अमेरिका पुगेर ज्ञानेन्द्र शाहीले के भने ? MCC, रबि लामिछाने र पुर्वराजा बारे माननिय शाहीको खुलासा!

  Рет қаралды 39,536

Himalaya Khabar

Himalaya Khabar

Күн бұрын

Presenter: Vishan Neupane
Guest: Gyanendra Shahi
Copyright: Himalaya Khabar || Events And Opinion

Пікірлер: 338
@sahadevshahi4140
@sahadevshahi4140 Ай бұрын
माननीय श्री ज्ञानेन्द्र शाहीज्यू उहाँले बोल्नुभएको कुरा धेरै सही छ। हाम्रो तर्फबाट हजुरलाई धेरै धेरै सहयोग र अपेक्षा गर्दछौं। जय राष्ट्रवाद।।
@user-dq6el7ze7c
@user-dq6el7ze7c Ай бұрын
निडर,साहासी रास्ट्रसपुत नेपाली को सान माननीय #Gyanendrashahi🙏
@pawanbasnet4849
@pawanbasnet4849 Ай бұрын
देशको एउटा सच्चा सपूत...🤺
@a10nip48
@a10nip48 Ай бұрын
देशको सच्चा सपूत ज्ञानेन्द्र शाही ❤❤❤
@shrestharajesh6372
@shrestharajesh6372 Ай бұрын
हाम्रो देशमा सचा देशभक्त दुई युवा मात्रै छन , वाहाहरु हुन मेयर बालेन्द्र शाह ज्यु र माननीय ज्ञानेन्द्र शाही ज्यु बाकी सबै जिउदो लासहरु हुन
@ashokdhemal
@ashokdhemal Ай бұрын
सत्य बोल्ने युवा नेता लाग्छ अहिले सम्म
@dabalbudha381
@dabalbudha381 Ай бұрын
Best leader gyanendra शाही जिन्दाबाद ❤
@Lalitsanjyal
@Lalitsanjyal Ай бұрын
Always gyanendra shahi❤
@hembhatta8134
@hembhatta8134 Ай бұрын
देशको सच्चा सपुत लाई नमन🙏
@BasantSubba-m7q
@BasantSubba-m7q 19 күн бұрын
Raute
@nareshjagari-f9t
@nareshjagari-f9t Ай бұрын
सच्चा नेता ज्ञानेन्द्र साही ❤ always with you
@labkushthapa7992
@labkushthapa7992 Ай бұрын
राष्ट्रपति को ठाउमा राजा प्रधानमंत्री को ठाउमा बालेन प्रधानमंत्री गृहमंत्री को ठाउमा ज्ञानेंद्र शाहि गृहमंत्री हेर्ने धेरै चाहाना छ मेरो
@uttamkumar2067
@uttamkumar2067 27 күн бұрын
यही व्यवस्था रहे सम्म जो गएनी देश बिकाश गर्न सम्भव छैन हजुर
@Hello_jholey_janta
@Hello_jholey_janta Ай бұрын
Gyanendra Shahi 100% right kura🇳🇵🇳🇵🇳🇵
@KhimBahadur-x4c
@KhimBahadur-x4c 18 күн бұрын
रबि सर हुनुपर्छ प्रधानमन्त्री साथि हरु कती जानले लाईक गर्नुहोस्
@lakshiramnepali6618
@lakshiramnepali6618 2 күн бұрын
यहि बेबस्था रबि प्रधानमन्त्री भय नि केही गर्न सक्दैनन् है उनले त यहि बेबस्था ठिक छ भनिराछन है जो 100% गलत छ राम्रोसँग बुझ्न सक्नु हुन्छ है साथीहरू 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@khadakkunwar793
@khadakkunwar793 Ай бұрын
नेपाल को गृह मन्त्री या अर्थ मन्त्री ज्ञानेन्द्र शाही हुन पर्छ अनी देश बन्छ भ्रष्टाचारी जेल जान्छन
@binodshrestha2524
@binodshrestha2524 Ай бұрын
Thank you Gayannendra sir salam chha all of your Raparpa party jindabad you are Great very good points sir well done 👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@birendrasingh2727
@birendrasingh2727 Ай бұрын
मलाई मनपर्ने ब्यक्ति
@Mankarajhahi-gi7oi
@Mankarajhahi-gi7oi 26 күн бұрын
अभिभावक राजा प्रधानमन्त्री मन्त्री जनताको छोरा हुनुपर्छ ।दुइ पाटी मात्रै हुनुपर्छ ।।।
@kishorgartaula4296
@kishorgartaula4296 Ай бұрын
Sahi vannu vayo gyanendra ji🧡🙏
@dharmalaluranw7328
@dharmalaluranw7328 Ай бұрын
बालेन प्रधानमन्त्री हुनुपर्छ र ज्ञानेन्द्र शाही गृहमन्त्री हुनुपर्छ। जय नेपाल 🙏🙏🙏
@toyapoudel5331
@toyapoudel5331 Ай бұрын
यो मुला राउटेलाई गृहमन्त्री दिन पनि पर्यो नि ! !
