यो भिडियोमा केही technical गडबडीले sound र video exposure दुवै खराब भएकोमा क्षमाप्रार्थी छु। पहिलो त भिडियो आउन अलिक ढिला भयो, editing मा समय लाग्यो. तयार भैसक्दा पनि ल्याउने कि नल्याउने भन्ने पनि भयो quality को कारणले। अन्त्यमा ल्याउनै पर्ने बिषय भएकोले ल्याएको छु। आउने दिनमा यसलाई सुधार्दै जानेछु 🙏🏻❤️
@SureshBudhathoki-u4x4 ай бұрын
@@TechTanka दाजु नेपाल कहिले आउनु हुन्छ ❤️🙏✅
@colorsoftheworld7674 ай бұрын
@@TechTanka ok go ahead
@mingaha47724 ай бұрын
यो भिडियो हेरेर जे सत्य थियो जे सत्य हो त्यही बोल्नु भाको छ जय टंक सर🙏
@anilkumargiri68284 ай бұрын
Yo video hjr le baira naleko vay eni kura haru thanai hune tjena sir ramro garnu vayo yo video upload garera
@sunojshrestha86594 ай бұрын
Nice
@NirajrcNirajrc-yy4ke4 ай бұрын
गुड अब अदालत यसरी नै चल्नु पर्यो ! यसले जनतामा अलिकति आसा भरोसा पलाएको छ !
@mohanprasadacharya4 ай бұрын
यसरि समाजका बिकृती र पात्रहरुमाथि निरन्तर प्रहार गरिरहनु होला सर ॥
@kingsbudhathoki4 ай бұрын
अब नेपाली जनताहरु झोलेबाट स्वतन्त्र भयर एकजुट हुन जरुरि छ।अनि भ्रष्ट नेतहरु र न्यायलयका नेताका दासहरुलाई तह लगाउन जरुरि छ।
@sujancnzalee82364 ай бұрын
मरिजम त्यो दिन कहिल्यै आउँदैन हाम्रो नेपालमा चुनावको बेला दाजुभाइमा पानी बराबर भाको देखेछु😅😅😅
@sugriv34054 ай бұрын
Yei youtube, Facebook ani tiktok ma vela vaye vayo chunab na aaunjel 😂
@bhattarai19532 ай бұрын
बिदेशमा बसेर नेपालको लागि सत्य तथ्य खबर दिने ट´कदाहालज्यू लाई धेरै धन्यबाद ।
@MrSuresh19524 ай бұрын
सत्य तथ्यमा आधारित विष्लेषण हजार सलाम छ भाईलाई 🌹🙏🌹
@SaBeen-lo4xe4 ай бұрын
धेरै नै जरुरी छ हामी नेपाली जनता हरु आँखा खोल्ने बेला आएको छ
@padambastola74332 ай бұрын
यसरी नै अन्न्यायका विरुद्ध सत्य समाचार सम्प्रषण गरिरहनु हाला ।
@kali69ff294 ай бұрын
आझै गणतन्त्र जिन्दावाद भन मुलाहरु देशको सबै निकाय लथालिङ्ग छ
@beejay1614 ай бұрын
यहाँ जनता नै छैन छन् त मात्र झोले अनि कसरी बन्छ देश । बिजोक रमाइलो छ
@roshansunar43644 ай бұрын
यहाँ पार्टीका सैद्धान्तिक विचार बोक्ने झोले मात्र होईन मनपरी बोल्ने कुरा काट्ने सिद्धान्त विहिन घन्टे लौरे हले जस्ता पञ्चे मण्डले पनि जन्तै हुन् 🤣
नेपालका न्यायाधीशहरू कांग्रेस एमाले यानिकि राजनीतिको चक्करमा नपरेर निरपक्ष न्याय दिन सिक्नुपर्छ। अब कांग्रेस एमालेको पत्तासाप हुँदैछ तिमीहरु न्यायाधीश होसियार रहनु
@brmaharjan81654 ай бұрын
धेरै धेरै धन्यवाद न्यायालयका न्यायाधिशहरूलाई । अब त सरकारलाई सबक सिकाउनै पर्छ । होइन भने जनता सधैं सधैं दासीको रुपमा बस्नु पर्ने हुन्छ ।
@amarmagar91064 ай бұрын
खोज पत्रकारिताको ज्वलन्त उदाहरण🙏🙏👏
@sugisafamily36324 ай бұрын
किर्ते प्रसादलाई साढे साताको दसाले छोईसक्यो। अब ८४ मा बालेन जिन्दावाद !!
