No video

अन्त्यपछि बेहुली बनाएर, डोली चढाई बाजा बजाउने संस्कार || Last Rituals of Buddhist Tamang Community

  Рет қаралды 230,872

PURVI BLUES

PURVI BLUES

Күн бұрын

The last rituals of Tamang community according to Buddhist tradition. Please watch our other videos Biratnagar Vlog
• Biratnagar Vlog || बिर...
Dharan Vlog
• Dharan Vlog || Budha S...
Koshi River Chatara Jet Boat Fun
• Koshi River Vlog || पा...

Пікірлер: 399
@rombikramshahshah7719
@rombikramshahshah7719 2 жыл бұрын
मृत शरिरलाइ अन्तिम सँस्कारको बौद्ध तामाङको परम्परालाई देख्ने र जान्ने अवसर प्रदान गरेकोमा पुर्बी ब्युल्जलाइ धन्यवाद
@antaryatranepal9577
@antaryatranepal9577 2 жыл бұрын
धेरै धेरै धन्न्यबाद हाम्रो सस्कारलाई देखाई दिनुभयो । खुशी लग्य्यो । मैले त यसरी खिच्ने कहिल्यै कोसिस नै गरिन ।
@ukrishnalama9370
@ukrishnalama9370 2 жыл бұрын
Àâ
@neerumoktan4769
@neerumoktan4769 2 жыл бұрын
तामाङ को धर्म सस्कर बारे जानकारी गराउनु भए कोमा हजुर हरु लाई धेरै धेरै धन्नेबादं
@tejinderyogi
@tejinderyogi 2 жыл бұрын
आ-आफ्नो रितिरिवाज हो । धेरै राम्रो लाग्यो । हार्दिक श्रद्धाञ्जली
@Aalu_don763ff
@Aalu_don763ff 2 жыл бұрын
तमाङ भएर पनि मैले थाहा नपाएको चलन आज थाहा पाए , सचिनज्यु लाई जानकारी को लागी धेरै धेरै धन्यबाद ।
@aarujgautamvlog8718
@aarujgautamvlog8718 2 жыл бұрын
धेरै धेरै धन्यवाद ।। तामाङ समुदायको अन्तिम संस्कारको बारेमा कति प्रष्ट पारेर देखाउनु भएको मा। कति कुरा बैज्ञानिक हिसाबले नि सारै राम्रो छ हाम्रो चलन मा।।।
@laxmanpakhring9581
@laxmanpakhring9581 2 жыл бұрын
मणिपुर का हामि तामा़ं तरफा बाटा धनाय बात फयफुल
@anuradhapoudel6264
@anuradhapoudel6264 2 жыл бұрын
नेपाली भएपनि बल्ल आफ्नो देशका अरु जातहरुको संस्कार बुझ्न पाईयो , धन्यबाद !
@gurungdharanskyp1438
@gurungdharanskyp1438 2 жыл бұрын
गुरुङ तामाङ शेर्पा एउटै संस्कार हो।ओम माने पेदमेहुम 108 🙏🏻🙏🏻
@bijaytamang234
@bijaytamang234 2 жыл бұрын
Yess🙏
@madanbhattarai1265
@madanbhattarai1265 2 жыл бұрын
भारत को असम राज्य बाटो हजूर लाई धेरैई माया छ दाई.
@dawatamanggyaba
@dawatamanggyaba 2 жыл бұрын
ओम मह्ने पेद्म हुङ्ग १०८ ! बुद्ध लोकमा उहाँको चिर आत्मा शान्तिको कामना🙏।
@jeevankathri5898
@jeevankathri5898 2 жыл бұрын
Hardik srandajali
@AlBassami.International
@AlBassami.International 2 жыл бұрын
रुप माया घिसिङ माम को मृत आत्माले शान्ती मिलोस । ॐ मणि पेमे हुँ 🙏🙏🙏😥😥😥
@sureshmoktan12
@sureshmoktan12 2 жыл бұрын
Hajur ko mam hora
@Dhurbavlogtv
@Dhurbavlogtv 2 жыл бұрын
धेरै राम्रो जानकारी दिनु भयो सर
@liladhojgisingtamang6508
@liladhojgisingtamang6508 2 жыл бұрын
धन्यबाद सर जानकारि मुलक भिडियो। यस्तै विभिन्न अरु जात जाति काे पनी भिडियो बनाउनुहोस् सर सबैले बुझिन्छ देखिन्छ।
@krishnaniraula8926
@krishnaniraula8926 2 жыл бұрын
धन्यवाद सचिन भाइ नया कुरा जानकारिगरायकाेमन
@madankarki6338
@madankarki6338 2 жыл бұрын
खोजमुलक भिडियो छ मृताआत्म प्रति हार्दिक श्रद्धाञ्जली
@bashutmg3243
@bashutmg3243 2 жыл бұрын
Aaja tamang jatiko Barema video rakheko ma ramro lagyo.
