एमाले काङ्ग्रेस को अत्याचार भयो आतंक मच्चाएको छ अब चुनाव मा एमाले काङ्ग्रेस लाई पत्तसाब पार्नुस है गाउलेहरु🙏🙏🙏🙏😳😳
@arjunshrestha9806 күн бұрын
डन हो नि त
@007robinhoodlove56 күн бұрын
चेतनशील भएका भए त्यसो गर्लान् नत्र उही 33/34 वर्ष देखि पैसा बाडदै आएका पुराना पार्टीहरूलाइ नै VOTE हाल्छ्न अनी फेरि अर्को चुनावसम्म गाली गर्दै बस्नेछ्न 😢😢😢
@timetraveller2466 күн бұрын
Rajhniti karan😂
@rabindrakc67606 күн бұрын
सत्ताका गधा डनहरूका अर्दली-आदेशपालक,त्यति राम्रो बस्ती उजाड पार्न कथित बत्ती/इलेक्ट्रीकल स्टेशनलाई जग्गा कब्जा-जुन हाइटेन्सन कामै छैनःकेबल उर्बरा भूमि नाश गर्ने चोर फटाहहरू-काठमाडौ उपत्यकामा त पश्चिम/पूर्बतिरका खाओबादी,हांग्रेश,एमाले सबै लुटाहहरू आन्दोलन र गांडतन्त्रको नाममा आफ्ना झोले अन्धा कार्यकर्ताले बैंक लुटेको पैसा,भ्रष्टाचार गरेको पैसाबाट खन्डहर बस्ती बसाली कंक्रीटका घरले अस्तब्यस्त बनाए।बृद्दबृद्दालाई अन्धो प्रहरीहरूले घीसारेर बल प्रयोग गर्नु कानूनको दुरूपयोग हो।
@AshokMagar006 күн бұрын
100%सही कुरो भ्रष्ट नालायक एमाले कांग्रेस चोर नेता हरू लाई अन्तये गर्नै पर्छ तब देश र जनता ले सान्ती पाउनेछ
@AadarshaBhandari-j8s6 күн бұрын
सबै प्रहरीलाई तत्काल कारबाही गर्नुपर्छ।
@rukmani86566 күн бұрын
नेपाल सरकार चुनाव जितेको उपलब्धी जनता लाइ पुलिस द्वरा पिताउनि र कुताउन हो
@roshanishahi34346 күн бұрын
Honi😢😢
@amritnepal6376 күн бұрын
अब याे पुलिस्लाई कार्बाई गर्छकि गर्दैैैैन याे सर्खार्ले याे पुलिस, लाई अादेस, दिनि काेहाे खबर्दार
@hdhhhs39506 күн бұрын
सरकारले नै पठाको हो कसरी गर्छ हो कार्बाही@@amritnepal637
@nimachhikisherpa77945 күн бұрын
Kp ko sarkar maa yestaii ho 😂
@GyanThapa-q7i6 күн бұрын
सबै गाउले मिलेर डण्ठेहरुलाइ जिउदै आगो लगाइदिनुनि
@krishnashrestha44566 күн бұрын
गति छाडा प्रहरी , नागरिकलाई यस्तो गर्न पाइन्छ? कारबाही हुनुपर्छ।
@harishaidi96196 күн бұрын
mcc नेपाल बाट आउट गर्नु पर्छ यस्को बिसय मा अन्दोलन चर्काउनु पर्छ
@kalvairav65765 күн бұрын
Bistara bata uthni ki sapnamai ho kya
@agpanda91835 күн бұрын
😂@@kalvairav6576
@raammagar9747Күн бұрын
राई लिम्बू मगर गुरुङ तामाङ सेर्पा नेवार सबै यक जुट हुनु पर्छ ? को को सहमत हुनु हुनछ
@arjunhamal48114 күн бұрын
प्रहरी आतंक धेरै भो फेरि नंया माओवादी जन्मिनु पर्छ !
