRaj Kadel Take care 💕 M Dubaibat
@Aarju_tap2 жыл бұрын
यस्ता खातेहरु जस्ले जनतालाइ लखेटेर ज्यान मार्ने अनि अझ त्यस्तालाइ सजिलै साम्सद छिर्न दिने? राजनिती पार्टी,मान्छेहरुलाई कारबाहि नहुने हो कि उनिहरु माथी कानुन नलाग्ने हो?
@nirarajgurung74342 жыл бұрын
यो गोपाल शिवाकोटी राम्रो खाल्को वकिल होईनन। बिकिनी किलर शोभराज चार्ल्स बाट घुस पाएको जस्तो छ।
@saileshojha4792 жыл бұрын
Aaile Nepal ko koi manxe kunai desh ma jel pareako vaye Nepal Ka neta le aafno janta lai firkauna ta sakhdaina ani aarko desh ko nagrik lai usko desko neta ko dabab ma farkauna badhya banayo Nepal ko kaanun ta yesto xa Nepal ko kaanun aarko desh ko agadii jhukeako sida prove hunxa MERo desh ra neta dekhera tajuk lagxa 🙏
@राजनगोंगल2 жыл бұрын
👍👍👍👍👍👍
@amarkarki38242 жыл бұрын
❤️❤️🙏❤️❤️
@berlinberlin88062 жыл бұрын
👍️👍️👍️
@umeshbista88142 жыл бұрын
Rabi sir pm hunuparx
@tilakgurung45002 жыл бұрын
Sahi
@bharatbk64602 жыл бұрын
हिन्दिमा पनि हुन्छ र नेपालमा
@amritsujana17592 жыл бұрын
Hatyara varsachare lai samsad banayara lane yamele kangres rip