जेसन बैध्य नेपाल र नेपालिहरुले चिन्न पर्ने मान्छे हो ! भनेर यौटा सार्बजनिक कार्यक्रम मा यकजना कानुबिध मान्छेले भन्नुभयो ! क्या गजब खुसि लाग्यो ! ❤
@kumgurung218617 сағат бұрын
जेसन सर को वहस को मज्जा भनेको नै बेलिबिस्तार लगाएर भनि दिनु हुन्छ प्रमाण को साथमा। तेहि भएर उहा को पर्खाइमा कहिले आउँछ कहिले आउँछ भनि पर्खिरहेको हुन्छु। आरू जस्तोरि जे पायो तेही आन्दाज मा बोल्नु हुदैन ।तर जेसन सर १००% प्रमाण को साथ बोल्नुहुन्छ आति नै मन पर्छ ।जेसन सर ले आरू को मिडियामा नगइदिए हुन्थ्यो जस्तो लाग्छ।एक चोटी जिवराम सर संग दिएको बहस मा आलि नुन नपुगे तरकारी जस्तो खल्लो लाग्थ्यो। तपाईं को लागि चुरो कुरो नै १००% ठिक छ । हजुर हरू दुबै जनालाई नमस्कार धन्यवाद ❤❤❤❤❤ आंग्रेजि नयाँ वर्ष २०२५ को शुभकामना।
@राजानरसिंह0007 сағат бұрын
दाजुहरुलाई नमन अब विश्वको नेतृतब नेपाल ले गर्ने ।
@NabarajbistaNabarajbista7 сағат бұрын
जानकारी मूलक अन्तर सम्बादको लागि चुरोकुरो टिम तथा आदरणिय जेसन देव बैध सरलाई धेरै धन्यवाद🎉🎉🎉
@purnamritdas429721 сағат бұрын
आज बल्ल आनन्द आयो जेशनजीलाई देखेर र सुन्नयाएर धन्यवाद उमेशजी ।
@NandaPrasadSharma-k3b20 сағат бұрын
वास्तविक बिचार प्रवाह हुन्छ जेसन जि को, सुन्नको लागि कुरेर बस्छु म पनि।
@Deepale19314 сағат бұрын
You are right
@BishalGhartimagr16 сағат бұрын
बिशेश गरी खास खास कुरामा अरु कसैले नसोचेको र नबुजेको कुरालाई बुजाउनु हुनच जेसन बैध्य सरलाई धेरै धेरै धन्यबात सर
@youtubeoftheyoutubers2005 сағат бұрын
गहकिलो व्यक्तित्वहरु गुमनाम भैरहेको छ यो देशमा
@yashodakrish271418 сағат бұрын
Jeshon Dev Baidhya ,Arjun Gwali र Bharat Dahal लाई सुने पछि नेपालकाे राजनिती सबै बुझ्न सकिन्छ ।उहाँ हरुको विश्लेषण एक आपसमा मेल खान्छ ।
@rajeshbasyal56117 сағат бұрын
मेरो पनि यिनै तीनजना महानुभाब हरुको मात्रै अन्तरवार्ता सुन्छु कहिले काही स्वागत नेपाल को बाकी नेपाली हरुको कुरा सुन्नै मन लाग्दैन बेतुक का कुरा मात्रै गर्छन् तर्क र तथ्य हिन।।
@sandhyatamang975319 сағат бұрын
गहन बिश्लेसन धन्यवाद चुरो कुरो परिवार अनि जेसन सरलाइ
Jason sir hajur ko interview dherai din paxi suna paya dherai khusi lago hajur dherai dherai dhayabad..
@राजानरसिंह00020 сағат бұрын
🇳🇵❤️🙏सबैभन्दा माथि मेरो देश🙏❤️🇳🇵 अधिकांश नेपाली मान्छे नै भन्न लायक छैनौं । भौतिक, आध्यामीक, मनोवैज्ञानिक देखि उच्चस्तरीय मानवता का गुणहरु भएका देवी, देवता समान हामी नेपाली अहिले नेपालीमा हुने गुण नभएका हामी पुर्णतःसत्व हराएको अवस्थामा छौं । तेसैले हामी असली नेपाली-नेपाली हैनौं/छैनौं । अब बन्ने/बनाउने बेला आएको छ । जागौं नेपाली..! उठौं नेपाली...!! अस्तित्व रक्षाको लागि..जुटौं नेपाली..!!! हो.. अस्तित्व रक्षाको लागि जुटौं नेपाली..!!!! 💐* धन्यबाद !
