यसरी आटले बोल्ने नेता आज सम्म कोहि जन्मेको छैन होला साएद।झोलेहरु ठन्डा दिमाकले सोच नेता भनेको कस्तो हुन्छ । यहाँ अब रबिको झोले भन्छ होला भन म राम्रो काम गर्ने मान्छेको लागि झोले बन्न तयर छु। जय रबि दाई🙏🔔🔔
@लोकुश्रेष्ठАй бұрын
मदन भण्डारी पनि यस्तै हक्कि थियो सर
@premBk-e2uАй бұрын
२०८४;मा घन्ती बज्छ बजाउनु परो एक चान्स रबि लाई दिनु पर्छ
@limbuhark3667Ай бұрын
There is no difference between Ravi and old parties. What did he do when he was Giriya manthri? He became two times Giriya manthri. He and Gaynedra Shai are the same. Only talk. There are only two leaders, Hark sampang and Balen. They talk and do also.
@सितलबङुरफार्मАй бұрын
@@limbuhark3667mind your language brooo...... At first study deeply and then comment to everyone ok....
@SandeshAndFamboАй бұрын
@@limbuhark3667 Kendra ra sthaniya vanne Pani bujnu na ho yeti dherai bujepaxi sthaniya ma Kam garna mayor jitepaxi sajilo hunxa Kendra ma pradhanmantri KO under hunxa sabai Pradhanmantri banaunu na ani dekhnuhunxa kk garna sakxan Aile Ka yuwa le. Na ta majority pugaidine ani yeta na uta KO Parera 32 barsa bigreko satta 3 mahinama sabai sudharnuparne thulo expectation vayera kei nagare kasto lagya ho TRW raswapa KO samsad le dherai gareko xan sumana toshima aafno karya chhetra ma ramro gareko xan rabi le ni ta Kam garekai ho Kam garda stunt stunt vanne ani Kam garna vanne k vannu Testo manasikta lai😢😢
@pushpakunwar42329 күн бұрын
जनताको आवाज उठाउनु भएको मा माननिय रबि सर लाइ धन्यबाद ❤ भविष्य को प्रधानमन्त्री। रबि सर
@DibsanDibeshaАй бұрын
तेसै रबि लामिछानेलाई नेपाली जनताले माया गरेको होइन जय रबि लामिछाने ज्यू ।🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
@bibekshah499Ай бұрын
aashad ko bela mantri thiyo 1choti pani gayena pahito thau ani k garyooo guffadi
@krishnabc1939Ай бұрын
Paila ramro sanga lekh vai k boleko 😂@@bibekshah499
@pushpagurung7739Ай бұрын
Please love and support rabi sir
@nirmalakhatiwada6544Ай бұрын
सहि कुरा सर रबिसर को जय होस जय घन्टि जय 🙏🙏🙏🙏🙏🔔🔔🔔🔔
@HomnathRegmi-vh4jyАй бұрын
ठिक भन्नुभयाे रबी जीले,रबि जस्ताे ब्याक्ती प्रधानमन्त्री हुनुपर्छ।
@krishnadigitalphotostudio1251Ай бұрын
wa wa RABI JI KYA MITHO DINU VAYO ' YAMA JAYA 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤💘💘💘💘💘💘💘💘💘💘❤❤❤❤❤❤❤❤❤❤❤❤💘💘💘💘💘💘💘💘💘💘❤❤❤❤❤❤❤❤❤❤❤❤ YOU -
@manishbk8334Ай бұрын
Hope next election ma sabai Janta la Rabi ko party ma vote deyo Vani hunxa but hami Janta ni party vana paxi jati k gara Pani vote deni time ma aafno party xoda Ra aaru Lai vote Dena khojdena
@BhimNarayanShrestha-p6qАй бұрын
अबको मिसन ८४को देश चलाउने प्रधानमन्त्री रबि लामिछाने लाई पक्का
@rajendrabajracharya8291Ай бұрын
जनताको आवाज उठाउनु भएकोमा माननीय रवि ज्यूलाई धन्यवाद!!!
