No video

ओली-रवि द्धन्द्धको खतरा ! खुट्टा तान्दै ओली, लम्किँदै बालेन ! नेपाललाई भारतको चेतावनी ! TO THE POINT

  Рет қаралды 92,952

News24 Nepal

News24 Nepal

Күн бұрын

ओली-रवि द्धन्द्धको खतरा ! खुट्टा तान्दै ओली, लम्किँदै बालेन ! नेपाललाई भारतको चेतावनी ! TO THE POINT
PRESENTER : RAJIB KHATRY
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #tothepoint #Shorts

Пікірлер: 254
@bharatkhatri6332
@bharatkhatri6332 3 ай бұрын
India ले नाका बन्द गरेनि केही ख्यासदैन ! कति दिन भोकमरि पर्ला र। महङगि बडला ! हामी आत्म निरभर बन्न सक् छोै! भारत रोटि बेटिको सम्बन्ध छ भन्छ जहिले तर भारत ले धेरै नई हेपिसकेको छ नेपाल लाई! यो सब हाम्रा चोर नेताहरू ले गर्दा नेपाल हेपिनु पेरेको छ ? हादिक शर्दानजलि नेपाल का नेतालाई rest in peace to all🙏 अब बालेन दाइ PM vayase sab thiki hune xa Yakdin.. विश्वास गर्न लायक नेता one an only balen sir🙏..❤ #Goback india#
@SitaAryal-bo3zh
@SitaAryal-bo3zh 2 ай бұрын
9
@gopikarki6028
@gopikarki6028 2 ай бұрын
W is the first one of us and I was just wondering what w 😊qqqq1​@@SitaAryal-bo3zh
@RamkrishinaSunuwar
@RamkrishinaSunuwar 3 ай бұрын
एउटा नेपाली अामा को छोरो साहासि पत्रका रजिव खत्री
@aitathakali2457
@aitathakali2457 3 ай бұрын
Yo gathabandan banaune ganatantre byawastha ko mukhya Karan ho.juna byawasthale yiniharu nai sadhai satta ma basna paune byawastha ho.
@resammagar4481
@resammagar4481 3 ай бұрын
100 % सही कूरो पत्रकार राजीब सर लाई सलाम छ ❤️❤️🙏
@nirbahadurkarki975
@nirbahadurkarki975 3 ай бұрын
कातो राम्रो कुरा पत्रकाजी बधाइछ ।🎉🎉
@bishnupoudel6100
@bishnupoudel6100 3 ай бұрын
मौसेरा भाइहरुको साठ गाठ मिल्ने सम्भाबना देखियो ।जनता ट्वा ट्वा मात्र।
@bharatoli5009
@bharatoli5009 3 ай бұрын
राजिव सर हजुरले गरेको प्रश्न जायज शानदार छ।जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵
@madanadhikari2175
@madanadhikari2175 3 ай бұрын
चुच्चे होईन चुच्चे सहित सिङ्गो देशको नक्सा राख्दा राम्रो हुन्थ्यो होला।भारतको ज्यादति सहनु अन्याय हो।
@princetamang9990
@princetamang9990 3 ай бұрын
वाह क्या गजबको प्रस्तुति मनै आनन्द भयो ।
@shyambalami9356
@shyambalami9356 3 ай бұрын
जय बालेन
@nawarajbharati5778
@nawarajbharati5778 3 ай бұрын
अरु केही थाहा छैन यो सिरोहियालाइ जुता हानेर तुरुन्त देश नेकाला गरिनु पर्छ।
@razzpahadi4682
@razzpahadi4682 3 ай бұрын
राम्रो पत्रकारिता🇳🇵🇳🇵🙏🙏
@dinadayaldinadayaldhakal4804
@dinadayaldinadayaldhakal4804 3 ай бұрын
तीरोतिरेको रसिद, राष्ट्रिय जनगणना २०१८ स्थाइ सत्य-तथ्य प्रमाण हो। हाम्रा नेताहरुले भारतीय गुहु खान छोडेर नेपालकै घास खाएर भएपनि उताको दासत्व छोडिदेवो ए ...! पाजीहो... भारतलाइ खवरदार गर .... चुच्चे नक्सा र अनगिन्ति सांधसिमानाको रक्षा गर