@nirajthapa677220 сағат бұрын
Very deep and clear analysis. 🙏
@AastharauttttКүн бұрын
धेरै पछि आज सुन्न पाउँदा निकै हर्षित भएको छु
@sudarshansedhain165920 сағат бұрын
🎉🎉नमन सर 🎉🎉अलि समय दिनु पर्यो ❤❤
@keshavupreti12018 сағат бұрын
जेसन सर लाई एक हप्ताको दुई चोटि बोलाउनु होला चुरो कुरो मा उमेस जि !!! उहाँ को भनाइमा मात्र थाहा हुन्छ कहाँ के भएको छ विश्व मा
@jogbahadurgurung66417 сағат бұрын
Jeson sir ko kura gahiro sang sunnu hola tq.......?
@BishnuSapkota-p7m21 сағат бұрын
Umesh सर कम्तिमा २चोटि हप्तामा सुन्न पाइयोस जेसन सरको interview अहिलेको fast changing world order र world geopolitical dynamic शिर्सकमा,उहाको time ko लागि ra भरत सरको लागि म कम्तिमा महिनाको १०००० रुपया लेबि तिर्न तयार छु. Plz यि दुबै जनाको interview time ma दुइ चोटि सुन्न पाइयोस। म बेलायत बाट हो र उहाहरुको interview ko कारणले म र म जस्ता नेपालिहरु नेपाल फर्किने क्रममा छन
@HistorySp.4119 сағат бұрын
मैले पनि यही कुरा सोच्दैछु ।
@kumar-wh7et17 сағат бұрын
उहाँ ले सत्य तथ्य कुरा ल्याउन उहालाई टाइम लागेको कुराले हप्तामा २ पटक आउन सक्नु हुन्न । उहाले अरूले जस्तो हावा कुरा गर्नु हुन्थ्यो भने दिनै पीछे आउनु हुन्थ्यो तथ्यमा टेकेर बोल्ने मान्छेलाई टाइम लाग्छ ।
@mamitabaral567417 сағат бұрын
जेसन सर लाई पर्खिदा पर्खिदा हप्ता मा २ अाउनु पर्याे जेसन सर🤔
@prakashtamang762517 сағат бұрын
एकदम सहि बिश्लेसन
@mohandumre922517 сағат бұрын
जेसन बैध सर नमस्कार
@niteshkarki346216 сағат бұрын
महिनामा 2 पटक अर्जुन ज्ञावलि ,भरत दाहाल र जेशन देब सरलाइ राखेर चुरो चर्चा बहस अनिवार्य गर्नु पर्यो सर, धन्यवाद चुरो बहस टिम र जेशन देब सरलाइ,🙏🇳🇵
@govindagovindalamichhane331019 сағат бұрын
देश र जनहित मा त्रिमुल नेपाल आयातित बाह्रह बुँदे गणतन्त्र खारेज मा त्रिमुल नेपाल वैदिक सनातन धर्म सापेक्ष नेपाल मा त्रिमुल नेपाल इण्डो पस्चिमासाम्राज्यवाद को अन्त्य मा त्रिमुल नेपाल सामाजिक कृर्षी उत्पादन मा त्रिमुल नेपाल त्रिमुल नेपाल राप्तीनगर चितवन जय जननी।
@ananathsapkota203216 сағат бұрын
दुबै जना लाई हिर्दय देखिनै नमन् गर्दछु ❤🎉🎉🎉🎉🎉
@narpun116320 сағат бұрын
धेरै जानकारी सुन्न पाईयो
@khimneupane757117 сағат бұрын
Realistic analysis 🎉🎉🎉🎉🎉🎉
@yadavdevkota117119 сағат бұрын
उहाको अलिअली कमि छ ! एकखाले मान्छेहरु अरुलाई गाली गरेको रुचाउँछन् ! एकखाले MCC को दलालको प्रशंसा गरेको रुचाउँछन् ! उहाँ स्वस्थ्य आलोचना मात्रै गर्नु हुन्छ ! नेपालीहरु सत्यतथ्य भन्दा पनि आफुलाई मनपर्ने विषय मात्रै बोलेको सुन्न रुचाउँछन् !
