Aldershot को Meet & Greet को हिसाब सार्वजनिक, १ करोड १७ लाख बढीको प्रतिवदता । नगद चै कति उठ्यो ?

  Рет қаралды 29,583

Click Dharan

Click Dharan

Күн бұрын

Aldershot को Meet & Greet को हिसाब सार्वजनिक, १ करोड १७ लाख बढीको प्रतिवदता । नगद चै कति उठ्यो ? #clickdharan #harkasampang #dharannews

Пікірлер: 218
@SrijanGurung-s1k
@SrijanGurung-s1k 5 күн бұрын
मेयर साब यु के जानु भएको छ उहाँको भिडियो १ भाग नछुटाई हेर्नु हुने मित्रहरू सबै यता हाजिर गरौँ फटाफट 😘😘 सबैको दिन शुभ रहोस्
@yubrajmagar9329
@yubrajmagar9329 5 күн бұрын
युके बासी बाट नै सुम्निमा पारुहाङ प्रतिमा निर्माण हुने जस्तो देखियो यो सहयोग देख्दा ❤❤ मेयर साहब साथै उहाँको परिवार र पत्रकार रोहित सर लाइ उच्च सम्मान साथै सम्पुर्ण युके बासी लाई सुम्निमा पारुहाङ ले सधै रक्षा गरुन🎉🎉
@PravinKulung
@PravinKulung 4 күн бұрын
मैले यति चाहिँ बुझे कि मान्छेको अनुहार अनुसार सोच हुँदो रहेछ....Harka Sampang हेरम ..उहाँको पछि लाग्ने सबै हेरम...अनुहार कति चम्किलो मन कति राम्रो....फेरि मेयरको विरोध गर्नेहरूको अनुहार हेर्नुहोस्...khateko जस्तो छ...salute mayor sab
@raikeera69
@raikeera69 4 күн бұрын
UK पुगेको देखि एउटा पनि भिडियो छुटाएको छैन है हजुर ! 😁🙏
@DB_Thalang_official
@DB_Thalang_official 5 күн бұрын
समग्रमा भन्नु पर्दा UK बासी दाजुभाइ दिदिबहिनीहरु अत्यन्तै समाजसेवी सहयोगी भावना मनका धनी साक्षर बुद्धिजीवी हुनुहुदोरहेछ । ऐतिहासिक दस्तावेज सुम्निमा पारुहाङ प्रतिमा निर्माणको लागि सहयोगी दाता सम्पूर्ण लाई हार्दिक नमन व्यक्त गर्दछु , जय हर्क साम्पाङ जय हर्क दर्शन ❤❤❤❤
@Mewahang-li8qw9gq7l
@Mewahang-li8qw9gq7l 5 күн бұрын
big amount आर्थिक सहयो सुम्निमा पारुहाङ लाई जुटाइ दिनुहुने uk बासी हाम्रा दाजुभाइ दिदीबहिनि आमाबुबाहरु प्रती नमन🙏
@KamalRai-ri2tv
@KamalRai-ri2tv 5 күн бұрын
अचमै लाग्छ हौ मलाई कस्तो खालको मेयर होला मेयर हर्क साम्पाङ्ग प्रति जनता को कति बिस्वाश छ भने किन बिस्वाश छ 1 ( इमान्दारी छ 2 ( एक रुपे पनि भ्रस्टचार गर्दैन 3 ( आफ्नो लागि होइन देस को लागि
@Ananta-fi6pd
@Ananta-fi6pd 5 күн бұрын
हर्कमा भगवानको बास छ! पैसा र भिड त उसको पछि! मलाइ त लाग्छ उसले जे चितायो त्यो सम्भब छ! Harka is Something
@MahendraSingThapamgr
@MahendraSingThapamgr 5 күн бұрын
🙏🙏🙏🙏
@Ananta-fi6pd
@Ananta-fi6pd 5 күн бұрын
@@MahendraSingThapamgr मान्छे कडा स्वाभाब छ तर देशभक्ती अत्ति नै गहिराइमा छ! त्यो मान्छेले महसुस गरे लाग्छ
@madanjimi2498
@madanjimi2498 5 күн бұрын
हर्क सर भन्दा ईमान्दार नेता संसाराम छैन यर। बुझाै है बेलैमा।🙏🙏🙏
@sushrutdhital8250
@sushrutdhital8250 4 күн бұрын
नेपाल सबै जातजातिको साझा फूलबारी हो। सुम्निमा पारुहाङको स्तम्भ नेपालकै एक पुरातत्वको खजाना हुनेछ। दानबीर Aldershot बासी लाइ कोटी कोटी नमन। यो स्तम्भको निर्माण शुरु भएपछि अझ सहयोग आउनेछ। छिटो निर्माण संपन्न हुन शुभकामना!
