अकूत सम्पत्तिका मालिक । राजा झै बस्थे । कसरी बस्लान जेलमा ? || SAMAYA CHAKRA WITH BIKRAM SHRESTHA ||

  Рет қаралды 189,548

Yoho Television HD

Yoho Television HD

3 жыл бұрын

Vehicle : Badri Basnet
MCR : Ranjit Kafle, Suman Chaudhary, Anurag Phuyal
Studio Camera Person : Puran Subedi
Camera Person : Ajay Moktan Tamang, DB Magar, Sanjay Ghimire
Graphics : Ranjan Neupane
Editor : Bijay Sp
/Krishna Shrestha/
Dinesh Oli
Research :
Sambeg Basnet
Presenter :
Bikram Shrestha
Producer
: Dhruba Rijal
योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम योहोखबर डटकम, युट्युब र फेसबुकमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । मोबाइलमा योहो टिभी एप डाउनलोड गरी हामीलाई प्रत्यक्ष हेर्न सक्नुहुनेछ ।
तथ्य सहितको निष्पक्ष समाचारका लागि हेर्दै रहनुहोला.......
Copyright © 2020 YOHO TV. All Rights Reserved.

Пікірлер: 441
@nabinkathayat7661
@nabinkathayat7661 3 жыл бұрын
यस्ता लाई सिधा फाँसी हुनुपर्छ
@raazukc7882
@raazukc7882 3 жыл бұрын
होइन मुजि त्यो सुकुम्बासी पौडेललाई चै कानुन लाग्दैन र ?
@daltamang1543
@daltamang1543 3 жыл бұрын
माधब नेपाल पनि भोलि सम्म जेल पुगेको खबर सुन्न पाओस ।
@ashokkc6790
@ashokkc6790 3 жыл бұрын
yes
@dimplechhetri8651
@dimplechhetri8651 3 жыл бұрын
😃😃👌
@rajeshkarki1155
@rajeshkarki1155 3 жыл бұрын
Madhav Nepal matra haina Bijay Gachhadar ani Ser bahadur pani jail janu par6
@dilwala6237
@dilwala6237 3 жыл бұрын
यिन को सबै सम्पती जफत गरि जेल मा हाल्नु पर्छ तेहि पनि हत्कडि लगाएर अति भयो भने क्षेती हुन्छ तिमी हरुमो अन्त्य हुन जरुरी छ ,
@lalbahadurrana9051
@lalbahadurrana9051 3 жыл бұрын
धन्यवाद! यस्तै यस्तै साँचो खबर ले जनता लाईं अबगत गराउनु होस 🙏👍🏾
@lpdhakalsyangjali4903
@lpdhakalsyangjali4903 3 жыл бұрын
फस्यो माधव नेपाल नि अब
@thakurihthakuri932
@thakurihthakuri932 3 жыл бұрын
Makuneta jhan thulo choorho Baburam jastai KP Sitaula Prachandelai Faasi dinuparchha aba KP Olijiu 🙏🙏🙏🙏
@manlamavlog1584
@manlamavlog1584 3 жыл бұрын
भ्रष्टाचारिलाई फासिको सजाय हुनुपर्ने हो
@hastagurung1650
@hastagurung1650 3 жыл бұрын
पहिले म्रित्यू दण्ड दिने कानुन राखनु पर्यो।
@bhojrajtiwari4263
@bhojrajtiwari4263 3 жыл бұрын
अब वाइड बडि आयल निगम को पनि आउन पर्यो। अहिले को प्र म हटे पछि ओम्नी यति को पालो।
@techbuzz1507
@techbuzz1507 3 жыл бұрын
Ahileko PM le Garda nai yati bhako ho. PM Oli ko ghotala bhayeko kunai kanda chha tapaisanga? Makune, Prachanda nai hun bhrasta.
