अब,भारतमा लाहुरे बन्न नपाइने, भारतीय सेनामा नेपाली प्रवेश बन्द Agnipath impact in Nepal Subash Karki

  Рет қаралды 123,824

Subash Karki

Subash Karki

Күн бұрын

Пікірлер: 645
@rajmaathur3281
@rajmaathur3281 Жыл бұрын
राम्राे भयाे। आफ्नाे देश छाेडेर भारतलाई सुरक्षा गर्नु पर्ने तेरीमा।
@buddhamaharjan4226
@buddhamaharjan4226 Жыл бұрын
Dollar bolxa... Nepal ko 15000 ko talab le k garxa ta bichara...
@motabhai-12345
@motabhai-12345 Жыл бұрын
Badhyata ho dai afhno famliy afhno vabisya ko lagi sochnai parxa nepal ma jagir garera ki gush khori hunu paryo natra 1 famliy ramrari Palna sakinna abo afhai bujnu dai
@KrishanSingh-z3t
@KrishanSingh-z3t Жыл бұрын
Teri ma haina sir aafno vabisya Ani gharpariwwar lai khusi rakhna rahar haina badyatale jagir khanai parne awostha hunxa ..nepalma aba markat bahek kehi hunewala xina
@naray072
@naray072 Жыл бұрын
Aba manpower company ko line lamo huncha
@bmnabinvlogs
@bmnabinvlogs Жыл бұрын
त्यसो नभन्नु सर यो नेपालीहरुको बाध्यता हो पहिलो कुरो नेपालले जागिर दिन सक्दैन अर्को कुरो दिन सके पनी तलब कम हुन्छ,तलब कम महङ्गाई बढि हरेक क्षत्रमा कर देखी लिएर सबै महंगो छ नेपालमा।
@BBMagar-ym3bq
@BBMagar-ym3bq Жыл бұрын
एकदम‌ सहि अब ढेँडो रोटो खायर आफ्नै देशमा पसिना बगाउनु पर्छ । आफ्नै मातृभूमिलाई जोगानु पर्छ । 🇳🇵🇳🇵 जय नेपाल ।।।
@bibekjung7404
@bibekjung7404 Жыл бұрын
अमर परमात्मा कबिर साहेबको जय सत साहेब🙏 🙏
@naray072
@naray072 Жыл бұрын
He ho
@naray072
@naray072 Жыл бұрын
But we must go to find job in Middle East
@oneride6968
@oneride6968 Жыл бұрын
Lado
@BBMagar-ym3bq
@BBMagar-ym3bq Жыл бұрын
@@oneride6968 कुन साला राणीको छोरा हो यो
@arunsharma_94
@arunsharma_94 Жыл бұрын
यो हामी नेपाली हरु को लागी गौरव को कुरा हो धोती को चाकरी गर्नु भंदा आफनो देश को सेवा र रक्षा गर्नु रामरो ! जय नेपाल आमा 🙏🇳🇵
@hiralal9912
@hiralal9912 Жыл бұрын
100% Sahi vannu vayo hajurle!
@tajbakery6152
@tajbakery6152 Жыл бұрын
Tei dhoti le Pali Rakhe Ko cha Nepal lai
@arunsharma_94
@arunsharma_94 Жыл бұрын
@@ishwartamarakar7658 hami nepali kina yeti alchi bhyou ! aafanai desh ma kehi grna naskni arkako bhrma matrai basne yestri hamro nepal banxa 😖
@sanjeevranjan7498
@sanjeevranjan7498 Жыл бұрын
Your Maoist government wanted this.