@KhemWallingrai
@KhemWallingrai 4 күн бұрын
सलाम छ मेयर साब लगायत सम्पुर्ण युके बासी दाजु भाइ तथा दिदीबहिनी हरुलाई
@chakrachakra7509
@chakrachakra7509 5 күн бұрын
मेयर हर्क साम्पाङ्ग भनेको खुल्ला किताब हो उहाँको जुन भिजनले अहिलेसम्म गरेको काम सफल हुँदै जाओस सम्पुर्ण uk बासी दाताहरुमा हार्दिक नमन
@madanjimi2498
@madanjimi2498 5 күн бұрын
सुङ्निमा पारुहाङले सदैब रक्ष गरून् यहाहरुकाे।🎉🎉🎉
@dilyonjan7436
@dilyonjan7436 5 күн бұрын
यो होनी त..एक सत्य सभ्य मानव को ' टिम समुह..सबै जनालाई धन्यबाद 🪷
@Ananta-fi6pd
@Ananta-fi6pd 5 күн бұрын
@@dilyonjan7436 educated vayra matra ho sir nepal ma vaye sambhav thiyena. Huge amout coming
@anbahadurpun5680
@anbahadurpun5680 5 күн бұрын
अति राम्रो सलुट छ मेयर हर्क साम्पाङ लाई देस को नेता भनेको उहाँ जस्तो हुनु पर्छ ।
@NarendraIjam-t8n
@NarendraIjam-t8n 5 күн бұрын
सलाम छ युके बासी सम्पुर्ण मा 💐💐💐💐💐💕💕💕💕💕🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
@hemanrai3886
@hemanrai3886 5 күн бұрын
Boli kada xa mayor daiko but tetikai sabaiko bswas jiteko Haina 🙏🙏🙏sachcha desh ko Janata ko lagi sochne leader.thanks to all team UK helping hands 🙏🙏🙏🙏
@mingsherpa5726
@mingsherpa5726 5 күн бұрын
सही विचार छ मेयर साब को❤❤
@anupapekshek6585
@anupapekshek6585 5 күн бұрын
यो भिडियोमात रोहित जीलाई पो बधाई दिन मन लाग्योत😅!! सम्पूर्णमा नमन छ🙏❤️🙏❤️👌
@narthapa5521
@narthapa5521 5 күн бұрын
Harka sampang jasto imandar Lider koi xina. Belai ma buja ho sabi ghabte party huru ra Vada huru ab harka sampang king hunu perxa ❤❤❤❤❤❤❤❤❤jay harka sampang
@Narjun2008
@Narjun2008 5 күн бұрын
सत्य,इमान्दारी दूरदर्शी नेता Mayor Harka Sampang A Revolution ज्यू लाई Salute छ।
@harirai588
@harirai588 5 күн бұрын
Dharan mayor harka sampang jindabad jai saramdata jai dharan Very good reporter ⭐️⭐️⭐️⭐️⭐️🙏🙏🙏
@BirsilaLimbu
@BirsilaLimbu 5 күн бұрын
uk बाशि सबै सबै दाई भाई दिदीबहिनीहरुलाई धन्यवाद सेवाराे सलाम छ ❤❤❤❤🎉🎉🎉
@yadinraigaighat3212
@yadinraigaighat3212 5 күн бұрын
देस को नेता हर्क साम्पाङ्ग आज रंगशाला मा भाको भय जित हुन्थ्यो तर पनोउती छिरेर हार्यो तर पनि बधाई दिदै अब देस को नेतृत्व हर्क साम्पाङ्ग विकल्प छैना जय हर्क बाद
@jibsanrai8204
@jibsanrai8204 5 күн бұрын
Hark jasto leader chhaina really appreciate harka sampang jiu !!!
