बिहेको सपना देखाइ ५ बर्ष लिभिङमा राखी अर्कै सङ बिहे|पिडित रुदै मिडियामा|Goodtv|Ganga lama |Amrita

  Рет қаралды 687,292

Good tv

Good tv

Жыл бұрын

बिहेको सपना देखाइ ५ बर्ष लिभिङमा राखी अर्कै सङ बिहे|पिडित रुदै मिडियामा|Goodtv|Ganga lama |Amrita
Host:Ganga lama
Guest : Amrita Bishwakarma
Edit/Camera:sukra blon
हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#ganga_lama #good_tv #amrita_bishwakarma #tek_bahadur_bishwakarma

Пікірлер: 1 200
@arunbkbk5892
@arunbkbk5892 Жыл бұрын
मलाई भित्रै मुटु देखि मनपर्ने पत्रकार गङ्गा लामा र अपिल त्रिपाठि🙏🙏🙏🙏
@nub-gamar
@nub-gamar Жыл бұрын
yo baini ko pida sunna pani saken mat kin vane siristi jamaune manxele kati samma mehanat garna sakxavanne kura mklaai pani thaha xa tar yo bahinile niya paunu parx
@rajkumarstha83
@rajkumarstha83 Жыл бұрын
Yo fataha rahicha teslai xadnu hudaina teslai batoma leraunu parxa teslai sath dine pani kharab hun teyo dubai ma rahicha chadnu hudaina
@deepaknath4303
@deepaknath4303 Жыл бұрын
यि मेडम को कुरा एकदमै सहि हो,यिनि एकदमै मेहनती नारि हुन ।यिनि ले जसरि पनि न्याय पाउनुपर्छ
@prinshugahamagar
@prinshugahamagar Жыл бұрын
त्यो कामी लाई कार्बाइ होस
@chanderbahadur9821
@chanderbahadur9821 Жыл бұрын
Yoi sale ke kami t bhanda hami dami
@erushthapa8154
@erushthapa8154 Жыл бұрын
​@@chanderbahadur9821 mug kami lai kami navane k vanne ta
@manojaryal9637
@manojaryal9637 Жыл бұрын
​@@chanderbahadur9821 pel bhaiphel
@arunimatamang2053
@arunimatamang2053 Жыл бұрын
​@@erushthapa8154यो पन्डितलाई कार्बाही होस!
@shrutee3780
@shrutee3780 Жыл бұрын
​@@arunimatamang2053 kaami lai kaami vanda kko karbaahi hora dd 😅
@akabartamata4007
@akabartamata4007 Жыл бұрын
त्यो रण्ढिको छोरा टेक बि क लाई खोजी खोजी मिडियामा ल्याउनु पर्यो गङ्गा जि ।पीडित लाई न्याय दिलाउनु पर्छ त्यो बोका रण्ढोलाइ तिन करोड जनताहरुले संवत् खुवाउनु पर्छ।
@debinmagar9915
@debinmagar9915 Жыл бұрын
त्यो कामीलाई त्यसै छोड्नु हुँदैन हजुर
@limbunembang111
@limbunembang111 Жыл бұрын
​@@debinmagar9915 हो हो त्यो कामी को छाला काढेर दुबई को घाममा सुकाउनुपर्छ
@shantikokhojima6040
@shantikokhojima6040 Жыл бұрын
साँचो प्रेम जहिल्यै हार्छ.....!😌 कहिले रुपको अघि फिक्का पर्दिन्छ कहिले पैसाको अघि घुडा टेकिदिन्छ कहिले त स्वार्थकै लागि बलि चड्दिन्छ होनि..! साँचो प्रेम सधैं हार्छ...!😢🙏
@saraspandey9200
@saraspandey9200 Жыл бұрын
हो
@lokpun2917
@lokpun2917 Жыл бұрын
सहि जस्लाइ पर्छ उस्लाइ मात्र थाहा हुदो रहिछ
@pagalhumapagal4192
@pagalhumapagal4192 Жыл бұрын
Kerako sacho prem arkako budo khosne
@anamthapa3659
@anamthapa3659 Жыл бұрын
Negative things nabanaunus na❤❤
@sanobhai.stng.rai8227
@sanobhai.stng.rai8227 Жыл бұрын
लिभिङ बस्नेहरुकाे साचाे प्रेम हत्य हुनु जरुरी पनि छ,
@buddharai2237
@buddharai2237 Жыл бұрын
गंगा sis यो बहिनी लाई जसरी भए पनि न्याय दिलाइ दिनु होला उहाँ ले कमाएको पैसा सबै पाउने अधिकार दिलाई दिनु होला यो जस्तो ठूलो धर्म केही हुँदैन धन्यबाद हजुर लाई ❤❤
@user-hm7cj6bo6z
@user-hm7cj6bo6z Жыл бұрын
यी बहिनी महान छिन यिन लाई न्यायपाउनै पर्छ।
@basantipun3941
@basantipun3941 Жыл бұрын
सबै कुरा बुझ्दा एक नम्बर फटा रैछ जसरी हुन्छ न्याय दिलाइदिनु गङ्गा दि
@subashsunuwar43
@subashsunuwar43 Жыл бұрын
J gareo thik gareo yasta lai .. hos piraonu parxa
@debinmagar9915
@debinmagar9915 Жыл бұрын
