अब के गर्ने यो हेर्नुहोस बिहे गरेको १२ बर्षपछि यस्तो दिन आयो Bhagya Neupane New Help Video

  Рет қаралды 265,712

Bhagya Neupane

Bhagya Neupane

7 ай бұрын

Presenter: Bhagya Neupane (Facebook/Instagram)

Пікірлер: 603
@bhagyaneupane11
@bhagyaneupane11 7 ай бұрын
उहाको पुरा भिडियो KZbin मा हेर्नुहोला उहाँहरुलाई सहयोग को धेरै नै आवस्य भएकाले सहयोगी मनलाई धेरै अनुरोध गर्दछु सम्पर्क 9810087372
@user-ge2mm5mn9u
@user-ge2mm5mn9u 7 ай бұрын
I wl contact you very soon broo
@kumargharti1371
@kumargharti1371 7 ай бұрын
🙏
@kumargharti1371
@kumargharti1371 7 ай бұрын
🙏
@user-bc9lf1uw9m
@user-bc9lf1uw9m 7 ай бұрын
भागे ्े चारैनिको सो
@loklifestylevlog414
@loklifestylevlog414 7 ай бұрын
यो संपर्क नम्मर कसको हो नी भाग्य भाई मा कल गर्छु
@kumarrasaili1068
@kumarrasaili1068 7 ай бұрын
कति महान दिदी हजुर सानो मन नगर्नु एकदिन सब ठिक हुनेछ❤ दाइ लाई स्वस्थ्य लाभ को कामना🙏
@miragurung2828
@miragurung2828 7 ай бұрын
कति माहाँन हुनुहुन्छ दिदी एक एक सब्दले मन छोयो मेरोत अाशु रोक्न सकिन🙏🙏
@topjungchand
@topjungchand 7 ай бұрын
सिघ्र स्वास्थ्यलाभको कामना छ❤❤😢😢
@rupakshrestha1540
@rupakshrestha1540 7 ай бұрын
Get well soon 🙏🙏🙏
@sngitaaangthupo2326
@sngitaaangthupo2326 7 ай бұрын
एकमानबताको नाताले भए पनि सबैले सकेको सहयोग गरौ बिचरा जस्लाई दुख पीडा हुन्छ उसैलाई मात्र थाहा हुन्छ पीडा भने😭❤️❤️❤️
@mangaltamang5377
@mangaltamang5377 7 ай бұрын
Hajur nmskar tpai hruko sano syog le mero yo ldeko jbn feri utn skchhu ki vnne aasachh hjur
@kalakatwal2685
@kalakatwal2685 7 ай бұрын
शीघ्र स्वास्थ लाभको कामना 🙏 कसैले पनि यो अवस्थामा नराम्रो नभनिदिदा राम्रो 😭
@user-zn4jc8lo3w
@user-zn4jc8lo3w 7 ай бұрын
जयमसी नमस्कार य प्रभु यो दुई जोदि माथी र दाय्लाइ प्रभु निको प्रार्नु भनी प्रभु यसुको नाउमा लुका:४,को:40:लाई दाबी गरि चङ्गाइको घोषणा माग्दछु आमेन!❤❤❤✝️✝️✝️✝️
@dineshbishwakarma6769
@dineshbishwakarma6769 7 ай бұрын
सबै नेपालीहरुले थाेरै थाेरै सहयोग गरेर दाईकाे उपचार गर्नु पर्छ
@mangaltamang5377
@mangaltamang5377 7 ай бұрын
Hunchh hjur tpai hruko sath spot le upchar grn pau hai t
@opvideoc2753
@opvideoc2753 7 ай бұрын
सहयोग सारै नै जरुरी छ हैं भाग्य सरलाई पनी मन देखीनै नमन 🎉
@gbofficial4688
@gbofficial4688 7 ай бұрын
सिघ्र स्वास्थ्य लाभको कामना दाजु!!!❤❤ भाग्य न्यौपाने दाजुलाई पनि धेरै धेरै धन्यवाद दिनदुखी असहायलाई यस्तो सहयोग गर्नुभएको मा!!!