@dorjelama28786 күн бұрын
हरेक जिल्लाको तामाङ हरु एक जुट नभए सम्म यस्तै हो तामाङ हरु एक जुट हुन जरुरी छ
@kabirtamang44526 күн бұрын
सबै बाहु न पाटी छ कसरी एक हुने हो
@begtamang97676 күн бұрын
Kasta xeruwa tamang
@mongolbuddhitmg77805 күн бұрын
100 % right brother
@ampmskm5 күн бұрын
कुलमान पनि तामाङ नै हो। उसैले त्यहाँ sub station बनाउन लागेका हुन्। किन जे मा पनि जात को कुरा गर्नु पर्ने 😢
@rsdulal52955 күн бұрын
तामाङ संस्कार सिध्याएरै छाड्नी भए । पहिला नेता लाई मार्नुपऱ्यो ।
@jasdiprai50476 күн бұрын
तामाङ बस्ती भएको हुना ले दमन भएकोदेखिन्छ यहाँ, प्रहरी दमन मुर्दा बाद
@samarpanscollection6 күн бұрын
के गर्नु तामाङ्ग हरु जुन पार्टीले आइराक र स्या दियो चुप बसिदिन्छन। यदि ताम्सालिङ एक हुने हो भने कसैको केही लाग्दैन
@Hangsa-ix4mm6 күн бұрын
@@samarpanscollectionयो जातिय हिम्सा हो यसमा तामसालिङ, एक्लै, लिम्वुवान, एक्लै, मगरात एक्लै, खम्बुवान ले मात्र केही हुनेवाला छैन अब सम्पुर्ण मंगोल हरु एकजुट हुनुपर्ने दिन सुरु भइसकेको छ
@ampmskm5 күн бұрын
कुलमान पनि तामाङ नै हो। उसैले त्यहाँ sub station बनाउन लागेका हुन्। किन जे मा पनि जात को कुरा गर्नु पर्ने 😢
@Sameerking0124 күн бұрын
😢😢😢
@sanjitatamang16045 күн бұрын
बुढा बुढी भाको आमा वा को आँसुले भलो नहोस् तेनी हरु कसैको 🙏🙏🙏🙏🙏
@allmusic17185 күн бұрын
अबो सैबै तामाङ हरु एकजुट हुन जरुरी छ है
@shinobiplays51434 күн бұрын
वहाँ बस्नु हुने, सम्पुर्ण परिवार एक हुनु होला भन्ने आव्हान गर्दछु।म दार्जीलिङ बाट हजुर
@LIGHT-u6n6 күн бұрын
हैन नेताहरु र नेपाल प्रहरीहरु के भाको?यो त अत्ति गर्यो त हौ?अब नेपालीहरु जाग्नुपर्छ अब यसरी हुँदैन।
@salomerai4486 күн бұрын
Kura Sahi ho
@RudraBahadur-b7i6 күн бұрын
यस्तो प्रहरीहरुलाई कारबाही गर्नुपर्छ
@PrimOli-el1rg6 күн бұрын
तेतिकै माओवादी आएको हो त यस्तै गरेर माओवादी आएको हो अब पनि नआउला भन्नू छैन
@ChamlingUsha6 күн бұрын
माओवादी आउनै पर्छ। नेपाल स्वतन्त्र भन्दा पनि बडि छाडा सबै राजा हुनथाले😡
@NilGurung-r5g6 күн бұрын
Hatiyar denu parcha ani balla thaha huncha chor haru lai
@UrgenTamang-b6x6 күн бұрын
K vako kei bujiyena
@bikashcnz95816 күн бұрын
माओवादी नेपालीको बुद्दीले आएको हो र ? राजाले दमन गरे भनेर आएको भन्नेहरुलाई सम्झना गराईदिऊ कि यो अवस्था र व्यवस्था त्यहि माओवादीले लेराएको हो । अब के भन्छौ ?