​@@subashsunuwar43 कसरी ठिक गर्‍यो यदि तपाइको दिदिबहिनी लाई कसैलाई यस्तो गर्‍यो भने ठिक हुन्छ त ? त्यो साला कुत्तालाइ दुबैमा नै थुकी थुकी मार्नुपर्दछ ।
@subashsunuwar43
@subashsunuwar43 Жыл бұрын
@@debinmagar9915 uasto k kti manxe bihe nagari kun aadharma sabi kura sumpine kina hos napuraoda yasto hunxa
@basantipun3941
@basantipun3941 Жыл бұрын
@@debinmagar9915 right
@reetulama3673
@reetulama3673 Жыл бұрын
​@@subashsunuwar434:55
@vismalimbu9102
@vismalimbu9102 Жыл бұрын
धेरै जनालाई न्याय दिलाइदिनु भाको देखिराछु,फेरि पनि आसा छ यिनी बैनिलाई पनि न्याय दिलाई दिनुहुनेछ🙏🙏
@mamtapradhan4544
@mamtapradhan4544 Жыл бұрын
कति माया लाग्दो.. बिचारा बहिनी ले न्याय पावोस
@VishnuVishnu-ny9tx
@VishnuVishnu-ny9tx 7 ай бұрын
😢😢😢😢😢दुःखद् कुरो
@amarmgr2427
@amarmgr2427 5 ай бұрын
को कस्को बिश्वास गर्नु यो स्वार्थ सन्सार मा,कुनै छोरा मान्छे बाट धोका ,कुनै छोरी मान्छे बाट धोका 😢😢😢😢
@kalpanarai6819
@kalpanarai6819 Жыл бұрын
एस्तो पापि मान्छे लाइ छोड्नु हुन्न काहा छ एस्लाई जाहा लुकेर बसेको भए पनि खोजेर यहि तपाइको मिडिया मा लेउनु पर्छ गङ्गा बैनि 🙏🙏 हजुरको काम लाइ हिर्दय देखि उच्च सम्मान गर्छु 🙏🙏🙏🙏उहा लाइ न्याय मिलोस् यहि छ शुभकामना गङ्गा बैनि 🙏 🙏 😭😭😭😭🙏
@amitlimbu149
@amitlimbu149 Жыл бұрын
जे भए पनि पिडित लाई naya दिलाउनु पराे।
@santoshbokhim7841
@santoshbokhim7841 Жыл бұрын
Kunai pani DD, Bahini harule pardesh ma gariyeko relation ma biswas nagrnu hola...plz..plz...plz.
@umagurung9579
@umagurung9579 Жыл бұрын
बिचरा यो बैनिको कुरा सुन्दा त सार्है दुख लागेयो कति सोजि बैनी न्याय दिलाइदिनु है गङा बैनी 😥😥
@MandiraNepal-cj1zi
@MandiraNepal-cj1zi Жыл бұрын
yo पापिलाइ मोर्नु पर्देन होला येकल महिलाको रगत पसिना हड्डी को धुलो कति दिन सम्म मोज गर्ला यो पापिले यो लास को छित्तै कानुनी पोस्टमार्टम होस्स र पीडित ले न्याय मिलोस्स
@nitaraut3710
@nitaraut3710 Жыл бұрын
पीडितले न्याय पाउनु पर्छ।
@barbie..5046
@barbie..5046 Жыл бұрын
Thuka yatro dukha garna janne le jaboh aafno nayah khojna na sakne janu ni sidai garma jadah thoģ
@khumsinghjali791
@khumsinghjali791 9 ай бұрын
गंगा सीस जसरी भोए पनि निय दिलाई दनु होला यो बोहिनी कुरा सुन्दा मोलाई पनि दुख लाग्यो 🙏🙏
@arjunkumarpun4787
@arjunkumarpun4787 Жыл бұрын
पिडित लाई न्याय दिलाउन र खाएको पैसा फिर्ता गराउन जरुरी छ गगा म्याम
@manjubishowarkama9887
@manjubishowarkama9887 Жыл бұрын
कसम यस्तो झुट माया कसैलाई नगर्नु पाप लाग्छ संबद्ध जस्तो सुकै होस् गरे पछि साथ दिनु सबै लाई मिलाएर राख्नु
@arpanghale1641
@arpanghale1641 Жыл бұрын
यो पिडक लाई राम्ररी चिन्छु , उनी हल्का साथी पनि हुन तर उनलेे जे गरेछन 200% गलत गरेछन , यी चेलि ले न्याय पाउनु पर्छ 💪💪💪💪
@lamasherpa3980
@lamasherpa3980 Жыл бұрын
Tyo papi lai khojna sahayog garnu paryo nita chinnu hunchha vane
@antarekancha9243
@antarekancha9243 Жыл бұрын
Tapai k geda herera baseko ta xito bhanda xito help garnus ta yo cheli lai tyo daka lai samauna paryo
@chandrahanglimbu1360
@chandrahanglimbu1360 Жыл бұрын
​@Krishna Rijal पाकिस्तानी र बङ्गालि बिकासे हुन्छन् अरे नि त।
@mansukunwar3927
@mansukunwar3927 Жыл бұрын
Bhimad vandai xa tw bhimad KO horw tyo kta
@kantipur1styear564
@kantipur1styear564 Жыл бұрын
हेलो सर के भयो पिडित लाई नयाए पायो कि पाएन होला नि हजुर
@amritprasadbawan6749
@amritprasadbawan6749 11 ай бұрын
नमस्कार ग॑गा लामा तपाई शोषीत पीडीत सारथी हजुरले धेरै धेरै उधार गर्नु भाएको छ धेरै धेरै धन्ने बाद
@bimalkckathmandu
@bimalkckathmandu Жыл бұрын