@taralaksamlaksam1827
@taralaksamlaksam1827 7 ай бұрын
भाग्य ज्यु बिचारी हरू को भाग्य या ज्यान बचाउन हजुर कै हात साथ मा र सम्पूर्ण खर्च सहयोग र समर्थन जुटाई दिनु होला
@thapamagerchampssing1940
@thapamagerchampssing1940 7 ай бұрын
सच्चा माया भनेकाे याे हाेनि । सबैले सक्दाे सहयाेग गराै हजुरकाे थाेरै सहयाेगले याे जाेडिकाे मुहार मुस्कुराउनु सक्छ ।❤❤❤
@mangaltamang5377
@mangaltamang5377 7 ай бұрын
hjur nmskar honi hjur hruko sano syo r sath spot pauda kheri hunchhu vnne aasachh ni hjur
@meramera9162
@meramera9162 4 ай бұрын
Didi lai ❤❤❤❤❤
@shashisambahamphe6567
@shashisambahamphe6567 7 ай бұрын
कस्ताकस्ता पिडादायक दिनहरु भाेग्नुपर्छ हो 💔💔💔💔 सिघ्र स्वास्थ्य लाभको कामना🙏😥😥😥
@bandanabhujel1135
@bandanabhujel1135 7 ай бұрын
कसैलाइ त कस्तो लाग्छ दैब पनि 😭😭सिग्र स्वास्थ लाभ को कामाना छ दादा हजुर 👏👏👏👏👏
@jhalnathkunwar8343
@jhalnathkunwar8343 7 ай бұрын
सिग्र स्वास्थ्य लाभको कामना💖💖
@miragurung2828
@miragurung2828 7 ай бұрын
सबैले सकेको सहयोग गरौ भगवान पनि कति निस्ठुरी जस्लाई दुख छ त्यसैलाई कस्ट दिन्छ अब अाउने भिडियोमा हिनडेको देख्न पाउँ ❤️❤️
@mangaltamang5377
@mangaltamang5377 7 ай бұрын
Hajur sakko sano syo gari dinu hola r sergari syogi mon hru smma purai dinu hola hjur haru lai vguwan smjne chhu hai t
@sawdeshcreation3339
@sawdeshcreation3339 7 ай бұрын
धन्यवाद छ भाग्य न्यौपाने सरलाइ यस्तो बिरामी निक्कै गारो हुन्छ म पनि यस्तै बिरामी हु धेरै गारो हुन्छ आर्थिक पीडा,मानसिक पीडा , पारिवारिक पीडा सबै मा यति धेरै पीडा हुन्छ मैले भोगेको छु ।मेरुदण्ड पक्षघात बिरामी हुनु भनेको साची सन्सारकै अभागी ब्याक्ती हो जस्तो लाग्छ मलाई पनि सबै सबै जनाले सकेको सहयोग गरिदिनु होला यी दाजुलाई तपाइहरुले धर्म कमाउन मन्दिर धाउन पर्दैन तपाइहरु सबै सबै को भगवानले कल्याण गरून् 🙏🙏🙏।।
@tankashahi4148
@tankashahi4148 7 ай бұрын
कुन राेग लागेकाे रहेछ दाईलाइ सबैले सहयाेग गराै
@mangaltamang5377
@mangaltamang5377 7 ай бұрын
Hjur nmskar sbai janale sano syog gri bchai dinu hola
@tankarai4480
@tankarai4480 7 ай бұрын
भाग्य भाई गरीब दीनदुखी रोगी बिरामीहरुको लागि सधै भाग्यमानी भैदिनु भगवान आशीर्वाद
@KHIMDARLAMI1560
@KHIMDARLAMI1560 7 ай бұрын
सिघ्र स्वास्थ्य लाभको कामना
@JogindrarautJogindra
@JogindrarautJogindra 7 ай бұрын
🙏🙏
@thaparamesh4478
@thaparamesh4478 7 ай бұрын
हे दैव सुस्वास्थ्य को कामना गर्दछु
@user-iz8ow2uz1h
@user-iz8ow2uz1h 7 ай бұрын
देरै नै महान हुनुहुन्छ दिदी तपाईं ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@user-tl5no4vh9z
@user-tl5no4vh9z 7 ай бұрын
सिघ्र स्वास्थ्य काे कामा छ हजुर नछाडे नुहाेला दिदी हजुर लाई पाप लाछ 🙏🙏🙏😢😢😢😢😢😢😢
@shantosholi786
