5 बर्षको बच्चा लुकेर बालुवाको ट्रकमा चडेर काठमाडौ आए,2 दिनसम्म भोकै |कठै! सबै नेपालीले हेर्नुहोला ।

  Рет қаралды 315,887

Umanga TV

Umanga TV

Күн бұрын

Welcome to The Official Channel Umanga Tv For More Entertentment And Information Videos . Subscribe Now !
नमस्कार सबैमा हमिलाइ जति ले माया गर्नु हुन्छ हाम्रो यस Umanga t.v" KZbin channel "मा हजुरहरु सबै लाई स्वागत गर्न चाहान्छौ.
5 बर्षको बच्चा लुकेर बालुवाको ट्रकमा चडेर काठमाडौ आए,2 दिनसम्म भोकै |कठै! सबै नेपालीले हेर्नुहोला ।
#Help
#Umangatv
सहयोग का लागी :
कुमारी बैंक लिमिटेड : 0650042259100001
सम्पर्क नम्बर :9860438907
मिडिया बाट सहयोगको लागी :
9823826408
हजुरहरुसग यदि कुनै प्रतिभा अथवा हजुर कुनै गार्हो सन्कट मा पर्नु भएको छ भने हामिलाइ आफ्नै सोचेर खबर गर्नु होला हाम्रो मोबाइल नम्बर Ntc प्रयोगकर्ता का लागि : 9843363319 र Ncell प्रयोगकर्ताका लागि : 9810334644
यसैमा फोन गर्नुहोला ।
धन्यवाद ।
हाम्रो Channel लाई SUBSCRIBE गर्दिनु होला।
धन्यवाद ।
For any Issues / Copyright discussions contact (umanga tv )youcandoeverythingumangatv@gmail.com . The Official You Tube Channel UMANGA TV- Its All about entertentment ,information facts . Get Latest Videos on your Favorite kollywood Celebs song , music and many more ………….
Follow us [ Facebook , instagram , twitter ,
@Follow us on Facebook - / umangatv
@ Follow us on Instagram - / umangatv
@Follow us on twitter - / umangatv
@ Subscribe US -
/ umangatv
@ Follow us on Google - plus.google.com/

Пікірлер: 771
@kopilapuri3155
@kopilapuri3155 5 жыл бұрын
कति महान् छौ तिमी ,आफ्नो सन्तान हुदाहुदै पनि अाफ्नाे अबस्था पनि तेती राम्रो रहेनछ कति ठुलो मन हो तेती ठुलो जिम्मेवारी लिनु भएको छ
@sureshbohara9163
@sureshbohara9163 5 жыл бұрын
सलम छ दिदी हजुरलाई
@jeevanthapa9571
@jeevanthapa9571 5 жыл бұрын
मेरो मन देखि सलाम छ दिदी
@mandhojgurung4582
@mandhojgurung4582 5 жыл бұрын
Salam chha didi hajur lai tapai ko yo mahan kam ko lagi god bless you
@bimalranamagar3122
@bimalranamagar3122 5 жыл бұрын
Nice
@bedairamchaudary2886
@bedairamchaudary2886 5 жыл бұрын
veri .good didi
@मायामायाबिक
@मायामायाबिक 5 жыл бұрын
कति बठो बच्चा मेरो छोराकै अनुहार रैछ मेरो त अासुनै रोकिएन हेभगवान धेरै ध्याबाद है दिदी मनै देखि नानिलाइ अाइ मिस्यु युम्मा
@mayapariyar1459
@mayapariyar1459 5 жыл бұрын
भगवान सायता गर्नु
@rebikamalla2364
@rebikamalla2364 5 жыл бұрын
god bless you babu and di
@sureshbohara9163
@sureshbohara9163 5 жыл бұрын
कति महान छोउ दिदी हजुरलाई मेरो मनै देखि धन्यबाद हजुरलाई भगवानले सधै साथ दिने छन दिदी 😋😋😋 अनि सहयोगी मनहरु सबैले सहयोग गर्नु होला हैई
@sunitaadhikari5806
@sunitaadhikari5806 5 жыл бұрын
दिदिलाइ सलाम छ।
@yasodhamaharjan2871
@yasodhamaharjan2871 5 жыл бұрын
कति राम्राे बाबू र बाबू लाई भेटेर राख्ने बैनि झन भाग्य मानि याे बाबुले तपाईं काे दुख लाई दुर बनाउँछ। तपाईं लाई सबै काे अाशिस् लाग्ने छ। यति राम्राे साेच भयकाे मा यस्तै साेच सबैमा अावस कुनै बच्चा हरू अनाथ नहाेउन् भगवान ले रछ्या गरून्
@user-ol2yz5jj1c
@user-ol2yz5jj1c 5 жыл бұрын
कठै बिचरा सबैले सहयोग गरौ भगवान ले रक्षा गरून् हे प्रभु !!!
