अन्तत : सचिन र जन्म दिने आमाको भयो भेट, अंगालो हाल्दै रोए सबै जना Sachin Pariyar & Mother Sarita

  Рет қаралды 1,292,233

Mechikali Khabar

Mechikali Khabar

Күн бұрын

Пікірлер: 1 500
@namjungreynamjungrey2791
@namjungreynamjungrey2791 3 жыл бұрын
संसारको सब भन्दा ठूलो सम्पति भनेको आमा नै हुन् आमा भन्दा ठुलो संसारमा कोई छैन ❤️❤️❤️🥰🥰🥰🥰🥰
@prabesdewan9880
@prabesdewan9880 3 жыл бұрын
यति माया गर्थ्यो भने पहिला छोडेर नै जादैन थियो आफ्नु खुसी मात्रै हेरेर
@namjungreynamjungrey2791
@namjungreynamjungrey2791 3 жыл бұрын
@@prabesdewan9880 आमा भन्दा अगाडि बाउले सौता ल्याएर दुःख दिनेले मेरो छाेरा छाेरा भन्दै उफ्रनु मिल्ने आफूले जन्माएको छाेरा छोरी लाई अर्को सङ्ग गए भन्दैमा भेट्नै नपाउने बरा बर हुनुपर्छ आमा आमा नै हुन अली विचार गरेर बोल्नु होला आफ्नो पनी होला नी आमा
@bijayaramdam5055
@bijayaramdam5055 3 жыл бұрын
@@prabesdewan9880 u
@bijayaramdam5055
@bijayaramdam5055 3 жыл бұрын
@@namjungreynamjungrey2791 p
@bijayaramdam5055
@bijayaramdam5055 3 жыл бұрын
P
@TajaKhabarTV
@TajaKhabarTV 3 жыл бұрын
सचिन परियारलाई आमाले नै हेरचाह गर्नु पर्छ बुवा तेजेन्द्रले त सचिनको पैसा मात्र उडाउछन् भन्ने को को हुनुहुन्छ ? 🙋‍♀️🙋‍♀️
@magarsanugaha6086
@magarsanugaha6086 3 жыл бұрын
Sahi ho
@renukapokharel632
@renukapokharel632 3 жыл бұрын
Sahi ho
@prakashpokhrel8947
@prakashpokhrel8947 3 жыл бұрын
Sai ho
@saneshtamang8473
@saneshtamang8473 3 жыл бұрын
🙏🙏🙏
@nishaneupane4783
@nishaneupane4783 3 жыл бұрын
Sahi ho
@anjupariyar7625
@anjupariyar7625 3 жыл бұрын
संसारमा आमा भन्दा ठूलो कोही छैन 😭😭😭😭😭😭😭
@ankitparajuli1392
@ankitparajuli1392 3 жыл бұрын
हो। यो सन्सार मा आमा भन्दा ठुलो कोहि छैन।
@rajugurung1846
@rajugurung1846 3 жыл бұрын
Aama ta aamai honi.. sanchar kai joti
@pomrayamajhi5532
@pomrayamajhi5532 3 жыл бұрын
😭😭😭😭
@punammagar390
@punammagar390 3 жыл бұрын
Honi aama vneko aama
@thenewbinugame1415
@thenewbinugame1415 3 жыл бұрын
P090
@rashmiacharya57
@rashmiacharya57 3 жыл бұрын
कति रोए म त छ्या दिदी रोएको देखेर😭सौतेनी आमा भनेको सौतेनी नै हुन्छिन् सबै सौतेनी आमाले माया गर्छिन नैभन्ने हुदैन धेरैले हेला गर्छिन जन्मदिने जस्तो कहाँ हुन्छिन् र यो आमाछोराछोरीलाई नछुटाईदिनुस सँगै राख्नुस भन्ने यता आउनुस❤️🙏
@rajkumaribk43
@rajkumaribk43 3 жыл бұрын
उहाँ जति रुनु भयो म पनि तेति नै रोए ।यो संसारमा सन्तान जति प्यारो कोही हुँदैन
@Indraindra-qd1yt
@Indraindra-qd1yt 3 жыл бұрын
😭😭😭😭
@ramechhapnamadi2008
@ramechhapnamadi2008 3 жыл бұрын
Ho hjur
@ramechhapnamadi2008
@ramechhapnamadi2008 3 жыл бұрын
Ma pani roi hjr
@binashrestha9531
@binashrestha9531 3 жыл бұрын
Ma pani
@rajnarayan6340
@rajnarayan6340 3 жыл бұрын
भाेज राज भाई आमा सग बच्चालाई बस्ने मिलाउनुपर्छ
@shantikokhojima6040
@shantikokhojima6040 3 жыл бұрын
