अन्तर्जातिय बिहे|पाएनन छोराले जन्मदर्ता|भागिहिड्ने श्रीमानलाई गंगाले पारिन र्‍याखर्‍याखति|ganga lama

  Рет қаралды 463,933

Good tv

Good tv

2 жыл бұрын

Host:Ganga lama
Edit/Camera: Man Ghising
हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ।
#भिडियो_अन्तिम_सम्म_हेरि_सेयर_गर्नुहोला ।

Пікірлер: 851
@nareshmahatara3436
@nareshmahatara3436 2 жыл бұрын
गंगा बहिनी त्यो कुकुरको ढाड भाच्नु पर्छ साला गोरु अर्काको छोरी के खेलौना हो👿😈👿
@pooshpaa637
@pooshpaa637 2 жыл бұрын
Khelau na nai samjhine rahexan hjr sabaiko man kaha hjr ko jasto hunxa ta hjr 😢😢😢🙏🙏🙏🙏
@asmusic642
@asmusic642 2 жыл бұрын
@@pooshpaa637 bnhklp0
@sapanarai9905
@sapanarai9905 2 жыл бұрын
Yo pagalkai pata pharkaunu parxa ? ganga ji bihe garne belama garne ahileko jamanama jat ? testo bhanna paidai , Turunta aadhikar dinu parxa ?
@divyagc9292
@divyagc9292 2 жыл бұрын
@@asmusic642 qq
@its-active-4448
@its-active-4448 2 жыл бұрын
5You 5The You You You 5The You 5You 5You You The 5You You You You You 4You You 5You 5You You 6You 665The You 5You You 5The 5Hi It
@juni....6227
@juni....6227 2 жыл бұрын
याे केटाकाे नियत ठिक रहेनछ हाेशियार पहिले अाफनाे अधिकार लिएर मात्र साथमा बसनु हाेला एउटा सासुलाई पालन हेर्दै मा के बिगरिन छ
@ashagahatraj2505
@ashagahatraj2505 Жыл бұрын
केटालाई कारबाही हुनुपर्छ बच्चाको जन्म दर्त र बिबाह दर्त दिलाई दिनुस् है गँगा म्याम🙏🏻
@prakritiadhikariofficial9
@prakritiadhikariofficial9 2 жыл бұрын
सहि कुरो गर्नु भयो गङ्गा सिस 👍️👍️👍️👍️
@kivimobo8127
@kivimobo8127 2 жыл бұрын
Ūm Mdhvclsmöjn
@yamsingjai9225
@yamsingjai9225 2 жыл бұрын
Man na milna ani sangai na basna pani paixa but tesko pani dherai bata haru xanni tesai alapatra parer hidna mildaina
@kalpanabyanjankar3828
@kalpanabyanjankar3828 2 жыл бұрын
Bene Tpaeko saheHo
@kalpanabyanjankar3828
@kalpanabyanjankar3828 2 жыл бұрын
Bene Tpaeko saheHo
@bikramlama8913
@bikramlama8913 2 жыл бұрын
a
@bhimrai3994
@bhimrai3994 2 жыл бұрын
याे कुन गाेरु रहेछ बिहे गरिसके पछि नागरिक्ता दिन्ना भन्ने भाटा खाेजेकाे रहेछ याे गाेरुले।
@beemalabeemalaa9728
@beemalabeemalaa9728 7 ай бұрын
यस्को बोली यस्को अनुहार पनि गोरु जस्तै रैछ न अनुहार राम्रो होस थुक्क गोरु
@chunchunchhetri6422
@chunchunchhetri6422 2 жыл бұрын
ए भाई तिम्रो दिमाग कता छ ,लाज लाज छैन यो गम्भिर अपराध पनि हो ।गँगा बैनि लाई धन्यबाद ।
@umeshsunar1473
@umeshsunar1473 2 жыл бұрын
यो गोरु लाई बाधेरा घाँस खुवाए राख्नु पर्यो, थुक्क हैन कस्ता कस्ता नर पिचास हरु पनि हुन्छन, थुक्क
@lungelimagar8705
@lungelimagar8705 2 жыл бұрын