@user-su7zf6sf8e
@user-su7zf6sf8e Ай бұрын
Khulkyo khuluttai
@subasgurungofficial
@subasgurungofficial Ай бұрын
ख्यास्यो
@SureshRoka-kl2sy
@SureshRoka-kl2sy Ай бұрын
मैले बुझे अनुसार ग्यानेन्द्र साही जितेको पनि रबि ले गर्दा नै हो आबको चुनाब मा जितेर देखावोस गारो नै छ।
@creatorwaizay
@creatorwaizay Ай бұрын
@@SureshRoka-kl2sythukka tero soch 😂 rabi paila thikai theyo aeleygafadi lagxa
@namarajpanta9466
@namarajpanta9466 Ай бұрын
सत्य बोल्ने जनताको आवज बोल्ने नेता सलाम छ १००% सहि कुरा ganendra
@ananathsapkota2032
@ananathsapkota2032 Ай бұрын
ग्यानेन्द्र शाही को सिद्धान्त र भनाईमा सत्येता र दम् छ हैँ समयछँदै सबै नागरिक निन्द्रा बाट बिऊँजिन जरुरि छ नत्र आफ्नो अस्तित्व गुमाउन् र बिदेशीको गुलामी गर्न तयार हुनुहोस् सबै नागरिक हरु, नेपालि हामी रहुँला काहाँ नेपालै नरहे चेतना भया ?
@user-mf2ek9su2u
@user-mf2ek9su2u Ай бұрын
एकदिम सत्ता पल्टिन्छ ।
@SuryaKc-g2c
@SuryaKc-g2c 29 күн бұрын
Shahi ji deshko maya garne manx ho❤❤
@sureshthapa1826
@sureshthapa1826 15 күн бұрын
हाम्रो नेपाल कालिकोट जिल्ला ज्ञानेन्द्र शाही माननीय ज्यू तपाई देशको लागि धेरै राम्रो राम्रो काम गर्नुभएको छ तपाईँलाई धेरै धन्यवाद छ❤❤❤ जय नेपाल जय राष्ट्रवाद❤❤❤❤
@Gyanu1987D
@Gyanu1987D Ай бұрын
Good gyanendra shahi ji ❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@LokrajShahi-ub9eu
@LokrajShahi-ub9eu Ай бұрын
Good luck gyanendra shahi
@surja79
@surja79 Ай бұрын
good luck
@SerbahadurKhan
@SerbahadurKhan Ай бұрын
सच्चा देश भक्त
@GovindaBhandari-ho2qo
@GovindaBhandari-ho2qo Ай бұрын
Dahi chiure leader ho
@Musiclovers-gt
@Musiclovers-gt Ай бұрын
​@@GovindaBhandari-ho2qoरवि नै हाे सच्चा लिडर हाेईन त ? बाेल्ने एकातिर गर्ने एकातिर
@DhirajBasnet-gv5fr
@DhirajBasnet-gv5fr Ай бұрын
Gafadi ho yo
@purnakunwar-je9st
@purnakunwar-je9st Ай бұрын
best leader gyanendra shahi👍️
@user-vz1tx1yp2y
@user-vz1tx1yp2y Ай бұрын
❤ gyanendra sahi neu ko nidarta ra vision sahi xa 100%
@DhirBam
@DhirBam 10 күн бұрын
ज्ञानेन्द्रले आजका दिन सम्म बोलेका कुरामा बिरोध गर्ने लाइ कुनै न कुनै पाटिका झोले पाटि नेताका गुद्दारको सच्चा पुजारि हुन
@rupeshchand7770
@rupeshchand7770 Ай бұрын
salut दाजु
@shantichaudhary2056
@shantichaudhary2056 Ай бұрын
Gyanendra shahi is my favorite politician ❤❤❤❤❤
@TaraKarki-o2p
@TaraKarki-o2p Ай бұрын
❤❤❤❤
@SudanBudhathoki-x3z
@SudanBudhathoki-x3z Ай бұрын
Gyanendra shahi 1000% right ❤❤❤ go ahead ❤❤❤❤
@umeshacharya2380