@yubrajkhadkarip1307
@yubrajkhadkarip1307 5 жыл бұрын
कति माहान हजुर हार नखानु हाेला दि ढुङगा काे मुरतिलाइ मात्रै पुजेर धर्म हुन शाचै धर्म याे हाे नि दुबै बाट हेरदै छु
@saputkamal2168
@saputkamal2168 5 жыл бұрын
Babu ko maya lagyo ani dhukha pani lagyo
@Kingkong-ld1fn
@Kingkong-ld1fn 5 жыл бұрын
दिदि तपाईको मन कति महान छ । भगवानले हजुरलको मनले चिताको सबै कुरा पुगोस
@shankarbudhamagar4915
@shankarbudhamagar4915 5 жыл бұрын
आमा माहान हुन्छ्न भनेको पर्मान गर्नु भयो बैनी।तपाईंलाइ भगवानले साथ दिनु हुन्छ र यो हेर्ने सबै जनताले सहयोगनी गर्नु हुने छ।यो बाबुको ख्याल राखनु होला ।
@anilchetri8082
@anilchetri8082 5 жыл бұрын
Proud of Didi hjurle socheko sabai pura hos❤❤❤❤
@syameeerhamal8628
@syameeerhamal8628 5 жыл бұрын
सबै नेपाली जनता हरु मिलेर यो बाबू र दिदिलाइ सहयोग गर्नु पर्छ
@saritabaniya9912
@saritabaniya9912 5 жыл бұрын
Bhagwan ko rup ho didi tapai yo bachcha ta batho xa paxi kehi banxa
@sunitagurung3184
@sunitagurung3184 5 жыл бұрын
सबैले सयोग गरिदिनु होला र सके सम्म यो बाबुलाइ स्कुल भर्ना गरिदिनु भए झनराम्रो हुन्थ्यो
@deneshverygoodsisirvaypokr9061
@deneshverygoodsisirvaypokr9061 5 жыл бұрын
बहिनि माहान हुनु हुनुछ भागवनले साध दिनु हुने छ
@mrsumanvines
@mrsumanvines 5 жыл бұрын
भिडियो हेर्दा हेर्दै मेरो आखाँ रसाएर आयो। #God_Bless_U_Mero_Vae
@tikaramdhakal802
@tikaramdhakal802 5 жыл бұрын
नारि अर्थात #अामा अामा भन्ने याे दुई शब्दले जिन्दगिनै बदल्दिने रहेछ है म अहिले बल्ल थाहा पाउ्दै छु अामा तिमी महान हाे धेरै के भनम धन्यवाद अामा र अनि भाईकाे उज्वल भबिस्य काे कामना love u mom N broo
@devmagar6095
@devmagar6095 5 жыл бұрын
यो बाबू कति बोल्न जान्ने बाठो रैछ सारै मन छोयो यो भिडियो हेरेर दिदि हजुर लाई सलाम गर्न चाहान्छु ।।।।
@angelyou5589
@angelyou5589 5 жыл бұрын
Happy l0
@sunamsunil9755
@sunamsunil9755 5 жыл бұрын
आफ्नो पनि तेति राम्रो अबस्ता न हुदा पनि बाबू लाई येति देरै राम्रो सङ्ग राखनु भय्छ हजुर लाई सलाम छ दिदी
@rupeshchhetri9978
@rupeshchhetri9978 5 жыл бұрын
महान नारी हौ । धेरै धेरै धन्यवाद हजुर लाई सलाम छ ।
@durgabaskota4697
@durgabaskota4697 5 жыл бұрын
दिज्यु म मलेसिया बाट म बाबुलाई प्रत्येक महिना हजार रुपैया दिनेछु यता बसुन्जेल