@KrishnaPrasad-ob9dq
@KrishnaPrasad-ob9dq 3 ай бұрын
पत्रकार जि सहि भनु भयो
@Harharmahadev21222
@Harharmahadev21222 3 ай бұрын
Balen❤
@YoddaYodin
@YoddaYodin 3 ай бұрын
मौरीको संगतले मह र झिँगाको संगतले गु मा पुगिन्छ। त्यसैले ओलिको संगतले जंगलबाट आएका प्रचन्डलाई पनि राष्ट्रबादी बनाई छाडे। धन्यवाद kp and pk ❤
@user-ip8ec2uh2z
@user-ip8ec2uh2z 3 ай бұрын
के पि चाटुकार हुन् ,महाकाली सन्धि गर्दा एमाले फुटाएर भए पनि अरवाैें रकम फायदा हुन्छ भनेर सन्धि पास् गरेपछि यसैलाई अाधार मानेर कालापानी,लिपूलेक माथि भारतले हस्तक्षेप गरेेकाे हाे।८४ सम्म माैसेरा भाईहरु हून् ,ने का ले प्र म पाउदैनन्।
@YoddaYodin
@YoddaYodin 3 ай бұрын
@@user-ip8ec2uh2z lado jasto kura Nagar Bhai, raajako paala Bata gaayeb bhako ho........olile jhan tesalai Nepal ko bhuvak maa sameteko ho chicken.
@udayakumarbastola
@udayakumarbastola 3 ай бұрын
राष्ट्र वाद मेडिय लाई सलामरामचन्द्र पौडेल ले नै योदेश सिद्याउने रछ कारण पैले दखिनै आफ्नो देश बिरुद्ध काम गर्दै आएको रछ
@kckml2868
@kckml2868 3 ай бұрын
चोर नेता हरु को काम नै छैन जुन जोगी आए पनि नेपाली को दुःख नेपाली जनता नै हो
@BishnuBhujel-th6vv
@BishnuBhujel-th6vv 3 ай бұрын
अब बालेन बाहेक कसैले सक्दैन
@debbahadurgurung5716
@debbahadurgurung5716 3 ай бұрын
यिनीहरूले कुन चाही मुद्दालाई ओजेलमा पार्न खोजेका छन बुझ्नु पर्छ है नेपाली जनता हो ???
@satish7770
@satish7770 3 ай бұрын
Rabi home minister huda sirohiya ko nagarikta ko case lukauna khojeko hola ghanti le
@kajiramthapa7277
@kajiramthapa7277 3 ай бұрын
यी चोर भ्रष्ट हरु देशका लागि केही गर्ने होईन आअफु र आफन्तको लागि मात्रै हो जस्तो नेता जनता तेस्तै छ यी जनताले दुख नपाय कस्ले अझै दुख दिनु पर्छ यस्तो जनतालाई
@user-mj3jq5ss2k
@user-mj3jq5ss2k 3 ай бұрын
Ati Sundar Samachar To tha Point Salam xa Sanchar karmic thanks
@ashokjung1
@ashokjung1 3 ай бұрын
एमाले , कांग्रेस ,म्याउँ बादी र एमाले एस लाई पुरै निष्क्रिय गराउनु पर्छ ८४ साल मा तर यी ३ पाटी ले कोरोना भाइरस सरह नेपाल मा भएका भाँग्रे लुच्चा आएर भतुवा हरुलाई तिब्र रूप मा परिचालन गरी सक्रिय गरिएको छ
@masinachhetri6227
@masinachhetri6227 3 ай бұрын
The great patrakar jyu
@pramodrana5978
@pramodrana5978 3 ай бұрын
भारतले कहिलेपनि भलो चाहादैन ।यो सब हुनुमा हाम्रो नालायक भ्रष्ट लम्पसारवादी नेताले गर्दा न जनताले सुख पाउने भए न त देशले नै।
@ranamagar5706
@ranamagar5706 3 ай бұрын
सर हामी आत्मनिर्भर नभय सम भारतको बिरोद गरन सकिदैन गरिब जनतालाई पर्नेछ असर
@buddhidahal2468
@buddhidahal2468 3 ай бұрын
नेपाल लाई भारत को चेतावनी खाईरहने ओली ले बनाए ।राजा महेन्द्र ले समेत नसकेको भारत को रणनीतिक ठाऊँमा हात हालेर लछार्पाटो लाग्दैन भने के गर्ने ?
