Aja Badey Mejo Le Halo Jotera Bajey Lai Help Gardie ❤️

  Рет қаралды 526,253

Dona Thapa Magar Aka Chocolatey Boy-Chatar Chatar

Dona Thapa Magar Aka Chocolatey Boy-Chatar Chatar

3 ай бұрын

/ d10_chocolateyboy
/ donachocolateyboy
profile.php?...
www.tiktok.com/@chocolateyboy...

Пікірлер: 1 800
@pradipsane52
@pradipsane52 3 ай бұрын
नेपाल कै सबैभन्दा मन पर्ने भ्लगर डाेना दाजु लाई मन पराउने जति यता हाजिर गरुम त गाइज ❤❤❤❤ फरक शैलि फरक तरिका का हरेक भ्लग हरु निकै आनन्द दिने ❤❤❤❤❤
@dilipgurung5156
@dilipgurung5156 3 ай бұрын
❤❤❤
@Ranavlog4321
@Ranavlog4321 3 ай бұрын
Sapport me
@bibashtamang112
@bibashtamang112 3 ай бұрын
Love only Dona family
@resammagar4481
@resammagar4481 3 ай бұрын
❤❤
@AntimaShrestha1357
@AntimaShrestha1357 3 ай бұрын
​@@Ranavlog4321 support mee
@mailovlogsofficials
@mailovlogsofficials 3 ай бұрын
अर्को पटक जादा डोना दाइले निम्न कुराहरु गर्नेछन । १) ट्वाइलेट सुधार २) गोठ तथा भकारो सुधार ३) घर अगाडि बगैँचा तथा करेसाबारी । ४) नेट इन्टरनेटको लागि पालिका अध्यक्ष र नेपाल सरकार सङ्ग माग । ५) खानेपानी धारो । ६) कुखुरा खोर , बङ्गुर खोर ब्यबस्थापन । ७) बाथरुम ब्यबस्थापन । ८) आमा बुवालाइ तातो कपडा । ९) बैकल्पिक पाहुना दुइकोठे घर । अत मगर समुदायको सबैभन्दा महत्वपुर्ण परिकार बारा पकाएर खाएको, लैङ्गिक समानता भएको, पाहुना जादा एउटा भाले चुट्त पारेर खुवाएको, कुखुरा हरु धेरै पालेको, बङ्गुर पालेको, र स्थानिय रहन सहन देखाउने डोना दाजिलाइ सम्मान छ । अब रक्सी पारेको नि देखाइदिए भयो नि, गाउमा लाउरे साउरे आउदा गित गाएर नाच्न मिल्छ भने समुहमा कौरा नाचेको भिडियो लिएर आउनुहोला ।🎉
@samirrai3534
@samirrai3534 3 ай бұрын
Gareko garekai ho yot usleni aafno ani mejo ko subscribe badhai rax paisa kamai rako xa tar aru hain 1/2 lakha khachara garda khero jadain
@abhisek3413
@abhisek3413 3 ай бұрын
माईलीको आवाज नि ममिको जस्तै सुनिने💗💐
@PrashantOli-gp1ol
@PrashantOli-gp1ol 3 ай бұрын
Yeti dhErai ta Ka bata garne hor hau Dona le Baru kei saNo saNo kuRa Haru chai garna sakXa garne ho vane
@santibaral8806
@santibaral8806 3 ай бұрын
Ho ati sahayog garnu parcha hai😊 bistai
@user-fd6ki5sf4i
@user-fd6ki5sf4i 3 ай бұрын
😂😂😂😂😂k aaiparyo yo Dona daju lai 😂😂😂😂😂
@maqarlafa6955
@maqarlafa6955 3 ай бұрын
आमा बुवालाई घर फर्कने बेलामा थोरै भएपनि सहयोग गरेको हेर्न मन छ कति सफा मन छ अनि त्यो गाउँमा आमा समूह या कुनै क्लब होला उहाँहरु बाट नाचगान भएको हेर्न मन छ😊😊😊
@umeshrai9468
@umeshrai9468 3 ай бұрын
सबैको हेर्ने इच्छा त्यही हो.. डोनाको मन कस्तो छ हेरुम..