@umeshacharya2380 21 күн бұрын
हो ज्ञानेन्द्र शाई जि को भनाई ठिक छ उहाँको सिदान्त एजेन्टा ठिक छ तर मलाई ई सबैले रबि ठिक भन्छन किन न रबिको कुनै एजेन्टानै छैन
@samirtimalsina-vb9iz
@samirtimalsina-vb9iz Ай бұрын
Right 👍👍👍
@brighternepal2813
@brighternepal2813 Ай бұрын
यो काइतेले मात्र रबिको बिरोध गरेर चर्चामा आउन खोज्छ । थुक्क्क तेरो हैसियत फ्याउरो हो। तेरो पार्टी काङ्ग्रेसको भाइ न हो।
@a10nip48
@a10nip48 Ай бұрын
रबिको झोले
@surajacharya8291
@surajacharya8291 Ай бұрын
नेपालकाे गाैरव!
@sanjeebsubedi434
@sanjeebsubedi434 Ай бұрын
पहिला ठिकै लाग्थ्यो आजभोलि यो राउटे बोलेको देख्यो कि रिस उठ्छ मलाई।
@Musiclovers-gt
@Musiclovers-gt Ай бұрын
किन रु १००० मा बनेका झाेलेहरुकाे भउमान लाई केही भान्नै नहुने हाेर?
@BishalTamang286
@BishalTamang286 Ай бұрын
सहि कुरा 👍️👍️
@mayaadhikari3448
@mayaadhikari3448 Ай бұрын
Rabi is the hope of the country.
@sunitagurung9272
@sunitagurung9272 Ай бұрын
Very well said Ganendra sahi sir...
@khadakkunwar793
@khadakkunwar793 Ай бұрын
ठीक भन्नु हुन्छ
@rambikrammalla2622
@rambikrammalla2622 26 күн бұрын
Good 👍❤
@Unishagurung123
@Unishagurung123 Ай бұрын
great...
@harishbhatta4990
@harishbhatta4990 Ай бұрын
यो फटाहा मान्छे। ।हो ।।
@Engineer-Milan
@Engineer-Milan Ай бұрын
Paila ta america paila nai tekdaina vanthyo ta aile gayaxa jatha
@rameshnepali9361
@rameshnepali9361 Ай бұрын
यो मुजि पहिला प्रचण्ड महान नेता भन्दै हिड्थ्यो अराजक भयपछि वाईसियलले कुटे तेसपछि अरूमा ठाउँ नपायसि रा प्र पामा घुसेको हो तेहि जुम्लामा८४मा ईलामकै हालत हुनेवाला छ
@Musiclovers-gt
@Musiclovers-gt Ай бұрын
केही नाप्दैनस तँ जंगलीहरुले तेराे प्रचण्डे ले त तँलाई प्रधानमन्त्री बन भन्दा पनि बन्दैन उ। उसले चाहेकाे भए धेरैचाेटि मन्त्री बन्न र भ्रष्टाचार गरेर करोडौं कमाउन सक्थ्यो। जब तिमीहरू सब सँग एक्लै लडेर धेरैभाेट ल्याएर जितेको थियाे भने अब त उसकाे उचाइ धेरै बढि सक्याे। तँ मुजि झाेले ले भन्दैमा उ हार्ने हार्ने हाेर बरु तिमीहरू खाउवादि बिचार गर ८४ मा टर्च बालेर खाेज्न नपराेस।
@pujashahi5413
@pujashahi5413 Ай бұрын
हिजो को केथियो त्यो नहेर आज के कस्को किन केको लागि के बिषय बोलेको छ त्यो हेरु मानिस सोच परिबर्तन हुन्छ भोलि नि परिबर्तन होल आज को ठिक बेठिक हेर्नी हो
@bungdebaitado
@bungdebaitado Ай бұрын