@shantosholi786 7 ай бұрын
सिघ्र स्वास्थलाभको कामना छ्❤️❤️🙏
@anitashrestha617
@anitashrestha617 7 ай бұрын
महान हुन्छन महिला यहि पीडा के पुरुष ले सम्हालेर बस्ने थियर!!!!!??????😢😢😢😢, हामी भगवान मा भरोसा गर्छौ त्यसैले एक पटक पित्री सम्झियर पुजा गरौ कि केही आशा गर्छन पित्री ले पनि मेरो भावना र भोगाइ को अनुभब मात्र है तर एक पटक बिश्वास गर्नुश ।🙏🙏🙏🙏🙏🌹🌹 आफ्नो मानिस भय पछि कसरी छोडेर जान सकिन्छ बरु दुख सुख बाडेर बस्नी हो यहि त जीवन हो । दुबैको भगवान दाहिना हुन पित्री को आशिष् मिलोश । सिघ्रस्वास्थ लाभ को कामना ।🙏🙏
@sitaale8141
@sitaale8141 5 ай бұрын
हिम्मत नहार्नु बैनी सबै ठिक हुन्छ कति महान हुनुहुन्छ लाखौमा एउटा हुनुहुन्छ
@mohanskoti2910
@mohanskoti2910 7 ай бұрын
भागुवन को किर्पा होस र धेरै सहयोग मिलोस रोग चाडै निको होस्
@Angel_gem_13
@Angel_gem_13 7 ай бұрын
यस्ताे साेचाई लिनु हुन्न भाइ कमाउन सक्दा त कमाउनु भयकै थियाेफेरि बैनिले नि माया गर्नु हुदाे रहेछ ।याे जाेडिलाई सक्दाे सहयाेग गराै सबैले
@ShipTmg-fw5vg
@ShipTmg-fw5vg 7 ай бұрын
सबै मिलेर सहयोग गर्नु पर्छ
@sngitaaangthupo2326
@sngitaaangthupo2326 7 ай бұрын
अरु मेडियाहरुलाई पनि भनुस बैनी सबैले अलिक अलिक सहयोग गरे राम्रो हुन्थियो धर्म हुन्थियो बिचराहरुलाई
@bhuwan12321
@bhuwan12321 7 ай бұрын
सिघ्र स्वास्थ्य लाभ को कामना
@somgurung4774
@somgurung4774 7 ай бұрын
यस्तो महान स्रीमति पनि भेंटिदो रहेछ कोई अफुलाइ माया गर्ने लोग्ने सारा सम्पत्ति छोराछोरी छोडेर नाठो सगं भाग्ने हरु पनि छ त्यक्त हरु को लागी सन्देश हो ।
@user-id6um8cr6y
@user-id6um8cr6y 7 ай бұрын
Nepali dd baine sabai hjr jasto vaye Kati ramro hune thiyo salute xa dd hjr lai
@manbahadur5130
@manbahadur5130 7 ай бұрын
सिघ्र स्वास्थ्यलाभको कामना दाजु
@user-li3dh6wj7b
@user-li3dh6wj7b 7 ай бұрын
यहाहरुको दुख को दिन पछि सुखको दिन पनि भगुवान ले ल्याइदिउन यहि कामना गर्दछु
@rameshlama
@rameshlama 7 ай бұрын
यो भन्दा ठूलो माया र मानबता कि पराकाष्ठा सायदै होला जो यी जोडीले एकाअपसलाई देखाए। सनसार भर का नेपाली हरुले सहयोग गरेर यिनलाई खुशी दिउ। God bless them. भाग्य न्योपाने भाईलाई धेरै धन्यवाद
@durgaale6954
@durgaale6954 7 ай бұрын
कति पिडा 😢😢😢हे भगवान किना के दुखी गरिब लाई मात्र हुनि येस्तो 😭😭सबै ले सहयोग गरि दिनु होला बिचरा
@JagatBahadur-cd3jq
@JagatBahadur-cd3jq 7 ай бұрын
❤❤❤❤❤❤ well soon 🙏🙏🙏🙏 get well soon 🙏🙏🙏🙏
@gayankarki9713
@gayankarki9713 7 ай бұрын
सिध्र स्वास्थ्य लाभको कामना
@mekhbdrrai4320
@mekhbdrrai4320 5 ай бұрын
स्वास्थ्य लाभको कामना गर्दछु हजुर लाई
@chandrakumarlohagun9713
@chandrakumarlohagun9713 7 ай бұрын
नेपाली चेली भनेको यस्तो हो! श्रीमान को निम्ति यत्रो त्याग यत्रो माया हे दैब यिनीहरुलाइ यो दुख र कश्ट देखि मुक्ति सिलाइयोस, हे प्रभु!