@EkchyaRai-vz3mx
@EkchyaRai-vz3mx 3 ай бұрын
जस्तो अवस्थामा नि रमाउन सक्ने महान छोराहरुलाई जन्म दिनु हुने आमालाई सलाम❤❤chocolaty familमा सधै खुशी छाइरहोस्🙏❤❤❤
@tekrajpulami1480
@tekrajpulami1480 3 ай бұрын
माइलाइ माइली खोज्दै आउने साथी अरु यता है😄😄🤣😊😊❤️❤️❤️
@DreamPlace-kp1rc
@DreamPlace-kp1rc 3 ай бұрын
yaha afno lagi ta kohi kt xaina kaha maila ko lagi maili khojnu yrr🤨🤨
@manishthapa154
@manishthapa154 3 ай бұрын
hoina maila maili anda lina gako kaile raixa anda khane vanya😂😂😂
@user-lw1fy9fg6m
@user-lw1fy9fg6m 3 ай бұрын
बिचरा त्यो सोजो हजुर बुवा र हजुर आमालाइ नि सक्दो सहयो गर्नु कति सफा मन को छ्❤️❤️
@riderdambar323
@riderdambar323 3 ай бұрын
Support chaiyo hamlai pani
@sarumagar4774
@sarumagar4774 3 ай бұрын
❤❤
@user-yt8nn4yd4d
@user-yt8nn4yd4d 3 ай бұрын
Sahi ho Kate innocent Ba Aama ❤❤
@lokendramagar4029
@lokendramagar4029 3 ай бұрын
paisa surumai jada diyeko thiyo
@mgroffcer1999
@mgroffcer1999 3 ай бұрын
भन्नू पर्दैन बुज्ने वाला छ्न केटोहरु ❤❤😊
@tikadevi8690
@tikadevi8690 3 ай бұрын
काम त माईला बाबु नै तकडा जे पनी मेसो पाउनु भएको रहेछ डोना बाबु चाही एकदमै दयालु हुनुहुदो रहेछ
@tiyushrai4135
@tiyushrai4135 3 ай бұрын
डोना ब्रो को यो नयाँ नौलो गाउको भिडियोले मन मा सान्ती मिल्छ।पहिलाको गाउले जीवन आफ्नै देस माटो हावा पानी बनपाखा कति स्वर्ग जस्तै लाग्ने❤❤
@dhanbudha4151
@dhanbudha4151 3 ай бұрын
मेजर भाइले जुनसुकै काम दुरुस्तै गर्ने डोना दादाले जानीनजानी कोसिस गरेको देख्दा धेरै खुशी लाग्यो यसको सबै श्रेय प्यारी बुनु ममतालाइ जान्छ गाउको परिवेशमा त्यो दुखसुख हामी समक्ष राखेकोमा धन्यवाद👍️❤️
@SuprityRoe
@SuprityRoe 3 ай бұрын
❤❤
@SHREYAGURUNG123
@SHREYAGURUNG123 3 ай бұрын
Dona दाईको व्लोग मन पराउने जति छिटो छिटो हजिर गरौ है❤दाजु बहिनिको मायामा कसैको नजर नलागोस❤अनि ममता बुनुलाई नि धेरै माया❤दाईको साथ कहिल्यै नछोड्नु है।
@premthapamagar8153
@premthapamagar8153 3 ай бұрын
Mni xu❤
@DreamPlace-kp1rc
@DreamPlace-kp1rc 3 ай бұрын
Tapai chai daily audience nai rexa i see you in every comment❤🎉
@Naumir0381
@Naumir0381 3 ай бұрын
Dona vnda timi ramrii 🤑🤑🤑
@MR.KAZIVLOG88
@MR.KAZIVLOG88 3 ай бұрын
Back garnu la sampurna sathi harulee plzz lo sabaijana🎉🎉🎉
@MR.KAZIVLOG88
@MR.KAZIVLOG88 3 ай бұрын
Back denu🎉
@MegaSthapa
@MegaSthapa 3 ай бұрын
लाहुरे भनेको लाहुरे हो 😊 जे मा पनि पारा ल्याई हाल्छ। well done Alan. But Dona को effort is great. Well done boys. Good lads. 👏👏👏👏👍👍👍
@chakramagar2390
@chakramagar2390 3 ай бұрын
बाजे बजैलाइ पनि सहयोग गर्नुस आशीर्वाद मिल्नेछ
@Arjun-bv8vp
@Arjun-bv8vp 3 ай бұрын
ममता बैनि को गाउँ घर को कति राम्रो views छ।कति आनन्द को शान्त वातावरणमा रहेको ऋसिडग गाउँ को सेरोफेरो मा डोना भाई को परिवार।मनै आनंदित भयो।❤❤🙏
@dilipkumal1078
@dilipkumal1078 3 ай бұрын
Yeta pani support garnu paryo hai
@AntimaShrestha1357
@AntimaShrestha1357 3 ай бұрын
​@@dilipkumal1078 done and back
@pyamgurung1492
@pyamgurung1492 3 ай бұрын
बल्ल बल्ल आयो कुर्दा कुर्दा , माइला माइलिको बिग फेन अनि डोना परिवार को❤
@nischalrana90000
@nischalrana90000 3 ай бұрын
जे चिजमा पनि माइला एकदम perfect 👍️👍️😊😊
@amarmagartanahu3831
@amarmagartanahu3831 3 ай бұрын
यो गाउँको हर भल्ग मा पर्दा पछाडि को हिरोईन माईली हो किन भने क्यामेरा समाएर खिच्दिने पनि माईलि अनि खाना बनाउने देखि लेर हर काम मा अगाडि उभिने पनि माईली ममता को साथ मा तेसैले सबैको मन मुटुमा बस्न सफल हुनु भाछ यसरी नै अगाडि बद्नु होला Good luck 👏👏😍