@Khusanglama5 күн бұрын
😅😅😅हि.. हि ..हि ...साथीले माउबदी रे....? कस्तो अझै नेता हरु को बिस्वस लगेको...
@TejBahadurKhatri-c2f5 күн бұрын
सुरक्षा कर्मि नै बदमासी भएपछि । यसलाई छान बिन गरेर कारबाही गर्नुपर्छ ।
@BashantaPyar6 күн бұрын
त्यो भ्रष्टाचारी नेताको लागि किन पुलित चाहियो र जनतालाई कुट्न लगाउने पित्न लगाउने यो पुलिस हामीलाई चाहिदैन पुलिस नेपालमा चाहिँदैन
@kkmt74036 күн бұрын
याे प्रहरी काे मनमा मानवत छैनाकि केहाे
@sangyelama74175 күн бұрын
@@kkmt7403Neta ko maan ma MCC ko paisa..maaobaadi police ko maan ma bhrasta Neta..
@udendukpa96414 күн бұрын
Budo manxe pani Nabhani yasari kutne kasto khalko Police raixa sabai public ra media milera help garnuparyo😥🙏🙏
@RabiKirangharti3 күн бұрын
अहिलेको सरकार र प्रहरी को दमनकारी बिश्वोले हेरिरहेको।हेक्का रहोस यिनिहरुको कार्यलाइ जनताले उच्च मूल्यांकन पनि गरिरहेको छ।
@123456789515186 күн бұрын
बाहुन राज्य सत्तामा यस्तै हुन्छ अब मुलबासी मङ्गोल एक हुन जरुरी छ । मङ्गोल राज्य सत्तामा यस्ता अत्याचार आतंक फैलाउने बाहुन पुलिसहरुलाई कडा काराबाही गरिने छ । जय मङ्गोल जय मुलबासी । एमाले कांग्रेस माओवादी राप्रपा आदि बाहुन पार्टीको पुच्छर भएर हिडेका हरुको परिणाम यहि हो ।
@domasherpa30546 күн бұрын
SAHI HO JAI MONGOL
@AminGurung-p8x6 күн бұрын
Tai vera majority population increase garnu para xa ane Power ma aunu para xa
@avyudayakhanal72036 күн бұрын
Ta jastaa sampradayik danga mavhhaune naali ka kira facebook ma ufeera hiro hubchhas? saala kukir jaatiya kura garchhas?
@स्वतन्त्रनेपालीजनताकोआवाज्6 күн бұрын
तिम्रो पनि मुख मात्र हो चुनाव तेहि बाहुन लाई भोट् हाल्छौ ठुलो कुरा नगर
@mayagiri18806 күн бұрын
Dukht video sir 🙏🙏🙏🙏❤️♥️🌹🌹💕💕 !! Kin astho hola hajur 🙏🙏❤️♥️🌹🌹 ;; hamro Nepal ma rajniti asthi hunx sir 🙏🙏❤️♥️🌹🌹 !! He voghban 🙏🙏❤️♥️🌹🌹 :: bichra aama buwa 🙏🙏 :; papi ni afno bab aama jastho hudhen hajur 🙏🙏❤️♥️🌹🌹 ;; Nepal ma kanun xoen hajur 🙏🙏❤️♥️🌹🌹 : kar bai hunu porx ?? 🇳🇵🇳🇵
@nirmalachhetri11856 күн бұрын
गृहमन्त्रीको आदेश हुनुपर्छ
@thundersubedi6 күн бұрын
त्यो क्षेत्रका साँसद माननीय मन्त्री खोइ त कता भागे ? कुन मुखले भोट माग्न आउँछन, आगामी चुनाव मा ताँइ देखाइदिनुस है दाजुभाइहरु हो !
