नमस्ते हजुर सम्पूर्णमा म अनिल बिस्ट प्युठानी🙏बिराज ओली सरको सब्द अनि चर्चित गायक कुशल बेलबासे सरको संगीत तथा स्वर मा "ए जिन्दगि" गीत तपाइहरु माझ हामिले लिएर आएका छौ कस्तो लाग्छ सल्लाह सुझाव दिनु होला है
@GORKHALIFLO6 ай бұрын
शिक्षा विकारे सकल विकार शिक्षा सुधारे सकल सुधार
@yaleen_mohan_official6 ай бұрын
कुशल बेलबासे दाइ को आवाज मन पराउने जति यता
@GaneshBudha4166 ай бұрын
जय लामिछाने सर कता हराउनुभयो भनेको यता पो भेट्टिनु भयो लौ बधाई छ
@SekhamMagar6 ай бұрын
निक्कै मर्म स्प्रसी गित अनि शब्द, लय,सङ्गीत जादा जादै अन्तिमको अन्तरा निक्कै मिठो लाग्यो अभिनय सबै राम्रोछ हाम्रो कुसल सरको स्वर को कुरै नगरौ ।।।
@JivanAagri6 ай бұрын
आहा 🎉🎉🎉🎉🎉🎉
@rajeshsolu67026 ай бұрын
बेस्ट गायक कुसल बेलबासे दाइ बधाई हजुर कै गीत बढी सुन्ने गर्छु अनि गुन गुनाउने कोसिस गर्छु 😘😘😘😘
@gitashahi5866 ай бұрын
मन छुने गीत सफलताको शुभकामना सम्पूर्ण टिमलाई 🎉🎉🎉🎉❤❤🎼🎼🙏
@Pardipkanxo6 ай бұрын
Dherai ramro chha song
@kamalbudha5626 ай бұрын
expectation भन्दा धेरै राम्रो अभिनय सगै मार्मिक भिडियो । आगामी चरणमा अझै सफलताको भव्य शुभकामना सर 🙏
@yadavpariyar516 ай бұрын
धेरै धेरै सफलताको कामना छ उत्कृष्ठ भिडियो सम्पूर्ण कलाकार टिमलाई हार्दिक बधाई छ
@depakdhungana18826 ай бұрын
मलाई मन पर्यो भिडियो गीत पनि ❤️❤️❤️
@shivrajpuri27596 ай бұрын
सारै राम्रो लाग्यो गित त्यो लास्टको बच्चाको चप्पल वाला सिन आउदा त मन नै थम्ना सकियन सारै भावुक बनायो! सफलताको शुभकामना सम्पूर्ण टिम लाई
@laribarientertainment6 ай бұрын
Congratulations entire team 😂❤🎉
@RimbahadurBohara6 ай бұрын
साह्रै मार्मिक गित ❤❤❤ सफलताको शुभकामना
@OpendraYogi-nj1vu6 ай бұрын
आहा!!!उत्कृष्ट शब्द,मनै छुने स्वर अनि गज्जव अभिनयको सङ्गम।२०/२५ पटक हेरे/सुने अनि भावनामा बगेर आँसु झरेको पत्तै भएन।सिङ्गो टिम प्रती सम्मान,बधाई अनि शुभकामना छ❤।म रुकुम (पश्चिम) देखि है त।
@jalraptichautari58126 ай бұрын
आहा गीत निकै राम्रो छ बधाइ ह्ह सबैलाइ❤❤
@ShivaBlyr6 ай бұрын
❤❤❤❤❤❤❤❤कुसल दाइ को स्वर
@SaradaPaudel216 ай бұрын
wow❤nice video 🎉🎉🎉🎉🎉badhai xA🎉🎉🎉🎉🎉sabaii janalai❤❤❤❤
@ChhetryGyan6 ай бұрын
Aaha ❤
@janga6016 ай бұрын
really heart touching yo gita le ni ruwayo aaja ko rata bhara😢😢
@nirajsargam6 ай бұрын
वास्तविक नै छ गीत बधाई छ सम्पुर्ण टिम लाई ❤❤
@nisanpuri43926 ай бұрын
Bbl❤❤
@manjitpahadiofficial24566 ай бұрын
ल बधाइ छ सर उत्कृष्ट म्युजिक भिडियो 👌👌👌
@PRATAPSUNAR6 ай бұрын
So Dami Song ❤❤❤❤ Congratulations All Team ❤❤❤❤
@SONYPURAN-pk5kh6 ай бұрын
Best of luck dada
@khimrajsetimer6 ай бұрын
एक दमै मार्मिक गीत बधाई छ सबै टिम्लाइ