@nepaltrekkingguides
@nepaltrekkingguides 5 күн бұрын
सलुट छ हर्क सर🙏
@lalitplimbu1143
@lalitplimbu1143 5 күн бұрын
Wow !!! Sampurna UK bashi haru lai thank you one of the finest leader of Dharan as well as Nepal. meyor saheb Harka sampang son of brave soldiers. jai Harka sampang 🙏❤️
@Rajen-wo1lg
@Rajen-wo1lg 5 күн бұрын
जै सुम्निमा पारुहाङ्ग्🙏🙏🙏🙏
@angtembasherpa3623
@angtembasherpa3623 4 күн бұрын
Amazing! The words of Mr. Harak Raj Sampang Rai, the famous mayor of Dharan sub-metropolitan city, touched my heart! Now Nepal should become like Singapore soon!
@Nikshreth
@Nikshreth 4 күн бұрын
vision अगादी बातेइ तयारी गरेर गर्नु एक दम राम्रो सोच मेयोर साब हजुर्को । सम्मान बेक्त गर्द छु ।एसै बिच मा पोइला धुर्मुस सुन्तली गौतम बुध रङसाला बनाउछु भनेर बिना बजेत तातेर बनाये न सप्ना पूरा भयो तेस्ता थग हरु को न देश ले सहयोग गरो तर हर्क साम्पाङ को बन्नु अगि पोइला बजेत सन्कल vision योजना हरु एक दम उत्तम छ
@bikramrai9896
@bikramrai9896 5 күн бұрын
Salute all helping hands
@narthapa5521
@narthapa5521 5 күн бұрын
Good job Jay harka sampang ❤❤❤❤ Jay harka sampang king
@bhupaltamang839
@bhupaltamang839 4 күн бұрын
मेयर सापले आफ्ना पुर्खा सुम्निमा र पारुहाङको मुर्ति निर्माण गरेर विश्व रेकर्ड राख्नुहुनेभयो ।भगवान चाम्लीङ ज्यूको भनाईहरु अत्यन्तै मर्मस्पर्शी लाग्यो र उक्त मुर्ति स्थापनार्थ म पनि मेरो स्वर्गवासी आमाको नाममा केही रकम दिने बाचा गर्दछु ।
@Dilprakash92
@Dilprakash92 5 күн бұрын
वचनकाे पक्का र ईमानदारीकाे पर्याबाची hark sampang
@ranarai1484
@ranarai1484 5 күн бұрын
बिस्वमानब जगत र जतिपनी जीवजन्तु यो बरमान्डमा🌏️छन सधै हासिखुसी र सान्तिरहन चाहाने सबिको जै होस uk बासी दाजुभाई मेयर्साब सेवा नम्स्ते पितृभगुवान हरुको सदाआसिर्बाद रहोस 🌺💕🌺🌼🏵️🌺🏵️🌼🙏🙏🙏
@Bhoojraaj-y8e
@Bhoojraaj-y8e 5 күн бұрын
sarai khusi lagyo saman xa yaha haru sabai jana lai yeti ramro kamko lagi🙏🙏🙏
@keshgurung4551
@keshgurung4551 5 күн бұрын
Dhanyabaad hark rai.
@MamataRai-m5u
@MamataRai-m5u 4 күн бұрын
सहि
@dattapun3595
@dattapun3595 5 күн бұрын
सहि कुरा नानि
@Kr-ny6xc
@Kr-ny6xc 4 күн бұрын
सलाम छ सम्पुर्ण टिम लाई साथै हाम्रो प्रिय मेयर साब लगायत सम्पुर्ण यु.के.बासि सहयोगि दाताहरु लाई।❤❤❤
@simranrai8667
@simranrai8667 4 күн бұрын
Thank you so much all UK basi Sir Mams🙏🙏. So proud of Mayor Sab. He is always great 🙏👏
@AsishRai-i1j
@AsishRai-i1j 4 күн бұрын
जय हर्क साम्पाङ ज्यू
@MilanRai-u7f
@MilanRai-u7f 4 күн бұрын
Wow great mayor jeu very transparent...