कार्यक्रम राम्रो लाग्यो म स्वयं बिदेशी रहेको ब्यक्ती हु म आफुलाईबआजका दिन सम्म स्वतन्त्र छु भन्छु तर मसगै काम गर्ने कयौ साथीहरु बिदेशमा पनि कोही शेरबहादुरका नोकर जस्ता बनेर सपोर्ट गर्ने कोही त कोही के पि ओलीका दास हौ नै भन्ने कोही रबि लामिछानेलाई देउता नै हो भन्ने देख्दा नेपाली जहाँ गए पनि आफ्नो दासताको मानसिकता नत्याग्दो रहेछ भन्ने लाग्छ अब नेपाली दलका दास र नेताका नोकर बन्ने होईन एकचोटी देशका लागि सचेत बनेर आजसम्म देश लुटेर कंगाल बनाउनेहरुलाई लखेट्न एकजुट हुनैपर्छ जय जन्मभुमी नेपाल
@TaraRegmi-kt9bo
@TaraRegmi-kt9bo 6 күн бұрын
Good
@sujitdhakal5571
@sujitdhakal5571 Ай бұрын
निडर सहासी माननीय शाईलाई नमन छ❤
@papuDas-tw7jp
@papuDas-tw7jp 19 күн бұрын
Jay ho dai
@kamalmagar9331
@kamalmagar9331 29 күн бұрын
Good lagiaay
@MinaBhattarai-b5z
@MinaBhattarai-b5z 29 күн бұрын
यसले मात्र रबि सरकाे बिराेध गर्छ लाज लाग्दैन यसलाई 35 बर्स देखि देशलाई याे हाल बनाउने त जस्तो पनि हाे कहिले म राजा बादि हैन भन्छ कहिले म राजा बादि भन्छ रबि सरले मृत्युको मुख देखि खाेसेर जिउँदो फर्काउने असल ब्यतिले परिचित हाे र छाेटाे समयमा गृहमन्त्री हुदा धेरै उदारणिय काम गरेको छ त खाते खेदाे खनेर केही फरक पर्दैन
@SomShaha
@SomShaha Ай бұрын
❣️🇳🇵
@bholabudhathoki3001
@bholabudhathoki3001 Ай бұрын
🙏🙏
@manojshahi4588
@manojshahi4588 26 күн бұрын
Good❤
@DurgaNarayan-kn3lv
@DurgaNarayan-kn3lv Ай бұрын
Good talking gyenendra daju...
@user-kg6xk7hj7k
@user-kg6xk7hj7k Ай бұрын
ज्ञानेन्द्र शाहि देशको एक सच्चा सपुत
@sureshsharki3964
@sureshsharki3964 Ай бұрын
Right
@santabahadurgurung3365
@santabahadurgurung3365 Ай бұрын
सन्दीप ला. को visa को बारेमा यो खातेले के अमेरिका लाई दोष दिम्छ, खेलाडीको पनि कोता हुन्छन्।क्रीकेट तीम बनेर पहिलानै ज्याम्बु तीम आउने अनि कतित येतै भासिने अनि फेरि त्येस्तो बिबादीत ब्याक्ती लाई फेरि खेलाडी बनायेर भिसा दियेन भनेर रोइलो गर्ने।
@Devraaz_magar
@Devraaz_magar Ай бұрын
यो राउटे को नियत राम्रो छैन ।। पहिले अभियान्ता को नाम मा लुट्यो अहिले राजाको नाम मा लुत्दै छ
@MotiThakulla-vu5ci
@MotiThakulla-vu5ci Ай бұрын
Indian Sena ko hatiyar Kun thauma audit garnu vo bhanera sodnu parne ho.
@surajacharya8291
@surajacharya8291 Ай бұрын
विना थाक्राे टाउकाे उठाउँन नसक्ने झालपाते झाेले नेता कार्यकर्ता हरूले स्वाभिमानी मानिस काे विना तुक राेइलाे गर्छन्।स्वाभिमानी का लागि त्यस्ताकाे राेईलाे टाेनिक वन्दछ। जय हाेस्
@KrishnaBalami-l1u
@KrishnaBalami-l1u Ай бұрын
Good sir
@AmusedDaisies-zc6yb
@AmusedDaisies-zc6yb Ай бұрын
देशको एउटा सच्चा सपुत ग्यान बहादुर शाही हो ग्यान बहादुर शाही बोल्यो की रबि का झोले हरुको टाउको दुख्छ
@vijaykhadka576
@vijaykhadka576 Ай бұрын
Well said Gyanendra ji. Desh lai rajsanstha chahinchha.