@manojchhetri87734 күн бұрын
टीकापुर मा जिउदै जलाउनु को कारण एस्तै त होला😢😢😢
@FUNDSMANAGER-dq1dtКүн бұрын
100%
@Mr.Jerry0285 күн бұрын
तामाङ मात्र हैन , देश विदेशमा भएका सम्पूर्ण मंगोलहरु एक जुट हुनु पर्छ ।
@rsdulal52955 күн бұрын
त्येही मंगोल मंगोल भनेर विग्रेको । नेताले गर्दा यस्तो भएको भन्नी नबुझ्नी कस्तो मान्छे ?
@RoyLimbu5 күн бұрын
Jatha kun ses ko ho tah mangol ki nepal ko mugii afu janmey ko thau taha xaina mangol mangol bhandei bass
@rsdulal52955 күн бұрын
@@RoyLimbu किराँती पनि मंगोल हुन्छ जाँठा ? मंगोलिया देशको नागरिक लाई मंगोलियन भनिन्छ बुझिस् ? तँ काँ को ?
@RoyLimbu5 күн бұрын
@ mah nepal ko ho nepali ho mugi mc bilujiss tah mujii baira ko hos nepal mah virus faulauney rndi ko ban haru tah magol holas mah hoina bujis jah gayera tera bau purkha lai sod ek xotii nepal mah hurkeko ki mangol mah
@eeeeeee61534 күн бұрын
किन र सिक्किम बनाउन बेर भयो ?
@shantikokhojima60406 күн бұрын
यो त अत्ति भो हजुर केपी जाँठा मुर्दावद ☹️
@HamalDipesh19975 күн бұрын
यो सरकार कसको लागि त जनताले भोट दिएर जनतालाई दुःख दिने यो गाउँमा रहनु हुने सबैलाई कुनै न कुनैको व्यवस्थापन मिलाइदिनुहोस्
@Vinod_Shrestha6 күн бұрын
अब त अति भो,वर्तमान राज्य व्यवस्था असफल भएको आभाष हुँदैछ,स्वयं टिक्नका लागि जनता माझ निर्मम भई आतंक सृजना गर्दैछ!
@laxmanthapa87626 күн бұрын
यो नेपाल सरकार को जनता लाई विशेष भेट हो अझै यही सरकारलाई भोट दिनु प्रछ है नेपाल बासि हो।
@arjunbohara94165 күн бұрын
यो कुरा सहि हो
@RajuGhalan-h1y6 күн бұрын
यो बाहुन बादिहरुले अति दमन गर्नु खोज्दैछ अब मुलबसी जग्नु जरुर्छ र मो एउटा प्रस्ना गर्न चहान्छु मङ्गोल अर्गानाईजेसन टिमलाई एमेनो र एमेनो डिजिजी केहेरेर बस्दैछ एस्तो दुख परेको बेलाम
@rsdulal52955 күн бұрын
बाहुनवाद होइन मित्र । कृष्चेन बाद ले गर्दा हो ।
@bhumirajsunar23106 күн бұрын
होइन तुरुन्तै दोशिलाई कारबाही होस् जनता होस् वा नेपाल प्रहरी होस् कसईले कसई माथि थिचोमिचो गरना पैदैन नेपाल सरकार को ध्यानाकर्षण होस्
@BashantaPyar6 күн бұрын
जनताको लागि पुलिस छैन नेपालमा नेताको लागि पुलिस हो पुलिस चाहिँदैन भने हुन्छ सबैजना जनता मिलेर हामी
@JEWANOFFICIAL3223 күн бұрын
म पनि तामाङको छोरा हु अब नेपालको सबै तामाङ एकजुट भएर यस्तो सरकारी दमन रोक्नु पर्छ! जय नेपाल 🇳🇵🇳🇵 जय तामाङ समुदाय ☮️📿
@DJ-bt7po6 күн бұрын
रास्वपा सांसद सोविता गौतम ध्यानाकर्षण होस!