@sumitraariyal1721
@sumitraariyal1721 5 жыл бұрын
Didi hajur kati thulo man bhakohoisido rahe x.Hajurai yo babule thulo bhayechhi herne x
@ramitbk5433
@ramitbk5433 5 жыл бұрын
धेरै धेरै राम रो काम गरनु भयो दिदी ले गरिब को पीडा गरिब लेनै बुउछ
@arvlogs47
@arvlogs47 5 жыл бұрын
@Suresh Sing sahi boro sahi
@jindagikakura2338
@jindagikakura2338 4 жыл бұрын
Good job💖💖
@Kingkong-ld1fn
@Kingkong-ld1fn 5 жыл бұрын
दिदि आफुलाई नि कति दुख रईछ । सबै दुख भुलायर कति माया गरेर हेरनुभयछ।
@narsinglama9325
@narsinglama9325 5 жыл бұрын
दिदिलाई कोटि कोटि धन्यवाद 🙏🙏 कलियुगमा पनि भगवान हुनु हुदोरहेछ । दिदि नै हुन भगवान 🙏
@sashirai2232
@sashirai2232 5 жыл бұрын
मन्दिर किन जानू भगवान् किन पुज्नु आफु नै मन सफा छ भने दिदी तपाई महान् हुनुहुन्छ । वाह सलाम छ हजुरलाई💞😘😍 बाबू जिवनमा सबै कुरा बिर्स तर यो दिदीलाई कहिल्यै नबिर्स जसले तिमीलाई शरण दिनु भयो।
@samlisherpa3633
@samlisherpa3633 5 жыл бұрын
o mg bichar babu Kati cute ho feer yastai x sansar god bless you babu lover u
@dirghaudhanuk5184
@dirghaudhanuk5184 5 жыл бұрын
सारै आँसू खस्यो कती ग्यानी भाई कर्म र भाग्गे यस्तै छ धर्म गर्नू फल प्राप्त हुन्छ दिदि।
@मायामायाबिक
@मायामायाबिक 5 жыл бұрын
कति बाठो नानि सबै अाफ्नो ठाउको नाम थाछ
@krishnaprasadpaudel1198
@krishnaprasadpaudel1198 7 ай бұрын
धन्यवाद बैनी, यो भन्दा महान काम अरू पनि होलान् तर यो लाखौं महान काम भन्दा कम छैन । सानो बाबू र पाल्ने महान आमाको जय होस् !!
@prativapacharya557
@prativapacharya557 5 жыл бұрын
Thank you and i sallute dii for your great work God bless you both 🙏
@manishakhattri2967
@manishakhattri2967 Жыл бұрын
हे भगवान कति ठुलो मन हो दिदि हजुर को हजुरलाइ कहिले दुख नहोस भगवान ले सधै रछा गरुन्🙏🙏
@helpingvlog6555
@helpingvlog6555 5 жыл бұрын
दिदी को सोच बिचार राम्रो छ पछि गएर हजुर लाई यो दुख को फल अवासिया मिल्छ दिदी।।
@lokeshbist2052
@lokeshbist2052 5 жыл бұрын
आमा भन्ने नामै काफी छ,आफ्नो हो ,यार करु को आखिर आमा आमा नै हुन, हजुर दिदी यो माहान ता लाई भगवान लेनि तपाईं लाई साथ दिने छ,
@MadanLama-dk2ib
@MadanLama-dk2ib 5 жыл бұрын
Yo didiko number paya huntho kahi arthik sayog garna sakinthyo ki..?