@summer_123_h40Ай бұрын
77
@JayantiNath-z6dАй бұрын
कुकुरहरु लाई कति भन्ने हो रबिसर लाजसरम पचायका चाेरहरुलाइ 🙏🙏🇳🇵🇳🇵🔔🔔
@KCmMemesАй бұрын
Kukur jasto imandar neta vhaye ko bhaye yesari nepali Janta le jyan gumaune thiyenan
@haribhandari656Ай бұрын
एउटा रविले यो सब चोरहरुलाई हल्लाईदेरै छाड्यो।
@madhukarificationАй бұрын
रघु मुजी रवि लामिछाने संग सबाल जबाफ गर्ने हैसियत छ?
@basantmogar6768Ай бұрын
सहि भन्नू भयो रबि बोलिरहेको बेला बिच्चमा पोव्क बोल्ने खाते रघु चोर।झोले
@dilkhadka3652Ай бұрын
युवा भनेको युबा हो साँच्चै फेरि आज करोडले मन जित्यो रबि दाईले
@jerushamagar6274Ай бұрын
सलुट गर्छु १००% रबि जि बोल्नुस पछि हामी जन्ता छौ मुल्येङ्ग्कन गरि राछौ ८४ मा देख्छ बाउको बिहे
@rameshmalla8586Ай бұрын
तिमी छौ र त अझै यो देशमा केही हुन्छ भन्ने आशा छ जय रबि🙏🙏
@DurgaPrasadApagaiАй бұрын
लाज पचेका कुपात्र लाई रबि को थर्काईले केही काम गरे जस्तो छैन!! उल्टै मैले के बोल्ने हो मलाई थाहा छ पो भन्दैछन!! ८४ को चुनाव मा यिनिहरुलाई पत्तासाफ गर्नु पर्छ!!
@harinepali7788Ай бұрын
कोटि कोटि नमन छ रबि सर
@RaghupatiBharatiАй бұрын
याे आवाज जनताको आक्रोश हाे रवि जी काे हाेईन ।
@AlphaBoy-0Ай бұрын
घन्टी बजाइराख्नु पर्छ है यो गद्दार लाज नभएको सरकार लाइ
@chakgurung3175Ай бұрын
रबि निडर स्ट्रेट फरवार्ड जनताको आवाज बुलन्द गर्ने नेता हो
@tika-rj3gyАй бұрын
काङ्ग्रेस लाई 19 मिनेटमा पढाई दिन्छु भनेको थियो रबि दाईले आज देखियो
@bikashachhami8483Ай бұрын
आज चाहिमन खोलेरै भन्छु गुड लक रबि दाइ
@jebubista5615Ай бұрын
राम्रो बोल्नुभो रवि दाइ, go ahead. जय घण्टी।।।।।
@nirmalakhatiwada6544Ай бұрын
धेरै धेरै धेरै राम्रो कुरा ऐदमै सतैबोल्नुभयो सर जय रबि जय घन्टि बधाई छ सर 🙏🙏🙏🔔🔔🔔
@yubrajshrestha8557Ай бұрын
सहि कुरो रबि दाइ जय घण्टी 🙏🙏🌷🌷❤️❤️
@SumanDulal689Ай бұрын
जय श्री राम जय रबि लामिछाने ज्यु हर हर महादेव🕉️🙏
@ramprasadrai-eb6gfАй бұрын
यि पुरानो पाटीका पुरानो बाबाइहरुको काम छैन र दिमाग भिजन नै छैन। जय रबि जय 🔔🔔🔔
@bishnumahat-yf3zfАй бұрын
भगवान
@completenepal238Ай бұрын
@@bishnumahat-yf3zfअब यहि आरिस र तुस डकारेर बस्नु त रह्यो नि!