@sunitagurung7565
@sunitagurung7565 3 жыл бұрын
यि सबै भष्टाचारी हरुको सम्पत्ति जफत गरि देश को विकास मा उपयोग गर्नुपरछ।
@paljunggurung2521
@paljunggurung2521 3 жыл бұрын
Oh my
@keshabgurung7030
@keshabgurung7030 3 жыл бұрын
नेपाल सरकार को अर्थात ओलि सरकारको हैसियत छ भने कुलमान घिसिङ लाई प्रमुख आयुक्त बनाउ।
@mothibanet1282
@mothibanet1282 3 жыл бұрын
हजुर इमानदार देश र जनता प्रति बफादार देश भक्त को लागि यी जालीफटाहा दलालले कुलमान जस्तो इमानदार लाई कसरी प्रमुख आयुक्त बनाउछ्न र हामी आम नेपाली ले शोच्ने कल्पना गर्ने मात्र हो कुलमान सर लाई पुननियुक्त्त गरिदेउ भन्दा ता गरेनन् जालिफटाहा हत्यारा भ्रष्ट को देश हो हजुर !
@udhimuprety8791
@udhimuprety8791 3 жыл бұрын
व सहर मा बडि पकोप
@biswasgr143
@biswasgr143 3 жыл бұрын
अब प्रचण्ड को कन्टोमेन्ट को कान्ड पनि छिटो ल्याउनु पर्यो
@sagarbk5173
@sagarbk5173 3 жыл бұрын
T5
@sambhupdlamichhane8841
@sambhupdlamichhane8841 3 жыл бұрын
@@sagarbk5173 pppp
@BDdhakal
@BDdhakal 3 жыл бұрын
000 5c
@anitarai2291
@anitarai2291 3 жыл бұрын
बिक्रम सर ! धेरै धन्यवाद महत्वपूर्ण समाचारको लागि साथै दमदार प्रस्तुतिप्रति बधाई ......
@narbahadurgharti609
@narbahadurgharti609 3 жыл бұрын
यदि ओलि सरकारले जनताको मन जित्ने हो भने माधब नेपाल माथि तत्काल छानबिन हुनुपर्छ र जेल कोच्नु पर्छ
@harinepal8591
@harinepal8591 3 жыл бұрын
अव सवै भू.पू. कर्मचारी पियन देखि प्रमुख सचिव सम्म को सम्पत्रि छानविन गरी जेल कोच्नै पर्छ 1
@shantasangraulauprety5963
@shantasangraulauprety5963 3 жыл бұрын
Good news माकुने लाई पनी छिटो जेल चलन गरेको देखन पाऊ
@hikmatbhatta7258
@hikmatbhatta7258 3 жыл бұрын
दिप बस्नेत जस्तो भुमाफियाको ठुलोमाछालाई सर्वस्व सहित सम्पुर्ण सम्पतिको छानबिन गरेर जेलमा सडाउनुपर्छ.. योभन्दा ठूलो दलाल र भ्रष्टाचार के हुनुसक्छ ? दिप बस्नेत मुर्दावाद
@bishnudhungana4978
@bishnudhungana4978 3 жыл бұрын
Dashai ma 15 khasi aauxa yesko ghar ma
@phaudagurung
@phaudagurung 3 жыл бұрын
Ani jhundyaunu parxa
@GrgSuraj
@GrgSuraj 3 жыл бұрын
बस्तम त राजाले भन्दा यो चोर नेताहारुले पो लुटेको रैछ
@samriddhilamichhane5501
@samriddhilamichhane5501 3 жыл бұрын
Raja ley k luteko cha?
@parshuramrai8994
@parshuramrai8994 3 жыл бұрын
अनि कसरी देश समृद्धि र बिकाश हुन्छ त भन्या ताकी यस्तै यस्तै भ्रष्ट हरुकै कारण ले गर्दा आज देश गरिब हुन गएको 100% हो !