सचिन बाबु लाई आफ्नै आमा सँग देख्दा म, जस्तै खुशी हुने को-को हुनुहुन्छ 🤗🙆 आमा संगै बस्ने ब्यवस्था मिलाउनु पर्छ 🙏 त्यो कलौटे ले बेचेर खान्छ छोरा लाई🤔🙄
@Patherkot-Highkot
@Patherkot-Highkot 3 жыл бұрын
तपाइले सहि भनु भयो
@rabesirrajntemaaunuparogc6047
@rabesirrajntemaaunuparogc6047 3 жыл бұрын
Mam.mama vanko ammmai ho ni
@Readwithbikash
@Readwithbikash 3 жыл бұрын
अब काले दाजै को दिन गय भन्ने जति हाजिर हुनुस त😍🤩 👇️👇️ kzbin.info/www/bejne/a5SQp5ywdruJgpY&feature
@chakrabhandari2882
@chakrabhandari2882 3 жыл бұрын
कता गए घाँस काट्न
@lokendralokendra6582
@lokendralokendra6582 3 жыл бұрын
Me
@ketqwe7156
@ketqwe7156 3 жыл бұрын
Varegoodvaelae
@ranapadam5047
@ranapadam5047 3 жыл бұрын
Haaahee
@tularambohara2965
@tularambohara2965 3 жыл бұрын
हो हो हजुर
@udayakc9661
@udayakc9661 3 жыл бұрын
अति उत्कृष्ट जंकाभेट आमा अनि छोराछोरीको मायाको आर्दानप्रदान भएकोमा सचिनको जिवनको पहिलो खुशिको क्षेण होला !धेरै राम्रो भन्नेहरू जतिसुकै हुनुहुन्छ ,यता हाजिरी गरौं है त,!👌💐👍️🌺💕
@himalbc1593
@himalbc1593 3 жыл бұрын
यो कलौटे संग छोरा छोरी राख्नु हुन्न, आमा संगै राख्नपर्छ भन्ने जोड्दार माग गर्दछु 🙏
@aayeshsunar3493
@aayeshsunar3493 3 жыл бұрын
Aama sangai rakhn dinu hai nani babulai
@simaxetree7883
@simaxetree7883 3 жыл бұрын
धन्यवाद पत्रकार सर हरु लाई सचिन को खुसी दिनु भएको मा
@gopichandrabohara982
@gopichandrabohara982 3 жыл бұрын
सचिन र पुतली दुबै बाबू हरुलाइ आफ्नो जन्मदिने आमा सँग जिम्मा लगाएर जानु हुन्छ भन्ने पूर्ण विश्वास छ पत्रकारहरु साथिभाई हरु जन्मदिने आमा सँग नै धेरै खुशी हुन्छन् बाबुहरु
@tulsioli5534
@tulsioli5534 3 жыл бұрын
धन्यवाद राम्रो पत्रकार सचिन को अलगै खुसी देख्न पाइयो, खुशी ले आँसु थाम्नै सकियन
@vimhumagain3555
@vimhumagain3555 3 жыл бұрын
खरायो पालनु
@vimhumagain3555
@vimhumagain3555 3 жыл бұрын
गाईदुखृपालन
@prativapoudel1668
@prativapoudel1668 3 жыл бұрын
ासत्रज्ञक्ष
@rashmiacharya57
@rashmiacharya57 3 жыл бұрын
मेरो मन आनन्द भयो म कति खुसी भए त्यो बच्चा खुसी भएको देखेर आमा सँगै राखिदिनुस भन्ने साथीहरू यहाँ कमेन्टमा आउनुस है त😍सचिनलाई आमासँग भेट गराईदिनु भएकोमा धेरै धेरै धन्यवाद ❤️🙏
@asmitathapa888
@asmitathapa888 3 жыл бұрын
Ho
@mankumariharmel9085
@mankumariharmel9085 3 жыл бұрын
Ho
@surendrakhadka1115
@surendrakhadka1115 3 жыл бұрын
छोराछोरी आमा सङ रहनु भन्दा पनि त्यो कलौटेलाइ चै मामाघर तिर लग्नु पर्छ भन्ने मेरो धारणा हो ?
@meenakc4056
@meenakc4056 3 жыл бұрын
😭😭🙏🏼
@hamrokamana4122
@hamrokamana4122 3 жыл бұрын
Ho
@aayush_babu_official8756
@aayush_babu_official8756 3 жыл бұрын
सबै जना पत्रकार ज्यु हरु लाई धेरै धेरै धन्यवाद आमा छोरा को मिलन बनाइ दिनु भएको मा
@sumikc5165
@sumikc5165 3 жыл бұрын
कति खुशी आमा भनेको आमा नै हो चाहे जेसुकै होस् आमा जस्तो ठुलो को नै हुन सक्छ र ई बाबु नानीलाई आमाकै साथमा छोड्दिनुस हजुरलाई धर्म हुन्छ!