@sirjanalimbu7759
@sirjanalimbu7759 3 ай бұрын
दाईहरू गाउँ गऐ देखि काे भ्लग हेरे पछि त म एकदम ठुलाे fen भऐ डाेना र मेजाे दाईकाे❤😊 Lost of love from taplejung 🙏🥀
@parbatlimbu234
@parbatlimbu234 3 ай бұрын
@sirjanalimbu7759 mo chai phidim bata lo
@dilipkumal1078
@dilipkumal1078 3 ай бұрын
Hamlai ni garnu paryo hai support
@user-ji3sc1xl9o
@user-ji3sc1xl9o 3 ай бұрын
Me to😊
@AayuzehJanta22
@AayuzehJanta22 3 ай бұрын
गाउँ घर तिरको भ्लग आउन थाले पछि रेगुलर हेर्ने जत्ती को को हुनुहुन्छ हौ । लु हाजिर गरम् ।चतर चतर
@user-xz1bu9wp5p
@user-xz1bu9wp5p 3 ай бұрын
Ma cho😅
@khumeegahamagar7583
@khumeegahamagar7583 3 ай бұрын
म पनि छु🤗
@nisharai655
@nisharai655 3 ай бұрын
Mhxu😮❤
@Sunarbeepana125
@Sunarbeepana125 3 ай бұрын
its me kumar
@CHANDAGharti
@CHANDAGharti 3 ай бұрын
Maxu
@hommalla140
@hommalla140 3 ай бұрын
चरा चुरुङ्गि करायको आवाज सुन्दा मनइ डुल्छ❤
@sabinalimbu5872
@sabinalimbu5872 3 ай бұрын
गाउँको ब्लग छुटै रमाइलो कति आनंद आउने गाउँको वातावरण चरा चुरुंगी को आवाज पाखा पखेरो कति मन आनंद हुने यो भिडीयो देखेर🥺 डोना को भ्लोग छुटै रमाइलो मेजाे को भ्लोग ममता को। भ्ल्लग छूटै रमाइलो आफ्नो आफ्नो तरिका हो रमाइलो लाग्छ तीन जाना को भिडियो ले मन नै आनंद आउँछ
@umltmg9603
@umltmg9603 3 ай бұрын
14/15 ghanta duty garera yo thakeko sarille Hjr haruko vlog khoji raheko hunxa.Hjr haruko vlog here Paxi thakeko pani harauxa. Big respect chocolatey family. Lot’s of love🙏💕
@krishnajpn575
@krishnajpn575 3 ай бұрын
same here
@bikramlama3085
@bikramlama3085 3 ай бұрын
Same ho
@magarrudra1474
@magarrudra1474 3 ай бұрын
डोना ब्रो को भिडियो हेर्न मज्जा नै छुट्टै आउँछ, एक घण्टाको भिडियो नि थोरै लाग्छ।
@jpttimepass8579
@jpttimepass8579 3 ай бұрын
Waoo good Dona g mero lagi ghar jai ghar buda banam jasto lago sabai kam aaudo raixa lu jai buda mon paro ❤❤❤😂
@Sunarbeepana125
@Sunarbeepana125 3 ай бұрын
आहा माइल बाख्रा को बचा लाई काख मा राखेर मुसारेको अनि माइली उता गाला मा हात राखेर मोबाइल हेरेको अनि नेउली को त्यो आबाज साच्चिकै भिर पाखा अनि त्यो सुन्दर गाउँ आहा सम्जिदानी मन नै कटकै खान्छ। मेरो मन मा कता कता 1990 को फिल्म हरु को याद आयो साचिकै कुनै फिल्म भन्दा कम चाइना माइला/माइली को यो कहानी कुनै दिन कथा बन्नी छ। म आतुर हुन्छु यो भिडियो हेर्न love you dona दाजु जय पोखरा
@user-eu4xy4pt4w
@user-eu4xy4pt4w 3 ай бұрын
खाकै हो डोना ब्रो ले नेपाल अरू त के भन्नु भनेर साध्य छैन बाकी दिन को लागि सुभ कामना यो सबै कुराको श्रेय चाई डोना दाजु भाई को मामि लाई जान्छ है विशेष गरी उहाँ ले दिएको संस्कार लाई छोरा हरु ले नी पालन गरेको ❤आज लाई यति है बाँकी cmt अर्को भ्लग मा
@TORAN2334
@TORAN2334 3 ай бұрын
माईली को घरको पनि भिडियो आउनु पर्छ भन्ने जति हाजिर..... जे भएनि नराम्रो नसोच्नुहोला है माईला लाहुरेको आफ्नै माईली छ घरमा... चतर चतर
@taralama3379
@taralama3379 3 ай бұрын
Me too😅😅😅❤❤
@prembaijali23
@prembaijali23 3 ай бұрын
एस्तै फरक फरक गर्दै जानू दोना सर नम्बर 1 हो❤❤ धेरै खुसि लाग्छ हाे हेरेर🐅💪
@ramthapa6789
@ramthapa6789 3 ай бұрын
Baje le ni nati haru lai dherai maya garnu huncha local bhale kuwako khuwai hununcha ni so nice family brother tpai haru ko family mileko dekher khusi lagacha bhai ❤❤❤❤❤
@Aavash_Magar2023
@Aavash_Magar2023 3 ай бұрын
दोना भाई र मेजो भाईको भल्ग त एक दिन भरीकै भए पनि हेरेर मन भरीदैन हो कति खेर भल्ग आउँछ भनेर पर्खी बस्छु मत❤❤❤❤❤
@user-rt3xm4nq8e