सपना ता कस्ता कस्ता देखिन्नछन तर पुरा कहिलैइ हुदैन
@chamjungbudhakirat6433
@chamjungbudhakirat6433 Жыл бұрын
खाडीकाे माया अरपोर्टसम यस्तो खाडीमा धेरै छ दिदि
@milan-1818
@milan-1818 Жыл бұрын
जिदगि देखि बगेर झरेको आँसु पुछिदिने को छ र आफै रून्छु आफै मन बुझाउँछु बुझिदिने को छ र जिन्दगीमा भनेको जस्तै भयो यो बहिनीको जिदगि 😥 बिचारा 😭😭
@krishnaghimire1768
@krishnaghimire1768 Жыл бұрын
हात हातमा मोबाईल छ संसार भरिको समाचार हातमा छ।लिभिङ्ग टुगेदर काण्ड भिजिट भिसा काण्ड मिडियामा आईरहन्छन ता पनि कसरी फंसिरहन्छन?लिभिङ्ग टुगेदर हाम्रो सस्कार हैन भन्ने कुरा हाम्रा चेलिहरुले किन चटक्कै बिर्सिन्छन?यो लिभिङ्ग टुगेदर भिजिट भिसामा बिदेस काम गर्ने सरह हो त्यस्लाई खोज्नुभन्दा नया सिराबाट सोचेर अघि बढनुस शुभकामना
@user-cy5gb3mh8s
@user-cy5gb3mh8s 5 ай бұрын
Yo baini ko galti Cha ni 2 ta chora raicha jagir raicha dubae ma Ani kina chahiyo keta Manche chai asal vaye ta thik thiyo aba ahile aayera tensan vayo ni paisa Pani khaediyo
@suzumagar7284
@suzumagar7284 Жыл бұрын
दुखी लाई सधैं दुःख मात्रै दिने यो पापी दुनिया ले।।😭😭😭😭 😭
@saraspandey9200
@saraspandey9200 Жыл бұрын
दुबईमा यस्तै हुन्छ केटा हरु ले धेरै फसाउछन हामी सचेत हुन पर्छ
@suzumagar7284
@suzumagar7284 Жыл бұрын
तै त धेरै विस्वास नी नगर्नु कसै लाई कमाएर आफ्नो एटीएम मा राख्नु पर्छ ।। यो घटना ले पाठ सिकाएको छ 😊
@rujeenathapa4396
@rujeenathapa4396 Жыл бұрын
​@@saraspandey9200g भ *****pk??
@rpbhatt5585
@rpbhatt5585 Жыл бұрын
कानुनि प्रावधान नजानी बिदेशमा बिहे कसरी गर्नु भयो त्यसै बुढा बुढी भयो भन्दा हुन्छ विदेश मा केटा सग लिभिङ्ग बस्ने केटि पनि गलत हो केटा पनि गलत हुन बहिनी पिडित रहिछन न्याय दिलाउन सहयोग गरौ
@LekYonjan
@LekYonjan Жыл бұрын
दुबइमा living together मा धेरै बस्छन यो त एउटा उदाहरण मात्रै हुन्।जसको ग्रह दशा राशी मिल्नेहरु मिल्छ्न प्रगती गर्छन नमिल्नेहरु यस्तै हुन्छ। दुबइ सरकारको कानुन अनुसार त्यसरी खसी काटेर कोठा कोठामा मासु बेच्नु अनियमित धन्दा हो।Dubai नगरपालिकाबाट मासु पसलको अनुमति लाइसेन्स लिएर मात्रै मासु किनबेच गर्न पाइन्छ्। तपाइहरुको सम्बन्ध सुधार होस शुभकामना छ्।
@gyentamang2671
@gyentamang2671 Жыл бұрын
बैनिले न्याय पाउनुपर्छ।
@Mz-gamin12
@Mz-gamin12 Жыл бұрын
त्यो फाटहालाई सजय पाओस् र पीडितलाई न्याय पाओस्
@amarsingsing6886
@amarsingsing6886 Жыл бұрын
गगा जि न्याय दिलाइ दिनु ल❤❤❤
@limbunembang111
@limbunembang111 Жыл бұрын
दुई जना मिलेर कमाएको पैसा दुई जना लाई नै बराबर बाड्नु पर्छ ! गङ्गा मेम राम्रो छानबिन गरिदिनु होला परदेश मा दुख कति गर्नु पर्छ त्यो त दुख गर्नेलाई मात्रै थाहा हुन्छ ! न्याय पाउनु पर्छ यो सिसले😢😢
@domasherpa-fr5zu
@domasherpa-fr5zu Жыл бұрын
अले काे समयमा विस्वास कसैलाई नगर्नुस् 😢😢😢😢😢😢
@Bestmotivation531
@Bestmotivation531 Жыл бұрын
झुठा आश्वासन दिएर अरुको इज्जत र पैसा लुट्ने अपराधीलाई कडा सजाय हुनुपर्छ ।
@user-te8oh7pk1d
@user-te8oh7pk1d Жыл бұрын
हाव कति भन्नु नेपाली केटिहरूलाई बिदेशमा दु:ख गर्न अाएको कि रमाईलो गर्न अाएको हो पहिले नै घरबार बिग्रिसकेको रहेछ अनि कन्य केटाले ललिपप देखाउदैमा मख्ख पर्ने होत घरमा बाबुहरू रहेछन त्यहि बाबुहरूको मुख हेरेर एक्लै दु:ख गरेर अगाडि बढनु पर्ने थियो अब यस्तै हो मिडियामा रूदै हिडनुस नराम्रो काम को फल नराम्रो नै हुन्छ है
@laxmirasaili3243
@laxmirasaili3243 Жыл бұрын
सके सम्म मेरो बिचारमा पहिलो घर बिग्रेको छ र छोराछोरी छन् भने अर्को बिहे चाही गर्दै न गर्नु सोचे जस्तो हुदै हुदैन आफू खुसी भएनी छोरा छोरी खुशी हुँदैनन
@ANSUKALI-nc9fm
@ANSUKALI-nc9fm 7 ай бұрын