@yamrajhungyounger6749
@yamrajhungyounger6749 3 жыл бұрын
दुख गर्छौ घरि-घरि ख्यालै गर्दिनौ । बग्छ आशु आँखाभरि ख्यालै गर्दिनौ।। सन्तान कै खुसी सँग टार्छौ दुख पिडा, बित्छ जिवन यसैगरी ख्यालै गर्दिनौ।।। #आमा#❣️❣️❣️❣️
@rajunepali1939
@rajunepali1939 3 жыл бұрын
जन्म दिने आमा भनेको जन्म दिने आमा नै हो।।कति खुसी छन बच्चाहरु ।।अब सचिनको जन्म दिने आमा र सचिनलाई सङ्गै राख्न पर्छ।
@sijan___
@sijan___ 3 жыл бұрын
Aaha kati khusi
@vishnurayamajhi4450
@vishnurayamajhi4450 3 жыл бұрын
😭😭😭😭😭😭😭😭😭
@khimroka703
@khimroka703 3 жыл бұрын
सहि हो हजुर
@Samir-sb8sr
@Samir-sb8sr 3 жыл бұрын
sahikur
@dipudeepu3247
@dipudeepu3247 3 жыл бұрын
Aasunai aayo mero ta
@sushmakc4921
@sushmakc4921 3 жыл бұрын
कति खुशी भयको बच्चा हरु, पत्रकार भाइहरुलाई धेरै धेरै धन्यवाद 🙏🙏
@tomatogaming3827
@tomatogaming3827 3 жыл бұрын
कलौटे लाई जेल हालेर ठेगाना लाई हाल्नु पर्छ भने हरु को को हुनुहुन्छ ? 😊💜🙏❤️👇️👇️🇳🇵
@itexpert2420
@itexpert2420 3 жыл бұрын
ma xu dada to kalautey loi jelma halnai parxa bicharw babu loi dababma rakhakhani khatey
@Artuijiue34
@Artuijiue34 3 жыл бұрын
😊😊😊सहि हो👍️👍️
@babyprishavlogs183
@babyprishavlogs183 3 жыл бұрын
😂
@meenabassel9567
@meenabassel9567 3 жыл бұрын
Sai ho k
@tularambohara2965
@tularambohara2965 3 жыл бұрын
सहि कुरो हो हजुर
@aayush_babu_official8756
@aayush_babu_official8756 3 жыл бұрын
यो भिडियो हेरेर रुने म मात्र हो कि सबै जना हो रुने जत्ती यता हाजिर हौ त
@rebeccagurung1577
@rebeccagurung1577 3 жыл бұрын
सचिन ले आमालाई मायागरेकाे देखेरत आखाबाट आसुनै आयाे😂🤣
@maheshchaudhary6418
@maheshchaudhary6418 3 жыл бұрын
आमालाई भेटेर सचिन भाई कती खुशी भको। बुवा ले कती तनाब मा राखेको रहेछ भन्ने सचिन भाईको खुशीले प्रष्ट पार्छ।
@chandramagar3304
@chandramagar3304 3 жыл бұрын
अामा भनेकै अामा हुन अाफ्ना सन्तान प्रतिकाे माया देखेर अाखाबाट अासु अायाे 😭😭😭😭
@kozaw9435
@kozaw9435 3 жыл бұрын
Sahi kuro
@shobhanagurung7318
@shobhanagurung7318 3 жыл бұрын
Ho ni😭😭😭😭😭
@ramb.k7384
@ramb.k7384 3 жыл бұрын
voj raj sir mmi saga basne absta milaedinu hola
@dilippariyar884
@dilippariyar884 3 жыл бұрын
पत्रकार हरु लाई धेरै धेरै धन्याबाद छोरा छोरी को माया कस्तो हुन्छ भन्ने कुरा यौता आमा लाई मात्र थाहा हुन्छ 😬😭😭
@roshanxattri4109
@roshanxattri4109 3 жыл бұрын
सबै पत्रकार हरुलाई धेरै धेरै धन्यबाद
@ambikabagale6700
@ambikabagale6700 3 жыл бұрын
Ama bhako ama nii ho
@lilakc8523
@lilakc8523 3 жыл бұрын
merota aasuni rokian
@LaxmiSharma-xg2gq
@LaxmiSharma-xg2gq 3 жыл бұрын
Good
@mohanneupane5705
@mohanneupane5705 3 жыл бұрын
सबै पत्रकार हरूलाई धेरै धेरै धन्यवाद
@bishnukharel4285
@bishnukharel4285 3 жыл бұрын
अामा को कोख रित्तो बनाएर अाज समम भेटन नदिने अपराधी लाई अब छोरा छोरिदिनु हुदैन अामा सगै राखनु परछ है