@RAMKUMAR-jm6vp4 ай бұрын
@@sugisafamily3632 ८४सम्म बुढा बाच्दैनन होला
@sundarbk13354 ай бұрын
कुनै ठाउँमा नभएको राजनीति हाम्रो नेपालमा चलिरहेको छ अब जनता चुप लाग्नु हुँदैन । धन्यवाद टंक सर तपाईँले जनतालाई मोटिभट गर्नुभएकोमा अब देश बनाउनै पर्छ सर हामी यसैगरी🤔
@tejendramanmalla70724 ай бұрын
देशको लागी वीकसित दिमाग भएका नेता नभए सम्म यी वर्तमान १२ वर्ष ढुंग्रोमा राखे पनि उस्तै हुने स्कूलिंगबाट प्रशिक्षित नेताबाट केहिहुनेवाला छैन। अब जनअदालतको निर्माण हुनुपर्छ।जनता सुतेर हुंदैन।
@gangasagar63344 ай бұрын
दलकै कार्यकर्ता न्यायधिस ह्वाइबक्सिन्छ भनिन्छ यसाेबुज्दा हाेकीपनिलाग्छ❤❤❤❤❤
@HarkaBahadur-f9r4 ай бұрын
सम्मानित सर्वोच्च अदालतले बिचौलियाँ हरुकाे स्वार्थ र गिरि बन्धु टि स्टेट भुटानी शरणार्थी भ्रष्टाचार काण्डमा फसेको सरकारलाई न्याय मुर्ति ले फाँसी दिनुपर्छ ।पहिलेको सरकारले फाइल खाेलेकाे थियोे ती फाइल अहिले बन्ध हुदैन । न्यायाधीश धेरै एमाले छन ,, न्याय पाउन गार्हो छ।
@MinaLibang-r4f2 ай бұрын
अति राम्रो समाचार लाग्छ हजुर टङक जि 🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼
@madanmallachhaya13594 ай бұрын
हजुरको खोजमुलक भिडियो साह्रै नै जानकारी मुलक छ। धन्यवाद टंक सर।
@comedy_man_5724 ай бұрын
विकृति विसङ्गति भ्रष्टाचार अनमिक्त सम्बन्धी लडिराख्नुस् हामी साथमा छौँ। मलाई अत्यन्त मनपर्ने मान्छे हुनुहुन्छ टंक दाहाल सर❤
@bishnudevkota41474 ай бұрын
नेपालमा गरिब ले न्याय पाउदैन न्याय न्यायाधीश सबै नेताको झोलेहरु भर्ती केन्द्र बनेको छ ।
@subhash74082 ай бұрын
100 % सही कुरा
@bukeshmudbari20374 ай бұрын
यो देशका 3 वटा संबैधानिक अंग मध्ये अदालत देश र जनताकोलागी निष्पक्ष न्यायको पक्षमा उभिन सफल भएमा भ्रष्ट, भुमाफिया र मानव तस्करहरूको रजाँईको अन्त्य हुनेछ । सत्यमेव जयते ।
@rambaral5504 ай бұрын
अब जागरूक हुनैपर्छ हामी नेपाली...Good Job Tanka jee.....