Good hajueko bechar yo sisla aafno santanko fucher na hari aafno matra fucher herane kari
@kj3565
@kj3565 Жыл бұрын
गंगा बैनी योकेटा फटाहा हो बैनी लाई शिक्षा मिलोस् है
@bhawanilama4303
@bhawanilama4303 Жыл бұрын
बिचरा बहिनी सारै अन्याय मा पर्नु भाको रहेछ कृपया गंगा सिस त्यो पापी लै खोजेर सजाय दिनु होला यो सिस लै न्याय 😢😢🙏🙏🙏
@malatikhadka736
@malatikhadka736 Жыл бұрын
जे भय पनी २/२ ओटा बच्चा भाको manxe प्रदेशको ठाउमा येस्तो निर्णय नलिनु भाको भय हुनेथियो ।अब जे नहूनू भयछ अब न्याय पाउनूहोस्
@nepalisushma
@nepalisushma Жыл бұрын
Ho ni sister hami xori manchhhe le man na diya samm kasaile kehi garn sakdain tehi pani uha lai न्याय पाउनु पर्छ!🙏🥺
@malatikhadka736
@malatikhadka736 Жыл бұрын
@@nepalisushma tei ta hai sister aafu haluko navaikana ta kehi hudainna hai? Ki hatkhutta badhera hunuparyo natra impossible lagxa hai?ajkal ta bichara ktaharulai kati garo bhako xa hai ahile parbat bsyal brother lai vairako xa hai 😢
@tilokshrestha8445
@tilokshrestha8445 Жыл бұрын
साचो प्रेम गरनु भाको छ दिदी न्याय जसरि भएनि पाउनु परछ सारै दुख लागे को छ
@ramrai7511
@ramrai7511 Жыл бұрын
त्यो अपराधी लाई सजाय मिलोस जो पीडित चेली छन उस्लाइ न्याय मिलोस !
@khesmantamang-op1wi
@khesmantamang-op1wi Жыл бұрын
सत्य तथ्य छान बिन गरेर पिडित ले न्यया पाउनु पर्छ
@sanjitatamang1604
@sanjitatamang1604 Жыл бұрын
कामी दमै एस्तै हुन्छ प्रय तितो सत्य 👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️
@RainadeviMobile-zk4wx
@RainadeviMobile-zk4wx Жыл бұрын
Good hamro ni damai le poysa khayrah hamro kntek mai aaudaina kura garek bahana banauxa chor fata le tara damai damai nai hunxa sarai duhukha lagxa 😭😭😭😭😭😭😭😭😭😭😭😭
@punambohora958
@punambohora958 10 ай бұрын
जात त जुनले पनि गरणछन सानो ठुलो भनने हुदेना
@TekBahadur-ek2jc
@TekBahadur-ek2jc 6 ай бұрын
याे लेख्ने चाेर बाउन चाेर
@My_Vlogs_Onjo
@My_Vlogs_Onjo 6 ай бұрын
यस्तै हो, सुख पाउने भनेर पैसा कमाउनु गएको विदेश पुगे पछि त्यहाँको रंगीचंगीमा सबै दुःख, परिवार भुलेर मोज गर्ने, लिभिङमा बस्ने त्यसैको परिणाम अब भोग्नु दिदी....
@rukashrestha
@rukashrestha Жыл бұрын
बिचरा योबैनिलाई जसरी भए पनि न्याय दिलाईदिनुस गंगा बैनी??? अहिलेको जमानामा कसैकोपनी बिस्वास छैन ???👍🏼👍🏼👍🏼
@ShradhaRai
@ShradhaRai Жыл бұрын
बिचरा मायामा धोका पायो भक्त भाईलाई झै उहाँलाई नि न्याय मिलोस
@bhubanmg5418
@bhubanmg5418 Жыл бұрын
साचो मायाको यहाँ कसलेलाई पनि कदर छैन तर झुठो मायाको खेल जहिले पनि अगाडी अनुथो याद दास र बनेर चर्म मायाको खेल बनाएर झुठो मायाको अनुगिन्ती सपना हरु देखाएर मायामा जालमा फसाउने कसैलाई पनि अधिकार छैन
@minathakuri1812
@minathakuri1812 Жыл бұрын
कमाउन जाने अनि केटा सङ्ग बस्ने बिश्वास गर्ने होत धोका पनि हुन सक्छ नि सोच्नुपर्ने थियोे ।।
@yambahadur8334
@yambahadur8334 Жыл бұрын
Honi mina maya ma dhoka ni hunxa wa Huna sakxa vanne kurako ni hekka garnu parxa tha hunuparxa so tesaile testo awastha aayo vane paxi k garne vaner purba tayari pani garnu parxa k
@binagurung9430
@binagurung9430 11 ай бұрын
हो यो दिदी लाई न्याय पाउनु पर्छ बिचर यो दिदी कति दुख पायो र यो पापी लाई छिटो भन्द छिटो सझय पाउनु पर्छ बिचर दिदी 😭😭😭
@Lillystha
@Lillystha Жыл бұрын
पिडितलाइ न्यय होस जसरि हुन्छं गंगा दि🙏🙏
@Kishoryonghang
@Kishoryonghang Жыл бұрын