@dhanlo218
@dhanlo218 7 ай бұрын
सिघ्र स्वास्थ्य लाभको कामना ।
@allcreationministriessaras150
@allcreationministriessaras150 7 ай бұрын
प्रभु येशू ख्रीष्ट नै बाटो सत्य र जीवन हुनुहुन्छ । उहाँमा नै उदार र मुक्ति छ। चर्चमा जानुहोस् ल। प्रभुमा हिड्नु हुन्छ निको हुन्छ ।
@subashbastola2324
@subashbastola2324 7 ай бұрын
Yesto jabo yehet kura
@Sanamkhatri623
@Sanamkhatri623 7 ай бұрын
साला कुत्ता धर्म बेच्न खोज्छ्न दुख परेको बेलामा।
@rajkumarshrestha8499
@rajkumarshrestha8499 7 ай бұрын
शीघ्र स्वास्थ्यलाभको कामना
@hariaryal4023
@hariaryal4023 7 ай бұрын
सिघ्र स्वास्थ लाभको कामना 🙏
@simonoli9991
@simonoli9991 7 ай бұрын
हरेश नखानुहोस ईश्वर साथमा हुनुहुन्छ भन्ने बिश्वास गर्नुहोस साहस गर्नुहोस कुनै न कुनै उपाय जुट्नेछ
@binagurung4181
@binagurung4181 7 ай бұрын
Dherai dherai dhanybad bhagya neupane jiu lai yo ekdamai thulo sewa garnu bhayeko ma
@saraswotichaulagain3548
@saraswotichaulagain3548 7 ай бұрын
धेरै राम्रो बुद्दि माया भएको बैनि हुनुहुँदो रहे छ हजुर लाई बधाई छ भाग्य भाइ हजुर लाई बधाई यो जोडी लाई खुसि दिनु पर्छ सहयोग गर्नुहोला सहयोगी मन हरुले सेबा नै धर्म हो जय जय राधेश्याम प्रमाण 🎉❤
@bishnugautam8956
@bishnugautam8956 7 ай бұрын
शिघ्र स्वास्थ्य लाभको कामना🙏🙏🙏 भाग्य सरलाई धेरै धेरै धन्यवाद 🙏
@yamlimbuvlog9680
@yamlimbuvlog9680 7 ай бұрын
Mayat yasto hos maya garne haruko lagi udhaharn hos yo Jodi ❤❤❤❤
@user-sc5dw3hi1x
@user-sc5dw3hi1x 7 ай бұрын
गरिबलाइ दिन र रिन लाग्यो भने सोच्ने ठौउ कतै हुन्न कोठा भित्र निसासिएर बसेको जस्तै हुन्छ
@arjunramtel8565
@arjunramtel8565 7 ай бұрын
सुस्वास्थ लाभको कामना 🙏🙏🙏
@balkumargiri4034
@balkumargiri4034 7 ай бұрын
साचै यसतो आसथा मा साथ दिनु भनेको साचै यो दिदी माहान हुनुहुन्छ
@laxmanbk2409
@laxmanbk2409 7 ай бұрын
नारि भनेकोईनि हुन् देबिमाता भनेको ईनै हुन्
@bharatthapa1963
@bharatthapa1963 7 ай бұрын
Get well soon 🙏 Good Bhaggye Newpane Sir❤
@rajuachhami4502
@rajuachhami4502 7 ай бұрын
संस्थे लाभको कामना हजुर दिदी😢😢
@rameshsunar1336
@rameshsunar1336 7 ай бұрын
सिर्घ स्वास्थ्यलापको कामना
@pulamidolpokhara9869
@pulamidolpokhara9869 6 ай бұрын
जस्ले जे भने पनि सुन्नु हुदैन । शिघ्र स्वास्थ लाभको कामना
@user-pm1kj5tv2d
@user-pm1kj5tv2d 7 ай бұрын
गरिब दुखी पीडित हरुलाई सहयो गर्नु भएको मा भाग्य सर लाई धेरै धेरै धन्यवाद छ उहाको सिघ्रस्वाथ्य लाभको कामाना छ एस्तै एक जाना धेरै रोगले ग्रसित भएको बिमारी उपचार नपाएर लाहाचर अबस्थामा देखेर मैले भाग्य सर हजुर लाई सम्पर्क गर्नु खोजेको थिए हजुर को नबर मा कल गर्दा सम्पर्क हुन सकेन सर कुन नबर मा सम्पर्क गर्दा भेटिन्छ होला हजुर 🙏
@bharatbahadur392
@bharatbahadur392 7 ай бұрын
अब अर्को भिडीयो उहाँ हिडेको हेर्न पाईयोस् सिघ्र स्वास्थ्यलाभको कामना🙏🙏
@juddharajrai441
@juddharajrai441 7 ай бұрын
One of the heart wrenching video 😢 May god bless you both !