@pranisthapq2931
@pranisthapq2931 3 жыл бұрын
यो देश को सम्पुर्ण सम्पती यस्ता भ्रष्ट हरुको हात मा रहदा देश मा समृद्धि कसरी आउछ अब २०४६ पछि का सम्पुर्ण नेताहरु र सरकारी कर्मचारी को पनि सम्पती छानबिन हुनु पर्छ
@odin8191
@odin8191 3 жыл бұрын
Chor ko santaan le pani herdai hola 😂😂😂Their family members also need to publicize
@shreebhaktarai9543
@shreebhaktarai9543 3 жыл бұрын
Media is eye of citizen's We love media Go ahead
@rajanthapa8868
@rajanthapa8868 3 жыл бұрын
बाबुराम भट्टराई र माधव नेपाललाई पनि मूदा चल्नु पर्छ
@bikramshrestha2452
@bikramshrestha2452 3 жыл бұрын
प्रतिक्रियाका लागि सबैलाई धन्यवाद ।
@techbuzz1507
@techbuzz1507 3 жыл бұрын
Ramro content. Background music bina banaunus video. Ajhai convincing material hunchha.
@aratitamang1957
@aratitamang1957 3 жыл бұрын
hiat dherai din paxi 100% ramro new dinu bayo dhanaybad ! Chor haru laai kada bhanda kada sajay dinu paryo jay nepal🇳🇵
@laxmanvip5631
@laxmanvip5631 3 жыл бұрын
फाँसी को सजा हुनुपर्छ नत्र नेपाल रनेपालिको बिकास कहिलै हुदैना सबै भ्रष्टाचारि नेता कर्मचारि र राजनिक गर्ने कार्य क्रता हरु लाई फाँसी हुनै परो
@rajeshgurung4238
@rajeshgurung4238 3 жыл бұрын
This is the best news I have heard. So shameful thing has happen not only you but to your whole family. We must drag the other culprits too, we have to bring back our stolen properties.
@subbateklimbu6029
@subbateklimbu6029 3 жыл бұрын
त्यस्ता अपरधिहरुलाई सदाको लागि जेलामा सडौनु पर्छ ।
@umeshrai882
@umeshrai882 3 жыл бұрын
जब सम्म बलात्कारि, भ्रष्टाचारि लाई मृत्युदणड को कानुन बन्दैन तब सम्म यस्तै हो।
@sambdrshiropati6244
@sambdrshiropati6244 3 жыл бұрын
MA KU NE lai kina chhadiyechha, daalma kuch kala hai, teslai pani samatera shisnu pani lagaune ho bhane satya tathya authyo ki?
@user-dr5hr6ys5j
@user-dr5hr6ys5j Ай бұрын
भर्ष्टचारी नेता तथा ठुलाबडा कर्मचारीहरूको यस्तो चलखेल हुनु लोकतान्त्रिक गणतन्त्रको पर्तिफल हो ।यस्ता भर्ष्टचारीहरूलाई खोजी खोजी मुद्धा चलाई कारवाई गरिनु पर्दछ ।
@himalayanviagra6255
@himalayanviagra6255 3 жыл бұрын
यो अख्तियार प्रमुख आयुक्त जेल जानुपर्ने कुरा अत्यन्तै आश्चर्य छ । यो भन्दा ठूलो अपराधी बाबुराम माकुने लीलामणि बिण्णु पौडेल किन दोषी ठहरिएन?
@deepakmansainju9739
@deepakmansainju9739 3 жыл бұрын
न्याधिस ज्युहरुले देशलाई न्याय दिएर अाफेनाे उच्च छबिकाे प्रदर्सन गरेका छन ।धन्यबाद !
@narbahadurgharti609
@narbahadurgharti609 3 жыл бұрын
दीप बस्नेत मात्र होइन माधब कुमार नेपाललाई पनि जेल कोच्नु पर्छ
@sanjivhyoju9117
@sanjivhyoju9117 3 жыл бұрын
Great Presentation.