@kumarilimbu8400
@kumarilimbu8400 4 күн бұрын
जय हर्क साम्पाङ मेयर नेपाल को कालो डाइमोन हुनु हुदो र छ नेपाल आमा को छोरा 🙏🙏🇳🇵🇳🇵🇳🇵
@TirthaRai-g5t
@TirthaRai-g5t 5 күн бұрын
Uk all Great great ❤❤❤❤
@NarendraIjam-t8n
@NarendraIjam-t8n 5 күн бұрын
जय हर्क साम्पाङ्ग 💐💐💐💐🙏🙏🙏🙏💕💕💕💕🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@bikashrai1508
@bikashrai1508 4 күн бұрын
Jaya harka sampang
@bahadur3181
@bahadur3181 4 күн бұрын
Kati ramro Mahan bechar bako dharti putra harka sir thank you
@BikramBohara-z5b
@BikramBohara-z5b 5 күн бұрын
Great job keep it up congratulations
@deepakrai4857
@deepakrai4857 5 күн бұрын
कति राम्रो मान्छे हरु सबै यस्तै भएको भए आज नेपाल कहाँ देखी कहाँ पुगेको हुने थियो ❤️🙏
@chandrasomai678
@chandrasomai678 5 күн бұрын
मिलेर बसेको नेपाललाइ चार जात छत्तीस बणमा टुक्रै टुक्रा बनाएर आज सम्म टुक्रै टुक्रा बनाएर अझैपनि लडाइरहेको सच्चा पुरुस सर्वोत्तम पुरुस उत्कृष्ट पुरुस उच्च स्तरिय पुरुस सबैभन्दा चोखो पुरुस को छ सुकिलो मुकिलो झुसिलो झुसे जन्तरे मात्रै छ इनैले गर्दा नेपाललाइ सन्सारको सवैभन्दा ठूलो धनि देश बनाएको छ भ्रस्टचार भनेपछित यो झुसे जन्तरे लाइ थाहै छैन अत्तोपत्तो छैन यति इमानदार छ कसैले दोस लगाए तेसलाइ पाप लाग्छ त्याहासम्मको छाप गुन लगाएको छ इनिहरुले आजसम्म पनि हामिहरु लाइ लडाइरहेको छ हाम्रो मान्छेले अझै पनि चिन्न सकेको छैन् हाम्रो मान्छेले गोबाने सापलाइ दुध खुवाइरहेको छ तर तेसको माया भने हामिहरुले कुनैपनि मुल्यले चुकाउन सक्दैनौ हाम्रो नेपालको सम्पुण बम्स नासभएर जाला कुनैपनि देशले हाम्रो नेपाललाइ जबरजस्ती लुटला इनिहरुको कत्ति पनि माया पलाउदैन अब हामि दाजुभाइ चिन्ने बेला जुट्ने बेला आएकोछ जय मुलबासि भूमिपुत्र जय स्वाभिमान जय मङ्गोल जय uk धरान जय नेपाल जय हरक साम्पाङ एलमबर
@sakintalarai3590
@sakintalarai3590 5 күн бұрын
Nepali u k basi lagyeta drnko navyera neplako king harka sampang hjr haru muri muri dhanry bat xa ❤❤❤❤❤❤❤❤
@kamalsubba7611
@kamalsubba7611 5 күн бұрын
jay dharan 🇳🇵🇳🇵🇳🇵
@jaganghale5804
@jaganghale5804 5 күн бұрын
Great 🎉🎉🎉
@devendrarai476
@devendrarai476 5 күн бұрын
People residing in the UK are amazing. The way they are showing love and support to Dharan and Mayor Harka Sampang is incredible. This love and support is not only for Dharan and mayor but for their motherland and a true leader.
@abinrai3579
@abinrai3579 5 күн бұрын
jay dharn meyar jiu❤❤❤❤❤
@rajanrai652
@rajanrai652 5 күн бұрын
शुभकामना !🙏🇳🇵
@sambirrai2629
@sambirrai2629 4 күн бұрын
Harka sampang great ..