@manuojha6563
@manuojha6563 3 ай бұрын
नीस्पछे गर्नेले यो कैलाश सीरोइयाको नागरित्त्को बीसयमा बोल्न कीन डराइ रहेका छ्न यी सचारकर्मी हरु?
@gopithapa7722
@gopithapa7722 3 ай бұрын
यिनीहरु लाइ श्रीलङकामा जस्तै लखट्नु पर्छ नभै देश झन झन खाडलतिर जांदै छ, अब पनि जनताले बेवास्ता गरेमा ठुलो मुल्य चुकाउनु पर्नेछ होसीयार है।
@nishashrestha7509
@nishashrestha7509 3 ай бұрын
चुच्चे नक्शा राख्नु सहि हो पत्रकार महोदय 🙏🇳🇵🇳🇵
@relaxingmusic-vi3rj
@relaxingmusic-vi3rj 3 ай бұрын
That's a great decision.
@anjilashrestha8599
@anjilashrestha8599 3 ай бұрын
अरु केही हैन अब सरकार ढाल्नि चलखेल हुँदै छ।
@deepashrestha1680
@deepashrestha1680 3 ай бұрын
अरु त तेस्तै हो तर यो कार्यक्रमको मुख्य एजेन्डा चॉही रा स पा को प्रमोट गर्नु हो ।
@tekbahadurthapa6406
@tekbahadurthapa6406 3 ай бұрын
धन्यवाद ❤
@ramkrishnachaudhary2079
@ramkrishnachaudhary2079 3 ай бұрын
जय शंकर चिरन्जिबी सल्लाहकार चार पाता मोदेर देश निकाला गर्नु पर्ने
@nuntamall1907
@nuntamall1907 3 ай бұрын
Good job keep it up 🙏🙏🙏
@bhimarai6953
@bhimarai6953 3 ай бұрын
एमाले अध्यक्ष ले Mission भनेको केहो सत्ता मा बसेको कति बर्ष भयो रबिको Mission 84 भनेको 84 साल्को चुनाव मा सत्ता मा बस्ने लक्ष हो भने ओलिको 84 Mission भनेको पराजि भएर सत्ता छाड्ने भनेको हो।
@k.b.cmasti1267
@k.b.cmasti1267 3 ай бұрын
अरु सबै ठिक राजिब जि तर रिपोर्ट चाइ दिउसै प्रस्तुत रिपोर्ट अहिले तपाईंको कार्यक्रम मा आउँछ । जहिले पनि रिपिट हुन्छ रिपोर्ट । तपाईंको आफ्नो रिपोर्ट राजिब जि।
@keshabnepali
@keshabnepali 3 ай бұрын
100 %right
@rabinkumarrai2262
@rabinkumarrai2262 3 ай бұрын
यो सब हुनु मा बाहुनबाद र माडवारी बाद पशुपति को गौशाला कौडी को भरमा भाडा भाडा 25,30 लाख उठछ।बाहुन बाद भनेको देश द्रोही हो महाकाली नदीको सन्धि को अध्यक्ष्य गर्ने केपी ओली थियो र मदन भण्डारी को अधुक्छ केपि ।माहाकाली इन्डीया को हो भन्ने पाक्छ मा वार्तामा राष्टपति हुन ।पहिचान बिरोधी बाहुन बाद हो........
