अरुको इतिहास बताउने यो कार्यक्रमले आफ्नै इतिहास पनि बनाउने छ । शुभकामना छ टिकाराम दाइ लाई ।
@indirapanday27248 ай бұрын
धेरै ज्ञान बर्धक, इमानदारिताको बोध गराउने
@yogendraregmi3352 Жыл бұрын
भैरवबहादुर थापा त अति क्षमतावान् व्यक्तितव हुनुहुदो रहेछ । उहाँ हालसम्म गुमनाममा रहनु भएको रहेछ । मलाई अति मन पर्यो, उहाँको अभिव्यक्ति अति सुन्दर भनाई छन् । धन्यवाद यात्री । 🌷🙏🌺
@krishnagosain1494 Жыл бұрын
More fruitful interview
@LaxmibhaktaJoshiАй бұрын
❤🎉❤🎉❤🎉❤ Dhanya ho Anmol bichar ❤🎉❤🎉❤🎉❤anek rup rupaya bishwoptyadi hetabe ❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉 Nepali pan Josh jagar ❤🎉 Nepalese decorations boy ❤🎉❤🎉❤ struggle for soil...Mao pen ❤🎉❤🎉❤🎉❤🎉❤🎉 Happy congratulations to you 🎂 Sir ❤ mahodaya ❤🎉❤🎉❤🎉❤Dear Yatri Sir ❤ mahodaya Shubham 🌹🌹🌹🌹🌹🌹🌹 manglam 🌹🌹🌹
@manbahadurbk4326 Жыл бұрын
यस्ता बिद्दवानहरु नेपालमा छन।यिनका सिधान्त बिचारहरुलाइ ाआम मानिस हरु सम्म पुगाउन नसक्नु कस्को गल्ति होला? धेरै रोचक र ज्ञ्यानबर्धक लायो है टिकाराम जि।धन्यबाद हजुरलाइ।
@SurendraAdhikari-u8r10 ай бұрын
असाध्यै राम्राे अन्तरवार्ता सुन्न पाइयाे । पत्रकार यात्रीलाई विशेष धन्यवाद
@pradeeppun2398 Жыл бұрын
भैरव बहादुर नाम त सुनेको हो नृत्यकार भनेर उहाँभित्रको ज्ञान त अथाह पो रहेछ; धन्यवाद यात्री सर।
@ramkhadka108111 ай бұрын
भैरब थापा ज्यूले यात्री ज्यू लाइ असाध्य मन पराउनु भएकाे मा मनै देखी हांसाे र खुशी लाग्याे लुकेका व्यक्तीत्वलाइ देखाउनै यात्री ज्यू नै हुन , नत्र हामी यस्ता नृर्ते सम्राटज्यूलाइ कहां चिन्न र देख्न पाउथ्याै । टिकाराम यात्री ज्यू लाइ धन्यवाद हामी अाभारी छाै ।
@gopendrarijal9132 Жыл бұрын
यात्री सर, यस्ता अभुतपूर्व मानवपनी हाम्रो समाजमा जिवित हुनुहुँदो रहेछ । नाम त सुनेको हो तर यो खाले अन्तर्वार्ता सुनेकै थिइन । आजको सृङ्खलाले त दिमाग मात्र खल्बल्यायो । पाणिनी व्याकरण जस्तै कालजयी नृत्य व्याकरण रहेछ त्यो त किताब पढौँला तर रावणको अङ्क गणितिय ज्योतिषको बारेमा पहिलो पटक सुनेँ । वहाँसँगको भलाकुसारी कुनै एक विषयमा मात्र केन्दित भएर गर्नु पर्ने सुझाव छ । पठन संस्कार हराउँदै गएको बेलामा एउटा सिङ्गो जीवन दर्शन वहाको अन्तर्वार्ताले दिन्छ कसैको जिवनलाइ परिवर्तन गर्न पनि सक्छ । जय होस तपाइको लोकपृय कार्यक्रमको । जदौ !