सलाम छ गाङगा मेम लाई यो केता लाई जसरी नि निकाल्नु खोज्नु न्या दिलाउनु ।।
@basundaratech243
@basundaratech243 2 жыл бұрын
गंगा नानू हजुर लाई मेरो तर्फबाट सलोट र मिलीयन मिलियनभन्दा पनि अझैं बढी आशिर्बाद छ यो केटा लाई मिडीयामा ल्याएर ढाड सेकाउनु है🌺🙏🙏🌺🙏🙏🌺
@nabinmagar9233
@nabinmagar9233 2 жыл бұрын
बे गरेको ९ ,१० बर्ष भैसक्दा पनि नागरिक्ता नबनाईदिने भनेसि यो फटाहा रछ यस्लाई छोड्नु हुदैन है गँगा जि😍
@biswarai1750
@biswarai1750 2 жыл бұрын
maile ni aafai nagarita banae
@sabitarumba7664
@sabitarumba7664 Жыл бұрын
Um fata AK ñ.. KO ghamandi rahyxa
@rusher4388
@rusher4388 2 жыл бұрын
10 वर्षा पछि पनि बुढी र छोरा लाई नागरिक्ता र जन्म दर्ता बनाउन नसक्नेलाई सिस्नु पानीले दिनु पर्छ ।अनि मात्रा दिनु सक्छु भन्छ होला यो कुकुर्ले 🐕️🐕️🐕️
@bhimkhatri624
@bhimkhatri624 2 жыл бұрын
यो गोरुलाइ चाहिने हलो जुवा बनाएर बाझो बारीमा जोत्नुपर्छ अनि मात्रै सुध्रिन्छ।।।
@MinaMina-dp7vj
@MinaMina-dp7vj 2 жыл бұрын
सहि कुरा गनु भयाे बैनि
@mohanbhujel7087
@mohanbhujel7087 2 жыл бұрын
बहिनि🙏🙏🙏यसले घरमा सोधेर मत्र गर्छु भन्दै छ ! पहिला बिहेगर्दा किन घरमा सोधपुछ भएन?अहिले आएर छोरा र श्रीमती लाई बिच्ल्ली पार्ने योकेटा लाई राम्रोसँग कानुनी उपचार गरिद्नुहोला!
@alexgurung7854
@alexgurung7854 2 жыл бұрын
यो गुरु लाइनि मीडिया मा ल्याउनु पर्यो
@deurajrai9034
@deurajrai9034 2 жыл бұрын
ये कुरा हेरी बाहुन र क्षेत्र ी लाई मनपराउने मंगोल कटीहरु पाठ पढ रहोसियार।
@Aasthagurung8010
@Aasthagurung8010 2 жыл бұрын
@@deurajrai9034 Rai pani dherai fataha hunchan . Euta Rai ley mero 5 Lakh khaidiyo.
@deurajrai9034
@deurajrai9034 2 жыл бұрын
@@Aasthagurung8010 भाइ हजुर म राईले तपाईं को पैसा खाएको त होइना तरा मलाई फटाहा नभनि बक्सियोसन हजुर।
@sarojchhetri5937
@sarojchhetri5937 2 жыл бұрын
@@deurajrai9034 kasto kura garnu vako sir asti autai rai le bahuni kt biha garera xora pahera ni xodera arko leara hinera kati dhukha pahera ahko theyo , har jat jatima fataha manche huncha hajur , tehe vaera jati ko hesab le hoina galat karni sabai jatilae karbahi garnu parcha , yaad garnus mero srimati ta magar ho tara family le ali ali ta vanxan maile sabai hak ahdhikar deko chu ghar mai rakheko chu ,arkako xori leraese dhukha denu hudaina vanni sabailae huna parcha
@newsnepal7361
@newsnepal7361 2 жыл бұрын
साला चोर खाते लाई नांगेझार बनाउनु पर्दछ
@reyzdangol3784
@reyzdangol3784 2 жыл бұрын
दुलाल त बाउन हो । बाउनलाई केही गर्न सक्दैन । घरै नग ई किन छोरो झार्यो ? यो केताको घरमा अर्कै बूढी होला नभय बाउनी ल्याउदै होला ।
@shashithakuri2762