@hlop832
@hlop832 3 жыл бұрын
सम्लग्न सबै लाई कडा कार्बाही होस
@lalkhatri3331
@lalkhatri3331 3 жыл бұрын
आहा गितको भाका अनि दुबै प्रस्तुती गजब छ
@shortsotibajgai4094
@shortsotibajgai4094 3 жыл бұрын
एक दम सहि कुरो सुन्दा धेरै धेरै खुशी लाग्यो इ सबै भस्टचारि घुसखोरी दलालि लुट्ने लाइ जिउदै आगो 🔥 लगाउनु पर्छ सोझासाझा जनताको रगत चुसेर पनि पुगेन जेलमा होइन मिर्तु डन्ड दिनुपर्छ जय नेपाल
@rambahadurgauchan2923
@rambahadurgauchan2923 5 ай бұрын
यसता देश लुटाहा लांई आ जीवन कारावास को सजाय दिनु परछ र राजनिती पार्टी का नेता लांई पनि सदा का लागि जेल कोचनु परछ तब मात्र देश को कल्याण हुने छ
@binodratnashakya7463
@binodratnashakya7463 3 жыл бұрын
सलाम छ जसले याे प्रस्तुतिलाई, यस्ता ब्यक्ति त कति छन् कति ? मेहनत र ईमान्दारकाे कमाईले बास्तबमा भन्ने हाे भने दुई छाक खान र एक सराे लाउन पनि धौ धौ हुन्छ जस्ताे डा. गाेविन्द के. सि. । त्यसैले पञ्चायति देखि हाल सम्मकाे ब्यबस्था का उच्च ओहाेदामा रहेका सबैकाे सम्पति छानबिन गराैं ।
@narbahadurgharti609
@narbahadurgharti609 3 жыл бұрын
ओलि सरकारको ढिलो भएपनि एउटा राम्रो कामको सुरुवात भएकोे छ
@Muskaan_for_You
@Muskaan_for_You 3 жыл бұрын
माकुनेलाई पनि तुरुन्त पक्राउ गरेर कारवाही गर्नु पर्छ ..........उनि मन्त्रिमण्डल प्रमुख उनलाई थाह नहुने कुरै भएन, अनि बिगो कम भए जस्तो अझ डबल बिगो लगाएर जेल अनिवार्य बस्नु पर्ने नियम बनाउनु पर्छ ...दिप बस्न्यातको पुरै सम्पति जफत गरियोस र सम्पति श्रोत खोजियोस......नेपाली जनतामाथि यत्रो धोका दिनेहरुलाई छोड्नु हुदैन ...लोकमान सिंह कार्की को पनि सम्पति छानविन गर्नु पर्यो .......
@narayangiri4243
@narayangiri4243 3 жыл бұрын
माकुने र बिजय कुमार लाइ त केहि न हुने हाेला नि
@birbahadurdhimal8782
@birbahadurdhimal8782 3 жыл бұрын
Good sai ho kura sar 🙏🙏🙏🙏🙏
@nonotagain_2022
@nonotagain_2022 3 жыл бұрын
यसको सबै सम्पति जफत गरियोस्।
@user-zh3wu8hl7e
@user-zh3wu8hl7e 3 ай бұрын
Yasta bhastachare lae jil jil ma kochnu parcha jai Rabi Jai ghanti jaiNepal bhastachare nachudhnus rabi sar Jai ghanti jaiNepal 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏♥️♥️🇳🇵💐💐💞❤️👏👏👏👏
@indrapandey5084
@indrapandey5084 3 жыл бұрын
YOHO SANCHCHAIKO RAHEXA YO HO
@innocentboy8817
@innocentboy8817 3 жыл бұрын
जय जय जय जय जय होस् पत्रकार ज्यू
@shantijoshi8110
@shantijoshi8110 3 жыл бұрын
धन्यबाद ,पत्रकार मित्र
@damodardhodari3296
@damodardhodari3296 Ай бұрын
सत्य तथ्य बिश्लेषणगर्ने बिक्रम सर सलाम छ
@tankasunuwar2211
@tankasunuwar2211 3 жыл бұрын
अप्राधी भ्रष्टाचारी हरु लाई जिन्दगी भरी जेलमा कुहाउनु पर्छ ।
@dipendrakhatiwada9471
@dipendrakhatiwada9471 3 жыл бұрын
Bikram sir tapai le prem baniyaa birsaunu vayo,, Dum xa presentation maa🙏
@madanPoudel-vj2us
@madanPoudel-vj2us Жыл бұрын
prem Baniya अमेरिकातिरै हल्लिदै छ । त्यसको कुरा गर्नु ब्यर्थ छ। 😅😅😅
@kesharkhadkapunwar2029
@kesharkhadkapunwar2029 3 жыл бұрын
गजब छ बा !! " जो अगुवा, उही बाटो ह-- " " जो चोर, उसैको ठूलो स्वर " 🤔 🤭🤭🤭 🇳🇵जय नेपाल !!!