@basudevrajupreti3591
@basudevrajupreti3591 3 жыл бұрын
पत्रकार भाेजराजजी लाई बधाई साथै यस्मा लाग्नु हुने सबै पत्रकारजी लाई संझना र शुभकामना ।।धन्यवाद।।ॐ।।
@jamuna2612
@jamuna2612 3 жыл бұрын
भोजराज शर ई दुबै भाई बैनीलाई आफ्नै आमा संग बस्ने वातावरण मिलाईदिनु होला त्यो कलौटेले त कमाई खाने भाडो बनायको छ प्लीज शर आमा को जिम्मा लाईदिनुस यीनीहरू को भविष्य राम्रो हुन्छ
@Crazy_fan_of_you
@Crazy_fan_of_you 3 жыл бұрын
आज म धेरै रोए 😭 सचिन र बहिनी लाई आमा ले जब भेट्दा को खुसी को आँशु
@bhagikaflebhagirath1868
@bhagikaflebhagirath1868 3 жыл бұрын
जन्मदिने आमा सग भेट सारै खुशी को दिन भएछ बिचरा बाबुलाइ!
@surendrabamthakuri8190
@surendrabamthakuri8190 3 жыл бұрын
छैरा छोरी संगको लामो समय पछिको मिलन अन्तेन्तै भावुक क्षण 😭😭😭
@uttamsony4772
@uttamsony4772 3 жыл бұрын
संसारमा सबैभन्दा अमुल्य सब्दनै अामा हाे Miss u aama 😭😭😭
@zoonatumbahangphe186
@zoonatumbahangphe186 3 жыл бұрын
😢😢😢😢😢😢
@ritabhattarai4862
@ritabhattarai4862 3 жыл бұрын
आमासगै बस्ने सचिन सचिनको बैनी लाई मिलालाई दिनुपर्छ सबै जनाले
@sitakhadka184
@sitakhadka184 3 жыл бұрын
आमा भनेको आमा हो आज सम्म यति खुसी कहिले भको थिएन सचीन आज कति खुसी भको छ त्यो बौलाहा बाउले गर्दा यो दिन आको हो मैले त आँसु थाम्नै सकिन यो खुसी देखेर😢
@roshanbista3749
@roshanbista3749 3 жыл бұрын
अब ई दुई भाईना बाबू-नानुलाई सदैब आमा संग राखिदिनुहुन विनम्र अनुरोध छ #भोजराज थापा सरलाई 🙏🙏🙏🙏🙏🙏🙏🙏 किन भने बाउ भनेको तेस्तै हो जसको भयेनी आमा भनेको आमा नै हो र अब त्यो कलौतेलाई सस्क्त कारबाही गर्नु पर्छ 😎
@ritusaru6146
@ritusaru6146 3 жыл бұрын
सचिन प्लिज जन्म दिने आमाको पिदा बुझ आमा भनेको आमा हुन 😭
@Naya.jankari.technepal
@Naya.jankari.technepal 3 жыл бұрын
धेरै खुसी लाग्यो भाइरल भए वा न भएको कुरा होइन आफ्नु जन्म दिने आमा दुस्मन किन नहोस् छोरा छोरी लाई सधैं माया गर्छन् #सचिन बाबु आमा लाई भेटेर निकै खुसी छन्🙏 राम्रो काम टिम लाई धन्यवाद
@kalpanagyawali6567
@kalpanagyawali6567 3 жыл бұрын
कति खुसी छ आफ्नो जन्म दिने आमा लाई देखेर
@Aaryalama4251
@Aaryalama4251 3 жыл бұрын
सचितिमि बहिनी लिगि ममि सगँ जाउ ममिकाे केही गलति छैन बाबू जाउ है
@sarasotimajhi7388
@sarasotimajhi7388 3 жыл бұрын
Aama vanakota aama nai ho😂😂😂😂
@nareshbabung
@nareshbabung 3 жыл бұрын
सबै भन्दा संसार मा ठुलो र माहान शब्द नै आमा हो कति खुसी भएका छन यति दुई दाजु भाइ अब यि बच्चा लाई आफ्नो जन्म दिने आमा सगै बस्ने बेबस्था गरिदिन पर्यो 👉🤦‍♀️😭😭😭😭त्यो कलोउटे लाई जेल हाल्नु पर्छ भन्ने को को हुनुहुन्छ यता हाजिर हुनु ल 💯💯💯💯❤️💞💞
@माम्बातामाङ्ग
@माम्बातामाङ्ग 3 жыл бұрын
जन्म दिने आमा भनेको जन्म दिने आमा नै हो आमा छोरा छोरी भेट भको देख्दा धेरै खुसी लाग्यो
@adnanmiya263
@adnanmiya263 3 жыл бұрын
😂😂😂
@bindashnepal9918
@bindashnepal9918 3 жыл бұрын