@user-rt3xm4nq8e 3 ай бұрын
माईलाको भ्लग हेरेर चित्त नबुजेर फेरि (बडे)को भ्लग हेर्न आईयो है साथीहरू गाउँको अर्गानिक खाना अर्गानिक सुन्दर दृश्य हरु देख्दा यक्दम रमाइलो लाग्छ ! माईला र माईलि को बिग फ्यान❤❤❤❤
@Madanmagar750
@Madanmagar750 3 ай бұрын
Yaha pani chitta bujena vane feri mamata vlog ma janu parxa
@user-rt3xm4nq8e
@user-rt3xm4nq8e 3 ай бұрын
@@Madanmagar750 hahaha ok
@user-zu9ij4in4n
@user-zu9ij4in4n 3 ай бұрын
दाेर्न भाइ हजुर जति थुलाे मान्छे भयपनि आफ्नाेकलचर न भुलेकाे मा हजुरलाई धेरै धेरै धन्य वाद हजुर लाइ कति खुसिकाे कुरा हामी किसानि काे छाेरालाइ❤️❤️❤️❤️❤️
@royalramechhap7639
@royalramechhap7639 3 ай бұрын
डोना ब्रो यो लाइन सारै गजब लाग्यो मलाइ !! जाबो त्यो एक दाना भकुन्डोको पछि लागेको भए न यता न उता को हुन्थियो तर यो लाइन गजब छ आज भोलि यूटुब कै जमाना छ भल्ग बाट दाम पनि आउने सारा दुनियालाइ मनोरन्जन पनि हुने त्यो भकुन्डोमा भन्दा यो दुनियामा सबैले चिनेर हाइ हाइ छ गजब छ नछोड्नु सारै राम्रो छ सबैले हेरेका छन रुचाएका पनि छन
@user-rs1sj4yj5d
@user-rs1sj4yj5d 3 ай бұрын
आहा अर्गानिक खानेकुरा त्यो सान्त र चराचुरुङ्गी को आवाज मा गुन्जियको बाताबरण देख्न र सुन्न पाउँदा आफू स्वयम गाउँमा भयको महसुस भयो❤ अनि माइला माइली,बाज्यु बजे सानी नानी सबै परिवार यक साथ देख्न पाउँदा सारै आनन्द लाग्छ 😊❤
@kanepokh
@kanepokh 3 ай бұрын
डोना जेठाजुको कुरा सुनेर माईली बुहारी हास्नु भयो माईली कति लजालु इमानदारी सस्कारी स्वाभब भएकी डोना ब्रो vlog मा मात्र काम गरेको होला वास्तविकमा माईला र माईली चै सारै काम गर्छन् माईला र माईली सगै काम गफ गरेको देख्दा खुशी लाग्छ। डोना जेठाजु अब माईली बुहारीलाई बुटवल लगेर आमा बुवा सग भेट् गराएको vlog बनाउनु पर्यो। डोनालाई जे गर्दा नि सुहाउने 🙏🙏😍❤️ चतर चतर
@mingsolimbulimbu
@mingsolimbulimbu 3 ай бұрын
Q
@urmilabudhamagar4745
@urmilabudhamagar4745 3 ай бұрын
Kasto Pagal jasto kura garay ko !! Jodi milyo bhandai mah Huncha ra !!! Mailako ta already budi cha k ray , haina rah ??????? Married couple lay divorce nagarda samma taysto garna hunna . Dubai ko sahamati mah divorce bhaya pachi mattra arko bihay garna milcha .
@Zemvlog16innocentgirlmaili
@Zemvlog16innocentgirlmaili 3 ай бұрын
Hamro channel lai ni maya garidinus hai
@jyotiranamagar1363
@jyotiranamagar1363 3 ай бұрын
Dona dada yo femly Lai caring garera ko dhekhera Kati kusi lagcha la dada miss you mamata ❤❤❤❤❤
@sasssubb
@sasssubb 3 ай бұрын
Yo Dona le junai kaam pani kasto alchi para le garcha 😂 ..video ma dekhauna lai matra. MAILA is the real Man. 😊
@user-xg1ok1kh5q
@user-xg1ok1kh5q 3 ай бұрын
अति राम्रो गाउँ घरमा पनि रमाउनु सकिन्छ भन्ने एक मात्र पात्र हुने यी दाजु भाई ❤❤
@kanepokh
@kanepokh 3 ай бұрын
नेपालमा यो हप्ताको भाइरल माईली बुहारी र माईला सबै को प्यारो सबैले माया गर्ने जोडी ❤❤
@user-mm5mb4kc7y
@user-mm5mb4kc7y 3 ай бұрын
यति सुन्दर , रमणीय वातावरणमा उत्कृष्ट चटर - चटर vlog ले सुनमा सुगन्ध थपिएको छ ❤❤❤ ,,,, आर्गनिक निकै उत्कृष्ट video प्रती हृदय देखि नम चकोलेटी डोना ब्रो ❤🎉🎉🎉 lots of love 🎊🎊 चटर - चटर 😂😂
@magarram2275
@magarram2275 Ай бұрын
लाफाको भिडियो चाई अर्गानिक लाग्छ । मैले पनि तपाईंको भिडियो फलो गर्न थालेको 10 देखि 15 दिन जति भयो होला । तपाईंको प्रायः सबै भिडियो अतिनै वेस्ट लाग्छ हो लाफा । साथै चकलेटी फेम्लीको सहकार्य अझै वेस्ट लाग्छ । यस्तै यस्तै अर्गानिक भिडियो बनाउँदै जानु होला लाफाको चकलेटी स-परिवारलाई ईश्वरले सदैव साथ दिउन् । Best of luck Dona Bro.