@shikharai-zs3glАй бұрын
जय रबि यत्ती को चै हुनु पर्यो
@GaganRana-d2tАй бұрын
स्याब्बास रबि सर 💪💪💪....जनता तपाईं को साथ मा छन अब पुरानो तरिका ले देस चल्दै चल्दैन जय घण्टी 💪💪💪
@anandathapa5653Ай бұрын
जन्ता माथी खेल बाड गरो गृहमन्त्री ले तु राजिनामा दिनु पर्छ
@shashithapa2989Ай бұрын
Nepali bhedha janta lai yesti home minister chayako
@skramailo15Ай бұрын
यत्तिको आट्टिलो नेता लाई साथ दिन लाई हिच्किचाउछौ साथी हरु देश र जनता लाई पर्दा ती तिम्रा ठुला भनौदा नेता हरु कहाँ थिय जे सुकै भन रबि जस्तो नेता लाई मेरो साथ सपोर्ट छ सलाम छ बेला मै सोच परिबर्तन गरौ साथिहरु 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
@TilprasadSubedi-wr9xqАй бұрын
रबि जि सइ हो❤❤❤❤
@nabarajgurung338Ай бұрын
हामी सबै को एक मात्र आशा रबि लामिछाने
@SundarAcharya-v3eАй бұрын
धेरै नै राम्रो जनताको हितमा बोल्ने र जनताको लागि सधैँ अगाडि बोलने🙏🙏🙏🙏 जय घन्टी
@kiranshrestha4230Ай бұрын
रबि लामिछाने दाई जिन्दावाद Right rabi sir 🙏🙏
@VizanGurungАй бұрын
Bilkul bilkul u r right Rabi g Jay ghanti
@MaheshBaral-w6dАй бұрын
जय घण्टी 🔔🔔🔔🔔🔔जय रास्वपा जय रबि दाइ
@sukbiroli8953Ай бұрын
त्यहाँ बस्ने अरुको आँखा देख्दा त यो जनताको पक्षमा बोल्नेहरुलाई कसरी कुन अभियोग लगाएर फेरि फसाउनु भन्ने सोचिरहेको छन जस्तो लाग्छ।जनताको चिन्ता होईन रबिको चिन्ता धेरैलाई छ्🤔🤔
@KrishnaPunmagar-ev4bnАй бұрын
जय रास्टृय स्वतन्त्र पार्टी जसले जे भनोस रबि छ र के सत्य हो के चलिरहेको छ थाह पाइन्छ
@govindbhatta4086Ай бұрын
जिँउदो लासलाई जतिनैभनेपनि सुन्नेवालाछैन
@ChahdraBhujelАй бұрын
देश चलाउन नसकेमा बालेन रवि जस्तो मान्छेलाई चलाउन दिनुपर्छ🔔🔔🔔🔔🔔🔔🔔🔔🔔👍👍🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🔔🔔
@SOMTAMANG-bq5zlАй бұрын
सहि हो कुर । र यस्मा हर्का साम्पाङ ज्यु , कुलमान घिसीङ र महाबिर पुन मगारलाई पनि समेटे अजै राम्रो होलकि सर .....? ❤
@PaulRai-vf6lvАй бұрын
@@SOMTAMANG-bq5zlHarka,Kulman,Mahabir Pun only they are enough except them all 👍
@ShivrajThakur-bc1bdАй бұрын
रबि दाइ नै शरकारमा हुनु प र छ
@taraneupane3646Ай бұрын
❤🎉❤🎉❤ क्या बात रवि लामिछाने त्येसैले त पुराना भ्रष्ट हरुले लखेटेको लखेटै छन् नि???
@karanranabhat1443Ай бұрын
Jaye ghanti rabi 1000% good rabi rabi ❤❤❤❤❤
@Pratiksaud123Ай бұрын
जय घण्टी 🔔🔔जय रबि दाइ 🙏🙏
@bukeshmudbari2037Ай бұрын
गृहमन्त्रालयले कसरी काम गर्नुपर्छ भन्ने कुरा निवर्तमान गृहमन्त्री बाट सिक्नु पर्थ्यो । वर्तमान गृहमन्त्री बाट बाढी पहिरो पिडित नागरिकहरूले उद्धारको लागी गुहारेको कुरा नदेखे जसरी नसुने जसरी टार्ने कामभयो ।
@brabosera4829Ай бұрын
नेता हुन लायक रबि लामिछाने नै हो।🇳🇵
@prakashdahal3237Ай бұрын
यी भ्रष्टाचारीहरुलाई दैनिक १ घण्टा यसरी नै टिउसन पठाउनु पर्छ है रबि जी
@dalbahadurbc4138Ай бұрын
यति बोल्नलाई किलेर चरित्र ,अनि दम पनि हुन पर्छ , जुन रबिमा छ ढुक्क भयर बोल्छन
@DilwarBCDilwarBC-z4tАй бұрын
रबी लामीछाने दाई जिनदावाद Right sir
@birusunar1983Ай бұрын
Guyes Rabi ho Rabi Good Rabi sir ❤❤❤
@YagarajNathАй бұрын
रबि सर जस्तो ब्यक्ति नेपालमा जन्मिनु गारो छ👍️🙏🙏
@shamshershrestha-pk9dgАй бұрын
यति बोल्ने साहास गरेको मा धन्यवाद रवि लामिछाने ज्यू सलाम छ
@GobindaBhandari-wh9dnАй бұрын
ठाेक रबि दाइ ठाेक
@SherSinghdhami-t8wАй бұрын
रबी इज रबी खैइ त ज्ञानेद्र् sir हुनु हुन यो ठाउमा उहाँ पनि हुनु पर्छ❤
@bikrambhandari231Ай бұрын
रवि लामिछानेले यसरी थर्काउने हुनाले हो के एमाले र कांग्रेसले रविलाई जेल पठाउन खोज्ने तर म भन्छु सक्दै त सक्दैनौ
@TiledaiАй бұрын
I love you rabi dai❤❤❤❤❤
@prakashadhikari1631Ай бұрын
केपीले कस्तो खाउला जस्तो गरि हेरेको हो रबी दाई लाई यार?