@rajubk1526
@rajubk1526 Жыл бұрын
हजुर बिदेश मा चौकीदारी गर्न भेडा चराउन कुल्ली गर्न नोकर हुन जादा चै नेपाल को सम्मान बडछ होला र सेना जस्तो गरीमामय सेवा गर्दा चै नेपाल को बदनाम । कति उच्च बिचार हजुरको ।
@KrishnaDhamala-yg9wc
@KrishnaDhamala-yg9wc Жыл бұрын
भारत संगको सबै असमान सन्धि खारेज हुनुपर्छ।
@hiralal9912
@hiralal9912 Жыл бұрын
100% Sahi vannu vayo hajurle!
@seraromio6178
@seraromio6178 Жыл бұрын
हुजूर ले सहि विश्लेषण गर्नुभएको छ,
@rabindragurung-pb6fl
@rabindragurung-pb6fl Жыл бұрын
अति अति खुसी अनी हर्सोसलास समाचार। धोती को ग़ुलामी बन्नू भंदा आफनई देश को लागी गर्नु अनी मर्नु अति सम्मान जनक र गर्व को क़ुरा हो नि। जय नेपाल जय नेपाली युवा 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@bikashsubedi2222
@bikashsubedi2222 Жыл бұрын
Very deep knowledge amazing. Thankyou for the content.
@nabinrai7434
@nabinrai7434 Жыл бұрын
सर विषय र विश्लेषण दुवै राम्रो लाग्यो। म पनि असहमत छु कि यो कुरामा देशको युवाहरु अरुको देश मा सहिद हुनु नपरोस् भनेर । तर युवा हरुको बाद्यता छ, लाहुर जानू बिदेशीनु । आफ्नु ठाँउमा केही गर्ने वातावरण नै छैन ।
@bibekbudhamagar9368
@bibekbudhamagar9368 Жыл бұрын
यो कुरा वास्तविक मा लागु होस्। देश कमजोर हुनुको कारण गोर्खा भर्ती पनि एक हो।
@prakashkc3884
@prakashkc3884 Жыл бұрын
जे भयो धेरै राम्रो भयो
@keshabrai8064
@keshabrai8064 Жыл бұрын
धोतीको गुलाम गर्नु भन्दा आफ्नै देशको स्वभिमान नेपाली भएर बाच्नु बेश हुन्छ ।
@jagatjunggc8450
@jagatjunggc8450 Жыл бұрын
धेरै राम्रो गर्यो। भारतीयले, नेपालिलाई गुलाम बनाउन बल्ल छाड्यो।
@reshamresham7377
@reshamresham7377 Жыл бұрын
धेरैराम्रो निर्णय हाम्रैदेश खानखोज्ने उसैको सिमाबचाउन ज्यानको बाजिलगाउनु भन्दा खादिनै उत्तम ।
@rajurai9276
@rajurai9276 Жыл бұрын
जग्गा जमिन बाँझिएको छ ।युवा बिदेशमा गुलाम गर्छन ।जे भयो राम्रोको लागि भयो।अब बाँझो जग्गा जमिन जोतिनु पर्छ।देश उर्वर हुनु पर्छ।
@tekbahadurkhadka4532
@tekbahadurkhadka4532 Жыл бұрын
मैले त निकै महत्वपूर्ण जानकारी तथा सूचनाको रुपमा लिएँ सुवासजी।
@Sanjitshrestha40
@Sanjitshrestha40 Жыл бұрын
धेरै राम्रोसग बुझाउनु हुन्छ हजूरले जुनसुकै बिषयमा तपाइको जुनसुकै भिडियो निकै सन्देशमुलक छ, धन्यवाद 🎉❤
@deepakkapali5977
@deepakkapali5977 Жыл бұрын
यो त सारै राम्रो कुरा हो ।लाहुरे बन्नु राम्रो हो र ? अरुको देशका लागि आफ्नो प्राण दिने लाज लाग्दो कुरा हो ।
@aakashbk8421
@aakashbk8421 Жыл бұрын
नेपाली हरु विशेष गरि भारतमा भाडाकाे सिपाही हरु मा जानू हुदैन । भारत ले हामीलाई हेप्छ । हाम्रो सिमा मिच्छ अनि हामी ले किन उसकाे सिमा बचाईदिने?