@hemkarki14924 ай бұрын
अब सुधार होस नेता पनि सुध्रिनु भ्रष्टाचार मा जेल होइन उनी ह्क्रुले लुटेको पैसा र जमिन फिर्ता होस
@KrishnaRawal-xm8el4 ай бұрын
अदालत को न्याय पैसा मा किन्न पाइन्छ न्यायाधीश ज्यु इज्जत किन्न पाइदैन न्यायाधीश ज्यु इज्जत मा रहि सहि सत्य न्याय दिउ । गरिब जनताको सराप लाग्ला।❤❤❤
@sharadghimire16544 ай бұрын
राजनिति को फोहरि खेलले देश कंगाल बन्दै छ।
@YogendraBajgaiNАй бұрын
❤धन्यबाद पत्रकारज्यु❤पथरि मोरङ्गबाट❤❤❤❤❤❤❤
@NBxCP4 ай бұрын
यस बारेमा सबैले मिलेर बिरोध गर्नु पर्छ। केपि वलि, शेर बहादुर देउबा मूर्दाबाद
@Thepenspeaks4 ай бұрын
tank dai हजुरले एकदम राम्रो काम गर्दै हुनु हुन्छ ❤ यस्तै हक्की भाव ले अगाडि बढ्नु होला मेराे सधैँ समर्थन हुने छ ❤
@dinadayaldinadayaldhakal48044 ай бұрын
न्याय र सुशासन शिरमा राखेर आफ्नो पनि प्रतिष्ठा रहनेगरि काम होस्।
@sagarprasai4 ай бұрын
बालेन शाह प्रधानमन्त्री अनि न्यायलय सहितको संबैधानिक राजा चाहिएको हो यो देशमा
@CKB_IS_THE_NEXT_BTC4 ай бұрын
जुन दिन गणतन्त्र आयो, त्यहीं दिन नेपाल सकियो । विदेशीका दलालले नेपाल पराधिन बनाएको दिन नै त्यहीं दिन हो। अब को 10 वर्ष जतिमा नेपालमा नेपाली अल्पसंख्यामा हुन्छन। इन्डियनले भर्नको लागि हो माओबादी इन्डियाले उठाएर नेपाल ध्व्स्त परेको । स्पष्ट छ ।
@himalayaglory4 ай бұрын
@@CKB_IS_THE_NEXT_BTC 100% सहि तर्क्👍️
@rabinchhetri63124 ай бұрын
राजा वीरेन्द्रको वंशनाश भएकै दिन नेपाल गणतन्त्र नजिकै पुगेको थियो ।😢😢😢
@subhash74082 ай бұрын
❤❤ मेरो बिचर सग मेल खायो
@RabindraKhanal4 ай бұрын
अब जनता चुप लाग्नु हुदैन है बेथिति धेरै भयो
@Rita.mgt1234 ай бұрын
@@RabindraKhanal यस्तो चै हामी प्रदेस मा बस्ने ले भनेको होला नि 🤭जन्ता जागौ भन्ने बस्ने बिदेस मा 😥
@RabindraKhanal4 ай бұрын
@@Rita.mgt123 🙄🙄
@ALONE-Universe...4 ай бұрын
न्याय मरेको देश ... जय भ्रष्टाचार ... जय महंगी ... जय बेरोजगार ... जय अशिक्षा ... जय झोले ... जय दलाल तन्त्र ...
@Sakshamraee4 ай бұрын
@@ALONE-Universe... 🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾
@yatrimina3684Ай бұрын
न्यायधिस हुन मनमा धर्म चाहिन्छ नेताको कृपा हैन- अधिवक्ता स्वागत नेपाल 🎉🎉🎉
@yogendrakhadka77152 ай бұрын
जे हाेस टङ्क भाइ स्पष्ट रूपमा परिभाषित दिदापनि वुझ्न नसक्ने कस्ताे सरकार ।कस्ता सान्सदहरू,,,,,,,,।
@dbgurung4764 ай бұрын
धन्यबाद सर हजुर लाई हजुर जस्स्तो पुर्ण सचेत नेपाली युवा नेपाल मै बसेर आवज बुलन्द गर्नुस्स कृपाय .. 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
@ishwariupadhyay93024 ай бұрын
Thank you Tankji for updating of our judicioury system. Three tauke will do what they want, no one has guts to go against them.