@Khanal14318 сағат бұрын
हजुरले एकदम सहि भन्नु भयो।
@netrachhetri911620 сағат бұрын
Great analysis ok
@kajirai129316 сағат бұрын
यो सबै घटनाक्रम हेर्दा अहिलेको ब्यबस्था र यसका भ्रष्ट सन्चालकहरुलाई दुई छिमेकी देशहरुले समर्थन गरिरहनु पर्ने कुनै कारण देखिदैन ।
@sanjugurung493714 сағат бұрын
हैट यार।।।❤❤❤❤कस्तो विश्लेषण जैसोन देव बैद्य सर को सटीक विश्लेण हजुर को जय होस्
@laxmankhanal668616 сағат бұрын
हरेक पटक फरक ढङ्ग्ले बुझाउन खोज्नुहुन्छ साच्चै उहाको कुरा बुझ्न धेरै उच्च बौद्धिकता चाहिन्छ जानकारिका लागि धेरै धेरै धन्यवाद यहाहरु दुबै जनालाई 🙏🌹🙏
@saguntandukar94018 сағат бұрын
Tetiako Jason Sir lai time lageko hoina rahecha...yaar....yesto deep kura ko lagi ekdam time ra deep reserach lagcha...Jai hos...
@govindakc35228 сағат бұрын
जैशन देव बैध सर उमेश सर नमस्कार सैनामैना 2 रुपन्देही बाट 🙏🙏🙏🌹🌹🌹
@saguntandukar94018 сағат бұрын
Ekdam deep analysis...sounds really dangerous.
@RajkumarTamang-bg8dd19 сағат бұрын
Good jesan sir ❤❤❤
@prakashpun865917 сағат бұрын
मटन थापा अहिले आएर किन चुप होला 😂😂😂😂 सुपर
@laxmankhanal668615 сағат бұрын
यस्ता दलाल लाई मटन बनायर खानु पर्च्ग पोलेर
@rsdulal529514 сағат бұрын
kzbin.info/www/bejne/a3amZIWtj6ZljNEsi=414SSTlMSPT53HXz यस्तो खालको बाख्रा पाल्नी भनेर लिन गको छ ।
@laxmankhanal668613 сағат бұрын
@rsdulal5295 हाहाहा👍️
@lbthapa39525 сағат бұрын
Thoroughly enjoyed listening to Jason Baidhya's insightful interview.
@manirampokhrel760917 сағат бұрын
समग्रमा भन्नु पर्दा कम्निस्ट भनाउदा सत्तामा हुँदा BRI अगाडी बढाये अनी कांग्रेस सत्तामा हुँदा MCC पास गरे
@laxmankhanal668616 сағат бұрын
देस को पक्छ्यमा कोहि छैन्😭😭😭
@limbutikaram19 сағат бұрын
Geographically motion of world order that was analysed is the one Mr Jeshan Baidhya order to deliver on an interview. I like his analytical documentary proven publicly such a found base on research,patriotic humble person . Keep it up , and up grade us ,The world activity and its hell life near further ,specially Himalayan countries. Cheers !!
@rajlaoti880420 сағат бұрын
Good Analysis❤❤❤❤
@fardipkhtri155610 сағат бұрын
💯 Right sir
@spark262213 сағат бұрын
जेसन सरको interview हप्ता २ पटक राखिदिनु पर्यो सर। यति मज्जाले भू-राजनिति बारे जानकारि दिनुहुन्छ, म यो कार्यक्रम नियमित हेर्ने गर्छु। Plz sir weekly 2 episode.
@ravibinadi738512 сағат бұрын
best episode of year 2024. Congratulation both of you.
@S-Gaming-S8819 сағат бұрын
Good luck ❤❤❤
@KashiNatholi18 сағат бұрын
Right 👍
@lalrawat81711 сағат бұрын
भारत ले देश लुटि सक्यो।उसको सम्मान किन खुले आम डोजर पठाएको छ नेपाल खोडाइ गर्न सिमाना मा
@shambhukuikel71699 сағат бұрын
❤❤❤धन्यवाद जेशन देब बैध्य ज्यु 2017 देखिकाे इन्डाे पश्चिमाकाे रणनीति बिश्वमा कसरी सम्भब बनाएर डेमोक्रेटिक हैकमी जमाए याबत बिषयमा प्रष्ट गर्नु भएकोमा ।
@jeetpun162119 сағат бұрын
चेस खेल मा पहिलो बलि हुने नै pawn/प्यादा हो |
@SantoshGurung-ej7vr11 сағат бұрын
Most respectful person jeshon sir 🙏🥀
@NarayanRana-zu8pq8 сағат бұрын
Good 👍👍👍 news
@Deepsidetruth19 сағат бұрын
Sabaile share garau video pura herau sabai nepali le celebrates us upanibesh wala democracy k ho sabailai gyn vaya jaye nepal
@bikashduwal9877 сағат бұрын
Sahi kura
@gumbahadur829711 сағат бұрын
सहिबिस्लेसन
@amargurung968515 сағат бұрын
❤🎉excellent updated news , many thanks❤🎉
@nemosunuwar720920 сағат бұрын
Yo ho ni ta gyan vaneko dherai ma jasto nepali yuwa ko akha kholi dinu vo nepal farkindai ho ab.