@LilGurung-ze1yyАй бұрын
Kp bako Kamai ukkhan ra khaulajasto gari herne kam bahek k kam xara??
@rishibhagat7597Ай бұрын
😂😂😂
@kapilpokharel6275Ай бұрын
यो कार्यक्रममा रबिले बोलिरहेको फेक हैन ।। तर कतिपय भिडियो फेक छ ।। एउटै भिडियो कतिपटक कति ठाउँमा इडिट गरेर हालेको छ हाम्लाइ मूर्ख बनाउन र यस्ले भिउज कमाउन ।।
@RitaRita-w3cАй бұрын
😅😅😅😅😅😅😅🤭🤭
@naulobihanipokhara2918Ай бұрын
Sahi ...kaam Rabi salute Rabi jee❤❤❤
@jagatmagar-pm4dhАй бұрын
सहि कुरा गर्नु भो रबि सर
@completenepal238Ай бұрын
सधै सहि छ सधै सकृय छ सधै जनताको साथमा छ ! जय 🔔🔔
@shyamgautam7493Ай бұрын
यो नालायक गृहमन्त्रीले नैतिकताको आधारमा राजिनामा दिनुपर्छ ।
@kshiteejrai4091Ай бұрын
जय रबि🔔🔔🔔🔔
@devirijal7227Ай бұрын
रबि जस्तो नेता जनताले तेसै रोजेको होईन यी भ्रष्टाचारी लाई खरानी पार्नकालागि जनताले पठाको हो रबिलाई🔔🔔🔔🔔🇳🇵🔔🇳🇵🔔🇳🇵🔔🔔🔔🔔🔔
@somrajtripathsomrajtripath2853Ай бұрын
Good luck and all the best रबि सर को विचार नेपाली जनताकाे हितमा छन्।
@DhanDhan-ml5uoАй бұрын
Jaya Rabi 🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@harirana9066Ай бұрын
८४मा रबि जि प्रधानमन्त्री हुने गरि हामी सबै ले रास्वपा बहुमतले जिताउन पर्ने छ जनताहरु जाग्नुस !