@chandrakhulal9982 Жыл бұрын
हे भगवान देशले किन चिन्दैन सरकारले किन बुझ्दैन लौन टिकाराम सर विद्यालय खोल्न ढिला भएर कतै हामी सधैं भरि अध्यारोमा रुमलिने त होइनौं
@krishnabause850 Жыл бұрын
भैरवबहादुर थापा बहुमुखी प्रतिभा हुनुहुन्छ भन्ने थाहा थियो । उहाँ त अद्वितय नै हुनुहुँदोरहेछ। उहाँलाई हृदयको अभिनन्दन!
@ganeshbasnet8297 Жыл бұрын
हाम्रो जिवनलाई उर्जा दिने शक्ति हो भैरब बहादुर थापा।
@RARADEEP Жыл бұрын
तपाइ को कार्यक्रमले पाका पुस्ता प्रतिको सोच नै बदल्दै छ। यो फगत भलाकुसारि मात्र होइन।
@shyambaral4534 Жыл бұрын
एक किसिमको विश्व बिध्यालय हुनुहुन्छ वहाँ, सकिन्छ भने उहाँ संग सबै कुरा निकालेर राख्नुहोस् पछि यही कुराबाट सिक्ने मौका पनि मिल्छ, दस्तावेज पनि रहन्छ। जय होस् टिकाराम जी 🙏
@gopalgurung7616 Жыл бұрын
नमसकार टीका राम जिउ म गोपाल गुरुङ म एङ्गोलाको अफ्रीका बाट टंपाईको आजको गेस्ट अति बौदीक लाग्यो वंहाको कुरा सुनेर म अति प्रभाबीत भए कती तगरा 91 बर्षको उमेरमा पनि यति तगरा हुनुहुदो रहेछ अति खुशि लाग्यो 120 बर्ष सम्म बांची रहुन भैरब बाहादुर थापा सर,!!!!
@sundardhital4903 Жыл бұрын
भाग्यमानी पनि यति बन्न म छ कि, जीवन को अन्तिम यात्रा सम्म मेरो यी चाउरी परेका हातहरुले तिम्रो त्यो चाउरी परेको हातको साहारा पाओस।🙏🤗
@rambdr.bajracharya9934 Жыл бұрын
म त तपाईंको स्मरण क्षमतादेखि पाे छक्कै पर्छु टीका जी👍️😊👍️
@devkumaryadav3197 Жыл бұрын
ज्ञानका भण्डार भैरव थापाको विद्ताको उपयोग नेपाल सरकारले गर्न ढिला गर्नु भएन! टिका सरलाई वहुत बहुत धन्यवाद!
@RARADEEP Жыл бұрын
ओहो! यस्ता अत्भूत ब्यक्तित्व को अन्तरबार्ता । दिमाग नै खल्बलायो ।यात्री सर तुरुन्त उहाले भन्नु भएको विषय केन्द्रित भएर अन्तर्बार्ता ल्याउनु पर्यो।🙏
@neelamgrg2599 Жыл бұрын
सर्वप्रथम त भैरव बहादुर थापा जि र टिकाराम जि दुबै जनालाई नमन साथै सम्मान 🙏 एक टकले सुनिरहे धेरै ज्ञान प्राप्त गरे मनले खोजिरहेको अनेकौ जवाफ भेटाए अन्तमा मन उत्सुकता ले भरिएर आयो ।
@subashkhanal2492 Жыл бұрын
अर्को भाग विज्ञान ज्योतिष र खाना कपडाको कलरमा केन्द्रित रहेर छिट्टै ल्याउनु पर्यो सर अतिनै सुनौ सुनौ लाग्ने अन्तरबार्ता आजको धन्यवाद भैरब ब, थापा जी लाई। ❤🙏
