धन्यवाद छ है भोजराज थापा ज्युलाई बैनिको उज्जल भबिश्यको लागि एक बरिष्ठ कलाकार टङ्क बुढाथोकी सित मिलाई दिएकोमा
@subassubba20292 жыл бұрын
धेरै मिठो स्वर प्रिती बैहिनिको साथै मार्मिक गित टंक सर ले अवसर दिनु पर्छ।
@santoshsingthakuri32582 жыл бұрын
लुकेको प्रतिभालाइ बाहिर ल्याउन सफल हात भोजराज सर लाइ धन्यवाद 🙏 बैनिलाइ प्रगतिको कामना ।।
@santoshsingthakuri32582 жыл бұрын
भोलि आउछ बाहिर रेकर्डिङ गरेर हेर्न नभुल्नु होला ।
@MajanSingh Жыл бұрын
21:42
@MajanSingh Жыл бұрын
22:13
@MajanSingh Жыл бұрын
22:33 ❤❤
@MajanSingh Жыл бұрын
😊 23:22
@krishikagurung49342 жыл бұрын
मनै छुने गरि गाउनु भयो बैनी ले शब्द र स्वर मिठो 💕💕💕💕💕 wow wow 🥰🥰🥰🥰🥰 बैनी सपोटको लागि भोज राज सर र टंक सर एकदम धेरै धेरै धन्यबाद 🙏🙏🙏🙏
@gitamagar95312 жыл бұрын
भोजराज सर लाई धेरै धेरै धन्यवाद ।र धेरै मिठो स्वर छ प्रीती दिदी को उज्ज्वल भबिस्यको शुभकामना ❤❤
@takmagar90742 жыл бұрын
बधाई तथा सफलताको शुभकामना नानु अझै राम्रो गर्दै जानु 🙏🙏❤️❤️
@tulsioli55342 жыл бұрын
बिषेश धन्याबाद हाम्रो असल इमान्दार र सामाजिक पत्रकार भोजराज ज्यु लाई, तेसपछी राजेश अर्याल जी टंक जी सबै दर्सक ज्यु लाई, प्रीती बैनी को उज्जल भबिस्य को सुभकामना छ,
@lilasangraula7662 жыл бұрын
Dukheko dukha ma aashupuchnebhai tankabhai bunukopani ramro chasoorrrrr 🥰🥰🥰🥰
@ghisingentertainment95022 жыл бұрын
प्रिति रिमाल बहिनिको अावाजले अब देश खान्छ र यो गितमा प्रिति रिमाल बहिनिको perfect सुनिएको छ साङ्गितिक सफलताको शुभकामना
@amartajpuria67722 жыл бұрын
बईनिकाे स्वरमा याे गित धेरै राम्रो छ। बईनिकाे स्वर मिठो छ।बईनिलाई अगाडि बढ्ने माेउका पाउनु पर्छ। बईनि काे अाउने भबिस्यकाे लागि शुभकामना छ।❤
@The_puspa132 жыл бұрын
मन छुने गित अनि स्वर बधाई छ रिमाल जि लाइ❣️😍धन्यवाद भाेजराज दाइलाइ 😍🙏
@kalabhairabconstruction50562 жыл бұрын
धन्यवाद भोजराज भाइ अझै धेरै धन्यवाद टांका बुढाथोकी जिलाई बहिनिलाई गाउने अवसर दिनु भएको र अवसर मिलाई दिनु भएकोमा बहिनिको त आवज नै मीठो छ र अवसर पनि पाउनु भैसक्यो अब हरेक पल हरेक पाइल्क्क सफल हुँदै जाओस शुभकामना छ!!!!!!
@anilpariyar50392 жыл бұрын
Nice voice all the best rimal sister & thanks all of you...