Jab sachin vai vairal vayo ani yad aayx tyo aama lai sano bachlai xoder jada maya yad aayn vairal huda chahi aayo
@garimakanxo5224
@garimakanxo5224 3 жыл бұрын
सचिन र पुतली लाई सङै रख्ने बाताबरण मिलाइ दिनु प्लिज सर हरु हामी सबै साथ मा छौ।
@rajunepali1939
@rajunepali1939 3 жыл бұрын
सचिनका पछिल्लो अन्तरबार्ता हेर्दा उसलाई मानसिक टर्चर दिएर त्यो कलौटेले नराम्रो बोल्न सिकाएको थ्यो।सचिन आज कति धेरै खुसी छन अनि उसकी बहिनी पुतली पनि।।
@nishaneupane4783
@nishaneupane4783 3 жыл бұрын
Sahi kura..malie ni yestai lagax
@narayanbohara9638
@narayanbohara9638 3 жыл бұрын
सचिन बाबू आमा सङ्ग बिछोड भयकोनै सचिन परियार को बाउले गर्दा हो क्या आमाको जस्तो माया बाबा बाट कमै हुन्छ अब सचिन बाबुले आमा को माया सधैं भरी पाई राखुन ♥️♥️♥️♥️
@sudhatamang6063
@sudhatamang6063 3 жыл бұрын
O my God 🙏यो भिडियो हेरेर मेरो आँखामा आँशु रोकिएन ।😭😭😭कति रुए रुए मिडिया सर हरुले साह्रै पुन्य को काम गर्नु भएको छ। धन्यवाद हजुर हरु लाई।🙏
@rojiparajuli230
@rojiparajuli230 3 жыл бұрын
अामा शब्द नै काफि छ !अामा जस्तो बाउ कुनै हालतमा पनि हुदैन💖🙏
@thammaya447
@thammaya447 3 жыл бұрын
ल हेर्नू जन्मा दिने अामा देखेसी कति खुसी भइन नानी बाबू अामाको माया कति हुन्छ देखिछ कलौटे
@prashamshasunar4861
@prashamshasunar4861 3 жыл бұрын
Badhai xa midiya vai jaya hos hajurle
@bisnuparajuli9851
@bisnuparajuli9851 3 жыл бұрын
धन्यवाद पत्रकार लाई, सारै खुशी लाग्यो आखामा आँसु थामिएन । धेरैले धेरैले धन्यवाद पत्रका ज्यु
@amritakhanal5916
@amritakhanal5916 3 жыл бұрын
पिलिज मेरो बिन्ती छ यो सन्सार मा जति गरे पनि आफ्नो आमा जस्तो महान कोहि हुन सक्दैन ,सचिन र छोरी पुतली लाई आमा सग बस्ने बाताबरण मिलाइ दिनु होला
@bhimlamsal8983
@bhimlamsal8983 3 жыл бұрын
ससारमा अामा भन्ने सब्द नै मायालु र प्याराे हुन्छ ❤️❤️
@rajunepali1939
@rajunepali1939 3 жыл бұрын
धेरै खुसि लाग्यो आज मलाई ।।
@manugurung295
@manugurung295 3 жыл бұрын
संसारमा आमा भन्दा महान कोही छैन।
@bishalraj3830
@bishalraj3830 3 жыл бұрын
कति धेरै खुशि देखियकाे सचिन बाबू अामालाई भेट्दा त्याे कालेले सचिन लाई धेरै सतायकाे रहिछ काले चाेर काे दिन गयाे अब
@saugatsaugat3565
@saugatsaugat3565 3 жыл бұрын
Baule bihe gare pani aamale nxodeko bhaye hune thiyo ahile runu pardain thiyo hola yessari
@gangatandan9734
@gangatandan9734 3 жыл бұрын
बिचरा आमाको मन सबै पत्रकारहरुलाइ धेरै धेरै धन्यवाद नानू बाबुलाई आफ्नो आमा सङ्ग मिलन गराइ दिएको मा 🌺🌺🌺🌺👏👏👏👏
@sukmayalimbu7825
@sukmayalimbu7825 3 жыл бұрын
सर्ब प्रथम त जति पनि मिडिया कर्मी ज्यु हरु लाई सम्मान छ आमा भनेको आमा हो हेर्नू त यी नानू बाबुको मुहार मा कति खुसी छाएको छ आफ्नो जन्म दिने आमा भनेको आमा हो
@bishnupariyar586
@bishnupariyar586 3 жыл бұрын
धेरै धेरै धन्यवाद सबै पत्रकार हरु लाई
@myson2163
@myson2163 3 жыл бұрын