@prajapatipandey25996 ай бұрын
महिनौदेखि हेर्न समय मिलाइराखेको थिय तर आज मौका मिल्यो, धन्यबाद यात्री जी यति राम्रो बिषय हामीबिच ल्याइदिनु भएकोमा।
@dipakbasnet757 Жыл бұрын
वहाँकाे कुराहरुकाे त एक निश्चित बार ताेकेर श्रङखलाहरु नै बनाउने पाे हाे कि... टीका सर👏👏
@tulbahadur350911 ай бұрын
एकदमै मर्मस्पर्शी अन्तरवार्ता उहाँ एक बैज्ञानिक हो।
@OppoReno8t-w8d8 ай бұрын
दुई दुई पटक हेरे अझै धित मरेन,जिज्ञासा् उत्तिकै रह्यो🙏🙏🙏टिकाराम सरलाइ धेरै धेरै धन्यवाद!अघिल्लो पटक कमेन्ट गर्न छुटेछ्🙏🙏🇳🇵🇲🇾
@gangagahatraj2413 Жыл бұрын
भैरव बहादुर थापा ज्यु हार्दिक नमन ।
@bharatranapaheli8345 Жыл бұрын
यति बहुप्रताभसाली ब्याक्ती लाई राज्य लेगुमनाम राखे रहेछ । टिकाराम सर धन्वाद छ ।
@devraj_gurung Жыл бұрын
नेपालको पहिलो नृत्य निर्देशक तथा बिश्वमा नै पहिलो पटक नृत्य बिधाको नोटेशन सहितको "नृत्याक्षर बिज्ञान" "Bhairab Alfa science" नामक किताब करिव ६५ बर्ष लगाएर लेख्नु भएको नेपालको जिउदो ईतिहास। आदरणिय गुरु भैरव बहादुर थापा।
@learnenglishwithankitgiri7344 Жыл бұрын
गज्जब । रेगुलर हेरिराछु !
@rajkumarshrestha1965 Жыл бұрын
हाम्रो दिग्गज व्यक्तित्व भैरव थापा राष्ट्रिय गहना हुनुहुन्छ उहाँ बाट अझै रङ र खानपान विषयमा विस्तृत जानकारी लीन पाउ। कार्यक्रम सञ्चालक र अतिथि दुवैलाई बिशेष धन्यवाद!
@sabinarasaili8824 Жыл бұрын
ज्ञानकाे महासागर 🙏🙏 १ प्रतिशत मात्रै बुझ्नु भने पनि हुने ❤️🙏
@saraswotilama3402 Жыл бұрын
श्री भैरव बाहादुर ज्यूलाई नमन 🙏 सौभाग्य वस यो हेर्न पाए । अब अर्को भागको अपेक्षा राख्दै टीकाराम यात्री ज्यू लाई धेरै धेरै धन्यवाद वहाँ जस्तो बिशिष्ट ब्यक्तिको साक्षात्कार गराइदिनु भएको मा 🙏
@tilbikramchongbang9133 Жыл бұрын
अत्यन्तै महत्त्वपूर्ण ज्ञानका कुराकानी। उहाँको विद्वताप्रति हार्दिक नमन।
@merodaainepal297911 ай бұрын
उहाको आर्को पाट छिटै ल्याउनुपर्यो टिका सर🙏
@netragautam837210 ай бұрын
लुकेको प्रतिभाको उजागर भयो यो कुराकानीबाट
@khimthapa7335 Жыл бұрын
अहिलेसम्मकै कुरा सुन्नु पाकाको मध्यकै उत्कृष्ट लाग्यो,धेरै धन्यवाद यात्री सर।छिटोभन्दा छिटो अर्को शृङ्खला को पर्खाइमा ।