🌹.भोजराज सर लाई मुरि मुरि धन्यवाद❤️.. प्रीति रिमाल को उज्ज्वल भविष्य को सुभकामना .🥀🥀🥀
@shantikokhojima60402 жыл бұрын
सर्वप्रथम भोजराज थाहा सर लाई धन्यवाद अनि प्रीति नानीलाई अग्रिम शुभकामना🇳🇵🙏
@sushilabelbase78022 жыл бұрын
Badhai xa
@Ghumphirmedia2 жыл бұрын
Ho ni hai
@hemantlamichane39482 жыл бұрын
नानी को सुर ताल सारैनै सुरिलो र गित पनि राम्रो छ नानी सफलता मिलोस् फलोस फुलोस धन्यवाद सलाम छ शुभकामना छ फलोस फुलोस टङ्क सर को मिडिया नै सारैनै रमाईलो छ टङ्क सर लाई धेरै नै धन्यवाद शुभकामना छ।
@kashiramgm75322 жыл бұрын
निकै मिठाे गीत अनि निकै मिठाे स्वर पनि। कराेड क्लबमा जानेछ भन्नेमा दुईमत छैन।
@MajanSingh Жыл бұрын
24:08 ❤❤❤❤❤❤❤❤❤❤ 24:25
@prcprc32482 жыл бұрын
बैनिकाे स्वर धेरै मिठो धेरै राम्रो छ बैनिलाई अवसर दिनु भएकोमा टङ्क सर भाेजराज सर लाई धेरै धेरै धन्यवाद
@bhimsenkc33002 жыл бұрын
बधाई छ पृती बहिनीलाई सफलताको धेरै शुभकामना दिन चाहन्छु ।।तर आफ्नो ठाउँमा रहनु होला ।।समिक्षा अधिकारी को जस्तो व्यबहार सुन्न नपरोस् ।।अनि मेनुका परियार ले जस्तो गित हिट हुँदै गर्दा बिहे चाहिँ नगरी हाल्नुहोला।।पहिला आफ्नो करियर बनाउनु अनि पछिको सोच्नुहोला।।दर्शक हरुले मन नपराउने घृणा गर्ने काम झुक्केर पनि नगर्नुहोला।।र आफू कसरी सफल भएको हो भन्ने कुरालाई कहिले नबिर्सनु होला।।रचना रिमाल जस्तो बन्नुहोला ।।धन्यवाद ।।👌👌👌
@shaktikumarpariyar49062 жыл бұрын
भगवान स्वरुप भोजराज सर लाई मुरिमुरी धन्यबाद लाग्छ मलाइ यो गित ले100%सफलता पाउने छ
@jasdhojgurung5952 жыл бұрын
नानीको स्वरमा खोट छैन ।अनुशासित मर्यादित भएर जीवनका पाइलालाई होसियारीपूर्वक चाल्नू।हार्दिकताकासाथ शुभकामना छ।टङ्क भाइ , भोजराज भाइ र अर्याल भाइलाई पनि धन्यबाद छ।दीन दु:खीको दिन यसरी अाउँछ।
@sujankunwarkunwar59602 жыл бұрын
बधाई छ नानू प्रगति गर्दै जानू होला हजुर
@padambahadurthapa75372 жыл бұрын
wow dherei ramro sound xa bahini thanks you bhoj sir ra thank sir
@khalbirbudhathoki3582 жыл бұрын
आहा निकै मार्मिक गित मेरो जिन्दगी मा नि मेल खान्छ यो सब्दले। भोजराज सर प्रिति दिदि टंक बुढाथोकी सर लाई धेरै धेरै धन्यवाद छ। यो गित्तीको प्रतिक्षा मा छु छिटै सुन्न 🎧पाइयोस
@samjhana4812 жыл бұрын
धेरै धेरै धन्यवाद भोजराज दाईलाई अनि उज्ज्वल भविस्य शुभकामना साथी प्रीतिलाई
@viveksharma-my5rz2 жыл бұрын
बधाई छ बहिनी! आफ्नो जिवनकाे रक्षा आफै गर्नु धेरै लेडिजले माेडलिङ , गायन, नृत्य क्षेत्रमा आफ्नो कुमारित्व लुटाउन बाध्य छन्, त्यसैले भाेजराज सरकाे संरक्षणमा मात्र रहनु, दुष्ट पापीहरुकाे बिगबिगी छ । याे नानीलाई साेझाे पनकाे फाइदा उठाउने तरीकाले प्रयोग गर्ने वा शाेषण गर्ने काम नहाेस् ।
@laxmi3422 жыл бұрын
Yes you are right
@aakashraiaakashrai81702 жыл бұрын
बधाई छ प्रिती बईला अगिम बधाई छ गित पनि रेकट हुन लागिरहेको छ धन्यवाद सपुण टिम लाई बधाई छ मचाही वोमन बाट हो सर🇴🇲🇴🇲
@sarjanthapa33022 жыл бұрын
Very nice voice of sis best of luck.
@vinodrajsharma56202 жыл бұрын
Lovely voice of priti Rimal.yes must be recorded.