सबै पत्रकार साथि लाई धन्यवाद
@phoolmayatamang9214
@phoolmayatamang9214 3 жыл бұрын
सबै पत्र कार भाइ हरू काे टिम लाई धेरै धन्यबाद छ अामा सङग भेट गराई दिनु हाे बच्चा काे लागि सबै भन्दा सन्सारमा ठुलाे अामा नै हाे जति बेला बाबा अामा काे मायाँ पाउनु पर्ने बेलमा बिछाेट हुनु सारै नराम्रो हाे बच्चा हरू लाई बिचार केई पनि थाहा छैन तर बाबुनानि ले पछि थाहा पाउने छ
@king7927
@king7927 3 жыл бұрын
काले को दिन अब सक्कियो जस्तो छ!! 🔥🔥💔
@rajnarayan6340
@rajnarayan6340 3 жыл бұрын
हो र
@rudralimbu2688
@rudralimbu2688 3 жыл бұрын
मान्छे कालो भएनी दिल सेतो हुनु पर्ने थियो
@छिरिङ्गलामादोङ्ग
@छिरिङ्गलामादोङ्ग 3 жыл бұрын
एकमै धेरै धेरै धान्यबद भोज राज दाई सबै पत्रकार तिम हरुलाई
@bardebbob2166
@bardebbob2166 3 жыл бұрын
सबै पत्रकार हरुलाई धैरै धैरै धन्यवाद 🙏🙏अामा काे माया अप्ररम पार छ अाम लाई देखेर अासु राेक्न सकिएन मेराे नि I love you 💞💞💞💞💞❤️❤️
@bishnupariyar4746
@bishnupariyar4746 3 жыл бұрын
आमाको माया भनेको आमा माया नै हो अरुको लाख भनदा आमाको काख महत्त्वपूर्ण हुनेछ आमासगै बस्न पाउनुपर्छ
@kamalblon1102
@kamalblon1102 3 жыл бұрын
भाईहरु लाई। धेरै धेरै धन्यवाद। पूण्य। गर्नु भयो।
@abirambalram8703
@abirambalram8703 3 жыл бұрын
आमा भनेको भगवान हून र सचिन लाई ऊहा को जीम्मा लगाऊनू पृछ
@kajithapa6060
@kajithapa6060 3 жыл бұрын
आखिर आमा आमा नै हो यो खुसि सधै दिगो रहोस् बाबू नानी को
@hgyohj3228
@hgyohj3228 3 жыл бұрын
धेरै धेरै धन्यबाद छ।भोजराज सर लगायत सम्पुर्ण मिडिया कर्मि हरु मा🙏🙏🇳🇵कति खुसि छन सचिन बाबू।
@samjanasoni6086
@samjanasoni6086 3 жыл бұрын
आमा जति माया कोसैले पनि गरन सदैन ❤️🙏🙏🇮🇳😍😍
@sarumagarsarumagar2781
@sarumagarsarumagar2781 3 жыл бұрын
सबै पत्रकार भाई हरू लाई मेराे तर्फ बाट धेरै धेरै धन्यवाद छ जे जस्ताे भए पनि आमा हाे मन त कहाँ थामिन्छ र फेरि बाबू नानि कति खुसि भाकाे क्या याे भिडीयाे हेर्दा मन खुसि भयाे ।
@bhawanithapa6616
@bhawanithapa6616 3 жыл бұрын
आशु नै आयो 😥😥😥कति खुसी भको बाबु नानी आमा संगै हुनुपर्छ खुसी हुनेछन ❤️
@sapanathapa9444
@sapanathapa9444 3 жыл бұрын
सचिनलाइ आमा संगै राख्नु पर्छ🙏🙏🙏
@batulelama6627
@batulelama6627 3 жыл бұрын
यो सन्सारमा सबै भन्दा ठूलो त जन्म दिने आमा नै हुन तेसैले सके सम्म नानि बाबु लाई आमा सँगै रख्दिनु पिजा 🙏🙏🙏🙏
@khimroka703
@khimroka703 3 жыл бұрын
अब बच्चा लाई एक्लै सोध्नु को संग बस्न तयार हुन्छ अनि थाहा हुन्छ बच्चा कति खुसि छन् हेर्नु यश को छिट्टै न्याय पाउँदा ठिक होला बाबू नानू ले
@aitamanlimbu1228
@aitamanlimbu1228 3 жыл бұрын
सचिन र पुतली दुबैजना नानिलाई ममिसङ्ग भेट गराइदिनुहुने सम्पुर्ण पत्रकार ज्युहरु प्रती धेरै धेरै धन्यवाद छ यी दुबै नानिलाई आमाको जिम्मा लगाईदिनुहुन अनुरोध छ प्लिज आमा आमा हुन
@sobhitman5586
@sobhitman5586 3 жыл бұрын
निकै भावुक भए म सचिन को ममिलाई सचिव संग बस्ने वातावरण बनोस्। शुभकामना!