@sonimtamang6833
@sonimtamang6833 5 жыл бұрын
Description ma heruhos sir sabai number xa..
@बिश्वकैगरीबमान्छे
@बिश्वकैगरीबमान्छे 5 жыл бұрын
कस्तो मन छोयो बावु कति बुझेको यति सानो उमेरमा र दिदि पनि कति महान हो यस्ता नारि चाहिएको हाम्रो नेपालमा तेस्ता हत्यारा घुष खोरि छिटो माथि जाउन यस्ता आमा नारि सदै जिवित रहुन ।।।👍👍👍👍👍👍👍
@Taranathbh
@Taranathbh 5 жыл бұрын
यी दिदी हुन् देवीको रूप , र यो बच्चालाई कति डिटेलमा थाहा रहेछ बरा , कस्तो बोल्न जानेछ बाबुले , कुनै धनीले पालेर अवसर दिने हो भने डक्टर बन्छ यो दिव्य बालक
@samgjsyy4828
@samgjsyy4828 5 жыл бұрын
ज्योतिषी/ jyotishee तारानाथ/ taranatha
@नरब.राई
@नरब.राई 5 жыл бұрын
बाबुले दिदिलाइ भनेका कुराहरुदिदिले भन्दा, सुन्न्दा सारै मन छुयो, सारै ग्यानिबाबु र दिदिलाइ मनैदेखि धन्नेबाद।
@seelabh9580
@seelabh9580 5 жыл бұрын
दिदी हजुरकाे मनकामना र इछा पूरा गरून् भगवानले धेरै धेरै खुसु दिवसहजुर लाई
@sbrai2712
@sbrai2712 5 жыл бұрын
आमा बाबाको न्यानो ममता दिनुभएको छ सिस्टर, हामी तपाइको ममताको हिर्दय देखि सलाम गर्दछौ! सबैले थोरैमात्र सहयोग गरे बाबुको शिक्षाको सुरुवात हुने थियो!
@princerabiofficials3131
@princerabiofficials3131 5 жыл бұрын
कति महान त्यो दिदी अझै पनि मरेको छैन मानवता ।।राम्रो होस दिदिलाई बाबुको भबिस्य उज्ज्वल होस दिदिलाई यदि केही आर्थिक समस्या पनि रहेछ सहयोगि मनहरुले कृपया सहयोग गरिदिनुहोला मन छोयो 😐️
@budhimanbiswokarma6737
@budhimanbiswokarma6737 5 жыл бұрын
बाबुलाई साथ सहयोग र पुनर जिवान दिनुहुने अामा लाई लाखौंलाख सलाम छ साथै मिडिया सबैलाई हार्दिक बधाई छ अर्ति उपदेश स्वास्थ्य शिक्षा र रेखदेख दिदीले गर्नु भएकोमा हामी सम्पूर्ण नेपालीको तर्फबाट नमन गर्दछौं महान अामा हजुरलाई ईश्वरको दाेस्राे रूपमै मैले बिश्वस गरेको छु
@rupakkarki5176
@rupakkarki5176 5 жыл бұрын
दिदि को मन कति महान रैछ । आफ्नो यति ठुलो पिडा हुदाहुदै पनि यो सानो बाबू लाई आफुले पाल्ने आट गर्नु भयो । सबै सहयोगी मन हरु ले सहयोग गरिदिनु होला ।
@tilaklimbu3058
@tilaklimbu3058 5 жыл бұрын
Babu pani Kati cute xa god bless you both
@shantbhandari3001