@YaduprasadBhandari Жыл бұрын
Yo antar barta le mero pani man chhoya bhairab ba maha guru sarba gyani ko bachan le garda malai pani jiwan jiune arko pathati ko bikas hos hami sampurna ma jasto anuvuli vayo hajur haru tika sir lagayat sampurna ma naman
@ramkhadka108111 ай бұрын
यात्री जयू काे भैरब थापासंगकाे संवाद अती नै अाननदीत लागया पुन भैरब थापाका इतीहासका कुरा र अन्य बिबिध कुरा सुन्न पाउ ।
@phanindraneupane4381 Жыл бұрын
भैरब 🙏 स्मरण सक्ति लाइ साधुबाद कुरा बिसयान्तर हुनै लाग्दा, फेरी लयमा आइहाल्ने 🙏🙏
@dipakbasnet757 Жыл бұрын
भाग मात्र हैन, श्रङखलाहरु नै बनाउन पर्ने बिन्ति टक्राय 🙏🙏
@sabinadhungana2983 Жыл бұрын
अद्भुत क्षमता, ज्ञानका भण्डार भैरब जी प्रति नमन्
@बसन्तइस्मालीमगर Жыл бұрын
मलाई जहाँ सम्म लाग्छ टीकाराम सरले पनि अलि ढिलाइ नै गर्नु भयो कि यस्ता दीगज हस्ती व्यक्ति लाई उजागर गर्न लाई भन्ने जस्तो भान भयो मलाई। प्रसिद्ध देश नेताले चिनेको मान्छे यो देशले चिन्न नसकेको मा धेरै नै दुःख लाग्यो।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ वहाँ प्रति माया अनि दिर्घायुको कामना ❤।
@tirthatamang2313 Жыл бұрын
देशका लागि धेरै आवश्यक व्यक्तित्व
@sitanepal8267 Жыл бұрын
मधेश प्रदेशको हरिओन नगरपालिकामा १०५ वर्षका समाजसेवी हुनुहुन्छ ,उहाँकै कारण विद्यालयको स्थापना र बस्ती बसाउन गरेको योगदान धेरै ठूलो छ। 5:36 उहाँलाई पनि स्थान दिनुभए राम्रो हुन्थ्यो यात्री सर!
@ramkrishnaduwal9781 Жыл бұрын
धेरै ज्ञानबर्धक र राेमान्तिक, सुनाैं सुनाैं लाग्याे। अहिले सम्मकै best.
@Aadityathapa632 Жыл бұрын
यात्रि सर हजुरलाई धेरै धेरै बधाई । साच्चै 'हिरा' फेला पार्नु भएछ ।जिवन, जगत, खानपान आदि जोडेर द्रोश्रो भाग वनाउनु होला ।
@gopalgurung7616 Жыл бұрын
हामी आतुर छु टीकाराम जि वाहाको ईण्टर्भीउ हेर्न र सुन्नलाई ,!!
@spinybabblercreation8720 Жыл бұрын
कस्तो क्षमता हो यो भैरव बुवाको - तेत्तिस कोटि आफ्नै शरिरभित्र छ, सुन भेट्दा नलिने, सम्बन्धित ठाउँ मा बुझाइदिने सत्य युगको सुरुवात नेपालबाटै गर्ने र यस्ता ब्यक्ति जन्माउने । यि लगायतका विषय अबको अङ्कमा नछ्टोस् है यात्री जि !