@chitrachamling3461
@chitrachamling3461 5 күн бұрын
समपुरण युकेवासी आदरनिये बुबु नाना भाई र बैनिहरुलाई वाह हरुको एकता र योकदान लाई सनमान गरदै सुमनिमा पारोहाँले पुरण पुरण आशिस दिउन र मिलोस है भनदै coments Bhutan❤❤❤
@jekinchamlingofficial7369
@jekinchamlingofficial7369 5 күн бұрын
जय हर्क वाद ✊✊
@HmcgrgGrg
@HmcgrgGrg 4 күн бұрын
Well start is half done ❤ A visionary leader..
@bindodlimbu6668
@bindodlimbu6668 5 күн бұрын
Good and great job jay Harka sampang ❤❤❤
@sureshrai9236
@sureshrai9236 4 күн бұрын
Hait tan man dhan ko dhani🇬🇧 uk basi 🙏🏻🙋‍♂️👍🤘💐jai hos
@ReemaSubba-m9c
@ReemaSubba-m9c 4 күн бұрын
Jay harka sampang ❤❤
@buddhikumarLimbu
@buddhikumarLimbu 4 күн бұрын
मान्छेलाई देशको माया लाग्ने भनेको आदिवासीहरुलाई मात्रै हो छेत्री बाहुनहरुलाई देशको माया लाग्दैन यो 100% लेखेर राख्नु
@raikeera69
@raikeera69 4 күн бұрын
Exactly Mayor Saab ! यहाँ धेरैले साम्प्रदायिक कुरो गरेर राजनिती गर्दै छन् ! राई मेयरले "राई" को "मूर्ति" बनाउनु लाग्यो भनेर मान्छे भाँड्दै छन् ! "सुम्निमा-पारुहाङ" भनेको देश कै विभूति हो ! 🙏🙏
@RaiGanga-q7z
@RaiGanga-q7z 4 күн бұрын
Jay uk basi jay harka sampang Jay dharan basi des peremi lidar harka sampang
@KarnaMeche
@KarnaMeche 5 күн бұрын
Ho Aasto Hunu parxa.Ati Uttam.Agimshuvakamana xa
@chandrakalarai3183
@chandrakalarai3183 5 күн бұрын
Badai x 🌺🙏🌟💫
@shankarrai208
@shankarrai208 4 күн бұрын
Good job ❤❤❤❤❤
@agamrai3471
@agamrai3471 5 күн бұрын
Very good 👍 job
@BirsilaLimbu
@BirsilaLimbu 5 күн бұрын
धरानकाे मेयर हर्क साम्पाङ धरान मा मात्रै हाेईना नेपालकाे जन्तालई चहिन्छ
@GangaraiRai-j3h
@GangaraiRai-j3h 5 күн бұрын
Sahi kura sir good job 💯🙏💯🙏💯🙏💯🙏🇳🇵🇳🇵🇳🇵❤️❤️❤️
@GyanendraRai-b4t
@GyanendraRai-b4t 4 күн бұрын
Best wishes 🎉❤🎉❤.
@molim4094
@molim4094 4 күн бұрын
यूके बासी सम्पूर्ण नेपाली जनता हरूको जस्तो महान् हिर्दय हुनुपर्छ 🫡🫡 देश बिकास को लागि साथ सहयोग दिने हजुर हरू सम्पूर्ण लाई सम्मान जति गरे पनि पुग्दैन हाम्रो देश को धनी मनी नेता ज्यू हरूले सबै आफ्नो लागि मात्र गर्छन् सिक्नु पर्छ यूके बासी जनता हरू बाट धन्यवाद 🙏🏻🙏🏻💪🏻💪🏻
@kalpanarai77M
@kalpanarai77M 4 күн бұрын
jay harka sampang 🙏🙏🙏
@dalusherpa3526
@dalusherpa3526 4 күн бұрын
Yes, you are 💯 right, mear sap I trust you jati Jana lai sodyo uti ota kura hajur le je bhanu hunxa 💯 right bhannu hunxa❤💪💪💪
@devendradamrewa-8733
@devendradamrewa-8733 5 күн бұрын
Thank you very much everyone
@GangaraiRai-j3h
@GangaraiRai-j3h 5 күн бұрын
Wow good luck daju sewaro 🌹🌹🌹🇳🇵🇳🇵🇳🇵💯💯💯💯
@HtcHtc-j1x
@HtcHtc-j1x 4 күн бұрын
❤❤❤❤❤🎉🎉🎉🎉
@dirtysinger5377
@dirtysinger5377 5 күн бұрын