@Sunarbeepana125
@Sunarbeepana125 Жыл бұрын
यो धोती को गुलामी गर्न बन्द गर्नु पर्छ अब। कुनै हालत मा अब फेरि खुल्ना हुदैना अब भारत जान अरु देश मा धेरै बाटो खुलेको छ।यो सब बाउन हरु ले जनजाति भारत पठाउनी अनि बाउन तन्त्र र भारत बादी नियम लगाउनी चलन आन्त गर्नु पर्छ। जय जनजाति जय किराँत मङोल जय नेपाल 🇳🇵🇳🇵💪🇳🇵🇳🇵
@krishnabhattarai9063
@krishnabhattarai9063 Жыл бұрын
सहि विश्लेषण गर्नुभएको छ अब गोर्खा भर्ती नै सदा का लागि बन्द गरे पनि हुन्छ उतै बेरोजगार हरु ले बिरोध गरिरहेका छ्न चाहे त्यो बेलायत होस या भारत अब उहिले को त्रिपक्ष को सन्धि खारेज हुनुपर्छ अबिभाजित भारत हुदा सैनिक मुख्यालय लाहोर मा हुदा त्यहा भर्ती हुन जाने युवा हरुलाइ लाहुरे भनेको हो आज त्यो ठाउँ पाकिस्तान मा पर्छ
@saagarbasnet4468
@saagarbasnet4468 Жыл бұрын
नेपाली सेना बडाउनु पर्छ किनकि विश्वयुद्धको लागि र नेपाली सीमामा राख्नुपर्छ
@harikarki8397
@harikarki8397 Жыл бұрын
आजकल खुकुरीले बिश्वयुद्ध लडिदैन नि ब्रो सीमा मा मिसाइल खसलायो भने के गर्ने
@NationalHero-d6m
@NationalHero-d6m Жыл бұрын
Dherai ramro kura ho. Mata khusi xu. Abo baki pani firta lyaunu parxa.
@samanapaudel9929
@samanapaudel9929 Жыл бұрын
राम्रो भयो।अब एकचोटि फेरी पाकिस्तान र चिनले एकैचोटि हान्नु पर्छ भारतलाई अनि फेरी भर्ती गर्छ।
@thaparamesh4478
@thaparamesh4478 Жыл бұрын
आफ्नो देश मा लडेर मर्न राम्रो अति राम्रो बहस गर्नु भएको मा हजुरलाई सलुट गर्दछु म साउदी अरब बाट हेर्दै धन्यवाद
@sunilshrestha657
@sunilshrestha657 Жыл бұрын
सहि भयो। भाडा को लाहुरे भनदा आफनै देशको चाउरे हुनै ठिक हो।
@kesharbahadur3392
@kesharbahadur3392 Жыл бұрын
👑💎👑🇳🇵परमआदरणीय सुभाष कार्की जी अति सुंदर एवं विकास मूलक संदेश प्रदान करने के लिए आपको अंतरात्मा से कोटि-कोटि धन्यवाद। आपके समझाने की सैली को हम कोटि कोटि नमन करते हैं ।🇳🇵जय नेपाल 🇳🇵भारत माता की जय हो 🇮🇳🪷🙏🙏🪷
@p.gurung0116
@p.gurung0116 Жыл бұрын
भारतिय तथा बेलायती गोर्खा आर्मी सम्बन्धिको भिडियोको लागी धन्यवाद। लाहुरे भन्नुको मूल अर्थ अझै प्रष्ट पार्न मन लाग्यो। इ.सं. 1815 मा पहिलोपल्ट India मा नेपालीलाई भर्ति गरेर लैजादा तात्कालिन भारतिय भुभाग लाहोर (जो अहिले पाकिस्तानमा पर्दछ) भन्ने स्थानमा लगेर राखेका थिए। त्यसैले कालान्तरमा सेनाहरु जहाँ गएता पनि लाहुरे भन्ने शब्द अझै प्रचलनमा छ।