@shashithakuri2762 Жыл бұрын
Bahun lai maile jel halchu .kutchu thokchu tyo bahun mero agadi lyaunus
@hastabahadur4516
@hastabahadur4516 2 жыл бұрын
पुजा मा नचल्ने ले किन बे गरेको अर्का को छोरी लाई
@sangitagole4556
@sangitagole4556 2 жыл бұрын
Puja nachalne sale khate lai sutnu ra afano swartha pura garnu chalne kukur
@indralimbu8358
@indralimbu8358 2 жыл бұрын
@@sangitagole4556 त्येही त भनेको नि
@sabinchauhan9163
@sabinchauhan9163 2 жыл бұрын
लभ गरेर बिहे गर्ने बच्चा पाउने बेलामा जात नहेर्ने अहिले घरमा भित्र्याउन बेलामा सोध्नुपर्ने तामाङ चाइ मान्छे हैनर पिडित दिदिलाइ न्याय दिलाउन गुड टिभिले गरेको यो काम लाई सलुट छ।
@tpandypandy2195
@tpandypandy2195 2 жыл бұрын
यो गोरु लाई बाधेरा घाँस खुवाए राख्नु पर्यो, थुक्क हैन कस्ता कस्ता नर पिचास हरु पनि हुन्छन, थुक्क /////////
@parbatisubedi6163
@parbatisubedi6163 2 жыл бұрын
यी आमा छोराले न्याय पाउनु पर्छ । प्रत्रकार भनेको गगा बहिनी जस्तो ‌हुनुपर्छ । घर परिवारले नहेरे प‌छि माईती ‌आमाको सहारा लिएकोमा ‌यो मान्छेले के खोजेको हो परिवारलाई‌ घर न माईतिको बनाउन खोजेको छ।आपतमा कि भगवान कि जन्मदिनेआमाको साथ हुँदो रहेछ ।यो मैंले पनि भोगेकी छु।बाबुको जन्म दर्ता र पिडित बैनीको नागरिकता यो भाइले छिटै बनाउनै पर्छ । कठैबरा यी बुढी आमालाई ज्वाइँ छोरी मिलेको कुन आमालाई राम्रो लाग्दैन र बरु छोरीलाई मारी दिन्छ कि ज्वाइँले ‌भन्ने बिचरा ती बुढी आमा को मस्तिष्क मा ठूलो अशर परिसकेको रहेछ । पिडित महिलाको‌ लागि मिडिया मार्फत न्यायको आवाज उठाउनु भएकोमा प्रत्रकार बैनीलाई धेरै धेरै धन्यवाद ।
@minathakuri1812
@minathakuri1812 2 жыл бұрын
यो गोरु लाई कडा कार्बाही हुनुपर्छ ।महिला लाई खेलौना सोच्ने कुकुर रहेछ।मन न मिले पछी डिभोर्स दे पालिने सम्पत्ति दे छोरा लाई अधिकार दे ।बिहे गर्ने बेला तेरो आँखा फुटेका थिए जात हेर्न न सक्ने अहिले जातीय कुरा गर्ने ।।
@rajnepal4397
@rajnepal4397 2 жыл бұрын
👍️👍️
@karnakarki2117
@karnakarki2117 2 жыл бұрын
पूरुस पनी खेलौना होईन नी दुवै नैतीक वान हुनु आवशेक छ।
@ramchaudhari1239
@ramchaudhari1239 Жыл бұрын
Ghar dhanera khana nasakera KTM gako
@gelusherpa107
@gelusherpa107 2 жыл бұрын
छोरा पाइसके पछि बिबाह दर्ता नबये पनि ऊस्ले अदिकार पऊछ
@yambahadur5457
@yambahadur5457 2 жыл бұрын
दलित लाई मात्र जातको बिबाध मा लिन्छन सबै जातीयता भेतभाब छ तेसैले हामिहरु सबै नेपाली बनेर एक हुनुपर्छ समाजपरिवतन
@lamapari9724
@lamapari9724 2 жыл бұрын
यो गोरुलाई पाता फर्काउनुस त कानुनि दायरामा ल्याएर गधा
@gobindatamang4117
@gobindatamang4117 2 жыл бұрын
य गोरु दस बर्श सम्म तेरो आमा बाउ लाई सोध्न सकिनश
@narayennarayen5413
@narayennarayen5413 2 жыл бұрын
Oowaooo good point.