@gomthapa6646
@gomthapa6646 3 ай бұрын
जे काम पनि गर्नको लागि माइला सिपालु❤❤
@Dipak.Official.112
@Dipak.Official.112 3 ай бұрын
माइला लाई सबै चिज को ज्ञान ❤❤vot for माइला माइली
@bidhya123
@bidhya123 3 ай бұрын
ममता को फेस त आपनो बाजेको जस्तै ❤
@saishamagar
@saishamagar 3 ай бұрын
बाजे बाेजु सारै राम्रो कति खुसी हुनुहुन्छ 👏👏👏❣️❣️❣️❣️
@user-to2wc5tl1j
@user-to2wc5tl1j 3 ай бұрын
कति सस्कारी हो के दाउ भाइ जस्तो ठाउमा नि भिज्न सक्ने गाउँ गको देखि vlog एकदम रमाइलो लागेको छ
@GudiyaLimbu-pm9pc
@GudiyaLimbu-pm9pc 3 ай бұрын
कै नभनुम भन्छु तर मन नै मान्दैन 😅 माइला दाजु र माइली दिदीलाई मात्र खोज्छ यो आखाले vlog हेर्दा पनि 🤭 तर जे होस माइला र मैलीको जोडी चै ❤️🫀
@kirangiri421
@kirangiri421 3 ай бұрын
यो आँखाले माइला माईली मात्र खोज्ने 😍😘
@manoj0718
@manoj0718 3 ай бұрын
शहरमा हुर्केर शहरलाइ नै आफ्नो कर्म थलो बनाउनु भयको तर पनि गाउको रहन सहन र सबै सङ्ग मिलेर रमाउन तेहिको तरिकाले जिवनयापन गर्नु धेरै ठुलो कुरा हो god bless you all
@meeeeeeeeggggaaa.DSSSSSS
@meeeeeeeeggggaaa.DSSSSSS 3 ай бұрын
I love Doni. She is innocent, cute, lovely and natural. All love from Australia. Dona is lucky to have a loving sis like her.
@user-el2qx7tb7n
@user-el2qx7tb7n 3 ай бұрын
एस्तो पो होत vlog भनेको जती हेर्यो उति आनन्द लाग्नी एक घन्टा को भीदिओ नी छोतो भको जस्तो लाग्नी❤
@deepaklimbu5101
@deepaklimbu5101 3 ай бұрын
डोना भाइ माइली धेरै सत्कारी छ दुःखमा साथ दिन्छ खुसीमा आँट दिन्छ। त्यसैले त आज हामीहरू भनिरहेका छौं यो जोडी कहिले नछुटोस्❤❤❤❤
@user-ok3te9su8b
@user-ok3te9su8b 3 ай бұрын
मनता बैनी को बाजे बजु सारै हसिलो रमाइलो हुनुहुदो रैछ दुई हात जोडी 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏 गाउ मा गयर सारै रमाइलो गर्दै हुनु हुन्छ दाजु भाइ
@user-df5tq4ft9l
@user-df5tq4ft9l 3 ай бұрын
baje amaa haru kati ramailo hunu hudo raixa dherai maya ama baje lai❤
@OFFICIALXURAX
@OFFICIALXURAX 3 ай бұрын
Vlogs vaneko yesto hunu parxa ❤ loving and caring
@balbahadurale7933
@balbahadurale7933 3 ай бұрын
खाता खाता कुरिक वारचयले इस्को दाजु भाइ त अचम्म लेउसा 👏👏👏👏👏👏👏🌼🌼🌼🌼🌼🌼🌼🌼🌼🌼🌼🌼🌼🌼🌼
@sonamlhencham4832
@sonamlhencham4832 3 ай бұрын
Dona is such a lovely guy when his comedy is outstanding each time n Maila is a gentleman n Mamita is a simple grandpa gradma is so sweetheart Maili shyness gal that’s amazing to see may god always blessed them n see u forever together ❤
@chandratamang2769
@chandratamang2769 3 ай бұрын
jetho soltilai jotna naaaudo raxa..maila le janeko raixa jotna❤❤❤maila maili rock❤❤❤❤
@nanugahamagar6754
@nanugahamagar6754 3 ай бұрын
दुई चार मिनेट को भिडियाे हेरेर सिगो लाइफ को जज गर्छन् मान्छे आफ्नो दाइ ले भन्दा धेरै कियर गरेको देख्दा मलाई नै डाह लाग्यो दाजु बैनि को माया देखेर कस्तो nisbaathaनिस्बाथ प्रेम
@gangapulami1404
@gangapulami1404 3 ай бұрын
माहिला माहिलिकाे बिहे हेरेर माेर्ने मन छ मलाई छिटाे बिहे गराई देउ न भगवान❤🙏🙏🙏🙏
@Aayusha-io3sq
@Aayusha-io3sq 3 ай бұрын
माइला माइलि लाई संगै vlog मा देखिन्दा त यस्तो खुशी लाग्छनि मलाई जोदि पनि कति मिले को छ है माइला र माइली को ❤❤❤❤❤
@Rameshkhadka5
@Rameshkhadka5 3 ай бұрын
सकिन्छ भने फ़र्कनु भन्दा अलिअली आथिक सहयोग पनि गर्नु होला दाइ
@sandhyabhandari-jk6zt
@sandhyabhandari-jk6zt 3 ай бұрын
जुनकेरि जस्ताे हैन डाेना सुर्य भएर उदाउनु हाेला सदै भरि हस्❤️👌👍️
@UmeshTamang-official
@UmeshTamang-official 3 ай бұрын
Ekadam mehenat hunuhudo raixa dona ra maila ekdam maya xa sabai family love you alll❤❤❤❤❤❤❤
@salinsalin9983
@salinsalin9983 3 ай бұрын
ब्रोहरु गाउँ गए देखि बहुत रमाइलो भको छ समय बिताउन ......