@dbkulung4083 Жыл бұрын
नमस्कार Tikaram Yatri सर👏 यश शृङ्खला धेरै रोचक/ज्ञानवान/जीवनअनुसरणीय लाग्यो। वहाँ को भोजन-पहिरन संग सम्बन्धित रहेर पूरा वहाँ को यतिको जीवन-यापन ज्ञान/अनुभव पुर्ण-शृङ्खला प्रसारण गर्नु होला? साथै वहाँ को सु-स्वास्थ्य एवम् लक्ष्य योजनाले पुर्णतः व्यावहारिक कार्यनयन नेपाल-सरकारले गर्नुपर्छ।👍️👍️
@krishnabhandari-xs4py Жыл бұрын
यात्रि सर लगायत पाका बुवा लाई नमन ❤🙏🙏 अहिले सबैलाई बिभन्न राेग का कारणले गर्दा खान पान र याेग सम्बन्धि जानकारी पउन पाए राम्रो हुन्थ्यो कि ??? 🙏🙏🙏
@siddhimaniaryal61672 ай бұрын
मननृ योग्य जय होस
@sundardhital4903 Жыл бұрын
“स्पष्ट और सीधी बात करने वाले व्यक्ति की वाणी कठोर अवश्य होती है, किन्तु ऐसे व्यक्ति किसी के साथ छल नहीं करते” जय श्री राम🙏
@dilendrarana294 Жыл бұрын
Amazing Interview with intelligent Person Bhairab Thapa! Well done Tika Ram Sir. Keep it up you are doing a brilliant job👌
@ChannelChasscial45 Жыл бұрын
Nritya Samrat bhairab bahadur thapa guru ko pani guru lai yas karyakram ma prastut garnu bhayeko ma dherai bhanda dherai khusi lagyo . tapaiko najarma yi srasta balla dekha pare sarkar ko najarma kahile dekha paren ho ? guru ko jay hos.🙏🙏🙏🙏🙏
@mitraaryal9719 Жыл бұрын
धन्यवाद यात्री जी संवाद साह्रै मन पर्यो यस्ता बहुप्रतिभाशाली ब्याक्तित्वको अझ अरु एपिसोड हेर्न आत्तुर छु।
@spinybabblercreation8720 Жыл бұрын
भैरव बुवाको त कुरै नगरौ , यात्री जि लाइ समेत साधुवाद ; यस्तो ब्यक्तित्व हामि सामु ल्याइदिनु भएकोमा ।
@bikramdheke7483 Жыл бұрын
Bhairab ji sarai bidhwan hunu vako raixa... Plz support him.... And make the government look after him....
@shukadevneupane6524 Жыл бұрын
उत्कृष्ट
@PhanindraDahal-f1x Жыл бұрын
भाग्यमानीले यस्तो सम्बाद सुन्न पाऊछ एक दमै नौलो विषयको ऊजागर भयो। खाना र रङ बारेमा अझै ख्यार ख्यार्ति पारेमा अझ ऊपयोगी हुन्छ। यात्रीलाई धेरै धेरै धन्यबाद।
@BishnuNeupane-ks2mq Жыл бұрын
अति उत्तम प्रस्तुती दिनुभएको मा धन्यबाद् यात्री जी
@योगाउँकोठिट्टोम Жыл бұрын
कुरा सुन्नु पाका को 🙏👍️
@sudharayamajhi4822 Жыл бұрын
राम्रो कार्यक्रम । कुरा सुन्नु पाकाको। फराकिलो छ,यहाँको ,गन्तव्य ।शुभकामन । विशेषगरी अाज र अहिलेका पुस्तालाई , व्यवहारिक ज्ञान ,पनि हुा्छ भने, हामी त बुढाबुडी ठूलो घर परिवार मा, हुर्केका देखेका, सारा स्मृति हुँदा मनमा काउकुति लागेर अाउछ। नमन। अग्रज मान्यजनहरु प्रति।❤🙏🙏❤💐💐
@rameshghimire4366 Жыл бұрын
Net part plz tikaji❤
@laxmanpandey4873 Жыл бұрын
कार्यक्रम मन पर्दो छ निरन्तर होस
@Bhagawati_sharma28 Жыл бұрын
Dharai dharai naman dubaijanalie ❤🙏🙏
@sanyogsingh1130 Жыл бұрын
अद्वितीय व्यक्तित्व !!