@lanalovemybeastie8571
@lanalovemybeastie8571 3 жыл бұрын
भ्रष्टाचारको पर्दाफास सञ्चारमाध्यमको अधिकार
@RubinShrestha
@RubinShrestha 3 жыл бұрын
जब सम्म ठुला नेता मन्त्रि समातिन्न यस्तो केसले केहि हुनेवाला छैन ।
@gangathing1755
@gangathing1755 3 жыл бұрын
धेरै राम्रो समाचार छ । हो यो मेरो देस हो भनेर छातिमा हात राखेर सत्य को निम्ति बोल्नु पर्यो पत्रकार भाइहरु ती सरकारी र बिकाउ समाचार को कुनै भर छैन । तपाईं जस्तो युवा हरु जागरुक बन्नु पर्यो अब ।
@hardik2379
@hardik2379 11 ай бұрын
घन्यवाद बाबू यसरी नै देश सेवा गर्दै जानु
@davidsapkota7675
@davidsapkota7675 3 жыл бұрын
माकुने आतंककारी लाई पनि जेल हाल्नु पर्छ
@thakurihthakuri932
@thakurihthakuri932 3 жыл бұрын
I like this channel now keep it up YOHO TV🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏
@bishnupandey4266
@bishnupandey4266 3 жыл бұрын
सलाम त मैले तपाईं लाई दिन्छु सबै सबै पत्रकार तपाईं जस्ता हुदैन सर तपाईं जस्तो पत्रकार को खाचो छ तर रबि ले यस्तो समचार भेताउछन त रबिसर को फयान लाई मेरो प्रश्न ??
@bikramshrestha2452
@bikramshrestha2452 3 жыл бұрын
Thank you
@user-dq8jq2po7w
@user-dq8jq2po7w 3 жыл бұрын
जनता सडकमा आएको देखेर मन्त्री ज्यू ले जनता को आँखा मा छारो हालेको त होइन।🤔🤔🤔 होइन भने ऐले सम्म कति भ्रष्टचार भयो ऐले सम्म थाहा भएन त गिरफ्तार गरेको🤔🤔
@dambarrajdahal3797
@dambarrajdahal3797 3 жыл бұрын
Bikram g is super man super मिडिया सुपर समयचक्र
@oseanonlinetvnepal9652
@oseanonlinetvnepal9652 3 жыл бұрын
Good job
@KaLaEntertainment369
@KaLaEntertainment369 3 жыл бұрын
यसकाे मतलब अाेलि ले ल्याएकाे अध्यादेश ठिक हाे भागबण्डा गर्नु परेन र यदि गलत व्यक्ति चयेन गरे दाेषि पनि अाफै हुने।
@bhaktatamu7176
@bhaktatamu7176 3 жыл бұрын
स्रोत नखुलेको सम्पति जफत गरी जफत गरेको मुल्या बराबर डबल फ़ाइन गर्नु ज़रूरी छ सिंगापुर को क़ानून जस्तो हुनु परछा अनी देश बनछ।
@user-qp5pv4ee3h
@user-qp5pv4ee3h 3 жыл бұрын
अब माकुने लाई र वाइडबडि मा सेरे अनि माओवादी सिबिर भ्रष्टाचार का नाइके प्रचण्ड लाई पनि गिरफ्तार गरेर ओलीले बोलेको पूरा गर्नु पर्यो।
@parshuram8984
@parshuram8984 3 жыл бұрын
ठिक भन्नू भयो हजुर ले नेतृत्व तह मा 99% दलाल हरु नै छन
@narayanprasadpokharel2806
@narayanprasadpokharel2806 3 жыл бұрын
संविधान परिषद् नै डाकाहरूको संगठन भएकोले लुट्नको लागि डाकाहरूले सिफारिस गरेका थिए ।
@madhavlamichhane
@madhavlamichhane 3 жыл бұрын
BiShesh Adalat ko yo sahsik nirbayle janatama bishwas jagayako chha , Judgeharu lai salam !