@BharatRajGiri-x8p18 сағат бұрын
ॐ❤❤
@AmarOjha-tv4up21 сағат бұрын
उमेश सर इरान के गरिरहेको छ के इरान लामो युद्धको तयारीमा छ इजरायल सँग सोध्नुहोस् त जेसनजीलाई अन्तर्राष्ट्रिय मिडिया हेर्दा कताकता त्यस्तै देखिन्छ के होला।
@KailashPradhan-h7o4 сағат бұрын
Jason Baidhya is a best person
@ramlama5875Күн бұрын
Week ma 2 feri lera aaunu Jeson sir lai😊😊
@bikashrai81705 сағат бұрын
Jesan sir ko bahas ATI ramro lagyo
@meghrizal49397 сағат бұрын
gr8 analysis sir
@ChitraKC-h5p14 сағат бұрын
Good analysis
@lokendraojha39937 сағат бұрын
This man is a gem.
@mohanprasadacharya3 сағат бұрын
यस्ता देशका मुर्धन्य बिद्वादनहरुलाई एउटा समुह बनाई देशको यो बेहाल राजनितिक परिवर्तन को लागि केहि भुमिका खेल्न पत्रकार दाजुले नेतृत्व दाई भुमिका खेल्न पर्यो नेपाल रह्य पो तपाई हामि नेपाली रहन्छौ र अनि तपाईले नि नेपालीमा यसरि अन्तरवाता लिन र पत्रकारिता गर्न पाउनु हुन्छ ॥ बेलैमा सोच्नु होला ॥
@rashtrpremi15 сағат бұрын
MCC का कमैयाहरु र BRI का कमैयाको जुधाईमा पेलिने नेपाली जनता नै ?
@dhyanendrabantawa369920 сағат бұрын
❤❤❤❤
@kalkalphe59602 сағат бұрын
Motton Thapa Perfect
@narainsinghthapa525514 сағат бұрын
Antarwarta ekdam ramro suchanamulak lagyo. America ra Europe ko neta harule biswa yudha garayerai chhadne ho jasto dekhinchha. Hamro desh ko dudht dalal nalayak neta harko te ke kura garne. Afaile khalto khanchhan ani afai khaschhan. Oli, Deuba, Prachand, bhrashtachar ki devi Arju, iniharu sabai kun din eutai khalto ma jakinchhan.
@JpBm312 сағат бұрын
Satya tathya sansarko geopolitics kura garne bhujne Jeson Sir bahek Nepal ma aru kohi chainan jasto lagcha
@somasapkota493817 сағат бұрын
Thanks 😮😊😊
@shankarkatwal783117 сағат бұрын
Namaskar ramro bislasak
@dipakgautam50078 сағат бұрын
हुन सक्छ
@Kushallama29319 сағат бұрын
🙏🙏🇳🇵
@MadanKumarAdhikari-d8kКүн бұрын
Jason sirko interview oktopasle hak gareko ho ?
@bistaharka-ne5uy14 сағат бұрын
Blue beem project हो निउ वल्ड अडर स्थापित गराउन का लागि
@sudanshrestha352419 сағат бұрын
नमस्कार🚩🚩🚩🔱🔱🔱
@parbatbk534512 сағат бұрын
Haptako 2 time aaunu paryo jaisan sir ahile world yati xito change vairako xa 1 week dhilo hune vayo
@adensharma975919 сағат бұрын
Jasson Dev Vaidhya ko Fb ID ke hola?
@KrishnaRoka8112 сағат бұрын
म पनि नियमित स्राेता हुँ ।
@mimpurja531713 сағат бұрын
From UK. 👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐
@gauravrajghimire639617 минут бұрын
Put the link to the articles and Brown report in the description