@jalraptidigitalmusic65446 ай бұрын
best of luck❤❤❤
@bharatpuri11556 ай бұрын
Wow ekpaxi arko dami x dost
@dbghayalvlogs6 ай бұрын
खै कहाँ बाट सुरु अनि अनत्य गरुम😭😭😭😭जिबन मा आज सम्म म कसैको आवाज को फ्यान छु त त्यो कुसल बेलवासे को छु र रहि रहने छु।साच्चिकै कस्तो भक्कानिएर रुन मन लाउछ उहाँको गित सुन्दा😫😫कुसल को स्वर मा त्यसतो जादु छ कि जो कसैलाई नि भाबुक बनाउछ,,,,,कुसल दाइ यहाँ लाई प्रत्यक्ष भेटेको र यहाँको तस्बिर सम्म पनि देखेको छैन तर यस्तो लाग्छ...मेरो यो संसारमा कोहि त पक्कै छ जसले मेरा सारा पिर ब्यथा वेदना हरु गित को माध्यमबाट बोलिरहेछ....बोलिरहेछ। शब्द संगित कसको थाहा भएन ,,तर गित अथाह अत्यन्तै राम्रो छ जब संम म यो संसारमा रहने छु यो गित दिनमा एक पटक अवश्य सुन्ने छु हेर्ने छु। वाह गित होस् त यस्तो कस्तो मिठो गित यार,,,,जति सुन्यो सुनिरहन मन लाइरहने💕💕💕💕🙏🙏🙏सम्पूर्ण टिमलाई चाैटर्फि सफलताको मनै देखि शुभकामना 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@sundiplagun44356 ай бұрын
Wow सम्पुर्ण गित को टिमलाई मनदेखि नै सम्मान जय गित संगीत
@harishrestha75676 ай бұрын
tesai kushal kushal vaneko hoina ni wa beautiful voice❤❤❤❤❤❤❤❤❤❤❤❤❤big fan
@proposesunar6 ай бұрын
नैकै मन परेको गीत्🙏
@DipaksinghThakuri-wc5yb6 ай бұрын
सल्यानीहरु तेस्माथी नि आफ्नै नगरपालिका अनि आफ्नै वडा म वा❤️❤️ शब्द मेरो दाइ❤️🇳🇵🇳🇵
@chhabilalthapa24456 ай бұрын
Very nice song sor ❤️🤩💕🎉
@goodactingnepal97336 ай бұрын
nice song best of luck all team❤❤❤
@nepalibhansa16 ай бұрын
आह गीत भनेको यस्तो पो हुनु पर्छ ❤❤ बधाइ छ सबै लाइ❤
@pagalgamingsniper6 ай бұрын
Hami SALYAN sallibazzar bata ho hjr Lai full support xa
@SanjitaRanamagar-p6k6 ай бұрын
आह गीत धेरै राम्रो छ सफलताको शुभाकमाना सम्पूर्ण टिमलाई ❤❤❤🎉🎉
@santoshdawadi69016 ай бұрын
मिठो गीत सम्पुर्ण टीमलाई शुभकामना 🎶🎼💕
@JivanAagri6 ай бұрын
सबै टिम हरुलाई बधाई छ 🎉🎉🎉🎉
@Inabelbase6 ай бұрын
आहा मेरो प्यारो दाइ ❤🙏
@SoltiTop6 ай бұрын
आफ्नो गाउँमा सुटिङ हुँदा आफ्नो गाउँको दाजुभाइहरूले पनि एकचोटी चान्स पाउनु भो खुसी लाग्यो।🎉 एकदम मनपर्ने अभिनय मेरो मामा विराज ओली 😢❤❤
@RewotiMagar6 ай бұрын
बिराज दाइ लगायत सम्पुर्ण लाइ बधाई छ
@dhanrajpuri99726 ай бұрын
Nice songs
@r.kfilms22536 ай бұрын
गित यकदमै मार्मिक रहेछ हेर्दाहेर्दै कति बेला आशु झरेको पत्तै भएन 😭 सम्पुर्ण टिमलाई धेरै भन्दा धेरै बधाई तथा शुभकामना व्यक्त गर्दछु 🙏🙏💐💐
@MohenderKumar-r9p6 ай бұрын
Wow nice beautiful video song 💓💓💓 all Dai
@SujanMagar-wi8or6 ай бұрын
आहा कति राम्रो गित सारै मन खायो आगामियदिनहरुको लागि सफल्ताको सुभ- कामना सम्पुर्न टिम्लाई 🙏🙏🙏..