@rnraj4051
@rnraj4051 Ай бұрын
१००% सहि हो
@damberkami454
@damberkami454 Ай бұрын
Good luck Gyanandra sir 👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@MixNepaliChannel
@MixNepaliChannel 21 күн бұрын
ज्ञानेन्द्र शाही नि गहिराईमा नपुगी बोल्ने हुन कि के हो जस्तो लाग्छ
@deepakchand3094
@deepakchand3094 22 күн бұрын
Gyanedra shahi💪🔥
@purna9641
@purna9641 28 күн бұрын
सेरबहादुरकाृे छिमेकि भाइ हाेईनर? ईनिपनि चनेकाेछ
@user-ng1hf4uh6s
@user-ng1hf4uh6s Ай бұрын
हाे यकदम सहि छ 100 परसेनट
@user-kg6xk7hj7k
@user-kg6xk7hj7k Ай бұрын
अत्यन्त रमाइलो अनि खुसि लाग्यो यो interview हेर्न अनि सुन्नलाई
@sudanbudhathoki5710
@sudanbudhathoki5710 Ай бұрын
King is king we❤need king ❤❤❤❤❤❤❤ go ahead ❤❤❤
@kiranshreesh2664
@kiranshreesh2664 Ай бұрын
हावा गफाडी राजनितीको र नजान्नेहरु सांसद बनेपछी देशले अझै कति दुख पाउने हो ।देश भु राजनितीले गजलेको छ, यस्ता आलाकाचां ले के गर्छ !
@narendrabhusal5090
@narendrabhusal5090 Ай бұрын
Good gyanendra
@rajubc2279
@rajubc2279 Ай бұрын
100% right kura garne manxe ganendra sahi ho
@DamodarGm-zq4sk
@DamodarGm-zq4sk Ай бұрын
100% Right gyanedra ji salute xa
@user-mo2gq9xk5u
@user-mo2gq9xk5u Ай бұрын
रियल हीरो ज्ञानेद्र शाही जुमला
@DipakBahadurRana
@DipakBahadurRana Ай бұрын
You are always right zanendra shahi brother ❤
@anjilmagar4376
@anjilmagar4376 Ай бұрын
Soch bichar great xa gyanendra ko❤
@khemrajshahi5331
@khemrajshahi5331 Ай бұрын
एक मात्रै ज्युदो बाघ हुन शाहि जि
@Party572
@Party572 Ай бұрын
सचा क्रान्तीकारी नेता भन्थानेको त ज्ञानेद्र शाही जस्तो बिशालु सर्प मैले देखिन ।
@Musiclovers-gt
@Musiclovers-gt Ай бұрын
जनतामारेर आफ्नो माैलिकता, धर्म सँस्कृति बेच्नु, भ्रष्टाचार गर्नु,देश बेच्नु , विदेशीकाे गुलामी गर्न तिमीहरूको लागि क्रान्तिकारी नेता हाे।जस्तै: प्रचण्ड हाेइन त? हामीले विदेशी सिद्धान्त लादेर गुलामी गर्नु हुन्न हामीले आफ्नो देशकाे माटो सुहाउँदो सिद्धान्त लागू गराैँ आफ्नो देशकाे धर्म संस्कृति बचाउ आफ्नो माैलिकता बचाउ भन्ने चाहिँ गलत? हाेईन त ?
@gopal_dhami
@gopal_dhami Ай бұрын
त्यसो भए आब पक्राउ गर्छ्न।
@shambhushah2112
@shambhushah2112 Ай бұрын
Aab aaune chunab ma Mero family ko vote gayendra shahi ko party Lai ❤❤jay gayendra shahi
@rojilama4798
@rojilama4798 Ай бұрын
गर्ने केही होइन खाली यी पनि रबिको लङ्गगौटि धुनुमै बस्त अब त कुर्लिन पनि छोडयो त जिबि बारे सङ्सद मा
@Mayankkhadka5630
@Mayankkhadka5630 Ай бұрын
Timro zindagi bas ravi ko birodha garera betni vayo.