@thakurihthakuri932
@thakurihthakuri932 3 жыл бұрын
Prachande, Baburam ,Deupa Makune KP Sitaula , Subash Newang, Jhale Bishnupaudel ,Gokule ,Narayankajilai Faasi dinuparchha sarbosowa harangarera 🇳🇵🇳🇵🇳🇵
@basudevthapa2059
@basudevthapa2059 3 жыл бұрын
अख्तियार को आयुक्त बनाउने बेला मा नै आर्थिक लेनदेन गरि बनाईएको हुन्छ घाँम जस्तै छर्लङ्ग छ ॐॐॐ बनाउने लाई पनि कार्बाही हुनुपर्छ हरेक पद किनबेच हुन्छ ॐॐॐ
@santoshpradhan4378
@santoshpradhan4378 3 жыл бұрын
नेपाल भन्ने देश नै कानून नभएको देश रहेछ , हामीलाई त यो देशमा बस्नुपनि लाजमर्दो भैसक्यो ।
@bishnukatel4827
@bishnukatel4827 3 жыл бұрын
भ्रष्ट हरुको एक एक हिसाव किताव हुनुपर्छ, धन्यवाद समय चक्र लाई
@ganeshdattjoshi961
@ganeshdattjoshi961 3 жыл бұрын
साच्चिकै देशको भलाे गर्न चाहने हाे भने सबै दलका शीर्ष नेताहरु र बुद्धिजीविहरू एकै ठाउँमा बसेर बृहत छलफल र अन्तरक्रिया गरेर नयाँ निकास खोज्नुपर्छ। आफैले नियम बनाउने र आफैले सुविधा लिने, मन्त्री हुने व्यवस्था रहुन्जेल देशकाे भलाे हुँदैन।
@kiranravi1000
@kiranravi1000 3 жыл бұрын
सै गर्यो सरकार
@sunilshrestha5500
@sunilshrestha5500 3 жыл бұрын
Good message . Dherai ramro bishlation. Brt.
@chandrabohra4711
@chandrabohra4711 3 жыл бұрын
यो काम सही भयों राम्रो समाचार
@kiranravi1000
@kiranravi1000 3 жыл бұрын
गूड् news
@danbahadurramtel8632
@danbahadurramtel8632 3 жыл бұрын
अब नेपाल लाई पनि कडा भन्दा कडा कामकारबाहीमा लानु परो
@dipendrakhatiwada1963
@dipendrakhatiwada1963 3 жыл бұрын
सम्पत्ति राज्य को नाम्मा गरेर बाकी जीवन जेल मा हल्दा हुन्छ ,, भ्रष्टाचारि लाइ
@ashokbandhary2830
@ashokbandhary2830 3 жыл бұрын
Yasko aakut sampati sarkari Karan garnu parchha.
@lapraklalbahadur6768
@lapraklalbahadur6768 3 жыл бұрын
नेपालमा अख्तियार प्रमुख जस्तै मन्दिरमा भगवानको नाममा ठगेर अरुलाइ बेकुफ बनाइ भ्रम फैलाउने नेता कर्मचारी प्रमुखहरु ६०/७० % इमानदारी नभएरै हो ।
@rohitrijal2168
@rohitrijal2168 3 жыл бұрын
जति पनि छन यो कान्दमा सम्लग्न सबै को सम्पती रास्ट्रिय कारण गरि यिनी भ्रष्ट लाई आजिवन जेल हुनुपर्छ सरकार नछाड्ने नीति अख्तियर गर सरकार ।
@urmilagyawali3821
@urmilagyawali3821 3 жыл бұрын
एकजनालाइ समातेर ठुलै काम गरेजस्तो लागेछ हिम्मत भए सबै भर्स्टचारिहरूलाइ जेलमा जाकेर देखाउ नेपाल र गछेदारलाइ काेच्ने हिम्मत छ।के.पि सरकारकाे
@kesharkhadkapunwar2029
@kesharkhadkapunwar2029 3 жыл бұрын
👏 👏🌹🙏 🇳🇵जय नेपाल !!!