@Chandrabudhamagar6560vlog6 күн бұрын
सहकारी थग पार्टी लाइ के वास्ता गरोस
@rsdulal52955 күн бұрын
नेता मार्नुपऱ्यो पहिला ।
@kajisujanthapa4344Күн бұрын
@@Chandrabudhamagar6560vlogTero mcc pass garne bau harulai vanna ta ja sale jhole
@NabrajRai-q2lКүн бұрын
प्रहरि दमन गर्ने हरुलाइ तत्काल निलम्बन गरिनु जरुरि छ।
@user-sushila_thakuri4 күн бұрын
घरमा त्यसरी प्रहरी आएर दमन गरेको बेला अगुल्टाले पाए अगुल्टाले आँसीले पाए आँसीले खुर्पाले पाए खुर्पाले लाठीले पाए लाठीले हान्नु न हजुरहरूले पनि किन भाग्नुपर्यो
@Sumithkarki4 күн бұрын
MCC परियोजना को अातङक😢😢😢😢
@SovitapaudelDahal6 күн бұрын
अन्याय गर्न पाईन्दैनसंरकारको कामहो सोझा जनतालाई किनयसो गरियो सरकार लेजिम्मा रजबाफ दिनुपर्नेछ न्याय पउन जनताले र दोषिलाई कडा कार्वाही होस🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@bhuwanthulangrai4 күн бұрын
प्रहरी को धेरै अत्यचार छ!
@khimprasad70266 күн бұрын
बस्ती पनि सुरक्षित रहोस र बिकाश को काम पनि नरोकियोस सहमति होस
@rajun76533 күн бұрын
कस्तो अचम्म छ मेरो देस को कानून यसरी आफ्नो देशको जनताको भन्दा अन्तको माया धेरै सबै जनता जाग्नु पर्छ न भए देस नेपाल थियो मा जानु सक्नी देखिन्छ जाग्नु पर्छ अब अति भ्यो
@dharmarai42546 күн бұрын
के कारणले यस्तो अत्याचार प्रहरी गरेको हो पत्रकार ज्यू ले पत्ता लगाउनु पर्यो प्रहरीले यसो गरे पछी को सित सुरक्क्षा माग्ने..?
@DhurbalalShrestha-le7gw4 күн бұрын
नेपाल प्रहरी पनि अब नेपाल प्रहरी रहेनछ यस्तो पनि गर्न होत सुन्दा पनि आँखा रसायो😢😢😢
@laxmishrestha57246 күн бұрын
नेपालकाे प्रहरी गुण्डा सैलिमा उत्रिनु पाउदैन खै काहाछन नियालय के जन्ताले जहिले दमनमा बस्नु प्रने अबाे जन्ता सबै उठेर लातहानेर खेदाउनु प्रछ याे प्रहरी हरुलाई
@samjhupandey65383 күн бұрын
प्रहरीको के दोस? गृह मन्त्रालयबाट आदेश दिएको कुरा पालना गरे बिचरा
@kazi190-s8dКүн бұрын
sab gaule milyraa khukuri khuda leyraa katnu parne ho fari maobadi jasto banuu paryo police lai rateee ratee katnu parne
@aerosmith35093 күн бұрын
Sabai tamang ekjut hau Sabai bahun ekjut hau Sabai jatjati ekjut hau Hami sabai nepali janata mathi daman vairaheko xa Neta rw tinka karmachari bahek hqmi sabai la dukha pairakaxam
@rameshkawar69406 күн бұрын
के भएको हाम्रो देशमा मानवता भन्ने छैन यतिसम्म गर्छ नेपाल प्रहरी ले उसको ठाउँमा उसको बुवा आमा भएको भए😢😢😢
@krishnaashrestha26155 күн бұрын
पुलिस ले जागिर खाँदा आमालाई मार्छु बाबुलाई झुण्ड्याउँछु भनेर कसम खान लगाउँछ रे त्यही भएर बाबु आमाको मायाँ लाग्दैन रे ।
@shivanarayanshrestha-s3m4 күн бұрын
सबै गाउलेहरु मिलेर प्रहरिलाइ लखेटेर पताउनु पर्ने
@arjunbohara94165 күн бұрын
खासमा के हो मुद्दा यो सासन त संकटकालको भन्दापनि कडा पो छ
@bishowlalshrestha24026 күн бұрын
प्रहरी आतंक ओलिका सुशासन ... अब छिट्टै समृद्धि आउँछ।
प्रहरी दमन बन्द गरियोस् ,गरिब जनताहरुलाई न्याय दे ,सरकार !