@Jimbaldaai4 ай бұрын
कस्सम हो, नेपालको अदालत खेलौना नै हो । मिले सम्मा जे पनि गर्छ नेपालको अदालतले । यसको हिसाब किताब गर्न एक दिन अवश्य आउँछु ।
@newtamshrestha93874 ай бұрын
तल देखि माथि सम्मै गिद्द राज छ । देस र जनता यिनिहरु को लागि सिनो हो ।लुछन छोड्दैन । जनता 084 को पखाईमा छ फेरि पनि यिनीहरूको बलि को बोका बन्न ।
@siyaramchaudhary89762 ай бұрын
शिक्षा, सोच को एकदमै कम्जोर भएको जनताहरु जो नबुझी खराब राजनेताहरुको झोला बोकेर हिँडेको नेपाली जनताहरु। जब सम्म देशमा असल नेतृत्वको सरकारमा आउदैन, नेपालमा शिक्षा, सोच, जनचेतना झन खराब हुदै जान्छ। हजुरलाई अनुरोध जनताको सोच परिवर्तन र सचेत बनाउने उद्देश्यले भिडियो बनाउनुहोस् सर। सम्पूर्ण नेपालीहरुलाई सन्देश जाने गरी।
@Yambar.12464 ай бұрын
Gret work salut🙏🙏❤️❤️
@RamShresthaShrestha4 ай бұрын
राम्रो पत्रकारिता दाईको❤❤
@ArunKumarPokharel4 ай бұрын
Sarai Ramro Prastuti. Naman garchu Tanka Dahal Jyu 🙏🇳🇵🇳🇵 NekapaUML Murdawad Nepali Congress Murdawad Sarwoccha Adalat Zindawad Balen Shah Jyu Zindawad 🇳🇵🙏
@priyanshChamling4 ай бұрын
देशको अवस्था हेर्दा निसासिन्दो छ हजुर 🙏🙏
@binrai18264 ай бұрын
प्रधान न्यायाधीशमा बिश्वम्भर प्रसाद श्रेष्ठ आएपछि न्यायालय ज्युदो छन भन्ने आभास दिएको छ।धन्यवाद वहालाइ।
@thapabikram25684 ай бұрын
सलाम छ टंक दाजु हजूरको यस कामको लागी 🙏
@rajeshworshrestha5962Ай бұрын
सरकारले अदालत र प्रहरी माथिको हस्तक्षेप गर्न बन्द गर्नुपर्छ।
@chandrablama962112 күн бұрын
You are great Tanka ji , thanks with wising you best of luck
@change2change4 ай бұрын
एकदम दमदार,सर ! यस्तै भिडियो आइरहोस ।
@parshuram89844 ай бұрын
धन्यवाद हजुर लाई महत्त्वपूर्ण जानकारी को लागि
@raudiff90604 ай бұрын
youtube हेर्दै हुनुहुनछ भने नेपाल सरकार चिकित्सा शिक्षा आयोगले मिति २०८१-०५-०१ गते लिएको एमबिबिएस (MBBS) परीक्षा मा आयोग का गल्ती ले अाज १७ हजार विद्यार्थी पीडा मा छन् विद्यार्थीहरु माग लाई चाँडो भन्दा चाँडो सम्बोधन होस्!!!!!!