हुने कुरा हुदैगर्छ,कानुनकाे भागेदार बन्नु सक्नु पर्छ कानुनलाई समान्न गर्दै ठाेक्वाकाे साथ भन्छु यदि म लगायत मेराे मान्छेलाई हेपाइकाे साथ याे किसिमकाे हर्गत गर्छ भने ज्याली फटाहाकाे बाँच्नेअधिकार छैन, बैनि तिमले साेच्ने दिन आकाे छ यस्तालाई समाज बाट सदाकाे लागि बिदा गरे बेश हुन्छ,देश पर्देशमा या जाहि भए पनि छाेड्नु हुदैन,पहिलाकाे नेपाल हाेइना याे दुनियाँ नेपाल हाे बुझिराख कामी त्याे बैनिकाे कति केछ बेभार छिट्टै मिलाई दे कामी चाेरलाई चाेर परिवार समाजले भन्छन् र भन्नृे हाे तलाई सराप लाग्ला दुःख पाउलास् 👈️👈️☝️☝️👎️👎️🖕🖕🖕
@kantipur1styear564
@kantipur1styear564 Жыл бұрын
ठिक हो हजुर
@arjunaklovely9517
@arjunaklovely9517 10 ай бұрын
Ganga दिदि लाई मेरो नमस्कार छ मह अहिले dubai देखि हेरिरहेको छु हजुर्कोमा आय काम अबसे पूरा गर्नुन्छ याहालाई पनि न्यायपाउनै पर्छ
@rupeshrajkhadka8512
@rupeshrajkhadka8512 Жыл бұрын
यो आइमाइलाइ ठिक्क परेछ बल्ल नाठो खोज्ने लाई यस्तै हुन्छ धनी रोज्दाको परिणाम यहि हो।।
@user-cy5gb3mh8s
@user-cy5gb3mh8s 5 ай бұрын
Honi Sahi vannu vayo yasto huncha vanne tha Huda hudai kina janu
@anjanalimbu5125
@anjanalimbu5125 Жыл бұрын
अन्तिम सम्म कुरा सुन्दा आमाइ नै उस्तो लाग्यो किन एउटा नाठो लाई बिस्वास गरेर सबै सुम्पिनु ? आफुलाइ कहिले बिर्सुन हुदैन
@yatrikarai4216
@yatrikarai4216 Жыл бұрын
बहिनीले न्याय पाएको खबर सुन्न पाउ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@anushuyaadhikari9320
@anushuyaadhikari9320 11 ай бұрын
आखिर समाज हाम्रो नेपाली हो हाम्रो आफ्नै सामाजिक दायरा छ हाम्रो आफ्नै धर्म छ आफ्नै सस्कृती छ तर हामी पच्चिमाको क्रिसियन धर्म मान्छुम अनि तेताकै देखासेखी गर्छुम बिदेस गये बिदेशमा छु भन्ने बितिकै सामाजिक मर्यदा बिर्सेर म जति ठुलो म भन्दा जान्ने कोहि छैन भनेर टेकेको धर्ती बिर्सिन्छन जस्ले गर्दा यो दिन निम्तिन्छ।
@sunitabhatta9984
@sunitabhatta9984 Жыл бұрын
यो बैनिले न्याय पाउनुपर्छ
@Anticorr318
@Anticorr318 Жыл бұрын
त्यो पापी अधर्मी दानब राक्षेशलाइ पक्रेर यो बहिनीको पसिनाको कमाइ फर्काइ दिएर जेल हालिनु होला !
@devichaulagain2435
@devichaulagain2435 Жыл бұрын
साचो माया यस्तै हुन्छ जसरी न्याए दिलाउनु है गंगा सिस 🙏
@user-wz8cz3ct6r
@user-wz8cz3ct6r Жыл бұрын
Bideshma gayer aru ko budha sanga base pxi yestai ho balla khais mangale aafnai dhangale
@comedy.com987
@comedy.com987 5 ай бұрын
न्याय पाउनै पर्छ यो नानीलाई❤😢
@kumar_skb
@kumar_skb Жыл бұрын
दुबईमा म पनि छु धेरै छ्न लिभिङ्ग तुगेदर बस्नेहरु यस्तो काण्ड धेरै आउन सक्छ
@promobilelegends2015
@promobilelegends2015 Жыл бұрын
यो बैनि लाई देखेर माया लाग्यो मलाई त❤❤❤❤❤
@RakrishDon-yb3vv
@RakrishDon-yb3vv 11 ай бұрын
बैनिलै न्याय दिलाए दिनुहोस माय्म🙏🙏🙏🙏
@rajubasnet2120
@rajubasnet2120 Жыл бұрын
आज सम्म गङगा म्याम को भिडियो जति हेरे यो जस्तो दुख लाग्दो भिडियो मलाई लागेन र परिस्रम तेतिनै वा दि वा अरुको देश मा बसेर येति दुख गरेर येति पैसा कामाउनु भयो न्याय चादै मिलोस म्यामको फ्लोवेर्स कति छिटो बढेको 3 लाख थ्यो महिले subscribe गर्दा अहिले 7 पुगिसकेछ ganga म्यामलाई पनि बधाई छ
@sanobhai.stng.rai8227
@sanobhai.stng.rai8227 Жыл бұрын
हामी हुर्किएकाे समाजमा लिभिङमा बस्न कति उचित हाे ? विहे अगावै एउटी नारीले अमुख पुरुष संग नाङ्गो रात शेयर गर्छन अनि अहिले आएर गम्भीरतापूर्वक सत्य-सावित्री हुनुकाे बिलाैना गाउछ, कर्मकाे फल बाहेक अरु केही भन्न सकिन्छ र, नारीले जानेन भने नारीकाे लागि परपुरुष कलंक हाे, नारीले जानेन भने नारीकाे लागि पुरुष नर्क सावित हुन्छ
@aff6821
@aff6821 Жыл бұрын
मन्कै कुरा र्गनु भो
@grishmateach.4285yoyouli
@grishmateach.4285yoyouli 7 ай бұрын
100% right
@passangtamang1420
@passangtamang1420 Жыл бұрын