@Pagal_Ump_7_
@Pagal_Ump_7_ 3 ай бұрын
राजिब खत्री पत्रकार सारै मनपर्ने , शैली कडा लाग्छ प्रस्तुतीकरण झन कडा ❤❤❤❤
@Kushallama293
@Kushallama293 3 ай бұрын
Right sir
@Zeroxly117
@Zeroxly117 3 ай бұрын
Right Our land our will❤❤
@म्याथ्यु
@म्याथ्यु 3 ай бұрын
नेपालका सबै नेताहरु भारतको गुलाम हुने नतिजा हो यो आप्नो भुमिलाई पनि आप्नो पैसा वा नक्सामा राख्न सकि रहेको छैन।
@DilMagar-td1lo
@DilMagar-td1lo 3 ай бұрын
Yo tw 100% sahi ho
@TejprasadGhimire-ok3wo
@TejprasadGhimire-ok3wo 3 ай бұрын
केपि बा मन्त्री भए भने काे सगँ गठबन्दन हाेला।।
@narendrapandey8055
@narendrapandey8055 3 ай бұрын
Dhannebad patrakar jiu
@bharatkhatri6332
@bharatkhatri6332 3 ай бұрын
बालेन दाइ मात्र PM बन्नु पर्यो एक यी सब चोर नेताहरू कोई पनि बच्दैन होला! यति त विस्वास मलाई बालेन दाइ पर्ति🙏 आसा एउटा मात्र छ only balen❤️ रवि को त केकुरा गर्नु बिस्तारै सबै ले बुजछन्! रवि बाट आस गर्ने लाई देखेर हासो उठछ! मलाई मन पर्थो रवि पाटि ख‍ोल्दा नि गाक‍ो थिय । तर अहिले रवि लाई हेर्दा regret hunxa मलाई किन गए भनेर ! बिस्तारै पुरानै आफ्नै पत्रकारिता मा आउने छन् रवि ! हेरदैजानु 😄
@DebendraPun-jt9ok
@DebendraPun-jt9ok 3 ай бұрын
Good news sir 🙏🇳🇵
@bishnupaudel5226
@bishnupaudel5226 3 ай бұрын
रबिजिको दोस्रो कार्यकाल पनि चुड्किला सुनाएर सकिनी भो हैट ।।।
@RamKhadka-fz9ms
@RamKhadka-fz9ms 3 ай бұрын
Indian radio लखेट्नुपर्छ।
@debbahadurgurung5716
@debbahadurgurung5716 3 ай бұрын
ओलीले धेरै गफ मात्रै दिन्छ माखो मार्ने होईन..
@limbukumar3711
@limbukumar3711 3 ай бұрын
ठ्याक्कै भन्नुपर्दा घन्टी पार्टीलाई सहकारीले गल्ती गर्यो।
@osvines21
@osvines21 3 ай бұрын
Salute
@LilBahadurJargha
@LilBahadurJargha 3 ай бұрын
काम छैन ब्रो मेरो त भरोसा नै उठि सक्यो यी भ्रष्ट नेताहरु बाट केही आशा छैन ❤❤❤
@iahworbohara3471
@iahworbohara3471 3 ай бұрын
Balen sar❤
@tarathapa7424
@tarathapa7424 3 ай бұрын
Good news
@sunilaryal6980
@sunilaryal6980 3 ай бұрын
आगो दम्दार शब्दमा समाचार बाचन निकै आनंद आयो👏👏
@rickyram7301
@rickyram7301 3 ай бұрын
Right
@Homnarayanshrestha383
@Homnarayanshrestha383 3 ай бұрын
चेच्चे नक्सा प्रति जे जसरी विराेध गरेपनि ती सबै नेपाल बिराेधि हुन्।
@Bashovant
@Bashovant 3 ай бұрын
सय रुपैयाको नोटमा चुच्चे नक्सा । अनि हजारको नोटमा चाहि बुच्चे । हाम्ले कुन चै ठिक हो भनेर पत्याउने । कि सय रुपैया हातमा हुदा चच्चे हो भन्ने अनि हजारको नोट हुदा चै बुच्चे नक्सा हो भनेर पत्याइदिनुपर्ने ।
@bibashgurung6156
@bibashgurung6156 3 ай бұрын
हो kp ओलि लाई थाहा रैछ ।। सबै सुकुम्बासी wow कस्तो हेराई उस्को ।।
@nirbahadurkarki975
@nirbahadurkarki975 3 ай бұрын
साम्राज्येवाद र बिस्तार वाद भन्ये कम्निष्ट आज कतागये पत्रकार जि सोध्नुहोस न ।
@mayachhetri1585
@mayachhetri1585 3 ай бұрын
भ्रष्टचारी निरङ्गकुशतिर लागे .......
