AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | असार २९, शनिबार बिहान ७ बजे | AP1HD

  Рет қаралды 6,991

AP1HD

AP1HD

27 күн бұрын

News Presenters : Niraj Raj Joshi & Moharaj Sharma
Headlines :
१.आज आदिकवि भानुभक्त आचार्यको २ सय ११ जन्मजयन्ती,नेपाल लगायत विश्वभर विभिन्न कार्यक्रमको आयोजना,भाषिक एकतामा भानुको योगदान अतुलनीय ।
२.एमाले अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रधानमन्त्रीमा दाबी पेस, कांग्रेससहित १ सय ६५ सांसदको समर्थन, भोली साँझसम्म सरकार गठनको समयावधि ।
३.विपक्षी गठबन्धनले व्यवस्था उल्ट्याउन खोजेको प्रधानमन्त्री दाहालको दाबी, रास्वपा र एकिकृत समाजवादीको एकैस्वर, संविधानको चिन्ता नलिन कांग्रेस-एमालेको सुझाव ।
४.मौलाउँदो गठबन्धन राजनीतिको केन्द्रमा सत्तास्वार्थ, कांग्रेस र एमालेवीच पटक-पटक साझेदारी, दलहरु विचारविहीन बन्दैगएको विश्लेषकको तर्क ।

५.त्रिशुलीमा खसेका दुई बस र ६५ यात्रुको अवस्था अझै अज्ञात, खोजी कार्य आज पुन शुरु गरिदै, पानीको उच्च प्रवाहले समस्या ।
Download "HAMRO DIGITAL" APP: t.ly/kfUgh
Press the Bell icon to get all the News Update.
►kzbin.info...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►TikTok: / ap1hd_tv
►KZbin: / ap1hdofficial
►Twitter: / ap1hdtv
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2023 AP1HD™
#ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc

Пікірлер
Schoolboy - Часть 2
00:12
⚡️КАН АНДРЕЙ⚡️
Рет қаралды 5 МЛН
Why UK 🇬🇧 is going Bankrupt? : Detailed Economic Case Study
20:37