@arjun69753
@arjun69753 7 ай бұрын
प्रमेश्वोर,पीता मा,मनै देखि,बीस्वास गर्नु,र,,जानू,दिदी,100%रोग,सन्चो,हुन्छ,भयन भनी,मलाइ,भन्नू,,
@rajendrabhandari2179
@rajendrabhandari2179 7 ай бұрын
Bichara ke vayo hola yo Vai lai...yesto bharkhar Ko umer ma..chitai ramro hosh🙏 Vai lai...sabai le help garau...😭❤️❤️
@shaktigurung6009
@shaktigurung6009 7 ай бұрын
म भाग्य न्यौपाने को गाउँ ठाउकै हु वाहाले धेरै राम्रो काम गरि राख्नु भएको छ बिरामी साथै न्यौपाने सर लाई पनि साथ सपोर्ट गरौ है,,,,🙏🙏🙏
@samirrana2030
@samirrana2030 7 ай бұрын
मान्छे जन्मिदै आफ्नो आफ्नो भाग्य कोरेर आयको हुन्छ नत त्यो बदल्न मिल्छ नत साट्न नत छोड्न नै त्यो नभोगी सुखै छैन, दुख पछिका सुखका दिन मीठो हुन्छ भन्छन , नआत्तिनु होला भगवान छन
@balramsankar92
@balramsankar92 7 ай бұрын
Vagya neupani is the best KZbinr salam from Qatar
@Anilvlog817
@Anilvlog817 7 ай бұрын
Vagya neupane sir good job keep top❤❤❤❤❤
@Laxuman_
@Laxuman_ 7 ай бұрын
God bless both of You .Very Good Bhaggye Sir 🙏
@laxmieppler7079
@laxmieppler7079 7 ай бұрын
सिध्र स्वास्थको कामना 🙏
@ngailamayatamang5335
@ngailamayatamang5335 7 ай бұрын
आहा चोखो माया भनेको यो हो मह जोडी 🎉🎉🎉
@hemthapa8105
@hemthapa8105 7 ай бұрын
said ..don,t worry god bless you aba Bhagya nenupani sir le help garnu hunxa 😍😍😍🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️
@user-mk7nn3uw4u
@user-mk7nn3uw4u 7 ай бұрын
यो जमानामा यस्तो माया गर्ने मान्छे पाउन गाह्रो छ। छिट्टै सन्चोहोस दाजुलाई।
@sanjuGurung-qx2do
@sanjuGurung-qx2do 7 ай бұрын
God bless both of you Get well soon 🕉
@thulokanchhalama8470
@thulokanchhalama8470 7 ай бұрын
Best wishes for your life style and future keep always happy strong
@gomalamichhane326
@gomalamichhane326 7 ай бұрын
हे भगवान कति पिडा दिनुहुन्छ रक्षा गर्नुहोस् भगवान 😭😭🙏
@shreeprasadranathapa5076
@shreeprasadranathapa5076 7 ай бұрын
God bless both of you and get well soon daju.