@tpandypandy2195
@tpandypandy2195 2 жыл бұрын
यो मान्छेको कुरा सुन्दा होशियार है यो मान्छे फटाहा छ। यसको बोली बाट थाहा भैसक्यो।
@aviroyal8186
@aviroyal8186 2 жыл бұрын
Ganga always right 👍👍
@manlimbu6932
@manlimbu6932 2 жыл бұрын
ए फटा, त आफै पाखे छस् मिडियासङ्ग बोल्ने तरिका तेइ हो ? खुब ठूलो भईस
@lilatamang1924
@lilatamang1924 2 жыл бұрын
यस्लाई कानुनि दाऐरामा लियाउनु पर्छ।
@basundaratech243
@basundaratech243 2 жыл бұрын
बाहुन भन्ने पहिला थाहा थिएन र भाई अहिले जातभात खोज्ने पहीले तामाङ नी भन्ने थाहा थिएन अहिले दश वर्ष पछि आयर जातभात खोज्ने चेली बेटी को अंगको खेलबाट गर्ने मिडिया नानू हजुरको माहान्ता लाई सम्मान र ब्याक्त गर्दछु धन्यवाद 🌺🙏🙏🌺
@narayansharma8341
@narayansharma8341 2 жыл бұрын
यसरि बिचल्ली गराउने धोका दिने लाइ उचित कार्बाहि होस
@sabitrachhetri6466
@sabitrachhetri6466 2 жыл бұрын
गंगा बहिनी ठिक भन्नु भो💐💐
@marleegurung7040
@marleegurung7040 2 жыл бұрын
Bold and straight forward statements👌💐💕
@ShivaShiva-cr6hi
@ShivaShiva-cr6hi 2 жыл бұрын
हेल्प गर्नु गंगा मेम सेलुत शरीर चल्यो घर मा कुल चलेन त्यो कुकुर लाई चाला काड्नु पर्छ साला यो जमना मा नि जात को कुरा गर्छ डाम्ना बज्या
@lilatamang1924
@lilatamang1924 2 жыл бұрын
यो दुलाल् भन्ने सार्की हो की बाहुन यि दलित र बाहुन क्षेत्तीको सबई गोत्त मिल्दो रहिछ । बाहुन काठा भऐ मिडिया ल्याऊनु पर्छ । आरूरो छोरी चेलि बिगार्दै हिड्नि ।मान्छे पनि कति फटाह रहिछ। १० बर्ष भयो रे नागरिक्त नबनाको रहिछ।
@mohanikafle100
@mohanikafle100 2 жыл бұрын
santosh sir right kura garnu vo
@pujabhujel9342
@pujabhujel9342 2 жыл бұрын
Dulal bhaneko bahun nei ho hjr Mero didi ko pani dulal sng nei bihe gardinu bhako xa
@sarojchhetri5937
@sarojchhetri5937 2 жыл бұрын
Aste auta jhole tanang ke le bahuni beha garera bachha banaera arko leara vagyo ahba teslae k vanni
@rupaacharya584
@rupaacharya584 2 жыл бұрын
पापी पहिला नै साेचनु पर छ उबेलामा कहादेखम भय हाेला नकचराे मान्छे
@asharai1101
@asharai1101 2 жыл бұрын
garga sis is so sweet n forward.... yo ketalai toriko ful dekhne gari hannu parne.... kanunma divorce kina samabes gariyo kinaki bichma buda budi milna sakena vane xutna milne prakriyako lagi hoina.... ani tpile haru chahe xutera basnu chahe j garnis tara ketile bihe darta ra nanile janma darta abasya pani kanuni rup pauxa... yo kura yo lathepre dailai bujhaune bela vo... chahe buda-budhiko man milos namilos tara naniko nimitta janmadarta ra bihe darta abasya yo ddle pauxa
@rhaymenuka2201
@rhaymenuka2201 2 жыл бұрын
यो कु जात लाई तु झिकाएर कानुनी उपचार गर्नु पर्छ स्वास्नी चाहिन्दा जात देखेन अब छोरा भयो अनि जात चाहियो अनि नागरिक्ता र जन्म दर्ता न बनाई दिने यो कानुन कस्ले दियो यो कुजात लाई ? यस्लाई भेट्नु बितिकै खुन छादिन जेल छाला टाङ्नु पर्छ अनि कानुनी प्रकृया मा जानू पर्छ। गंगा शिस यो कुजात ले कुरा घुमाउन खोजो र नागरिक्ता र बिहे दर्ता छोराको जन्म दर्ता नदिने भो कानुन नि उपचार मा जानू राम्रो एउटा कुरा छोरी ले नि आफ्नो जन्म दिने आमा बाउलाई पाल्न पाउछ कुजात ले स्वास्नी चाहिन्दा मन मर्ने अनि स्वास्नी लाई जन्म दिने बाउ आमा चही न मन पर्ने थुइका कुजात
@janulama7725
@janulama7725 2 жыл бұрын
Thank you ganga maym dherai ramro kura garnu hunxa tyo kta kasto kura garxa k praman ta dinui parxa ni woow ganga sis kura chai machale garnu vo
@durgagurung6507
@durgagurung6507 2 жыл бұрын
😡😡😡😡😡😡😡😡😡😡😡😡 आफ्नो जात छोडेर हल्लुडो प्यारो भो दु:ख पाए पछि बल्ल थाहा पाउँछ सुनाउछ दुनियाँ लाई उफफफफ
@Aasthagurung8010
@Aasthagurung8010 2 жыл бұрын
Afno jaat ma bihe garyo vanne budo ley rakshi khayera kutcha vanera hola.