@relaxy-p1j4 ай бұрын
❤❤❤
@shishirkarki74624 ай бұрын
So much of love, respect and admiration for what you doing , keep it up KP lai jhundaunu parxa
@hiddenfact68584 ай бұрын
महत्वपूर्ण भिडियोको लागि धेरै धन्यवाद सर।
@u.dgming33524 ай бұрын
tanka दाइ सलाम छ ।
@Thapa_kaji1014 ай бұрын
वास्तवमै हामी सामान्य नेपाली नागरिक लाई केही नै थाहा रैनछ, चलखेल कति सम्म को हुँदो रैछ । धन्यवाद सर हरेक कर्तुत सजिलै बुझ्ने गरी सम्प्रेषण गर्नु भएको मा, र पार्टी र नेता ले हामीलाई कसरी भ्रमित परिरहेका छन् 🙏
@thakadhikari19552 ай бұрын
जानकारी को लागि धन्देबाद
@योगाउँकोठिट्टोम4 ай бұрын
good job टँक सर 🙏
@creato2434 ай бұрын
Ekdam राम्रो प्रस्तुति ❤
@bombahadurthapa8944 ай бұрын
Jaya Greater Nepal.Good news .
@adhikarilaxman644 ай бұрын
एकदम राम्रो लाग्यो भिडियो।
@GurungNetrabahadur4 ай бұрын
धन्यबाद टंक सर
@badriprasadsharma861Ай бұрын
बीदेशीको बुइ चढेर जनता मार्ने र लुट्ने कार्यका साथ राजनिति शुरु गरेका राजनितीक कर्मिलाई ब्यबस्था समेत बदलेर शासन सत्ता सहित देश जिम्मा दीदाको यीनका अटेरीपना हो अदालतको आदेश र फैसला उपर । यी र यो ब्यबस्था रहे सम्म जो जती कराए पनि स्थिति अहिलेको भन्दा धेरै भयावह हुने निश्चित छ ।
@BadrimanShrestha-d7t2 ай бұрын
अदालतकाे निर्णयलाइ जनताले मात्र नभै सरकार { कार्यपालिका ) ले पनि मान्नै पर्छ । न्यायकाे देश , नयायकाे शासनकाे पालना गर्ने देश हाे भने ।
@punraja4 ай бұрын
हजुर प्रति हृदय देखि आभर अति सान्दर्भिक कुरा नेपाली जनता माझ ल्याउनु भो!!!
@KumarNepal-u7x4 ай бұрын
अति उत्तम।
@BinodLama-he8uf15 күн бұрын
जानकरी को लागि धननेबध🎉🎉
@DineshPariyar-v1o4 ай бұрын
दाजु मैले तपाईं को यस्तै यस्तै नेव्ज ले गर्दा देश र देश मा के र कस्तो र कता केके भको छ भन्ने बारे राम्रो सङ बुझ्न पाएको छु तपाईं लाई धेरै धेरै धन्यवाद ब्याक्त गर्न चाहान्छु र साधै तपाईं को आगामी आउने video news को waiting मा रहने गर्छु धेरै राम्रो र सत्यतथ्य बुझन पाको र बुझन पाउछु तपाईं लाई फेरि पनि धन्यवाद दिन चाए ❤🙏
@ShyamChhetri-gb7qy4 ай бұрын
नेपाल राष्ट्रको हित विरुद्धको कार्यमा संग्लन सबै अपराधी दलालहरुको समुल नष्ट गर्न देश भक्त नेपाली एक जुट भई अघि बढौं।
@bidurkuikel54304 ай бұрын
सलाम छ हजुर को खोज पत्रकार लाई ।
@subedidai2 ай бұрын
सहि हो सर
@budhilawati76544 ай бұрын
हो, सच्चा अदालत कहिलै, कहि सँग झुक्दैन र झुक्नु पनि हुँदैन।
@nireshchy12624 ай бұрын
❤ Thank you for information
@nareshb.k.39264 ай бұрын
जानकारीको लागि विशेष धन्यवाद सर❤
@Bpsamir4 ай бұрын
Go ahead Tank ji
@bhairajamaharjan875829 күн бұрын
टँक सर नम्सका तपाँईले अमेरीका बसेर नेपाल को राजनीती कस्तोअबस्ता भैईराखेछ नेपाली जनताहरु लाई जानकारीदीईराख्नुभयो खुसीलाग्यो देश को भ्रस्ताचार नेताहरु जनताले धमाधम चीन्दैआयेछ है जय नेपाल भ्रस्ताचा नेता हरु सबैसबैमुर्दाबाद
@bpsshresthaАй бұрын
Good news 👏 ❤
@salikramgiri63754 ай бұрын
सरकार बचाउनु छ नेपाल बचाउनु छ कानुन बचाउनु छ भने अब रास्वपाको विकल्प छैन , घण्टि बजाउन पछि नपरौ अब छोडौ अरु पुराना जुनसुकै ले सरकार बनाएपनी यिनिहरु सबै एउटै हुन
@ALONE-Universe...4 ай бұрын
अँ रवि पनि उहीँ खुलुत्तै हो... दुई दुई पटक गृहमन्त्री भएर नि केही ख्याँसेन भतुवा ले, इतिहास रचेको छ, रवि पनि उहि एमाले कांग्रेस माओवादी राप्रपा जस्तै हो...