@chandralimbu9973
@chandralimbu9973 Жыл бұрын
धेरै राम्रो कुरो सुन्नपाइयो ठिकगरे
@subashbhandari7947
@subashbhandari7947 Жыл бұрын
जे हुन्छ राम्रो को लागि छुन्छ उत्तम भिडियो।
@TikaramGaha-c6k
@TikaramGaha-c6k Жыл бұрын
कुरा एक हिसाबले सहि हाे। नत भर्ति नत अरु कुनै देश जानलाई प्रतिबन्ध गर्ने हाे भने युवाको जनघनत्व साे देशमै थुपरिनथ्याे । बल्ल मात्रा नेपालका भ्रष्टाचारी नेताहरूलाई श्रीलंकाले जस्तै लखेटेर सहि ठाउँमापाे ल्याउथियोकि भन्ने आशा पनि हाे।
@sangamranabhat
@sangamranabhat Жыл бұрын
ठिक भयो सधैको लागि बन्द होस यो भारतिय सैनिक भर्ती प्रकृृया
@pamphabishnumalla5
@pamphabishnumalla5 Жыл бұрын
अरु धेरै VDO बनाउन अनुरोध गर्द्छु। Last VDO was very intresting . Thank you Bishnu Malla London . I am ex British Gurkha .
@Magarvlogs100
@Magarvlogs100 Жыл бұрын
राम्रो भयो । अर्काको देशमा बलि हुने किन जाने।
@GaneshBahadurBhat-ed9xb
@GaneshBahadurBhat-ed9xb Жыл бұрын
दैनिक हजारौ नेपाली रोजी रोटी काे लागि बिदेसिने हालको अवस्थामा भारतको यो निर्णय ले हामीलाई घाटा नै छ l राष्ट्रिय र स्वाभिमानको खोक्रो नाराले पेट भरिन्न ll जहाँ सम्म दुइटै देश हरू मिलेर काम गरेको अति उत्तम महान मानिने छ ll jai mata dee 💕🙏💕
@sheelanepali8038
@sheelanepali8038 Жыл бұрын
Great massage dinu vayo subash sir thank so much Jajarkot bat❤
@bhuwanmoo5428
@bhuwanmoo5428 Жыл бұрын
राम्रो भयो मुझी धोती को साथ छाेडेकाे ठिक
@samhikmanasa1900
@samhikmanasa1900 Жыл бұрын
स्याबास हाम्रो शक्ति दुरुपयोग भएको थियोे " राम्रो भयो अब सभ्यताको जगमा लड्नु पर्छ। त्यो भन्दा अर्को गौरव हुनै सक्दैन
@roshangurung1758
@roshangurung1758 Жыл бұрын
Good comment, raamro laagyo mata bharti band garnu parxa bhanne paxa maa xu, jai mero Nepal
@nepalsmagarvillagesyangja8356
@nepalsmagarvillagesyangja8356 11 ай бұрын
Full detail ko sathma jankari garaunu vayo Sir, hjrle very big thanks ! ❤❤❤❤❤
@narhangrai1212
@narhangrai1212 Жыл бұрын