@lakhpasherpa9773
@lakhpasherpa9773 2 жыл бұрын
नमस्कार सचिन सर। तपाईंको सबै भिडिओ हरु धेरै मन पर्छ । येसरी नै नया नया दृश्य हरु देखाउनु होला। धन्यवाद 🙏🙏🙏
@user-yw5ku1ed9u
@user-yw5ku1ed9u 2 жыл бұрын
म सानो 5 क्लास मा हुदा मेरो साथी सन्तोष घिसिङ को अकास्मात निधन भो एसै गरि घर फुटाएर लगेको अझै याद आउछ
@salturover2970
@salturover2970 2 жыл бұрын
जसरी जन्म एउँटा उत्सब र दु:ख पनि हो,त्यसरी नै मृत्यु पनि दु:ख र एउँटा उत्सब पनि हो l सचिन ब्रो र टिमलाई धेरै-धेरै धन्यबाद छ l🙏🙏🙏🙏🙏🙏🙏🎤🎤🎤🎤🎤
@shakunrae625
@shakunrae625 2 жыл бұрын
Nice sharing brother thank you 🙏
@dinesh_parajuli
@dinesh_parajuli 2 жыл бұрын
तामाङ समुदायको संस्कार बारे अझ धेरै थप ज्ञान सुन्न बुझ्न पाइयो धन्यवाद सचिन सर । मृत आत्माको बैकुण्ठ बास होस् कामना गर्दछु ।
@amritprasadbawan6749
@amritprasadbawan6749 2 жыл бұрын
Nmskar shachin bhai hami lai tamang saskar dekhaunu bhyo sunn payau Aatama Le shanti paosh
@IndigenousOfNepal
@IndigenousOfNepal 2 жыл бұрын
हाम्रो गुरूङको पनि यस्तै हुन्छ है । हाम्रो त अर्घौ पनि गरिन्छ । त्यो एक रातको या तिन रातको हुन्छ । अर्घौ हाम्रो बिहे भन्द धेरै महंगो हुन्छ । त्यसैले हामी बिहेमा धेरै खर्च गर्दैनौ ।
@alinalungba527
@alinalungba527 2 жыл бұрын
तामाङ र गुरुङ खास्मा एउटै होनि धर्म एउटै र भाषा पनि 80% मिल्छ। अर्घौ अर्थात घेवा हुने ले 3 दिन सम्म गर्छ नहुने ले 1 दिन र 1 रात मै सकौछ
@koyaltamang4335
@koyaltamang4335 2 жыл бұрын
Seme here🙏🙏
@VivoY-hr7tw
@VivoY-hr7tw 2 жыл бұрын
धाहा सस्कार बुद्धिस समुदयेको चलन जिबितैछ मृतक प्रती भापुर्न श्रद्धाञ्जली
@mamatamagar7692
@mamatamagar7692 2 жыл бұрын
म हजुरको प्रतेक भिडियो हेर्छु ।हजुर को आवाज धेरै धेरै राम्रो लाग्छ ।😍😍
@prakashtamang8805
@prakashtamang8805 2 жыл бұрын
Me also
@bikashbahadur4710
@bikashbahadur4710 2 жыл бұрын
Rip
@dipakaryal2983
@dipakaryal2983 2 жыл бұрын
kzbin.info/www/bejne/a4jJpZelYrGbrLM
@dipakaryal2983
@dipakaryal2983 2 жыл бұрын
@@prakashtamang8805 kzbin.info/www/bejne/fnLRqnh8mJiprdE
@mdiqbalali4633
@mdiqbalali4633 2 жыл бұрын
Kati sundar♥️😘😘😘😘
@amaryetra7320
@amaryetra7320 2 жыл бұрын
हजुरले तामाङ्को संसकारलाइ सबै सामु ल्याउनु भयो यसको लागि धेरै धन्यबाद छ,तर सबै बुदिस्ट हरुको यउटै संसकार हुदैन,म पनि तामाङ र मेरो पेसा पनि यसै सम्बनदित भयको हुदा मात्र कमेनट गरेको छु,डोलि हैन लामा भासाले डोम भनिन्छ,ल्हामदेन भनेको बाटो हो,ल्हाम भनेको बाटो र,देन भनेको ठाउ भनेर बुजिन्छ,बुजने सब्दले भन्ने हो भने श्वोरग जानि बाटो हो,ऊहाहरुको संसकार धेरै फरक रैछ,
@Dhanijikeangana