@RamkrishnaShrestha-lj7oj3 күн бұрын
एम सि सि पास गर्ने पार्टी को कारण नेपालि को दमन सोषन भएको ले नेतासबै मुर्दावाद।
@jhalakpaudel37475 күн бұрын
प्रहरीलाई कारवाही गर्नुपर्छ।
@Nimesh-yt8jt1mr2t2 күн бұрын
ल बधाई छ नेपाली जनता लाई, हामीले चाहेको गणतन्त्र लागु भइसकेको रैछ।।
@chitramahat75546 күн бұрын
देश र जनताको पुलिसले किन बृद्ध र बृद्धा बाबा आमा लाई किन।लात हान्यो यसको जबाफ कस्ले दिने ।
@मेरोभिडियो-र3मКүн бұрын
यो आतंक को घोर निन्दा गरौं। घटना को सत्य तथ्य सार्वजनिक होस ।
@AadarshaBhandari-j8s6 күн бұрын
एमाले सरकार हुँदा देशले भोग्ने दुर्दशा यस्तै हो।
@mohanbhandari54545 күн бұрын
नेपालमा यो प्रदेश संस्था नै खारेज गर्नुपर्छ काम छैन यी पार्टीका झोले पुलिसको
@123456789515186 күн бұрын
यस्ता प्रहरी हरुलाई काराबाही गरियोस जनताले
@BhimNarayanShrestha-p6q5 күн бұрын
यो कलाकार कमला रेग्मी को अभिनय क्यारेक्टर राम्रो भएन राम चन्द बोहरा भाई तंपाई को सिरियल एक दमै राम्रो सुपर हिट छ अभिनय क्यारेक्टर सफल अभिनय को लागि धन्यबाद बुहारी सिरियल कलाकार टिम लाई
@NayanRai-n2y6 күн бұрын
बाहुनबस्ती भएको भए त्यहाँ प्रहरी जाँदैन थियो ।जागिरको सवालमा जागिर त साला चोरहरुले दिनु पर्यो नि?
@tejspeed123455 күн бұрын
Madarchod pahiley kura bujh radaka baan haru😡😡
@John-s8n4e5 күн бұрын
बिकास कस्को लागि?? बिकास जनताको लागी है हैन ?? प्रहरी दमन मूर्दबाद ओली शेरे !$ माओवादी कता गयो?? यी गाउले लाई सहयोग गर्नु पर्यो
@harkashrestha23826 күн бұрын
police किन यति अराजक के गर्च गृहमंत्री झोले समसद कहा छ
@AshikHussain-in2pd6 күн бұрын
तै पनि एमाले मै पनि एमाले भनेको यहि हो पुरानो दल लाई भोट दिएर जिताएको नतिज़ा हो यो सब
@RamRungmahang6 күн бұрын
नागरिक अन्नलाईन धन्याबाद!सबै युटुव र स्वातन्त्र पत्रकार गएर प्रचार प्रसार देश ब्यापी पुर्यानु पर्याे?