@bharatbista85552 жыл бұрын
बधाइछ भोजराज सर्लाइ अनि एति मीठो स्वोर्किधनी नानिलाइ
@goleentertainment...93532 жыл бұрын
दुर्गम् गाउको त्यो उकाली ओराली बाटोहरूहिडेर नयां नयां प्रतिभा हरूको खोजि गर्दै हिड्ने भोजराज जि प्रति साथै अमेरिका बाट सर्ब प्रथम गीत रेकर्ड गर्ने अवसर दिनुहुने मनका धनि वाहा प्रति हृदय देखिन् नमन गर्दछु, प्रिती रिमाल नानु तिमीलाई धेरै धेरै बधाई छ , सरश्वति माताले तिमीलाई सधै साथ दिईरहुन् अन्तमा शिखरको फुल चुम्न सफल हउन् , आमालाई सधै सुख र खुसीमा राखून् है नानु......
@nathjayalal44672 жыл бұрын
गित राम्रो छ सोर्पनी तेतिकै मीठो छ धन्यबाद टन्क सर र भोजराज सरलाई
@jkentertainmenthub2342 жыл бұрын
Ama maa maa kati ramro kati deep voice ... really I love ❤️ this voice ....god bless you ❤️ beautiful soul 💖
@krishnabahadurbista95982 жыл бұрын
दामि छ राम्रो लाग्यो बधाई छ सफल कार्यकालको शुभकामना छ
@premsherpa42302 жыл бұрын
बहिनिको स्वर धेरै राम्रो छ।सफलताको धेरै-धेरै शुभकामना।
@bharathxettri60242 жыл бұрын
भोजराज सर हजुरलाइ धेरै धेरै धन्यवाद Best of luck sister ❤
@sarojsah49942 жыл бұрын
Dhanybaad patrakar Bhojaraj Thapa sir Tanka Bhudathoki sir lai best of luck sister?
@dayarampariyar37002 жыл бұрын
उज्ज्वल भविष्य को शुभकामना नानि लाइ ।
@manishaadhikari61732 жыл бұрын
धेरै राम्रो स्वोर अनि गित उतिनै राम्रो छ धेरै धेरै सुभकाना बुने अनि भोजराज सर लाइ पनि धन्यवाद
Vojraj dada iam proud of you ❤️❤️ ani aakdam ramro xa tanka dada uhalai Chance dinu parxa😘😘 lots of love ❣️😘 dherai congratulations piyari pirti ❤️❣️🥀💝💝💝i waiting your song 😙❤️🥀😘💝
@kabitaregmi98422 жыл бұрын
यो गितले मेरो मन छोयो अति मीठो स्वर र त्यति नै मीठो शब्द
@aalitamobiletv65872 жыл бұрын
मन छुने गित
@pabitamang69392 жыл бұрын
धेरै धेरै बधाई छ टंक सरकाे टिम लगायत भाेजराज सर लाई र बहिनीकाे स्वर मिठाे छ उज्ज्वल भविष्यकाे शुभकामना ।
@sangitapandey8842 жыл бұрын
Congratulations 🎊🎉💕💕💕 पिर्ति बहिनिको सोर धेरै राम्ो छ मैले सुरुदेखि हेरिरहेको छु बहिनिको प्रगति उन्नति धेरै होस यहि कामना गर्दछु
@bishnubk48562 жыл бұрын
भिरमा फुलेको फुल जस्तो अमुल्य हुन्छ तेस्तै अमुल्य होस यो बैनिको जीवन पनि माइ भगवती सङ प्राथना गर्दैछु
@rajeshgurung42382 жыл бұрын
Sarai ramro lagyo, she can be a gem under Tanka sir’s instruction. Wish her lots of luck in this music field.
बधाई छ नानी संसारको मन जित्नु गित संगितले ल।नाम सुभाष फैलाउनु ।जस्जसले सहयाेग गर्नुभाकाेछ सबै प्रति अनुग्हीत हुनु जय हाेस
@rajendrarai31942 жыл бұрын
Wow 🙏 dherei ramro sound xa bahini. thank you bhoj sir ra thank sir.🙏❤️🙏
@mgrkanxo24552 жыл бұрын
Voice sarai ramro so geet pani sarai ramro so bhoj raj thapa sar lai dherai dherai dhannyabad so tanka sar lai pani dherai dherai dhannybad so priti baini lai pani safaltako subhakamana
@sadikshabhatta9712 жыл бұрын
Such a wow voice🥰❤️We should support her and all thanks goes to bhojraj dai. You are really doing a great job😊😊
भोजराज जि लाई धेरै धेरै धन्यवाद ,अनि सफलता को शुभकामना
@chefarjun77412 жыл бұрын
Congratulations ❤️❤️ amazing vocal 🥰🥰
@rabinramdam93042 жыл бұрын
अत्यन्तै मिठो आवाज प्रिती बहिनीको सुरुवाती दिन देखिनै प्रिती को ठुलो फ्यान भए।
@Rai_sushma2 жыл бұрын
यो सबै भोजराज सर ले गर्दा सफल हुन सकेउ सीस उहाको गुन कैले nabersanu🙏अनी तिमिलाई अग्रिम शुभकामना song पनी यक़दमै राम्रो छ🙏
@DeepakKumar-os4of2 жыл бұрын
D̤a̤m̤i̤ x̤a̤
@SumanSampangRai2 жыл бұрын
Ati uttam karya bhojraj sir,and tanka sir le abasar dinu vako ma muri muri danyabat👌👌👌💪💪best of luck Prite Bainilai.