@Dhanijikeangana 2 жыл бұрын
उत्कृष्ट जानकारी दिनु भयेकोमा हजुरहरूलाई धेरै-धेरै धन्यवाद
@rajkumarbamjan8513
@rajkumarbamjan8513 2 жыл бұрын
हाम्रो सस्कार देखाउनु भयो हजुर लाई धन्यवाद सर ।
@nitashgurung8828
@nitashgurung8828 2 жыл бұрын
हामी गुरूङ, तामाङ हरूकाे संस्कार र परम्परा प्राय एउटै हुन्छ, अनि यस्लाई अर्घुम भन्ने गरिन्छ😊
@Tg-qi5ti
@Tg-qi5ti 2 жыл бұрын
Sahi bunu💞 hami tamang❤ gurung ko sabai milx ❤❤🙏💟💟
@bijaytamang234
@bijaytamang234 2 жыл бұрын
🙏🙏🙏🙏🙏
@chhabilalpakhrin6454
@chhabilalpakhrin6454 2 жыл бұрын
पहिले पहिले महिला मलामी गएको देखिदैन थ्यो तर अहिले पुरुष को भन्दा महिलाको सङ्ख्या धेरै देखिन्छ!गाउमा पुरुष को सङ्ख्या रित्तिदै जानुको परिणाम हो!
@sangitasuwall5162
@sangitasuwall5162 2 жыл бұрын
हैन प्रायः तामाङको महिलाहरु जानुको कारण मलामीहरुलाई जुठो मुख गरन जानु परछ तेसैले महिलाहरु जानु परछ प्रायः सबै ठाउँ मा हुनछ जसतो लागछ
@santulallama4839
@santulallama4839 2 жыл бұрын
Hamro tamang saskiriti yoho
@tirthagautam1393
@tirthagautam1393 2 жыл бұрын
सुन्दर भिडियो सचिन सर धन्यवाद हजुरलाई।
@gheecngom5603
@gheecngom5603 2 жыл бұрын
Tamang samudayako barema video banaunu vayakoma hajurlai derai derai dhanyabad,
@neenaranapraja
@neenaranapraja 2 жыл бұрын
उहाँहरुको सस्कार सस्कृति एकदमै मन पर्छ। हाम्रो गाउँघर तिर यस्तै गरिन्छ।
@prakashtamang8805
@prakashtamang8805 2 жыл бұрын
Nice 👍
@anjuwaibatamang7608
@anjuwaibatamang7608 2 жыл бұрын
lhaso🙏🙏🙏
@laxmitamang8477
@laxmitamang8477 2 жыл бұрын
hami pani Tamang hau Farak chalan rahex, hamro vane vinna hunx uhaharuko vanda. farak chalan dekhna pauda khusi lagyo
@kumarthapa2248
@kumarthapa2248 2 жыл бұрын
धार्मिक , सांस्कृतिक र जातिय बिबिधताले भरिपुर्ण हाम्रो देशको परम्परालाई बिर्सिएर पश्चिमाको सिको गरेको देख्दा दुख लाग्छ । अाज नेपालका धेरै जात र धर्म विनाशको बाटोमा दौडिएको देख्दा धेरै दुख लाग्छ । हाम्रो धर्म , संस्कृति र जातिय बिबिधताको हामी अाँफैले रक्षा गर्नुपर्छ ।
@dongashoklama9737
@dongashoklama9737 2 жыл бұрын
मृतक आत्मको चिर सन्ति मिलोस अनि हाम्रो तामाङ्ग सस्कारलाई आलोचना गरिनु भएकोमा हजुरलाइ पनि धन्यवाद
@premthapa5948
@premthapa5948 2 жыл бұрын
गुरुङ हरुको पनि यसैगरी जलाउने परम्परा छ
@hemumagar8481
@hemumagar8481 2 жыл бұрын
मृत आत्मा प्रती चिर शान्तीको कामना! स्वर्ग मा बास होस् 😢😢
@premthapa862
@premthapa862 2 жыл бұрын
Ma
@dhanatamrakar3139
@dhanatamrakar3139 2 жыл бұрын
Dhanyabaad, ati ramro gyanbardak video. Ropmaya aamako aatmalai Bhagwanle shanti deun.