@sarojchhetri5937
@sarojchhetri5937 2 жыл бұрын
Afno jaat ma behe garyo vane jhan jaad khani petni budi ko kamau khani hunchan , jatjatiko kura nagaram galat garni lae karbahi garam
@jagadlungeli2375
@jagadlungeli2375 2 жыл бұрын
बाउआमा सग डराउनेले किन अंतर जातीय बिहे गर्ने मोजमस्तिको लागि मात्रै हो यस्तै पातकी चरीत्र भएको मान्छे धर्तिमा रहुन्जेल जातीय बिभेत हट्न न सकेको हो कसरी हुन्छ पीडित ले न्याय पाउनु पर्छ।
@NareshKumar-um5sc
@NareshKumar-um5sc 2 жыл бұрын
Right💯💯💯
@sureshbc7672
@sureshbc7672 2 жыл бұрын
न्याय पाउनु पर्छ जे जस्तो भय नि गङगा मिस
@jibanchamlingrai
@jibanchamlingrai 2 жыл бұрын
सलाम छ गङ्गा नाना लाइ
@aaisharai1449
@aaisharai1449 2 жыл бұрын
Bichara xoro katti ramro ganga sis yo budho vanaudo lai cahi jasari pani karbahi garera yo bahini lai nyaye dinei parx
@sapanarai9905
@sapanarai9905 2 жыл бұрын
Wow yes Thank you so much ganga ji
@purnasunam8109
@purnasunam8109 2 жыл бұрын
Good morning // ganga bahiniko kada boli salut xa hjrlaai
@gangaganga8517
@gangaganga8517 2 жыл бұрын
😭😭😭
@_Jvke_Fan_
@_Jvke_Fan_ Жыл бұрын
All the best Ganga Lama,bahini, you are doing great job ❤❤❤
@OppoA-mh3uw
@OppoA-mh3uw 2 жыл бұрын
मान्छे हेर्दै चोर डाका फटाहा जस्तो देखिन्छ डाम्ना
@durgabahadur7769
@durgabahadur7769 2 жыл бұрын
नानी ले नेयापाउनु हुन्छ साथैमा छोर छत पोईला केहिनसोचने अईले जात मिल्दैन भनेर सुकपाउच खुरुक लागेर नागरीता बनउ भाइ पछी सारोपरलाहै अरकाको छोरिलेयर घरबार बसाउने अईले हुदैन दिदैन भनेर काहा हुनछ र गुट टिभी अनि गंगा मेय्म लाई धेरै धेरै धनै बात अनि सलामछ🙏🇳🇵
@rajnepal4397
@rajnepal4397 2 жыл бұрын
अर्को भिडियो अपराधी पापी खाते लाई पक्रेको हेर्नुपर्छ पत्रकार जि
@sushilapun2422
@sushilapun2422 Жыл бұрын
wow salute xa ganga sister's 🙏🙏🙏
@pujamagar6779
@pujamagar6779 2 жыл бұрын
Thank you Gaga Didi 💜
@pudu3719
@pudu3719 2 жыл бұрын
यो बहुन लाई सोजो तरिकाबाट मान्दैन कानुनी रूप बाट जानुपर्छ ।
@indumghimire
@indumghimire 2 жыл бұрын
Ganga baini You are brave girl. Keep it up your job
@chandrabhuwanji
@chandrabhuwanji 2 жыл бұрын
Ganga mem lai salam chh ganga mem is great ❤️
@sharmilasharma7586
@sharmilasharma7586 2 жыл бұрын
Kasto pasu rahexa rahexa xoro janmayera yo dinna tyo Dinna vanera pauxa
@wardahtulaini2268
@wardahtulaini2268 2 жыл бұрын
Yo baini lai usla paune hak milai dinuhos gangga sis danyabat xa hai.