@devsanudev6889Ай бұрын
ek dam shai kura ho rabi sir🙏🙏🙏
@GangaThapaMagar-y5zАй бұрын
याे नेपाली जनता बचाउन गृहमन्त्री भएकै हैन तलब भत्ता खान लाई मात्र हाे
@yuvrajgaire7442Ай бұрын
Wowow❤❤❤❤श्वास रवि दाई❤❤❤❤
@DrajanRaiАй бұрын
सही कुरा हो देशमा भातमारा होइन , रवि जस्तो मान्छे चाहिन्छ । यस्तो वेला दलगत होइन ' सहयोग चाहिन्छ।
@ShaligramThapaАй бұрын
रबि जि गगन थापा जसताे चाेर फटाहाकाे के नाम लिनुभयकाे हाेला
@jagadishbhandari4080Ай бұрын
यसरी जनताको पक्षमा बोल्नु पर्छ । Good job rabi bhai
@HomnathRegmi-vh4jyАй бұрын
यसरी सही बाेल्ने ब्याक्ती काेछर रबि बाहेक,झाेलेहरू हाे सुन बाहाकाे कुरा,म रबिकाे झाेले हैन ,राम्राे मान्छेकाे सपाेट गर्ने मान्छे हु।झाेले भन्छाै भनेभन तर राम्राेकाे सबैकाे झाेलेनै हु।
@DeekpaThapa-cq8fjАй бұрын
Jai rabi jai ghanti jai rosapa jai Nepal
@MANIRAMDEVKOTA-x4kАй бұрын
जय रबि
@kaluwoaАй бұрын
Good rabi sir jay ghanti
@DineshRasaili-xz6xwАй бұрын
देशले चायको पर्धान मन्त्री हो रबि जि
@thapamagerchampssing1940Ай бұрын
यस्ता खाते सरकार लाई तुरुन्तै हटाउनु पर्छ ।जय घन्टि 🔔🔔🔔🔔🔔
@kamalpoudel4230Ай бұрын
जय रबि दाइ ❤❤❤🎉🎉🎉
@prakashkhadka72Ай бұрын
Rabi sir🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
@BikuBahadurАй бұрын
होनि रबि सर❤❤❤❤❤
@anushapoudel5629Ай бұрын
जय रबि सर
@NoEducationmanАй бұрын
Rabi sir lai salam xa💪💪💪💪💪💪💪💪
@laxmannepal9346Ай бұрын
रवि चहिन्छ. किन सबै चुपचाप किन हैछ रवि मात्र जिम्मेवारी रैछ क्याहो
@KrishnaSanjyal-g6cАй бұрын
जय रबि सर,, जिन्दाबाद
@youtubepremium3512Ай бұрын
योहो नी तडीका गुट जप रबी जी 👍👍👍👍👍👍👍✅
@MilanChhetri-y8rАй бұрын
रबि भनेको रबि हो
@dirgharajtamang5211Ай бұрын
रबि is king सलुट छ रबि सरलाई जय घण्टी रास्वपा जिन्दावाद जय रबि!!!
@komalbhatta77777Ай бұрын
रवि देश को पछि पुरै चोर नेता रवि को पछि हिम्मत वाला ❤❤रवि दाई❤
@chakgurung3175Ай бұрын
जनताको आवाज जस्ता को तस्तै सरकार म पुराउने नेता रबि लामिछाने , जय होस
@lilidarai5191Ай бұрын
Wow rabi sir salam chha 🙏🏻🙏🏻🙏🏻🙏🏻💐💐💐
@DilShrisАй бұрын
100 sahi rabi sir good
@omsharma818Ай бұрын
जय रबि।
@BimlaRajbahakАй бұрын
एकदमै राम्रो कुरा गर्नु भयो भाई रबि ज्यू प्रति बाद गर्नै पर्छ यो भ्रष्टाचार गर्ने शक्ति नैं कालो काङग्रेस भित्र नैं पर्छ हिमत नहार्नु जनता हजुरको साथमा छौ पशुपतिनाथले रक्षा गरुन् बाबुलाई 🎉🎉🎉🎉🎉🎉
@kajipariyar5065Ай бұрын
रबि जि हजुर जस्तो हिम्मत भको मान्छे चाहिन्छ यी भ्रष्टाचार दलाल लाई बुझाउने तरिका एहि हो राम्रो काम गर्नु को लागी सरकार मा जानुपर्छ भन्ने छैन धेरै धेरै धन्यवाद रबि जि तेसै देश बिदेश देखी रबि रबि भनेका होइनन् सम्मान छ 🙏🙏🙏
@bhupendraagribhupendraagriАй бұрын
रवि सर जिन्दाबाद
@chakgurung3175Ай бұрын
रबि जि को सारै राम्रो बिश्लेषण
@AnoesBusinessАй бұрын
रबि दाई😊😊❤
@SureshShrestha-w5kАй бұрын
रबी लामिछाने जिन्दावाद रबी लामिछाने जिन्दावाद
@ItsmenirajChhetryАй бұрын
रबि दा.. तपाईं हुनुहुन्छ र हामिलाइ आस छ ❤❤
@mayagurung9459Ай бұрын
सबैको मुख बन्द भयो अब पुरानो पाराले चल्दैन, अर्थात यही हो