@RamShresthaShrestha
@RamShresthaShrestha 3 ай бұрын
राम्रो पत्रकारिता राजिब दाई❤❤
@GanashShrestha-ne2eu
@GanashShrestha-ne2eu 3 ай бұрын
Back of india
@bijaylaxmigurung5862
@bijaylaxmigurung5862 3 ай бұрын
Sahi bhanubhayo sir 🙏 👍 sachai bhaishi kata gayo hola
@kedargyawali5858
@kedargyawali5858 3 ай бұрын
यी नेताको सद्बुद्धी कहिलै आउदैन किनकी अनैतिक कमाई ले साथ दिदैन।
@abinraja
@abinraja 3 ай бұрын
Good ❤❤❤❤
@user-ds8gt5dg4e
@user-ds8gt5dg4e 3 ай бұрын
टनकपुर हाम्रो हो
@GopalTimsina-qf7mg
@GopalTimsina-qf7mg 3 ай бұрын
अब भारतले नाकाबन्दी लगाउन सक्छ
@HappyDuck-rq9xf
@HappyDuck-rq9xf 3 ай бұрын
अब सबै नेपाली उठ्ने बेला आयो यो पाराले पुरै नेपाल भोलिको दिनमा पुरै नेपाल कब्जामा हुन्छ
@gurubokhim224
@gurubokhim224 3 ай бұрын
Sahi.kura.ho
@deepaadhikari6505
@deepaadhikari6505 3 ай бұрын
Sahi Kura sir ko dhanyabad.
@DilMagar-td1lo
@DilMagar-td1lo 3 ай бұрын
Good
@relaxingmusic-vi3rj
@relaxingmusic-vi3rj 3 ай бұрын
True sir
@AasishTamang-nh6ly
@AasishTamang-nh6ly 3 ай бұрын
Sure ni
@user-bo3oh2fq2x
@user-bo3oh2fq2x 3 ай бұрын
good
@jaylama2625
@jaylama2625 3 ай бұрын
देश बेच्ने र देश लुट्ने भनेकै यो देशमा बस्ने जनजाति सर्नार्थी बाहुन श्रेत्री हुन केको ठुलो कुरा गर्छ्स अब यो देशको वास्तविक मुलबासिले देश चलाउनु पाइनुपर्छ
@Hunter9777
@Hunter9777 3 ай бұрын
त ढाक्रे तिब्बती शरणार्थी भुक्दै छस् लेण्डुप भाग नेपाल बाट तेरो देश हैन यो भागी हाल
@user-rt8bm8qh5x
@user-rt8bm8qh5x 3 ай бұрын
खुबी छ भने गर न त।तिब्बती शरणार्थी ।तिमीहरूको पहिचान ईलाम ले राम्रो सग देखैदेयो।
@narendrapandey8055
@narendrapandey8055 3 ай бұрын
M dubai bat❤❤
@tekbahadurthapa6406
@tekbahadurthapa6406 3 ай бұрын
पच्छिम किल्ला काकडा पुर्बमा तिस्ता सम्म काे नक्सा उत्तर चिन दक्षिण भारत झाशि कता हरायाे
@lalbirbudha7212
@lalbirbudha7212 3 ай бұрын
देश मा मृतुदन्द को कानुन आबस्यक छ राम चन्द्र र चिरञ्जीवी नेपाललाई देश द्रोही मुद्दा लगाएर मृतु डन्ड दिनु पर्छ नत्र अरु कांग्रेस ले यही गरीराखेका छन अझै गर्नेछन
@Balen_shah_fan123
@Balen_shah_fan123 3 ай бұрын
जो मुजी प्रधानमन्त्री बनेपनि देशलाई केही फाईदा छैन मुजीहरु
@surendrarai510
@surendrarai510 3 ай бұрын
ईलाम को जनता भेडा हुन । जहिले त्येही पुरानै पार्टी लाई भोट गर्दै बश
@rajendrakumarchhetri8288
@rajendrakumarchhetri8288 3 ай бұрын
Excellent programme. Balen Shah is doing excellent job as a Mayor, 90% better than the party leaders.
@badrinathbaral256
@badrinathbaral256 3 ай бұрын
बिनाशकाले विपरीत बुध्दि।
@Bayambu.K
@Bayambu.K 3 ай бұрын
Kuro ta sahi ho. oli is good leader.