बहिनी भगूवन तिम्र सात छ don't worry
@dhanbahadurpariyar6036
@dhanbahadurpariyar6036 7 ай бұрын
यस्तै हो दुबैको माया दायाँ न बायाँ ""
@mayasunar287
@mayasunar287 9 ай бұрын
त्यस्तो मान्छेलाई छोड्नु हुदैनन् ल सिस सोजो मान्छेलाई जसरी ठगेको छ त्यस्तो निजा मोति मान्छेलाई घर न घातको गराउनु पर्छ पैसाको लागि माया देखाउने पाखेलाई न छोड्नु ल
@basantirai9500
@basantirai9500 8 ай бұрын
यो बैनिले न्याय पाउनै पर्छ
@jammantamang7994
@jammantamang7994 Жыл бұрын
Ganga mm naya dilaunu parxa pidit lai🙏🏼🙏🏼🙏🏼katti dukhkha ko kura 😢
@himalthapa5763
@himalthapa5763 Жыл бұрын
गल्ती दुबैजनाको हो कसैको झुटो मायामा पर्दाको परिणाम हो
@user-nu3sy3bc3u
@user-nu3sy3bc3u 9 ай бұрын
फटाह केटो उहाँलाई न्याय दिलाइ दिनुस गगा म्याडम❤
@netralawar8835
@netralawar8835 11 ай бұрын
आफ्नो स्वार्थ पुरा गरेर अर्कालाई रुवाउने मान्छेलाई भलो कुनै हालतमा हुदैन। पापले सकिन्छ एकदिन। यि महिलालाई कसरि हुन्छ न्याय हुनु पर्यो यिनले दुख गरे बापत त्यो दुखको पैसा भागमा कति पर्छ। यि चेलिलाई दिनु पर्यो
@lastbencherofficial3139
@lastbencherofficial3139 Жыл бұрын
सत्यको सधैं जीत हुन्छ चिन्ता नलिनु न unti 🥺
@radheshyamchaudhary7391
@radheshyamchaudhary7391 11 ай бұрын
Aileko abasthama justice paunu bhaneko Sapna dekhnu barabar ho daju..
@radheshyamchaudhary7391
@radheshyamchaudhary7391 11 ай бұрын
Aileko abasthama justice paunu bhaneko Sapna dekhnu barabar ho daju..
@sabinamagar1807
@sabinamagar1807 Жыл бұрын
ठिक भयोत के भनौउ बिचरलाइ कति तनाब भाको होला जोस मा होस गुमाउनुभो दिदी आफुले दुख गरेको पोइशा अरु लाई बिस्वास गरेर दिनि आफुले दुख गरेको सम्पती त आफ्नै पोइ लाइत दिन मन लग्दैन बिहे नभाको परिवार समेत नचिनेको मन्छेलाइ दिनु भो पैशा पनि बैशा पनि धनित त्यो केटा पो भयोत आफुले दुख गरेको पैसा दिनि भनेकोत कित आफ्नो बाउ आमा कित छोरा छोरी कि आफ्नो नाम मा राख्नी कित बुदा बुदि दुबै जनको नाम मा हो आरुको बिस्वास गर्नी उस्तो हो केटा होस या केटी घर बाहिर अरु कसैको बिश्वास गर्नी हैन केटा केटी dai didi bhaai baini sabaile dhyan dinu hola
@sonammagar9760
@sonammagar9760 5 ай бұрын
यो भिडियो भाग २ चाहियो दिदिले न्याय पाउनु भयो भएन । जानकारी पाउन
@kalpanarai9048
@kalpanarai9048 9 ай бұрын
यो पीडक लाई कडा भन्दा कडा कारबाही होस्
@kripak.c606
@kripak.c606 Жыл бұрын
Aru lai naramro comment garnu vanda pahila pura video hernu tapai haru k yeuta single mother le pheri aafno naya jeevan suruwat garna paudaina ra be strong sister😢😢😢
@basantipun3941
@basantipun3941 Жыл бұрын
Right
@sonylama5689
@sonylama5689 Жыл бұрын
Tehi vaneko je gare pani kti manxe lai matrai galta dekhxa
@sonylama5689
@sonylama5689 Жыл бұрын
Tehi vaneko je gare pani kti manxe lai matrai galta dekhxa
@JUTPANITV
@JUTPANITV Жыл бұрын
बिहे भन्दा आगाडी सबै कुरा सुम्पे पछि एतै हुन्छ
@bhgshdjbsm
@bhgshdjbsm Жыл бұрын
जेहोस राम्रो भयछ सवै उसैलाइ दियपछि यस्तै हुन्छ
@sanuadh4977
@sanuadh4977 Жыл бұрын
​@@bhgshdjbsm aru li dukha parda afu kati kusi hunxa mnxe hru j vao rmro vao vnna ksto sakya hola xy
@janukakc9137
@janukakc9137 Жыл бұрын
​@@bhgshdjbsm p😊 pp
@janukakc9137
@janukakc9137 Жыл бұрын
@immanuellepcha9870
@immanuellepcha9870 Жыл бұрын
Afau li parda tha huncha aru ko ma Kai navanda huncha 😞😞😞😞
@kantipur1styear564
@kantipur1styear564 Жыл бұрын
पिडित पिडक लाइ यकै ठाउँ राखि कुरा गर्नु पर्छ
@chandrarai1441
@chandrarai1441 11 ай бұрын