@kumarbogati4516
@kumarbogati4516 2 жыл бұрын
Great job ganga sis👍️👍️👍️🙏🙏♥️♥️🇳🇵🇳🇵
@nimalama4309
@nimalama4309 2 жыл бұрын
पहिला त बिशेष गरि हिर्दय देखि धन्यवाद गंगा दिदीलाई यो strong कामको लागि र यस्तै बलियो रुपमा का गर्दै जानु होला शुभकामना छ दिदीलाई[
@laxmikhamcha2202
@laxmikhamcha2202 2 жыл бұрын
दुलाल भन्नेत मुस्लिम मा पनि पर्छ खाते अर्काको छोरी तेस्को खेलाउना हो तेस्लाई भाता हान्नु पर्छ बल्ल कुरा घर्नु पर्छ खाते एस्तो राम्रो छोरा छ
@gajenyakha2370
@gajenyakha2370 2 жыл бұрын
great job ganga miss
@pokpok4082
@pokpok4082 2 жыл бұрын
हृदय देखि समान छ गग्गा बैनिलाइ अति राम्रो सोद्ने सैलिछ आफ्नै गार्जेन ले जसरी बोल्नु हुन्न्छ सै को साथ दिनु हुन्न्छ । यो खाते कुकुर ले नागरिक्ता बनाउनै पर्छ खाते घाँस खाने दिमाग रैछ
@deepakrai4857
@deepakrai4857 2 жыл бұрын
अलि बढी श्रीमान् को गलती देखिन्छ ।त्यामा बहिनीले पनि श्रीमान् सङ्ग बोल्ने गर्ने बेबहार अलिकति सुधार गर्नु पर्छ जस्तो लाग्छ। यसमा सब भन्दा श्रीमानको ठुलो हात हुन्छ आफ्नो परिवार लाई सम्हाल्नु पर्छ जिम्मेवारी बोध गर्नु सक्नुपर्छ । नत्र कानुन बमोजिम जादा राम्रो हुनेछ ।
@laxmisunar319
@laxmisunar319 Жыл бұрын
hoinn kati keti manxelai dos din sakya yesto mula jasto kura garnelai ijat garnu paro re vognelai thaax hunx
@ksen7237
@ksen7237 2 жыл бұрын
Ganga sis nice question garnu vyo good Jub 👍
@monicasubba7519
@monicasubba7519 2 жыл бұрын
Ganga sis your great
@user-tt1yi6be7t
@user-tt1yi6be7t 7 ай бұрын
सहि कुरा गर्नु भयो गंगा सिस❤❤😘😘
@mangurmangur3745
@mangurmangur3745 2 жыл бұрын
यस्तो लाडो जस्तो मान्छे सङग कसरी गयो यो बैनी हरे न मान्छे को अनुहार राम्रो छ
@radhikagiri6647
@radhikagiri6647 2 жыл бұрын
यो मान्छे लाई को सग कुरा गरिरहेको छ थाहा छैन जस्तो छ भाइ सान्त भएर बोल्नु हजुर लाई थाहा छैन कि क्याहो पत्रकार को तागत गङा बहिनी को video हरु हेर्ने गरनुस भाइ.
@binumoktan6615
@binumoktan6615 2 жыл бұрын
Good ganga di
@anitatamang1509
@anitatamang1509 2 жыл бұрын
Dulall ta tamang vanda pani sano hone hamro tira ta dulall ko hat ko pani pani chaldina ho
@pratapmagar2630
@pratapmagar2630 2 жыл бұрын
DUI khalko hunx hau dulal
@kbbk3493
@kbbk3493 2 жыл бұрын
गङा madam salute ।यो श्रीमान लाई चिरपट ले हान्नु पर्ने
@gururai213
@gururai213 2 жыл бұрын
बाहुन संग अरु जतिको छोरि चेलीले बिहे गर्दा कस्तो हुन्छ भनेर चेतावनी पनि हो
@Aasthagurung8010
@Aasthagurung8010 2 жыл бұрын
Rai keti pani khattam hune rahecha. Mero dai lai bihe garera dherai dukkha diyeko chha.