All.. Uk nepali come to nepal... N change the corrupted goverment tq
@SangitaLimbu-s1d
@SangitaLimbu-s1d 5 күн бұрын
Hark sampang jindabad❤
@PravinKulung
@PravinKulung 4 күн бұрын
Wowed
@dilbhadhurpulami1253
@dilbhadhurpulami1253 5 күн бұрын
Jay saram pitaa har kha sang pang Meyer saa haa ba 🙏🙏 jai UK maa basnau hune sabahi Didi bahine daaju vhai haru laay salaam xa 🙏🙏 jai har kha baad jindabad ✊✊✊✊✊✊✊✊✊✊
@PranaiRRR
@PranaiRRR 5 күн бұрын
Kada meyar❤
@buddhikumarLimbu
@buddhikumarLimbu 4 күн бұрын
शरणार्थी बाहुनहरु जलेर मर्नेभए त्यत्रो पोईसा नेपालमा निश्वार्थ भित्रीरहदा किनभने शरणार्थी बाहुन छेत्रीहरुले नेपालमा बिकास शान्ति सुसासन भएको देख्न चाहदैनन अझ त हामी आदिवासीहरुको धर्म सस्कारलाई यो तरिकाले गर्दैगर्दा मर्नेभए किनभने ईनिहरु नेपाल छिरेदेखिनै हाम्रो भासा लिपि धर्म सस्कार निमिठ्याम्मै पारेर ल्याएका हुन अझै ईनिहरु माथी नआओस मास्सिउन भन्न चाहन्छन देश मागिखाने मात्रै होस भन्ने चाहन्छन
@JMrai7437
@JMrai7437 4 күн бұрын
परिचित दिल्लीभाई नमस्कार।
@dipbahadurrai4764
@dipbahadurrai4764 4 күн бұрын
Weldone aldershot and vicinityko nepali manuvab harulai many thanks. You have loved a lot to Dharan and Nepal.
@Ananta-fi6pd
@Ananta-fi6pd 5 күн бұрын
wow 1 corore plus ❤❤❤❤
@RaiKirat-gs8jw
@RaiKirat-gs8jw 2 күн бұрын
सुन्निमा पारुहाङ भनेकाे संस्किर्ती हों नेपाल को यसरी सबै जातीले बुझ्नु पर्दछ 🎉🎉❤❤one of the greatest leader of Nepal
@BhimMagar-r6c
@BhimMagar-r6c 5 күн бұрын
❤❤❤❤ बहुत
@Sital6853
@Sital6853 5 күн бұрын
❤❤❤❤Good
@faktanglungrock6951
@faktanglungrock6951 5 күн бұрын
Great 👍
@ashishlimbu9571
@ashishlimbu9571 4 күн бұрын
👍👍🙏🙏
@TenzinNorgyal-u9b
@TenzinNorgyal-u9b 5 күн бұрын
MY NEPAL CHAM....LING WE
@TenzinNorgyal-u9b
@TenzinNorgyal-u9b 5 күн бұрын
Rkm
@premvlog2023
@premvlog2023 5 күн бұрын
किलिक धरान ❤❤
@abcdabcd7135
@abcdabcd7135 4 күн бұрын
❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉
@prabinpun7802
@prabinpun7802 5 күн бұрын
Mediako agadi nak kottyaune bani nagarou meyarsab feri gitgauxa satrule
@bkshthapa9689
@bkshthapa9689 5 күн бұрын
❤❤❤❤❤❤
@yaalunghaang5906Hasara
@yaalunghaang5906Hasara 5 күн бұрын
mo pni ready xu sumnima paruhang ko lagi 1maina ko salary sahayog dinu
Yay, My Dad Is a Vending Machine! 🛍️😆 #funny #prank #comedy
00:17
ЛУЧШИЙ ФОКУС + секрет! #shorts
00:12
Роман Magic
Рет қаралды 22 МЛН
World’s strongest WOMAN vs regular GIRLS
00:56
A4
Рет қаралды 16 МЛН
Motorbike Smashes Into Porsche! 😱
00:15
Caters Clips
Рет қаралды 15 МЛН
Yay, My Dad Is a Vending Machine! 🛍️😆 #funny #prank #comedy
00:17