अर्काको पसिनाले बनाको त्यो घरमा कैलेइ शान्तिनहोस त्यो पापी लगायत उसका जालिफटाह दिदिबैनिकोपनी जिवनमा कैलेइ सुखशान्ती नहोस।
@preetygurung7328
@preetygurung7328 Жыл бұрын
केटा मानछे सारै मतलबी हुनछ अाफुलाइ चाहेको बेला जे पनि गरछ अनत धेरै नजर लाउछ घरपरिवारमा कहिले खुशी मिलदैन
@rockstar3155
@rockstar3155 Жыл бұрын
Mata testo xaina ni hajur
@arunimatamang2053
@arunimatamang2053 Жыл бұрын
हामी सङ्ग माया लाएर हेरन केटि हो कहिले धोका खादैनौ
@rammayamagar9761
@rammayamagar9761 Жыл бұрын
😀😀😀😀😀😀😀😀
@prabh706
@prabh706 Жыл бұрын
म त अाज भोलि एस्ता कुरा सुनेर पनि अचम्म लाग्छ जो पनि आउछन घरमा बुढि भएको थाहै थिएन अरे यो त भन्ने बाहना मात्रै हो यो जमनामा अाएर तेसो भन्न लाज हुना पर्ने हो किन भने बिहे गर्ने भएपछि पैला तेरो घर परिवारमा बोलुम अनी सङ्गै सुतुम्ला भन्ना सकिन अजै अरू केटि जस्तै होइन म अरे😆😆
@Binayhero
@Binayhero Жыл бұрын
😄😄😄
@Dishitarai71
@Dishitarai71 Жыл бұрын
😅😅😅
@binduchongbang7332
@binduchongbang7332 Жыл бұрын
100कुरो आईमाई को नै गल्ती छ यो कुरो मा मेरो सोचाइ मा
@Jenish11883
@Jenish11883 Жыл бұрын
Sahi bhannu vo bihe bhayako nabhayako kasari thaha hunna age herera ni ta thaha hunxa bidesh gayo ramaelo garyo ani kahani banauxan yaha nepalma aaphno husband aauxa bhanera kurera basne sirmatilai kasto bhayako xa hola kasle sochne?
@Ronumom
@Ronumom Жыл бұрын
Honi kina thaha nahunu dinrat sangai basda k ghar batw ph aauny thiyena rw🙄
@chandabasnet3333
@chandabasnet3333 6 ай бұрын
यस्तै हुन्छ भनेर हो म कसैको बिस्वास लाग्दैन मेरो पनि दुईवटा छोरी छन तर बुडो छैन राम्रो जीवन साथि पाउन गारो छ💔😭
@baristadipendragurung6976
@baristadipendragurung6976 Жыл бұрын
Sacho maya sadai galat manxe sangai hunxa be strong sister ❤❤
@binodshrestha4944
@binodshrestha4944 Жыл бұрын
Hajur kati mahan hunu hudo rahex didi hahurko kura suner dukha Lago di
@dillirai9773
@dillirai9773 Жыл бұрын
*के के गर्छन् है ब्याजेती हरु छोरा मान्छे भयेर येस्तो गर्न मिल्छ पाप लाग्छ पाप धुरी बाट कराउछ ।यो बहिनिले न्याय पावोस जसरी नि*
@armanrai8282
@armanrai8282 11 ай бұрын
It is not ashamed when it happened to the boy sitting then left it now you are tearing this victory to pieces😊
@suzumagar7284
@suzumagar7284 Жыл бұрын
नियाये। चाई जसरी नी दिनु ।।।। है गंगा दिदी 🙏🙏🙏 ।।। त्यो मान्छे को घर मा गएर बैजत गर्नु 🤬🤬🤬🤬🤬
@shantikokhojima6040
@shantikokhojima6040 Жыл бұрын
प्रेम र आइस्क्रीम उस्तै उस्तै हुन् जान्नेले चूसेर सिद्धयाऊँने 😚😳 नजान्नेले चूहायर😮🤭 त्यो पापी बोका लाई जहाँ भेट्यो त्यहीँ ठोक्नु☹️🙄
@user-yn4zx9lk8v
@user-yn4zx9lk8v Жыл бұрын
Kati Ramro Sabda Lekhnu Bhayo Medam le
@Kishoryonghang
@Kishoryonghang Жыл бұрын
हाे हाे चुस्नु चुसेछ बझ्या डाकाले झार्दिनु सम्म झारेछ,( कलिजमना हाे, हाेसियार )👎️👎️🖕
@user-ln5mx2cp2d
@user-ln5mx2cp2d Жыл бұрын
कामि दमै नभनौ भन्ने पनि आफ्नो औकाले नै चिनाइदिन्छ कामि लाई छोडनु हुन्न 😢😢😢
@asmitagiri1706
@asmitagiri1706 Жыл бұрын
कामि दमै मात्र हो क्यारे हइ यस्तो 🤔🤔अरुको त यस्तो न्युज नै आउदैन नि।🙄 दिदि अन्यायमा हुनुहुन्छ त्यो म नि बुझ्छु तर जात लाइ अगाडि ल्याउन आवश्यक देखिदैन नि😡
@mrmrsmasood1411
@mrmrsmasood1411 Жыл бұрын
Tero soch aru jaat ko yesto news audaina hola haina 😡😡😡😡
@pratikshasunar9093
@pratikshasunar9093 Жыл бұрын
Kasto soch ho manxy haruko j ma pani jaat ko kura gaxa
@khima6127
@khima6127 Жыл бұрын
You are right 👍👍
@lalbahadurnepal726
@lalbahadurnepal726 Жыл бұрын
फेरि कहाँबाट आयो यस्तो कु बुद्धि ?