@gppokhrel3539
@gppokhrel3539 Ай бұрын
Gyanendra Shahi real hero of Nepal 💕🇳🇵
@JagatShah-x9s
@JagatShah-x9s 10 күн бұрын
Write
@sharanshrestha1357
@sharanshrestha1357 Ай бұрын
यो राऊटेलाई लखेट्न पर्छ
@bungdebaitado
@bungdebaitado Ай бұрын
बिदेशीएका नेपालीहरु खास गरि अमेरिकामा बस्ने नेपालीहरुले एम.सि.सि. को बारेमा के बुझ्न जरुरी छभने भिखारीको पनि स्वाभ्मान हुन्छ है केही रकम दान पायो भन्दैमा देशको कानुन भन्दा कम्पनीको कानुन माथी हुनेगरी सम्झौता गर्नु हुदैन बिश्वलाई प्रजातन्त्रको पाठ पढाउने अमेरिकाले आफ्नो दादागिरी छोडेर सदभाव र मेलमिलापको नीति अवलम्बन गर्नैपर्छ
@sujitdhakal5571
@sujitdhakal5571 Ай бұрын
जय देश❤❤ जय नरेश❤❤
@harishbhatta4990
@harishbhatta4990 Ай бұрын
अमेरिका गएर पनि झोले बन्न छोडिनस patrukar
@Rabind789
@Rabind789 Ай бұрын
😂😂 ho
@deltaduty4690
@deltaduty4690 Ай бұрын
यो पालि औँरिका गएर ईङलिस नबोल्नु भन्नु यार बेज्जत हुन्छ।
@user-mf2ek9su2u
@user-mf2ek9su2u Ай бұрын
अंग्रेजी नजान्नु अपराध हैन नि ।
@nickchetri
@nickchetri 25 күн бұрын
नेपाल राजनिती का सबै नेता हरु छक्का लाग्नु थाल्यो आजकल कुर्सी नपाए सम्म जे पनि बाेल्दिनि कुर्सी पाए पछि जनता लाई काेन हे भाइ तु😂 कठै कस्ले सुधार्ला नेपाल 😢
@rameshgc2637
@rameshgc2637 Ай бұрын
आजभोली यो आन्दोलन शाही को राजनिती पनी खाली रबी लामिछाने गाली गर्ने हो😊
@user-dq6el7ze7c
@user-dq6el7ze7c Ай бұрын
आसा भरोसा थियो युवा पुस्ता माथी त्यही सहकारी ठग निस्के पछि कस्को बिरोध गर्नु? पुरानो दल हरु ले लुट्यो बेच्यो,भ्रष्टाचार गर्यो भनेर बिकल्प मा रास्वपा रोजेको होइन जनता ले?
@premrana600
@premrana600 Ай бұрын
Miend blowing answer ❤❤
@dhrubasunuwar9991
@dhrubasunuwar9991 Ай бұрын
English चाही नबोल्देउ शाही भाई
@prakashbogati4234
@prakashbogati4234 Ай бұрын
King is king 👑❤️🙏
@BistaNaresh9848
@BistaNaresh9848 Ай бұрын
अडिट
@user-kg6xk7hj7k
@user-kg6xk7hj7k Ай бұрын
राजसंस्था जिन्दावाद
At the end of the video, deadpool did this #harleyquinn #deadpool3 #wolverin #shorts
00:15
Anastasyia Prichinina. Actress. Cosplayer.
Рет қаралды 19 МЛН
My daughter is creative when it comes to eating food #funny #comedy #cute #baby#smart girl
00:17
1ОШБ Да Вінчі навчання
00:14
AIRSOFT BALAN
Рет қаралды 6 МЛН
Abhigya Anand participates in a Fun Q&A session with the CEO of Asia Blockchain Summit | Taipei
30:07
Sadhguru makes a foreign anchor speechless | Best reply
11:00
Varun Sharma
Рет қаралды 2,8 МЛН
At the end of the video, deadpool did this #harleyquinn #deadpool3 #wolverin #shorts
00:15
Anastasyia Prichinina. Actress. Cosplayer.
Рет қаралды 19 МЛН