@tomthapa774 Жыл бұрын
I was very fortunate and luck to meet him at his residence at Kamal pokhari
@santoshdhungel4010 Жыл бұрын
यो अन्तरंग सम्बाद अपुरो लाग्यो बिषय प्रबेस गराइएको सबै कुरा पुन:अर्को शृंखला मा आउने आशा मा प्रतिक्षारत रहने छु ।
@greaterhorizenbridgeofusne2598 Жыл бұрын
Jiudo itihas Dherai Ramro chha Proud of him ❤
@RabindraShrestha-zz8mf Жыл бұрын
धेरै राम्रो सुनु सुनु लाग्यो उहाँको अन्तर्बाता फेरि सुन्न पाउ
@madhavprasaddevkota292 Жыл бұрын
नमन थापाजीलाई , धन्यवाद यात्रीजी
@DikBahadurBasnet-j6m Жыл бұрын
❤❤❤❤not old , yonger than you ❤❤❤❤❤❤❤❤❤❤❤❤
@sarojdhital4827 Жыл бұрын
Kati dharai ramro kura sikna paieo, big respect❤🙏
@haridevkota6484 Жыл бұрын
अति सुन्दर
@TopBahadurOli-jo5hd Жыл бұрын
पाकाको कुरा साच्चै पाको हुन्छ जय देश जय देश भक्त
@limbupadam7957 Жыл бұрын
उत्तम प्रर्तुतीअहिले सम्मकई🙏🙏👌
@sumitrakafle2347 Жыл бұрын
यस्ता यस्ता दिगदत ब्याक्ती रहदै वहाँँकाे शिक्षा अनुशरण गर्नुपर्छ
@birgurung7076 Жыл бұрын
सुन्दर एवम् रोचक प्रस्तुति ❤
@harikaini4520 Жыл бұрын
यूवा हरुलाइ सत्क्रमदिने पाठ्यक्रम सहितको पाठशाला के कसरि वनाउन खोल्न सकिन्च ? यो उहामा भयको अन्तरमूखि ज्ञानलाइ भाविपिणिमा हस्तान्तरण हुने किसिमले तुरुन्तै कार्यक्रम प्रशारण गरिदिनु हुन वरिष्ट समवादक ..?..? श्री टिकाराम यत्री ज्यूलाइ अनुरोध❤🙏🇳🇵
@Roshan19939 Жыл бұрын
एक्दमै राम्राे छ कार्यक्रम टीका जि❤
@bhagawatadhikari2606 Жыл бұрын
Tika ram sir🙏🏻🙏🏻 Could you ask him about autism problems any Soliti on from color or eating habits please
@laxmikarki6013 Жыл бұрын
big respect❤❤❤❤
@binjawell8008 Жыл бұрын
दुर्लभ अन्तरवार्ता ❤❤
@pradipnepal4823 Жыл бұрын
महत्त्वपूर्ण संवाद !
@rajkumarlama-kj3lm Жыл бұрын
सौरभ जि को ईन्टरभ्यु लिनु पर्यो टीका जि
@mohanphuyal1907 Жыл бұрын
यो आजको संवादले आगामी हप्ताको कार्यक्रम नै पूर्णता पाओस् ।
@rajusilwal8296 Жыл бұрын
क्या मज्जा आयो दुइटा भैरव काे
@ChesTamang Жыл бұрын
धेरै धेरै नमन दुबैलाइ
@maheshkarki97012 ай бұрын
अद्भुत
@DikBahadurBasnet-j6m Жыл бұрын
फेरि भाग २, ३ नि ...आउनुपर्यो !!!
@tankamanibhattarai423 Жыл бұрын
मैले पनि ताप्लेजुङमा एक जना कान चलाउने मानिस भेटेकाे छु।
@talakthapathakit Жыл бұрын
अाँहा
@mohanrai9825 Жыл бұрын
सोचे भन्दा कयौ गुण राम्रो तर समय छोटो भो
@basundharagautam4069 Жыл бұрын
ज्ञान बर्धक सन्देश मुलक अन्तरवार्ता
@RadhikaDahalpoems Жыл бұрын
Big respect .
@vedikachiranjibipaudel8479 Жыл бұрын
Kha-pan ra ranga ma kendrit....from US
@brajkarki3409 Жыл бұрын
रमाइलो सम्वाद लाग्यो 🙏
@Smartart1234-h1d Жыл бұрын
Thank you so much for providing us such a great knowledgeable video 🙏🙏👍👍