@kanxiranughataniofficial8245
@kanxiranughataniofficial8245 3 жыл бұрын
बाबु नानि आफ्नो जन्म दिने आमा सङग भेट भएको देखेर खुसी ले आशु थाम्ना सकिना अब सधैं आफ्नो आमाको साथ मा देख्ना पाम🙏
@khusikcofficial6766
@khusikcofficial6766 3 жыл бұрын
सचिनको लागिनि आमा बुवा मिल्नु तपाईं दुईको कारनले सचिनको जिन्दगी मा आच आउछ😍😍
@ganeshgyawali7333
@ganeshgyawali7333 3 жыл бұрын
आमा को माया आपरम पार छ
@AjayKumar-wf8br
@AjayKumar-wf8br 3 жыл бұрын
सचिन बाबुको भबिस्य आमाको काखमा छ तेसाइले बाबुलाई आमा सङ्गैबस्ने बाताबरण मिलाईदिनु भोजराज सर हस धन्यवाद 😂😂😂😂😂
@kesharrawal605
@kesharrawal605 3 жыл бұрын
सच्चिन परियार को सबै भन्दा राम्रो भिडियो लाग्यो साहेद एति धेरै खुसि कैलेई भएको थियोन सच्चिन भाई
@SitaGiriSrijana
@SitaGiriSrijana 3 жыл бұрын
आमा सगै वसाल्नु पर्छ भन्ने कोको हुनुहुन्छ??यता हाजिर हुम है
@laxmibhusal6967
@laxmibhusal6967 3 жыл бұрын
आमा भनेको आमा नै हो कति माया रहिछ आफ्नो आमा को सचिन निकै खुशी छैन आफ्नो आमा संगै राख्दिनु
@actbenandtomsfriend9813
@actbenandtomsfriend9813 3 жыл бұрын
कस्तो मनै रुवायो यो video ले आमा त जे जस्तो भय पनि आमा नै हो ?🙏🙏
@kamalapokhrel4030
@kamalapokhrel4030 3 жыл бұрын
कति रुवायो यो भिडियो ले 😭😭😭
@अम्बिकाभट्टराई
@अम्बिकाभट्टराई 3 жыл бұрын
कस्तो आँसु आयो हेर आमाको ममता कस्तो हुन्छ माया सचा हुन्छ त केबल चोखो नाता आमानै हुनुहुन्छ आफ्नो सन्ताको लागि कति तड्पिन्छिन यौटी आमाको माया बाट न अलगाउ है आमा सङ्गै राख्दिनु भोजराज मेरो भाइ सलाम छ मिडियाक्रमी ला सलोट छ
@narmalagharti2459
@narmalagharti2459 3 жыл бұрын
सबै पत्रकार सरहरुलाइ ह्र्दय देखि नै नमन गरे है आँसु पनि आयो
@muhammadsharif6931
@muhammadsharif6931 3 жыл бұрын
आमा भनेको आमानै हो न छुटाउनु होला
@memosalimbu9988
@memosalimbu9988 3 жыл бұрын
आमा भेट हुन पाउदा सचिन को मुहार मा कति धेरै खुशी देखिएको । आखिर आमा आमा नै हुन।
@basudevpokhrel300
@basudevpokhrel300 3 жыл бұрын
धन्यवाद भोजराज भाइ नानिबाबुलाई आमासँग बस्ने बेवस्था मिलाईदिनुहोला
@dadrana7353
@dadrana7353 3 жыл бұрын
खुसिलाग्यो,धेरै खुसि।भेट् गराइदिने मिडियाकर्मिलाइ धन्यवाद्!