@damansaud
@damansaud 7 ай бұрын
शिघ्रस्वस्थ्य लाभको कामना
@matimrokcmerosansar743
@matimrokcmerosansar743 7 ай бұрын
Koi na huni ko vagwan hunuxa god bless you daju
@chhatrapatiparuhangparuhan8240
@chhatrapatiparuhangparuhan8240 7 ай бұрын
Get well soon😢 brother
@manishdarji8673
@manishdarji8673 6 ай бұрын
Yo mero dukhdayi jiwanle matra like ra shere garne xamta aayo aba rahal kartabya Bhagya Newpanay hjr.ko charanma dhanyabad, yi birami prati sighra swasthya labhko prarthna rakhda xu,,
@kedargyawali5858
@kedargyawali5858 6 ай бұрын
मन बिचलित भयो,
@user-qo2zw3kq2j
@user-qo2zw3kq2j 5 ай бұрын
स्वास्थ्य लाभको कामना
@arcesgamer6840
@arcesgamer6840 7 ай бұрын
Sahayogi man haru samu pugos ❤❤❤❤❤🙏🙏🙏🙏🙏get well soon daju
@indraressmi8318
@indraressmi8318 7 ай бұрын
God bless you vai get well soon ❤❤❤
@gagantamang2115
@gagantamang2115 7 ай бұрын
Wishing for get well 🙏 soon we pray for God
@bikrambc9744
@bikrambc9744 7 ай бұрын
Get well soon brother 🙏🙏🙏🙏🙏
@sabitakumari4322
@sabitakumari4322 7 ай бұрын
Get well soon brother be Strong 💪 🙏
@sailendrayogi6687
@sailendrayogi6687 7 ай бұрын
Durga parsai jyu, yi jodi lai sahayog garnu hola.
@Arayan858
@Arayan858 7 ай бұрын
Get well soon 🙏 god bless you dai
@puspak7
@puspak7 7 ай бұрын
God bless .. get well soon
@shreemajhi2126
@shreemajhi2126 7 ай бұрын
Get well soon god bless you
@bhadraraiyoutubechannel9061
@bhadraraiyoutubechannel9061 7 ай бұрын
Apretion garda thik hunxahola Bhagya sir🙏🙏🙏
@rabighimire2955
@rabighimire2955 7 ай бұрын
कस्ताे दुख लाग्दाे अबस्था चाडै निकाे हाेस।
@BhaktabdrpunmagrBhakta-mn9uo
@BhaktabdrpunmagrBhakta-mn9uo 7 ай бұрын
जति पिदाभयपनि साहारा भनेकै जिबनसाथिहो धर्य राख्नुश हरेशनखानुश दुखमा पर्दा आतिने सुखमा पर्दा मातिने गर्नुहुदैन सहयोगका हातहरु अबसे भित्रिनेछ सानोमन गरेर गलत निर्नय नलिनुहोला मानिशभयर हरेश खानुहुदैन त्यो दाइको मन लाइ हवसला दिनुश परमेश्वर हजुरहरुको साहारा हुनुहुनेछ
@premgautam2099
@premgautam2099 7 ай бұрын
यो महान चेली को हिम्मत लाई सलाम
@TamangHeramva-xc5we
@TamangHeramva-xc5we 7 ай бұрын
Oh awfully miserable condition. get well soon,May god bless you
@pabitrabhandari9164
@pabitrabhandari9164 6 ай бұрын
सिर्घ स्वास्थ्य लाभको कामना
@Rajesh-xi4gr
@Rajesh-xi4gr 7 ай бұрын
Get well soon ❤❤❤
@meghrajbista1403
@meghrajbista1403 7 ай бұрын
Good job sir❤❤❤
@user-ly1bb9jk3l
@user-ly1bb9jk3l 7 ай бұрын
सिघ्र स्वास्थय लाभ को कामना छ
@bimalarai2804
@bimalarai2804 7 ай бұрын
A Hajur get well soon vanara vayana ni help chyako cha wha haru lai Sam ha vane plz help garnu parcha 😢
Backstage 🤫 tutorial #elsarca #tiktok
00:13
Elsa Arca
Рет қаралды 43 МЛН
Smart Sigma Kid #funny #sigma #comedy
00:19
CRAZY GREAPA
Рет қаралды 13 МЛН
Пробую самое сладкое вещество во Вселенной
00:41
Кушать Хочу
Рет қаралды 4,4 МЛН
Backstage 🤫 tutorial #elsarca #tiktok
00:13
Elsa Arca
Рет қаралды 43 МЛН