@shantbhandari3001 5 жыл бұрын
दिदी हजुर्ले धेरै राम्रो काम गर्नु भाको छ यो video हेर्दा धेरैनै मोन छुयो so सबैले सक्दो सहयोग गरौ येति सानो उमेरमा येति दुख्ख पाको बिचारा भाई
@sudarshanbajagain3563
@sudarshanbajagain3563 5 жыл бұрын
यी महान दिदी लाई मेरो सलाम छ सायद सबै को मन यस्तै हुने हो भने साचै कस्तो हुन्थ्यो मेरो देस
@dahalbahadur1364
@dahalbahadur1364 5 жыл бұрын
बहिनि तपाई माहान हुनुहुन्छ सलुट छ भगवान सधै तपाई को साथ हुनुहुन्छ ।।सधै एस्तै माया् गर्नु होला।यी बाबुलाई ।एत्ति सानुमा एत्ति तेज दिमाग भबिस्यमा केहिना केहित अबस्य बन्न सफल हुन्छन ।
@narayanpoudel429
@narayanpoudel429 5 жыл бұрын
याे बच्चालाई के थाहा है कति मजाको बच्चा छ
@dipabcrawal4532
@dipabcrawal4532 Жыл бұрын
कति माया लाग्दो रहे छ बाबू यस्तो बाबुलाइ माया दिने दिदी झन राम्री माया लाग्दी हुनुरहे छ माय यस्तो हो जो आफ्नै रगत को नाता मात्रै हुनुपर्छ धन सम्पती नै हुनु प्रछ भन्य कुरालाई हजुर यो मनले हजुर को यो मायाले छर्लङ्ग बनायको यसै मा बाबू पनि कति बुझ्ने रहेछ्न यति सानो उमेरमा पनि कति कुरा बुझेको प्यारो मान्छे ज्ञानि बन्नु बाबू तिमिलाइ धेरै माया छ दिदिलाइ धेरै सम्मान छ
@sheshkantaaryal276
@sheshkantaaryal276 5 жыл бұрын
यो बर्चालाई भगवान बनी अायौ नानी अामा बनी माया दिनु तपाईलाई साथदिने धृरै हुनेछन् बदाईछ।
@narendrachalaune67
@narendrachalaune67 5 жыл бұрын
very good sistr
@हामीवीरनेपालीस्वाभिमानी
@हामीवीरनेपालीस्वाभिमानी 5 жыл бұрын
सलाम छ इ माहान आमालाई सच्चा नेपाली आमा र सधैब भगवान दाइने हुन यो परिवार मा
@ammubisht3647
@ammubisht3647 5 жыл бұрын
i think this didi is genuine And need to help her
@pemakunkhenofficial6563
@pemakunkhenofficial6563 5 жыл бұрын
hajurle tholo dharma garnu vayexa sisiter
@manitabhandari3832
@manitabhandari3832 5 жыл бұрын
God bless always..yo Babu lai dekhara mero chora ko yaad aayo babu ma lai dinus please ma sabai jimma lina chahanchu😭😭
@user-eframsaud
@user-eframsaud 5 жыл бұрын
You are great Didi, good bless you, you are such a Nepali great mom.