@bijayashrestha51232 жыл бұрын
Congratulations bune and good luck
@nisansubaru88942 жыл бұрын
उत्कृष्ट बहिनी भोजराज ज्यु लाई धन्यवाद तङ्क ज्यु लाई पनि धन्यवाद
@bharathxettri60242 жыл бұрын
सेम अन्जु पन्त को जस्तै स्वर छ बहिनी उज्ज्वल भविष्य को सुभकामना
@kabitarai72502 жыл бұрын
आहा! साह्रै राम्रो छ गीतको शव्द अनि प्रिती बहिनीको प्रयास धेरै खुसि लाग्यो धेरै धेरै धन्यबाद छ राजेश अर्याल सर,टंक सर अनि भोजराज सरलाई छिट्टै यो गीत रेकर्ड भएर बजारमा आएको सुन्न मन छ कति खुसि लाग्छ होला बहिनीको त्यो भगवनरुपि ममिलाई! भनिन्छ नि संघर्ष नै जीवन हो भनेर आज यो दिन आउनलाई रहेछ हिजो त्यति धेरै दु:ख पिडा सहेर पनि प्रिती को ममिले कति पनि हरेस नखाईकन ज्युँदै टुहुरा छोरा छोरीहरुलाई साथ दिएर अगाडि बढ्नु भयो तर बहिनी भोलि आफ्नो भविष्य राम्रो भयो भनेर हिजो आमाले तिमीहरुको लागि गरेको संघर्षलाई कहिल्यै नभुल्नु है! धेरै धेरै शुभकामना छ।(Best of lock Sister)👌👏👍✍️👈🥰😍
@manishbm88332 жыл бұрын
एक्दमै राम्रो छ गित सफलाताको सुभकामाना । र भोजराज दादा लाई एदमैइ धन्यावाद एहा सम्म पुरानु भयो र। तन्क । दादा को झन कुरै छोदुम उहात किङ्ग हुनुन्छ धन्यावाद तन्क दादा ।साथ दिनु भय्को मा । फेरि पनि ।प्रती जि लाई सफ्लताकाको सुभकामाना बैइनी ।
@puskersharma78292 жыл бұрын
Ramro xa song watching from usa.
@lamichhanejenish74782 жыл бұрын
निकै मिठो आवाज अनि उस्तै राम्रो शव्द छ।
@kajibahing51752 жыл бұрын
very nice voice
@rameshrai55032 жыл бұрын
वाह साह्रै दामी आवाज एकदमै राम्रो स्वर कताकता अंन्जुपन्त👍️100% रेकर्डिङ गर्नुपर्छ।
@nabinsubedi64182 жыл бұрын
Good job sir ❤️❤️
@mybookismylife.27982 жыл бұрын
Wow...Kati mitho awaz..WAA WAA..esto real talent lae thaauu dinu parcha.. good 👍 yo baini lae 👍
@santoshsingthakuri32582 жыл бұрын
टङ्क दाजु भएसि गित हिट नहुने त कुरै छैन ।
@bikashgurung17812 жыл бұрын
Priya boiini ko voice Sahi xa. Man chhune song xa. Dhanyabad Tanka sir ani Bhojraj sir lai.
@magarbudda84772 жыл бұрын
Good luck pretty ♥️♥️❤️
@dhambahadurjhakri91022 жыл бұрын
धेरै मीठो सोर छ यो बोहिनी को मलाई पनि मन परो thanks you भोराज सर लाई पनि भन्न चाहान्छु
Buland..aawaj..rimal..nanu..super..duper..hit..ati geet sunda ta ati mitho.xa.original..geet..aaye..paxi..ta.babal..hunexa.thank.you..tanka.vai..geet..nd..music..ko.lagi..damdar..xa..music..ani.bhoj raj bhai lai..pani muri muri dhanyabad..best.of..luck..super..duper..hit..likhera dinxu..