सुबाश जीको प्रतुती शुरूदेखि अन्त्य सम्म साह्रै ध्यान दिएर सुनेँ , खुशी लाग्यो । सामाजिक सन्जालहरु youtube, FB, inst लगायतमा Viral/views बढाउने सामाग्रीभन्दा पृथक र गम्भीर लाग्यो । खोज, अनुसन्धान र बिश्लेषणात्मक कोणबाट अति सुन्दर र दमदार ढंगले प्रस्तुत गर्नु भएको छ । यो बिषय हरेक दृष्टिकोणबाट जटिल/गम्भिर छ । हतार र आक्रोशमा भन्दा पनि दुर्गामी सोंचसहित बौद्धिक र राष्ट्रिय छलफलबाट नेपाल सरकार एउटा ठोस निर्णयमा पुग्नु ढिला गर्नु हुन्न, अनिर्णयको बन्दी बन्नुहुन्न ।
@MarkoosSunny
@MarkoosSunny Жыл бұрын
जे भयो एकदम ठिक भयो र सधैंलाई तेस्तै होस। अब युग परिबर्तनसँगै हाम्रो सोच पनि बदल्नुपर्छ। पैले पो कुनै छनोट, रोजाइ थिएन, पढाइलेखाइ थिएन, ज्ञान, शिक्षा, औसरको कमि थियो, अब त तेस्तो पैलेको जस्तो त क्झैन नि यार। जुन देशले एक निर्धो भुपरिबेस्ठित देश ठानेर, बारम्बार नाकाबन्दी लाएर अनाबश्यक अमानबीय बेबहार गरेर दुख दिने देशको नै सेवा गर्नु जानू भनेको कसरि बुद्धिमानी हुनसक्ला त! हुदैहुदैन। सबै युबाहरुले गोर्खा भर्ति बन्द गरौं। अर्को कुरा सुबास ज्यु, त्यो के भने, तपाईले भन्नुभको रेजिमेन्टबारे। भारत वा बेलायतमा पनि गोर्खा रेजिमेन्ट भन्ने छैन। गोर्खा रेजिमेन्ट हैन, गोर्खा राइफल्स भनिन्छ। राइफल्स भनेको रेजिमेन्टभन्दा धेरै ठूलो र धेरै पनि हो। धेरै बटालिएनहरु मिलेर एउटा राइफल्स पल्टन बन्दछ। भारतको ७ वटा राइफसभित्र जम्मा ३९ वटा बटालिएन छन, जुन धेरै नै ठूलो संख्या हो। एउटा रेजिमेन्ट भनेको करिब एउटा बटालियन बराबर हो। बटालिएन बटालिएन मिलेर राइफल्स पल्टन वा युनिट बन्ने हो, रेजिमेन्ट हैन। ती सबै १ GR(गोर्खा राइफल्स) देखि ११ GR सम्मकोलाई राइफल्स भनिन्छ, रेजिमेन्ट हैन। अर्को चैं, पाकिस्तान बन्नुभन्दा अघिदेखि नै पन्जाबको लाहोर भन्ने सहरमा एकजना पन्जाबी राजाको सेनामा नेपाली अर्थात गोर्खालिहरु तेहाँको सेनामा भर्ती भएर सेवा गरेकाथिए। तेसरी तेहाँ सेवा गरेर फर्केको अर्थात लाहोरमा सेनामा काम गरेर आको हुनाले तेहि लाहोरेबाट अपभ्रंश हुँदै लाहुरे बनेको कुरा सत्य हो। भारत बिभाजनमा लाहोर पाकिस्तानमा परेपछी लाहोरसँगको सम्बन्ध सधैंको लागि टुट्यो तर नाम भने सधैंको लागि रह्यो। कृपया सकेसम्म माथिका यी कुराहरु सच्याउनुहोला। धन्यबाद!...
@prmthp5022
@prmthp5022 Жыл бұрын
खोज मुलक छ सर तपाइको प्रश्तुती एकदम प्रष्ट लाग्छ ।
@bimalmagar136
@bimalmagar136 Жыл бұрын
Very good. Khushi lagyo.
@einzelganger7245
@einzelganger7245 Жыл бұрын
Atti ramro. Jo dushman teskai army ma bharti hune khattam soch ho.