@radhagiri5529
@radhagiri5529 3 ай бұрын
Jay sri ram jay hanu man jay guru deve pranam thebghat dham ki jay jay hos rabi sir jay ghanti om i am happy holi day to you babu long live chori byni nani babu haru sabai lai samjeko xu jay hos. Shuvha.rahos and enjoy your special day to you babu long live chori byni nani babu haru sabai lai samjeko xu jay hos rastra ko shuvh kamana sabai ma nani babu haru sabai lai samjeko xu jay hos rabi sir om shañti shanti nice to all of you jay hos anaya hundy xa jay hos rabi sir jay ghanti om i am
@sommaya485
@sommaya485 3 ай бұрын
केपी ओलि सासि नेताहुन
@Jharana33love
@Jharana33love 3 ай бұрын
❤❤❤
@nabinneupane4742
@nabinneupane4742 3 ай бұрын
Narayanam prabhuuu
@minbahadurale451
@minbahadurale451 3 ай бұрын
ओलि,,नेे्,डक।,हाे
@JuleshYonjan
@JuleshYonjan 3 ай бұрын
रबिको गफ मात्रहो अब जन्ताले पत्ताउदैन जन्ताले बुजिसकेको छ
@radhagiri5529
@radhagiri5529 3 ай бұрын
Good morning nani babu radhey radhey to all of you jay hos anaya hundy xa jay hos rabi sir jay ghanti om i am
@baglungekanchho7131
@baglungekanchho7131 3 ай бұрын
Ramro chha saili tara atibadi swor suninchha patrakar...
@suryabhanja2310
@suryabhanja2310 3 ай бұрын
भारतले त्रिदेशीय सन्धि तोडेर आफ्नो मर्जीले अग्निभीर भर्तिको कानुन बनाउन सक्छ भन्ने हामीले आफ्नो जग्गाको नक्सा आफ्नो नोटमा राखेको मा के को टाउको दुखाइ हो ।
@TulsiKoirala-vk4kw
@TulsiKoirala-vk4kw 3 ай бұрын
सम्भब्छ अोलिको प्रधान्मन्त्रि बन्ने।
@kamalbhujelvlog4011
@kamalbhujelvlog4011 3 ай бұрын
अब नि फेरि के पि देउवा प्रचण्ड फेरि फेरि प्रधानमन्त्री बन्ने हो भने देशमा नबसे हुन्छ युबा हो कि प्रेम आचार्य जस्तो जल्ने होइन जलाउनु पर्छ........
@krishnasoti7434
@krishnasoti7434 3 ай бұрын
यसमा ओलीलाई प्रधानमन्त्री बनाउने बेलामा पुष्पकमल दाहालले बदमासी गर्न सक्छन। पुष्पकमल दाहालको विश्वास लाग्दैन।
@aitathakali2457
@aitathakali2457 3 ай бұрын
Kun parti was netaharuko biswas garnu hunxa ĥajur ?
@RobinKumar-vo4qr
@RobinKumar-vo4qr 3 ай бұрын
❤❤❤❤
@biresh400
@biresh400 3 ай бұрын
❤❤❤❤❤
@TulsiKoirala-vk4kw
@TulsiKoirala-vk4kw 3 ай бұрын
अोलिलाई प्रधान्मन्त्रि बनाएर खाण् र अार्जुलाई जेल्जान बाट बचाउनकोलागि सेखर्र देउवा लागिपरेका छन्। गगन्ले आलुखाने छ।
الذرة أنقذت حياتي🌽😱
00:27
Cool Tool SHORTS Arabic
Рет қаралды 11 МЛН
SPILLED CHOCKY MILK PRANK ON BROTHER 😂 #shorts
00:12
Savage Vlogs
Рет қаралды 46 МЛН
Top U.S. & World Headlines - August 19, 2024
11:18
Democracy Now!
Рет қаралды 142 М.
Meet the Press full broadcast - Aug. 18
47:43
NBC News
Рет қаралды 592 М.
THE LAST QUESTION WITH MANOJ GAJUREL
1:04:25
Sajan Shrestha
Рет қаралды 105 М.