@indralimbu8358
@indralimbu8358 2 жыл бұрын
@@Aasthagurung8010 गुरुङसेनि पनि तेस्तै हो सर जात मा होइन मान्छे मा भर पर्छ
@puspack2471
@puspack2471 2 жыл бұрын
Good work ganga sis
@birumongol4527
@birumongol4527 2 жыл бұрын
यो पापिलाइ ठिक लगाउनु मेम
@Aasthagurung8010
@Aasthagurung8010 2 жыл бұрын
Mongolia ko manche lai pani Nepali aaune rahecha ta
@manlimbu6932
@manlimbu6932 2 жыл бұрын
पहिला भिक मागेझै केटि फकाउछ, अनि पछि छोराछोरी जन्मेपछी अर्कै करिस्माको सपना देखेर नानाथरी आरोप लाउछ, ए फाटा आखेरी इज्जेत कस्को हो? कमेन्टमा हेरत, मेडम मिडिया शुभकामना।
@Nep570
@Nep570 2 жыл бұрын
Yasko Ghar ma aaunuhos Media liyar ma dekhuxu yasko ghar
@purnadimdung8461
@purnadimdung8461 2 жыл бұрын
लौ भाइ यो गोरु लाई सबै मिलेरा तहा लगौनु पर्छ । त्यो बचा र बचा को आम लाई न्याइ दिलौनु पर्छ ।
@hamrosatha1891
@hamrosatha1891 2 жыл бұрын
Lau ram sir yetti dhrma gardenu pareo lastai Fatah mnxe hoixa yesko anuhar agadi line Kam grnu pareo sir.....thulo Fataha hoixa plz help grdenuhos hjur hamro Pani xori cheli xa sir
@prince_bhim_official8168
@prince_bhim_official8168 2 жыл бұрын
Great job big fan
@padambiswakarma8042
@padambiswakarma8042 2 жыл бұрын
This man is is not simple and he must be maddog, the justice must be provided to victims the girl and her son.
@bhubanishwarpandey8837
@bhubanishwarpandey8837 2 жыл бұрын
गङगा मेम यो नानि लाई नियाए दिलाउनु होला केटा चाहिँ हराम खोर होच
@ratnashreepali9353
@ratnashreepali9353 2 жыл бұрын
जब सम्म नेपाल मा जात को आधार मा चल्छ नि यो सम्साया हुन्छ !
@gajendragajendra2843
@gajendragajendra2843 2 жыл бұрын
Nice
@sudeshnaraibohora
@sudeshnaraibohora 2 жыл бұрын
यस्तो दमदार तथा सत्य,तथ्यको साथ दिने पत्रकार गंगाको कार्यप्रति सम्मान गर्दछु।न्याय अवश्य दिलाउनु हुनेछ,त्यो घमण्डि दुलालसंग।त्यो दुलाल फटाह नै हो।फेद न टुप्पोको ढिट कुरो मात्र गर्छ।
@manbahadurtamang6402
@manbahadurtamang6402 2 жыл бұрын
म, ठिक गरेछ भन्छु है गंगा ज्यू । नेपालमा अझै पनि जनाजातिहरू ( मंगोलहरू) र दालितहरूको आंखा फूटेको छैन क्य । यस्तै भएर त मंगोल पार्टी जान्मिनु पर्छ र मंगोलको राज्य आउँनु पर्छ भनेको यो देशमा ।
@bimalaparajuli9817
@bimalaparajuli9817 2 жыл бұрын
तेरो घरमा आमा छैन उसको पनि आमा हेनँ पछँ केबाहुन हो भन्दैमा जे गनँ पाईन्छ र
@gitarai1069
@gitarai1069 2 жыл бұрын
Good hjrko kura sushi ho dd
@ccjoshijoshi2350
@ccjoshijoshi2350 2 жыл бұрын
So excelent commanding .....