@homsamrat6385
@homsamrat6385 Жыл бұрын
बाल बच्चा पाल्न गाको आईमाई केताको माया जालमा परेपछि एस्तै हालत हुन्छ
@AmritalTmg
@AmritalTmg Жыл бұрын
Yo kura keta teti batai galat hunx hjrharu chokhomaya garne manxelai dos kahilai na dinu yo didilai matrai mavai hjrharulai pani hun sakx
@machendrasambahamphe5726
@machendrasambahamphe5726 Жыл бұрын
मेरो बैनि भाको भए साखा सन्तान लाई खसी जस्तो काटेर रगत खान्थे तर घर बैर को मान्छे कोमा योकाम गर्नु सकिन न्याय पाउनुपर्छ हजुर ले
@khagirasaili5594
@khagirasaili5594 Жыл бұрын
हजुर ले बिशवास गर्नु भयो तर उसले हजुर लाइ बिशवास गरेन सारै दुख लाग्यो दिदी हजुर को कुरा सुनेर गंगा दिदी हजुर ले न्याए दिलाइदिनु हुन्छ भन्ने विश्वास छ
@bindugurung5496
@bindugurung5496 11 ай бұрын
राम्रो गरेछ । आफ्नो र आफ्नो छोराको खुशी त्यागेर केटाको खुशी खोज्नेलाई के भनौ ?
@ganeshBastola-ne2ho
@ganeshBastola-ne2ho 11 ай бұрын
यसता लाई मिडियामा लियाउनु पराे मानव भयर दानव काे नाम लिनु राम्रो हाेइन
@rhaymenuka2201
@rhaymenuka2201 Жыл бұрын
नेपाली दाजुभाइ यस्तो खेलाडी नेपाली केटिमाथी त्यो पनि बिदेशमा 🤔 बिदेशमा हुने नेपाली केटिहरु साबधानी रहन्नु होस
@vlogshub8444
@vlogshub8444 Жыл бұрын
साला यो जात को कुरा गर्न मिल्दैन भन्छ मगरलाई मगर बाहुनलाइ बाहुन भन्न मिल्छ तर यो कामी दमाईलाई भन्न मिल्दैन रे कसैले पनि बिश्वास नगर्नु यो कामी दमाई लाइ😡जात जनाउछ साला😡
@munakandel712
@munakandel712 Жыл бұрын
Shai ho yo kura chai
@gopalrawot3205
@gopalrawot3205 9 ай бұрын
सहि कुरो आफ्नो जात देखायो यस्ले कमिना ईन्सान साला चोर
@user-fi5wz3gv8x
@user-fi5wz3gv8x 9 ай бұрын
Ko taro Babu la voniko machikni taro anuhar aak CHOTI har tw ka batw janmiko raixas muji
@userRitu7ek5m
@userRitu7ek5m 9 ай бұрын
एक दम सहि हो कामी दमाइलाइ कहिले आफ्नो सोचेर आफ्नो हुन्दैन जसरी भए पनि आफ्नो जात जानै हाल्छ साला हरु
@user-fi5wz3gv8x
@user-fi5wz3gv8x 9 ай бұрын
Tw magar sanga ba nw gares hejada sanga ba gares mw magar vay ni DUI ota jat hunx bujhis auto Kato auto Kate hunx bujhis kami damai Lai jpt nw BOL poisa terles
@chemzongsanu
@chemzongsanu Жыл бұрын
बिदेशमा गएर घर परिवार अनि घरको दुख नबिर्सिनु अनि मात्रै जिन्दगीमा सुखको दिन आउँछ तेसैले केही गर्नु अगाडि सोच्नु पर्छ गल्ती दुबैको छ तर प्रेममा धोका दिने त्यो केटालाई कारबाही हुनु पर्छ
@KING_SM_
@KING_SM_ Жыл бұрын
बिहे गरेको कुरा सत्य हो यो मलाई पनि सुन्नमा आएको हो। भिमाद मा मैले पनि देखेको थिए । तर यो बहिनी ले पनि अझै केही कुरा लुकाएर बोलेको जस्तो देखिन्छ । यति गल्ती छैन भने किन प्रष्ट आफ्नो धारणा राख्न सक्नुभएन ?? यसमा धेरै पश्न हरु उब्जिएको छ।
@BimalRai1977
@BimalRai1977 17 күн бұрын
जसरी भए पनि यो बहिनी लाई न्याय दिलाई दिनु पर्यो् है 🤔 त्यो कामिलाई कारबाही हुनुपर्यो 😡
KINDNESS ALWAYS COME BACK
00:59
dednahype
Рет қаралды 127 МЛН
ОСКАР vs БАДАБУМЧИК БОЙ!  УВЕЗЛИ на СКОРОЙ!
13:45
Бадабумчик
Рет қаралды 3,9 МЛН
Was ist im Eis versteckt? 🧊 Coole Winter-Gadgets von Amazon
00:37
SMOL German
Рет қаралды 35 МЛН
When You Get Ran Over By A Car...
00:15
Jojo Sim
Рет қаралды 20 МЛН
KINDNESS ALWAYS COME BACK
00:59
dednahype
Рет қаралды 127 МЛН