@sitaadhikari7500
@sitaadhikari7500 5 жыл бұрын
अाहा कति राम्राे बाबू तेस्तै राम्राे बाबू राख्ने दिदी काे मन धन धन्दा मन ठुलाे यहि हाे
@rajanmagar5329
@rajanmagar5329 5 жыл бұрын
दिदी हजुर साच्चै नेपाल को महान आमा हुनुहुन्छ हजुर ले आमाको कर्तब्य पूरा गर्नु भयो म पनि भन्छु हजुर सचै नेपाल को १ आमा हुन
@गोपालवलीसंगीतप्रेमी
@गोपालवलीसंगीतप्रेमी 5 жыл бұрын
आफुले नजन्माय पनि यी बाबू लाई कर्म दिनु भयको छ आमाको कमि हुन दिनु भयको छैन तपाईं माहान हुनुहुन्छ तपाईलाई धेरै धेरै धन्नेबाद छ दिदी
@sheshkantaaryal276
@sheshkantaaryal276 5 жыл бұрын
शहयोगी हात बढ्नृेछन् नेपालीहरु चिन्ता नगर नानी।
@milankc3691
@milankc3691 5 жыл бұрын
भगवानले सदाबार हेर्ने छन दिदी हजुर लाई हजुरले उदाहणिय काम गर्नु भएको छ ?? सलाम छ दि... ज्यु ।।
@baniyakanchabaniya270
@baniyakanchabaniya270 5 жыл бұрын
यस्तो टुहुरा बच्चालाई हेला गर्ने कस्तो परिवार होला धिकार छ तेस्तो परिवारलाई जे होस् बच्चा चलाख र फुर्तिलो छ
@chetanbohara
@chetanbohara 5 жыл бұрын
सधै भगवानले रक्षा गरुन दिदी र बाबुको
@tilaklimbu3058
@tilaklimbu3058 5 жыл бұрын
Kati mahan didi salam xa Kamala didi ma pani sahayog garxu
@allapp6217
@allapp6217 Жыл бұрын
बहिनिको साेच कति ठुलो छ बहिनि हजार निहाे भगवन हजुर लाइ सलुट छ ❤❤
@labrajsunuwarsunuwar706
@labrajsunuwarsunuwar706 5 жыл бұрын
दिदि तपाइ धेरै महान हुनुहुछ 🙏🙏🙏🙏🙏🙏🙏👬👬👬👬👬
@suzanteams7744
@suzanteams7744 5 жыл бұрын
कमला दिदि को मन चाही सच्चिकै नेपाली मन हो
@bandanasunar6385
@bandanasunar6385 5 жыл бұрын
यो दिदी को ठुलो रहेछ - मन तपाईंको गरेको उप्कार को म सम्मान गर्दछु
@bishalbasnet366
@bishalbasnet366 5 жыл бұрын
बिचरा बाबू अनि दिदी कति दयालु आफ्नो अबस्था तेस्तो हुदा नि सहयोग गर्नु भएछ 💗💗😢😢 दिदी जस्तो मान्छे त बिरलै पाइन्छ्न भगवान जस्तै हुनुहुन्छ दिदी तपाई 💗💗 god bless u💗
@biyogibashnet1049
@biyogibashnet1049 5 жыл бұрын
हजुर दिदिलाई लाखाै लाख सलाम छ । कति कारुणिक कथा छ ।मेराे मन सार्है दुख्याे ।हे भगवान कसैलाई यस्ताे नहाेस ।
@deepakrajjoshi3394
@deepakrajjoshi3394 5 жыл бұрын
धन्यबाद दीदी तपाँई साच्चै मानब सोरुप देबीहो
@narayanpoudel429
@narayanpoudel429 5 жыл бұрын
कठै भगवान् याे पापि ससारमा के के देखन पाउछ
@sumdhurpariyar9334
@sumdhurpariyar9334 5 жыл бұрын
अामा भनेकाे हजुर जस्ताे हुनुपर्छ दिदी हजुर माहान अामा हुनुहुन्छ
@tam_rblxeditz
@tam_rblxeditz 5 жыл бұрын
Dd schai hajurko man mahan xa,god bless both of you..
@jeevanpoudel
@jeevanpoudel 5 жыл бұрын
So sweet babu good job dd
@chakrapanikhanal451
@chakrapanikhanal451 5 жыл бұрын
महान नारी कति माया गरेकि सधै यसरी नै माया गरि रहनु होला।
@kutiguys437
@kutiguys437 5 жыл бұрын
I want to meet him and help him...he is so cute and understanding.