@shreekrishnashrestha9996
@shreekrishnashrestha9996 3 жыл бұрын
JAY HOS MERI GURU KALI DEVI AMAKO JAY HOS
@user-mz1bd2fi5z
@user-mz1bd2fi5z 3 жыл бұрын
यो सबै दोस बहुदलीय गणतन्त्रे नेताहरू को हो !!
@dhurbarai3843
@dhurbarai3843 3 жыл бұрын
Good and great job I salute.
@telbahadurkanuje1034
@telbahadurkanuje1034 3 жыл бұрын
जेल हैन यिनि हरूलाई फासि दिन पर्छ जन्तामाथि यति ठुलाे धाट गर्ने हरूलाई अब जन्तानै उथेर सबैले मिलेर भ्रष्ठचारिकाे सम्पती बिकास गर्न पर्छ
@selmetemkeman7750
@selmetemkeman7750 3 жыл бұрын
हो यस्तैगर्नेहरुले देश खोक्रोबनाउछ । यस्तालाई पटक्कै छोड्नुमिल्दैन है ।
@shankardhungana2592
@shankardhungana2592 3 жыл бұрын
good खबर
@vasuthapa2367
@vasuthapa2367 3 жыл бұрын
It is really a good news i heard after long time back.
@bhaktatamu7176
@bhaktatamu7176 3 жыл бұрын
यो तो प्रतिनिदि पात्र मात्र हुन यस्ता घुस खोरी त कती छ कती अरबौ कमउछ समाते जस्तो गरछ १० .१५ लाख घुस दिनछ निस्की हलछ। चोरै चोर को देश नेपाल ।
@dalbahadurgahamagar1912
@dalbahadurgahamagar1912 Жыл бұрын
थुनामा राखे चलखेल गरि दुई दिनमा बाहिर आउँछ ! सिधै गोलि ठोकिदिए न वकिल चाहियो, न अदालतको समय बर्बाद हुन्छ ! 🤗🤗
@harinepal8591
@harinepal8591 3 жыл бұрын
यस्तो भ्रष्टचारी लाई छान्ने सदै पदाधिकारी लाई पनि जेल हाल्नै पर्छ ।
@premkanxaafficl6550
@premkanxaafficl6550 3 жыл бұрын
ab asto thulo maxa haru lai sabei lai karbai hos sarkar lai salam x hami janta ko purei samrthan x
@surajadhikari2640
@surajadhikari2640 3 жыл бұрын
यो ब्यबस्था रहे देश रहदैन ! देश राख्ने कि ब्यबस्था ?
@mekhthapa555
@mekhthapa555 3 жыл бұрын
यसलाई फासिको सजाय पनि कम हुन्छ र कुन कुन सङ्लन छ तिनलाई पनि कडा सजाय हुनु पर्छ थुक्क चोर सालाहरु...
@keshabawasthi7886
@keshabawasthi7886 3 жыл бұрын
भ्रष्टाचारीहरु लाई कारबाहि होला र? केपि ओलि सरकार पुरै भ्रष्ट छ अनि नेपाल को न्यायप्रणाली र सबै समबैधानिकायहरु भ्रष्ट छ।
@kalgurung812
@kalgurung812 3 жыл бұрын
काण्डै कान्द्को मेरो देश नेपाल घुसखोरी न्नेपाली,जसरि हुन्छ मिली जुली बांडेर खा ने देश दबाउने ई नेताहरु त्यतिखेरको प म लाई किन न समातेको मिलेर खानलाई ता तेस्तलाई नीयक्ती गरेको एस्ताले चलाएको भेरपो मान्छेम्मार्दा पनी अस्पताललाई कार्बाही नगरेको ओम अस्पतालले कती मान्छे मारिसक्यो थुक्क देशद्रोहीहरु!
@asmansingtamang3836
@asmansingtamang3836 3 жыл бұрын
यो आन्दोलन मथ्थर पार्न मात्रै हो कि साच्चै अब ठुल्ठुला भ्रस्टाचारी सबै जेल जाने हो सरकार?
100❤️
00:19
MY💝No War🤝
Рет қаралды 23 МЛН
Sigma girl and soap bubbles by Secret Vlog
00:37
Secret Vlog
Рет қаралды 9 МЛН