@dragonfun6213
@dragonfun6213 2 жыл бұрын
This is our tamang culture belong from Tibetan Buddhism Om mane padme hum 108 🙏🏼🙏🏼🙏🏼
@sudeptamang2067
@sudeptamang2067 2 жыл бұрын
Sadhai ramailo video banaunu hunthyo aspali dherai dukhat video vanaunu vayxa sirle thikai xa hamro paramparalai biswavari ko manisalai dekhai dinu vo dheraidherai dhanyabad
@mbrai9913
@mbrai9913 2 жыл бұрын
सचिन सर एस्तेइ नया भिडियो नया जान्कारिको लागि धेरेइ धेरेइ धन्नेबाद एस्तै नया फरक भिडियो लियेर आउनुहोला हजुर लाई दुनियाले पर्खिरहेकोछ दुनियालेहेरी रहेकोछ हजुर्को मेहेनत को लागि बधाइ छ्🙏
@jekinchamlingofficial7369
@jekinchamlingofficial7369 2 жыл бұрын
धेरै कुरा जान्न बुझ्न पाइयो मर्दा पर्दा आफ्नो भाषा धर्म संस्कार अनुसार गरिने कार्य बुझ्नु पाइयो धन्यवाद सचिन सर साथै मृत्य आत्मा प्रति हार्दिक श्रद्धाञ्जली...🙏
@ganeshrai5467
@ganeshrai5467 2 жыл бұрын
Dhanyabad sir aru aru jat jati dharma saskriti ko pni video herna paye hunthyo janma bihe antyasti ko ajha hami hamro bahu saskriti bujhne thiyau
@satikalama3160
@satikalama3160 2 жыл бұрын
Ekdam ramro chha Buddhist haru ko sanskar , mrityu pachhi Pani katti ramro ghewa hunchha .
@neelamadhikari9552
@neelamadhikari9552 2 жыл бұрын
My fav youtuber❤️❤️❤️👌👌👌
@sameerrai4792
@sameerrai4792 2 жыл бұрын
Thanks to know about ritual of Tamang community.
@mahendralimbu3083
@mahendralimbu3083 2 жыл бұрын
Good job sachin vai. Thanks 4 video.
@sitatamang7022
@sitatamang7022 2 жыл бұрын
नमस्कार छ हजुर लाई हजुर ले सही भनु भयो हामी तामाङ हरु को चल्न राम्रो 🙏🙏🙏🙏🙏🙏
@chhabilalpakhrin6454
@chhabilalpakhrin6454 2 жыл бұрын
परम्परा त बचाउनुपर्छ तर अन्य जातिको तुलनामा तामाङ जातिको मृत्यु सस्कार धेरै खर्चालु रहेको छ!
@karkisuman6563
@karkisuman6563 2 жыл бұрын
के फरक छर डाडा मा लागेर पोल्ने त होनि आ आफ्नो धर्म अनुसार फर्क हुन्छ कसै कसै तमाङ्ग को किन गाड छ त
@chhabilalpakhrin6454
@chhabilalpakhrin6454 2 жыл бұрын
@@karkisuman6563 थाहा छैन भने किन बिचमा प्याच्च बोल्नु फेरि?मैले तामाङ सस्कार राम्रो अरुको नराम्रो छ त भनेको छैन त!हिन्दु परम्परामा एउटा बाहुनले काम चलाएर घाटमा पुर्‍याउछ तामाङ सस्कारमा आधा दर्जन लामा चाहिन्छ,हिन्दु परम्परामा मृत्यु हुने बित्तिकै घाटमा पुर्‍याउछ तामाङ जातिमा करिब 24 घन्टा नै घरमै राखेर बिधिपुर्वक विभिन्न क्रियाकलाप गर्नुपर्छ आफन्तहरुको भेला हुनुपर्छ!एकैछिममा घाटमा पुर्‍याउदा र 24 घण्टा सम्म बिधिपुर्वक राख्दा खर्च कति बढ्छ?लेडे दिमागमा घुसाएर सोच्नु त!मैले राम्रो नराम्रो केही भनेको छैन सिर्फ खर्चालु छ भनेको छु!कतै गाड्ने गरिन्छ तर गाड्न लाई नि डाडा मै लगिन्छ र पोल्नेलाई गर्ने सम्पूर्ण विधि गाड्नेलाई नि उस्तै गरिन्छ!