@hombahadurgurung6946
@hombahadurgurung6946 Жыл бұрын
एकदमै राम्रो vdo बनाउनु भएकोमा ह्रदय देखी नै धन्यबाद हजुर लाई। मेरो बिचार मा अग्नि पथ भारत को योजना राम्रो हो ।नेपाल सरकार ले नयाँ युवा हरुलाई रोजगार दिनै नसक्ने अवस्था लाई विचार नगरी बंद गरेर रोजगार गुमाए ,नेपालको अर्थतंत्र कमजोर बनाए।नाँक लाउने तेल छैन चाक लाई जाईफल भने जस्तै उखान भए।
@buddhapariyar7499
@buddhapariyar7499 Жыл бұрын
धेरै राम्रो
@pradiptamang5251
@pradiptamang5251 Жыл бұрын
Subash karki ko videos sadhai karodko ho. Dhanyabad ani badhai xa khoj patrakaritako lagi 🙏🙏🙏
@sbtvlog579
@sbtvlog579 Жыл бұрын
बन्द हुनै पर्छ, भएकोहरुलाइ पनि फिर्ता बोलाउनु पर्छ!
@madanthakuri3349
@madanthakuri3349 Жыл бұрын
Ho bolaera nepalma nai jodnu parxa.
@nepal0384
@nepal0384 Жыл бұрын
लेख्दा र बाेल्दा मिठाे त देखिन्छ र सुनिन्छ ! अब तैले बाेलाएर सबैलाई जागिर दे केटा। तेराे बुद्धि 😂
@prithakthapa1293
@prithakthapa1293 Жыл бұрын
Bhujnu paryo , j ni lekhera vayena
@avinashshah4183
@avinashshah4183 Жыл бұрын
हो hae अनि त्यसपछि सबै लाई रत्नपार्कमा चाक चिकाउने काम मा लगाए दिनू
@nepal0384
@nepal0384 Жыл бұрын
चाक चिलाउने काम हाेला नि 😂😂@@avinashshah4183
@sanumayaghale5665
@sanumayaghale5665 Жыл бұрын
Dherai ramro vayo bandai hos
@govindamagar2498
@govindamagar2498 Жыл бұрын
VERYGOOD,,,, अब सिमामा कडा सुरक्षा र SSB लाई पड्काउने हो,,, अनि १९५० को बकम्फुसे सम्धीको कुरा जोडतोडले उठाउने बनाउनु पर्छ ✌️🤚✌️🤚🤚🤚🤚🤚🤚🤚🤚🤚🤚🤚🤚🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@bishansinghbohara8682
@bishansinghbohara8682 Жыл бұрын
It hardly affects india because of huge man power available in india but the question is 100 billion Rs as remittence and giving jobs to the nepalese.
@veermalathapamala5021
@veermalathapamala5021 Жыл бұрын
अति उत्तम कुरा 👍👍👌 अरका देस को लागी केवल पैसा को निमित आफानो प्राण को किन बलिदान गर्ने त्यो पनी उपेक्षित, मूल्यहीन कमारा बनेरा 🤔😖😖 बरू आफ्नो देस, आफानो मानिस को निमित्त ज्यान को बलिदान दिये पनी धैरे उत्तम हो 👌💞🙏🇳🇵🇳🇵🇳🇵
@HuaweiP30-t1w
@HuaweiP30-t1w Жыл бұрын
Sai ho ramrai kura ho
@nirmalbastola6097
@nirmalbastola6097 Жыл бұрын
Dherai ramro
@NarayanPandeya-ql9el
@NarayanPandeya-ql9el Жыл бұрын
Ekdamai ramro
@kumarjeetchhetri2713
@kumarjeetchhetri2713 Жыл бұрын
Subhas babu dherai ramro jankari
@pamphabishnumalla5
@pamphabishnumalla5 Жыл бұрын
Good informetion . Thank you Bishnu Malla ©London
@sarinnep7560
@sarinnep7560 Жыл бұрын
Very good news thanks lots
@crea5091
@crea5091 Жыл бұрын
Ekdam ramro news !!!