@keeshorDhungana4 ай бұрын
झोले नबनौ झोले ले गर्दा झोला बोकयेर बिदेश पुर्याउछन
@nandgopalrana83234 ай бұрын
💯@@keeshorDhungana
@sanjayrajbhandari8324 ай бұрын
तीन तहको अदालत यि तीनजना (शेर बहादुर, ओली र प्रचण्ड) कुक्कुरहरुको निवासहरुमा खडा गरे भयो।
@AlmightySubedi4 ай бұрын
नेपाल सरकार चिकित्सा शिक्षा आयोगले मिति २०८१-०५-०१ गते लिएको एमबिबिएस (MBBS) परीक्षा मा आयोग का गल्ती ले अाज १७ हजार विद्यार्थी पीडा मा छन् विद्यार्थीहरु माग लाई चाँडो भन्दा चाँडो सम्बोधन होस्!!!!!!
@Khumbahadur-xf7xo4 ай бұрын
जानकारी को लागि धन्यबाद
@krishnasunar53904 ай бұрын
धेरै राम्रो छ टंक सर।
@naranshrestha68204 ай бұрын
भिजुयल लेख सारै राम्रो छ जनता र किसानले सरल तरिका बाट कसरीबाट सुझाब पनि भनिदिनु पर्यो।किसान ब्यापारी उधमीका उपज बिक्रीनै हुदैन।
@nischalchhetry38902 ай бұрын
नेपालको अन्धा कानुन हो। निर्दोषलाई मात्रै फसाउने भ्रष्टाचारलाई जोगाउने त्यही भएर अन्धकानुन
@ajayshah23684 ай бұрын
Great news coverage
@anantalamichhane96894 ай бұрын
सारै मन पर्यो भिडियो।।
@parashuramsubedi37174 ай бұрын
खोज पत्रकारिता मा तपाइको दम छ।
@mohansah62914 ай бұрын
So good news
@wokilrajbaaniya26344 ай бұрын
राम्रो जानकारी को लागी धेरै धेरै शुभकामना।।
@jhalakbaral4094 ай бұрын
जानकारी काेलागि धन्यवाद
@shankershrestha68592 ай бұрын
धन्यबाद
@asgglass27094 ай бұрын
A breathtakingly wonderful video. Thank you so much.
@ramrajabhetuwal56734 ай бұрын
No words for you sir, great work ❤❤❤❤
@tekchand84074 ай бұрын
good news
@shukrarajshrestha5154 ай бұрын
Realistic!! Evidence-based reporting. Keep it UP Tanka Sir..Balen's visionary thinking is really praiseworthy.
@prabeshkathayat72124 ай бұрын
सरकारले सहजै अदालतको फैसला मान्छ जस्तो लाग्दैन किनकी यो बहुमतको सरकार यस्तै यस्तै अराजक काम गर्नका लागी बनेको हो ।