@jagattamang67
@jagattamang67 2 жыл бұрын
Chhabin Tamang जी,खर्चालु त छ तर सबै गाउले तामाङहरुले सहयोग गर्छन् नि त दु:ख पर्दा।जसलाई तामाङ भाषामा ल्होबा भनिन्छ।हाम्रो गाउँ तिर एक घर बराबर एक हजार उठाइन्छ।
@kabinlimbuvlog
@kabinlimbuvlog 2 жыл бұрын
फरक विषय बस्तु उठान गर्नु भयो राम्रो छ अनि मृत आत्मा लाई स्वर्गमा बास होस
@gomdenyambir2442
@gomdenyambir2442 2 жыл бұрын
Mritaatma prati hardik sradanhali !om mane pedme hung!hamro Tamanko antim saskrlai biswabyapi garidinu vaekoma dhanyabad Sachin Sir!
@AitaSinghLamaTrekkingGuide
@AitaSinghLamaTrekkingGuide 2 жыл бұрын
Ma pani tamang ho. tamang ko saskar anusar Mrit sarir lai yestai garinxa.
@rajubista4637
@rajubista4637 2 жыл бұрын
तामाङ हरु ले यस्तो अवस्था मा रुनु हुदैन रे भन्ने सुनेको थिय तर रुनुहुदोरैछ मिर्तक शरीर लाई हार्दिक श्रद्धाञ्जली
@tenzingyonzanlama6449
@tenzingyonzanlama6449 2 жыл бұрын
रुन त हुदैन भनेर धर्मले भन्छन तर के गर्ने अफन्त काे निधन मनले नमान्ने अवस्थ
@thebravegurkhas7832
@thebravegurkhas7832 2 жыл бұрын
mero Aamaako yaad ayo esarinai 2 hapta agadi meroni bitnu bhayo
@wangellama4720
@wangellama4720 2 жыл бұрын
दुर्सा भनेको चिहान हो ।चित्तालाई सिन्जाङ भन्छ।
@prembahadurghising4574
@prembahadurghising4574 2 жыл бұрын
डोलि होइन ढोम भन्ने चलन छ।ढोम भत्काउनु हुदैन।आगो दिने होइन आगोलाइ सब दान दिने हो। चलन पुरा थाहा रहेन्छ।कहाँ बाट भागेर बसाई गएको तामाङ रहेछ।
@dawadai7465
@dawadai7465 2 жыл бұрын
Thank you so much for this beautiful video... I get to see new funeral culture which is very nice....
@bhagimangurung7877
@bhagimangurung7877 2 жыл бұрын
It's really beautiful 🙂 culture and really nice place and kindly people
@kapiltimalsinaraja9041
@kapiltimalsinaraja9041 2 жыл бұрын
Regular viewers from Australia
@susmitakafle96
@susmitakafle96 2 жыл бұрын
dai hajurle boleko dherai mann parxa..i have watched almost all your videos and u have beautifully explained.
@jarilalshyangbo7260
@jarilalshyangbo7260 2 жыл бұрын
मृतक मोमको आत्मले बैकुण्ठमा बास होस तथा भावपुर्ण श्रद्धाञ्जली ।
@rochettri9431
@rochettri9431 2 жыл бұрын
Baudha saskriti, ra tamang parmpara ko bisaye ma bujhne mauka paiyo, khusi lagyo.