@shivarimal80116 күн бұрын
आतंककारी पुलिसहरु लाई कडा भनदा कडा कारबाही होस छिटो भनदा छिटो देस राजा लाई जिम्मा लगाउ राजतन्त्र जिन्दबाद❤❤❤❤🌹🌹🌷🌷🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@harigharti25266 күн бұрын
ए पुलिस भाई जागिर त खाइस तर तेरो जागिर को तलब भत्ता हामी सोझा साझा जन्ता वाट उठाएको कर ले चलेको छ अनि बल्ल तेरो चुलो बोलेको छ बुझिस
@PrakashBastola075 күн бұрын
तुरुन्तै सबैले प्रतिकार गरौ।
@ShankarSen-r8h6 күн бұрын
अर्को माओवादी जन्माउदै छन प्रहरीले ।
@subashrana53196 күн бұрын
अब फेरि मावबादि सेना निकाल्न परयो अत्तिचार भयो यो भिडीयो मावबादि समक्छय पुगोस राजा को शासन मा भन्दा बढी दमन गर्न थाल्यो राज्य ले जनता रोयका छन 😭😭😭😭
@Barshalimbu236 күн бұрын
right
@kcgamer77876 күн бұрын
Gulo
@baburamdhakal5325 күн бұрын
Yo purai nepal le harnu parxa
@rj-e2f6 күн бұрын
जातिबाद यहिबाट प्रष्ट हुन्छ याे सरकारले क्षतिपूर्ति दिनुपर्छ ,यी पिढितहरूले न्याय दिनुपर्छ नत्र सिङ्गो तामाङ समाज कार्बाहिकाे माग गराउ ,यी नालायक प्रहरिहरूलाई , हाम्रा तामाङ नेता ,काब्रेका सांसद गणेश लामा हितबहादुर तामाङ लगायतलाई लाई ध्यानकर्षण गराउन चाहन्छाै
@ampmskm5 күн бұрын
कुलमान पनि तामाङ नै हो। उसैले त्यहाँ sub station बनाउन लागेका हुन्। किन जे मा पनि जात को कुरा गर्नु पर्ने 😢
@SalmanLama-r6f5 күн бұрын
सोजा साजा जनता माथी यस्तो दुर्व्यवहार गर्ने नेपाल प्रहरिहरुमा अब सुरक्षाको विस्वास गरिराख्नुपर्ने जरुरत छैन।अब चुप लागेर बस्नु उचित छैन
@BhimRai-oi9nq6 күн бұрын
ऐस्ताे अत्याचार किनहुन्छ प्रहरी बाट उनिहरूकाे आमा बाऊ छैन बुधी छाेरा छाेरी छैन याे चै अत्ति दमन भऐकाेछ अबकाे चुनाब चैइ मेची देखि माहाँ काली सम्मकाे जन्ताफे बिचार गरौ
@PrakashBastola075 күн бұрын
mcc खारेज गरौ ।
@aminemlama58876 күн бұрын
प्रहरी दमन मुर्दाबाद सम्पुर्ण तामाङहरु एक हौ💪💪👊
@GitaRai-s6w5 күн бұрын
सबै गाउँका जनताहरुले काङ्ग्रेस र एमालेलाई भाेट दिएर पार्टीलाई जिताएकाे कारणले पहाडि जनतामा याे स्थिति अाएकाे हाे । पाच दस हजार रकम पाए भने मख्ख परेर सुर्य र रुखमा भाेट दिने
@GopalKaliraj5 күн бұрын
स्रर्वसाधारण जनता लाइ दमन गर्ने प्रहरीलाई तुरुन्त कारबाही हुनुपर्छ 🤬🤬🤬
@rajuthapa87905 күн бұрын
People deserve respect and security.