@birendrasunar85116 ай бұрын
एक दमै मार्मिक गित ला सफलता को सुभकामना सम्पूर्ण तिम लाई 🙏🙏
@SarojThapa-qm9pv6 ай бұрын
Kushal dai ko geet harek yatakai utkrist hunx yo geet le jhan man choyo
@rajukckc16796 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤ sweet song
@SaritaBc-zk2sn6 ай бұрын
Badai xa xori timilai 🎉❤
@SunilXettri-qv7xx6 ай бұрын
Nice song
@kc_binod6 ай бұрын
Congratulations uncle❤❤
@karnasingrawot19466 ай бұрын
आहा
@LaxmanNEPALI-ce3lx6 ай бұрын
Nice song😊
@rambk36523 ай бұрын
So heart touching song👌 Very nice video ❤❤ good acting DIPIKA 👌💪💪❤️❤️
@rajendragb11576 ай бұрын
धेरै रम्रो गित बधाईछ अल टिम लाई
@BudhaRiri-rd4bb6 ай бұрын
लाखौं लाख को सुभ कामना❤❤❤❤❤❤❤❤
@Regmivolg6 ай бұрын
मेरो पहिलो कमेन्ट ❤❤ म मलेसिया बाट हेर्दैछु सफलताको सुभकामना सम्पुर्ण टिम लाई
@ramailofilms21256 ай бұрын
wow good song and video❤❤❤
@DebendraBudha-l5n6 ай бұрын
Nice nanu
@GORKHALIFLO6 ай бұрын
अखट विकट वाटा उइ उकाला वराला. झड भड भिड गौँडा जीर्ण साँगू कराला। वनकर भय भारी लेख खोला र नाला. विष वुकि हिम काटी वीर कैलास जाला। #दिलबुट्टा❤️❤️
@binodchhantyal70086 ай бұрын
साह्रै मार्मिक आहा❤❤
@kopilathapa78654 ай бұрын
Just waooo😢😢😢all the best
@Mr.minmanisha-126 ай бұрын
Woo super song ❤❤
@PabitraMagar-gg4oo23 күн бұрын
मेरो जिबनमा मेल खाने गित मेरो लागि बनेको गित धेरै राम्रो छ १० चोटि सून्दा पनि धित मोरेन ❤
@KrishnaSahu-xe5hx6 ай бұрын
Dherai mito song❤❤❤❤
@rameshkhatrimusic6 ай бұрын
कुशल दाईकाे गायकी कसरी बयान गरु यार म❤️❤️❤️
@RadhikaShrestha5 ай бұрын
हजुरको एक्टिङ राम्रो लाग्यो दिदी म दोलखाबाट❤🎉🎉🎉🎉
@hirajungrana73996 ай бұрын
जय सर र चाँदनी बहिनी लगाएत सम्पूर्ण टिमलाई हार्दिक बधाई ।
@krishnaoda5426Ай бұрын
Dami
@bharatpuri11556 ай бұрын
सबै अभिनय कर्ता लाई सम्झेको छु
@RosniTmg-s5b6 ай бұрын
Wow wow so video so very song ❣️
@RajuBohara-q7f6 ай бұрын
गीत धेरै राम्रो लाग्यो भिडियो अलि मजा लागेन कल्पना गर्दै थिय यसपछी के होला भनेर तेस्मै भिडियो सकियो 👌❤️❤️
@govindasarkithapa97696 ай бұрын
wowow😢😢😢😢
@Nareshkumar-ib9hl3 ай бұрын
Wowowow❤❤❤
@hemantasangeetofficial59706 ай бұрын
Mero Aakha Bata Aashu nai aayo mutu xoyo , 😢😢😢
@Devikakhatri26 ай бұрын
सबै ले माया गरिदिनु होला हाम्रो यो गित लाई ❤❤❤❤❤❤❤🙏🏿🙏🏿🙏🏿🙏🏿 🎉
@bhesrajgharti70296 ай бұрын
आबाजमा दम छ कुसल जी
@barpipalchautari6 ай бұрын
सम्पुर्ण मा नमस्ते यो गीतको को निर्देशन मैले गरेको हो भिडियो कस्तो छ हेरे पछि प्रतिक्रिया दिनु होला🙏हजुरहरु को सानो सल्लाहा ले केहि फरक काम गर्नी हौसला मिल्नी छ🙏🙏🙏♥️♥️
@newgeneration67966 ай бұрын
best of lucl sir g 🙏💓🙏
@AayuzBelbase-w1j6 ай бұрын
❤❤❤❤❤❤❤
@sandhyathapa25786 ай бұрын
Wow good luck 😢😢😢😢😢
@Mr.minmanisha-126 ай бұрын
Woo depika best actor ❤❤
@bharatpuri11556 ай бұрын
जुन पात्रको अभिनय छ त्यो अनुसार हजुरले हातमा लगाएको घडी नहुनु थियो साथि