@chandra1369
@chandra1369 2 жыл бұрын
याे टपरे बाहुनलाई दुई चार भाटाकाे अौसधि गर्नु पर्छ अनि थाहा पाउछ सरणार्थी काठाले याे चाेर बाहुन हाे
@kumargurung6935
@kumargurung6935 2 жыл бұрын
Ganga baini 100% good job yasta gorulai sisnupani lagaunu parchha jasto lagyo
@dhansiwa9482
@dhansiwa9482 2 жыл бұрын
धेरै कुरा नगर केटा तेरोढ।को छाला चिलाए जस्तै छ पहिले आँखा देखिनस अहिले बुडि सुइकार्दिन भन्न मिल्छ केटा तेरो छाला चिलाए जस्तो छ होस गर ७ दिन सोचेर answer गर है केटा
@innocentgirl5737
@innocentgirl5737 2 жыл бұрын
पूजापाठ चल्दैन कुरो सही हो मैले पनी भोगेको कुरो तर नागरिता जन्म दर्ता गर्नुपर्छ जसरी पनी
@topbahadur6665
@topbahadur6665 2 жыл бұрын
Good ganag di 🙏🙏🙏👍👍👍👍
@kamalnepali3852
@kamalnepali3852 2 жыл бұрын
यो डाँका पहिला सबै चल्यो अहिले नचल्ने यो डाँका लाई केही सपत सिकाउनु पर्छ है
@skmagar1413
@skmagar1413 2 жыл бұрын
Ganga ma'am yo family milaiunuhos 🙏 Milera basos yo family Kati ramro babu raixa..keti manxele ni dherai sangkha garnu hudaina.. Jhagada hunxa..
@mohantamu6679
@mohantamu6679 2 жыл бұрын
Ankha Banda garera bhaxe bais ayo bhandaima balla dhoka pais
@kuchaickw205
@kuchaickw205 2 жыл бұрын
अनुहार गतिलाे नभए पनि बेहाेरा गतिलाे हुँनु पर्छ है दुलाल केटाे
@sangitagole4556
@sangitagole4556 2 жыл бұрын
Sahi ho bahun re khate jasto rahexa kukur
@kamalalimbu1008
@kamalalimbu1008 2 жыл бұрын
याे अपराधि लाई कडा कारबाही गर्न पर्छ अर्काेकाे छाेरिलाई बिजाेक पार्ने कुकुरलाई यस्ता पुरुष हरुकाे त चट्ट काटि दिनु पर्ने
@Muktic
@Muktic 2 жыл бұрын
बिचरा आमा छोरा लाई अलपत्र पारेर राख्ने पुरुष पापी छिटो आफ्नो साथमा राख्नु मायादिनु छोरा लाई राम्रो शिक्षा दिक्षा दिनु
@akhilchuwan4057
@akhilchuwan4057 2 жыл бұрын
D D yo hajur aama Lai khi navannu plzzzzz miss you Mom
@punyaghimire7960
@punyaghimire7960 2 жыл бұрын
पत्रकार गङ्गा लामासग कसैले नाजायज कुरा नगर्दा हुन्छ ।
@villagelifevlogs6988
@villagelifevlogs6988 2 жыл бұрын
पहिला जात मिलेयो अहिले जात नमिल्ने तलाइ पापी कुकुर अहिले नागरिता दिन्न भनेर हुन्छ।बिहे गरेर ल्यायपछी यी महिलाले सोतह अस्म मा दाबी गर्न पाइहाल्छ
@indralimbu8358
@indralimbu8358 2 жыл бұрын
चाहिँ पछि सबै थोक मिल्छ अनि नचाहिने भय पछि केही मिल्दैन
@nishanrana5115
@nishanrana5115 2 жыл бұрын
Good job ganga dd
- А что в креме? - Это кАкАооо! #КондитерДети
00:24
Телеканал ПЯТНИЦА
Рет қаралды 7 МЛН
50 YouTubers Fight For $1,000,000
41:27
MrBeast
Рет қаралды 195 МЛН
Cool Items! New Gadgets, Smart Appliances 🌟 By 123 GO! House
00:18
123 GO! HOUSE
Рет қаралды 17 МЛН
Despicable Me Fart Blaster
00:51
_vector_
Рет қаралды 26 МЛН
- А что в креме? - Это кАкАооо! #КондитерДети
00:24
Телеканал ПЯТНИЦА
Рет қаралды 7 МЛН