@SajanSubedi-m8w6 күн бұрын
राणा सासन भए पछि बिचारा जन्ता नभागेर के गरुन
@romakhadka38346 күн бұрын
त्यको प्रतिनिधि खोइ त दुःखको बेला साथ चाहिँदैन😢😢
@Narjun20086 күн бұрын
जातीय आधारमा गाउँ गाउँ मा दमन गर्ने प्रहरी लाई कारबाही गर्नु पर्छ।जनता ले दुःख गरेर जोडेको सम्पति माथि बिकाश को नाम मा जबरजस्ती कब्जा गर्ने सरकार मा बस्ने पाखन्डी अल्छी जोगी हरु लाई कारबाही गर्नु पर्छ।
@birtamang34036 күн бұрын
हाम्रो देश नेपालमा न्याय पाऊन् सत्य डक्दैन झुटो टिक्दैन जय पत्रकार मिडिया ज्यु तपाई राम भगवान हो दुधको दुध पानीको पानी छुट्याउनुहोस्
@Vlogminiwest5181M6 күн бұрын
Rip police
@NarayanBaruwal-d5o3 күн бұрын
good job media care ful govermet
@ratnakuwar64686 күн бұрын
खास भाको चाहिँ के हो? पुलिसको अत्याचार बन्द गर भ्रष्ट सरकार।
@udendukpa96414 күн бұрын
Great Jarnalism🙏🙏
@hemprasadrai91116 күн бұрын
यस्तो पुलिसको बितांडव आतंक किनहो बिचरा सोझा जनतामाथि? बिकाशको कार्यमा अवरोध पुगेको हो नै भने जनप्रतिनिधिहरुले समन्वय गरेर मिलाएर सन्चालन गर्नुपर्ने हो। किन यस्तो अराजकता? ओली गठबन्धनमा? राम्रो होईन।
@Aakashshah8946 күн бұрын
तपाई ले देखाएको घटना पुरा देखाउनु भुजीयन पूरै भुझाने गरी देखाई दिनु किन प्रहरी ले आतग मचय काे हो त
@ShusmaTamang1435 күн бұрын
हे भगवान हाम्रो नेपालमा के चै हुनु लग्यो हौ जताततै आतंककारी जताततै पीडित बरु यो सन्सार नै ध्वस्त हुनु नि ढुक्कै हुन्थ्यो 😢😢
@MeroMobile-w2y6 күн бұрын
प्रहरीमा मानवता हुनुपर्छ 😢😢
@bodhrajdhakal926 күн бұрын
यदि याे दिदिले भनेकाे सतयहाे भने मानव अदिकार के हेरेर बसेकाे छ कि हालकाे सरकारले मानव अदिकार करमिकाे गाेजिमा मसला हालदियकाे ता छैन
@KhilbahadurTamang6 күн бұрын
एमाले कारेसलइ ८४ म भोटदिनेलाइ जुतको माला ले सोवगत गरनेछ।
@bharatdhungel80406 күн бұрын
यस्ताे पुलिस रक्षक हैन भक्षक हाे।यस्ताे ह,ुकाे त रगत पिउँदानि फरक पर्दैन।
@davidgurung35044 күн бұрын
जत्ती पनि प्रहरी चोर हरुले गाउम गएर त्यस्तो आतंक मचाएको छ... सबै लाई कडा भन्दा कडा कारबाही होस😡😡😡😡😡
@KhuseBantawa6 күн бұрын
जनजातिलाई राज्यले धेरै नै दमन गर्छ ।
@TakMayapunmagar5 күн бұрын
Sidha janta ko sidha kura ❤❤
@DeependraRai-d7t6 күн бұрын
भाको चाई केहो मूला हो
@AitamanGrg-t3n6 күн бұрын
तेई त सर मैले पनि खास केको बिसयमा एस्तो भाको बुजनै आकेन्🤔केहो ..खै🤔
@bhimpun91516 күн бұрын
@@AitamanGrg-t3njournalist le nai kehi khulako xaina khali sawal jawaf bahek 😮
@whatthef85385 күн бұрын
Tower ko kura hola
@jibanpandey84756 күн бұрын
प्रहरी नियत ठिक भएन !
@dilipghising10156 күн бұрын
प्रहरी ज्याजती अत्ति भयाे तेहि जनताले तिरेकाे करले जागिखाने तेहि जनतालाई लात बुट बजार्ने कस्ताे सरकार हाे याे?