@kabitadahal7030
@kabitadahal7030 2 жыл бұрын
Tamang saskiti ko video rakhanu vayo Derai dherai dhanya bat sarrr
@princestamang5334
@princestamang5334 2 жыл бұрын
Hajurharu lai dherai dherai dhanyabadh hamro yati ramro sanskar sanskriti lai yati ramro sanga sameti video graidenu vayakoma
@chefsandeshtamang
@chefsandeshtamang 2 жыл бұрын
म पनि तामाङ हो तर येस्लै डोलि भन्दैन ।।।येस्लै डोम भन्छ ! अनि बाजा होइन ।घ्यार्लिङ भन्छ ! सचिन जि म तपाईं को एकदम follower हो । तामाङ को सस्कृती को बारेमा अलि research गरेर मात्र प्रस्तुत गर्नु होला
@kingofyonjan2628
@kingofyonjan2628 2 жыл бұрын
उहाँ एउटा प्र्स्तोता हुनु हुन्छ उहाले जे देखनु भयो त्याहा को तामाङ समुदाय बाट जे भन्नू भयो त्यही प्र्स्तुत गर्नु भएको छ! देखिएको भिडियो 75% सहि छ उहाले पूरा देखाउनु हुन्थियो होला ! भिडियो मा भन्नू भएको छ तामाङ मित्र ले केही छोटो गरिएको छ! तपाईं ले सायद हिमाली पुर्ण खोजनु भाको होला तर तराई तिर यति को गर्नु भएको मा समन गर्छु!
@kamalmoktan3566
@kamalmoktan3566 2 жыл бұрын
मृत आत्माले शान्ती पाओस् हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु।
@sushilalama3085
@sushilalama3085 9 ай бұрын
May she rest peacefully, Sachin jeu and team lai dherai bhanyabad🙏🙏
@angelkiranrai9017
@angelkiranrai9017 2 жыл бұрын
Nicev5
@santasubba4225
@santasubba4225 2 жыл бұрын
Thank you for promoting eastern region. I look forward to more of these.👍👍👍🙏🙏🙏
@SUJANRAI
@SUJANRAI 2 жыл бұрын
We are rich in culture, that is why unity in diversities.
@minraj7762
@minraj7762 2 жыл бұрын
I m always existed to watch your blogs..nice video.
@malaithahachhaina9525
@malaithahachhaina9525 2 жыл бұрын
thank you for the video
@ranitamang9575
@ranitamang9575 2 жыл бұрын
Tamang haru ko pani farag farag nyam hune raxa hamro chai maiti le dag bati dinxa ra mritag ko anuhar khulla hudai na ra aimai le tyo sheto lamden samau dai na
@arunpakhrin864
@arunpakhrin864 2 жыл бұрын
I being from Tamang community, I appreciate the secondary analysis made by the young gentleman. Anyway, thank you Sachin for your coverage.
@khadkabrothers
@khadkabrothers 2 жыл бұрын
I watch video after 4 days
@sonubasnet9266
@sonubasnet9266 2 жыл бұрын
dherai ramro lagyo 👍👍🙏🙏🙏Rip 💐 🙏
@kajimanlohani8620
@kajimanlohani8620 2 жыл бұрын
हजुर को हरेक भिडियो हेर्छु आजो यो भिडियो देखानु भयो हामी नेपाली भयेर पनि आफ्नै देस्मा गाउघर मा के कस्ता रितिरिवाज छ्न बरा वर थाहा छैन थोरै भये पनि बुझ्न पाइयो खुसी लाग्यो वाहाको आत्माले सान्ती पावोस
@Nepal1985
@Nepal1985 2 жыл бұрын
Tamang haru ko culture ramro lagyo. Laas ma Afno xora xori le ago nalaune chalan chain ramro rahex. Tamang Bhai ko explanation chain Khatra lagyo.
@shearabyonzon2531
@shearabyonzon2531 2 жыл бұрын
Interesting information video 🙏🙏 I'm from India Sikkim
@mingmalama6357
@mingmalama6357 2 жыл бұрын
Thanks for sharing this video watching from Darjeeling.
@heemadulal5721
@heemadulal5721 2 жыл бұрын
Country with diversity in cultures' . Keep uploading more videos ❤
@AitaSinghLamaTrekkingGuide
@AitaSinghLamaTrekkingGuide 2 жыл бұрын
Heema madam Namaste
@bisalgiri3377
@bisalgiri3377 2 жыл бұрын
Hardik sardanjali boju....
@bhupendrachauna1265
@bhupendrachauna1265 2 жыл бұрын
मृत आत्मा प्रति चिर शान्तिको कामना गर्दछु। स्वर्गमा बास होस!