@dipikamagar683
@dipikamagar683 3 ай бұрын
माइला माइली को जोडी देख्दा खुसी हुने कोको हुन्छ 😊
@user-kz8bi8yq3j
@user-kz8bi8yq3j 3 ай бұрын
माहिला ले अर्को बिहे गर्नु भए को हो कि कसो सो
@Magardeep
@Magardeep 3 ай бұрын
Timro rw mero jodi jastai 😂😂
@dipikamagar683
@dipikamagar683 3 ай бұрын
@@Magardeep 🙄
@namgyalsherpa1538
@namgyalsherpa1538 3 ай бұрын
Bajay and bhoju soo caring for Dona dai and mmejo dai. People show village vlog but this village vlog us very nice
@Sakunbinivlog
@Sakunbinivlog 3 ай бұрын
डाेना दाई को सुभचिन्तक हरु एता हाजिर हुम्त ❤सथ नि दिया दि गरम है❤
@user-jl9on4ip2g
@user-jl9on4ip2g 3 ай бұрын
आहा प्यारो भाइहरु म बिदेश मा छु र पनि आफ्नै गाउँ घर को याद दिलाइ दिनु भयो डाडा पाखा न्याउली को स्वर धन्यवाद दुबै भाइलाइ🎉🎉🎉❤❤❤❤
@manishoffical
@manishoffical 3 ай бұрын
Vote for One vlog video माईली को घर तिरको thanks for 1k complete saport me 🥀😘😘😘❤️😘😍😍❤😢😢❤😢❤😢❤
@manishoffical
@manishoffical 3 ай бұрын
😢❤😢❤😢❤😢😢❤
@PreetiBudhaVlog
@PreetiBudhaVlog 3 ай бұрын
Sabai le on subscribe garxan 😢
@MadhavThapamagar-vf1uw
@MadhavThapamagar-vf1uw 3 ай бұрын
Support garum
@letolama6093
@letolama6093 3 ай бұрын
Support garum 😢❤plz
@rajkumarrai7143
@rajkumarrai7143 3 ай бұрын
Support me 🙏🙏
@munagurung868
@munagurung868 3 ай бұрын
कति राम्रो सस्कार कति राम्रो मन कति मिठाे बाेलि ,,जे छ तेहि खान दिने यहि हाे गाउँ घर भनेकाे तर नराम्रो नठानि बस्नु अनि खानु माया दिनु बहिनी हजुर अामा बुबालाई भाईहरु ❤
@ramkajithapa2250
@ramkajithapa2250 3 ай бұрын
हाउ सारै आनन्द आउँछ हो पूरा गाउँ घर तिरको view हेर्न पाउदा ।
@Lapsibotvlog89
@Lapsibotvlog89 3 ай бұрын
Dami dona lafa maila maile mamta nanu baje buje all team lai good luck 🎉🎉🎉🎉
@amitthapa395
@amitthapa395 3 ай бұрын
माइला माइली 👩‍❤️‍👨 दामी डोनाडोनी ले नेपाल खाने भो 🔥🔥🔥
@Punam__Thapa14
@Punam__Thapa14 3 ай бұрын
Aaha hjur aama mero mamaghar KO hajur Aama jastai lagxa hau Kati sojhi Kati Maya garne bolne tarika nih 🥺❤️Dona Daju Ko gauko vlog le utube khaisakyo lots of love from uk🫶🇬🇧
@UmansinghkanungMagar
@UmansinghkanungMagar 3 ай бұрын
KZbin kholnii bitekaii Dona daju ko new vlog herna Lai excited huni jati yata hajir humm tw❤
@SunilRaii-mt4hu
@SunilRaii-mt4hu 3 ай бұрын
गाउँ मा यति धेरै रमाइलो गरेर बस्न सक्ने dona दाजु मेरो मेजो अज है माइली सुपर जोडी छ तर मेजो बिबाहित हुनाले गारो पर्ला beat फ्रेन्ड को साथ् नछुतोस है❤️❤️🙏
@baburamthapa3495
@baburamthapa3495 3 ай бұрын
गाउले जीवन यति त गर्नै पर्यो chatar chatar❤❤🎉dona ko vlog naheri nid lagdaina chatar chatar🎉🎉🎉🎉
@bharatthapa6725
@bharatthapa6725 3 ай бұрын
दामी छ आन्नद आउँछ सधै नछुटाई हेर्छु चुद्का नचाउन आउनु डाेना दाइ तनहुँ मा❤❤
@HariRanaMagar
@HariRanaMagar 3 ай бұрын
मेजोको vlog हेरि सकेपछि Dona दाजुको vlog हेर्न आउने साथिहरु एकजुट हुम होई😊😊😊🎉🎉🎉
@Nirutmz
@Nirutmz 3 ай бұрын
✊✊✊✊😅😂
@dilipkumal1078
@dilipkumal1078 3 ай бұрын
Back dinu paryo hai ❤️
@sirjanalimbu7759
@sirjanalimbu7759 3 ай бұрын
Hajir😊
@dilipkumal1078
@dilipkumal1078 3 ай бұрын
@@sirjanalimbu7759 khoi tw garnu paryo