@reshampariayar2112
@reshampariayar2112 5 жыл бұрын
God bless u babu n thanks Aunt for adopt him
@rudralimbu7139
@rudralimbu7139 5 жыл бұрын
धन्यबात बैनी तिमी लाई सम्पती भन्दा पनि धर्म नै ठूलो हो यो बच्चा लाई आफ्नु छोरा सम्जनु होल र यो बच्चा ले बैनी तिमी लाई भबिस्य मा ठूलो सहायता गर्ने छ र आफ्नु ममि समान उस्ले तिमिलाई हेर बिचार गर्ने छ
@katidukhkhahosoni3530
@katidukhkhahosoni3530 5 жыл бұрын
Kati Mahan mama hunuhun xa
@rairam6851
@rairam6851 Жыл бұрын
अहिले को बच्चा ले केहि बुझ्तै न नभुन्नु आफ्नो मयन् म सम्म पनि राख्ने दिमाग हुन्छ ❤❤❤❤
@BimalB.M-iy9fr
@BimalB.M-iy9fr 7 ай бұрын
कति दयलु मन बैनि हजुरको भाबना यक दम थिक छ अबसे पनि सात पाउनु हुन्छ बैनि
@elishagurung1006
@elishagurung1006 5 жыл бұрын
कति महान नारी हुनुन्छ दिदी हजुर।।।अनि यो सानो बाबू बहुत बाठो रहेछ भबिश्यमा ठूलो मान्छे बन्ने सन्केत राख्दछ यसमा दुइमत छैन।।।
@sherbc5428
@sherbc5428 5 жыл бұрын
बाबू को सोच धेरै राम्रो रहेछ तिमी चायो पुराहोस् भन्न चाहन्छु ।
@lilabhetuwal797
@lilabhetuwal797 5 жыл бұрын
कति माया गरेको बाबुले दिदिलाई खुशी ले आँसु नै आयो महान आमा हुनुहुन्छ दिदी हजुर
@dhankumarbishowkarmabishow9914
@dhankumarbishowkarmabishow9914 5 жыл бұрын
Cute babu sabaile help garnu parxa mahan kam garnu va xa dd hjr lai dherae dherae dhanybat
@bharatmagar3985
@bharatmagar3985 5 жыл бұрын
बचा भयन कति बुझकी रोइछ सलुट छ दिदि तपाई लाई सबै मिलेर सहयोग गरि दिम यो दिदी लाई
@tiktokchanel6077
@tiktokchanel6077 5 жыл бұрын
दिदि को मन भगबान को मन जस्तै छ सारै मन छोयो यो भिदियो ले दिदि तपाईं देश कै माहान छोरी हो
@bhujelbhujel4625
@bhujelbhujel4625 5 жыл бұрын
Yo babu ko story auta flm jastai lagyo Ani Kati cute Kati talente Ani mitho bolne saile chanchale
@milansarki4992
@milansarki4992 5 жыл бұрын
महान छौ दिदि 🌺🌺🌺🌹🇳🇵🇳🇵आँसु नै आयो मेरोत
@ratnabshadur6159
@ratnabshadur6159 5 жыл бұрын
बैहिनि तपाईंको बिचर महान छ सलाम छ
@kamalasubedioffical
@kamalasubedioffical 5 жыл бұрын
Lots of love and blessings babu and sis and umanga tv
@xopanatimro7468
@xopanatimro7468 5 жыл бұрын
अति नै मिठो आवाज बाबू को ।भबिस्य मा केही गर्ने छ बाबुले । कमला दिदी ले धेरै राम्रो काम गर्नु भएको छ। यो बाबुलाई आमाको स्थान दिनु भएको छ। धर्म गर्न मन्दिर धाउनु पर्दैन।
@sobansaud4161
@sobansaud4161 5 жыл бұрын
Mark my words this man oneday will be become a great man What a talent boy Babu keep blessing you are hero
@Zyroxffx
@Zyroxffx 5 жыл бұрын
kati ramro babu herdai maya lagne, tapai kati mahan hunuhudo rahex dd tapai lai dherai dherai dhanya bad, god bless u babu.