@sabitrabahadurlimbu8136
@sabitrabahadurlimbu8136 Жыл бұрын
ठिक भयो गूड
@roshangurung2773
@roshangurung2773 Жыл бұрын
Derai ramro vayo
@PRAKASHGURUNG-z8j
@PRAKASHGURUNG-z8j Жыл бұрын
युबा सबै नेपाल मा साह्रै राम्रो
@JonyBrown-n3z
@JonyBrown-n3z Жыл бұрын
Excellent job no need to go anymore in india, come on Nepali boys we depend ourselves not depend by india❤❤❤❤❤❤
@tamupadam695
@tamupadam695 Жыл бұрын
बन्द हुनै पर्छ। सलाम छ।
@operator909
@operator909 Жыл бұрын
एक दम खुसी को कुरा हो।अब बेलायत र shingapur रे लाहुरे पनि बन्द गर्नु पर्यो।
@subash1235
@subash1235 Жыл бұрын
One of the most important and informative videos on KZbin.....❤
@girmagar7972
@girmagar7972 Жыл бұрын
Dherai ramro kura garnu bhayo dhanyebad namaskar hjr
@arjunshrestha688
@arjunshrestha688 Жыл бұрын
सारै राम्रो विडियो
@rameshkhatri5340
@rameshkhatri5340 Жыл бұрын
bhut sandarvik samay sapekchhya lagyo
@devikabhattarai6404
@devikabhattarai6404 Жыл бұрын
ठिक भयो ।किन बन्ने भाणाका सैनिक ? असमान सन्धीहरू पनि सबै खारिज हुनु पर्छ अनि झनै राम्रो हुन्छ ।
@surengurung9945
@surengurung9945 Жыл бұрын
Ramro bhayo, swadesma pasina bagau
@meghbahadurthapa884
@meghbahadurthapa884 Жыл бұрын
Good job sir very nice👍
@bhimpun3959
@bhimpun3959 Жыл бұрын
अत्यन्तै सकारात्मक निर्णय अब बिर्तिस र सिऱ्गापुर भर्ति पनि बन्द गरीनुपर्छ र नेपाली सेना र भर्ति शँख्या बढाउनुपर्दछ।
@ramtimalsena4887
@ramtimalsena4887 Жыл бұрын
धेरै राम्रो गोर्खाली हरु अब आफ्नै देश बचाउनु पर्छ
@parsuramchaudhari4441
@parsuramchaudhari4441 Жыл бұрын
यो त खुशी को कुरा हो अरु को देश को सुरक्ष्य गर्नु भन्दा न गरेको नै राम्रो ।
@kamalsiwakoti341
@kamalsiwakoti341 Жыл бұрын
Bahut ramrod bhoo India le soche jastoo bhoo
@jagirmanrai6413
@jagirmanrai6413 Жыл бұрын
जाठा राम्रो भयो
@dipeshshrestha2866
@dipeshshrestha2866 Жыл бұрын
Jan kariko lagi dherai dherai dhanyabad xa
@pmghale1
@pmghale1 Жыл бұрын
Thank you Subash ji, good info🙏
@bijaylimbumbe
@bijaylimbumbe Жыл бұрын
Very relevant and useful topic. Thanks for your research and presentation.