@chandrakumarialesinjali-lf4eq
@chandrakumarialesinjali-lf4eq 3 ай бұрын
🖐️🖐️🖐️🖐️
@Lovetionpun
@Lovetionpun 3 ай бұрын
9/10 लाख खर्च गरेर बनाएको पल शाहको भिडीयो भन्दा धेरै हाम्रो भिडियोमा भ्यूज बढी
@FamilyGrup-yl1nq
@FamilyGrup-yl1nq 3 ай бұрын
😂😂😂😂Hoho
@_naren
@_naren 3 ай бұрын
Right
@nikkibantawarai8094
@nikkibantawarai8094 3 ай бұрын
Dona Dada sadai vari mamta bainii ra usko family lai asari nai sath dinu hosla sadai vaari ...ra dada hajur pni sadai asari nai khusi basi ranu haii jati sukai problems haru aaye pni yo muhar ko hasho kahila kum nahos always stay happy.....hajur ko mo big fan❤❤❤
@user-vq2hq3vj9f
@user-vq2hq3vj9f 3 ай бұрын
Dona dajule Ghar farkine Vela chai ama buba lai dearai thorai jati hunxa sahayok chai garera jana parni hunxa hoi 🌷
@sagarsumai870
@sagarsumai870 3 ай бұрын
अरु कसैको भ्लोग नहेर्ने डोना दाइ को हेर्ने अनि अरु भ्लोग आयो कि भनी मेजो ममता हेर्ने को मा जाने को को हुनु हुनु हुन्छ हाजिर हुम त🇳🇵🇳🇵🇳🇵
@SuprityRoe
@SuprityRoe 3 ай бұрын
🤲🤚🤚🤚
@user-ih8de6pp1n
@user-ih8de6pp1n 3 ай бұрын
sem
@SitaAle-zj8zu
@SitaAle-zj8zu 3 ай бұрын
म पनि
@shikhaentertainment6325
@shikhaentertainment6325 3 ай бұрын
Same
@jacobxetri5309
@jacobxetri5309 3 ай бұрын
Maila le maili lai bihe garyo vani dona family le ramro buhari pauxa❤️
@padampun3933
@padampun3933 3 ай бұрын
La hune gathe maila ko bud xan ni
@prabinrai6239
@prabinrai6239 3 ай бұрын
म चै माईला माईलि हेर्नु आको है😍💗
@mukeshmagar8326
@mukeshmagar8326 3 ай бұрын
धेरै राम्रो गाँउ अर्को चोटि पनि जानु है मलाई चाई एकदमै रमाइलो लागियो योस्तो भिडियो हेर्दा गाँउ माई छ जस्तो फिल हुन्छ
@manmagar7403
@manmagar7403 3 ай бұрын
डोना भाइ दुइचार हजार खर्च गरेर युटुब बाट आएको पैसाले किच्चन बनाई दिनु बाजे बजैलाई तपाईलाई झन फलिफलाप हुनेछ ल
@devidmantherbu143
@devidmantherbu143 3 ай бұрын
Maila. . Mejo laini dherai maya xa kinaki maila mejoko bihe vaisake x euta conten le buhariko chitta nadukhoss kinaki conten matra ho mailaa maili
@Bikash-gm5bi
@Bikash-gm5bi 3 ай бұрын
They already divorced.she left him bcz Maila is so much high tempered
@Shovaofficial-mgr
@Shovaofficial-mgr 3 ай бұрын
ramroxa dukha sukha ma samana garna sakne dona ani mejo bro ani mamata sis le afulai jeni bahini banne kosis gardai xa so good love you all
@ShivaGurung-ni8lb
@ShivaGurung-ni8lb 3 ай бұрын
Dona brother vanda maila brother kam haru dherai perfect xa yrr
@dipikamagar683
@dipikamagar683 3 ай бұрын
डोना दाई को vlog नछुटाई हेर्ने कोको हुन्छ like गरुम है 😊 दाजु बहिनी को माया सदै यस्तै होस् 😊धेरै माया अनि मिठो सम्झना छ from india 😊❤
@binusubba7449
@binusubba7449 3 ай бұрын
From Sikkim
@ShomRai10
@ShomRai10 3 ай бұрын
Dona ko fan jati Yata hai❤
@Jastinalama-jl
@Jastinalama-jl 3 ай бұрын
Dherai Khushi lagyo ❤dona brother ko vlog herna pauda😅😅❤ nice
@abiraltekraivlogs6828
@abiraltekraivlogs6828 3 ай бұрын
आफू गाउँ घरमा हुर्केर होला गाउँको मात्र याद आउँछ । यस्तै यस्तै भिडियो मन पराउने मध्ये एक हौँ म । ❤❤watching from UK
@LG2334.