@hiragurung1308
@hiragurung1308 5 жыл бұрын
God bless this child lets help him guys & as well as this great didi.
@kusumebboying8252
@kusumebboying8252 5 жыл бұрын
Good job keep it up I like it Dd tapai le socheko sabai pura his
@ejamanita7966
@ejamanita7966 5 жыл бұрын
hurt touching 😢😢😢
@sunuwararsju7153
@sunuwararsju7153 5 жыл бұрын
बुवा आमा मरे पनि आफन्तले त हेर्नू पर्ने नि कस्तो निर्दैई समाज छि
@heartgalgurung1492
@heartgalgurung1492 5 жыл бұрын
Omg babu kati bolna janni ani kati thulo soch babuko ani kati dherai maya garne amalai yo babule paxi sure ama herxa amako syahara banne xa yo videole aasu nai aayo love u dd n babu
@sarmilapradhan1657
@sarmilapradhan1657 5 жыл бұрын
kati cuite naanu i love u n u r great Didi god bless u both
@sujatashrestha2431
@sujatashrestha2431 5 жыл бұрын
Good job.thanks.god bless u.
@अरमान-ङ2ट
@अरमान-ङ2ट 5 жыл бұрын
दिदी हजुर महान हुनुहुन्छ। हजुर को सधै जय जय होस सधै भग्वान ले फकिफाफ गरिदिउन । मानिस पैसा र सम्पती ले धनी हुने हैन तर मन को धनी नै अस्लि धनी हो जो हजुर दिदी जस्तै मन को धनि
@UMANGA443xumangaxUMANGAxumanga
@UMANGA443xumangaxUMANGAxumanga 5 жыл бұрын
धेरै धन्यवाद दिदी भगवान हुनुहुन्छ
@prembaniya5293
@prembaniya5293 5 жыл бұрын
धेरै धेरै माया छ भाइ तिमिलाइ..!! मेरो तर्फ बात
@basantithapamagar1863
@basantithapamagar1863 5 жыл бұрын
बिचरा ! कति राम्रो बाबु 😘😘 मेरो त आशु नै 😥😥 आयो , यति सानो उमेर मै टुहुरो भन्नु कति पिडा , हाम्रो जस्तो जिबन कथा , बाउ आमा को माया कस्तो हुन्छ नहुने लाइ थाहा हुन्छ 😥😥बिचरा धन्न यो दिदि दयालु हुनुदो रैछ र बाबु को आमा को को भुमिका निभाउनु भाछ ह्जुर लाइ धन्यवाद दिदि
@bishnulama1590
@bishnulama1590 5 жыл бұрын
Good job sis
@pks1446
@pks1446 5 жыл бұрын
Good job sis
@dileprai9339
@dileprai9339 5 жыл бұрын
u r great sister.... n God bless u
@devmagar2642
@devmagar2642 5 жыл бұрын
समय ले सिकाउछ भन्छन यो बाबुलाई पनि समय ले धेरै सिकाएको छ दिदी तपाईंले पाल्नु भयो भोलिको दिन मा तपाई लाई भोलि तपाईंको छोराछोरी भन्दा माया गर्ने छन
@goodboy4439
@goodboy4439 5 жыл бұрын
यो बाबुको 5 बर्ष मै एस्तो ज्ञानि पछि सम्म पनि एस्तै ज्ञानि बन्नु बाउ love you
Men Vs Women Survive The Wilderness For $500,000
31:48
MrBeast
Рет қаралды 101 МЛН
From Small To Giant Pop Corn #katebrush #funny #shorts
00:17
Kate Brush
Рет қаралды 35 МЛН
Shahrukh Khan romantic dance with Madhuri Dixit in award show
6:26
देवेश भैया जी
Рет қаралды 1,1 МЛН