@rmanirai8588
@rmanirai8588 Жыл бұрын
तत्काललाई त राेजगारी गुमे जस्ताे लाग्छ तर युवाहरुले देशकाे राजनैतिक बिकृतीलाई हटाउन दवाब दिनुपर्छ र उद्याेग, कलकारखाना अनि उद्पादनमा उनीहरुले सरिक हुन पाउनुपर्छ । राज्यकाे दिगाे विकासमा युवाहरुकाे ठुलाे भुमिका छ ।
@haleshientertainment3705
@haleshientertainment3705 Жыл бұрын
La dherai ramro kura ho yo
@pashanglama
@pashanglama Жыл бұрын
Kati ramro sanga bujney garera laurey ko history bhannu bho thank you 🙏 Karki sir
@BishnuGurung-sv3zf
@BishnuGurung-sv3zf Жыл бұрын
Good very good
@sangitarai5061
@sangitarai5061 Жыл бұрын
dherai ramro vayeu 🙏👍👍
@gajadharbhandari4382
@gajadharbhandari4382 Жыл бұрын
Good Information
@MultiNissan23
@MultiNissan23 Жыл бұрын
Very Informative ....keep it up
@archanalimbu5617
@archanalimbu5617 11 ай бұрын
Very good job 👏 ❤
@ranabhathum7331
@ranabhathum7331 Жыл бұрын
Sahi kura garnu vayo
@czang14
@czang14 Жыл бұрын
Very good decision
@nayamgc4443
@nayamgc4443 Жыл бұрын
Very good sir . Tapaiko yo debate AKHIR SAMMA suniyo ,ATI khusilagyo Jo hamro manko dhitmarne historical ßunna. Feri anurodh xa .thanks
@rupakpandey2689
@rupakpandey2689 Жыл бұрын
Ekdam saral ra karna priye tarikale bolni saile xa bhai ko..ekdam man parxa malai..chaye jun sukai topic hos..Hosting 110% karna priye xa.. comment aa aafnai hola hunx topic anusar.. i dont go through anyways. Great Job bhai. keep it up.
@deeplimbu4469
@deeplimbu4469 Жыл бұрын
Ramro vayo
@khadgabahadurdahal5630
@khadgabahadurdahal5630 Жыл бұрын
डिलै भए पनि राम्रो खबर सन्दी खारेज हुनुपर्छ
@netramasrangi5798
@netramasrangi5798 Жыл бұрын
राम्रो भो!
@rambdr.bajracharya9934
@rambdr.bajracharya9934 Жыл бұрын
हामीलाई नै चाहिने रैछ ईज्जत् पनि पैसा पनि राष्ट्रियता सबथोक.... अन्य देशले अर्को देशका नागरिकलाई ढुक्कसँग सेनामा भर्ति लिन्छ र सबथोक व्यवस्थापन गर्छ हामी भने याे र त्याे.... मानाै संसार कै उच्चकाेटिमा हामी नै पर्छछाैं...
@narayanpandey9535
@narayanpandey9535 Жыл бұрын
सहि
@dhyanmurti
@dhyanmurti Жыл бұрын
दैनिक हज़रौ नेपाली रोज़ी रोटीको लागि बिदेशीने हालको अवस्थामा भारतको यो निर्णयले हामीलाई घाटा नै छ । रास्ट्रियता र स्वाभिमानको खोक्रो नाराले पेट भरिन्न ।
@krishnabhandari8107
@krishnabhandari8107 Жыл бұрын
राम्रो गहन विषय मा स्पष्ट पारी दिनु भएको मा धन्यबाद सर🎉🎉🎉❤
@echchhashrestha7570
@echchhashrestha7570 Жыл бұрын
राम्रो प्रस्तुति
@sarojtamang1124
@sarojtamang1124 Жыл бұрын
very good
@sunilshrestha657
@sunilshrestha657 Жыл бұрын
तयहि धोतिको शुरक्षानि गॅनु परने। अनि तयहि धोति हामो जमिननि कबजा गरेर बसने। नेपाली हरु जागनै परने बेला आएको छ।
1% vs 100% #beatbox #tiktok
01:10
BeatboxJCOP
Рет қаралды 67 МЛН
“Don’t stop the chances.”
00:44
ISSEI / いっせい
Рет қаралды 62 МЛН
It works #beatbox #tiktok
00:34
BeatboxJCOP
Рет қаралды 41 МЛН
1% vs 100% #beatbox #tiktok
01:10
BeatboxJCOP
Рет қаралды 67 МЛН