@rajendralama5602 жыл бұрын
Bhojraj sir lai dherai dherai dhanyawad ra tanka sir lai pani yati thulo awasar dinu vayakoma priti bahini dherai dherai subhakamana safaltako
@ramchandrabasnet20432 жыл бұрын
yekdam ramro suniyako xa priti baini ko aawaj ma yo geet so best of luck vanna chahanxu baini lai
@man67812 жыл бұрын
Dami xa awaj bainile desh khane vayo good voice bunu
@prabinarai35662 жыл бұрын
Jati mitho voice xa tetinai mitho geet pani xa 👌
@amitpaudel34792 жыл бұрын
Bhojaraja sir lai dherai dhanyvad yasto ramro partiva lai saath saport diyara agadi badaunu bhako xa subhakamana pirti bainilai
@thapaanuman78352 жыл бұрын
ati sundar swor xa nanu ko jhaha samma malai lagxa yo geet nanuko aawachma suhayeko xa 🙏🙏🎉🎉🎉🌻🌻🌻
@saullepcha95092 жыл бұрын
Tank ji lai muri muri ashirbad. Karan preti nanu lai ramro platform dinu bhaye ko ma. Ani bhoj Raj dai lai pani salute cha. God bless you nanuu
@ssdjlama92602 жыл бұрын
आहा वाह मेरो मन छोयो तपाईंको गितले
@sabinsabin95862 жыл бұрын
स्वर मीठो छ।उज्वाल भबिष्यको कामना नानी।सफलताले शिखर चुमोस।
@mohanthapa93652 жыл бұрын
गित धेरै राम्रो लागेउ सफलताको शुभकामना बुनु लाई
@ΣάραΣάρα-χ7κ2 жыл бұрын
भोजराज भाइ लाई धेरै धेरै धन्यवाद छ मिठो स्वर को धनि प्रिति नानी को लुकेर रहेको प्रतिभालाई यो स्टेजमा लिएर आउनु भएको मा नानी को प्रगति होस् यही छ शुभकामना
@abiraltamang15442 жыл бұрын
राम्रो छ गित सफल कार्यकलको शुभकामना बहिनी पृतिलाई
@samserkathayat39832 жыл бұрын
Wow dherai khusi lagyo prjtj disjko geet suner
@Nepa2412 жыл бұрын
dhanyabad bhojraj sir lai best of luck preety baini
@gaurithapa13872 жыл бұрын
नानीको भबाईस धेरै सुन्दर छ यो गानामा पनि र भाईरल भएको अथवा आमा सँघै बसेर गाएको गाना हरू भ्वास अर्गानी गानाहरु पनि गराउदा हुन्छ ।
@bhumirajrai62762 жыл бұрын
बधाई अनि सफलताको शुभकामना बैनी प्रीति रिमाल
@sanukarki15752 жыл бұрын
धेरै धेरै राम्रो छ शब्द अनि साेर सफलताको शुभकामना नानु
@sanubantawarai55682 жыл бұрын
La priti baini lai dherai dherai badhai xa charchit gayek tatha sangitkar tanka budathoki sir le git gaune ab sar payeko ma aru pragati garnu hola .
प्रिती बहिनी को स्वरमा एउटा गित रेकर्ड हुन्छ भन्ने ठुलो आसा थियो। आज त्यो भगवानले पुरा गरिदिनु भएछ। बिषेश धन्यवाद टंक सर अनि भोजराज सरको टिमलाई। उज्ज्वल भविष्य को लाखौं लाख शुभकामना बहिनी लाई।💞
यो गीतको शब्द राम्रो छ दि लाई शुभकामना अनि सम्पुर्ण तिम लाई पनि सलाम छ ।
@shirjanshrestha56592 жыл бұрын
धन्यवाद भाेजराज दाईलाई
@narbahadur97882 жыл бұрын
Dherai ramro xa preeti bahini ujjawal vabisya ko kamana Mihinet gari rakhnu safalata ko suvakamana
@mangalshrestha77532 жыл бұрын
Best of luck banna chahanchhu priti baini lai.....💐💐💐💐👍👍👍👍👏👏👏👏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇸🇦🇸🇦🇸🇦🇸🇦
@surenkarki2 жыл бұрын
मन छुने गित छ बहिनि तिम्रो सोर मा पनि समधुर छ all the best 🙏🙏🙏सर्बप्रथम भोजराज सर भगवान भयर आउनु भयो यस्तै लुकेका प्रतिभा लाई अघि ल्यायर पस्किदै गर्नु होला जय नेपाल 🇳🇵🇳🇵🇳🇵
@laxmikumarshrestha24812 жыл бұрын
ल ठिक ठाउँमा आएको ल्याएको छ ल टक जि एकदम राम्रो हिट खोजेर गाउन लगाउन है!!एल चौतारी