@LG2334. 3 ай бұрын
गाउँ घर तिरको भ्लग आउन थाले पछि रेगुलर हेर्ने जत्ती को को हुनुहुन्छ ।
@SuprityRoe
@SuprityRoe 3 ай бұрын
🤚🤚🤚❤️
@bishalgrg4431
@bishalgrg4431 3 ай бұрын
Ma ta daily nai herne garyachu organic cha ramro lagcha tyo toilet r lip pod sarsafai garera chitikka garidiye dekhi baje bajai asirbaad paune thiye hola
@MR.Roshanale
@MR.Roshanale 3 ай бұрын
Thank you so much for 380 KZbin subscribers 🎉🎉❤🎉❤🎉❤
@saminaRai-my5cl
@saminaRai-my5cl 3 ай бұрын
Malai pani la plzz
@IeshaKharel3
@IeshaKharel3 3 ай бұрын
Malie ni garw ma ni garxu back
@Nirmalaofficials
@Nirmalaofficials 3 ай бұрын
Support me guys
@Nabintmg9742
@Nabintmg9742 3 ай бұрын
Ekarko lai saport garam hai 🎉
@kalagurung3441
@kalagurung3441 3 ай бұрын
Alon vai chai Sarai ramro Kam Pani kati ramro gareko❤❤❤❤❤ good boy smart boy❤❤❤❤
@pramishpunmagar177
@pramishpunmagar177 3 ай бұрын
Thank you for 25 subscribe keep supporting guys 🎉🎉🎉
@UmitaraiWaiba
@UmitaraiWaiba 3 ай бұрын
Malai ni support garidinus hai mani back dinxu
@shikhaentertainment6325
@shikhaentertainment6325 3 ай бұрын
Support grnu parxa lo ak arka lai
@UmitaraiWaiba
@UmitaraiWaiba 3 ай бұрын
@@shikhaentertainment6325 maele hjrlai gareko xu malai ni garidinus hai
@pramishpunmagar177
@pramishpunmagar177 3 ай бұрын
@@shikhaentertainment6325 hass gare
@pramishpunmagar177
@pramishpunmagar177 3 ай бұрын
@@shikhaentertainment6325 bhayo hai
@sabinaofficialyoutubechann4506
@sabinaofficialyoutubechann4506 3 ай бұрын
Thank you so much 1.34k subscribe family ❤ keep supporting,🙏🙏
@dilipkumal1078
@dilipkumal1078 3 ай бұрын
Back dinu paryo hai ❤️
@kesatamang517
@kesatamang517 3 ай бұрын
Support garam
@kusummagar570
@kusummagar570 3 ай бұрын
Back dinu la❤
@dilipkumal1078
@dilipkumal1078 3 ай бұрын
@@kusummagar570 okay
@shikhaentertainment6325
@shikhaentertainment6325 3 ай бұрын
Lo hami lai pani sabailey back grnu hai ta guys
Sisnu Tipna Jada Nasocheko Kura Vayo 😱
55:57
Dona Thapa Magar Aka Chocolatey Boy-Chatar Chatar
Рет қаралды 568 М.
Llegó al techo 😱
00:37
Juan De Dios Pantoja
Рет қаралды 41 МЛН
Best KFC Homemade For My Son #cooking #shorts
00:58
BANKII
Рет қаралды 57 МЛН
Clown takes blame for missing candy 🍬🤣 #shorts
00:49
Yoeslan
Рет қаралды 38 МЛН
DAD LEFT HIS OLD SOCKS ON THE COUCH…😱😂
00:24
JULI_PROETO
Рет қаралды 14 МЛН
K Garnu Ghas Daura Katnai Paryo Chatar Chatar 🙃
36:40
Dona Thapa Magar Aka Chocolatey Boy-Chatar Chatar
Рет қаралды 416 М.
2nd day camping 🏕️ Khasi khojna gau nai chalnu pareu 🙏❤️
25:00
Maila Maili Fight Khelne Malai Tanap 😒😒😒 @alanthapa10
18:02
Dona Thapa Magar Aka Chocolatey Boy-Chatar Chatar
Рет қаралды 983 М.
Episode 1.0 || Chocolatey Family Get Together 2022 || 93 Years Ko Boju le Lyaunu Vo Kada Maal
22:43
Dona Thapa Magar Aka Chocolatey Boy-Chatar Chatar
Рет қаралды 775 М.
Hasdie Hasaudie Rishing Chireko Thiya Maaf Pau Ruwaudie Jana Paryo 🙏🏾
1:08:39
Dona Thapa Magar Aka Chocolatey Boy-Chatar Chatar
Рет қаралды 830 М.
19 июля 2024 г.
0:20
мишук круглов
Рет қаралды 6 МЛН
Приятного аппетита 🤣
0:15
Dragon Нургелды 🐉
Рет қаралды 8 МЛН