@chhabilalmagar9062
@chhabilalmagar9062 3 жыл бұрын
कति राम्रि हो आमा त्यो कालो हाडी ले त दामी बुढी पाको रहेछ त
@sudikshyakc9719
@sudikshyakc9719 3 жыл бұрын
सारै रुवाउनु भाे दिदि मेराे अाखाअाेभानाे हुन सकेन धेरै धेरै धन्ने बाद प्रत्रकार साथिहरु लाई
@py0u_xhpayeshrestha262
@py0u_xhpayeshrestha262 3 жыл бұрын
एउटा ऊखान छ नी पोले पनी घाम नै जाती पिटे आमा नै जाती really आज सचिन भाई लाई जन्म दिने आमाको मायाले जित्यो s0 happy plz ma पत्रकार sir हरूलाई यो पनि request गर्न चाहन्छु सचिन र s0niya आफ्नो आमा संग बस्न पाउनु पर्छ!
@minaniroula9367
@minaniroula9367 3 жыл бұрын
पत्रकार सरिहरुलाई धेरै धेरै धन्यवाद छ
@basnetkaji6414
@basnetkaji6414 3 жыл бұрын
जन्म दिने आमा र सन्तानको माया अपराम्पार निस्वार्थ माया येहि हो❤️❤️😘😘
@nepalibabu3890
@nepalibabu3890 3 жыл бұрын
कति अत्यास लाको रैछ देखेउ आमा को मन कस्तो हुन्छ।मलाइ नि लास्ट रुन मन् लायो यार।
@hiraghimire2245
@hiraghimire2245 3 жыл бұрын
प्रीय युटुबर मित्रहरु! बाल कलाकार सचिन परियारको बाबा आमा संग अन्तर्वार्ता लिदै गर्दा तपाईंहरुले सचिन र उनको भाइ बैनीलाई संगै नराख्दा के हुन्छ? अन्तर्वार्तामा सचिनको बाबा आमाको अस्वभाविक संवाद त्यहा प्रयोग भएका शब्द र भावहरुले ती बाल मस्तिष्कमा कस्तो असर पर्छ? यति बिचार त पुर्यादिनुस न प्लिज्🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏 CP Badri Pangeni
@mahendrarana5585
@mahendrarana5585 3 жыл бұрын
Dherai man ruyo
@kcbharat68
@kcbharat68 3 жыл бұрын
यो त एउटा नाटक मात्र हो पोईले छोड्यो भन्दै मा ती निर्दोष छोरा छोरी लाई छोडेर भोलि नै पल्टै पोईल जानू त भयन नि साहासी नारी त ती हुन जो आफ्नो छोरा छोरी हरु को मुख हेरि हरेक दुख हरु भुल्न सक्छ्न
@bhagawatikhadka6526
@bhagawatikhadka6526 3 жыл бұрын
बिचरा कति खुशी भयका बाबू नानी मेरो पनि आँसु नै आयो😥😥😥😥
@homrajpariyar3821
@homrajpariyar3821 3 жыл бұрын
कठै बिचारा आमाको मन कती बिलौना पोखीन काकाकुलले पानीको प्यास मेटे झैँ 'आझ धेरै खुशी लाग्यो नानी बाबु हरु ले जन्म दिने आमा भेटेको देख्न पाऊदा
@wwerevolve2816
@wwerevolve2816 3 жыл бұрын
कागले पनि हेर्ला नि याे भिडियाे ,बिचार गरेस बाबू कति खुसि छ ,
@balarambasnet1916
@balarambasnet1916 3 жыл бұрын
आमाले आफ्ना छोरा छोरीलाई भेटगराई दिई मिलन बिन्दुमा पुराई खुसीयालीको बहार छायकोमा धन्यबाद
@rama7896
@rama7896 3 жыл бұрын
साचिनै मनि 15 मिनेट सम अाशुनै राेकियन जन्म दिने अामा भनेकाे अामानैहाे जय अामा जय प्रत्रकार भाइ हरुलाई सुलुट
@gurunganjulamagar306
@gurunganjulamagar306 2 жыл бұрын
यो भिडियो हेरेर मेरो आँसु थामिएन किन कि म पनि एउटा आमा हो बच्चा हरु लाई आमा ले नै राख्नुहोस किन कि आमा जस्तो बाबा हुँदैन त्यही माथि अर्को बिहे गरेको बाबा के गतिलो हुन्छ र घरमा बुढी हुँदा हुँदै अर्को बिहे गर्ने सल्यूत छ पत्रकार भाई लाई 🙏🙏🙏🙏❤️❤️
Real Man relocate to Remote Controlled Car 👨🏻➡️🚙🕹️ #builderc
00:24
Car Bubble vs Lamborghini
00:33
Stokes Twins
Рет қаралды 32 МЛН