@hurmatranachhetri9644
@hurmatranachhetri9644 2 жыл бұрын
Good
@arjunpariyar1198
@arjunpariyar1198 2 жыл бұрын
जुन कुरा किताब मा छैन ...त्यो नमा्नदै हुन्छ
@nehalama1759
@nehalama1759 2 жыл бұрын
Hunata thau anusar farak Chalan hun6 hamro tira chae seto kapada layera kapal khaurera nun barera (Kiriya basne) basne chalan thiyo bt 2 barsa agadi jaba mero aama sorgalog hunu vayo tyo bela testo prakriya garena jabaki hamle sange (lama)lae soderanae testari garnu pardaena ra nun pani barnu pardaena vannu vayo so tespa6i samajle yeti nanathari kura garera naramro socheko thiyo hamro pariwarlae lag6 sahed hamro tira ni yestae chalan suru hun6 hola
@shankarneupane2271
@shankarneupane2271 2 жыл бұрын
Proud to be nepali , we are really rich in culture
@anuvavtmg566
@anuvavtmg566 2 жыл бұрын
Love from india (Assam)❤️
@ambikaambika2141
@ambikaambika2141 2 жыл бұрын
😍😍😍😍😍
@bikrammoktan6386
@bikrammoktan6386 2 жыл бұрын
'बेहुली जस्तै' भन्ने शब्द पटक पटक यस भिडियोमा भनिएको छ। यो प्रसङ्ग मा 'बेहुली' शब्द वाईयत हो। गलत शब्द प्रयोग भयो। म तामाङ हु र तामाङ संस्कार अध्यन गर्ने ब्यति तथा नेपाल तामाङ घेदुङ (बिधार्थी घेदुङ केन्द्रीय समिति) । डोली बिभिन्न प्रयोजन मा ल्याइन्छ। जस्तै: बिरामी बोक्न, मृत शरिर बोक्न, बेहुली बोक्न आदि। मृतकको हातमुख धोई,चोखो बनाइ, राम्रो कपडा लगाइ मृत शरीर बाँस को डोलीमा राखि चिहानमा लगिन्छ। बेहुली जस्तै मिल्दो जुल्दो भयो भन्दै मा बेहुली भन्न मिल्दैन। यो संस्कार हो। संस्कार ठाउँ अनुसार हल्का फरक फरक चाहि हुन्छ। यस भिडियोको हिसाबले त कोही बिरामी डोलि (इसटरेचर) मा अस्पताल लादैमा उ बहुला/बेहुली होइन। कुनै एक ठाउँको तामाङ संस्कार मा चाहि मरे पछि चारदाम (बिहे को एउटा बाकी पार्ट) गर्छ तर शव यात्रामा चाहि होईन। र डोली बिभिन्न डिजाइन का हुन्छ प्रयोजन का हिसाबले, यस डोरीलाई डोम भनिन्छ। (धन्यवाद)
@sakxidahal2109
@sakxidahal2109 2 жыл бұрын
4Rg1
@rajansherdorpali2699
@rajansherdorpali2699 2 жыл бұрын
हौ यस्तै यसॐतै भिडियो हरु ्नि लॐयाउनु पर्छ सचिन सर
@binodyonzan8063
@binodyonzan8063 2 жыл бұрын
Thanks Sachin sir
@pb9916-c8s
@pb9916-c8s 2 жыл бұрын
यो भिडियो एक पटक हेरिसकेको छ ।
@bikashbk6651
@bikashbk6651 2 жыл бұрын
Sachin sir ko video banaune tarika ra bolne sailee ek dam nai ramro xa
@pradiptamang8891
@pradiptamang8891 2 жыл бұрын
ॐ माने पेमा हुङ
@kaidi3820
@kaidi3820 2 жыл бұрын
दाजु पश्चिम सुर्खेत बेनिघाट तीर गएर एउटा vedio बनाउनु न एकदम रमणिय ठाँउ छ त्रिवेणी अछाम सुर्खेत डोटी छुट्टाउने संगम ठाँउ ❤️ plz
@sitanepal7318
@sitanepal7318 2 жыл бұрын
Ph garera bolaununa aaunu hunxa
@deepenadhikari8961
@deepenadhikari8961 2 жыл бұрын
@@sitanepal7318 phone no cha hajur sanga wa ko
@OmMishra-yq2tt
@OmMishra-yq2tt 2 жыл бұрын
फरक संस्कारकाे बिषयमा जानकारि प्राप्त भयाे ।
Throwing Swords From My Blue Cybertruck
00:32
Mini Katana
Рет қаралды 11 МЛН
The CUTEST flower girl on YouTube (2019-2024)
00:10
Hungry FAM
Рет қаралды 39 МЛН